अाहा कति मिठाे😋 गित खेम दाजु धेरै पछि अाउनु भयाे मिठाे काेसेली लिएर हजुरकाे अभाब याे मनमा खडकि रहेकाे थियाे अाज मेटियाे 😊😍😋 खेमकाे big fan यता हाजिर हुनु है
आहा अति मिठो साङगीतीक कोसेली खेम सेन्चुरि दाई लोक गीत क्षेत्रकाे एउटा कहिल्यै नअस्ताउने नक्षेत्र हो सफलताको बेजोड सुभकामना सम्पुर्ण टिम लाई र नेपालको एउटा मात्र एस्तो पात्र हजुर खेम दाई जुन कुरा हजुरको गीतमा अस्लिलता भन्ने हुदैन मलाई यो अत्ति मन पर्ने आधार हो सलाम दाजु सधै सबै घर परिवारको अगाडी हेर्न मिल्ने कोसेली लिएर आउनु आगमि दिनमा सुभकामना🇳🇵🇳🇵🙏❣️
हजुरकाे नयाँ गीत आयाे कि आएन भनेर सधैं सर्च गरेर हेर्ने म आज बल्ल पाे आएछ प्रिय दाजु खेम सेञ्चुरी र गायिका रचना रिमाल लगायत सम्पुर्ण टिम अनि हाम्री अनि राम्री सबै कि प्यारी माेडल अञ्जली दिज्जु लाई पनि धेरैधेरै सम्झना का साथै याे गीतले पनि कराैडाैँ भिउज पावस यहि छ शुभकामना।❤️❤️❤️❤️❤️🥀🥀🥀🥀🥀🥀🥀
गीत सुन्दा एति सम्म को आनंद आउला भनेर मैले सोचेको थिएन खेम दाई धेरै राम्रो छ मेरो आज भोलिको साथी हजुरको गीत बनेको छ दाई बेस्ट अफ luck yesta यस्तै गीत सुनी राख्न पाउ जय गीत जय सङ्गीत सदैव कल्याण गरून् ❤❤❤
In generally I don't hear any beautiful cute songs like Kapalu Korera and Chirbir chirbir chanchari ,, Khem brother I like your more hit songs as Mr. Prakash Saput so I hope you will be prepare your songs fully support to you brother. I hope this song will get more and more likes and views along with comments so congratulate
नयाँ गीत हेर्नुस् आनन्द लिनुस्
के साह्रै बस्यो दिल
अब तपाईंहरु माझमा !🤘🙏
My favourite 🖤 Khem Century 👏
गीत राम्रो छ दादा😙😍😘❤️❤️
दाइ हजुर को स्वर अनि शब्द अति नै मीठो छ।।
म हजुर को ठुलो फ्यान्🙏🙏
याे मन प्यारमा दुब्याे 😍😍😛अाहा कति मिठाे काेसेलि हाे दाजु बधाइ छ हजुर लगाएत सम्पुर्ण टिमलाइ
मौलिक लोकगितमा अङ्ग प्रदसन ब्याण्ड गर्नुहोस, कला संस्कृतिको बचाउ गर्नुहोस त्यो मोडेल ले साँप्रा किन देखाको ?
आहा निकै मिठो शुभकामना सबैमा शुभकामना❤️❤️🙏🙏
आहाँ निकै मिठो गित❤❤❤
Khem दाई को त म बहुत ठूलो फ्यान हो
खेम सेन्चुरी दाजु र रचना रिमाल बहिनीको स्वरमा सजिएको के सारै बस्याे दिल गित सारै मिठो नसुने पनि सुनाै सुनाै लाग्ने गित रहिछ सफलताको शुभकामना छ🙏🙏❤️❤️❤️👌🎉🎊❤️👌🙏
यो स्वर अनि संगीत "" खै के लत लाग्यो "" ❤❤❤कहिले नअघाउने🙏🙏शुभकामना सिर्जनाकर्ता लाई"" मिठो पस्किनु भएको मा❤️😍😍
अञ्जली अनि खेम दाजु अनि जादुमय स्वर सधैं आहा !❤
आहा कति मिठो गीत सुभकामना खेम सर बिग फ्यान ब्रदर
खेम सेन्चुरीको स्वर संगै अभिनय पनि कति राम्रो😙😜😍❤️गीत राम्रो छ दादा😘😍❤️congratulations🎉🎉🎂😊😍❤️
अाहा कति मिठाे😋 गित खेम दाजु धेरै पछि अाउनु भयाे मिठाे काेसेली लिएर हजुरकाे अभाब याे मनमा खडकि रहेकाे थियाे अाज मेटियाे 😊😍😋 खेमकाे big fan यता हाजिर हुनु है
चार तोला को वाला, हात रुमाल पनि केही दिन अघि आको छ नहेरेको नसुनेको भए हेर्न सुन्न नभुल्नु है
@@tilakbishwakarmaofficial860qa
खेम सेन्चुरीको श्वर, लय र उत्कृष्ट अभिनय को सुपर गित ❤❤👌👌
आहा अतिनै मिठो गित मलाइ त जति सुन्यो तेति सुनम सुनम हुन्छ सार्है मन पर्यो
आहा शब्द,सँगित,लय स्वर,मोडल निकै दमदार,उत्कृष्ट 👍️🙋♂️ सम्पूर्ण कलाकारलाई सफलताको सुभकामना👍️
देशै खाने भो यो गितले बधाई छ सबैलाई ❤️🙏🙏
आहा कति मिठो गित सफलताको शुभकामना खेम सेन्चुरी दाजु 👌🥰🙏❤
आहा अति मिठो साङगीतीक कोसेली खेम सेन्चुरि दाई लोक गीत क्षेत्रकाे एउटा कहिल्यै नअस्ताउने नक्षेत्र हो सफलताको बेजोड सुभकामना सम्पुर्ण टिम लाई र नेपालको एउटा मात्र एस्तो पात्र हजुर खेम दाई जुन कुरा हजुरको गीतमा अस्लिलता भन्ने हुदैन मलाई यो अत्ति मन पर्ने आधार हो सलाम दाजु सधै सबै घर परिवारको अगाडी हेर्न मिल्ने कोसेली लिएर आउनु आगमि दिनमा सुभकामना🇳🇵🇳🇵🙏❣️
खेम दाईकाे गितमा कति रमाइलो गरियाे गरियाे जुन आउँछ हामीलाई नचाउछ समझना झल्काउछ साथिभाई गाउँ दसाई तिहार 😥 याे पनि उत्कृष्ट लाग्याे दाइ 💖💚💚
आहै मैले कत्ती बर्षदेखी प्रतिक्षागरेको मलाई सबै भन्दा मन पर्ने गायिका रचना अनि खेम दाइ को आवाज बल्ल सङ्गै सुन्न पाइयो कत्ती मीठो गीत आयो ❤❤❤❤❤❤
खेम सन्चुरी।सधै उत्कृष्ट प्रस्तुति र सफलताको शुभकामना सम्पुर्ण टिमलाई👌
आहा क्या दामि गित जति सुने पनि सुनिरहु लाग्ने खेम दाइ अनि रचनाको स्वर सुभकामना तिम
हजुरकाे नयाँ गीत आयाे कि आएन भनेर सधैं सर्च गरेर हेर्ने म आज बल्ल पाे आएछ प्रिय दाजु खेम सेञ्चुरी र गायिका रचना रिमाल लगायत सम्पुर्ण टिम अनि हाम्री अनि राम्री सबै कि प्यारी माेडल अञ्जली दिज्जु लाई पनि धेरैधेरै सम्झना का साथै याे गीतले पनि कराैडाैँ भिउज पावस यहि छ शुभकामना।❤️❤️❤️❤️❤️🥀🥀🥀🥀🥀🥀🥀
आहाँ कति राम्रो गीत vedio पनि राम्रो लाग्यो 😍🙏🎉
Wow kati ramro geet ❤❤❤❤ sampurna tim lae suvakamana 🥰🥰🥰🥀🥀🥀
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
अती मीठो गित सम्पूर्ण टिमलाई सफलताको शुभकामना👏👏👏👏👏
सारै राम्रो बनेको छ है सम्पूर्ण लाई शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉
Wow nice khen chhncuri dai ko get❤❤❤❤❤❤
गीत सुन्दा एति सम्म को आनंद आउला भनेर मैले सोचेको थिएन खेम दाई धेरै राम्रो छ मेरो आज भोलिको साथी हजुरको गीत बनेको छ दाई बेस्ट अफ luck yesta यस्तै गीत सुनी राख्न पाउ जय गीत जय सङ्गीत सदैव कल्याण गरून् ❤❤❤
पछिल्लो समयमा खेम सेन्चुरी ,उदाउँदो जुन।हुन।उनको।सृजनाको जतिसुकै बयान गरेपनि कमै हुन्छ सफलताको शुभकामना छ।😍😍😍
आहा कति मीठो गित मलाई असाध्यै मन पर्ने गायक खेम सन्चुरी।सधै उत्कृष्ट प्रस्तुति र सफलताको शुभकामना सम्पुर्ण टिमलाई👌💞💞💞💞
dami dami dami badhai x safaltako suvakamana xitai karod kalbma pugosh mero suvakamana ❤❤❤❤
असाध्यै उत्कृष्ट संगित सम्पुर्ण तिम लाई धेरै धेरै बधाई ❤
My respected दाजुको कति राम्रो गीत ❤❤❤❤ m हजुरको ठूलो fàn ❤❤❤है
Nice song congratulations khem dada Ani Anjali dd
Woow kai sarai ramro geet dai dide ani all team lai ak musta namskar haii tq ❤❤❤❤🇳🇵🇳🇵🇳🇵
आहा कति राम्रो गीत हो धेरै धेरै शुभकामना 🎉❤❤
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
आहा कति मिठो गित हो धेरै धेरै सुभकामना सम्पूर्ण तिम्लाई
अति मिठो स्वर एव गित सगित को धनी धनी दाजु खेम धेरै धेरै धन्यवाद
आहा मलाई चाहिँ मनपरेयो 😍😍😍सबै टिम लाई शुभ कामना🙏🙏🙏🙏🙏🙏
आहा कति मीठो गीत हो बधाई छ सम्पुर्ण लाई ❤❤❤❤🎉🎉🎉🎉🎉🎉 संगीत ले मन छोयो 😍😍😍
Mitho lagyo geet khem century sir suvakamana chha 🥰🥰🥰👌👌👌❤❤❤👏👏👏🙏🙏🙏
उत्कृष्ट गीत ख्याम दाजु❤❤❤❤❤❤असाध्यै राम्रो गीत।।
अाहा कति मिठो गित सफलताको धेरै धेरै शुभकामना खेम दाइ रचना रिमाल 🎉❤
धेरै राम्रो गित करोड कलब को शुभकामना
My favourite 😍 khem daju Tara female singer ta Sunita shantishree diju haru vako Vaya sun ma suganda hunthyo jasto lagxa Tara song ❤️❤️❤️😍
आहा कति मिठो गीत ल्याउनु भयो सम्पूर्ण टीम लाई धेरै धेरै शुभकामना 🥰🥰🥰 करोड क्लब को शुभकामना 🥰🥰
लागिराथ्यो खेम दाजु र नेत्र दाजुको केही न केही कोसेली आउदै छ भन्ने।❤❤ love from india
WHAT SWEET SONG, SO ALL THE BEST AND GOOD LCUK TO ENTIRE TEAM
यक दामी गित दाजु अझै अरु गित बनाउनु छिटो म पर्खाइमा छु खेम राजा
पानी है पर्यो रिमि र झिमी
हिलैमा कमल दिलैमा तिमी .....❤
गित सारै राम्रो छ । पहिरन उत्ताउलो भयो कि ?तिमिलाइ यो अमेरिकन फेसन गर्न कस्ले सिकायो फुलमाया ? अब अंग देखाए हिट हुन गाह्रो छ । जय होस् सबैको 🇳🇵
अंजलि को सुपर नाईस पफमेन्स खेम भाई कोत कुरै नगरम जेछोयो तेही सुन बनाउनी कला आहा गुडलक ईन्टायर टिम 🎉💐💐
Beautiful Rachana ,😢 Khem nice song congratulations 👏
100 choti sunda ni dhit namarne suni raau jasto lagne song congratulations khem senchuri daju❤❤❤❤
खेम दाइ अल्वेज बेस्ट !
aile samma kai sabse dil chune song ani anjali ra khem ko video ati man choyo 🎉❤❤❤❤
Wow so beautiful song majja aayo👌👌♥️♥️♥️♥️🇳🇵
❤गित एकदमै राम्रो बनेको छ मैले त हिजै टिक टिक मा सुनेर अनलाईन रोदिमा गाउदै परचार गरदिएको छु सबै टिम लाई बदाहि सफ❤सफलताको शुभ कामाना❤
Badhai xa khem daju and all tem lai Anjali didi lai miss u
Khem bhai ko her geet utkrit hunxan
Yo Pani sumadhur xa badhai❤❤❤
लामो समये पछि मिथो गित आयो सम्पुर्न तिम्लाइ बधाइ 🎉🎉
आहा कति मिठो गिद सफल्ताको सुभकामा ना 🙏🙏🙏❤️❤️❤️❤️🙏🙏
My Favourite Respected Singer Khem Century👏
Kati ramro Jeet khem dae ko I am big fan
One of my favorite song ❤❤❤
Dhanyavaad sabai team lai ati metho geet ko lagi 🥰🥰🥰
❤❤😢आहा दाइ कति मिठो गित हजुरको मचै रोल्पा बात❤
आहा नैकै मिठो गित खेम दाजु को❣️❣️❣️
सब ठिक सफलता को शुभकामना सम्पुर्ण टिमलाई सेतो लुगा बाहेक
Nice song
Congratulations all Team 👏🥳
खिम दाइ हजुर का हरेक गित नछुटाइ हेरने गरछु जति सुनेनि मनै नअघाउने शब्द हामी परदेसि काेे जीवन मा मेल खानि मनै छाेयाे
धेरै राम्रो छ गित बधाई छ खेम जि
अाहा कति राम्रो गीत 🙏❤️❤️
आहा कति मिथो है यो गित पनि बाकी को जस्तै हित हिस है खेम दाइ ko🇳🇵
आहा कति मिठाे गित शुभकामना खेम सर जि बिग फ्यान ब्रो❤❤
❤❤❤❤❤आहा कति राम्रो गीत हो खेम दाइ ❤❤❤🎉🎉🎉
धेरै राम्रो ❤
धेरै राम्रो खेम दाइ को ❤❤❤
रचना रिमाल सुपर आवाज❤❤
kati mitho geet ❤❤
Best wishes ❤❤❤
दामि छ दाजु खेम❤❤
आहा कति मिठाे गित दादा हजुरको ❤❤❤
गीत अत्यन्तै मीठो छ सफलताको कामना सम्भु सर टिम ❤
फुलैको माला गासेको बेला
माया झन् राम्री हासेको बेला .....❤
आहा कति मिठो गित ❤❤❤❤❤
Very bigest fan of khem century🙏 🎵🎤🎧️🎶🇳🇵
खेम सेन्चुरी दाई लाई हार्दिक मंगलमय बधाई छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aaha Yeti Ramro Git 2023 Sabai Bhanda Farak Laye Ani Voice Kasto Mikeko Khem Sir Ra Rachana Rimalko🥰🥰🥰🙏
आहा🎉🎉😂😂 सुभकामना सम्पुर्ण तिम लाई🎉🎉🙏🙏
Khem senchuri ji i am your biggest fan ❤❤❤your songs as usual always amazing
Aahaa kati ramro gite bhaneko rahixa sampurna timlai subhakaamanaa❤❤❤❤
गोदावरी ओरिपरीको दृश्य गीतमा देख्न पाईयो बधाइ खेम दाई लगायत सम्पूर्ण team लाई
In generally I don't hear any beautiful cute songs like Kapalu Korera and Chirbir chirbir chanchari ,, Khem brother I like your more hit songs as Mr. Prakash Saput so I hope you will be prepare your songs fully support to you brother. I hope this song will get more and more likes and views along with comments so congratulate
Aaha kati ramro geet😮😮😮😮😮😮
Mind blowing performance. Congratulations to the entire team and keep it
Geet sarai ramro ho ab khem century ra samiksha adhikariko swor ma sajiyeko geet sunna paye ramailo hunthyo
My Favourite Respected Singer Khem Century.......super
सुपर गित 👌👌👌
फुलले बरु बिर्सला फुल्न
सक्दिन कहिल्यै तिमिलाई भुल्न .....❤
Ramro song khem G ❣️❣️
नेत्र अर्याल काे शब्द नै उत्कृष्ट लाग्छ मलाई ❤