वा.. क्या मार्मिक लोक गित कस्तो आनन्द आउने सुन्दा 😍 साच्चै भन्नू पर्दा मलाई मन पर्ने सिमित लोक गितको सुचिमा यो पनि समाबेश भयो धेरै- धेरै धन्यवाद सम्पुर्ण सर्जक टिमहरुलाइ 🌹🌹🌹
यो गित को अन्त्य नै हुँदैन। जिन्दगी भरिकै पनि सब्द बन्छ। सब्द संकलन गर्नेलाई साथै स्वरमा साथ दिने दुबैजनालाइ बिशेश धन्यवाद। लोक संगित को यात्रा सधै सफल रहोस् अग्रिम सुभकामना सम्पुर्णलाइ।
आज भन्दा ७ बर्स अगाडि गाउकाे साथिकाे बिहेमा यहि गितमा दाेहाेरि गाउदा झन्डै लभ नपरेकाे बाई बुढिले झन्डै मारिन😄😄 जमानामा धेरै रमाईलाे गरियाे मन मुटुमा बस्न सफल गित बामरि❤
Kati Ramro geet yar ? Sabai kura sabda, sanjeet, swor Dubai janako Tara honestly yo comment garna chaini malai badhya banayo yo Kumar ji ko unique real and original awaz lay. Tapailai dherai dherai suvakamana ma ta fan vai. Keep it up .
अति मीठो स्वर अनि शब्द पनि जति सुन्यो सुनिराखौ लागिरहनी प्रदेसीका लागि अति मार्मिक लय शब्द ।स्वर का धनी पृती आले मगर,कुमार पुन र शब्द संकलन सुबास के सि र रन्जिता जि लाई हृदय देखि धन्यवाद
म लोकगीतको नियमित श्रोता त होइन , कहिलेकाही सुन्छु तर यो गीतले मन छोयो !!!!! धेरै नेपालीहरुको पीडा लुकेको छ यस गीतमा !!!! गायन टोलीलाइ धेरै धेरै धन्यबाद अनि धेरौ धेरै सफलताको शुभकामना !!!!
Never been a fan of lok Dohori but...but this songs gives me a very deep feeling and the story of my life. Definitely deserve a more likes and view. Hats off to the singer, writter and whole team.
मलाई अत्यन्त मन परेको लय श्रजक बसन्त थापाको लय ? अरे वाह ! यस्तो पो हो नि गीत| यस्ता गीतहरु आउनु पर्यो नि | असली लोक गीतको फ्यानहरुको लागि अहिलेको समयमा यस्ता गीत आउनु अत्यन्त राम्रो र भविष्यका दिनमा लोक गीत सप्रने आश देख्छु|
we are Nepali where ever we do live henceforth this such authentic Nepali traditional song carrying our painful heart when we left our our valuable person behind......great song...much appreciated your thoughtfulness for every Nepali who have to live alone abroad.....
व्हाट्सप जस्तो संजालमा धेरै लोक दोहोरी धमकाहरु हुन्छन् र हामी देश तथा बिदेशमा छरिएर रहने नेपाली लोक संगीतिक मनहरुले रमाउने गर्दछौं । अनि यी भाका सबैको मन मस्तिष्कमा बस्न सफल बनेको छ। "फुल्यो बमरी" सबैको मुखबाट गुन्जिरहेको सुनिन्छ । सलाम छ यहाँहरुलाइ आगामी दिन हरुमा यस्तै मौलिक लोक दोहोरी गितहरु सृजना गर्दै रहनु होला ।
music nepal Youtobe channel सङ एउटा अनुरोध गर्न चाहन्छु। बामरी गित प्रीती आले दिदिले प्रोग्राम मा गाउनु भको गित मेरो Binod Gajmer channel बाट हाल्न चाहन्छु। हजुर को जो आज्ञा... ?
यो गीतमा मेरै कथा छ तिम्रो ब्यथा छ अनि म जस्तै बिदेशी भुमिमा दुख गरिरहेका आम नेपालीको कथा छ ।अनि आफ्नो मान्छे संग बिछोडहुँदाको पिडा छ त्यसैले सारै मन छोयो । गाउँ घर परिवार अनि श्रीमती को याद आयो।
सारै राम्रो गीत मलाई एकदम मन पर्छ जति सुने पनि सुनी रहु जस्तो लाग्छ अझ कुमार दाइ अनि पृती दिदी को मीठो स्वर मा उतिकै रमाइलो ! बधाई छ हजुरहरुलाई ! झोर्ले !
हाम्रा यस्तै यस्तै लोकगीत सुन्न हिमाल,पहाड,तराई थाहा हुनुपर्छ ।जङ्गल,खोलानाला,पाखापखेरा,घासदाउरा,मेलापात,पर्व,रितिथिती,परिवेश,बोलचाली,गाउँ ,शहर,चुलोचौका,पानीपधेरो,जीवन,सस्कार,पुजापाठ र सस्कृती अनि दुख सुख देख्नुपर्छ कि भोग्नुपर्छ।समग्रमा नेपाल थाहा हुनुपर्छ ।यति थाहा नहुने पशुले लोकगीत सुन्दैन।आफ्नो बारेमा केही थाहा नहुने अरुको बारेमा मात्र थाहा हुने र गुणगान गाउने ती महान फोहोरी पशुहरुलाई ,पाखा वा अरुको कुरा मात्र प्यारो लाग्ने पाखे,स्वाठहरुलाई लोकगीतको मर्म बुझाउन खोज्नु भनेको आफू पनि त्यस्तै हुनु हो।
वा.. क्या मार्मिक लोक गित कस्तो आनन्द आउने सुन्दा 😍 साच्चै भन्नू पर्दा मलाई मन पर्ने सिमित लोक गितको सुचिमा यो पनि समाबेश भयो धेरै- धेरै धन्यवाद सम्पुर्ण सर्जक टिमहरुलाइ 🌹🌹🌹
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Rajkumar Lamichhane bbbnnnk
@@jyotisubedi1464 hajur yo bbbnnnk bhanya bujina bujaidinu hunxa ki
N @@MusicNepalPvtLtd
@@rajkumarlamichhane4793 kxcx"-*:::%*
डाँडा माथि पुगेका जुन घामा
तिम्रै भरमा छोड्दै छु बाउँ आमा यो शब्द ले मात्रै सिरिङ्ग पर्यो।।
मेरा त आँसु समेत झरे !कसम ।
२०८१ मा कोको ले सुन्नु भयो नि❤❤❤❤
बिछोड को पिडा कस्तो हुन्छ यो गीत ले बताए को छ ।।।।मनै छुने गित
जति हेरेे पनि झन हेरन मन लाग्छ 💘🌹💘
यो गित को अन्त्य नै हुँदैन। जिन्दगी भरिकै पनि सब्द बन्छ। सब्द संकलन गर्नेलाई साथै स्वरमा साथ दिने दुबैजनालाइ बिशेश धन्यवाद। लोक संगित को यात्रा सधै सफल रहोस् अग्रिम सुभकामना सम्पुर्णलाइ।
Gupta Pun !
Very nice songs
jasmi thapa to
caption cb sadai astai astai manxuni git gaunu manxuni
jasmi thapa day
jasmi thapa utuutturyryruueirhg
2081 ma herna jate vanu hai ❤
डाडा माथी पुगेका जुन घाम , तिम्रै भरमा छोड्दै छु बाउ आमा , यो शब्द ले भित्री मुटुमै छोयो ✊✋✊✋
Ho saachai
@@sabinakathri5385 है
Bbt
Bikash Thapa ho sachai
Sahi bat Bikash bro
Lastai man xoyo yo geetle tw..kumar pun daiko shor lastai damizzzz nd preety ale wow awesome
😩❤️I can't forget this song in my whole entire life.
Always favourite song .....!!
आज भन्दा ७ बर्स अगाडि गाउकाे साथिकाे बिहेमा यहि गितमा दाेहाेरि गाउदा झन्डै लभ नपरेकाे बाई बुढिले झन्डै मारिन😄😄 जमानामा धेरै रमाईलाे गरियाे मन मुटुमा बस्न सफल गित बामरि❤
कसम नसुनौ सुन्नमन लाग्ने सुनौ आसु नझारी सुन्नै नसकिने 😭तै पनि सुन्न छोड्यो कि मनमा बावरी भन्ने झल्को आई हाल्ने ।
Always favourite Lok dohori song.
यो गीत कहिल्यै पुरानो हुँदैन र यो गीत मन नपर्नी कोही नेपाली छैनन् होला
Priti Ale दिदी मलाई यो गीत असाध्यै मीठो लाग्यो यस्तै राम्रो अनि मीठो गीत फेरि पनि सुन्न पाईयोस👍️💕
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Preeti ale... one of the versatile singer of our music industry... respect her.. 😍
मनपराई दिनु भएको मा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
बर्तमान समयमा यस्ता गित हरु बजारमा आउनु निकै सकारात्मक छ ,,,उस्र्निखल गित लाई झापड हो यो ।
सुमन गिरि
सुमन गिरि मेरीवॉसौ
Kati Ramro geet yar ? Sabai kura sabda, sanjeet, swor Dubai janako Tara honestly yo comment garna chaini malai badhya banayo yo Kumar ji ko unique real and original awaz lay. Tapailai dherai dherai suvakamana ma ta fan vai. Keep it up .
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
अति मीठो स्वर अनि शब्द पनि जति सुन्यो सुनिराखौ लागिरहनी प्रदेसीका लागि अति मार्मिक लय शब्द ।स्वर का धनी पृती आले मगर,कुमार पुन र शब्द संकलन सुबास के सि र रन्जिता जि लाई हृदय देखि धन्यवाद
सारै मीठो गित छ
म लोकगीतको नियमित श्रोता त होइन , कहिलेकाही सुन्छु तर यो गीतले मन छोयो !!!!!
धेरै नेपालीहरुको पीडा लुकेको छ यस गीतमा !!!!
गायन टोलीलाइ धेरै धेरै धन्यबाद अनि धेरौ धेरै सफलताको शुभकामना !!!!
धेरै पछि मीठो मौलिक गित बजार मा आएछ ! धन्यवाद सम्पुर्ण टिम लाई !
Kati ramro git hoo jati suney teti sunma jasto ❤❤❤❤❤
धन्यवाद सब्द संकलन लय निकाल्नु हुने गायक गाईका जिउ हरु मा सधै यस्तै मिठो मन छुने गीत को सिर्जना गर्नु होला नाम मन छुने मार्मिक
Nic
Nice songs
nice songs nice nice nice nice nice nice song
🎉🎉🎉🎉🎉❤❤❤
Ekdam ramro xah yo song heart toching Taxy maa suneko thiye ktm maa last man xoyo Aile dawnlod nai garerw rakheko xuh Yestaii song haru banaaunus haii
Never been a fan of lok Dohori but...but this songs gives me a very deep feeling and the story of my life.
Definitely deserve a more likes and view. Hats off to the singer, writter and whole team.
Maile yo git hereko rainaxu. , Subash KC ko lekhan ra avinaya ramro xa. Ranjita le clearly dubera feeling sahit gareko acting ko MA fan vayen
नेपाल हुदा दाेहाेरि जाँदा मैले सधै राेजाईमा पार्ने गित हाे याे सारै मन पर्छ मलाई त😂
Daaami
Bro, yo Bamari vaneko chai k ho?
Aakha rasayera aayo hou yo vedioko geet sabda music harek chijle mann choyo hou khasma ta jhan piyariko sarai yaad aayo hou😢😢😢😢😢😢😢
yooo feet gayerw CLS mero nickname nai bamari vayo😂😂😂😂
आहा क्या राम्रो गीत ।।।।मलाई त सुनिरहु लाग्यो ।।।मलाई यो गीत यती धेरै मन पर्यो कि खाली येहि गीत सुनिरहु लाग्छ ।।।।👆️👆️👆️👏👏👏👏👌👌👌👌
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
यो गीत लाई पटक पटक सुन्ने जति यता❤️🇳🇵🙏
उत्कृष्ट शब्द, सुन्दर कम्पोजिसन र मेलोडी ।
damiz xa
बसन्त दाजु काे संगित मा त जादु नै रैछ
I can't forget this song in my whole life😂😂😂😂❤❤❤❤❤❤lovely song 🎉🎉🎉
Thanks
रन्जिता दि को फ्यान यता♥️
नेपाली साङ्गितिक क्षेत्रमा यस्तै गितहरुले प्रवेश पाइरहुन । असाध्यै राम्रो लाग्यो यो गित ।
Longlive our singer. Creator and whole team.
गितले जति मार्मिक भाव बोकेको छ त्यति नै प्रीति आले जी र कुमार जीको स्वर मीठो र सुमधुर छ। संगीत पनि बेजोड छ । सबैलाई धेरै धेरै शुभकामना।
Yo geet ko music track kosai snga xa vani pam na please
Geet le maan chhoyo . Utkrist geet
मलाई अत्यन्त मन परेको लय श्रजक बसन्त थापाको लय ? अरे वाह ! यस्तो पो हो नि गीत| यस्ता गीतहरु आउनु पर्यो नि | असली लोक गीतको फ्यानहरुको लागि अहिलेको समयमा यस्ता गीत आउनु अत्यन्त राम्रो र भविष्यका दिनमा लोक गीत सप्रने आश देख्छु|
2081 म पनि सुन्दै छु हेर्दै छु यो गीत पहिले पहिले खुब नाचेको हो गाउँमा यो गीत मा😂😂😂
Same
शब्द र लयको लागि मुरी - मुरी धन्यवाद यहाँहरुलाइ।यति मीठो छ कि कुरै नगरौ ।दिनमा भ्याएसम्म गुनगुनाउछु ।
nyc song.....
Udek Koirala can l
🖖🖖🖖🖖
गीत यस्तो हुनुपर्छ !
Sarai mann paryo yo geet......sabda laye sarai mitho xaaa...yestai geet sangitko sirjana sadhai chhai rahoss
Dhari Suni ranu MN lagne git😢😢😢😢😢
IAM from Kathmandu 🤩
धेरै मार्मिक छ यो गित्। मलाइ धेरै मन्परेकोले प्राय सुन्ने गरिरहन्छु।
धन्यवाद ।
गित त यस्तो पो कसम यति मन छोयो कि जति सुन्यो त्यती सुन्न मन लाग्ने तर किन Viewers यती कम यो गितमा यसमा त लाखौ Viewers हुनु पर्ने
apfmustang coy गित भनेको यो पो हो।सायद उत्ताउला गित हुन्थे भने खोजी खोजी हेर्थे होला मन छुने शब्य गित हेर्ने फुर्सद यहाँ कस्लाइ छ र?
apfmustangp coy
कृपया त्यसो नभन्नुस यो गीत मननपराउने को होला र त्यसमापनी हामी प्रदेशको त झनै......कुमार पुन र प्रीति आले ज्यु लाई धेरै धेरै धन्यवाद ।
2 lakh pugi sakyo tw
sreeman ko sabda Rachana Wife ko swor babal cha.Badhai cha preeti Ale and subash kc
धेरै दिनपछि आज टिकटकमा यो गित सुने
दोहोरी गित भनेको यस्तो हुनुपर्छ वा वा कति मीठो आवाज अनि लय शब्द 😘😘
we are Nepali where ever we do live henceforth this such authentic Nepali traditional song carrying our painful heart when we left our our valuable person behind......great song...much appreciated your thoughtfulness for every Nepali who have to live alone abroad.....
Aja samma yeti dherai mann lok dori le chhuna thyo really appriciate awesome
व्हाट्सप जस्तो संजालमा धेरै लोक दोहोरी धमकाहरु हुन्छन् र हामी देश तथा बिदेशमा छरिएर रहने नेपाली लोक संगीतिक मनहरुले रमाउने गर्दछौं । अनि यी भाका सबैको मन मस्तिष्कमा बस्न सफल बनेको छ। "फुल्यो बमरी" सबैको मुखबाट गुन्जिरहेको सुनिन्छ । सलाम छ यहाँहरुलाइ आगामी दिन हरुमा यस्तै मौलिक लोक दोहोरी गितहरु सृजना गर्दै रहनु होला ।
niraj palpali
Nice
किन यति मिठो स्वरमा यस्तो राम्रो गित निकालेको अरकाको वाईफाईह्याक गरि गरि सुन्न मनलाग्ने
beautiful song
i have been a great fan of Kumar Pun for years
Hora
❤😭🇳🇵🤗
धेरै राम्रो गीत
achel khoji khoji sunidaexa yesto lok geet haru.aru yestai sunna perne gana vandinu hola.
awesome the great
मन नै छुने
फेरि पुन हेर्न मन लाग्यो यो गित
लोक गीतसङ्गीतलाइ ज्युदो राख्ने महान पाइला।
music nepal Youtobe channel सङ एउटा अनुरोध गर्न चाहन्छु। बामरी गित प्रीती आले दिदिले प्रोग्राम मा गाउनु भको गित मेरो Binod Gajmer channel बाट हाल्न चाहन्छु। हजुर को जो आज्ञा...
?
this song deserves.more views
कति मधुर स्वर अनि गहकिलो शब्द हो के
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर र सब्स्क्राईब गरिदिनुहोला ।
Best song pure nepali word but what is the meaning of bamari
Sarai mitho geet..saraai marmik.. bides hidnu bhanda ek din aghikondin ko yaad aayo..😢😢😢😢😢 ..mann xoyo !!
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
हैन यो dishlike गर्ने हरु लाई चै कस्तो गित सुन्न मन पर्छ 🤔
पछिल्लोपटक लोक दोहोरीमा इतिहास रच्ने भयो यो गीतले जताततै जतिसुकै दोहोरी साझमा गायिराको देख्छु त।अति राम्रो छ।
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Waiting for more than 1M views superb song iam always listening !!
Yo geet 2021 ma ko kosle herdai x
बर्तमान समयमा यस्ता गित हरु बजारमा आउनु निकै सकारात्मक छ.....
गित त यस्तो पो कसम यति मन छोयो कि जति सुन्यो त्यती सुन्न मन लाग्ने, सारै मन छुने गीत
Radio Bihani jkllkjjooujmk1j1jttdt1kk
2jk
Ukkali orali
Owwww heart touch
Nice songs
Radio Bihani ho
Yo honita assali look git vanekota.kumar pun Daju ko sabai git haru uttikai ramro xan
2081 मा यो गीत सुन्दैछु
मलाई पनि सारै मन पर्ने गीत हो यो
यो गीतमा मेरै कथा छ तिम्रो ब्यथा छ अनि म जस्तै बिदेशी भुमिमा दुख गरिरहेका आम नेपालीको कथा छ ।अनि आफ्नो मान्छे संग बिछोडहुँदाको पिडा छ त्यसैले सारै मन छोयो । गाउँ घर परिवार अनि श्रीमती को याद आयो।
Dhayrai marmik xa yo song kasto manlae nai chasak parxa outstanding supop
धेरै राम्रोछ गित यस्तै खाल्का दोहोरी अरुनी आहुन बजारमा
Modan Niroula なか
Modan Niroula Dherai ramro xa .man xune geet
Best song
Modan Niroula nice song
सारै राम्रो गीत मलाई एकदम मन पर्छ जति सुने पनि सुनी रहु जस्तो लाग्छ अझ कुमार दाइ अनि पृती दिदी को मीठो स्वर मा उतिकै रमाइलो ! बधाई छ हजुरहरुलाई ! झोर्ले !
सारै मन छुयो गीत ले,,,,
यस्तो पो हुनुपर्छ नेपाली भनेको
मोडेल पनि कति राम्रो छ रन्जिता सिस को
We young generation dont know the real meaning of our lok dohori song🎉
Actually these are far more better than modern songs❣️❣️❣️😍
लोकगित इतिहासमै अति मन j पर्ने गित अनि लय शब्दमा पुर्ण मर्म स्पर्शी video
supper xa this song
गित भनेको त एस्तो पो हुनुपर्छ
दामी गित तर कति थोरै हो
Chabi Magat lol
K
Babbu Thapa......sabai sanga milnu hola ra pragati gardai janu Tara ghamandi nabannu ki hajur ko direction ma dherai video herna paiyos
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
यस्तै यस्तै गीतहरु सँकलन गरेर गाउनु हाेला। बधाई छ गायक, गायिका दुवै जनालाई।
Its nice song
Nice song
It is nice video
fulyo bamari sharhai ramro ani marmik geet cha wel done priti ale ji keep going on we always with you
sharan ale magar nice song
....
ate dame
Kati mitho, shabda chain dhun ustai mitho
धन्यवाद ।
दोहोरी यस्तो पो हुनु पर्छ
शब्द,लय सबै हिसाबले मन छुने, मीठो र भद्र !
aak damai man chone geet jati sune teti nai sunuma jasto cha...I love nepali songa
sweets.भुल्यो बामरि ,बामरी बामरी म भोलि गैहल्छु बसे रामरी।
धन्यवाद॥ यो गीतलाई मनपराईदिनु भएकोमा ॥हाम्रो च्यानलमा सब्सक्राईब गर्न नभुल्नु होला !!
Malai yo git sarai man parx❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂
Waw all the best dohori song 🎶,thanks all units 👌👌 really heart touching song.super,,thanks all units
मर्मस्पर्शी लोकगीत मनै छोयो धन्यवाद यो सृजना गर्ने टीम लाई।
Yo geet ta maile 20 palta heresake tara ajhai herna man laxa
Priti ko interview herera yaha get sunnna.aako.ma.matrai ho ki aru.koi.ch😁??
Old all gold because I am getting older
Yo geetka gayak gayekalai dherai dherai badhai cha yestai geet gaunuhola dhanyabad
maile matra hola yo geet sunne sayad
हाम्रा यस्तै यस्तै लोकगीत सुन्न हिमाल,पहाड,तराई थाहा हुनुपर्छ ।जङ्गल,खोलानाला,पाखापखेरा,घासदाउरा,मेलापात,पर्व,रितिथिती,परिवेश,बोलचाली,गाउँ ,शहर,चुलोचौका,पानीपधेरो,जीवन,सस्कार,पुजापाठ र सस्कृती अनि दुख सुख देख्नुपर्छ कि भोग्नुपर्छ।समग्रमा नेपाल थाहा हुनुपर्छ ।यति थाहा नहुने पशुले लोकगीत सुन्दैन।आफ्नो बारेमा केही थाहा नहुने अरुको बारेमा मात्र थाहा हुने र गुणगान गाउने ती महान फोहोरी पशुहरुलाई ,पाखा वा अरुको कुरा मात्र प्यारो लाग्ने पाखे,स्वाठहरुलाई लोकगीतको मर्म बुझाउन खोज्नु भनेको आफू पनि त्यस्तै हुनु हो।
पृती आले मगर ❤️👈️👈️
pahilo choti folk song yati ramro sunya maan chuna geet ...
घर काे याद अायाे।।सारै मार्मिक शब्दमा वास्तविक ता।