कुमाल समुदायको प्रचलित पाउँधुरे अथवा ठूलो नाच हेरी सार्वजनिक दिनुहुने सहयोगी समुह मित्र , विशेष सहयोगी र दर्शकहरु प्रति आभार व्यक्त गर्दछौ । भिडियो शुटिङको लागि स्थान उपलब्ध गराई सहयोग गरि दिनु हुने विशाल कुमाल र शान्ती बुढाथोकी कुमालज्यू र सम्पूर्ण कलाकार समुहलाई विशेष धन्यवाद............. कुमाल साँस्कृतिक केन्द्र, काठमाण्डौ
यी र यस्ता गीतहरुले संस्कृति संरक्षणमा महत्त्व राख्छन् । गीत मन पर्याे । अागामी दिनहरुमा पनि यस्तै गीतहरू बनाउनु हुनेछ भन्ने अपेक्षा गर्दै गीत निर्माण समुहलाई सफलताको लागि असीम शुभकामना छ ।
वाह क्या दामी हाम्रो कुमाल नाचगान अनि हाम्रो सोरठि मारुनी चाहिँ कता गयो हाम्रो गाउमा त पहिला पहिला धेरै रमाइलो गर्थ्यो अहिले छोडिसक्यो सबैतिर येस्तै त होलानी सबैको आफ्नो सस्कृतिमा ध्यान जाओस आफ्नो भासा सस्कृतिको संरक्षण गर्नुपर्छ धन्यवाद।🇳🇵🇳🇵🇳🇵🇳🇵
जब मंसिर ,माघ, फाल्गुन महिना लाग्छ यो पाउँधुरे गीत को सम्झना आउँछ । सार्है राम्रो मौलिक भाका घर गाउँमा गुञ्जने भाका हो । सबैले संरक्षण गर्नु पर्छ । बुवा अनि छोरीको गीत लाई सबैले like garnu hola । धन्यवाद प्रगतिको कामना गर्दछु ।
एकदमै राम्रो आफ्नो भाषा कला सस्कृतिको जग्रेना गर्नु अहिलेको आवश्यकता हो लोप हुन लागि सकेको हाम्रो सस्कृती कला अहिले को कुमाल युवा युवती अझ बढी ध्यानाकर्षण गर्न जरुरी छ धन्यवाद जय कुमाल
कुमाल समुदायको प्रचलित पाउँधुरे अथवा ठूलो नाच हेरी सार्वजनिक दिनुहुने सहयोगी समुह मित्र , विशेष सहयोगी र दर्शकहरु प्रति आभार व्यक्त गर्दछौ । भिडियो शुटिङको लागि स्थान उपलब्ध गराई सहयोग गरि दिनु हुने विशाल कुमाल र शान्ती बुढाथोकी कुमालज्यू र सम्पूर्ण कलाकार समुहलाई विशेष धन्यवाद.............
कुमाल साँस्कृतिक केन्द्र, काठमाण्डौ
आहा कति राम्रो
आहा कति रमाइलो छ
यी र यस्ता गीतहरुले संस्कृति संरक्षणमा महत्त्व राख्छन् ।
गीत मन पर्याे । अागामी दिनहरुमा पनि यस्तै गीतहरू बनाउनु हुनेछ भन्ने अपेक्षा गर्दै गीत निर्माण समुहलाई सफलताको लागि असीम शुभकामना छ ।
एकदम राम्रो छ हाम्रो जातिय मौलिक नाचको जगेर्ना गर्नु भयकोमा धेरै खुशी लाग्यो। धन्याबाद सम्पुर्ण टिमलाई अझै धेरै प्रगती गर्दै जानू होला ।
Ati ramro, kumal samudaye tholo nach heri sarbajanik dinu hune samoha lagayet sahegi mitra haru lai thanks
आफनू कुमाल जाति को सांस्कृतिक नाच हेरदा अचमै रामरो र खुशी लागी राको छ।
वाह क्या दामी हाम्रो कुमाल नाचगान अनि हाम्रो सोरठि मारुनी चाहिँ कता गयो हाम्रो गाउमा त पहिला पहिला धेरै रमाइलो गर्थ्यो अहिले छोडिसक्यो सबैतिर येस्तै त होलानी सबैको आफ्नो सस्कृतिमा ध्यान जाओस आफ्नो भासा सस्कृतिको संरक्षण गर्नुपर्छ धन्यवाद।🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो छ naic viveo uplode kumal song
Waw.beautiful.kumal.jatee. 👍👍👍👍👍
Buba Ani chhoriko paundhure geet very nice
Dami kumal song
पौराडिक जातिय पहिचान गरेको मा मुरि मुरि धन्ने बाद
Good ramro chha magha Ani falgun ma gunjane geet yehi ho daju congratulation
Nice
wow pradip uncle dharoiii ramro video kumal ko namraknu uncle
जब मंसिर ,माघ, फाल्गुन महिना लाग्छ यो पाउँधुरे गीत को सम्झना आउँछ । सार्है राम्रो मौलिक भाका घर गाउँमा गुञ्जने भाका हो । सबैले संरक्षण गर्नु पर्छ । बुवा अनि छोरीको गीत लाई सबैले like garnu hola । धन्यवाद प्रगतिको कामना गर्दछु ।
लु दामी छ!
kati ramro gitt
wowow kumal danchi💞💞💞💞
जातिय पहिचान को नित्य धन्ने बाद
दामि छ
सरै राम्रो लागो। आगामी दिनहरुमा पनि यस्तै गीतहरु हेर्न र सुन्न पाई राखोस।
Sarai ramroo
Dheerai ramro kumal geet
आपनो जत आपनाई पइचान धेराइ रामो🏡🏩🏆️
Nice Kumal's song ! Keep it on .
Nice kumal song
I am very happy this song is interesting 👍🤔
सबै कुमाल दिदीबहिनीहरू र दाजु भाइ र अामा बुबाहरूलाई धन्यवाद छ है
excellent
सारै राम्रो लाग्यो
Ramro xa....vasha sekna awasar paya ajhae ramro saga geet bujenthyo hola
moh lahie pani vasa sikan man lako xa
Nice song
History song
wow beautiful ❤️❤️❤️
Wow feeling proud 😘😘😘😘😍😍
Ramro chha kumal sarkirtiko jagerna garnu vayako xa ajhai ramro ramra ramra video herna paiyos safalko subhakamana
Tq
Nice kemal song
dami xa man paro
Good song
Ramro xa hai geet 😁😁😁
Very Nice Typical Kumal Cultural Song, Dance & Thanks Direction Teams
एकदमै राम्रो आफ्नो भाषा कला सस्कृतिको जग्रेना गर्नु अहिलेको आवश्यकता हो लोप हुन लागि सकेको हाम्रो सस्कृती कला अहिले को कुमाल युवा युवती अझ बढी ध्यानाकर्षण गर्न जरुरी छ धन्यवाद जय कुमाल
tq
Ali clera aako xaina last2 tir
so nice kumalee dance i like kumale i am sharish chamjong mukhiya(kumal) from romania i bron in gulmi
Sobu Kunal once more
Ramro xa kumal song I like kumal songs
धेरै राम्रो लाग्यो यदि गीत लेख्न सक्नु हुन्छ भने म पनि कुमाल भासा गाउन मन लाग्यो
Ramro lagyo aafno sanskriti joganu vako ma.tara kumal vaneya chi k hola jannu paya hunthio
Dear Ziandagi matoko vada banune lai kumal bhaninx nepali vyera tha nahune ksto ho😂😂
Wow
Excellent example
I am so happy by our cultural song
wow feeling proud 😍😍
Hamro geet dherai manparyo
❤❤❤❤
Wowww
😘😘😘😘
ramro x tara kumal vasa suneko thiywn ali bujen
Man paryio ni git sarai happy. 😊😊😊😊
😍😍😍😍✋✋✋ Xori
Sampurna teamlai muri-muri dhandebtha takrwudaxu
very Nice
Waw nice song😊😊😊😊😊
awardsome go ahead god bless you
😘😍😍
Ramro chha Tara bhasha ta bujdaina siknna chahanthe
Hamro Dang deukhari teti garo ta xina kumal bhasa but herdinu vyo thanku so mh share gardinu hola
nice dance
😂😂😂😂😂😂😂😂😂😍😍😍😍😍😍😍😍😍😍
Ma kumal vayar Pani vasha bujna sakin
Hamro culture song 🎵sunera sath support maya garidinu hola ♥❤💖
Vasa bujhen
Ganesh singh nabujeni herdinu vyo thankuh so mh
निरन्तरता दिनु होला धन्यवाद
Sakdo share comment gardinu holaa thankuh
tq
Dahrhi ramro Kunal song