“पहिला आफुलाइ चिनौ, बुझौ र अध्ध्यान गरौ,”ओहो कति गहन र ब्यावहारीक कुरा गर्नु भयो! यो भन्दा पहिला अभिषेक जिलाइ चिन्ने र सुन्ने अवसर पाएको थिइन, पहिलो पटक सुव्दा नै उहीको विचार र सनातन धर्मको रक्षाको लागी गरेको प्रयासहरु एकदम मन पर्यो! हरि ओम् ❤❤🙏🏻🙏🏻
अभिषेकजीको सनातन धर्मको जागरण र रक्षाका लागि ठुलो योग्दानगर्दै हुनुहुन्छ र लागि रहनु भएको छ र यो अभियानलाई निरन्तरता दिनु होला अभिषेकजी हार्दिक शुभकामना
धर्मो रक्षति रक्षितः स्वधर्म टिभीले हाम्रो बैदिक सनातव धर्मावलम्बीहरूलाई स्वधर्मको चेतना प्रदान गर्न बिशेष भूमीका प्रदान गर्न मदद गरिरहेको मैले अनुभव गर्द छु, यसले निरंतरता पाई राख्नु हाम्रो निम्ती अहो भाग्य हो। अभिशेक ज्यु ले आफ्नो जीवनलाई कतारको सिक्युरिटी गार्ड बाट जीवन शुरु गरि यति छोटो समयमा आज यहा पुग्नु चानचुने कुरा होईन। मेरो बिचारमा वहा यहा सम्मन पुग्नुमा हाम्रो धर्म संस्कार र संस्कृति वहाको आमा बा मा हुनु र यसको शुरूवात वहॅाको गर्भको बेला देखि नै शुरू भएको हो भन्ने मेरो मान्यता हो। अभिशेकज्यूको कार्यको जति प्रसंसा गरे पनि कम हुन्छ। म त के भन्छु भने वहॅाको बिचार र सोच हाम्रो समाजको पंडित र पुरोहित जो कि हाम्रो समाजको ठ्केदारहरू हुन जो आज आएर ब्यापारी (बैस्य) हुन पुग्नु भएको छ वहाहरूले सुन्ने बुझिने र चिन्तन र मनन गर्नु पर्छ जस्तो मलाई लाग्द छ। पंडित र पुरोहितले हाम्रो बैदिक सनातन धर्मावलम्बीको पंडित र पुरोहित नै भ्रष्ट भएपछि के आशा गर्न सक्छौ तर अब अभिशेकज्यू जस्तो ब्यक्तीलाई भगवानले समाजमा अगाडि सार्नु भएको हुनु पर्द छ। तपाईहरू दुवैको अभियान अति प्रिय र समाजलाई मार्ग दर्शक बनी आएको छ, यसलाई निरंतरता दिनुहोस। तपाईहरूको जय होस। हरि ॐ तत् सत्
अभिषेक एउटा सशक्त धार्मिक योद्धा र पुर्विय धर्म संस्कृतिको बारेमा निडरता पुर्वक खुलेर प्रतिवाद गर्ने व्यक्तिलाई हजुरको कार्यक्रममा देख्न र सुन्न पाउँदा खुसी लाग्यो । जयहोस् ।।
Well done 🙏Aaha kati mitho chitta bujne gari bannu bayo. Ekdam khushi lageu.sunera mero Aakha bata aasu jareko thaha nai payna. Aajai Aagadi badnuhos hajur ko sathma hami xau. 🙏🙏🙏
Ratan karki , ayush , aliza , Suresh , .... RUclipsr Vloggers हरु हेरेर समय विताउने युवा हरु धेरै भए 😢😢 , धर्म र आफ्नोे देश को लागि सोच्ने युवाहरु एकदमै कम भयो 😢
Tapeko chanal ma Abhisek ji sang ko satsang ko lagi nikai avar Abhisek, puspa raj pursh jasta nepali dharm rw rajniti(desh) jogaun nikai jaruri hunuhunxa Nikai dherai dherai sadubad
शुभासजि को च्यानललाई तीन बर्ष देखि नै मैले यूरोप जर्मनी मा बसी स़सक्राईव गरि समय भयको बेला प्राय सबै भाग हेर्छु तपाईं लाई धन्यवाद दिन्छौं र आज अभिषेक र। रामदास गुरु जी जस्ता मान्यजनको प्रष्ट र यथार्थ प्रवचन विश्व भरि फैलिएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु माझ पुरयाउनु पर्छ र हाम्रो यूवाहरु लाई स्वदेश र आफ्नो धर्मको पालन गर्नु पर्छ भन्ने कुरा थाहा हुन्छ
🇳🇵🙏🧎♂️🙇 मानिस नै ईश्वर हो । ईश्वर खोज्नु छ भने आफै भित्र खोज्नु । बाहिर मठ , मन्दिर , चर्च र गुम्बामा होईन । स्वधर्म, सनातन धर्मको मर्म बुझौं । धर्म बोध गरौं । 👁️🇳🇵👁️ ❤️🙏🕊🔔🇳🇵🌏🙏🧎♂️🙇
धर्म र परम्परा २ अलग कुरा हुन। धर्म (सत्य) हो ना कि पहिचान, सत्य के हो भन्ने खोजको सट्टा मेरै गोरुको सय टक्का भन्दै हिंड्नु , मान्सिक संकोच हो , येस्ले सत्य लाई जस्ताको तेस्तै द्ख्न नदियेर अफ्नो अल्प ग्यान को चस्मा ले हरेक सत्यलाई रंगाउछ।
केही दिन अघि मेरो फेसबूक स्टाटस पनि सोही आसयको थियो ! अविशेक भाइको सोही बिचारको सत्संगले सारै मन छोयो ! समाजको वेथितिको जडनै ब्राह्मण आफ्नो धर्मबाट च्युत हुनु हो !
धर्म ग्रन्थ नपदी टिप्पणी गर्ने पाखण्डलाई के भन्नुहुन्छ। बुझेर हेर्नेहो भने ग्रन्थहरूमा न कतै बिभेद छ न जातीभेद यो सबै पश्चिमाहरूको खेल हो। बाइबल जस्तो पन्ध्र पल्ट हाम्रो ग्रन्थ परिमार्जन भएको छैन र हुँदैन पनि। गुरू गोरखनाथको देशमा धर्म हराउदैन।
विद्याकी देवी नेपालमा भएकोले त्यै त यो देश सबैभन्दाअगाडि छ त नि ? विश्वको अन्तराष्ट्रिय भाषा English र अन्तराष्ट्रिय सत्यमार्ग ( धर्म ) ईशाइ नै हो है। विश्व हेरौन हजूर ' कति बुढीरुढी सन्दर्भमा अल्झिएर देशलाई मानवलाई पछि पार्ने ' ईश्वर सबैको साझा हो तेरा यो मेरो यो ईश्वर हुँदैन । कि जन्माउने बाबा 70x7 वटा हुन्छन र ? सचेत रहेर जोगी भएर माग्ने गँजा खाने खरानी दल्नेतिरका कपोकल्पित पुस्तकका दर्शन छाटेर देश फेरि पुरानै सत्ता शासन ल्याउन खोज्नेहरुको समूह देखि सावधानी नैछौं। अब नयाँ सोच र मोडमा नेपालीहरु परिवर्तन हुँदैछ । सत्य मुक्तिको मार्ग ईशाई खोज्नैपर्छ । इजरायल जति बुद्धिछ कसैको अमेरिकाको पनि छैन ' येशू जन्मेको ठाउँहेरौ न जय ख्रीष्ट
Dhannyax abisak g yaha la baidik sanatan ko khoj talas sagai hamro samagma bidhaman moulayako kurity ku saskar ko barama bolnu vayako ma yahako aakarsit naixu paila bata tara hal aayara yaha raj tantra ko paxma khamba hunu vax tapaiko kura bartaman ka ranjnitik party lai pani sudrina prana milos yahata n t matrai dakha jasto lagx party prati matlab yaha ganatantrama dhalnu paro
हिन्दु धर्म ममानिआएकाेले म आर्य सनातन बैदिक धर्ममा आस्था राख्छु । त्यसकाे अर्थ अन्य। धर्मलाइ बिराेध गर्न मलाइ मनपर्दैन । धर्मलेत हरेक प्रानिहरूकाे कल्याणगर्नमा सहयाेगिहुनुकाे साथै प्रेरणादायी हुनुपर्ने गुणकाे शिक्षा अङ्गालेकाृ हुनुपर्छ हुन्छ भन्ने लाग्छ । अ:त म बैदिक सनातन धर्म ( हिन्दु धर्म ) का गिता शास्त्रका ब्याख्याता बिद्वान सन्त रामपाल दाशका बिचार " जीब हाम्राे जाती हुन ,हाम्राे माजब धर्म , हिन्दु मुस्लिम शिक इसाइ धर्म एकै , फरक छैन मर्म " याे बिचारकाे म पुर्ण समर्थन गर्दछु
Nepalma koon thauma kahiley koon hindu devi devta utpanna vako ho ra sanatan ho ? Ki Indiabata Muslim haruko khedai bata vagera Nepalma luknu aauda Bahoon haru le hindu sanskar lyako ho ?
“पहिला आफुलाइ चिनौ, बुझौ र अध्ध्यान गरौ,”ओहो कति गहन र ब्यावहारीक कुरा गर्नु भयो! यो भन्दा पहिला अभिषेक जिलाइ चिन्ने र सुन्ने अवसर पाएको थिइन, पहिलो पटक सुव्दा नै उहीको विचार र सनातन धर्मको रक्षाको लागी गरेको प्रयासहरु एकदम मन पर्यो! हरि ओम् ❤❤🙏🏻🙏🏻
Aho ho ra ? Waha ta Nepal ko lagi dheri karma gareka byaktitwa hunuhunchha prabhu
❤❤
धेरै पछि आज अध्यात्म साधक सरल ब्यक्तिव विद्वान ज्ञानि सन्तलाई सुन्ने मौका पाइयो आनन्द आयो अभिषेक जोशी गुरु लाई हृदयदेखि नमन प्रणाम 🙏🙏
🙏
साहासी कदम शुरू गर्नु भएकोमा नमन अनि शुभकामना ! 🌺🙏
अभिषेकजीको सनातन धर्मको जागरण र रक्षाका लागि ठुलो योग्दानगर्दै हुनुहुन्छ र लागि रहनु भएको छ र यो अभियानलाई निरन्तरता दिनु होला अभिषेकजी हार्दिक शुभकामना
धर्मो रक्षति रक्षितः
स्वधर्म टिभीले हाम्रो बैदिक सनातव धर्मावलम्बीहरूलाई स्वधर्मको चेतना प्रदान गर्न बिशेष भूमीका प्रदान गर्न मदद गरिरहेको मैले अनुभव गर्द छु, यसले निरंतरता पाई राख्नु हाम्रो निम्ती अहो भाग्य हो।
अभिशेक ज्यु ले आफ्नो जीवनलाई कतारको सिक्युरिटी गार्ड बाट जीवन शुरु गरि यति छोटो समयमा आज यहा पुग्नु चानचुने कुरा होईन। मेरो बिचारमा वहा यहा सम्मन पुग्नुमा हाम्रो धर्म संस्कार र संस्कृति वहाको आमा बा मा हुनु र यसको शुरूवात वहॅाको गर्भको बेला देखि नै शुरू भएको हो भन्ने मेरो मान्यता हो।
अभिशेकज्यूको कार्यको जति प्रसंसा गरे पनि कम हुन्छ। म त के भन्छु भने वहॅाको बिचार र सोच हाम्रो समाजको पंडित र पुरोहित जो कि हाम्रो समाजको ठ्केदारहरू हुन जो आज आएर ब्यापारी (बैस्य) हुन पुग्नु भएको छ वहाहरूले सुन्ने बुझिने र चिन्तन र मनन गर्नु पर्छ जस्तो मलाई लाग्द छ।
पंडित र पुरोहितले हाम्रो बैदिक सनातन धर्मावलम्बीको पंडित र पुरोहित नै भ्रष्ट भएपछि के आशा गर्न सक्छौ तर अब अभिशेकज्यू जस्तो ब्यक्तीलाई भगवानले समाजमा अगाडि सार्नु भएको हुनु पर्द छ।
तपाईहरू दुवैको अभियान अति प्रिय र समाजलाई मार्ग दर्शक बनी आएको छ, यसलाई निरंतरता दिनुहोस। तपाईहरूको जय होस।
हरि ॐ तत् सत्
हामी हाम्रो धर्म संस्कृति प्रतिपगर्व गरौ
गर्वले भनौ हामी हिन्दु सनातनी हौ।
आहा!कस्तो राम्रो तर्क, सारै मन पर्याप्त
अभिषेक एउटा सशक्त धार्मिक योद्धा र पुर्विय धर्म संस्कृतिको बारेमा निडरता पुर्वक खुलेर प्रतिवाद गर्ने व्यक्तिलाई हजुरको कार्यक्रममा देख्न र सुन्न पाउँदा खुसी लाग्यो । जयहोस् ।।
Abhishek Joshi ji le yathartha ra tathyaparak dhangale kuraharu prastut garnuhunchha. Thankyou very much.
बहुत खुसी लाग्यो😊😊😊😍😍
Suvad guru dev hajur lai pani koti koti naman
ॐ
हाम्रो धर्म र संस्कृतलाई हामी सबैले जोगाउ र आफ्नो अस्तित्व जोगाउ, जय होस हामी सबैको🙏🙏
Well done 🙏Aaha kati mitho chitta bujne gari bannu bayo. Ekdam khushi lageu.sunera mero Aakha bata aasu jareko thaha nai payna. Aajai Aagadi badnuhos hajur ko sathma hami xau. 🙏🙏🙏
thek vannu vayo...dhanyabad
विशेष अंक🙏❤️
सहि हो
मानव जन्म सिद्धी होइना कर्म सिद्धी हुनु पऱ्यो पहिले आफु बनिन्नु पऱ्यो त्यस पछि अरुलाई बनाउनु पऱ्यो ❤❤❤❤❤
हरे कृष्ण ! सम्पूर्ण भक्तजन महानुभावज्यूहरुमा हरे कृष्णकाे न्यानाे अभिवादन ! काेटि काेटि अहाेभाव भावपूर्ण नमन !
ॐजयसंगतॐ।
एक दम सत्य र सहि यथार्त ....धेरै खुशी लाग्छ ,जोशी गुरुको धर्मप्रति अग्रनी भयर बद्नु भाको छ शुभकामना 💐🙏कोटि कोटि नमन हजुर्💐🙏दुबैमा नमन गर्दछु💐🙏💐🙏
असान्दर्भिक लाग्यो अहिले को देश हामीमा के परिवर्तन गने त भन्दा आफूलाई चिनौ र हाम्रो संस्कृति लाई जय होस् जय शम्भु 🙏
सत्यको बाटो हिड्ने मानिस हमेसा एकलै हुन्छ ।
Har har Maha dev
जय श्री राधे राधे राधे।
Abhishek Joshi hindu dharma ko yodha hununxa. Dherai samman ani maya xa dai❤❤
जय होस् जय होस् जय
Aadarniya guru dev subas Agam guru dev Sir ma sastang dadawat from Abu Dhabi
Dherai dherai dhanyabad suvas jee avishek sir sanga ko sambad Hajur ko channel bata herne ikshya pugareko ma ❤❤❤
abhisek lay desh ko dharma ani sanskrit bachaudai hunu hun6, many many thax for him, uhako interview time time ma aaunu paryo...j
Jai shri krishna ki😊
उत्तम संदेश 💐🙏
Om jai swadrma🌹🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
Om
Ratan karki , ayush , aliza , Suresh , .... RUclipsr Vloggers हरु हेरेर समय विताउने युवा हरु धेरै भए 😢😢 ,
धर्म र आफ्नोे देश को लागि सोच्ने युवाहरु एकदमै कम भयो 😢
जय हाेस ।
Tapeko chanal ma Abhisek ji sang ko satsang ko lagi nikai avar
Abhisek, puspa raj pursh jasta nepali dharm rw rajniti(desh) jogaun nikai jaruri hunuhunxa
Nikai dherai dherai sadubad
Om namahan sivaya , appreciate you very much. I feel lucky if I could see you once. Joshijee . I do appreciate swadharma tv as well.
we love him hare krishna
valuable talk
जयकृष्ण 🙏🙏🙏
Subhapravat both gurubar 🙏🙏
Right
Good ❤❤
Hare krisna guru dandvat pranam 🙏🙏
Sarai khusi lageyo yo episode sunera, dherai aavari xu ma 🙏🙏 bhagawan ko kripa rahirahos hami sabaima
Jay hos pravu guruber Avesekh Joshi jee ko jay hos jay hos jay hos jay
ॐ नमो शिवाय्🇳🇵❤️🙏
Jay ho❤
Really heart touching and reality of the society. Appreciate Avisek sir.
शुभासजि को च्यानललाई तीन बर्ष देखि नै मैले यूरोप जर्मनी मा बसी स़सक्राईव गरि समय भयको बेला प्राय सबै भाग हेर्छु तपाईं लाई धन्यवाद दिन्छौं र आज अभिषेक र। रामदास गुरु जी जस्ता मान्यजनको प्रष्ट र यथार्थ प्रवचन विश्व भरि फैलिएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु माझ पुरयाउनु पर्छ र हाम्रो यूवाहरु लाई स्वदेश र आफ्नो धर्मको पालन गर्नु पर्छ भन्ने कुरा थाहा हुन्छ
Hajur ho , Hajur ko suweksha ka lagi aavari chhu
Jay shambhu
जय सचिदानन्द भगवान् : सुभाषजीसँग भेट्न पाईएन गुणासो
Abishek Joshi is my favorite person
❤❤❤Jay shree krishna 😢😢😢
❤जय राधे कृष्ण ❤🌹🙏🙏
अध्ययन पस्यच्यात को अभिव्यक्ति पक्कइ पनी सुरुचि पूर्ण हुनछ🕉
Jay hoss hajur lainaam yasto ramto saranda ko khougi ghaurna bakti yaak daam hajur harru ghasto bakti ko chha
Jay shree sachetaanand bhagwan
🇳🇵🙏🧎♂️🙇
मानिस नै ईश्वर हो ।
ईश्वर खोज्नु छ भने आफै भित्र खोज्नु ।
बाहिर मठ , मन्दिर , चर्च र गुम्बामा होईन ।
स्वधर्म, सनातन धर्मको मर्म बुझौं । धर्म बोध गरौं ।
👁️🇳🇵👁️
❤️🙏🕊🔔🇳🇵🌏🙏🧎♂️🙇
हजूरको समभाद मैले धेरैहेरछु। 🙏🙏ॐनम भगबतेबासुदेबाय💥💥💥💥🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Sarai chitta bhujyo hai....very true.
जयहोस अभिषेक ज्यु हजुरको❤️🙏
Maile ding nai Parnell ho Blane Abhishek sir lai 1000% mark dinxu
धर्म र परम्परा २ अलग कुरा हुन। धर्म (सत्य) हो ना कि पहिचान, सत्य के हो भन्ने खोजको सट्टा मेरै गोरुको सय टक्का भन्दै हिंड्नु , मान्सिक संकोच हो , येस्ले सत्य लाई जस्ताको तेस्तै द्ख्न नदियेर अफ्नो अल्प ग्यान को चस्मा ले हरेक सत्यलाई रंगाउछ।
Guru lai pami sat sat naman
Naman both of you🙏🙏🌺🌺🇳🇵🌺🌺
well done !
keep it up brother 😍😍😍🙏🙏🙏🙏🙏
धन्यवाद जोशी गुरु लाई
अभिषेक लाई मेरो प्रणाम
जय होस् प्रभो।
Man Prasanna vayo subashjj ko madhur baani baat ,
Avisek Vai ko dharma prati ko Naya ayam prastuti baat ekdam confidence badyo Hami sabai Lai ...
🙏🙏🙏🙏🙏🙏
केही दिन अघि मेरो फेसबूक स्टाटस पनि सोही आसयको थियो ! अविशेक भाइको सोही बिचारको सत्संगले सारै मन छोयो ! समाजको वेथितिको जडनै ब्राह्मण आफ्नो धर्मबाट च्युत हुनु हो !
🇳🇵🙏
बाईंबल बॉंडने पनी , बाईंबल खोक्ने पनी बाहुन नै ।
👁️❤️👁️
❤️🙏🕊🔔🇳🇵🌏🙏🧎♂️🙇
यो यथार्थ हो ! बाहुन भन्नेले गति छाडे
🇳🇵🙏
❤️🙏🕊️🔔🇳🇵🌍️🙏🙇♂️
💯💯💯💯💯💯💯💯💯
🙏🙏🙏
🙏🙏🙏💐💐💐
❤❤❤❤❤
🙏🙏👍️
सारैअसलकुराभन्नुभयो हजूर🙏🙏🌻🌻💥💥💥💥💥🌟🌟🌟🌟
धर्म ग्रन्थ नपदी टिप्पणी गर्ने पाखण्डलाई के भन्नुहुन्छ। बुझेर हेर्नेहो भने ग्रन्थहरूमा न कतै बिभेद छ न जातीभेद यो सबै पश्चिमाहरूको खेल हो। बाइबल जस्तो पन्ध्र पल्ट हाम्रो ग्रन्थ परिमार्जन भएको छैन र हुँदैन पनि। गुरू गोरखनाथको देशमा धर्म हराउदैन।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Hare Krishna Hare Krishna Krishna Krishna hare hare
Hare Ram hare Ram Ram Ram hare hare hare ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अभिशेक जी महान धार्मीक योद्धा हुनुहुन्छ ।हरेक सनातनीहरुले वहाका सोसल मिडीया हरुमा गएर हेर्न जरुरी छ
अभिषेकजिको महान कर्म मा सबै सनातनी हरूले साथ दिनुपर्छ
बेद हाम्रो साइनटिस हो अहिले साइनटिसले तै प्रयोग गरेर काम गरेको छ
🙏🙏🙏🙏🙏🙏🙏🙏
विद्याकी देवी नेपालमा भएकोले त्यै त यो देश सबैभन्दाअगाडि छ त नि ? विश्वको अन्तराष्ट्रिय भाषा English र अन्तराष्ट्रिय सत्यमार्ग ( धर्म ) ईशाइ नै हो है। विश्व हेरौन हजूर ' कति बुढीरुढी सन्दर्भमा अल्झिएर देशलाई मानवलाई पछि पार्ने ' ईश्वर सबैको साझा हो तेरा यो मेरो यो ईश्वर हुँदैन । कि जन्माउने बाबा 70x7 वटा हुन्छन र ? सचेत रहेर जोगी भएर माग्ने गँजा खाने खरानी दल्नेतिरका कपोकल्पित पुस्तकका दर्शन छाटेर देश फेरि पुरानै सत्ता शासन ल्याउन खोज्नेहरुको समूह देखि सावधानी नैछौं। अब नयाँ सोच र मोडमा नेपालीहरु परिवर्तन हुँदैछ । सत्य मुक्तिको मार्ग ईशाई खोज्नैपर्छ । इजरायल जति बुद्धिछ कसैको अमेरिकाको पनि छैन ' येशू जन्मेको ठाउँहेरौ न जय ख्रीष्ट
अभिषेक जोशीको तर्क राम्रो छ।
Very good
Tapaiharulai dherai dherai nyano prem xa
Dhannyax abisak g yaha la baidik sanatan ko khoj talas sagai hamro samagma bidhaman moulayako kurity ku saskar ko barama bolnu vayako ma yahako aakarsit naixu paila bata tara hal aayara yaha raj tantra ko paxma khamba hunu vax tapaiko kura bartaman ka ranjnitik party lai pani sudrina prana milos yahata n t matrai dakha jasto lagx party prati matlab yaha ganatantrama dhalnu paro
हिन्दु धर्म ममानिआएकाेले म आर्य सनातन बैदिक धर्ममा आस्था राख्छु । त्यसकाे अर्थ अन्य। धर्मलाइ बिराेध गर्न मलाइ
मनपर्दैन । धर्मलेत हरेक प्रानिहरूकाे कल्याणगर्नमा सहयाेगिहुनुकाे साथै प्रेरणादायी हुनुपर्ने गुणकाे शिक्षा अङ्गालेकाृ हुनुपर्छ हुन्छ भन्ने लाग्छ । अ:त म बैदिक सनातन धर्म ( हिन्दु धर्म ) का गिता शास्त्रका ब्याख्याता बिद्वान सन्त रामपाल दाशका बिचार " जीब हाम्राे जाती हुन ,हाम्राे माजब धर्म , हिन्दु मुस्लिम शिक इसाइ धर्म एकै , फरक छैन मर्म " याे बिचारकाे म पुर्ण समर्थन गर्दछु
गुरुदेबमा कोटिकोटि पडनामछ हजुरमा । गुरुको नम्बर दिनुन सुबास गुरु ।
aman
Om mo mo
हिन्दु शास्त्रमा हिन्दु र सनातन शब्द छ कि छैन?
देवता वा भगवान सनातन छैन भने कसरी धर्म सनातन हुनसक्छ?कृपया प्रष्ट पारिदिनुहोला ।
अभिषेक जोसि सनातन धर्म को खम्बा हुन
Nepal ma hare gau gau ma tole tole ma Abhisek joshi jasta manche ko jaruri cha.
ल
Kati rammro kura ko bakha ghaurna bhayako hajur lai raudiha dhaki nai naam
kaliyug ma brahamin become demon
Buddi jibi abishe chahi ho..,
Nepalma koon thauma kahiley koon hindu devi devta utpanna vako ho ra sanatan ho ? Ki Indiabata Muslim haruko khedai bata vagera Nepalma luknu aauda Bahoon haru le hindu sanskar lyako ho ?