धनराजलाई मीनबहादुर किन दिए ९२ लाख ? एमालेले बार्गेनिङ गरेको आशङ्का ! - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024
  • धनराजलाई मीनबहादुर किन दिए ९२ लाख ? एमालेले बार्गेनिङ गरेको आशङ्का ! - NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 19

  • @007robinhoodlove5
    @007robinhoodlove5 Час назад +3

    🙏🙏हे जनता हो ! यो लडाइ ,यो आन्दोलन रवीको समर्थन ,रा स्व पाको वा कुनै पार्टीको समर्थन मात्रै नभई , भ्रष्ट पार्टीहरु र नेताहरुको विरोधमा गर्न ,रास्ट्र र रास्तृयता जोगाउन सबै नेपाली एकजुट भएर गर्नुपर्ने बेला आएको छ सडकमा नउत्री हुदैन अब 🙏🙏🇳🇵🇳🇵

  • @Nirajtamang-y1e
    @Nirajtamang-y1e Час назад +3

    प्रमाण भएकोलाई समात्दैन
    प्रमाण नभएकोलाई समाज छ
    भ्रष्टाचार हरु

  • @krishnagh1877
    @krishnagh1877 46 минут назад +2

    राडाका बान समान किन्न जादा एउटा बढी झोला नदिनेले करोड र अरब कसरि दिए त?

  • @devprs
    @devprs 13 минут назад +1

    भ्रष्टाचार भनेकै काङ्ग्रेस र एमाले काे परिचय हाे।

  • @keshabghale1214
    @keshabghale1214 43 минуты назад

    सबै चोर।। गुरुङ जि, यसरि नेताकार्यकर्तालाई पोश्णको साटो खुरुखुरु कर तिरेर गुरुङ जातिको इज्जत त बचाउनु ।। 😡

  • @007robinhoodlove5
    @007robinhoodlove5 Час назад +1

    😂😂लाटा,भेडा,झोलेहरु पनि बुझ्ने कुरा चै के हो भने "" बाढी पीडित ,जीउधनको लागि 1 करोड मात्रै चन्दा दीने मीन बहादुर गुरुङले एमाले जस्तो धनी पार्टीलाइ चै 1 अरब दीने रे?वाह वाह कस्ता दानबीर ?कस्ता धर्मात्मा?🤷‍♂️🤷‍♂️ यो चलखेल हो भनेर नबुझ्नेलाइ के भन्ने ?😮😮🇳🇵

  • @Anup_1999
    @Anup_1999 55 минут назад +1

    चाेर haru

  • @narayangautam5293
    @narayangautam5293 8 минут назад

    मीन बहादुर नेपाली बेपारि हाे,।। ललिता निवाश काे जग्गा किनेकाे हाे ,।। बच्ने , दलालहरुलाई ठाेक न,,😅😅

  • @prbnrjl
    @prbnrjl Час назад +1

    Congress ko manxe ho...kasle xune 😅

  • @Chhimichhution
    @Chhimichhution 53 минуты назад

    Neta jatti sabai chor bayepachhi

  • @jibanbhusal434
    @jibanbhusal434 Час назад

    Rin tw Lina paiyo 😀

  • @BikramShrestha22
    @BikramShrestha22 45 минут назад

    Rinta joleni jobata ni lin parigoni Tara tirnu chai paryo 😂😂

  • @sorryman5038
    @sorryman5038 2 часа назад +3

    चाेर