भ्रामक समचार वाट बचौ। दल विभाजन सम्मका अड्कल काट्न थाली सके दलाल हरूले। यिनिहरूको नियत नै रास्वपालाई विवादित,विभाजित गरि कमजोर पार्नु हो। हामि सधै एक हुनु पर्छ।
पात्र १: माओवादी नेता अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दा थियो। अझै छ। त्यही ज्यान मुद्दा चल्दै गर्दा उनले पुरै एक कार्यकाल सभामुख पद खाइदिए। पात्र २: विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएर पनि कांग्रेस सांसद टेकबहादुर गुरुङ्ग अहिले संसद जान्छन्। कानुन निर्माणमा सहभागी हुन्छन्। संसदको अघिल्लो सत्रमा त उनले सुशासन माग गर्दै हात उठाएर नाराबाजी गरेको दृश्य पनि टिभीमा देखियो। पात्र ३: रास्वपा सभापति रवी लामिछानेको सांसद पद निलम्बित। रवी जी निलम्बनमा परेपछि माथिका दुई जना झट्ट याद आए। अरू पनि यस्तै छन् भने थप्नुहोला। यो ब्यवस्था लोकतन्त्र हो कि कथित 'अग्रगमन' को लेपन लगाइएको मनपरीतन्त्र? #SharadRajPathak
रबि हार्नु भनेको नेपाली जनता हार्नु हो
जनता हाेईना रछानेकाे भेडाहरूचाहि हारछन
Yes
यो कुरा जानी राखे हुन्छ कि रबि हार्नु भनेको सारा नेपाली जनता हार्नु हो
रविलाई जस्तै कठाेर छानविन गर्ने हाे भने 75% नेता खाेरमा जाने र अरबौं राजस्व संकलन हुने 100% पक्का छ ।
#राजिनिक_प्रतिशाेध बान्द गर #नालायक_ठगबन्धन
भ्रामक समचार वाट बचौ।
दल विभाजन सम्मका अड्कल काट्न थाली सके दलाल हरूले।
यिनिहरूको नियत नै रास्वपालाई विवादित,विभाजित गरि कमजोर पार्नु हो।
हामि सधै एक हुनु पर्छ।
रविलाई फसायो एमाले र कांग्रेसले ।
Janta ka aasa varosha ravi Jay ravi ❤❤❤
यो हो , कान्तिपुर,प्राइम लगाएत ले झुटो आरोप लगाएर भ्रम छर्दै।
खै साच्चै रविको गल्ती हो कि फसाको हो बुझ्नै सकेन त्यस्तै हो भने त अरु नेता को पनि सम्पत्ति छानबिन गर्नुपर्ने हो
रबि रास्ट्रसेवक हैन उनी त जनप्रतीनिधि हुन भने ल्वाठ हरुलाइ के था
काङ्ग्रेस येमाले माओवादी अहिलेसम्मकै चोखो छन र यो देशमा
सहकारी ठगीको पैसा असुल गरे पछी
अमेरीका तीरै धपाइदेउ यीनलाई
पार्टी र प्रालि मा फरक हुनुपर्छ तर
पात्र १: माओवादी नेता अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दा थियो। अझै छ। त्यही ज्यान मुद्दा चल्दै गर्दा उनले पुरै एक कार्यकाल सभामुख पद खाइदिए।
पात्र २: विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएर पनि कांग्रेस सांसद टेकबहादुर गुरुङ्ग अहिले संसद जान्छन्। कानुन निर्माणमा सहभागी हुन्छन्। संसदको अघिल्लो सत्रमा त उनले सुशासन माग गर्दै हात उठाएर नाराबाजी गरेको दृश्य पनि टिभीमा देखियो।
पात्र ३: रास्वपा सभापति रवी लामिछानेको सांसद पद निलम्बित। रवी जी निलम्बनमा परेपछि माथिका दुई जना झट्ट याद आए। अरू पनि यस्तै छन् भने थप्नुहोला।
यो ब्यवस्था लोकतन्त्र हो कि कथित 'अग्रगमन' को लेपन लगाइएको मनपरीतन्त्र?
#SharadRajPathak
अग्नि सापकोटाको केस द्वन्द्व सङ सम्बन्धी हो
टेक गुरुङ्लाई अदालत ले सफाई दिएको हो!
तोप ब रायामाझि को पद निलम्बन मै छ
panauti 12 vai roilo gardai xa
याे समचारमा सत्यता छैन हामी रा स पा मै अडिट छाै र84मा हामी बहुमत दिलाउ छाै
30 बर्ष को शुभ समाचार
Bharastachari sarkhar ko birodh ma niskanu parcha
यो छवि बिग्रेको रबि डाकाको अब ठेगान लाग्यो । सहकारी पिडितले अलिकती भए नि सुखको श्वास फेर्ने छ ।
Sumana bannu parx
पित पत्रकारिता बन्द गर
Ravi lai naxutau.xutau vAne jole midiya ra neta haru sabai des xodera janxan
♥️🔔♥️🔔♥️🔔♥️🔔♥️🔔♥️🔔♥️💪💪💪💪💪💪💪💪💪💪
Gayo hai rabika veda ho 😅😅😅😅😅😅😅😅😅😅jel
त्यो भन्दा पछी लाणो को संगठित छैन र
12bhai fataha media Rip
परिबर्तन को संबाहक शुसासन वकालत गर्ने रा स्व पा को हैसीयत देखीयो
Pahila kp muji Serbhadur deuba haru lai jel halnu par xa
10000 co jatti mudda lage pani ravi is ravi, chadai chutchan
Timra bau haru ni...
good news ठगलाइ बल्ल ठिक परेछ
Tero bau sere kp lai van jhole kasle thagyo
@@LekhGautam तेरो बाउ ठग हो रबि चोर?
Yemale congress ko langauti media
Khate mediya
चोर सरकार को नीडय गलत