प्रसाई गर्जिएः गगनको झुट, रवि विरुद्धको प्रमाण बाँड्ने हिम्मत छ ? Ramesh Prasain || Jeevan Khadka ||
HTML-код
- Опубликовано: 8 июл 2024
- About Show
Show : Samaya Sandarbha
Guest : Ramesh Prasain
Host : Jeevan Khadka
#jeevankhadka #samayasandarva #himalayatvhd
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
RUclips: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.
रमेश जि को प्रस्तुति दमदार छ। धन्यवाद रमेश जि।
रमेशजीलाई कुनै पनि मन्त्री भएको हेर्ने मन छ जय रास्वपा❤❤❤❤❤
रमेशजीलाई पार्टी प्रबक्ता बनाए राम्रो हुन्थ्यो 🙏हर ईसुमा खरोरूपमा उत्रीनसक्ने मान्छे🙏♥️
मेरो बुझाइमा घण्टी पार्टी भन्दा पनि रबि लामिछाने को विरुद्ध धेरै ब्याक्ती देखिन्छ ।तर 1 दिन लामिछाने देशको प्रधानमन्त्री भै देश बनाउने प्रयास गर्नु हुनेछ ।।इमानदार ब्याक्ती को पछि धेरै दुश्मन हरु जन्मन्छ । रबो को विरुद्ध कति मानिस लागेको म अचम्मित हुन्छु हैत सब चोर हरु रबि कै पछि छ ।।।
म पनि रबिको भोटर हो
केही गर्छ कि भनेको सहकारी ठग्नु बाहेक केही काम गरेन
कहिले प्रचण्ड को पछि कहिले केपि को पछि
येस्ता गु र गोबर चिन्न नसक्ने लाई के भन्नु😥
प्रचण्ड केपि सेरे भन्दा १००० गुना खराब रैछ रबि
दुख लाग्छ आस गरेको मान्छे खराब निस्किएपछि
धेरै राम्रो कुरा रमेश जी ।
Well said..ramesh ji 100% true
जय रमेश याेहाेनि बाेल्नितरिका
मजा आयो रमेशजी का कुरा सुनेर
Good ramesh sir jay ghanti🙏🙏
Great talk of Ramesh prasain love it. He could be one of the David blanket of Nepal. Always enjoy his interview and even his dohori with kalpana dahal
रमेशजीको विश्लेषण सही लाग्यो ।
good job ramesh ❤❤🔔🔔🔔🔔
गुड job Ramesh prasai
Sahi kura garnu bho.
good job
Very good sayings Ramesh sir, Keep it up. Jay RSP, Jay Ghanti!!!
रमेसको भुमिका नेता बन्ने थिएन सपना कसरी देख्नुभयो स्वतन्त्र हुनु राम्रो हुन्थ्यो
नेपालको राजनीतिमा नेता सुदृढीकरण र जनतालाई सही सत्य बुझाउन पत्रकार र सञ्चार मध्यम सुदृनु पर्छ यिनिहरुको बेइमानी को कारण जनतालाई भ्रम छर्ने काम भैराछ।
Ramesh sir❤❤❤
Jai घन्टी ❤❤❤
Excellent answer
Powerful speech ❤
सहि बोल्नु भयो । रमेश जि ले
जय घण्टबि❤🙏
रमेश जि को कुरा ठिक छ
धेरै राम्रो कुरा गर्नु भयो रमेशजी
❤Good news for civilian
Ramesh ji le sahi vanu vo
❤❤❤
Very good explanation Ramesh ji. Very well done.
अत्यन्तै सुन्दर अभिव्यक्त रमेश जि❤❤❤❤
Good job
Very good go ahead
Good luck Ramesh Parshai dai
Kasto Sacha… Kasto patriotic…
Kasto prasta boleko…. Kasto khushi lagyo. Desh ko maya garne manche Ramesh Prasai lai salute.🫡
Good jo mideyama intervew dina jane manxele ni prasna sodhna baseko patrakarlai pani j pani volxa bane pailai counter jabab dhiyara syachaunu parxa yo ramesh j le garnu bayo..love u bro❤❤
👏👏🔔🔔🔔
Good Rames sir
गगन को बिरुद्ध प्रमाण सहि जेल हालन .... नत्र झुट नै हो नि ???झुट्को खास्टो ओडेर त्यति ठूलो भविस्य भएको नेतालाइ गृहमन्त्री जस्तो पद मा बस्नेले सम्सद बाट बोल्न मिल्छ ??? परिवार रास्वपा का सदस्य मात्र हुन । अनि जनता रास्वपा का परिवार होइन भन्नू भो ??? कि अर्को अर्थ लाग्यो ???? सर ??
Right jay ghanti👍️🔔🔔
Good job Ramesh g
🎉🎉🎉🎉🎉
Jaya ghanti
Jai Ghanti❤❤
Ramesh ji jay ho
Let us all Nepali people help him come on !
हरि हरि यस्को बोलि । दया लाग्यो।
Ghanta mula rabiko andhabhakta But Gagan thapa is only one who fights against his own party chairman, his own father in-law,against kp oli,against prachanda & even against rabi lamichhane who is uneducated scam.
Gagan thapa is only one visionery parliamentarian
Jai ghante🎉
Good luck ghanti
यो फटाहा को हो र ? यतिको टेलिभिजन मा स्थान दियको ,,,,,,
what prasai is briefing absoloutly right
तपाईं जस्तो लाई प्रतिक्रिया दिने म को हु र ? तपाईं जस्तो लाई प्रतिक्रिया दिन उचित ठानिनँ
अब बिस्तारै घेरामापर्ने पालो रमेश प्रसाईको हो,धेरै रबिकोगुणगान गाएको सुन्छु।
Sahi kura prasai sir
Jay Raswapa 🔔 jay ghanti 🔔🫡
तेसैले त आसा छ रास्टिय स्वतन्त्र पाटी को गर्दै त थियो के गर्ने मेरो देश मा पापी हरु को कति पनि कमि छैन कहाँ सजिलो छर काम गर्न तेसैले नेपालि जन्ता लाई आउने 84 मा नेपाल भरी मा जिताउन पर्छ यदि देस मा सुसासन र देस बनाउनु छभने नत्र बाहिर बाट बोलेर केही हुदैन साथी हरु
अरु केही होइन आफूले पालेको सर्प ले आफैलाई डस्छ भन्छन् त्यही भएको हो
अब रास्वपा तपाई को घर घर मा आउँछ ,❤ साथ दिनुस
Rip
ईनि फेरि म जस्तो जान्नि काेहि छैन् भन्छ😮vakuwa haruu😮
अठ्ठाइका कुमाई त भए गफ लाउन र आरोप लाउन त माहिर छन्। केपी ओलीलाई हेरे पुग्छ नि यिनलाई ठिक लाउने दुर्गा प्रसाईले मात्रै हो। को नि केलाई काट्न के चाहिन्छ भने जस्तै हो खरे जसरी आयो त्यसरी नै सुक्छ। नेपाली राजनीतिमा जहिले अरुलाई मात्र औल्याउने काम भएको छ। आफू माखो नमार्ने अरुलाई मात्र दोष लगाउने
अल्लि छाेटाे भयाे हुन समयकाे पावन्दी ख्याल गर्नै पर्याे हाे वास्तबमा रिजल्टकाे नंम्बर हेरेर प्रशन गिरिन्छ जाँचमा कति मेहनत गर्याे भन्ने थाहा हुदैन ।
यो रमेश प्रसाई भन्ने मान्छे पनि धेरै बोल्छ । अस्ति भर्खर GB राई एकहप्ता भित्र पक्राउ पर्छ भनेको थियौ, आज कति हप्ता भयो ? सत्य तितो हुन्छ । तर त्यो तितो कसैलाई मनपर्दैन । रास्वपालाई ठूलै हानी हुन्छ । मुकुल ढकाललाई गरेको कारवाहीले ।
रमेश प्रसाईं पनि नेता भएपछि रा स्वाहा भएछ
जिबी राइ खोइत रमेश सर अरु कुरा राम्रो
कांग्रेस लाइ सोध है 😂
रमेश प्रसाइ लाइ झोले भन्ने जन्तु हरू नबुझेर भन्दै हुनुन्छ।
यस्तो प्र्शन काङ्ग्रेस एमाले लाई सोधी दिए कस्तो हुन्थियो होला! काजु को tv च्यानल के गर्नु😂😂
Hamro questions garnya manxya kasta hun yeslya kya dekhya ra bujya xa jya pani bolnya deah ko baryama bolxa
ऑखा फुटेको गोरु ले सधै हरीयो देख्छ.
Rabiko andha vankta😅😅
Raswpa birudhko yo media ra putrakar lai Ramesh sir darai dinu vayo
mukul is the best
good 👍️ rip mukul dhakal
नालयकहरू कति वेकुप वनाउछाै नेपालिलाई, वास्तममै रवि पनि उहीँ ड्यागकाे मुला भईसक्याे हाे, किन वर्ता गफ
बिचारा कृष्ण बहादुर लाई सरकारी खर्चमा अस्पताल पठाएर कार्बाही गरेको भन्न लाज शरम पचाएको देखेत जनता छक्क परेको छन । प्रसाईं जी तपाईं पनि ????? गगन लाई भनेको होइन अरे ??😅 । झुट होइन ???
✅️✅️✅️✅️✅️✅️🔔🔔🔔🔔🔔🔔🔔
रमेश प्रसाईं सङ कुनै पनि पत्रकार 1 घन्टा माथी टिकेको देखेको छैन।
काग बाढो भयो भने गु खान छ तर कुन काग ? समयले मात्र बताउने छ
चुकुले मुकुले परिचालित भएको कुरोमा दुई मत नै छैन
यसलाइ भन्छन बास्तब मै अन्धभक्त
जाउ भाइ तिम्रो दाइ भाउजु बालाई ढोक्न जाउ।
जस्ले आफ्नो अँखाले देख्ननै सक्दैन ,अरुले भनेको सुनेर बुझ्ने सहकारी लुटेरा माफीया रविको बफादार गुलाम रमेश प्रसाइले , मुकुल ढकाललाई आरोप लगाउनु दोष देखाउनु कतीको जायज ठहर हुन्छ ?
अत्यन्तै नराम्रो प्रतिक्रिया माने यो तपाइँको अरुको अपंगता को खिल्ली उदाउनु आफु अन्धो भए के हुन्थ्यो कल्पना गरेर हेर 10 मिनेट आखा बन्द या 1 दिन बन्द गर अनि सबै काम गर ।।नेपाली हरु भगवान नमान्ने कम्युनिस्ट हुनो को पराकाष्ठा ।।😮😮
शारीरिक अपाङ्गता भएर नि कति बौद्धिक अनि talent प्रसाईं जिको खुट्टामा सुहाउँदैन जिबन राई तिमिसङ्ग क्षमता छ?अपांगतालाई होछ्याउनु सामाजिक अपरधि हो।।
her her ku tarka???
मुकुल सहि छन
अब माक्सको दारी पनि पाल । वामदेव सच्चिसके तिमिहरु अझै मुर्खता??/
रविसँगै सतिजाने रहेछ देखियो
अनि इलाम को चुनाब मा के बोल्या थिए यी भाइ ले त्येस्को जवाफ दिनु पर्दैन चुनाब पछी
Yasta manchhele party ko bidan kasari padyo hola?
मुकुल ढकाल त काङ्ग्रेस पार्टी बाट गगन थापाको ज्ञान लियर रास्वपा मा उथलपुथल गरेको भन्ने हल्ला छ नि बजारमा।
ani Ramesh ji file kholu r arko galaxy tv ko sanchalakGB Rai ko ta 2 din ma vanthiyo yaha lukeko xa vanera vatyayeko . aru ta k kura garnu jun jogi aayeni kanai chireko . jai nepali janta🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बोरामा कुहिएको आलु फ्याकिदियो खुसिछौ
आफ्नो ल्याकत ले पद प्राप्त गर्ने मुकुल हरु पद र शक्ति प्रती खासै लालचा हुदैन कसै को गुलामी गरेर पद प्राप्त गर्ने हरु सबै रमेश प्रसाईं हरु कै बोली बोल्ने गर्छ
महा झोले हो यो मान्छे पहिले झोला बोक्न छोड
Rabi great लिडर
Good job aandho😅😅😅😅
kun din afnai palo auna sakxa
Yo kano jasto jhole koi xaina
Sorry to say Ramesh vai-अन्धोभक्त भन्ने भनाई तिम्रै लागि चरितार्थ भयो।
Parallel pasai
Gb Rai pakrau hudai xa baneko yo kano le Kati mahina bhaisakyo
तेरो केपी बा को सरकारले पक्राउ गर्ला नि अब धेरै नभुक, कति को दम छ हेरौला।
Galat Kura kina parchar garxan yo reporter partibedan karak hoina mukulko byabharle ho