बन्दिपुरैमा | BANDIPURAIMA | New Nepali Song | Prem Raja Mahat | Shanti Shree Pariyar | Ranjita

Поделиться
HTML-код
  • Опубликовано: 2 дек 2021
  • #Bandipuraima #Prem_raja_Mahat
    बन्दिपुरैमा | BANDIPURAIMA | New Nepali Song | Prem Raja Mahat | Shanti Shree Pariyar | Ranjita
    LYRICS | MUSIC PREM RAJA MAHAT
    SINGER : PREM RAJA MAHAT | SHANTI SHREE PARIYAR
    ARRANGE : B.B. ANURAGEE
    MIXING: SHYAM SHWET RASAILI
    STUDIO : PRIZMA STUDIO
    CAST: RANJITA GURUNG | PREM RAJA MAHAT
    MUA: ANITA GWACHHA
    DANCE GORUP : DEVRAJ SAPKOTA
    POST : REEMA FILMS
    CINEMATOGRAPHER: MANKRISHNA MAHARJAN
    EDITOR: MIRAJ ARYAL
    COLORIST: RAJENDRA MOKTAN
    CHOREOGRAPHER: BINDU KHADKA
    DIRECTOR: NARAYAN RAYAMAJHI
    PRODUCER : KRISHNA JIBI PANTHA
    SPECIAL THANKS
    KABITA K.C MAHAT
    BIKASH RANA
    RAJENDRA POUDEL
    KRISHNA KANDEL
    RAMJI LAMICHHANE
    PARBATI GHIMIRE PANTHA
    CHHAPELI CULTURAL YOUTH CLUB BANDIPUR
    DIL PRASAD POKHREL
    GHANSHYAM DEWAN
    HIMAL JUNG BHANDARI
    RESHAM GURUNG
    LAL KUMAR SHRESTHA
    SONAM SHRESTHA
    INDRENI.COM
    Chorus :
    BB Anuragee
    Govind Anek
    Bimala Pariyar,
    Shradda Diyali
    Flute
    Ratna BK Utsuk
    Sarangi
    Kamal Kumar Bishwakarma
    Madal/Khaijadi
    Kharka Buda
    Poshan Gharti
    Paat
    Ratna Kumari Bishwakarma
    Violin
    Rabin Karki Dhali
    Kishor Karki Dhali
    Mohan Karki Dhali
    Narayan Das
    Manohar Sunam
    Norbu Sherpa
    Guitar
    Sanjeev Baraily
  • РазвлеченияРазвлечения

Комментарии • 2,7 тыс.

  • @dankhatri6826
    @dankhatri6826 Месяц назад +40

    २०८१ अथवा 2024 मा क कस्ले यो गित सुन्दै र हेर्दै हुनुन्छ, सहमति जनाउनु होला है,
    तपाईहरुको उज्ज्वल भबिस्यको शुभकामना ❤❤❤

  • @grgmb2003
    @grgmb2003 2 года назад +40

    धेरै समय पछि प्रेम दाईको यति मीठो र असली दोहोरी गीत सुन्न र हेर्न पाईयो। सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद एवम् शुभकामना यस गीतले करोड क्लब चुम्न सफल होस्...🙏💖

  • @tikarijal4731
    @tikarijal4731 8 месяцев назад +16

    आहा कती मिठो गीत। नमस्ते गेष्टहाउस जानुपर्छ बन्दिपुर जाँदा यो भिडियोमा देखिरहेको छ ❤

  • @shukratamang2166
    @shukratamang2166 Год назад +20

    यत्तिको लोक भाका बनिरहुन्जेल लोक भाक सदाबहार हुनेछ। धन्यवाद दाजु अनि दिदी दुबैलाई। गीत निकै मीठो छ।

  • @SUNMOON2017
    @SUNMOON2017 2 года назад +76

    आहा 🥰
    यो होनी हाम्रो‌ असली सम्पती त 🥰❤️
    मौलिकताले भरेको लोक सँगित आहा मनै अघायो ❤️❤️❤️

  • @kbgurung9681
    @kbgurung9681 2 года назад +117

    पानको पात, घरपनी छैन दाइमेरो, बिदेशीको हरियो दलर, सालैको पातैले,हिउचुलिमा हिउँ, लगायत अनगिन्ती हित हित गित पछि यति धेरै मिठो गित ल्याउनु भयकोमा धेरै धेरै धन्यवाद प्रेमराजा दाजु।

    • @lastknightgamingking
      @lastknightgamingking Год назад +2

      पानको पात बम बहादुर कार्की को हो

    • @arunapradhan5941
      @arunapradhan5941 Год назад +2

      @@lastknightgamingking प्रयोग पपपपपप०

    • @junarana8821
      @junarana8821 5 месяцев назад +2

      4:07

    • @dipamagar4345
      @dipamagar4345 4 месяца назад

      😊😊​@@arunapradhan5941

    • @dipamagar4345
      @dipamagar4345 4 месяца назад

      😊😊😊​@@arunapradhan5941

  • @user-hp3yw9bo5p
    @user-hp3yw9bo5p 25 дней назад +5

    यो गित कहिले पनी पुरानों हुं दिन ,यो सदाबहार गित हो ❤

  • @user-hh9cu6ec1h
    @user-hh9cu6ec1h 2 года назад +10

    geet pura suneko daami rahexa....🌷🌷🌷🌹🌹🌹💖💖💖👌👌👌🌷🌷🌷

  • @jagatbandhuwagle6626
    @jagatbandhuwagle6626 2 года назад +40

    लोक संगीत प्रतिको दाजुको माया सात समुन्द्र पारी बसे पनि उत्तिकै छ ♥️🙏😍 यश गित मा पनि मौलिकता को भर्पुर प्रयोग भएको पाइयो सारै राम्रो लाग्यो सधै एस्तै माया ममता नेपाली लोक गित ले पाउने मा ढुक्क छु सफलता को शुभकामना ♥️🙏😍🌸

  • @madhavsigdel4476
    @madhavsigdel4476 2 года назад +24

    आदरणीय दाई प्रेमराजा महत को नयाँ कोसेली निकै मिठो लाग्यो नारायण रायमाझी दाई को निर्देशन मा सहभागी टिमलाई बधाई तथा शुभकामना

  • @rajendraghorasaini9149
    @rajendraghorasaini9149 Год назад +3

    यति राम्रो मौलिकता झल्किने दोहोरिका लागि साथ दिने आदरणिय दाजु कृष्ण जिबि पन्थ र बन्दिपुरलाइ बिश्वमा चिनाउन मीठो आवाज भरेर दर्शकलाइ लठ्ठ पारिदिने आदरणिय श्रष्टा एंवम दोहोरिका राजा प्रेम राजा महतज्यु अनि निकै लोकप्रीय गायिका शान्ती श्री परियार लगायत चर्चित मोडल रन्जिता गुरुङ सबैलाइ हार्दिक नमन छ।😍🙏🙏

  • @sushilkoiralasocialistyout7373
    @sushilkoiralasocialistyout7373 Год назад +2

    मेरा गाउँवाशी( ढोर) परम आदरणीय अग्रज कलाकार श्रदिय प्रेम राजा महत प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

  • @sugamwagle5146
    @sugamwagle5146 2 года назад +12

    सदाबहार लोक गायक प्रेमराजा महतले यति राम्रो गीत पस्कनु भएकोमा धेरै धेरै धन्यवाद अझै पनि उनको जोस र जागर उतिकै देखिन्छ

  • @krishnakarki2389
    @krishnakarki2389 2 года назад +103

    मौलिकता बोकेको सृजना,आदरणीय प्रेमराजा महत र शान्तिश्री परियारको स्वर अनि रन्जिता गुरुङको अभिनय आहा!

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 11 месяцев назад +1

    नेपाली लोक लोक सङ्गीत का अग्रज लोक गायक प्रेम राजा महत ज्यू प्रती नमन। र अत्यान्तै सुमधुर , मौलिक भाषा भेष र लय मा गाईएको गित एक्दम मन पर्‍यो।👌🌺

  • @user-mh9wm3ht7r
    @user-mh9wm3ht7r 13 дней назад +2

    लामो सायपछि रन्जिता गुरुङको अभिनय आयो नी

  • @manirammahat5987
    @manirammahat5987 2 года назад +129

    प्रेम राजा जी, तपाईले आज भन्दा धेरै वर्ष अगाडीको सम्झना ताजा गराउनु भयो । म बन्दीपुरमा यस्तै यस्तै सुसेल्न पुगेको थिएँ । तपाइको मौलिकता जोगाउने प्रयासका लागि विशेष बधाइ तथा धन्यवाद ।

  • @user-fy3qi7gx9k
    @user-fy3qi7gx9k 2 года назад +26

    पुराना कलाकारको ईज्जत शान त ठाउमै छ कोई कसैले भेट्ना त के तुलना गर्न सक्दैन सम्मान छ यहाहरुलाई

  • @dhanpun1470
    @dhanpun1470 Год назад +6

    गीत त अति उत्तम छ त्यो भन्दानी मादल र अक्टुप्याड को सङ्गीत अति राम्रो लाग्यो नमन छ हाम्रो अग्रज जिउदो होनाहार लोक दोहोरिका धरोहोर आदर्णिय दाजु प्रेम राजा महत र बहिनी शान्तिश्री परिवार प्रती आभार प्रकट गर्दछु साथै नृत्य गर्ने मेरि प्यारी बहिनी रन्जिता गुरुङ लाई पनि विशेष धन्यबाद !!!

  • @nesnalmagar6559
    @nesnalmagar6559 2 года назад +7

    हाम्रो बन्दिपुरलाई दाजुको माया अपार छ हजुरलाई मेरो मनैदेखी शुभकामना छ है दाजै

  • @binodpandaylamjung6892
    @binodpandaylamjung6892 2 года назад +14

    त्येसै लोक राजा भनेको होइन प्रेमराजा सर लाई कस्तो मन नै आनन्द् आयो यो गित सुन्दा जय लोक संगीत 🙏🌺❤️💐🌹

  • @rimbaburana1055
    @rimbaburana1055 2 года назад +25

    "हिउँचुलीमा हिउँ....." जमानामा खुब क्यासेट बजाएको, सुनेको याद ।
    "हरियो मकैको......" कौराको मीठो स्वाद ।

  • @Subashlama-wu1sb
    @Subashlama-wu1sb Месяц назад +6

    Nice song❤❤❤

  • @parkeshchaulagain7223
    @parkeshchaulagain7223 Месяц назад +9

    मलाई त सारै मन परछ

  • @ramuneupane5657
    @ramuneupane5657 2 года назад +6

    यस्तै मौलिक भाका सुनेर हुर्केको म | आज फेरी तेही बेलाको याद् आयो कती राम्रो मौलिक भाका ❤️❤️❤️ 👏👏

  • @gbrahmeswarao1647
    @gbrahmeswarao1647 2 года назад +761

    I am an Indian. I don't know your language but I enjoyed it. What a melodious voice and music it is! The songs and music have no boundaries. I salute Nepali singer and music composer.

  • @pramodtamang9398
    @pramodtamang9398 2 года назад

    Waw fabulous hajar palta sunda pani sune rau jasto lagne kunai kunai git ko sabda sangit kalakar ko kala voice peach less..mutu ma xunxa..arkai auta fruit full sansar ma haraudo raexa..kala r gala ko combineson vaneko ahe hola..prem raja mahat asto legend kalakar ranjita dd santi sri dd ..waw amazing combination..

  • @keshavranamgr8809
    @keshavranamgr8809 2 года назад +1

    वा वा वा वा,,मार्मिक गित,,,हाम्रो गुरु खर्क बुढा मगर ज्यु,,,अनि पोसण घर्ती मगर को मादल बजाइ उत्कृष्ट छ,,

  • @pradeepthapa8214
    @pradeepthapa8214 2 года назад +9

    ओहो, एक फन्को नाँचियो बन्दिपुरे मगर्नी र गुरूंगसेनी सोल्टिनीहरूसंग। सुन्दर गीत लेजेन्ड्री लोकगायकज्यूको। Best wishes 👏💞🎊

  • @thapamuktiram9635
    @thapamuktiram9635 2 года назад +12

    यो मिठो लोक भाकाको सुरिलो आवाज प्रेम राजा महत ( अधबैसे सेर र चर्चित स्वरकि गायिका शान्ती श्री परियार को सुमधुर आवाज यो गितले चार करोड भिउज पाउनुपर्छ।) प्रेम दाइ को अभिनय निकै राम्रो लाग्यो साथमा रजनी गुरुङ दुबैको बेजोड प्रस्थुती छ।

  • @sushilasunar4086
    @sushilasunar4086 8 месяцев назад +3

    First choti suneko tw dheraii ramro lagyo ❤❤❤❤❤

  • @binitamagar2168
    @binitamagar2168 Год назад

    Prem raja mahat sir ko charchit geet suneko thiya dheraii ramro thiya bajho khet ferii pani bandipuraii ma geet le nepali moulikata beujhauna pugeko xa dhanebad xa sir prem raja mahat sir sathaii sampurna team laiii🥀❣️🌹❤️🤗🥰

  • @srikrishna3316
    @srikrishna3316 2 года назад +11

    प्रेम दाइको धेरै गित्ले मोहनी लगाउछ !मलाइ योपनी त्यस्तै!!ओरालिमा को झर्यो सुस्तै सुस्तै !मलाइ धेरै मन परेको गित्🙏🙏🙏

  • @BhuwanSinghThapa
    @BhuwanSinghThapa 2 года назад +9

    आहा ! दाजु धेरै पछि मजा लाग्ने लोक गीत सुन्न हेर्न पाईयो , सार्है मिठो गीत भिडियो , संगीत संयोजन, हजुरको झिल्के पाराको अभिनय ! अति राम्रो ❤️❤️

  • @RajKumar-ze9si
    @RajKumar-ze9si 8 месяцев назад +2

    वाह, क्या मीठो लाग्ने गीत, प्रेम राज महत जि,,🙏🙏🙏

  • @narayandhimal6668
    @narayandhimal6668 Год назад +5

    Very nice song .Best wishes to Prem Raja Mahat and Shanti shree pariyar

  • @sharandevgurung8301
    @sharandevgurung8301 2 года назад +4

    आहा :: !! कति माैलिकता र सुगन्ध छ यस गितमा,सम्पूर्ण सुन्दर तनहुँ जिल्लाकाे सुन्दरता , माैलिकता,कला र संस्कृति समेटना सफल भएको छ याे गित ; त्यसमा पनि बन्दिपुर::!! आदरणीय दाज्यु प्रमराज महत भएसम्म नेपाली माैलिकता कहिल्यै मर्न दिनु हुन्न । नेपाली धर्ती आकाशमा "प्रेमराजा" सदा सदा चम्किरहनेछ

  • @Tigerdada123
    @Tigerdada123 4 месяца назад +2

    एकद मीठो र सुरिलो सोर्को गित यस्तै यस्तै गित निकाल्दे हिन्थो❤❤❤

  • @binodpratel5582
    @binodpratel5582 Год назад +3

    धन्यबाद प्रेमराजा महत दाईलाई यति मिठो संगेकित कोसली दिनुभयकोमा।

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 2 года назад +20

    मौलिक गित अनि रन्जिता गुरुङ ।।💕💕💕💕

  • @udiramkhadka7356
    @udiramkhadka7356 2 года назад +21

    नारायण सर को निर्देशन अनि बिन्दु खडकाको कोरियोग्राफ मा र प्रेम दाइको उत्क्रुस्ट मौलिक गित आयछ सारै खुसी लाग्यो , सफल्ताको सुभकामना ।

  • @birkhabk8654
    @birkhabk8654 9 месяцев назад +1

    Sarai ramro geet jati suneni mama ni aagauna 🎉🎉😂😂❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад +2

    धेरै मिठी गाना छ दाजुर बैईनीलाई शुभ कामना छ🥀❤️🙏

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад +6

    मत हजुरको फ्यानहो योगाना नहेरी मन्ले मान्दैन सारै मीठो गानछ शुब कामना छ सबै टीमलाई 🙏

  • @rupadhakalsubedi7462
    @rupadhakalsubedi7462 2 года назад +14

    आहा कति राम्रो माैलिकता झलकिने गित शुभकामना सबै जानलाई

  • @roshantamang22
    @roshantamang22 2 года назад +1

    सारै राम्रो गित रन्जिताको अभिनय त् झन् के भन्नु मान्छे नै सुन्दर शुभकामना बधाई छ

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 11 месяцев назад +3

    साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला।
    अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।

    • @bishnusaru4005
      @bishnusaru4005 3 месяца назад

      No no lb. Lp😢😂😂❤😊❤❤❤❤

  • @purnimamalla3639
    @purnimamalla3639 2 года назад +8

    पहिले रेडियो नेपालमा हजुरको गीत सुनेको आज पनि कति मिठो गीत सुन्न पाइयो र देख्न पाइयो ।हजुर त अझै कति जवान हुनुहुदो रहेछ खुसी लाग्यो।

  • @ramharishrestha7836
    @ramharishrestha7836 2 года назад +5

    आहा निकै मीठो शब्द ,निकै मीठो स्वर र निकै रमणीय ठाउँ बन्दिपुर असाध्यै मन पर्यो।हाल कुवेत

  • @bishalbishwakarma6793
    @bishalbishwakarma6793 Год назад +7

    आहा कति मीठो गित सफलताको सुभ कामना सम्पुर्ण ले हेर्दिन होला गीत बन्दिपुरै मा

  • @creation_nepal791
    @creation_nepal791 2 месяца назад +1

    Wow कस्तो गज्जबको गीत very intresting 😲🖤❤️

  • @86bhim
    @86bhim 2 года назад +27

    आफ्नो गाउ ठाउँ को माया झल्किने
    मौलिकता ले भरिपुर्ण, घर गाउमा उकाली ओराली गर्दाको सम्झना निकै उत्कृस्ट सिर्जना मिठो गीत संगीत अभिनय

  • @THAKUREE7705
    @THAKUREE7705 2 года назад +24

    आहा क्या राम्रो मौलिक गित सुनी रौ जस्तो सबै टिम लाई धन्यावाद र सफलताको शुभकामना

  • @suryatamang2798
    @suryatamang2798 Год назад +2

    Premraja mahat dai hora yo wahako gutko fan ta sanai dekhi chhu aaja jhan khusi lagyo prayexa dekhna paauda

  • @dineshthapa5606
    @dineshthapa5606 2 года назад +3

    निकै मार्मिक लय शब्दमा गाउँ घरको मौलिकता सहित अति उत्कृष्ट सिर्जनाको लागि विशेष प्रेम राजा महत सर लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏🙏👌👌👌❤️❤️❤️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾

  • @govindsunar3033
    @govindsunar3033 Год назад +3

    Keya mitho soor /moulikta jalkaune dhanye chha dobei singar/team lai.

  • @user-gm9mr5di3c
    @user-gm9mr5di3c 8 месяцев назад +1

    आहा गीत संगै बन्दिपुर को नाजारा,अनि हिउचुलिको हिउँ मेल पात गको याद आयो😘😘😘

  • @bomthakuri439
    @bomthakuri439 2 года назад +5

    अति अनुपम प्रेम राजा दाईकाे गीत 😍😍😍

  • @rkgole7469
    @rkgole7469 2 года назад +5

    "खैचडी" नेपाली मौलिक बाजाको धुन असाध्य मन पर्यो। स्वागत छ प्रेम राज महत सर🙏

  • @bharatmainali6621
    @bharatmainali6621 2 года назад +1

    नेपाली लाेक संगितका जगेर्ना गराै । पराइ मुलुकमा भए पनि यति राम्राे प्रस्तुती दिएकाेमा सबैजनालाइ धन्यबाद ।

  • @__Dallu456
    @__Dallu456 10 месяцев назад +5

    Bless everyone god 💸🌈💰

  • @govindabaniya8347
    @govindabaniya8347 2 года назад +9

    आहा कति मौलिकता झल्काउने गित मलाई धेरै मन पर्यो यती राम्रो स्वरका धनि गायक गायीका अनि सम्पुर्ण टिम प्रति हार्दिक आभार प्रकट गर्दछु।🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @user-cq3ve3rv2k
    @user-cq3ve3rv2k 2 года назад +235

    मौलिकता अझै मरेको छैन,प्रेमराजा महत नेपाली लोक संगीतको ज्युदो ईतिहास उहाँका गीतले नेपाली लोक सङीतलाई पुस्ता हस्तान्तरण गरिरहेको छ सलाम छ दाइ।🎹🇳🇵🇳🇵🇳🇵🎻🇳🇵🇳🇵🇳🇵

    • @bhimammai3656
      @bhimammai3656 2 года назад +7

      मौलिक कृति

    • @Magarking852
      @Magarking852 2 года назад +6

      originality is reflected in this song

    • @LaxmanLaxman-ud7so
      @LaxmanLaxman-ud7so 2 года назад +2

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share

    • @tekendrabudhathoki3812
      @tekendrabudhathoki3812 2 года назад +3

      KM.

    • @sarmilakc9623
      @sarmilakc9623 2 года назад +2

      @@LaxmanLaxman-ud7so न्क!!!ब्ग्ग्न्न।bqअआआआआआअअआत
      यस्तै यqqa ं

  • @user-ut1jc4ox9j
    @user-ut1jc4ox9j 3 месяца назад +1

    ❤❤❤nice song

  • @VlogEleena
    @VlogEleena Год назад +2

    Nepal maa jati nai geet bajos tara yo geet sunda hami jun kuna maa lukera basey pani aayara nachna thalxam 😊😊 love this song❣️

  • @lilbgurung570
    @lilbgurung570 2 года назад +25

    एक दम राम्रो प्रस्तुती छ् , बिशेष गरी गुउर्ङ समुदए ले लगाउने भेश भुश मा प्रसुत भएको रहेछ, खुशी लाग्यो यो पनि नेपाल को एउटा राष्ट्रिय पोशक हो

  • @subaskc1057
    @subaskc1057 2 года назад +5

    आहा! असली मौलिक लोक गीत भनेको यस्तो हुन्छ। लोक गीतका श्रीहरु प्रेमराजा महत र शान्ति श्री परियारलाई मन बाटै सलाम!! यो गीत चीरकाल सम्म अजरअमर रहोस।🌹🌷🙏🌹💐

  • @prakashvlogskailali3955
    @prakashvlogskailali3955 Год назад +1

    Dhirai majha aayo yo geet sunira ❤❤❤ congratulations all tem

  • @birmakhadka6263
    @birmakhadka6263 2 года назад +34

    हार्दिक बधाई लाखौ शुभ कामना गीत संगीत को जय होस!

  • @magarsolta5123
    @magarsolta5123 2 года назад +20

    राजा भनेको राजा नै हुन्छ भन्ने कुरा प्रेमराजा सर ले देखाउनु भएको छ मिठो छ गित

  • @bhawanakhadka4053
    @bhawanakhadka4053 Год назад +2

    Wow Sarai ramro xa🙏🙏💕💕

  • @rajkumarghimire1516
    @rajkumarghimire1516 6 месяцев назад +2

    Prem sir sabee git Hit chha nepal ma mitho

  • @ashokmukarung2096
    @ashokmukarung2096 2 года назад +37

    नेपाली मौलिक लोक संगितको माहारथि आदर्णनिय
    प्रेमराजा महत दाजु लाई सलुट छ !कति मिठो भाका
    कति मिठो गित कति मिठो भिडियो सबै पक्क्ष उत्कृष्ट !

    • @user-cw5jz4rw8y
      @user-cw5jz4rw8y Год назад

      Ho

    • @gopalgijungjung7266
      @gopalgijungjung7266 8 месяцев назад

      प्रेम महत सिमसिमे पानी मा बोल को गित देखि चर्चा मा आको हो तर यो गित रेखा शाह बहिनी को हो उनै लाई ओझेल पारेर या धोका दियर यो अहिले ठुलो कलाकार पल्टेको छ

  • @gomabista9819
    @gomabista9819 2 года назад +8

    आह एकदमै राम्रो श्रृजना बधाई छ❤️❤️

  • @luciferff1165
    @luciferff1165 2 года назад +3

    Geet ramro ho..tara suddoko tharki josh jhan powerful!!

  • @chamskirati3585
    @chamskirati3585 Год назад +2

    Daju umer goisakyo k.abata aune vai baini harulai ni mouka dinu paryo🙏😘😘

  • @mohitmalla2146
    @mohitmalla2146 2 года назад +206

    मौलिक लोक संगीत बचाई राख्ने आदरणीय दाजु "प्रेमराजा महत" 🙏🙏🙏

  • @laxmanbohara6678
    @laxmanbohara6678 2 года назад +3

    सारै मन पर्यो आफ्नै मौलिकता झलिएको गीत सुभकामना छ अझै उत्तर उत्तर प्रगतिको🙏🙏

  • @laxmilaxmishahi1681
    @laxmilaxmishahi1681 Год назад +3

    धन्यवाद ! प्रेमराजा महत दाइ , यो उम्मेरमा पनि सँगीत प्रतिको यो दृढता !!

    • @PrativaPaudel-vq7mv
      @PrativaPaudel-vq7mv 4 месяца назад

      Sorry for being so kind and sweet 🎂 and I have no kids a bath 🚿 and hello 🤗 and I can do 😌😺 and hello 🤗 a hello I 😁 and sweet potato 🍠 a bath for hemorrhoids and hello 🤗🤗 a uncle was the last thing you want me there was the one I have is la and sweet 🎂 a hello hello 🤗 a bath for la casa we are on our end we have a hello 🤗 and I will send the last thing we 😨🙁 and hello hello 🤗 a uncle and sweet 🎂 a hello hello hello 🤗 and hello 🤗 everything else was in my last day I can get you want me in my house and I have a bath for being the last time we went through it I can send the link and sweet potato and I can do 😌 a uncle

  • @sagarpaudel9444
    @sagarpaudel9444 Месяц назад

    Mind blowing......❤
    We expect such original authentic song.....Perfect therapy when work is overloaded. Watching from london.

  • @user-jg9im5wr7k
    @user-jg9im5wr7k 2 года назад +7

    सारै राम्रो संगीत र शब्द संकलन अनि स्वर्ग को एक टुक्रा प्यारो बन्दीपुर मा छायांकन गरिएको यो भिडियो सम्पूर्ण मा धन्यवाद बन्दीपुर लाई माया साथै पर्यटन क्षेत्र मा साथ दिनुभएको मा🙏🙏🙏🇳🇵

  • @ushalimboo4059
    @ushalimboo4059 2 года назад +3

    सारै राम्रो गित भिडियो धेरै समय पछि प्रेम राजा दाजु र रन्जिता दिदी लाई देख्न पाउँदा खुसी लाग्यो 🇳🇵💜💕🙏💖❤️

  • @chinbasnet9937
    @chinbasnet9937 2 месяца назад +1

    Very Very Very Very nice , poora teem lai muri muri badhai cha ho ni , jati sune pani napugne Dhit

  • @RakeshHembromHembrom-kr4hj
    @RakeshHembromHembrom-kr4hj 7 дней назад +1

    Bahuth ACHA gana sun ke tho samach tho NAHI Aya Lekin bahuth ACHA laga

  • @gaugurung3622
    @gaugurung3622 2 года назад +8

    बधाई अनि सलाम प्रेमराजा महत, शान्तीश्री र रन्जिता।

  • @sagarshrestha.9168
    @sagarshrestha.9168 2 года назад +5

    ,Ekdamai ramro lagyo dai,nice song

  • @user-im6sv9yo5d
    @user-im6sv9yo5d Год назад +1

    Wow 😮🎉Kati ramro gana Nice 👍,❤️🇳🇵

  • @aleatoriotipo2845
    @aleatoriotipo2845 3 месяца назад

    Lot's of love from north east of india Nagaland ❤❤❤❤🎉🎉🎉 I can understand your language. Keep it up 👍👍. peacefull people on this planet

  • @buddhibuddhigrg7731
    @buddhibuddhigrg7731 2 года назад +4

    आहा
    आफ्नै गाउँघर को दृश्य देख्न पाउँदा अनि यति राम्रो गीत सुन्न पाउँदा धेरैं खुशी लाग्यो अति मिठो 👏❤️😘🥰 लभ यु all टीम

  • @rajkumarmahat8126
    @rajkumarmahat8126 2 года назад +161

    सारै मीठो गीत तेसमा पनि मेरो बाबाको स्वरमा यो गीत सुन्न पाउँदा सरै रमाइलो माज्जा पनि आयो बाबा हजुर

  • @deviacharya7348
    @deviacharya7348 2 года назад +1

    Nice song 👌👌👌

  • @asimvaii8281
    @asimvaii8281 Год назад +6

    Nice🎉🎉❤❤👌👌🌺🌺🌺🌺🌺

  • @VillagemediaHD_11
    @VillagemediaHD_11 2 года назад +4

    आहा ❤️स्वर अनि धुन ले मेरो तन ,मन लाई नै नतमस्तक बनायो❤️

  • @anjuale8268
    @anjuale8268 2 года назад +5

    आहा सारै राम्रो गीत सम्पूर्ण लाई सफलताको सुभकामना🙏

  • @ryhaanbhai7760
    @ryhaanbhai7760 Год назад +1

    Waoo dami xa hai 👍️

  • @Suruindori95
    @Suruindori95 Месяц назад +1

    I am from Indore (India).....I like this song ❤👌👌

  • @PremSoniSunar
    @PremSoniSunar 2 года назад +6

    आहा कति मिठो गीत सम्पुर्ण मा हार्दिक बधाई अनि करोडौं सफलताको शुभकामना है

  • @rajeshgandharvasaranginepa8591
    @rajeshgandharvasaranginepa8591 2 года назад +10

    आह दाजु सारै राम्रो

  • @rajankhatri2827
    @rajankhatri2827 2 года назад +17

    very nice songs

  • @prithaaathapa7318
    @prithaaathapa7318 11 дней назад

    प्रेमराजा दाइ र शान्तीश्री बहिनीको यो गीत साह्रै राम्रो लाग्छ र पटकपटक हेरीरहन्छु।