Aru Guru haru bhanda farak maat rahe pani baba ko kura interesting lagyo. Kahele kahi bekta garne tarika namilda arko artha lageko huna sakcha 🙏🏻🙏🏻. Uhako sapana ra sadhana Dubai safal rahos.
लौ न भगवान यी नेपाल देश को नेताहरु लाई सद बुद्धि दिनु पर्यो । देश मा भ्रष्टाचार हत्या बलात्कार महङ्गी दिन दिन बढी रहेको छ । जनता र भक्त ले बाच्न गाह्रो भयो लै न रक्षा गर्नु ।
Kura prastra na bhayako matra ho ....tara thik cha ...Jo thulo justo lagcha gairai ma teti thulo hunna ...tara ...Jo saano lagcha ...teyo dherai nai thulo huncha .... om ....
Guru gorakhnath had given so many ways of liberation. Usually sadhak doesn't talk about their experiences with others because there is always a fear of hallucinating.
asuric shakti ho sugam ji yesto manxe haru sanga joginu bhgawan ko nakkal parne boli mitho tara daitya shakti ho aru positive urja khayera bachxan iniharu
अध्यात्म ज्ञान हुनेलाई सादु सन्त भनिन्न साधक योगी गुरू भन्ने गरिन्छ साधु सित कुज्ञान हुन्छ साधु र साधक आकाश पाताल फरक हुनेगर्दछ साधु र साधक को अर्थ अध्यात्म ज्ञान हुनेलाई मात्र थाह हुनेगर्दछ योगी जीवन आनन्द लाई धन्यवाद छ ।
अध्यात्म आखा चिम्म गरेर विश्वास गर्ने विषय पनी होइन ।। यदि कसैले म नै शवि स्वरुप भन्छ भने की त उसले सत्य अनुभुत गरेको छैन की त समाग्री खोज्नेले । सवैको जय होस।। मित्र सुवास जि लामो समय अध्यात्मीक खोजमा यात्रा पार गर्नु भयो । ताते ताते , दौडदै । दौडदै ताते ताते गर्दै धन्यवाद।। दर्शकले सत्यानुभुत गर्न भगवान पशुपतिनाथले कृपा गरुन । राधे राधे
भगवान् शिव भन्नु हुन्छ !! मौनता झूट विरुद्धको सबैभन्दा शक्तिशाली मन्त्र हो। समय आएपछि समयले झूट साबित गर्नेछ। रोगी मनलाई दया गर्नु सबै भन्दा शक्तिशाली तन्त्र हो। समय बितिसकेपछि, बिरामी मन निको हुन्छ। आफ्नो मुर्ख्याइँमा लज्जित बन्छ। खराब नियतको अभिव्यक्तिलाई कुनै प्रतिक्रिया नदिनु सबैभन्दा शक्तिशाली यन्त्र हो। कुनै प्रतिक्रिया प्राप्त नगर्दा दुष्ट विचारले त्यस्तो विचार दिनेलाइ नै पोल्दछ।🕉🙏☯️
Jai Sri Ganesha ❤❤❤❤❤❤❤❤❤❤❤❤. He Ram yo Sansar ma ke dekhna pardaixa. Bhagavan koi nam pari nana thari ka natak parne yo Sansar ma anekxan. Bichara Thankot baba aaphai lai thaha chhaina kei Bhut Raja 6 barsa ka umer ma Ra dekhi aune ban ma xopexa. Yo Baba koi boli satma Kuti dekhda Aatma bahek kehi dekhindaiina aaja bholi Manish haru Dharm ka namma Om Shannti ma gai Pap koi Ganga bagai rahexan 😂😂😂😂😂😂😂😂😂😂😂😂😂. Yo kaliyugma nana prakar ka Natak dekhinxa 😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮
यहां कमेन्ट्मा धेरैले नकारात्मक गर्नु अघि सोच्नुपर्ने थियो।गोरखनाथ चेलाले स्पष्ट भनिसक्नुभयो नि भगवान शिव मानबरूप लिएर कल्कि अवतार/युगमा मिल्दैन,सो..यो इपिसोडमा कति महान सरल बोली गुरू सत्य तथ्य बोल्ने शैली राम्रो लाग्यो।म यस्तो,त्यस्तो नभनेपनि उद्देश्य बिचार थाहा हुन्न।८४००० ऋषि भन्नुभयो,र कोरोना अघि २० बर्षसम्म अनाज नखाएको अनि खाएको-तथ्य बोल्नुभो खुशी लाग्यो र सारा मानव कल्याण र श्रृष्टि सन्तुलनमा सहायक मानब चोलामा आउनुभो🕉🙏👍मन्त्र तन्त्र सिद्दि साधनामा अझै अघि बढ्नुहोस्-गुरू,सुभाष सरको असिम श्रद्रा र भक्ति मार्गको साधुसन्त योगीहरूसंग मृदु संबाद ग्रेट स्यालुट🙏Thank you so much for uploading next episode information about myths,devotee
We have to be careful with fake sadhus. Listening to him, specially after he had a child with a woman and left; he is not a real sadhu. People develop disrespect to real Yogis and Sadhus if you propagate fake ones as real.
हग्ने पादने खाने सुत्ने भगवान हुन सक्दैन आफैले भनेको छ निरन्जन निराकार कलि युग हो जस्तो पनि आउछन यो मैदान मा मानव कल्याण मा आएका भगवान ले अरुको घर मा भाडा मा बस्दैन मानव जाति कहिले भगवान हुन सक्दैन मन्दिर मा अरु साधु हरु को हप्काई ले मन्दिर मा बस्न नसकेको रेमाथिल्लो दर्जा मा पुगेका साधु सन्त को अनुहार मा एक प्रकार को चमक हुन्छ जसलाई देखेरै अरु साधु हरु आफै उनै प्रति आकर्सित हुन्छन उनै को सरण मा पर्छन मन्दिर बनाउने रे यो त भारत बात आएको साधु हरु ले रुद्राछ दिएर 1000 ठगेको जस्तै अनित्यस माथि पनि 5 लिटर तेल 5 लिटर घिउ को पैसा दे तेरों निम्ति म पुजा गराइदिञ्छु भनेर पैसा ठगेको जस्तो भएन र
भगवान भन्नुहुन्छ, म चमत्कार गर्छु यसैले भगवान हाेईन, म भगवान हु यसैले चमत्कार गर्छु, उहाँ महाेदय तान्त्रिक कि, मान्त्रिक कि, यान्त्रिक कि के ? उहाँ हाे चै के ? उहाँ भगवान भन्ने आधार चै के ? लाईफ ड्यामेज बाबा भन्दा नि भयंकर गफाष्टिक लाग्याे त, 😂😂😂😂
ओम जय भोलेनाथ 🌹🌹🌹🙏🙏🙏❤️❤️❤️
जय गुरु नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै
ॐ नम शिबाय
ॐ नम: शिवाय, भगवान् पशुपतिनाथले हामी नेपालीलाई सद्बुद्धि प्रदान गरून् । 🙏🇳🇵
जै भोले नाथ
कति सारो सोदेको देखि देखिपनि सादु भनदैमा गुरुहो
ॐ नमो सिब
Aru Guru haru bhanda farak maat rahe pani baba ko kura interesting lagyo. Kahele kahi bekta garne tarika namilda arko artha lageko huna sakcha 🙏🏻🙏🏻. Uhako sapana ra sadhana Dubai safal rahos.
हो रहेछ सबैले भनेको जस्तो यो भिडियो चै खै कता कता,,,,,
Om namah shivay guru dev koti koti naman 🙏🙏💐💐
लौ न भगवान यी नेपाल देश को नेताहरु लाई सद बुद्धि दिनु पर्यो । देश मा भ्रष्टाचार हत्या बलात्कार महङ्गी दिन दिन बढी रहेको छ । जनता र भक्त ले बाच्न गाह्रो भयो लै न रक्षा गर्नु ।
🙏🙏
यो त (लाईफ ड्यामेज) अधोरी बाबा भन्दा नि बढि गफाडी लाग्यो मलाई चाहि😅
हाे भन्या 😂😂😂
ॐ नम शिवाय जय जगत जननी आमा जय सम्भु हरहर महादेव❤❤❤
ई बाबा को कुरा खै के खै के भगवान मै हु भन्ने कुरा अलीक हावा लागो!
OM JAYE SHIVAPARBATI GURU
good ॐॐ🌷🌷🌷🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
भाई तपाईंलाई म पनि चिन्दछु हो तपाईंलाई शिव शंकर भोलेनाथ महादेवको केही न केही ज्ञान चाहिँ प्राप्त भएको छ है गाईज ।
Jaya shiba shakti baba ama
अरुले तपाई भनोस नभनोस आफै मपाई भनेको लाग्यो मोलाई त
Manche atma huncha mahatma huncha tara manche parmatma hunu sakdaina
Love your contents....except this 1 .
ॐ नम सिबाय हाम्राे मनपनि राम्राे बाटाेतिर लगाईदिनु
अन्न खाएको छैन म स्यमशिव जी हुभन्ने एउटा अहिले जेलमा छ उहा साधक चाही हुनु हुन्छहोला सत्यलाई कसैलेहल्लाउन सक्दैन सत्य लाई झुटो टिकदैन है
Kura prastra na bhayako matra ho ....tara thik cha ...Jo thulo justo lagcha gairai ma teti thulo hunna ...tara ...Jo saano lagcha ...teyo dherai nai thulo huncha .... om ....
Guru gorakhnath had given so many ways of liberation. Usually sadhak doesn't talk about their experiences with others because there is always a fear of hallucinating.
asuric shakti ho sugam ji yesto manxe haru sanga joginu bhgawan ko nakkal parne boli mitho tara daitya shakti ho
aru positive urja khayera bachxan iniharu
अध्यात्म ज्ञान हुनेलाई सादु सन्त भनिन्न साधक योगी गुरू भन्ने गरिन्छ साधु सित कुज्ञान हुन्छ साधु र साधक आकाश पाताल फरक हुनेगर्दछ साधु र साधक को अर्थ अध्यात्म ज्ञान हुनेलाई मात्र थाह हुनेगर्दछ योगी जीवन आनन्द लाई धन्यवाद छ ।
ppp
😊
28:21
अध्यात्म आखा चिम्म गरेर विश्वास गर्ने विषय पनी होइन ।। यदि कसैले म नै शवि स्वरुप भन्छ भने की त उसले सत्य अनुभुत गरेको छैन की त समाग्री खोज्नेले । सवैको जय होस।। मित्र सुवास जि लामो समय अध्यात्मीक खोजमा यात्रा पार गर्नु भयो । ताते ताते , दौडदै । दौडदै ताते ताते गर्दै धन्यवाद।। दर्शकले सत्यानुभुत गर्न भगवान पशुपतिनाथले कृपा गरुन । राधे राधे
भगवान् शिव भन्नु हुन्छ !!
मौनता झूट विरुद्धको सबैभन्दा शक्तिशाली मन्त्र हो।
समय आएपछि समयले झूट साबित गर्नेछ।
रोगी मनलाई दया गर्नु सबै भन्दा शक्तिशाली तन्त्र हो।
समय बितिसकेपछि, बिरामी मन निको हुन्छ। आफ्नो मुर्ख्याइँमा लज्जित बन्छ।
खराब नियतको अभिव्यक्तिलाई कुनै प्रतिक्रिया नदिनु सबैभन्दा शक्तिशाली यन्त्र हो।
कुनै प्रतिक्रिया प्राप्त नगर्दा दुष्ट विचारले त्यस्तो विचार दिनेलाइ नै पोल्दछ।🕉🙏☯️
नेपालमा सारोबेसि आयौहौकेगरनु आटेकोआबो 🙏🌹🙏🌹🙏🌹🙏🖐🖐🖐🖐🖐🖐🖐🖐🖐🖐
Saccho guru hunu swavabik ho yedi purna gyan arjan gareko cha bhane tra affu nai bhagwan ho bhanera basnu chai dhongi pani ho☝️
Jai Sri Ganesha ❤❤❤❤❤❤❤❤❤❤❤❤.
He Ram yo Sansar ma ke dekhna pardaixa.
Bhagavan koi nam pari nana thari ka natak parne yo Sansar ma anekxan.
Bichara Thankot baba aaphai lai thaha chhaina kei Bhut Raja 6 barsa ka umer ma Ra dekhi aune ban ma xopexa.
Yo Baba koi boli satma Kuti dekhda Aatma bahek kehi dekhindaiina aaja bholi Manish haru Dharm ka namma Om Shannti ma gai Pap koi Ganga bagai rahexan 😂😂😂😂😂😂😂😂😂😂😂😂😂.
Yo kaliyugma nana prakar ka Natak dekhinxa 😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮
Malai ni Aali hawajasto laga
🙏🙏🙏🙏🙏🙏🙏
यो संग अन्तरबार्ता बेकार समयको बर्बाद मात्र हो आफुलाई भगवान भन्ने को हो यो
तन्त्र को बारेमा भिडीयो बनाउनु होला🕉🙏
ओईघात
🙏🙏🙏🙏🙏
जय सम्भो भोलेबाबा पसपति नाथ
🙏🙏🙏
यस्तो भगवानले त को को ले कति भ्रष्टचार गर्दै छ भन्ने कुर थाह पाउनु पर्ने थियो नि
खासै मनले खाएन मन खराब भएर हो कि खै ?
Manche kasari vagawan huncha
Tapasyaako laav hune valeswor panautiko ho chandragiri valeswor paryatakko lagi sthapana gariyako ho
🙏🙏🙏🙏💐💐🥰🚩🚩
वफवास
He is not what he claims to be. Its clear from what he is saying. A true sadhak or sant never does such bogus claims.
स्वधर्म टि .भि. को ५११ भाग हेर्न पाएन सर
ruclips.net/video/ASDBwZ15_Xk/видео.htmlsi=964voMhtL8S0W6jL
511 Episode
यहां कमेन्ट्मा धेरैले नकारात्मक गर्नु अघि सोच्नुपर्ने थियो।गोरखनाथ चेलाले स्पष्ट भनिसक्नुभयो नि भगवान शिव मानबरूप लिएर कल्कि अवतार/युगमा मिल्दैन,सो..यो इपिसोडमा कति महान सरल बोली गुरू सत्य तथ्य बोल्ने शैली राम्रो लाग्यो।म यस्तो,त्यस्तो नभनेपनि उद्देश्य बिचार थाहा हुन्न।८४००० ऋषि भन्नुभयो,र कोरोना अघि २० बर्षसम्म अनाज नखाएको अनि खाएको-तथ्य बोल्नुभो खुशी लाग्यो र सारा मानव कल्याण र श्रृष्टि सन्तुलनमा सहायक मानब चोलामा आउनुभो🕉🙏👍मन्त्र तन्त्र सिद्दि साधनामा अझै अघि बढ्नुहोस्-गुरू,सुभाष सरको असिम श्रद्रा र भक्ति मार्गको साधुसन्त योगीहरूसंग मृदु संबाद ग्रेट स्यालुट🙏Thank you so much for uploading next episode information about myths,devotee
बिरोधाभाष बिचार साधक हुनुहुन्छ होला तर हरेक शब्दमा अभिमान भयो ।
Baba vanda Pani reporter po baba raicha... Hahaha
Lau tapai ko samya barbad bhaye jasto lagchh 😂😂
We have to be careful with fake sadhus. Listening to him, specially after he had a child with a woman and left; he is not a real sadhu. People develop disrespect to real Yogis and Sadhus if you propagate fake ones as real.
हग्ने पादने खाने सुत्ने भगवान हुन सक्दैन आफैले भनेको छ निरन्जन निराकार कलि युग हो जस्तो पनि आउछन यो मैदान मा मानव कल्याण मा आएका भगवान ले अरुको घर मा भाडा मा बस्दैन मानव जाति कहिले भगवान हुन सक्दैन मन्दिर मा अरु साधु हरु को हप्काई ले मन्दिर मा बस्न नसकेको रेमाथिल्लो दर्जा मा पुगेका साधु सन्त को अनुहार मा एक प्रकार को चमक हुन्छ जसलाई देखेरै अरु साधु हरु आफै उनै प्रति आकर्सित हुन्छन उनै को सरण मा पर्छन मन्दिर बनाउने रे यो त भारत बात आएको साधु हरु ले रुद्राछ दिएर 1000 ठगेको जस्तै अनित्यस माथि पनि 5 लिटर तेल 5 लिटर घिउ को पैसा दे तेरों निम्ति म पुजा गराइदिञ्छु भनेर पैसा ठगेको जस्तो भएन र
भगवान भन्नुहुन्छ, म चमत्कार गर्छु यसैले भगवान हाेईन, म भगवान हु यसैले चमत्कार गर्छु, उहाँ महाेदय तान्त्रिक कि, मान्त्रिक कि, यान्त्रिक कि के ?
उहाँ हाे चै के ?
उहाँ भगवान भन्ने आधार चै के ?
लाईफ ड्यामेज बाबा भन्दा नि भयंकर गफाष्टिक लाग्याे त, 😂😂😂😂
hawa jasto lagyo kei kura ko ans thik nadine baru asti ko gumba ma vayeko 2nd part pheri leunus na
aily samma kai boaring video
Mental
Time barbad vayo. Sakti vayeko manxele vandaina ma falano vanera. K hi kurama sidhda ta hola uha tara testo khas chai lagena.