@@Janardhi2017possibility र impossible भन्ने केही हुँदैन। त्याे हुने नहुने समयकाे माग हाे। रहेक घट्ने हुने घटना सब समयकाे माग अनुसार नै हाे। बिश्वमा कस्ता कस्ता असम्भव भनिएका कुरा त उलट पलट भएका छन। नेपालमा राजा आउनु कुनै असम्भव र नाैलाे कुराे हाेईन। समयकाे खेल र माग ले निर्धारण हुने हाे आउने नआउने, सम्भावना छैन भन्ने तपाईं काे हाे?
बाबा भोलेनाथ बाबा गोरखनाथ नेपालका सबै ज्योतिषी लामा झाक्री तन्त्र मन्त्र गर्ने हरूलाई टुनी खेल मा लाएर सबै को भबिस्य हेर्न लागाउन पाए हुने थियो १०० दश बाट कुरा बोल्दै जादा परी हाल्छ अनि भगवान भन्दा पनि ठुलो बनेर हिडछन् के गर्ने खै।
बिलकुल सही-जायज भनाइ ! प्राय नेताहरु परजिवी छन र भए भने तिनिहरुले आफ्नो अनी परायाको मात्र हित गर्छन् । राजा स्वजिवी हुन।अत: उनिबाट मात्र देश-जनताको हित सम्भव छ । जय पशुपतिनाथ !
Guruji ko kura eakdam sahi ho, Neta haru vaneko hami Janata haru le nai tyo thou ma pathako ho desh haak na lai,Ra sahi lai sahi,Ra galat lai galat vanna sakna parxa hami Janata le.
यस्ता कर्मबाट भगौडाले खाली नचाहिने कुरा गर्छ । धर्मको कुरा गर्नेहरु सबै ठग हो। देस बिकास नगरी ज्योतिस केवल ठग मात्र हो। यस्तो थका देखि साबधान ? काम नगरी जनता ठगेर खानेले कुरा मात्र गर्छ। यस्ता ठगकै कारण २०७२ सालमा के यस बारे भन्न सक्यो ? काम न काज के दुश्मन अनाज के ?
यो मान्छेको अन्तर्वार्ता धेरै ठाउँमा हेरेको छु। यो मान्छेले विशेषत लाटो सोझो सिधा जनतालाई उल्लु बनाउने काम भन्दा बाहेक अरु कुनै काम गर्दैन। धेरैचोटि धेरै अन्तर्वार्ताहरूमा झुटा कुरा गर्छ।
OMG यस्तो ज्योतिषी मैले life मै देखिन भन्या कस्तो खाल को ज्योतिषी हो भन्या सुनार हरु को जस्तै चित भि मेरा पट भि मेरा भने जस्तै भविष्य बाणि गर्नु हुने रहिछ ।
मैले कुण्डली हेर्न गएको बेला एकजना ज्योतिषले भन्नु हुन्थ्यो तपाईंको कुण्डलीमा ग्रह दोष छ रे 😂 अनि मैले सोधें ~ यो दोष हटाउन के गर्नुपर्छ गुरु भनेको त है !!! गुरुले भन्नु भयो ~ यसको लागि ग्रह शान्ति गराउनु पर्छ ,, पूजाको समान र कालो भाले चाहिन्छ भने,,, फेरि पनि हैं,,हो र गुरू साँच्ची नै हो भनेको त भन्दा!! गुरुले भन्नु भो कि~म एकिन त गर्न र भन्न सकिन्न तर पनि मन शान्ति हो रे 😂😂
भुतकाल मा के भयको थियो कस्तो थियो देख्ने कोही छ र भबिश्य कालमा के हुन्छ भन्ने कुरा भगबाणका दस अबतार लाई त थाह थियन भने बर्तमान कालमा जे पनी हुनसक्छ ग्रह र रासी भनेको रयांग होकी ठंयाग हुनुपर्छ तेस कारण कसैको भबिष्य कसैलाई थाहा हुंदैन सत्य बोल्नु पर्छ सत्यमा रहनुपर्छ बास तेततीहो
नमस्कार गुरु🙏🙏🙏🙏🌹🌹🌷🌷🌷♥️♥️♥️♥️देस र जनताहरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ,नेता भनोैदाहरु बाट केही हुनेवला छैन
2081भित्र राजा आउने कुरा खोइ मिलेन त गुरु कुनै लक्षेन छैन ।रवि धरौटीमा छुट्छन् मेरो भबिस्य बाडी भयो हेर्नुहोला❤❤❤
❤❤❤❤
हावा ज्योतिस मध्यको एक यी ज्योतिस पनि पर्छन अनुमानित बोल्ने
Bhutan ko raja ra Saudi ko raja Aya ta 😅
Khulitta 😂😂
Katar ko raja aayota hajur 81 mai
बाह्र भाइ पत्रकारीता देशको चौथो अंग होइन पार्टीको गुप्तांग हुन्
राजा ल्याउ देश बचाउ
राजा आजको आवश्यकता 🙏🇳🇵
रवि पछिको राजनीति केन्द्र प्रष्टहरूको नजर बालेनशामा अवश्य पर्ने छ सचेत रहन आग्रह शुभचिन्तकको हिसाब व्यक्त गर्दछु।
बैज्ञानिक लाई ठाउँ छैन ,,,,जोकर लाई मात्रै
यो गुरु चाही होईन गोरु चाहि हो, साला आशीर्वाद दिन्छु भन्छ।😂
100% शही भन्नू भयो यो गुरु भनौदा गुरु जि लाई ।
मलाइपनि तेस्तै लाग्छ
यी धमाला सरकाे राशिकाे नाम हेरेर भविष्य बताई दिनु गुरु । ग्रहमा कुनले के फल दिन्छ ।
राजा लेउ देश बचाउ
Raja aune possblity 100% chaina tyo kebal imagination matrai ho
@@Janardhi2017possibility र impossible भन्ने केही हुँदैन। त्याे हुने नहुने समयकाे माग हाे। रहेक घट्ने हुने घटना सब समयकाे माग अनुसार नै हाे। बिश्वमा कस्ता कस्ता असम्भव भनिएका कुरा त उलट पलट भएका छन। नेपालमा राजा आउनु कुनै असम्भव र नाैलाे कुराे हाेईन। समयकाे खेल र माग ले निर्धारण हुने हाे आउने नआउने, सम्भावना छैन भन्ने तपाईं काे हाे?
Nice video
Hoina guruji yo Dhamala ko pani bhanidinusna
जे पनि बोल्दो रैछ यस्तो पनि गुरु हुन्छ अस्तिनै अर्कै भन्त्यो
यी जम्मै पाटिबाट परिचालित हुन, अर्कि एउटि माता भनिनेच्याखुरि पनि छे।याे धमला चै शिखण्डि मात्र हाे।
100%right
हाम्रो नेपाल को बैज्ञानिक महाबिर पुनको बारेमा यो ऋषिधमलाले कहिल्यै बोलेको छ।
Ekdam sahi bhannu bhayo guru naman xa hajur lai.❤❤❤
ग्रह गणना अनुसार नेपालमा माघमा फ़ेरि सत्ता परिवर्तन हुनेछ
Good 👍
नारायण गुरु 🎉🎉🙏🙏
भुतकाल भन्न सक्छन, तर कसैले पनि भबिस्यकाल भन्न सकिदैन
❤ AARJU BABY , GAFADI OLI RA GANGANE GAGAN JAIL JANE DATE VANNUS TA SIR ..??
He is same as Rishidamala both r crazy 2 ppl
यो ज्योतिषी ले world cup game को भबिस्यबाणी पनि 100% बिगारेका थिए । गत बर्ष को कुरा हो
सरकार को लागि बोलेयो भनी लगेर जाक्दिन्छ हेर्नुत दराएको
जय श्री मन्त्र नारायण गुरु जि
आफ्नै जिन्दगी को ठेगान हुदैन अरुको भबिस्यबाणी गर्दै हिन्छ्न
good जवाफ राधे राधे राधाकृष्ण
राजा आउछ भनेको बर्सौ भयो आज सम्म मिलेन तिम्रो भबिस्यबाणी अब रवी जेल जाने भनेर हामीले पत्याइ दिनु पर्ने 😂😂😂😂
हेर्दै जाउँ पुगेछ भने चैँ यसलाई मान्नुपर्छ
बाबा भोलेनाथ बाबा गोरखनाथ नेपालका सबै ज्योतिषी लामा झाक्री तन्त्र मन्त्र गर्ने हरूलाई टुनी खेल मा लाएर सबै को भबिस्य हेर्न लागाउन पाए हुने थियो १०० दश बाट कुरा बोल्दै जादा परी हाल्छ अनि भगवान भन्दा पनि ठुलो बनेर हिडछन् के गर्ने खै।
राजनितीमा आउनुपऱ्यो भाई
Sa hi kura ho sir
❤
ज्योतिष पनि अब देशमा ज्योतिषिको नाममा भाँडभैलो गर्ने भए ? यो मनुस्य त ज्योतिस को नाममा कलंक नैं हो।
बिलकुल सही-जायज भनाइ ! प्राय नेताहरु परजिवी छन र भए भने तिनिहरुले आफ्नो अनी परायाको मात्र हित गर्छन् । राजा स्वजिवी हुन।अत: उनिबाट मात्र देश-जनताको हित सम्भव छ । जय पशुपतिनाथ !
Dhamala gi kati bolako ho par par??
अस्ति जेल बसेपछि "गुरु"को बोलीमा धेरै परिवर्तन भएको पाँए! नेताहरु सबैको राम्रो छ रे कुण्डली... देशको चैं कस्तो रहेको छ क्यारे भविष्य??
हल्लाका भरमा बाेल्ने ज्याेतिस हाे ,ग मन्त्री हुने हल्ला छ
जति हेरो त्यति रिस उठेर आयो
राजा खै
२०८१ सकिन लाग्यो गुरु बा
ए गुरु राजाको पक्षमा जनसागर हेर्नोस त धमला जी ले पनि हेर्नु होला।
पुष्कर जि डराएको अवस्था
ओलिको जेल यात्रा कहिले हुन्छ ?राम्रोसँग हेरेर बताउनुहोस गुरुजी 🙏
गगन थापा गृहमन्त्री होइन पार्टी सभापति बन्छ गुरु तपाईंको भविष्यवाणीले यो मिलेन है
केही महिना अघि सरकारलाई गालि गर्दै हिड्नेले जेल परेपछि बाेलि परिवर्तन भएकाे छ सरकारलाई गालि गर्ने उहीँ हाे
Mission media.
बसन्तमा हावाहुरि,ग्रिष्ममा खडेरिआगलागी, बर्षामा बाडिपैरो,
शिशिरमा हिमपात, चापबडिभयेपछि
गाडि दुर्घटना,बताउने सारै राम्रा ज्योतिष
क्रीस्चियन धर्म गुरुको interview लिनु पर्यो ऋषि दाजु क्रिसमस आउदै गरेको बेला ?
क्रिश्चियहरुले चर्चमा गएर interview दिने हो ऋषिको मा हैन्।
हावा कुरा नगर
हेल्लो खतिवडा जि..अनि ०८१ मा राजतन्त्र आउँछ भनेको हैन खै त..?
Ho kehi sal pahila boleko ho gurule raja aauchha bhani
धमला अनि यो ज्योतिष अनेक अनुमान लगाउँछन् यी...... जी हरु
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Rabi jindabad...
Fata Puskar
जय बलिदान
Het yo desh jyotisee bat jhan barwad
NamSkar Gurudev naman hjr ni rishi sanj milnu vayo ki kya ho
यो ज्योतिष भनौदाले एक रबिलाई मात्र खराब देख्छ , कांग्रेस एमाले मा सबै राम्रा देख्छ , ज्योतिषको नाममा कलंक नै रैछ ।
केपि देश निकाला हुन्छ ,,,आर्जु प्र म हुदैन यो मेरो भबिस्यबाणी हो।।।
आर्जु राणा नारायण काजि गगन्थापा भबिस्यबाणि दरोछ भन्दैगर्दा वाहरूको पद उन्नति हुनुभन्दा पैले रबिजिलाई झै छानबिन गर्नुपर्यो भोलिकादिन्मा रबिकोझै लाजमर्दो हुननपरोस
bichara jyotish !
गगन बाख्रि गृह मंत्री भयो भने रबी सधै जेल जान्छन यो हुन सक्छ र बिश्वो राजनीती ले यस्तै होला जस्तो छ
नेपालको संबिधानमा समानुपातिक ब्यक्ती प्रधानमंत्री बन्न पाउने ब्यब्स्था छैन जस्तो लाग्छ।
Gauru jee timai katai bachanu haunxa garu
आऔ, हामी सबै मिलेर यो अचम्मको ज्योतिष भन्दै हिँड्ने पागललाई राँडिको बान भन्दै सम्मान गरौं।
जता गुलियो उता भुलियो गुरु सता को पक्षमा मात्र बोल्छन् ।
अर्काकाेभबिस्यभन्दा अाफ्नाे भबिस्य पैलेबताउनु राम्राे हुन्छ,
Guruji ko kura eakdam sahi ho, Neta haru vaneko hami Janata haru le nai tyo thou ma pathako ho desh haak na lai,Ra sahi lai sahi,Ra galat lai galat vanna sakna parxa hami Janata le.
जनताको र देशको पनि कुन्डली हेरौ गुरु खाली नेता को मात्रै के हेर्नू, पालो पालो मिलेर देश लुटेर खाइरहेका छ्न।
उहाको भबिस्यबाणी त राजा ०८१ मा आउँछ भन्नू भएको थियो खोइ त? कि ०८१ अन्तिम तिर....?
Dhamala rolex sakali hoki nakkali hola
याे जाेतिससि लाइ साेधत श्री बर्मा जि श्री बिस्णु जि र श्री सिबजिका माता र पिता काेहुन र उनका माता पिताका माता तथा पिता काे हुनु हुन्छ खुलाइदिनु पर्याे
यस्ता कर्मबाट भगौडाले खाली नचाहिने कुरा गर्छ । धर्मको कुरा गर्नेहरु सबै ठग हो। देस बिकास नगरी ज्योतिस केवल ठग मात्र हो। यस्तो थका देखि साबधान ? काम नगरी जनता ठगेर खानेले कुरा मात्र गर्छ। यस्ता ठगकै कारण २०७२ सालमा के यस बारे भन्न सक्यो ? काम न काज के दुश्मन अनाज के ?
केपि वलि प्रधानमन्त्री बन्छन् तर यो ज्योतिष भविस्यवाणी होइन भन्नुभएको थियोे
राजा अाउन्छ भन्थे अाए तर कतारकाे ताईनदुईकाे कुराे
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
एस्लाई सोध्नु राजा कहिले फर्किन्छ भनेर
Radhe Radhe guru 🙏🙏❤️♥️🌹🌹 !! Deh ko lagi bolnu porx ? Guru : 🙏🙏💕💞🎉😔🤞🇳🇵🇳🇵 ;;
हैन यो आरजु केपीलाई राजनिति बाट बिदा दिने पुजा
गर्न मिल्दैन गुरु देश त अब झन खत्तम बनाउने भए त।
गुरु हाम्रा नेता गगन्थपाको पनि कुण्डली हेरिदिनु नगुरु प्रधानमन्त्री हुने केछ
यस्ता घाँस ज्जोतिस।बहुत केपिको बचाउ गर्दै छ
लौन गुरु मेरो जन्म कुंडली हराएको ३२ बर्स भयो का कस्को साथमा छ भनी दिनुन के गर्नु पर्ला 🙏
यो मान्छेको अन्तर्वार्ता धेरै ठाउँमा हेरेको छु। यो मान्छेले विशेषत लाटो सोझो सिधा जनतालाई उल्लु बनाउने काम भन्दा बाहेक अरु कुनै काम गर्दैन।
धेरैचोटि धेरै अन्तर्वार्ताहरूमा झुटा कुरा गर्छ।
हावा फटा खै राजा आको २०८१ सम्मा राजा आउँछ आउँछ १००% भनेको हैन
८१ साल सकिन केवल ३ महिना मात्र छ खै त राजा आउने कुनै छाट काट नै छैन
Hajur guruji kati barsa samma bachnu hunxat
Hajur aruko bhanda aaphnai hernuhos
Bhabisya
श्रीपेच लगाउने योग छ भन्दा धमला सर किन तर्सिन भए को?
OMG यस्तो ज्योतिषी मैले life मै देखिन भन्या कस्तो खाल को ज्योतिषी हो भन्या सुनार हरु को जस्तै चित भि मेरा पट भि मेरा भने जस्तै भविष्य बाणि गर्नु हुने रहिछ ।
रबि जेल जान्छ भन्ने पुश्पा जि लाई थाहा पाउनु भएछ अनि हजुर मर्ने दिन देख्नु भाको छ
धमला प्रधानमन्त्री हुन्छ भन्दिनुस न गुरु🤣🤣🤣
दुईटा बेलुन
😅😂😂😂😂
ऋसि जि भन्नुनि झुटो कुरा बोल्न म छदैछु तपाइ झुटो नोल्नुस
मैले कुण्डली हेर्न गएको बेला एकजना ज्योतिषले भन्नु हुन्थ्यो तपाईंको कुण्डलीमा ग्रह दोष छ रे 😂 अनि मैले सोधें ~ यो दोष हटाउन के गर्नुपर्छ गुरु भनेको त है !!! गुरुले भन्नु भयो ~ यसको लागि ग्रह शान्ति गराउनु पर्छ ,, पूजाको समान र कालो भाले चाहिन्छ भने,,, फेरि पनि हैं,,हो र गुरू साँच्ची नै हो भनेको त भन्दा!! गुरुले भन्नु भो कि~म एकिन त गर्न र भन्न सकिन्न तर पनि मन शान्ति हो रे 😂😂
भुतकाल मा के भयको थियो कस्तो थियो देख्ने कोही छ र भबिश्य कालमा के हुन्छ भन्ने कुरा भगबाणका दस अबतार लाई त थाह थियन भने बर्तमान कालमा जे पनी हुनसक्छ ग्रह र रासी भनेको रयांग होकी ठंयाग हुनुपर्छ तेस कारण कसैको भबिष्य कसैलाई थाहा हुंदैन सत्य बोल्नु पर्छ सत्यमा रहनुपर्छ बास तेततीहो
Media trial bata joytisi trial gajab xa mero desh nepal ko kheladika khel je pani patyaidinu Parne
हुँदा हुँदा यस्तोलाई पनि कार्यक्रम मा बोलाएपछि के महत्व रह्यो त। यसले भनेको पूरा भयेन भने कसले जिम्मा लिन्छ।यस्तो मनगडन्ते कुरा गरेर हुन्छ??
यो गुरु ले त 2081 मा राजा आउनु हुन्छ भनुहुन्थो खोइ त म त पर्खाइ मा थिए
धमला ले कुनै मान्छे पाएन अब😂
दुइटा जोकरहरुको कमेडी गफ
जोतिस नि झोले हुने
हो नेपालको गुरु होइन गुरुहरु हो तिमीहरु
अारजु चुनाब जितेर अाएकाे हाे र माहामहीम जी?