कुमाल जातिको अचम्मको संस्कार,भाषा,धर्म र संस्कार नभएको जाती भन्थ्यौं तर रहेछ,सुन्दा नै अचम्म लाग्छ।

Поделиться
HTML-код

Комментарии • 19

  • @AaAA-l7n6h
    @AaAA-l7n6h 3 месяца назад +2

    म पनि कुमाल हु तर मगर समाजमा हुर्केकाे भयर आउदईन बाेल्न मलाइ सिक्नु पर्ने छ

  • @astro.indra66
    @astro.indra66 Год назад +2

    बिबाह मा पनि मारुनी नाच नाह्च मुला पुर्बेली कुमाल लाई था जो रैनच

  • @evie_Pvx02
    @evie_Pvx02 6 месяцев назад +2

    धादिङ्ग गोरखा तिरको पहाडी कुमाल छेत्री हो, उनीहरू हिन्दू धर्मावलम्बी हुन्।। कुमाल थर छेत्री को थर लिष्टमा समावेश छन्।। पछि पछि अर्को जातिको समुदायको प्रभाव परेको हुनाले भिन्न भिन्न कुमालको थरले चिनिएका हुन्।।कोहीलाइ थारु समुदायको प्रभाव परेकोले थारु कुमाल भए कोहीलाई नेवारी समुदायको प्रभाव परेको हुनाले कोही नेवारी कुमाल भए कोहीलाई मुस्लिम समुदायको प्रभाव परेकोले मुस्लिम कुमाल भएको हो खासमा उनीहरू छेत्री जाति भित्रको एउटा थर हो।।

    • @BsKumalxettri
      @BsKumalxettri 5 месяцев назад

      धादिङ गोर्खातिर मात्र हैन डोटी सिलगढी पहाडतिर पनि क्षेत्री कुमाल छ

  • @NabarajKumal-bq7pr
    @NabarajKumal-bq7pr 2 месяца назад

    Good

  • @TilakBader
    @TilakBader 29 дней назад

    👍👍👍🙏🙏🙏

  • @evie_Pvx02
    @evie_Pvx02 6 месяцев назад +1

    हिन्दू धर्म मान्ने गर्दछ।।

  • @mohanbirbikram4924
    @mohanbirbikram4924 Год назад

    Kumal is hami hami is always dami 👌👍😊

  • @bhanjavai8044
    @bhanjavai8044 Год назад +1

    Jay kumal🥰🥰🥰🥰

  • @preamkumal2295
    @preamkumal2295 Год назад +1

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @SarojKumal-vb3ns
    @SarojKumal-vb3ns 2 месяца назад

    मोकै थोरै थोरै आला मोर घर अर्घाखाँची होक

  • @radhika8598
    @radhika8598 10 месяцев назад

    kumal is hami molai kumal hunu ma garb laagx molai aaux boln kumal bhasa ❤❤

    • @golagold9610
      @golagold9610 4 месяца назад

      Kumal kya hai kya kumal Prajapati hai

  • @premkumal9769
    @premkumal9769 2 месяца назад

    Phone Number poni Add Gornu Hola

  • @saraswatikumal5138
    @saraswatikumal5138 2 года назад +1

    किताब होनि पनि हो कि

  • @golagold9610
    @golagold9610 5 месяцев назад

    Kya Kumal Log Prajapati Hote Hai.
    Kumal Ka Matlab Kya Hota Hai.
    Nepal Me Kitni Caste traditional Potter Kehlati Hai

  • @yamnarayankumal1945
    @yamnarayankumal1945 10 месяцев назад +4

    Bahun ko matrai dharma xa aru ko xain khate bahun

  • @kamalpun4441
    @kamalpun4441 11 месяцев назад

    हो बाहुन हरु ले कुमाल हरु को भोट लिनु को लागि एउटा कुमाल केटो लाई नेता बनाई दियो हुस्यार कुमाल जन्ता हरु तिम्रै कुमाल नेताले बाहुन लाई भोट बेचि खान्छु जय मंगोल जय मुलबासी भुमि पुत्र
    कुमाल को भाषा त थारु हरु को जस्तो रहेछत