कूलमानलाई अख्तियार लगाइने, टिम नै ‘किक आउट’ हुने ! बालेनलाई काम गर्न सिकाउँदै विद्यासुन्दर |

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024
  • कूलमानलाई अख्तियार लगाइने, टिम नै ‘किक आउट’ हुने ! बालेनलाई काम गर्न सिकाउँदै विद्यासुन्दर - SIDHA KURA JANTA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV

Комментарии • 399

  • @GambirGambir-n4o
    @GambirGambir-n4o 2 месяца назад +8

    हजुरको पत्रकारिता लाई सम्मान छ

  • @bharatkhatri6332
    @bharatkhatri6332 2 месяца назад +55

    लोकतान्त्रिक देश हो ! भोट हाल्ने हक र अधिकार जन्ताको हो ! हामि आफै भोट गर्छोै र नेतालाई आफै गालि गर्छोै !पहिला आफ्नो भोट बद्लोै अनि देश बद्लिन्छ! नेता लाई गालि गलोज गरेर केहि हुनेवाला छैन! पहिला हामि जन्ता सुर्दिन जरूरि छ यो देश मा! कहिले सम्म यि पुराना नेतालाई भोट गर्ने ३५ बर्ष भन्दा धेरै भयो भोट गरेको अझै गर्दैछोै अनि आफै भन्छोै देश बनेन् भनेर ! जय राष्ट्र ❤🇳🇵

    • @prakashdhungel7755
      @prakashdhungel7755 2 месяца назад +2

      😮😮 यो सबै झोले पल्टु राम् काे
      कारण ले गर्दा हुने गरेकाे हो! नागरीक सचेत हुन जरुरी छ!😊

    • @arunbelbase12
      @arunbelbase12 2 месяца назад +3

      सहमत्☝️🙏☝️सबै भन्दा भेडा त हामी नेपाली भोटर जनता हरु हो🙏 अब हामी सुद्र्नु जरुरी छ्🙏

    • @radhakhadka1106
      @radhakhadka1106 2 месяца назад +2

      उमेदवार नै यिनै अपराधी मात्रै हुन्छन्।भेडाहरूलाई मासु भात र दुइ चार लिटर पेट्रोल भय पुग्छ।

    • @shahbalkrishna8160
      @shahbalkrishna8160 2 месяца назад +1

      धेरै ठिक कुरा गर्नुभयो

    • @saru__rana
      @saru__rana 2 месяца назад +1

      यहाँ भोट् हाल्ने जनता भन्दा झोले कार्यकर्ता धेरै हुनाले र झोलेहरु मासु रक्सिमा बिक्ने हुनाले सदै इ भ्रष्ट हरुलेनै जित्ने गर्छन मेरो बिचारमा

  • @tsanam
    @tsanam 2 месяца назад +36

    भक्तबहादुर पुन जी सर्वोच्च जानुहोस्। यी चोरहरू देखेर नडराउनुस्। जनताको साथ छ तपाईँलाई।

    • @sanjukeeran7808
      @sanjukeeran7808 2 месяца назад +1

      Oli sasan ma jaha gayeni kehi hune wala chaina janta nai uthe matra kehi hola

  • @dpsamansiwakoti
    @dpsamansiwakoti 2 месяца назад +27

    राजपरिवार अन्त्य संगै देश र जनताले अभिभावक गुमायो ! यी दलेहरुलाई अभिभावक मान्न सकिन्न

    • @pongchong8883
      @pongchong8883 2 месяца назад

      Ki gernu sadi kp perchanda sari le jetaya paxi ani kati palta pm vaeu desh ra janata ko lag I ki gari

  • @chandrakumarchandrakumar2133
    @chandrakumarchandrakumar2133 2 месяца назад +3

    तपाईं जस्तो पत्रकारलाई सलाम छ।ईन्डियाको जून बाबा आए पनि नेपालको हितको बारेमा कहिले बोल्दैन।

  • @Dhondub
    @Dhondub 2 месяца назад +34

    भारतीय नाङ्गोबाबाहरुको भक्तहरुले चलाएको नेपाल कहिलेसम्म यस्तो? अझै यिनीहरू देश भक्त रास्ट्रवाद रे

  • @dibashkhadka8785
    @dibashkhadka8785 2 месяца назад +120

    पुर्ब मेयर बिद्या सुन्दर शाक्य लाई सम्मानका सायदै साथ बिहान बिहान गु खान विनम्र अनुरोध छ केहि गर्ने होइन बोल्ने मात्र

  • @bharatkhatri6332
    @bharatkhatri6332 2 месяца назад +40

    जब सम्म नेपालि जन्ता झोले बाट मान्छे बन्दैन तब सम्म यो देश बन्दैन !

    • @chakratamang6833
      @chakratamang6833 2 месяца назад +2

      100%

    • @yadrana3063
      @yadrana3063 2 месяца назад +3

      Akdam sahi kura ho.

    • @chandra8234
      @chandra8234 2 месяца назад

      Nepali laai bharat ko jogi ley je bhaneypani jey garepani pachaya hunchha kahi pakhandi haru ko netritwaa ma

    • @dkmb6498
      @dkmb6498 2 месяца назад +1

      Kuro thik ho

  • @solukothulesolukothule1049
    @solukothulesolukothule1049 2 месяца назад +25

    यो दुईटा कर्मचरीलाई सय तोपको सलाम छ जागिर गए पनि❤❤❤❤

  • @filmytips8900
    @filmytips8900 2 месяца назад +34

    केपी ओली सरकार मुर्दाबाद। भ्रष्ट सरकार राजीनामा दे। कुलमान सच्चा नेपालीको छोरो हो, नचला आगोको भुमरीमा जल्छस्।

  • @bigyanthulung3783
    @bigyanthulung3783 2 месяца назад +3

    अब हामी जन्ता जागौ अनि भ्रष्टाचारि नेता लाई लखटौ।

  • @gagansen9536
    @gagansen9536 2 месяца назад +11

    बाहुनबाद ले लुटेको देशमा तमाङले उज्यालो छरेको उनिहरुलाई किन मन पर्छ र ?

  • @indrajoshi8119
    @indrajoshi8119 2 месяца назад +2

    विद्या सुन्दर शाक्यले काम गरेको भनेको केही छैन

  • @arpanghale1641
    @arpanghale1641 2 месяца назад +75

    देशको एकमात्र प्रतिपक्ष न्युज 24 टेलिभिजन परिवार अझै बिसेस गरि कुसल , जुझारु प्रस्तोता बिरेन्द्र जैरु सर 🙏🙏🙏🙏🙏

    • @jayprakashkurumbang3214
      @jayprakashkurumbang3214 2 месяца назад

      Tero lado

    • @tmsingh8422
      @tmsingh8422 2 месяца назад

      Bidhya sundar lai ajja pani oliko aachi khaana pugeko chaina ??? Thukka !!! Yo aachi khane anuhaar na dekhaunu please !!!!

  • @ramesharyal4811
    @ramesharyal4811 2 месяца назад +5

    नेपाली आमाको सच्चा पत्रकार बिरेन्द्र जैरू

  • @dipendraaa
    @dipendraaa 2 месяца назад +55

    केपि र शेरे नमरे सम्म देश बन्दैन।

    • @necessaryitems2441
      @necessaryitems2441 2 месяца назад +2

      यसमा प्रचण्ड माकुने झले बाबुराम आदि पनि थप्नुपर्छ होला ।

    • @GargieBista
      @GargieBista 2 месяца назад

      Marnu paryooo chhittai yi deshdrohilae.

    • @chandratamang2487
      @chandratamang2487 2 месяца назад +1

      Yesta xito mardainan raxan hau ma 5/6 ma huda dekhi yo neta haru ko barema news sunthey ahilay bachelor sakida samma yini haru kai barchasos kayam x

  • @radhakhatiwada9947
    @radhakhatiwada9947 2 месяца назад +1

    सहि र साचाे कुरा गर्ने न्युज 24 लाइ धन्यवाद ।🇳🇵🇳🇵🇳🇵🇳🇵।

  • @hiteshrajgiri706
    @hiteshrajgiri706 2 месяца назад +6

    अब हामी सबै सर्वसाधारण जनता हरुले बिधुत महसुल बुझाउन बन्द गर्नु पर्छ। लाइन काट्न आए भाटा हानेर खेद्नु पर्छ जाग नेपाली जाग अब त जाग । साला चोर सरकार। केपि ओलि मुर्दाबाद

  • @dhrubarai
    @dhrubarai 2 месяца назад +7

    हाम्रा सबै नेताहरूलाई देश प्रेम सिकाउन भारतीय गुरूहरूकहाँ पढ्न पठाउनु पर्छ ।

  • @premkaucha6156
    @premkaucha6156 2 месяца назад +14

    कुखुराको चाक्जसो अनुहार भायको मान्छे सुन्दर साक्के

  • @basantalama7076
    @basantalama7076 2 месяца назад +16

    के पि को निरंकुशता प्रष्ट देखिन्छ….लोकतन्त्रमा वाक स्वतन्त्रताको खिल्लि उडाउंदै नोट अफ डिसेन्ट लेख्ने कर्मचारिको बर्खास्त गरेको छ ,यस्को लागि धन्यबाद के पि बा लाई…।

  • @DhaniramKoli-x3e
    @DhaniramKoli-x3e 2 месяца назад +11

    कुलमान घिसिङ लाई साथ दिन जनता जाग्न जरुरी छ। भक्तबहादुर पुन सर कानुनी प्रक्रियामा जानू जनता तपाईको साथमा छन। बिद्यासुन्दर शाक्य लाई दिन दिनै बिहान एक चम्मच गु खानुहोस तपाईं को बुद्धि को ढक्कन खोल्न मदत गर्नेछ।

  • @dillimbu5163
    @dillimbu5163 2 месяца назад +6

    यो ओली प्रधान मन्त्रि हुन्जेल माफिया र भ्रस्टाचा संस्थागत भएर जान्छ । जति लामो बाच्छ देश कंगाल हुन्छ।

  • @pathak777
    @pathak777 2 месяца назад +1

    Dues amount lenu parxa..

  • @ChandraPrakashyadav-oc9cd
    @ChandraPrakashyadav-oc9cd 2 месяца назад +3

    आज सम्म हामी लाई थाहा थिएन, कि महानगर काे पूर्व मेयर विधा सकिए थियो

  • @mankumarshrestha391
    @mankumarshrestha391 2 месяца назад +1

    जलमातालाई हेपेपछि यस्तै त हो नि। बालेनले राम्रो काम गर्दा यिनीहरूलाई पच्दैनन् यस्तै हो।

  • @rudrakhanal2276
    @rudrakhanal2276 2 месяца назад +16

    बिद्याले सिकाउने भनेको काम बिगार्नु, भ्रस्टाचार ,गर्नु अनि आफु सम्मपन्न हुनु हो नत्र आफ्नो कार्या कालमा एउटा त राम्रो काम हुन्थ्यो ।

  • @yurajmahat3521
    @yurajmahat3521 2 месяца назад +1

    पुन सर र आचार्य सर न्याइक अधिकारको लागि अगाडि बड्नै पर्छ

  • @binottamang2665
    @binottamang2665 2 месяца назад +7

    बिस्य सुन्दरको राम्रो काम चै के थियो साथीहरूलाई थाहा छ भने भन्नुस है

  • @yugalrana4717
    @yugalrana4717 2 месяца назад +1

    राष्ट्रप्रति कुठाराघात हुँदा त्यो केवल कुनै एकल सरोकारको बिषय होइन प्रत्येक न्यायप्रेमी सजग उत्तरदायि नागरिकको हो।

  • @ratankotethito2293
    @ratankotethito2293 2 месяца назад +1

    यस्तो पाखण्डी हरुलाइ नेपाल छिर्न नै प्रतिबन्ध गर्नु पर्छ😢😢😢

  • @arunpant-t1u
    @arunpant-t1u 2 месяца назад

    A b pant right version and right discussion

  • @bikramthapamagar9805
    @bikramthapamagar9805 2 месяца назад +4

    जस्तो गुरु तेस्तै चेला😂😂😂

  • @kamalparsadbaral341
    @kamalparsadbaral341 2 месяца назад

    जनता काे एक मात्र सच्चा न्युज 24

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 2 месяца назад +1

    यस्ता अबुझ स्वाथ लाई पशुपति मा ल्याएर कथा बाचन गर्ने गराउने अनि करोडौं पैसा बिदेश पठाउने हामी नेपाली नै दोषी छौं !

  • @santoshranpal6618
    @santoshranpal6618 2 месяца назад +1

    Ekdam satya tathya bolne ek matra media news24❤🙏

  • @singgurung7206
    @singgurung7206 2 месяца назад +3

    We saport baalen shah 💪💪💪

  • @dhrubagc382
    @dhrubagc382 2 месяца назад

    Very Good man paryo

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb 2 месяца назад +1

    बंगला देशमा सेनाले विद्यार्थी लाई साथ दिएपछि प्रधान मन्त्रीले देश छोडेका समाचार सुनियो अब त्यही अवस्था नेपाल मा हुनु पर्यो तर विडम्बना पीडित जनताको नेतृत्व कुन देश भक्त ले गर्छ ।त्यस्तो व्यक्ति नेपालमा छ त?

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 2 месяца назад

    समाचार २ दिन को अगाडी को भए पनि अहिले सुन्दै छु किन कि समय भएन जे होस म प्राय यो प्रोग्राम (सिधा कुरा जनता संग) प्राय नियमित सुन्ने गर्दछु १दम राम्रो लाग्छ तर हामी नेपाली को बिडम्बना कि जति नै कराए पनि यो अन्धो र बहिरो सरकार को कान मा पुग्ने होइन रहेछ के गर्नु यी भ्रष्ट नेता हरु लाई तह लगाउन कोइ जन्मेन नेपाल मा।

  • @harlamgurung9304
    @harlamgurung9304 2 месяца назад

    Kulman ghising जिन्दाबाद।

  • @kedarbhattarai5654
    @kedarbhattarai5654 2 месяца назад +1

    देखिने गरि केही काम भयन,लुटने काम मात्र गरे ? राधे राधे

  • @ghanaguragai376
    @ghanaguragai376 2 месяца назад

    विद्या सुन्दरले काम सिकाउनुभन्दा आफै गरे त्यत्रो जेल मेयर भएर बस हो। नगरपालिका काठमाडौँको महानगरपालिकाको त्यतिखेरै गरे भइहाल्थे नि अब के सिकाउनु।

  • @tarakhanal9844
    @tarakhanal9844 2 месяца назад

    नीति वनाउदैमा हुन्छ ?कार्यन्नयन को ?

  • @humlalthapa6776
    @humlalthapa6776 2 месяца назад

    Thank you
    Sidha kura Janta sanga ka prasota BIRENDRA Jiu.
    Non stop Aaphno KAAM ma pratibadata hunu Hola

  • @rala1313
    @rala1313 2 месяца назад +1

    Kul mam is great

  • @baburambhusal267
    @baburambhusal267 2 месяца назад

    बाबा बिरेन्द्र जैवु!कति बिष घोल्न न मायिर छौ?तिमी जस्तो... भारत बर्ष कहिले जन्मेको थियो?थु थु।म सनतनि हुनुमा गर्व गर्छु अनि तिमी नि!

  • @DeepakPariyar-c2r
    @DeepakPariyar-c2r 2 месяца назад +1

    साके भने मानछेले बालेनको अाचि खुवाय रामरो होला जसतो लागेयो

  • @kalakbhandari3073
    @kalakbhandari3073 2 месяца назад

    सायद यो गुरुलाई आफ्नो बाजेको नाम पनि थाह छैनहोला।

  • @lalitoli3730
    @lalitoli3730 2 месяца назад

    नेपालीको जनाताको अबाज news 24।

  • @padamrana3245
    @padamrana3245 2 месяца назад

    पाखा शाक्य ।तैले बनाइस धरहरा।।

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 2 месяца назад +1

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

    • @gokulthapa9580
      @gokulthapa9580 2 месяца назад

      कस्तो मान्छे पठाउछौ है ओखलढुंगा बाट अङ्ग्रेजी बोल्न नजान्ने तर बोल्न खोज्ने , अनि घडि चोर ....!😊😊😊😊❤❤❤❤

  • @देबीप्रसादखनालखनाल

    यस्ता पात्र ले नै हाे संबन्ध बिगार्ने,अल्पज्ञानी...

  • @NabinRai-mq5rh
    @NabinRai-mq5rh 2 месяца назад +1

    काँग्रेस र यमाले यी दुई पार्टी मिलेर बनेको सरकार मै सँका छ मलाइ इनिहरुले केही गरने हैनन

  • @sabitashrestha7568
    @sabitashrestha7568 2 месяца назад

    We are with Kul Man

  • @homgurung8885
    @homgurung8885 2 месяца назад

    यो देशमा काम गर्नेलाई गल्यात्याउने र जो फाटाह छ जो चोर छ तेस्लाई मात्रै प्रोत्साहित गर्ने प्रबितिले देश दुबिरहेछ किन यो सरकारमा बस्नेहरु बुज्दैनन अचमैको कुरो छ???😅😢😂

  • @prakashgurung7214
    @prakashgurung7214 2 месяца назад +1

    ति दुई कर्मचारी लाई सम्मान सहित फिर्ता नलिए ओलि सरकार काे दिन गन्ती सुरु हुनेछ ।

  • @SuryaKumarPatel-k3t
    @SuryaKumarPatel-k3t 2 месяца назад

    I believe to Nepali Media ❤

  • @samsherlama9598
    @samsherlama9598 Месяц назад

    गर्ने लाई त गर्यो भन्ने सिकाना हो आखा फुटेको झठा

  • @gauravvideocollections6334
    @gauravvideocollections6334 2 месяца назад

    Good news 🎉

  • @yatra6203
    @yatra6203 2 месяца назад

    यो नेता हरुलाइ देश बाट लखेटनु परछ।

  • @ShyamKarki-h6u
    @ShyamKarki-h6u 2 месяца назад

    Good luck 🤞

  • @kundansthapit-m8p
    @kundansthapit-m8p 2 месяца назад

    यदी बालेन सरले अगाडीका मेयर केही गरेको काम गरेको हो भने तिमीलेलाइ मेरो च्यालेन छ भने आउंदो चुनाबमा बालेन सरले जुन पदमा उम्मेदवार भएर त्यसैको पदमा उम्मेदवादी भएर जितेर देखाउ ? जय बालेन सर जिन्दावाद शुभाय

  • @archanadevkota5422
    @archanadevkota5422 2 месяца назад +1

    Sahi kura ho birendra ji dhes ko satha papi haru ko hath ma cho so sad hamiharu nepali haru jay NEPAL

  • @PuspaBahadurAdhikari
    @PuspaBahadurAdhikari 2 месяца назад

    अख्तियारपनि सहिगगलत छट्यउने स्स्थाहाेलनि कुलमानले सहिकामगरेकि गलतगरे छटिन्छ हाेला

  • @ramgurung8516
    @ramgurung8516 2 месяца назад

    आर्यघाट जाने बेलाको नेताहरुले देशको जिम्मेवारमा बसेपछी हुने यहि हो छुद्र शब्दप्रयोग गर्न बाध्य छ। अहिले देशको हालत देखेर।

  • @prakashdhungel7755
    @prakashdhungel7755 2 месяца назад +1

    ताली र गाली को लागि के जनताकाे निर्णय ले, गृह मन्त्री रमेश लेखक ज्यु ले बुझ्लान् त??😂

  • @purnabandhan
    @purnabandhan 2 месяца назад +1

    छ, हिजोको रॅमेश लेखकको थिएन ।

  • @DamodarDangal
    @DamodarDangal 2 месяца назад +1

    पुर्ब मेयर विधा सुन्दर चाेर हाे

  • @ramprasadshrestha3336
    @ramprasadshrestha3336 2 месяца назад

    बि पि अस्पताल धरानको पनि त्येस्तै हालत छ हामी सर्बसाधारण जनताहरुले आइ सि यु बेड छ अरे भनेर सुन्ने मात्रै हो आवाश्यक परेको बेला कहिल्यै पाइदैन निजि क्षेत्रमा रेफर गर्दिन्छन्

  • @rabindrashrestha2675
    @rabindrashrestha2675 2 месяца назад +1

    अर्को जोकर आयो विद्या सुन्दर ...

  • @ShyamDhungana-jp3qk
    @ShyamDhungana-jp3qk 2 месяца назад

    Good ❤

  • @rupsauden2856
    @rupsauden2856 2 месяца назад

    यो खरानेहरुलाई खरानि बाहेक अरु राजनितिको कुरा गर्नु बादरलाई नरिवल जस्तै हो

  • @MahendraAc-xe3vc
    @MahendraAc-xe3vc 2 месяца назад

    Yes

  • @pushparajadhikari8352
    @pushparajadhikari8352 2 месяца назад

    कुलमान ३ करोड नेपाली को सान हो।

  • @chudamarahatta1198
    @chudamarahatta1198 2 месяца назад

    आफ्नै पैसाले बनाए जस्ताे गरेर कति सजिलै लाजै नमानि भन्नसकेकाे हाेला।

  • @bikalshrestha4654
    @bikalshrestha4654 2 месяца назад

    हो पत्रकारिता भने को यस्तो हुनु पर्छ यथार्थमा पुगेर बोल्नु पर्छ good l..

  • @bhuwanthulangrai
    @bhuwanthulangrai 2 месяца назад

    याहाँ, मानव, देश र विश्व हितका सत्य काम कुरो गर्न मिल्दैन थियो, तपाईं हरुले भुल गर्नु भएछ...

  • @lilapaudyal8469
    @lilapaudyal8469 2 месяца назад

    Kulman is a light of Nepal.

  • @rajkumarChhetri10
    @rajkumarChhetri10 2 месяца назад

    salute ❤ 24

  • @KabiBist-q6i
    @KabiBist-q6i 2 месяца назад

    With balen♥🇳🇵🚩

  • @gopalniraula9223
    @gopalniraula9223 2 месяца назад

    एमालेको आगामी प्रतिनिधि सभाको काठमाडौं को उमेदवारको प्रत्याशी हुन विद्यासुन्धर शाख्य

  • @ashishkashi5730
    @ashishkashi5730 2 месяца назад

    कमिलाको पनि प्वॅाख आयो भने त्यसको मृत्यू आईसक्यो भन्ने बुझिन्छ त्यस्तै अब यो दलाल सरकारको पनि आयू बंगलादेश कै हबिगत न होला भन्न सकिन्न चेतनाभयॅा?

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 2 месяца назад

    अहिले को उर्जा मन्त्री दिपक खड्का अहिले को प्रम वलि भनौं अहिले सरकार नै गलत छ विद्युत प्राधिकरण को निर्णय सहि छ।

  • @binayagautam396
    @binayagautam396 2 месяца назад

    केपि वोलि सरकारमा आय देखि महगिले आकश छुनी भयो यो सरकार कहिले ढल्छ भन्ने पर्तिछ्यामा छु म यो बिसयमानी खोजी गर्नु पर्यो किन महगी बदिरख्या छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kumargiri9594
    @kumargiri9594 2 месяца назад

    केपि ओलि को सकिने दिन नजिक आउन लागे जस्तो छ।

  • @mohanshiva4996
    @mohanshiva4996 2 месяца назад

    डाँकाहरूको गणतन्त्र, सुसासन।

  • @Jharana33love
    @Jharana33love 2 месяца назад

    ❤❤❤

  • @Nm-xr9fb
    @Nm-xr9fb 2 месяца назад

    के पिले टीका लगाएर बनाएको ,मेहेर कुनै हैसियत छैन :

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 2 месяца назад

    Balen ji jindabad ❤❤❤🎉🎉🎉🎉

  • @krishnaayer9725
    @krishnaayer9725 2 месяца назад

    हामी जनता ले भोट नबल्ने हो भने यस्तै रमिता हो अरू केही हुदैन

  • @pathak777
    @pathak777 2 месяца назад

    Electricy ko issu ley janata jaglan ne.

  • @भगेन्द्रआङला
    @भगेन्द्रआङला 2 месяца назад

    अब, महाबिर, सन्दुक,बालेन सबैलाई अख्तियार लगाउ।

  • @ArjunDahal-i2j
    @ArjunDahal-i2j 2 месяца назад

    यो रबि भन्दा पनि जान्ने पत्त्रुकार रहेछ यो पत्त्रुकार बालेनको झोलेहो

  • @laxmibaltamang3004
    @laxmibaltamang3004 2 месяца назад

    हाम्रो ग्रटार नेपाल चईयो ?......

  • @SitaNeupane-j1l
    @SitaNeupane-j1l 2 месяца назад

    देसकाे हितमा अडान लिने कर्मचारि लाई सलाम छ।

  • @saru__rana
    @saru__rana 2 месяца назад

    सबै निकायमा भ्रष्ट नै भ्रष्ट नियुक्ति गरेको छ तेसमा दुइ चारजना राम्रा मान्छे गयपनी केही गर्न सक्दैनन् इ भ्रष्टचारी हरुलाइ जरै देखि उखाल्नु पर्दछ😊

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 2 месяца назад

    ओलिले तुक्का सहित बोल्छ,शाक्यले विना तुक्का बोल्छ, दुबै हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो, भन्दा कसो होला ?

  • @birajjsyangtan4999
    @birajjsyangtan4999 2 месяца назад

    ग्वाचा मुला लुटेर... बिद्या सुन्दर होईन बिद्या बिबेक नैतिकता सबै नस्ट भएका फोहोरी मान्छे हुन ....😡😡😡

  • @gokulthapa9580
    @gokulthapa9580 2 месяца назад

    बिध्या सुन्दर राणाबान अहिलेसम्म बाचेको छ र ???❤