abhishek joshi t ki bicharaa andho banako manchhe jasto ho sansaar ko gyan buddy t ni sabai khera jaanchha hjr haru ho aafno bhaat khaanu chha christian haru ko biruddama boleko chha tar esle raamro dekhaaudainaa parmeswar ko krodh dankidaa ke hunchha tyo prabhu nai jaannu hunchha🇳🇵
धन्यवाद प्रभुलाई जय मसीह साथै नमस्कार जयनेपाल हजुर हरु सबै जना लाइ परमेश्वरले प्रसस्त मात्रामा आषिश अनुग्रह गर्नुभएको हवस् धन्यवाद अभिषेक जोशी एकदमै राम्रो ब्यक्ति हुन् तर उहाँ ज्ञानी हुनुमा बाइबलीय करामत हो ल
@@ramram8347 amboo balla tha vhayo dharma ferda ra bechda Pani hunda raicha,mo Christian hunda ta Kasai le auta futay ko kauri ya ek Paisa Pani Dena ta abo mo hindu ma awchu sayad 1 crore pawchu ki,timi le dinchaw malai mo awchu...hehaha murkha haru
Esta gyan buddy t ki sansaarma bilaauchha ek din mare pachhi ahile prabhu hali dinu bhako ek mutthi saash le teu teu boli raachha kehi hoinaa yo t yo bhandaa gyani buddy mani chai arkaa ko aashthaa laai grinaa nagarne arkaa ko biruddamaa nabolne chai buddymani ho,esto maanchhe laai buddy maani bhanidainaa yo lekhne m sunam limbu ho christian hu ma👸
@@सुनमलिम्बुनेपाल तथ्य लाई प्रमाण ले काट्नुस ...जे पायो त्यही बोलेर के गर्नुहुन्छ मित्र ! अभिषेक जि ले यिशु मात्रै कुमारी बाट जन्मेका होइनन् त्यो भन्दा पहिले कर्ण पनि कुमारी बाटै जन्मेका थिय भन्ने प्रमाण लाई तर्क र तथ्य ले काट्नुस । कृष्ण नीति अपभ्रन्स भै क्रिश्चिनीटी भयो भन्ने कुरालाई तर्क ले काट्नुस ।सम्मानित भाषामा ।?
Sociological scholar to attain against abhishek joshi to activate the real nepali structure like durkheim's theory. Nepali culture have superstition of spritual power with name of whole religion. Dr mitra pariyar and aang kaji sherpa is best weapon to activistim of religion
त्यही भएर सबै क्रिश्चियन हरुलाई अमेरिका लागेको जति पनि क्रिश्चियन हरु दुखी गरिब छैनन् बरु क्रिश्चियन लाई पालेको दुखी गरीबले के को अमेरिका लानु वाहियात कुरा जानु नी छैन गरिब मारा धर्म मान्नु पनि छैन । हप्ते भेटी महीने भेटी भन्दै सोझा साझा जनता डुबाइ रहेका छन् क्रिश्चियन ले
म पहिला क्रिस्टान थिए तर यो भिडियो हेरेर मलाई आफ्नो गलतीको अनुभव भयो र म आफ्नो पिता पुर्खेउलीहरूलाई क्षमा मागेर फेरि वहाँसरूले पालन गर्दै ल्याउनु भएको सभ्य सनातन संस्कृतिको अनुसरण गर्छु।जय सनातन धर्भ।जय हिन्दु राष्ट्र नेपाल।🙏
@Dilip Yakkha सत्य यहीँ हो हिन्दु रहे बचे मात्रै किराँत र बुद्ध धर्म बच्न सक्छ मित्र किराँत बुद्धिस धर्म लम्बिहरुले हिन्दु धर्म प्रती सम्मान गरौ घृणा होइन।अहिले हिन्दू धर्मको नराम्रो पक्षलाई देखाएर नेपालमा धेरै दलित अनि जनजाति बर्गहरुलाई भ्रम्मा पारी धर्म परिवर्तन गरौने कामहरु भएका छन तेस्को म पनि बिरोधि हो यस्मा सदै अभिषेक जोशी संग म सहमत हुनेछु..हामिले पहिले आफ्नोलाई हेर्ने हो अनि टाढाकालाइ सम्मान गर्ने हो आफ्नोलाइ छोडी पराइलाइ अंगालन्न सकिन्न मित्रहरु..म एउटा किराँती हु तर म हिन्दु बुद्ध धर्मको तेतिनै सम्मान गर्छु जति म मेरो धर्मलाई सम्मान गर्छु।मैले दुनियाँ र धर्महरुको महत्त्व बुझेको छु हरेक देश धर्म संग जोडिएको हुन्छ।हाम्रो देश सानो भए पनि हामी संग धेरै धर्म सस्कारहरु छन हिजोसम्म हामी मिलेर बसेका थियौ को किराँती को हिन्दु को बुद्धिस्ठ तर आज वैदेशिक धर्म र सस्कार हाबी हुनाले हामिमा फाट्टो ल्याउने काम भइरहेको छ। हाम्रो जस्तो देश जहाँ गरिब अशिक्षितहरु धेरै छन तेस्को फाइदा बिदेशीले उठाउन थालेका छन भन्नलाइ युरोपेलीहरु सबै धर्म एउटै भन्छन तर भित्र भित्रै उनिहरुको धर्म फैलाउने काम गरिरहेका छन। तेसैले हिन्दु लम्बिहरु मात्रै होइन किराँत बुद्धिस्ठ पनि तेतिकै सजक हुन जरुरी छ। जहाँ जो जो जात र धर्म मान्ने छन हामिले आफ्नो धर्म सस्कार बारे जानकार गरौनु पर्छ बेलैमा सजक गरौन पर्छ। नत्र नेपालमा हिन्दु किराँत बुद्धिस्ठ भन्ने धर्म पनि थियो अरे भनेर इतिहासमा मात्रै पढ्न पाउने छन आउने पिडिहरुले तेसैले मेरो आग्रह किराँत बुद्धिस्ठ हिन्दु धर्मलम्बिहरुलाई तेरो मेरो होइन हामी र हाम्रो भन्ने गरौ र सजग रहौ🙏🙏।
@@mcbro2613 Ae Testo hai. Ani Easter vaneko k ho kina Christian haru le manaune garchan? Sansar ma eutai matra dharma cha jasle jieune adhar sikaudaina. Manab matra 2 jaat jasto pasu ko kura garney garcha. Jaaba Christian ko parmeshwor huncha testa pasu jasto ghinlaagdo chalan chali rahancha.
If he had read bible accurately than pastor then he will not be against the Jesus,he even don't no 1-3rd of bible he has just read bible how to make positive to negative and remember one thing that one day abishek will neel down in front of the living God Jesus.we will only pray 🙏 for negative thinking like abishek and and u."Praise the lord Jesus"Amen
@@SidtamanggAbhishek is right and accurate he is up to the point. You pastor or you don’t know shit about Christian bible. When someone give you knowledge try to embrace it and research why your point is invalid. Don’t trust anything blindly you fool.
I ve never seen any paster able to answer Mr Avishek Joshi.... Paster ve to do their homework properly before coming to debate with Mr.Avishek Josi... Keep rocking Mr. Avishak Josi sir
Abhishek Joshi ji dhe...Rai dhanyabad ! Bible ma je jati chhan tyo bhanda kaiyoun guna dherai hamro Dharma shastrama ullekh chhan. Arko kura gair Christian chahin Malai lagchha Naya Christian Dharma shrijit garieko jasto lagchha kinabhane thantii Christian bhanda beglai chhan. Kinaki than I Christian masu khanchhan,,alcohl piunchhan.
बाइबलमा ,1 कोरिन्थि 1अध्यायको 18पदमा यस्तो लेखिएको छ, " किनभने क्रूसको कुरा नष्ट हुनेहरुका निम्ति मूर्खता हो, तर हामी उद्धार पाउनेहरूका निम्ति ता परमेश्वरको शक्ति हो।"
अभिषेस सरले सहि कुरा गर्नुभएको हुनुन्छ यो मेरो अँखा अगाडि नै भएको घटना हो सानो अंस स्पष्ट गर्छु मेरो नजिकै एउटा घरमा दाइ कृसन प्रणाली लिनुभएको हुनुन्छ र भाइ हिन्दु , जब वहाँहरुको बुबाको मृत्यु भयो दाइले कृसन प्रणाली अनुसार गाड्नुपर्छ भाइको भनाइ हिन्दु अनुसार जलाउनु पर्छ भनेर झगडा भयो तब समाजले बुबा मर्नुभन्दा अगाडि हिन्दु थिए वा कृसन थिए हिन्दुको थिए प्रमाण भएर जलाइयो तबदेखि आजसम्म दाजुभाइमा बोलचाल छैन दाजुमा के भ्रम भयो हिन्दुको बहुलेत बढी भएर बुबालाई जलाउन निर्णय गरेका हुन् भन्दै हिनेकाछ्न् आजपनि।
तिम्रोॅएशु भन्दापहिला त रा मजन्मे बुद्दजन्मे र म भगवान होॅईन मेरोपिताले मलाई पठाइको भनेकोछ र तर श्रीकृष्णले यो संसारैभनेकै मैहु मनै परमात्माहु भनेकौछ आर्को महाभारत को लडाॅईअर्जूनले भिष्मपितामहलाॅई धनुबाणले तिरैतिरको सैयामासुताॅखदिय दक्षिणायण मालडायको तेसको 6महिनापछि उत्तरायणमा ईच्छा.रणगरे भने जेसिषक्राॅईष्ट लाॅईएउटा खम्बामा 3 वटाकिलाठोकेर झुन्डायाॅउदानै प्राणछोडे यभाॅई सारैपागल रहेछ मॅ ईजरायलमा जन्मरझुन्डायकोठाॅउनै हेरेकोछु भाॅई लेबनानका बेरूतमा ऑमामेरिनले एहुदिको बिबाहनै नभै बच्चापाॅईनत्याहा बिना बीबाह बच्चाॅपायमा झुन्ड्यॅउनेचलनथियो बचाउन कौ लागि नै कन्या भनेकोहौ
God bless you Joshi ji. Pahile pani lekhya ho ek choti lekhdaixu.Yadi tapaile debate garnai chanu hunxa vane I m ready .Jesus loves you dear brother.Amen
येशूको प्रेमको,काम , विचार , गुण ,स्वभावको स्तरमा कुनै मानिस पुग्न सक्दैन । मानिस परमेश्वरको under consideration मा अनुग्रह grace मा मात्र धमीॅ ठहरिने भएको छ । मानिस परिपक्व छैन। यीनीहरू को डिसकस सुन्नु पाप बडाउनु मात्र हो । शैतानको रोल खेल्नु मात्र हो ,धमणडी ,अहंकारीहरूको कुरा सुन्नु समय बरबाद गनुॅ मात्र हो ,अभिषेक जस्तो घमण्डी, अहंकारी मानिस रोगले ग्रस्त हुनु पछॅ, भुइचालोले चेप्टिनु पछॅ, शैतान भुतले घाटी निचोरनु पछॅ ,मृत्यूको मुखैमा पुग्नु पछॅ अनि मात्र उसको अहंकार, घमण्ड सकिन्छ तर पनि यो पत्रकार र अभिषेक चाहि मरे पछि नर्क अवश्य जानेछ ,लेखेर राख्दा हुन्छ । बाईबलमा परमेश्वर विरोधीहरू जवानीमै मरेको कुरा हरू प्रस्ट लेखिएको छ । empty vessel make sound much.हो आफ्नो जन्म दिने बाबुलाई मानेॅ हरू जस्तै हो। किनकि संसारको हरेक कुरा सृजने परमेश्वर हुनुहुन्छ ,वहाँले बनाएको धान बाट चामल बनाएर भात पकाएर खाएर यीनीहरू जीउछन् तर भात खाई सकेर जीउछ ताकत आउछ र बनाउने परमेश्वरलाई नै नीउ खोज्छ ,विरोध गछॅ । मुखताॅको चरम विन्दु नाघेको मानिसहरू हुन जस्तो लाग्छ । यस्तो डिबेट गनुॅ खतरनाक कुरा हो , अब बन्द गनुॅ होस ,नत्र परमेश्वरको क्रोधमा परेर अकाल मै मनुॅ होला ।
Sai Ho Bikgreko Paribar Sutdrine Aastha Ani Biswash Bina Biswash Ke Dharma Sacho Parmeshwarko Khoji Garnu Tarka Bitarka Garnu Parchar Prashar Garnu Baiba Su.Sashamachar Prachar Garnu Ho Dhanyabad Hajurlai
दुनियाँ मा धर्म छदैछैनन् आफ्नो आत्म ज्ञान नखुलेसम्म यस्तै भर्म हुन्छ मानबले लोप,घमण्ड ,इस्य,डर,क्रोध र कामुकता माथी नियन्त्रण गर्दा सबै भगवान समान देखिन्छ ।।।
धर्म गुरुहरु भनेका दुनियामा कहिँ कतै नभएका महा ठग र पाखण्डी हरु हुन् है बचेर रहनु यिनीहरु बाट।। धर्मको कथा भनेको एक छेउ पनि सत्य नभएर सबै दन्त्य कथा हो यसमा एउटा पनि घटना एेतिहासिक नभएर सबै पुराना अन्य स्थानिय परमपरागत धार्मिक दन्त्य कथा चोरेर लेखेको दन्त्य कथा हो।। बाइबल, कुरान, पुराण सबै दन्त्यकथा नै हुन्।।
धर्म र ईश्वर को नाममा विवाद गर्नु ईश्वरको अवहेलना गर्नु हो। ईश्वर कसैको पेवा होइनन् सबैका हुन् ।जहा आस्था त्यहाँ ईश्वर। ईश्वर मान्ने तरिका फरक फरक हुन्छ तर प्राप्ति एउटै हो , ईश्वर। ईश्वर प्राप्त गर्न साधना चाहिन्छ। प्रक्रित ईश्वर हो।जसले प्रक्रितिलई बुझेको छ उसले ईश्वर चिनेको छ।
आफ्नो कल्चर लाई लात हानेर बिदेशी हरु को पुछर मुनि बाट आउने डलर पछि लाग्ने यी दलाल हरुलाई समय मै ठिक पार्नु पर्छ बरु हामी सबै नेपाली ले आफ्नो रिति रिवज धर्म सास्कृती विश्व सामु चिनाउन पछि लाग्नु पर्छ जय नेपाल धेरै धन्यवाद छ अबिसेक सिर हजुर को अभियान एक दम सहि छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्यवाद छ अनिल भाई अगाडी बढ्दै जानु राम्रो छ ईन्टभ्यु । कुरा छर्लङ्ग भयो कृष्चियन हरु फटाहा रहेछन्, तथा नेपाल मा फट्याई गर्दै गर्दा हिन्दू धर्मावलम्बी भाई विद्वान रहेछन् बधाई छ।
abisek ji using left mind pastor ji is using right mind ---respect fr all the religion tara aruko astha mathi khairo khannu kunai hindu sastra ma veteko chaina ... -- prem ,adar failaunus hate hoina 🙏😘😘😘
यो अल्पज्ञानी धर्म बेचुवा जो धन सम्पत्ति नै सर्वस्व सोचेर राष्ट्रको इतिहास बेच्न खोज्दै छ । अभिषेक को कुरा तथ्य अनुसार छ । आज भन्दा ४० बर्ष अगाडि नेपालमा कृश्चियन धर्म नेपालमा थिएन । आज कसरी वृद्धि भयो?? डलर ।
हितोपदेश 20:1 1. दाखमद्य उपहास गर्ने हो, र मदिराचाहिँ कचिङ्गल मच्चाउने हो, यी कुराहरूको लतमा रुमलिनेहरू बुद्धिमान् हुँदैनन्।(नेपाली बाईबल) उपहास गर्ने कुरा र मात्तिने कुरा मा भिन्नता छ, र येशुले युहन्ना को पुस्तक मा असल दागमध बनाएको कुरा छ। युहन्ना 2:-9-10 हेर्नुस
एउटा कुरा अभिसेक जोसी दाइलाई नी प्रभु बाट अगुवाई भयको छकि त मेरों बिरुद्दमा यस्तो बुद्दिमात्तिका साथ उत्रनेछस. जसको कारणले अरुलाई प्रभुमा अगाडी बढाउन मद्दत होस्. भन्नु हो दाइको दिबेट गर्ने खुबी. चै छ तर. दाइ. तपाइले गर्नु भयका हरेक काम नर्क जाने पाप को च्जा यत्ती कुराता तपाइँ मान्नै पर्छ..मान्नै पर्छ. मान्नै पर्छ प्रभु एक मात्रै सच्चा परमेश्वोर हुनह्हुन्छा
धर्म गर्म अाफ्नु अाफ्नोइ इज्छ्या अनुसार होल तर परमेश्वर एउटै हुनुहुन्छ ख्रीष्टीयन हरुको मात्र परमेशवर होईन परमेश्वरभनेको सबैको सृष्टि कर्त हुनुहुन्छ मुर्खलाई कुरा जतलगेपनि हुन्छ जसरी पनि अाफुजित्नु त हो
इनि कन्भर्टर हरु को दिमाग नै हुदैन कि केहो आफू बचेर अरुलाइ बचाउछ कसैले भेडा आफू मरेर अरु लाई लाई कसैले बचाउदैन बुद्दु हो तिमी पास्टर हरु मरेर अरु बिस्वासी लाई बचाउन सक्छौ
मरे पछि शरीर खरानी बन्छ आत्मा कहाँ पुग्छ त्यो त थाह छैन । बाचुनजेल सुन को रथ नै दिन्छु भने पनि आफ्नो सनातन हिन्दु धर्म र संस्कृति चाहिँ छोड्नेवाला छैन।
अभिशेष जि लाई क्रिश्चेन पास्टर लाईनै बाईवलकाे बारे राम्राे ज्ञान दिई नाजवाप नाईदिनु भएकाेमा।मुरि मुरि धन्यवाद।जयहाेस
धन्यबाद अभीशेषजी ईशष अनुयाइ प्रतीकाे जबाब ले हिन्दु समाजनै अाभार ब्यक्त गर्दछ धन्यबाद ।
Save the culture save the nation
Joshi sir 🙏🙏🙏
Abhishek sir smiling with confidence 😊
अभिषेक जी ले सत्य र तथ्य मा उत्रिएर बहस गर्नु हुन्छ , यसकारण यहाँ का हरेक एपिशोड विश्वास लाग्दो र intersting लाग्दछ।
Abishek joshi sir always right, watching from india👍
abhishek joshi t ki bicharaa andho banako manchhe jasto ho sansaar ko gyan buddy t ni sabai khera jaanchha hjr haru ho aafno bhaat khaanu chha christian haru ko biruddama boleko chha tar esle raamro dekhaaudainaa parmeswar ko krodh dankidaa ke hunchha tyo prabhu nai jaannu hunchha🇳🇵
लिम्बू बुद्व धर्म का नगरिक हुन तपाईं धर्म फेर्ने र बेच्ने मन्छे लाई सत्य गलत के थाहा । तपाईं स्वर्ग होइन नर्क पनि भेटिदैन
धन्यवाद प्रभुलाई जय मसीह साथै नमस्कार जयनेपाल हजुर हरु सबै जना लाइ परमेश्वरले प्रसस्त मात्रामा आषिश अनुग्रह गर्नुभएको हवस् धन्यवाद
अभिषेक जोशी एकदमै राम्रो ब्यक्ति हुन् तर उहाँ ज्ञानी हुनुमा बाइबलीय करामत हो ल
Same..
@@ramram8347 amboo balla tha vhayo dharma ferda ra bechda Pani hunda raicha,mo Christian hunda ta Kasai le auta futay ko kauri ya ek Paisa Pani Dena ta abo mo hindu ma awchu sayad 1 crore pawchu ki,timi le dinchaw malai mo awchu...hehaha murkha haru
मेरो आफन्त पनि क्रिसन छन तर मलाइ इनिहरु को कुरा सुन्दै रिस उथ्छ
जय सम्भो🙏🙏🙏ॐनम शिवाय
Jay samvo 🙏🙏
Me too
Sunna nasaknu tapaiko kamjori ho
हो हो हो। बाहुन ले मात्रै खाउन
जय सम्भो ❤❤❤
अभिषेक जि को कुरा 100% सहि हो कुनै पनि कृस्चेन को पासटर ले छलफल नगर्दा हुन्छ आखिर मा हिन्दु धर्म नै 100% सहि रैछ मेरो बिचार मा
ye arkako jiban bali diyera dharma hunxa.tyota pap ho.tyo pani bahun bahek arulai jabarjasti ladeko....
मैले कुनै पनि धर्म लाई नराम्रो भन्दिन तर आफ्नो लाई लात हानेर अर्को लाई काखा राख्नु गलत हो नराम्रै भए पनि आफ्नो हो तेसलाइ सुधार्नु हाम्रो काम हो ।।
Manche Le sadhai Aru ko matra ramro dekhane bani bhako ho.. honestly Hamro sanskriti is great and it reflects like a diamond among all over the world
100%सहिकुरोहो
Maanablai nai xut axut ban aaune kasto dharma nonsense Jesus ko bata nai right xa
Bhai jaba samajma nimna aarthik stithi huncxa samaune haga hudaina tetikhera thahhahunx tetikhara thahahunxa
अभिषेक जि सङ डिबेट गर्ने योग्यता पुगेन पाष्टर महोदय ! अलि अध्यन बढाएर आउनुस । संचालक ज्यु अलि तार्किक मान्छेलाई ल्याउनु परो अभिषेक जि सङ । मजा आएन ।
यो पास्टरको बोलिमा दम छैन मलाई यो एपिसोड मन पारेन किताब पदेन यस्ले
Esta gyan buddy t ki sansaarma bilaauchha ek din mare pachhi ahile prabhu hali dinu bhako ek mutthi saash le teu teu boli raachha kehi hoinaa yo t yo bhandaa gyani buddy mani chai arkaa ko aashthaa laai grinaa nagarne arkaa ko biruddamaa nabolne chai buddymani ho,esto maanchhe laai buddy maani bhanidainaa yo lekhne m sunam limbu ho christian hu ma👸
@@सुनमलिम्बुनेपाल तथ्य लाई प्रमाण ले काट्नुस ...जे पायो त्यही बोलेर के गर्नुहुन्छ मित्र ! अभिषेक जि ले यिशु मात्रै कुमारी बाट जन्मेका होइनन् त्यो भन्दा पहिले कर्ण पनि कुमारी बाटै जन्मेका थिय भन्ने प्रमाण लाई तर्क र तथ्य ले काट्नुस । कृष्ण नीति अपभ्रन्स भै क्रिश्चिनीटी भयो भन्ने कुरालाई तर्क ले काट्नुस ।सम्मानित भाषामा ।?
Sociological scholar to attain against abhishek joshi to activate the real nepali structure like durkheim's theory. Nepali culture have superstition of spritual power with name of whole religion. Dr mitra pariyar and aang kaji sherpa is best weapon to activistim of religion
पास्टर होइन पादरी चाही हो
अभिषेक जोसि ले भनेका कुरा हरु चित्त बुझेयो जय सम्भु🙏🙏
अभिषेक सरकाे भनाई राम्राे छ सत्य तथ्य तार्किक बिचार राख्नु हुन्छ।
अभिषेक जिले हरेक कुरा को पोइन्ट समातेर कुरा गर्दा एकदम घत लाग्छ मज्जा लाग्छ।अंगुरको रस खाएर किन मातेको सही कुरा
Cristian bannus tapailai america laijanxu vanema kegarnu hunxa
Jesukai dherai khaema matlagxa ho hajur
लेखाई नै अशुद्ध छ के ही बुझिन
त्यही भएर सबै क्रिश्चियन हरुलाई अमेरिका लागेको जति पनि क्रिश्चियन हरु दुखी गरिब छैनन् बरु क्रिश्चियन लाई पालेको दुखी गरीबले के को अमेरिका लानु वाहियात कुरा जानु नी छैन गरिब मारा धर्म मान्नु पनि छैन । हप्ते भेटी महीने भेटी भन्दै सोझा साझा जनता डुबाइ रहेका छन् क्रिश्चियन ले
बिश्वास सबैभन्दा ठुलोहो र मुर्खहरू संग मकाविला नगर्नु बचनले भन्दछ।
Afu murkha vayera aandhabiswasi vayeko chaal paye xainaa ajhai ...khatee aru lai murkha vandai hedxaa.......kera khau peter ....gurung hatau aafno naam bata...baster rakha surname
Yo ni dharma bechuwa raixa
म पहिला क्रिस्टान थिए तर यो भिडियो हेरेर मलाई आफ्नो गलतीको अनुभव भयो र म आफ्नो पिता पुर्खेउलीहरूलाई क्षमा मागेर फेरि वहाँसरूले पालन गर्दै ल्याउनु भएको सभ्य सनातन संस्कृतिको अनुसरण गर्छु।जय सनातन धर्भ।जय हिन्दु राष्ट्र नेपाल।🙏
सहि भनुभयाे
तपाई पहिला पनि हुनु हुन्थेन,अहिले पनि होईन?
Thank you much💝💝💝💝💝💝💝
म चाँही अब क्रिस्टान बनेँ। किन भने! मान्छेहरु अन्धाधुन्द क्रिष्टान बनेछन्। म अब राम्रो संग बुझाउछु।
@@AatmikjiwanGyan😂😂😂
अभिषेक जोशिले भनेका हरेक कुराहरु सत्य सहि छन र भनेका छन ।
Chaina
@@kedarkedar1328 ta lado baulaha le satya ra galat छुटाउन सक्दैनस्
@@kedarkedar1328 habba lai thokera tha janmeko hoss thethai vag jhekne
@Dilip Yakkha correct
@Dilip Yakkha सत्य यहीँ हो हिन्दु रहे बचे मात्रै किराँत र बुद्ध धर्म बच्न सक्छ मित्र किराँत बुद्धिस धर्म लम्बिहरुले हिन्दु धर्म प्रती सम्मान गरौ घृणा होइन।अहिले हिन्दू धर्मको नराम्रो पक्षलाई देखाएर नेपालमा धेरै दलित अनि जनजाति बर्गहरुलाई भ्रम्मा पारी धर्म परिवर्तन गरौने कामहरु भएका छन तेस्को म पनि बिरोधि हो यस्मा सदै अभिषेक जोशी संग म सहमत हुनेछु..हामिले पहिले आफ्नोलाई हेर्ने हो अनि टाढाकालाइ सम्मान गर्ने हो आफ्नोलाइ छोडी पराइलाइ अंगालन्न सकिन्न मित्रहरु..म एउटा किराँती हु तर म हिन्दु बुद्ध धर्मको तेतिनै सम्मान गर्छु जति म मेरो धर्मलाई सम्मान गर्छु।मैले दुनियाँ र धर्महरुको महत्त्व बुझेको छु हरेक देश धर्म संग जोडिएको हुन्छ।हाम्रो देश सानो भए पनि हामी संग धेरै धर्म सस्कारहरु छन हिजोसम्म हामी मिलेर बसेका थियौ को किराँती को हिन्दु को बुद्धिस्ठ तर आज वैदेशिक धर्म र सस्कार हाबी हुनाले हामिमा फाट्टो ल्याउने काम भइरहेको छ। हाम्रो जस्तो देश जहाँ गरिब अशिक्षितहरु धेरै छन तेस्को फाइदा बिदेशीले उठाउन थालेका छन भन्नलाइ युरोपेलीहरु सबै धर्म एउटै भन्छन तर भित्र भित्रै उनिहरुको धर्म फैलाउने काम गरिरहेका छन। तेसैले हिन्दु लम्बिहरु मात्रै होइन किराँत बुद्धिस्ठ पनि तेतिकै सजक हुन जरुरी छ। जहाँ जो जो जात र धर्म मान्ने छन हामिले आफ्नो धर्म सस्कार बारे जानकार गरौनु पर्छ बेलैमा सजक गरौन पर्छ। नत्र नेपालमा हिन्दु किराँत बुद्धिस्ठ भन्ने धर्म पनि थियो अरे भनेर इतिहासमा मात्रै पढ्न पाउने छन आउने पिडिहरुले तेसैले मेरो आग्रह किराँत बुद्धिस्ठ हिन्दु धर्मलम्बिहरुलाई तेरो मेरो होइन हामी र हाम्रो भन्ने गरौ र सजग रहौ🙏🙏।
अभिषेक जोशीजी सारै भौतिकवादी भएर विश्लेषण गर्नुभएको छ । सारै राम्रो लाग्यो ।
अबिशेक जोसिको कुरा यकदमै सहि लाग्यो
abhishek छर यी सबै कुरा गर्नुभयो दम राम्रो.तपाई एउटा ज्ञानको भण्डार हो राम्रो गर्दै जानुपर्छ राम्रो
डलरे पास्तर को रातो निलो भयो यास सलाम छ अभिषेक जोसि सर
बौद्धिक स्तर नमिल्ने सङग बहस गर्नु नै भुल हो जोसि सर सबैले भनम ॐ नम सिबाय
Praise the lord Abhisekh joshi dai lai ajai pani parmeshwar le asish dews
😂😂😂 hahaha...
कृष्टन् जति सबैलाई बोलाएर सम्झाउनुपर्छ अभिषेक जी तपाइको उपदेशले सबैबुझ्छन र कृष्टन् धर्मलाई छोडेर आफ्नै धर्ममा आउँछन्
अभिषेक जीले जतिपनि जान्दारैनछन्
अंगुर कुवाएर बनाएको जूस भन्छन् जाड
रक्सी सबैजूस हुदोरहेछ माछा मासु हड्डी
फल हुन्छ कृष्टन् को लागी नमर्दै स्वर्ग लादा
रैछन् कैले नमर्ने कृष्टन् हुदोरहेछ
One interesting thing that Avisek joshi has read bible acurately than pasters .
Yes jusus 👍
Parmesor vhandai dharma maniraxa aajkal manxeharu yasu kunai dharma ko kura liyar aako hoina hai ramro songa sastra parnu hola
@@mcbro2613
Ae Testo hai.
Ani Easter vaneko k ho kina Christian haru le manaune garchan?
Sansar ma eutai matra dharma cha jasle jieune adhar sikaudaina.
Manab matra 2 jaat jasto pasu ko kura garney garcha.
Jaaba Christian ko parmeshwor huncha testa pasu jasto ghinlaagdo chalan chali rahancha.
If he had read bible accurately than pastor then he will not be against the Jesus,he even don't no 1-3rd of bible he has just read bible how to make positive to negative and remember one thing that one day abishek will neel down in front of the living God Jesus.we will only pray 🙏 for negative thinking like abishek and and u."Praise the lord Jesus"Amen
@@SidtamanggAbhishek is right and accurate he is up to the point. You pastor or you don’t know shit about Christian bible. When someone give you knowledge try to embrace it and research why your point is invalid. Don’t trust anything blindly you fool.
अभिषेक सर्को बिचार तथ्यमुलक छ,मैहु भन्ने क्रीस्चियन र अभिषेक सर सङको दर्हो अन्तरबार्ता लामोखालको लिउ।
अभिषेक जि सङ्ग मिलेना लेबल
अ बिसेक दाई हीरो हो पतन गरायो जय जय अबिसेक दाई।
पतन गरायो होइन पतन हुने दिन आयो
@@sabitarai5185 timile garage hola patan
मैले किन गर्ने र मैले कसैको पतन अथवा हानी गर्नु मिल्दैन र हुदैन पनि जो जस्को विरुद्धमा उठेको छ उहाँबाट नै हुन्छ सब कुराको न्याय
लेखिएकाे छ तै ले परम प्रभुकाे परिक्षा नगर।
Hahahaha...go to hell tori haru tero god nai hoina ta
Amen amen amen
हाहाहाहा
So you gonna believe whatever has been written.
Sabai le aafno damphu bajaune matra ho
I ve never seen any paster able to answer Mr Avishek Joshi.... Paster ve to do their homework properly before coming to debate with Mr.Avishek Josi... Keep rocking Mr. Avishak Josi sir
Amen Amen thank Jesus god
धान्यबादअगुवाज्यु
Hahaha joke navana hau bro
No body challenge to abishek sir hindu great 👍
Abhishek Joshi ji dhe...Rai dhanyabad ! Bible ma je jati chhan tyo bhanda kaiyoun guna dherai hamro Dharma shastrama ullekh chhan. Arko kura gair Christian chahin Malai lagchha Naya Christian Dharma shrijit garieko jasto lagchha kinabhane thantii Christian bhanda beglai chhan. Kinaki than I Christian masu khanchhan,,alcohl piunchhan.
जय हो अभिषेक जोसि सर जय हो🙏🙏🙏🙏🙏
No Christian pastors can debate with Abhishek Joshi on Bible.
Only pastor CP Sharma can
Babu world ma 60% Christian cha hai.... Duniya thulo xa ni Babu .
Tai vayera India Nepal ma kaile garibi crime development hudaina ..yehi 33 crore gods ko kitab padera.....
Abhishtjoshi last ma Christian Dharma lai accept garxai garxa
@@music_head08 ani africa vetnam indionesisa lagayt ka dherai dehs hau chai kasri gatiba bhay ni
Har har mahadev
Proud of you Abishek joshi
बाइबलमा ,1 कोरिन्थि 1अध्यायको 18पदमा यस्तो लेखिएको छ, " किनभने क्रूसको कुरा नष्ट हुनेहरुका निम्ति मूर्खता हो, तर हामी उद्धार पाउनेहरूका निम्ति ता परमेश्वरको शक्ति हो।"
Chupbe jpt na bol
Abishek ji ko pratota ati uttam .
🎉कस्तो बुद्धिहिन पाष्टर रहेछ हो।हुन त बुद्धि भएको मान्छे पाष्टर बन्ने कुरा नै भएन।बच्चाको जस्तो हल्का फुल्का तर्क गर्छ।
Great Abhishek Sir🙏🙏
अभिषेस सरले सहि कुरा गर्नुभएको हुनुन्छ यो मेरो अँखा अगाडि नै भएको घटना हो सानो अंस स्पष्ट गर्छु
मेरो नजिकै एउटा घरमा दाइ कृसन प्रणाली लिनुभएको हुनुन्छ र भाइ हिन्दु , जब वहाँहरुको बुबाको मृत्यु भयो दाइले कृसन प्रणाली अनुसार गाड्नुपर्छ भाइको भनाइ हिन्दु अनुसार जलाउनु पर्छ भनेर झगडा भयो तब समाजले बुबा मर्नुभन्दा अगाडि हिन्दु थिए वा कृसन थिए हिन्दुको थिए प्रमाण भएर जलाइयो तबदेखि आजसम्म दाजुभाइमा बोलचाल छैन दाजुमा के भ्रम भयो हिन्दुको बहुलेत बढी भएर बुबालाई जलाउन निर्णय गरेका हुन् भन्दै हिनेकाछ्न् आजपनि।
याे पास्तर लाई धर्म काे शिक्षा पढाएर पठाईदिनु हाेला अभिश्यक जिउ।
तिम्रोॅएशु भन्दापहिला त रा मजन्मे बुद्दजन्मे र म भगवान होॅईन मेरोपिताले मलाई पठाइको भनेकोछ र तर श्रीकृष्णले यो संसारैभनेकै मैहु मनै परमात्माहु भनेकौछ आर्को महाभारत को लडाॅईअर्जूनले भिष्मपितामहलाॅई धनुबाणले तिरैतिरको सैयामासुताॅखदिय दक्षिणायण मालडायको तेसको 6महिनापछि उत्तरायणमा ईच्छा.रणगरे भने जेसिषक्राॅईष्ट लाॅईएउटा खम्बामा 3 वटाकिलाठोकेर झुन्डायाॅउदानै प्राणछोडे यभाॅई सारैपागल रहेछ मॅ ईजरायलमा जन्मरझुन्डायकोठाॅउनै हेरेकोछु भाॅई लेबनानका बेरूतमा ऑमामेरिनले एहुदिको बिबाहनै नभै बच्चापाॅईनत्याहा बिना बीबाह बच्चाॅपायमा झुन्ड्यॅउनेचलनथियो बचाउन कौ लागि नै कन्या भनेकोहौ
God bless you Joshi ji. Pahile pani lekhya ho ek choti lekhdaixu.Yadi tapaile debate garnai chanu hunxa vane I m ready .Jesus loves you dear brother.Amen
जय सम्भु, जय रास्ट्र।।
Aabisek joshi
Always chill😷🤟
Jay sanatan🙏❤Abhishek Joshi .hajurkai need ajako pustalai.
येशूको प्रेमको,काम , विचार , गुण ,स्वभावको स्तरमा कुनै मानिस पुग्न सक्दैन । मानिस परमेश्वरको under consideration मा अनुग्रह grace मा मात्र धमीॅ ठहरिने भएको छ । मानिस परिपक्व छैन। यीनीहरू को डिसकस सुन्नु पाप बडाउनु मात्र हो । शैतानको रोल खेल्नु मात्र हो ,धमणडी ,अहंकारीहरूको कुरा सुन्नु समय बरबाद गनुॅ मात्र हो ,अभिषेक जस्तो घमण्डी, अहंकारी मानिस रोगले ग्रस्त हुनु पछॅ, भुइचालोले चेप्टिनु पछॅ, शैतान भुतले घाटी निचोरनु पछॅ ,मृत्यूको मुखैमा पुग्नु पछॅ अनि मात्र उसको अहंकार, घमण्ड सकिन्छ तर पनि यो पत्रकार र अभिषेक चाहि मरे पछि नर्क अवश्य जानेछ ,लेखेर राख्दा हुन्छ । बाईबलमा परमेश्वर विरोधीहरू जवानीमै मरेको कुरा हरू प्रस्ट लेखिएको छ । empty vessel make sound much.हो आफ्नो जन्म दिने बाबुलाई मानेॅ हरू जस्तै हो। किनकि संसारको हरेक कुरा सृजने परमेश्वर हुनुहुन्छ ,वहाँले बनाएको धान बाट चामल बनाएर भात पकाएर खाएर यीनीहरू जीउछन् तर भात खाई सकेर जीउछ ताकत आउछ र बनाउने परमेश्वरलाई नै नीउ खोज्छ ,विरोध गछॅ । मुखताॅको चरम विन्दु नाघेको मानिसहरू हुन जस्तो लाग्छ । यस्तो डिबेट गनुॅ खतरनाक कुरा हो , अब बन्द गनुॅ होस ,नत्र परमेश्वरको क्रोधमा परेर अकाल मै मनुॅ होला ।
🇳🇵🕉Jaya sanatan jaya swodharma jaya nepal
Sai Ho Bikgreko Paribar Sutdrine Aastha Ani Biswash Bina Biswash Ke Dharma Sacho Parmeshwarko Khoji Garnu Tarka Bitarka Garnu Parchar Prashar Garnu Baiba Su.Sashamachar Prachar Garnu Ho Dhanyabad Hajurlai
पास्टर को एक्टिङ्ग हेर्दा पक्कै बनावटी क्रिश्चियन लाग्यो है
बनावटी होइन Sir जसले bibe पर्छ उलाई थाहा हुन्छ आउने दिनमा अबीशेक जोशी जिउ ले पनि परभुलाई बिसवास गर्नु हुन्छ
दुनियाँ मा धर्म छदैछैनन् आफ्नो आत्म ज्ञान नखुलेसम्म यस्तै भर्म हुन्छ मानबले लोप,घमण्ड ,इस्य,डर,क्रोध र कामुकता माथी नियन्त्रण गर्दा सबै भगवान समान देखिन्छ ।।।
आज बलल मेरो बिचार मिलने मानछे पाए
abishek sir dharai punya ko kaam garnu vayako xa hajur lai hamro taraf bata dharai dharai dhanayabad big fan sir....
साहि कुरा अभिशेष जिकाे .याे साब जनशख बढाउने काम हाे ा 😀😀जय 🇳🇵
धर्म गुरुहरु भनेका दुनियामा कहिँ कतै नभएका महा ठग र पाखण्डी हरु हुन् है बचेर रहनु यिनीहरु बाट।। धर्मको कथा भनेको एक छेउ पनि सत्य नभएर सबै दन्त्य कथा हो यसमा एउटा पनि घटना एेतिहासिक नभएर सबै पुराना अन्य स्थानिय परमपरागत धार्मिक दन्त्य कथा चोरेर लेखेको दन्त्य कथा हो।। बाइबल, कुरान, पुराण सबै दन्त्यकथा नै हुन्।।
Paster, pujari ra mutuwa jasto chor thug kohi hudaina manai man manai sabailo samman garau.
Ani hajur sanga bichar milna jane, bujhne haru jati sabai holan gharma budi huda hudai arko sanga lagne aafno bal bachchalai xoderw natho sanga hidne aafno bachcha marne byabichar pap gardai basne morne marne raksi kgayrw gau vatdai hidne chordai daka handai hidne dau paryo ki bal bachcha baula lato langada ekal aaimai kohi naxodne vetyo ki balatkar garerw hidne aama le xora navanne xorale aama navanne 6 mahina dekhi 70 barsa sammako budilai ni naxodne
@@railila4237 फेरि यस्तो मान्छे नि धर्मको कुरा गर्ने नै हुन्छन्।।
धर्म र ईश्वर को नाममा विवाद गर्नु ईश्वरको अवहेलना गर्नु हो। ईश्वर कसैको पेवा होइनन् सबैका हुन् ।जहा आस्था त्यहाँ ईश्वर। ईश्वर मान्ने तरिका फरक फरक हुन्छ तर प्राप्ति एउटै हो , ईश्वर। ईश्वर प्राप्त गर्न साधना चाहिन्छ। प्रक्रित ईश्वर हो।जसले प्रक्रितिलई बुझेको छ उसले ईश्वर चिनेको छ।
अभिशेक दादाकाे कुरा सहि लाग्याे धेरै राम्राे लाग्याे।
हर हर महादेव 🕉️🚩🔱📿🙏
जोगी बनेर बस् तिम्रो महादेवले समाजलाई सिकाउने त्यही हो,
abhisek sir ko kura suner ahilet yo paaschar pani aafno pauraanik dharma maa farikiyax maile suneko
आफ्नो कल्चर लाई लात हानेर बिदेशी हरु को पुछर मुनि बाट आउने डलर पछि लाग्ने यी दलाल हरुलाई समय मै ठिक पार्नु पर्छ बरु हामी सबै नेपाली ले आफ्नो रिति रिवज धर्म सास्कृती विश्व सामु चिनाउन पछि लाग्नु पर्छ जय नेपाल धेरै धन्यवाद छ अबिसेक सिर हजुर को अभियान एक दम सहि छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
सर हजुर ले यस्तो भन्न पाउनुहुन्ना सो ईच्छा हो
Dam xa vane kosis gare huncha
Ekdamai ramro tarika le susamachar prachar garnu vayo. Thank you elder ji. God bless you.
Aavisek sar badhai xa
Amen येशू प्रभुले धेरै आशीष दिनुभएको होस याल्दर बुबा ✝️
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
ma Aru kehi jandina tar yo yeshuko enkar garnu chai Avu sidinnu ho vane kuro maile bhogeko xu yesle k vanyo na vanu hola Amen✝️✝️🛐🛐
salute to Joshi sir
😂😂😂
धन्यवाद छ अनिल भाई अगाडी बढ्दै जानु राम्रो छ ईन्टभ्यु । कुरा छर्लङ्ग भयो कृष्चियन हरु फटाहा रहेछन्, तथा नेपाल मा फट्याई गर्दै गर्दा हिन्दू धर्मावलम्बी भाई विद्वान रहेछन् बधाई छ।
अभि्सेक sir ko study malai dherai man pary o Jesus dekhi liyera hindu
Abhishek bhaile baibalko Kura sabai jannu vayako xa yatiho ki uhalai biswas Ayana birod Aayo tesko lagi dhanyadad xa Bhai sadhai khusi rahanu la
Abhishek ji Jai mashi ki.
Nice avishyak sar
परम्प्रभुले आशिष् देकाहुन!
😂😂
आमेन आमेन
Future Christian Abhisek Joshi.
Satya kura lai bhujna gaaro cha parmewsor lai sabailai Gyan budi dinu bhayeko hos
abisek ji using left mind
pastor ji is using right mind
---respect fr all the religion tara aruko astha mathi khairo khannu kunai hindu sastra ma veteko chaina ...
-- prem ,adar failaunus hate hoina 🙏😘😘😘
Here it seems that Pastor attend the event without preparation that is why abhisek joshi became false hero
यो अल्पज्ञानी धर्म बेचुवा जो धन सम्पत्ति नै सर्वस्व सोचेर राष्ट्रको इतिहास बेच्न खोज्दै छ । अभिषेक को कुरा तथ्य अनुसार छ । आज भन्दा ४० बर्ष अगाडि नेपालमा कृश्चियन धर्म नेपालमा थिएन । आज कसरी वृद्धि भयो?? डलर ।
जय शम्भो!!! ब्रह्माण्ड जीवनका शृष्टीकर्ता भोलेनाथ बाबाको जय!!! जय नेपाल!
pabi ko artha k ho pastar ji pani lyayara khana pakaunu pap ho ki hoina?
Abhisek sir tapaiko kura sahi ho
सबै कि्स्ण हो भन्ने छैन सिरप प्रभु लाई थाहा छ सहि कुरा गर्नु भोको छ आमेन
जब मानसिक सन्तुलन बिग्रन्छ , तब मान्छे cristain बन्छ।😂
Tehi ta. Yesto Hinduism jasto vast gyan ko saagar chodera, teta lagnu bhaneko santulan bigriyera ho athawa dollar ko lobh le ho. sahi bhannu bhayo.
जो मान्छे सत्यको बाटोमा जिउन खोज्छ त्यसले येशूलाई मान्छन।
@@various110murkha ho vannay Kura timro sabdha bata tha huncha 😂😂
अभिषेक जोशी को कुरा तर्कसंगत छ।
Jaimasiki ....sapai Jan lai🙏
हितोपदेश 20:1
1. दाखमद्य उपहास गर्ने हो, र मदिराचाहिँ कचिङ्गल मच्चाउने हो, यी कुराहरूको लतमा रुमलिनेहरू बुद्धिमान् हुँदैनन्।(नेपाली बाईबल)
उपहास गर्ने कुरा र मात्तिने कुरा मा भिन्नता छ,
र येशुले युहन्ना को पुस्तक मा असल दागमध बनाएको कुरा छ। युहन्ना 2:-9-10 हेर्नुस
एउटा कुरा अभिसेक जोसी दाइलाई नी प्रभु बाट अगुवाई भयको छकि त मेरों बिरुद्दमा यस्तो बुद्दिमात्तिका साथ उत्रनेछस. जसको कारणले अरुलाई प्रभुमा अगाडी बढाउन मद्दत होस्. भन्नु हो दाइको दिबेट गर्ने खुबी. चै छ तर. दाइ. तपाइले गर्नु भयका हरेक काम नर्क जाने पाप को च्जा यत्ती कुराता तपाइँ मान्नै पर्छ..मान्नै पर्छ. मान्नै पर्छ प्रभु एक मात्रै सच्चा परमेश्वोर हुनह्हुन्छा
Jaya shambhu..
जय मसिही.,..
Abhisek sir sanga soyem esu nai aayeni kura garna garo parla jasto xa 😂😂😂
Sahi ho 😂🤣
Ekdum shai kura aveshek ji inahru kast ma farkera hindu ma auxan for sure
Sahi Kura abshek sir...... good thinking.....jy sammbhuuuu
Amen amen
Avisekh Josi sirko gyan mannai parcha yai tarkabat thaha vo hindhu dharma purano dharma ra hindhu dharmabat kati kuraharu jhikiyeko raicha
आफ्नो पुर्खा भूलेर बिदेसी धरम को ठोलो कुरा गर्ने नेपाल मा किन बस्नु जान बिदेस जोसी जीले भने को कुरा सहि छ
धर्म गर्म अाफ्नु अाफ्नोइ इज्छ्या अनुसार होल तर परमेश्वर एउटै हुनुहुन्छ ख्रीष्टीयन हरुको मात्र परमेशवर होईन परमेश्वरभनेको सबैको सृष्टि कर्त हुनुहुन्छ मुर्खलाई कुरा जतलगेपनि हुन्छ जसरी पनि अाफुजित्नु त हो
Aabishek sir you are right
यो पास्टर हो कि के हो, एकातिर प्रश्न सोध्यो, प्रसंग अर्कै तिर लग्छ। तार्किक कुरा गर्न आएन यसलाई। जो पायो उसले अभिषेक जोशीसँग बहस गर्ने क्षमता राख्दैन।
इनि कन्भर्टर हरु को दिमाग नै हुदैन कि केहो आफू बचेर अरुलाइ बचाउछ कसैले भेडा आफू मरेर अरु लाई लाई कसैले बचाउदैन बुद्दु हो तिमी पास्टर हरु मरेर अरु बिस्वासी लाई बचाउन सक्छौ
यशु परमेश्वर काे छाेरा हाे भने परमेश्वर ले अाफ्नाे छाेरा काे ज्यान किन बचाउन सकेन?
Yo paster lae daro padhaunu bhayo dhannyabad
बिचारा क्रिस्चियन वाक्क न बक्क भय सबै झुट पक्डनु भयो अभिषेक ज्यु ले जय श्रीकृष्ण !!
❤❤❤❤❤you Abhishek g sir..
मरे पछि शरीर खरानी बन्छ आत्मा कहाँ पुग्छ त्यो त थाह छैन । बाचुनजेल सुन को रथ नै दिन्छु भने पनि आफ्नो सनातन हिन्दु धर्म र संस्कृति चाहिँ छोड्नेवाला छैन।
Prase the lord
संसारका हिन्दूहरुको जय होस्।
🙏🙏🙏🙏💕💕💕💕
Praise the Lord ❤❤❤