तर के गर्ने ब्रो मेरा सबै शिक्षित भनौदा साथिहरु मेरो घर आउदा भैंसी को सुकुती र भात खायर जन्छन उनको घरमा जादा बा आमा रिसाउछन भन्छन जो तिनीहरु को बा आमा नि पढेलेखेका छन र भन्छन् बिस्तारै हटदै जान्छ भन्छन् यो बिस्तारै हुन्छ जतिय परिवर्तन भनेको सुन्न ला नि २५-२६ बर्स भो।तर जे भयनी लदेर बसिन्छ यहि धर्ममा ,मान्छे सङ ब्यक्तिगत रूपमा लडिन्न कि मान्छेले गर्ने जातीय विभेद सङ त लडिन्छ लडिन्छ।चाहे बलि नै दिन भयनी तयर।अपराध र अपमान सहेर बसिन्न अब ,आफ्नो जिवनमा एक कदम भयपनी परिवर्तन गरिन्छ गरिन्छ।यसमा तपाईंहरु जस्ता ठुलो हृदय भएको मान्छेको नि साथ र सहयोग चाहिन्छ।
nam bk जि यो देशमा जब सम्म हिन्दु धर्म र धर्मको बर्चस्व भइ रहन्छ तब सम्म जातीय विभेद हटदैन है मित्र ढुक्क हुनुस त्यसैले हिन्दु हु भनेर घमण्ड गर्नुको कुनै तुक छैन । म कुनै बेला हजुर जस्तै सोच्थे तर गलत रहेछ । म आज हिन्दु धर्मलाई घृणा गर्छु तर म इसाई होइन । मैले स्कुल बढदा सरस्वती पुजामा गलताइए कलेज पढदा घरबेतिले तल्लो जाती भनेरै निकालेयो त्यसैले हामीले हिन्दु धर्म र त्यो भित्रको सस्कार र सोसणलाई अन्तरास्ट्रियकरण गर्नु पर्छ ।
रामले अरुको परिवरलाई आफ्नो घर भित्र छिर्न नदिदा त्यसलाई विभेद भनिदैन तर तर रामले आफ्नै घरपरिवरको कुनै सदस्यलाई घर भित्र छिर्न देइएन भने त्यसलाई विभेद भनिन्छ बिभेदको अर्थै थाहा नहुने अबिसेक जोसि किन कुरा गर्नु यी दुबै अज्ञान रैछन बिभेदको बिषयमा इसाइ इसाइ बिच विभेद छैन तर हिन्दु हिन्दु बिच विभेद छ एउट हिन्दुले अर्को हिन्दुलाई छुवाछूत गर्छ त्यसैले हिन्दु धर्म शोसकी धर्म हो हिन्दु हिन्दु एउटै घरको परिवर जस्तै हो तर छुवाछूत छ
हेरन निच पिचाँस सोंच कति धेरै छ थुक्क निच पिचाँस हरू। कोरिया ,जापान, अस्ट्रेलिया, अमेरिका तिनै निच जातिलाई जानुपर्ने। जुन देशमा गाई, कुकुर, सुँगुर मात्र मेन प्रयोग हुन्छ। ।
अभिषेक जी मान्छे ठूलो हुदैन ज्ञान ठूलो हुन्छ त्यै भएर अलि ज्ञान भएका मानिस संग वार्तामा बस्दा अनुभव बढ्छ । त्यै भएर कृपया अनुभव बटुलेको मान्छे संग वार्तामा बस्न अनुरोध गर्दछु ।
Ur 100% right yo janta samajwadi party vaneko kunai spasta bidhaan na vako party ho hawa taal ma jaslaai pani party parbesh garaau6😂😁😋ekatira madesh ka upendra yadav rajendra mahato jasta kattar madesi hindu ko samarthan paayera savasad vayeka neta haru 6an jasle gaai laai vagwan maanera puja gar6an ani arko tira pahad ka janjaati neta haru pani saamel gareka 6 jasto ki aangkaji serpa jo gaai laai vagwaan hoina aahara ko rup ma her6😂😁😋party ko ta eutai siddhanta hudaina ra? Pahad ma vasan garda pahadi neta aangaki le gaai khaana paaunu par6 van6 ani madesh ma tehi party ko arko neta upendra yadav le gaai khaana paaudaina hamro vagwan ho van6😁😋kasto dohoro charitra? Tesaile ini haru ko sangat vaneko Ek 6in ko maatra ho but vabisya 6aina ini haru ko
तपाईं ले ख्रिश्चियन हरु लाई होइन बाइबल को शिद्धान्त र बचन लाई बुझ्ने र बिश्वास गर्ने कोसिस गर्नु। किन की यदि ईश्वर छ भने बाइबल को जस्तो ईश्वर हुनुपर्छ जो अति पवित्र छ ।
@@nepalifood6118 भ्रम मा नबस्नु" । सारा सृष्टि को मालिक एक मात्र हुनुहुन्छ; नेपाल को छुट्टै ईजरायल को छुट्टै अमेरिका को छुट्टै छैन,र सत्य ईश्वर चाहिँ अति पवित्र र सबै भन्दा शक्तिशाली हुनू पर्छ ; संसार मा भएका थरी थरी का देवि देउता हरु चाहिँ भ्रम मा पार्ने पासो मात्रै हो ।
@@DilkumarBk-pi6tmho dai aaba bived lai sabbai thau bata roknu parne vacha .yedi hindu dharma le bived gartheo vane dalit vaneaka haru bich ma kina bived cha.dosh dharma ko hoina dosh manche kai ho
धेरै सुनियो यो दमाई कामी सानो जातीको कुरा!!!उनिहरुले भनेको नि एक हिसाबले ठिक हो।।म छेत्रीको छोरो हु मेरा हजुरबाउले सानो जातिलाइ गरेको व्यवहार मैले देखेको छु।।तेइ देखेर होला म सबै जातिलाइ समान सोच्दछु।।आज मेरो समयमा त्यो व्यवहार अत्ति नै न्यून देखेको छु।।।तर !!!!!!! तर आजको युग र समय जुन परिबर्तन हुँदै छ त्यस्लाइ त्यो सुनार भन्न्ने निच र अर्काको धर्ममा आफ्नो देशमा रडाको मच्चाउने जस्ताले गर्दा परिबर्तित समाज पनि पुरानै अवस्थामा फर्काउन धेरै नै मदद पुग्ने अड्कल काट्न सकिन्छ।।। जे भो भो छोडौ लफडा ।।।मिलेर बसौ जात पात आफै हराउदै छ।।।मेरो छोराको बिहे म अन्तर्जातमा गर्ने सोच गर्दै छु, रुपा सुनारको घटना मलाइ सुन्नु छैन ।।।
भारत का हिन्दु धर्म अभियान्ता " पुश्पेन्द्र कुलश्रेष्ठ " भन्छन = हामि ले ति बाकि रहेका दलित साथि हरु लाइ सर - सम्मान, मनन् गर्नु पर्छ जसले हजारौ बर्ष देखि अन्याय, अत्याचार, बिभेद सहदै अाएका छन् र अहिले अाएर पैसा , जगिर , नोकरि को प्रलोभनमा परेर हिन्दु धर्म छोडेका छैनन्।
जेहोस, कामिदमाइहरु पनि मिडियामा आएर २,४ वटा शब्द भन्न सक्ने सम्म चै भए है, खुसिको कुरो। उठ उठ , जाग , छुवाछूत चै अन्त गर तर जात लुकाउने चै नगर । सोझै कामी दमाई सार्की बाहुन आदि भन्नैपर्छ, जुन पहिचान हो। ०६२/०६३ को आन्दोलन र माओवादी जनयुद्दको एउटा राम्रो पक्ष हो यो।
यो हिन्दु अभियन्ता भनाउदो अभिषेक जोशी जस्ता उनीहरुकै भाषामा धार्मिक अपराधीहरुले हदै सम्मको अफवाह फैलाई रहेको छ.....! यस्तोलाई इन्टरभ्यूमा ल्याउनु पनि उपयुक्त छैन ! यस्तो गलत विभेदपूर्ण विचारले भरिएको मानिस हाम्रो समाजको लागि अत्यन्त खतरनाक र वितृष्णा फैलाउने खालको छ!!!
Ur 100% right yo janta samajwadi party vaneko kunai spasta bidhaan na vako party ho hawa taal ma jaslaai pani party parbesh garaau6😂😁😋ekatira madesh ka upendra yadav rajendra mahato jasta kattar madesi hindu ko samarthan paayera savasad vayeka neta haru 6an jasle gaai laai vagwan maanera puja gar6an ani arko tira pahad ka janjaati neta haru pani saamel gareka 6 jasto ki aangkaji serpa jo gaai laai vagwaan hoina aahara ko rup ma her6😂😁😋party ko ta eutai siddhanta hudaina ra? Pahad ma vasan garda pahadi neta aangaki le gaai khaana paaunu par6 van6 ani madesh ma tehi party ko arko neta upendra yadav le gaai khaana paaudaina hamro vagwan ho van6😁😋kasto dohoro charitra? Tesaile ini haru ko sangat vaneko Ek 6in ko maatra ho but vabisya 6aina ini haru ko
अब नेपालमा छुवाछूत गर्नुपर्ने, अछुत , पानी नचल्ने जात भनेको क्रिश्चियन हो! धर्म परिवर्तन गरेर क्रिश्चियन बनेकाहरुले छोएको खान हुदैन ! आजैदेखि यिनिहरुलाई बहिष्कार गरौ !
इसाई अछुतलाई कसले दिन्छ र खाओस? यिनिहरुलाई छि छि दुर दुर गर्नुपर्छ ! यिनिहरुलाई सामाजिक पानी नचल्ने बनाउनुपर्छ ! जो हिन्दु दलित छन उनिहरु अब दलित हैनन उनिहरु विरुद्धको छुवाछूत हटाउनुपर्छ ! तर यी इसाईको झोलेहरुलाई नयाँ दलित पानी नचल्ने जात बनाउनुपर्छ !
अभिषेक जोशी जि ले भनेको यो कुरा मा म पनि सहमत छु जुन चाही हरेक पार्टीका नेताले आफ्नो जिल्ला ,शहर गाउं टोल का कार्य करताहरुलाई छुवाछुतविभेद दलितमाथी नगर भन्ने प्रशिक्षण दिनु पर/
मलाई थाहा छ अभिषेक भाइ तपाईं कहिले सम्म बाईबल को विरोधमा बोलिरहनु हुन्छ हामी तपाईं लाई केही भन्दैनौ तर पावलको जीवन पढनु प्रेरित को पुस्तक पनि धेरै पढनु होला एकदिन तपाईं यो नेपाल को ठुलो प्ररचारक हुनुहुनेछ हामी सबै ले तपाईंको निम्ति धेरै प्रार्थनामा समझेको छौ
येस्तो झोले अनि पैसामा धर्म परिबर्तन गर्नी गराउनी सङग हजुर संगै बसेर कुरा गर्न सुहाउँदैन यो पैसामा बिक्नी सङग। हजुर हिन्दु धर्मको अभियेन्ता हो हजुर यो हिन्दु धर्मप्रतिको आस्था बिश्वास सम्मान अनि संरक्षक को केन्द्रबिन्दु हो सलाम छ अभिषेक जि हजुर्को बिचार लाई सधै भरी येसरी नै हाम्रो हिन्दुत्तोको अनि हिन्दु धर्मको संरक्षण गर्नु । हामी सारा हिन्दु हजुरको साथमा छौँ ।
यो कलिमा बाहुनहरूले आफ्नोकर्म नगर्दा यी मलेच्छेहरूले कति बाहुन बाहुन भनेर खेदो खन्न लागे अब सबै बाहुन एक भई यिनीहरूलाई मुद्दा हाल्न पर्यो र बाहुनहरूले पनि आफ्नो सत्य कर्मबाट च्यूत हुन भएन ा
होइन यो सरकार ले परिवार नियोजन किन ढिलो गरो भनेको त दलमार्दन कामी जस्ता कपुत धर्ति का बोझ पैदा गर्न रैछ दलित तेरो सोच मा छ कोटा आरक्षण दिने भन्द शिक्षा मा पहुच हुन पर्छ जनचेतना अभिवृद्धि गर्नु पर्छ हुन त यस्ता घाँस लाई भन्नु र न भन्नु को कुनै अर्थ हुँदैन
@@balkrishnabhattarai1305 बाहुनहरु आफुलाई अरु भन्दा सभ्य र ठुलो ठान्छ , तिमिहरुको यहि अहंकारले दलित र जनजातीहरुले हिन्दु धर्म छाड्दै छ. तिमिहरु टाउको नदुखाए हुञ्छ.
@@balkrishnabhattarai1305 लोभी ! त्यो पनि हामी जनजातीहरु ? लोभीको पर्यावाची तिमि बाहुनहरु हो. यो कुरा संसारलाइ थाहा छ. तिमि बाहुनहरु किन हिन्दु धर्मको आलोचोना गर्ने मान्छेलाइ इसाई भन्छौ ? म इसाई होइन, म मेरो पुर्खाले मान्दै आएको प्रक्रित धर्म मान्छु, तर कोहि इसाई, बौद्ध, वा मुस्लिम मान्छ भने त्यसलाई पनि म स्वागत गर्छु.
हिन्दु धर्ममा समान्ता खोज्नु त गुमा हिरा खोज्नु जस्तैइ हो अनि अर्को कुरा अभिषेक जोशी मान्छे खराब छ किन कि जुनै कुरामा बाज्ने खाली ख्रीस्शन्लाइ तल झरेको छ झारेको छ पातिगत हिसाबले जातिगत हिसाबले अनि धर्मको नकरात्मक कुरा गर्छ हरेक कुरा जान्ने बुज्ने जस्तो मुला
अभिषेक जोसि भारतिय मोदि को गुलाम हो! यो चिक्ने लाई कालो मोसो दलेर लखेटनु पर्छ! बाहुनले भगवान् मेरो मात्रै हो भनेजस्तो गरि आफ्नो मुट्ठी भित्र कब्जा गरिरहेको कारणले समाज पुरै ध्वस्त छ!
याे दलमर्दन भन्ने मान्छे साेच बिचार र अशिक्षित रहिछ अब मधेश का हिन्दु समुदाय ले भाेट माग्ने समय मा कसैले भाेट नदिनु हाेला धर्म काे कुरा गर्न कृश्चियन लाई मधेशका समस्त जनताले एक पटक साेचेर हेर्नुहाेला
सार्की सार्की नै हो ,दमाई दमाई नै हो,कामी कामी नै हो आफुलाई म त्यो हैन भन्नु आत्मसन्तुष्टि मात्र हो।म जातजाति र छुवाछुत मा बिश्वास गर्दिन र भेदभाव पनि गर्दिन तर दमाई को छोरा दमाई नै हुन्छ कामी सार्की को छोरा छोरी कामी सार्की नै हुन जतिसुकै उपनाम दिए पनि तर जातीय भेदभाव को म कट्टर बिरोधी हुं।आफ्नो जात वंश गोत्रमा त गौरव मान्नु पर्ने होइन र?जात धर्म र वंश पनि बदलेर बदलिन्छ र?खै मलाई त्यस्तो त लाग्दैन यी सबै छदम भेषी बिदेशीका थुकमा आश्रित कुतत्व को द्वन्द को खेती गराउन सक्रिय नरपशु ले भन्ने शब्द हो।जातीय भेदभाव अन्त्य हुनै पर्छ र भैसक्यो पनि तर यिनै पादरी र बिदेशी का टट्टु अझै झिनो मसिनो तुस बाँकी राखेका छन आफ्नो पेट पाल्न अन्यथा जातिय भेदभाव करिव हटिसकेको छ डलर कमाउने र राजनीति रोटी सेक्ने हरु शिवाय
दाडीवाला इसाइ महामूर्ख रहेछ। यस्ले कुइरे इसाइको डलर मा आत्मा बेचेर पेट पाल्न बाहेक केहि पनि जान्ने रहेनछ। यस्ता अनपढ मूर्ख ,स्वाठ संग अभिषेक जोशी जस्तो धेरै अध्यनशील बिद्वान संग बहस हराउनु नै 100 प्रतिशत गलत छ।
maile merai gauma dekheko kuro. ma pani dalit nai ho ani mera sabai chimeki haru jaat ko karanle christian vayeko dekheko nai chaina sabai rog niko vayena ra christian vaye pachi hatcha re vandai christian vayeko dekheko chu ra aaja pani tetikai kayamai cha yo kura. yethartha kuro k ho vane lov le ra lalach le hun christian hune haru. hindu dharmama chadbaad manauda kharcha hune vayeko le ani kehi riti ribaaj haru manaunu naparne vayeko le ho jastai manche mare pachi chatrabaas basnu. Dollare haru aayera jaatiya bived hatne haina ma ta vanchu ajha voli ko dinma goro barna ra kalo barnama pani jhagada garauchan yee chor christian harule.
बहस मा ल्याउँदा अलि stander मिल्ने खालको हुनु पर्छ विभेद हटाउन आफ्नो धर्म छोडेर आयातित धर्ममा अरूको लहै लहै मा जाने व्यक्ति कसरि विभेद हटाउन गए भन्न सकेको अचम्म लाग्छ क्रिश्चियन हु भन्ने बाइबल अध्ययन गरेको छैन रे यस्तै खालका व्यक्ति ले गर्दा समाज मा कहिल्लै समानता आउन दिँदैन यस्ता व्यक्तिलाई बोल्न ल्यौउनु हुँदैन जाती विभेद हटाउने हो भने अमर परियार अार्य लाई ल्याउनु जोशी जी संग
आउअनुस के असमानता भयो भन्नुस। म पनि हिन्दु नै हो क्षेत्री हो तर म धार्मिक र जातिय विभेद मान्दैन। यो भनेको मानसिक रोग जसको उपचार हुन जरुरी छ र नव पुस्ताले गरिरहेको पनि छ।
@@thenduplama1085 jhun dhrma le mancche lai mancche nhe thandhina teo pni kahi dhrma hunccha... hindu bahun hru le dhata chal chal chapat a ghary rw maghi kahne mtr kam ho........
Of course bro, better be Christian than pakhandi Hindu, British ruled India for 200 years look at India, where are they now. That’s the outcome of following Hindu religion.
Yatro abishek joshie bhane ko tathe sahi ko kura chai suna na ho galat lai gat mannu parxa har thau ma xa hami sudharera jane ho dharm le hoina manxe ko mansika le bigare ko ho dalit mai bhedbhab xa so manasik problem ho Ra ahile dherai change bhai sake ko xa hamrai aakha agadi xa ta
झापा मा हिन्दू मा मन्दिर मा पढ्न जाँदा दलित लाई धेरै विभेद भाको हो अदालत मा पनि मुद्दा भएको थियो
म हिन्दु धर्म मान्छु तर जातीय विभेदको विरुद्धमा लडिनै रहन्छु।
कुरिती कुसंस्कार हामी सबै मिलेर हटाउनै पर्छ तर धर्म परिवर्तन गर्नु राम्रो हुदैन राम्रो कुरा गर्नु भो ब्रो
तर के गर्ने ब्रो मेरा सबै शिक्षित भनौदा साथिहरु मेरो घर आउदा भैंसी को सुकुती र भात खायर जन्छन उनको घरमा जादा बा आमा रिसाउछन भन्छन जो तिनीहरु को बा आमा नि पढेलेखेका छन र भन्छन् बिस्तारै हटदै जान्छ भन्छन् यो बिस्तारै हुन्छ जतिय परिवर्तन भनेको सुन्न ला नि २५-२६ बर्स भो।तर जे भयनी लदेर बसिन्छ यहि धर्ममा ,मान्छे सङ ब्यक्तिगत रूपमा लडिन्न कि मान्छेले गर्ने जातीय विभेद सङ त लडिन्छ लडिन्छ।चाहे बलि नै दिन भयनी तयर।अपराध र अपमान सहेर बसिन्न अब ,आफ्नो जिवनमा एक कदम भयपनी परिवर्तन गरिन्छ गरिन्छ।यसमा तपाईंहरु जस्ता ठुलो हृदय भएको मान्छेको नि साथ र सहयोग चाहिन्छ।
nam bk जि यो देशमा जब सम्म हिन्दु धर्म र धर्मको बर्चस्व भइ रहन्छ तब सम्म जातीय विभेद हटदैन है मित्र ढुक्क हुनुस त्यसैले हिन्दु हु भनेर घमण्ड गर्नुको कुनै तुक छैन । म कुनै बेला हजुर जस्तै सोच्थे तर गलत रहेछ । म आज हिन्दु धर्मलाई घृणा गर्छु तर म इसाई होइन । मैले स्कुल बढदा सरस्वती पुजामा गलताइए कलेज पढदा घरबेतिले तल्लो जाती भनेरै निकालेयो त्यसैले हामीले हिन्दु धर्म र त्यो भित्रको सस्कार र सोसणलाई अन्तरास्ट्रियकरण गर्नु पर्छ ।
असम्भव ब्रो, हिन्दु धर्ममा समानता खोज्नु स्यालको टाउकोमा सिङ् खोज्नु जस्तै हो.
@@dipakaryal8557 असम्भव ब्रो, हिन्दु धर्ममा समानता खोज्नु स्यालको टाउकोमा सिङ् खोज्नु जस्तै हो.
बौद्धिक स्तर नमिल्ने सङ बहस नगर्न अनुरोध अभिषेक जि लाइ
yo khate abhisek lae marera falnu parxa aba
धर्मको नामको बिकृत हटाउनुपर्छ,कुनै धर्म नराम्रो छैन।के उपलब्धि भन्छ,त्यहीँ बोल्न सक्ने भैइस्।
रामले अरुको परिवरलाई आफ्नो घर भित्र छिर्न नदिदा त्यसलाई विभेद भनिदैन तर तर रामले आफ्नै घरपरिवरको कुनै सदस्यलाई घर भित्र छिर्न देइएन भने त्यसलाई विभेद भनिन्छ बिभेदको अर्थै थाहा नहुने अबिसेक जोसि किन कुरा गर्नु यी दुबै अज्ञान रैछन बिभेदको बिषयमा इसाइ इसाइ बिच विभेद छैन तर हिन्दु हिन्दु बिच विभेद छ एउट हिन्दुले अर्को हिन्दुलाई छुवाछूत गर्छ त्यसैले हिन्दु धर्म शोसकी धर्म हो हिन्दु हिन्दु एउटै घरको परिवर जस्तै हो तर छुवाछूत छ
धेरै बाठो छु भन्ठाने होला ,बाबुराम भट्टराई बाहुनको टाङ्ग मुनि भन्दा माथी अझै सम्म उठेको रैनछ।बिचरा दया लागेर आयो।
हेरन निच पिचाँस सोंच कति धेरै छ
थुक्क निच पिचाँस हरू।
कोरिया ,जापान, अस्ट्रेलिया, अमेरिका तिनै निच जातिलाई जानुपर्ने।
जुन देशमा गाई, कुकुर, सुँगुर मात्र मेन प्रयोग हुन्छ। ।
@@Thaneshwar_media terai soaxh mathi cha muji...
अभिषेक जी मान्छे ठूलो हुदैन ज्ञान ठूलो हुन्छ त्यै भएर अलि ज्ञान भएका मानिस संग वार्तामा बस्दा अनुभव बढ्छ । त्यै भएर कृपया अनुभव बटुलेको मान्छे संग वार्तामा बस्न अनुरोध गर्दछु ।
म चाहिँ सबै धर्म लाई सम्मान गर्छु तर अाफ्नो बाउ हजुर बाउ पुर्खा ले मान्दै अाएको धर्म त्यागेर छोरा नातिले धर्म परिवर्तन गर्नेहरूको बिश्वास लाग्दैन
Ur 100% right yo janta samajwadi party vaneko kunai spasta bidhaan na vako party ho hawa taal ma jaslaai pani party parbesh garaau6😂😁😋ekatira madesh ka upendra yadav rajendra mahato jasta kattar madesi hindu ko samarthan paayera savasad vayeka neta haru 6an jasle gaai laai vagwan maanera puja gar6an ani arko tira pahad ka janjaati neta haru pani saamel gareka 6 jasto ki aangkaji serpa jo gaai laai vagwaan hoina aahara ko rup ma her6😂😁😋party ko ta eutai siddhanta hudaina ra? Pahad ma vasan garda pahadi neta aangaki le gaai khaana paaunu par6 van6 ani madesh ma tehi party ko arko neta upendra yadav le gaai khaana paaudaina hamro vagwan ho van6😁😋kasto dohoro charitra? Tesaile ini haru ko sangat vaneko Ek 6in ko maatra ho but vabisya 6aina ini haru ko
Well said bro 🙏🙏🙏🙏🙏
तपाईं ले ख्रिश्चियन हरु लाई होइन बाइबल को शिद्धान्त र बचन लाई बुझ्ने र बिश्वास गर्ने कोसिस गर्नु। किन की यदि ईश्वर छ भने बाइबल को जस्तो ईश्वर हुनुपर्छ जो अति पवित्र छ ।
@@illspeakthewords6033 hor teso vye hindu haruko ishor nai xainan hola hai hindu ragat bat janmiyer kin hindu nai kura katxau ho
@@nepalifood6118 भ्रम मा नबस्नु" । सारा सृष्टि को मालिक एक मात्र हुनुहुन्छ; नेपाल को छुट्टै ईजरायल को छुट्टै अमेरिका को छुट्टै छैन,र सत्य ईश्वर चाहिँ अति पवित्र र सबै भन्दा शक्तिशाली हुनू पर्छ ; संसार मा भएका थरी थरी का देवि देउता हरु चाहिँ भ्रम मा पार्ने पासो मात्रै हो ।
धर्म र सभ्यता मा विभेद होईन मानसिक ता ।यसमा वाहुन मात्र दोषै होईन यसमा हामी पनि दोषी छौ
सबभन्दा चोर नेता नै हुन?
सहि हो दलितले दलितलाई नै कतै कतै विभेद गर्छन
@@DilkumarBk-pi6tmho dai aaba bived lai sabbai thau bata roknu parne vacha .yedi hindu dharma le bived gartheo vane dalit vaneaka haru bich ma kina bived cha.dosh dharma ko hoina dosh manche kai ho
को मान्छे कतिको छ भन्ने कुरा एकै बोलिमा थाहा हुन्छ । अभिषेक सर लाइ समर्थन छ ।
Mero pni 75 /%
Kasto boli chya kasto kame nai rahacha tasai sano jaat bhanako hoina rahacha kasto boli asko kurai bata tha huncha jaat janayo suna sakti nai chaina.
हिन्दुमा जति जातिय बिभेद हुन्छ नि त्यति नै उनिहरु लोप हुनेछन्✝️✝️✝️✝️
Terima gorulade guff dinxash name fer
अभिषेक जी कृपया स्तर मिल्ने बुद्धिजीवी संग मात्र बहस गर्नुहोला ।। बाबुरामको झोलेको ज्ञानको स्तर छैन
Tero xa estar khate jumre
@@anishmaharjan3361 chup laag muji jyapu
@@bimalchapagain4106 ta chup lag mg
खाते तेरो स्तर हेर
@@resamsunar704 तँ साला चुप लाग् ।
हिन्दीधर्म,हरुले,किनाअरुधर्म,दमन,र,
अरु,जात,माथिकिन,दमान,गर्नखोजिदैछ।
समस्या सँग भागेर हैन समस्या लाई बुझेर समाधान गर्ने तर्फ लाग्नु पर्दछ।
धेरै सुनियो यो दमाई कामी सानो जातीको कुरा!!!उनिहरुले भनेको नि एक हिसाबले ठिक हो।।म छेत्रीको छोरो हु मेरा हजुरबाउले सानो जातिलाइ गरेको व्यवहार मैले देखेको छु।।तेइ देखेर होला म सबै जातिलाइ समान सोच्दछु।।आज मेरो समयमा त्यो व्यवहार अत्ति नै न्यून देखेको छु।।।तर !!!!!!!
तर आजको युग र समय जुन परिबर्तन हुँदै छ त्यस्लाइ त्यो सुनार भन्न्ने निच र अर्काको धर्ममा आफ्नो देशमा रडाको मच्चाउने जस्ताले गर्दा परिबर्तित समाज पनि पुरानै अवस्थामा फर्काउन धेरै नै मदद पुग्ने अड्कल काट्न सकिन्छ।।।
जे भो भो छोडौ लफडा ।।।मिलेर बसौ जात पात आफै हराउदै छ।।।मेरो छोराको बिहे म अन्तर्जातमा गर्ने सोच गर्दै छु, रुपा सुनारको घटना मलाइ सुन्नु छैन ।।।
यस्तो हैसियत नभएको अासुरि स्वभाबको मानिस संग पनि बहस गर्न जाने हो र अभिषेख जी
Sahi kuro.
Tapaiko haisiyet k x ra? comment garnu bhayo.
sahi ho
यो अभिषेक जोशी भन्ने मान्छे हिन्दुआतंकवादी उग्रवादी आरएसएसको दलाल हो।
@@BigBrain-sx4pmdolar ma bikne khate ishai lai kando hanx abhisek le herdai garnu
भारत का हिन्दु धर्म अभियान्ता " पुश्पेन्द्र कुलश्रेष्ठ " भन्छन = हामि ले ति बाकि रहेका दलित साथि हरु लाइ सर - सम्मान, मनन् गर्नु पर्छ जसले हजारौ बर्ष देखि अन्याय, अत्याचार, बिभेद सहदै अाएका छन् र अहिले अाएर पैसा , जगिर , नोकरि को प्रलोभनमा परेर हिन्दु धर्म छोडेका छैनन्।
हिन्दू धर्म शास्त्र मा कहि कतै जातिय बिभेद छैन, जातिय बिभेद चाहने डलर खेती वाला हरुनै हुन
भन्यो भने मेरो घर मेरो खुशी भन्छ । नभए तिम्रो घरमा दलित लाई पाहुना बनाएर लगेर घर भित्र राखेर खान खुवाउन पहिला हिन्दु धर्म मा विभेद छैन भने ?
किन छैन श्रीमदभागवत महापुरण सुक्त 6 पढ्नु पर्यो नी जातीय विभेद छर्लंग छ
हिन्दु धर्म मा जातिय विभेद छ कि छैन हामिलाइ राम्रो सग थाहा छ
अलिकती पनि सरम लाग्दैन
@@laxmanrasaili5807 भागवत् गिता चाहिँ मैले पढेको छु , त्यो श्रीमद्भागवत सुक्त ६ मा के लेखेको रहेछ त्यो पाउँन सकिएला प्रभु?
Dalmardan sir ko kuraa hait sarai kadaa good job!!!❤❤❤❤❤
जेहोस, कामिदमाइहरु पनि मिडियामा आएर २,४ वटा शब्द भन्न सक्ने सम्म चै भए है, खुसिको कुरो।
उठ उठ , जाग , छुवाछूत चै अन्त गर तर जात लुकाउने चै नगर । सोझै कामी दमाई सार्की बाहुन आदि भन्नैपर्छ, जुन पहिचान हो।
०६२/०६३ को आन्दोलन र माओवादी जनयुद्दको एउटा राम्रो पक्ष हो यो।
अनि सर जनजाति लाई पनि बाहुन बादले त राम्रै गरि लोपार देको छ त तेतातिर पनि यसो ध्यानाकर्षण भए हुन्थ्यो कि ?
क्रिस्चियन भनेर हुन्न, या क्याथोलिक छन या झुटा इसाइछन।
मार्टिन लुथरले सुधार गरेको कुरा मुख्य छ।
अत हामी येसु मा बिस्वास गर्नुपर्छ।
AMEN
Abisekh is good 👍
जातीय अन्ते गर्ने हो भने सम्पुर्न बर्ग नै परिबर्तन हुनु पर्छ
This behari Abishek is a mental case. I don’t understand why he gets fuckn lime light on media👎
बाबुराम को पुजा गर्न पर्यो भने त आफैं गर ।
Thha muzi pakhand bahun ko hindu dhrma tei rakha....
All humans are equal.
बाहुनबादले बिगारेको देश हो नेपाल हर कुरामा बिभेद।
Ho
यो हिन्दु अभियन्ता भनाउदो अभिषेक जोशी जस्ता उनीहरुकै भाषामा धार्मिक अपराधीहरुले हदै सम्मको अफवाह फैलाई रहेको छ.....! यस्तोलाई इन्टरभ्यूमा ल्याउनु पनि उपयुक्त छैन ! यस्तो गलत विभेदपूर्ण विचारले भरिएको मानिस हाम्रो समाजको लागि अत्यन्त खतरनाक र वितृष्णा फैलाउने खालको छ!!!
यो बाइबलको झोले केही जानेको छैन तेतिकै भुक्छ
तँ चाहिँ के जानेको छस र किन बुक्न आईत यहाँ जानेको मान्छे
Ur 100% right yo janta samajwadi party vaneko kunai spasta bidhaan na vako party ho hawa taal ma jaslaai pani party parbesh garaau6😂😁😋ekatira madesh ka upendra yadav rajendra mahato jasta kattar madesi hindu ko samarthan paayera savasad vayeka neta haru 6an jasle gaai laai vagwan maanera puja gar6an ani arko tira pahad ka janjaati neta haru pani saamel gareka 6 jasto ki aangkaji serpa jo gaai laai vagwaan hoina aahara ko rup ma her6😂😁😋party ko ta eutai siddhanta hudaina ra? Pahad ma vasan garda pahadi neta aangaki le gaai khaana paaunu par6 van6 ani madesh ma tehi party ko arko neta upendra yadav le gaai khaana paaudaina hamro vagwan ho van6😁😋kasto dohoro charitra? Tesaile ini haru ko sangat vaneko Ek 6in ko maatra ho but vabisya 6aina ini haru ko
दलमर्दन कामीलाई सल्युट छ।
कामी किन कस्सेको, चाक बाट आँची निस्किने गरि।। सुद्र को अर्थ था नहुनेलाई न्याय चाहियो रे 🤣 थुक्क ।।
Kasto pasu vanda pani tallo soch ho sir t
Kami ko goo pasla mukhma
Timi chikne haruko chakma danda hanbe din auxa ma chiine dhoti
याे जातीय भेदबाभकाे मुख्य, समस्यभनेकाेनै !!! मुक्खे ! हिन्दूगाई,मूतेधर्महाे याे १००% सत्ते,सत्तेनैहाे !!! कतै एउटा,मानवब्ता; चेतनसिल प्रणीभएर प्राणअात्मा भएरपनी अात्मैनहुने; गाईकाे, मुत र गाेवर मुछेर खाने ? पिउने ??? ले अातमैनहुने पशूसरह भएका; शशैतान शिवकाे त्याे घिण्लादाे लिङ्ग र याेनीलाइ पुच्ने, ढाेग्नेले, अाफ्नै र अरूलाई घिँण्ड्रा,गर्ने ??? यी अार्यन, क्षेत्रि,बाहूनहरू; पाखन्डी, नरपिचास, बल्त्कारी, पापीहरूहुन् !!! याे कुरामा १००% सत्तेहाे !!!!!!!!!!!!!!! कैतै ? उतिकै अफुजस्तै मान, प्राण, अात्माहुने मान्छेलाई; सानुजात र ठुलाेजात पनि हुन्छर ??? याे हिन्दू धर्मभनेनै शैतानिक् धर्महाे, हाे,हाे !!!!!!!!!!!! ...
अब नेपालमा छुवाछूत गर्नुपर्ने, अछुत , पानी नचल्ने जात भनेको क्रिश्चियन हो! धर्म परिवर्तन गरेर क्रिश्चियन बनेकाहरुले छोएको खान हुदैन ! आजैदेखि यिनिहरुलाई बहिष्कार गरौ !
इसाई अछुतलाई कसले दिन्छ र खाओस? यिनिहरुलाई छि छि दुर दुर गर्नुपर्छ ! यिनिहरुलाई सामाजिक पानी नचल्ने बनाउनुपर्छ ! जो हिन्दु दलित छन उनिहरु अब दलित हैनन उनिहरु विरुद्धको छुवाछूत हटाउनुपर्छ ! तर यी इसाईको झोलेहरुलाई नयाँ दलित पानी नचल्ने जात बनाउनुपर्छ !
नेपालमा जातिय बिभेदकारी यीनै अभिषेक जोशी जस्ताहरु हुन।
क्रिष्चेनको मिसिनरि झोला बोक्कुवा डलरे।
यो अभिषेक जोशी भन्ने मान्छे हिन्दुआतंकवादी उग्रवादी आरएसएसको दलाल हो।
@@BigBrain-sx4pm तेसो भया त फेरि इसाइ को दलरे दलाल हो कि जबफ पाउन सकिन्छ कि
@@BigBrain-sx4pm geda jasto kura nagar jhole haru
@@BigBrain-sx4pm jhollay ho yo
@Santosh darnal yeh hajur Christian MAA Kami damai saarki matra gako xinan teha bahun xan xetri xan magar Rai limbu sabai jaati xan ta
अभिषेक जोशी जि ले भनेको यो कुरा मा म पनि सहमत छु जुन चाही हरेक पार्टीका नेताले आफ्नो जिल्ला ,शहर गाउं टोल का कार्य करताहरुलाई छुवाछुतविभेद दलितमाथी नगर भन्ने प्रशिक्षण दिनु पर/
ठिकै छ बिदेशिले खाेजेकै पनि यहिनै हाे नेपालमा भाईभाई झगडा हुनि बिउहालेकाे हाे तर किन बुजेन हाम्राे दाजुभाईले
असम्भव ब्रो, हिन्दु धर्ममा समानता खोज्नु स्यालको टाउकोमा सिङ् खोज्नु जस्तै हो.
मानसिक रोगी अभिषेक जोशीको दिमाग पहिला उपचार गर्नु पर्छ |
दलमर्दन कामी जतिकाे चेतना शुन्य मानिस काँहि पनि देखिन । अध्ययन शुन्य । बाबुराम र बाइबलकाे अन्धाे पुजारी ।
मलाई थाहा छ अभिषेक भाइ तपाईं कहिले सम्म बाईबल को विरोधमा बोलिरहनु हुन्छ हामी तपाईं लाई केही भन्दैनौ तर पावलको जीवन पढनु प्रेरित को पुस्तक पनि धेरै पढनु होला एकदिन तपाईं यो नेपाल को ठुलो प्ररचारक हुनुहुनेछ हामी सबै ले तपाईंको निम्ति धेरै प्रार्थनामा समझेको छौ
याेग्यता बिहिन मान्छे सँग के इन्टरभिउ लिएकाे हाेला। यस्ता इसाइका झाेलेहरूले अभिशेष जाेशी सँग तर्क गरेकै सुवाएन।।
येस्तो झोले अनि पैसामा धर्म परिबर्तन गर्नी गराउनी सङग हजुर संगै बसेर कुरा गर्न सुहाउँदैन यो पैसामा बिक्नी सङग। हजुर हिन्दु धर्मको अभियेन्ता हो हजुर यो हिन्दु धर्मप्रतिको आस्था बिश्वास सम्मान अनि संरक्षक को केन्द्रबिन्दु हो सलाम छ अभिषेक जि हजुर्को बिचार लाई सधै भरी येसरी नै हाम्रो हिन्दुत्तोको अनि हिन्दु धर्मको संरक्षण गर्नु । हामी सारा हिन्दु हजुरको साथमा छौँ ।
अबिशेक को अगाडि यो मुला को अध्यान पुगेन। तर्किक कुरा गर्न सक्दैन तेसै ठुला कुरा गर्छ।
Pasu haru ajhai xan nepal ma
@@rohitrijal6968 पसुलाइ माता माने पछि माता को सन्तान पसुहरु त भैहाल्छ नि
तिमिले गर्ने तिम्रो बाउ बाजेले गर्ने जातीय विभेद छुवाछूत हटाउन पहिले केको तार्किक र अध्यन पुगेन भनी ठूल्ठूला कुरा गर्छौ ?
तर्क गर्न सक्ने भएर त अझै विभेद गर्छन।
विभेद त विभेद नै हो नि यति स्विकार्न नसक्ने अनि तर्क बितर्क मै अल्झिने
यो खृचेनको ददालले हाम्रो मन्दिरमा जान सक्छ यसको चर्चमा हिन्दु जान सक्छम
असम्भव ब्रो, हिन्दु धर्ममा समानता खोज्नु स्यालको टाउकोमा सिङ् खोज्नु जस्तै हो.
कताको अभिषेक कताको इसाई को दलेदाइ
हो यस्तै भन्दै गर् , अनि हुन्छ तँ हिन्दुहरु को प्रगति.
अभिषेक कहाँको बुद्धिजिवी हो र यो इन्डियन हिन्दूको बिग्रेको दलाल हो
बाटाे सत्य र जीवन परमेसरनै हुनु हुन्छ
यो कलिमा बाहुनहरूले आफ्नोकर्म नगर्दा यी मलेच्छेहरूले कति बाहुन बाहुन भनेर खेदो खन्न लागे अब सबै बाहुन एक भई यिनीहरूलाई मुद्दा हाल्न पर्यो र बाहुनहरूले पनि आफ्नो सत्य कर्मबाट च्यूत हुन भएन ा
यो अभिषेक जोशी भन्ने मान्छे हिन्दुआतंकवादी उग्रवादी आरएसएसको दलाल हो।
एकदमै सहिकुरा गरनु भाे।
@@BigBrain-sx4pm teme fare baburam ko jhole ke esai ko dolore hou ne?
100%
बाहुनको बुद्दी ठुलो अरूको सानो हुन्न। मानिस प्रेमले ठूलो हुन्छ।
अबिशेक सर हजुर ले सबै देखेर आउनु भको छ?
तात्तो छारो केहि थाहा छैन हिजो अस्ती धर्म बेचेर कृष्चेन बनेर फूर्ती गर्छ। बाबुरामे को पछिलाग्नी नी कोहि गतिलो हुन्छ? धर्म बेच्नीले देश बेच्छ ।
Right
Abhisheka sir you are great
होइन यो सरकार ले परिवार नियोजन किन ढिलो गरो भनेको त दलमार्दन कामी जस्ता कपुत धर्ति का बोझ पैदा गर्न रैछ दलित तेरो सोच मा छ कोटा आरक्षण दिने भन्द शिक्षा मा पहुच हुन पर्छ जनचेतना अभिवृद्धि गर्नु पर्छ हुन त यस्ता घाँस लाई भन्नु र न भन्नु को कुनै अर्थ हुँदैन
अभिषेक जोशिलाई सत्य र प्रमाणसंग बहस गर्न कसैले सक्दैन।
असम्भव ब्रो, हिन्दु धर्ममा समानता खोज्नु स्यालको टाउकोमा सिङ् खोज्नु जस्तै हो.
@@thenduplama1085 जिन्दगीमा हिन्दुशास्त्र वेद गिता देखिएको छ कि छैन? आतंकवादको जग नै बाइबल हो भन्ने कुरा विश्वलाई थाहा छ।
@@balkrishnabhattarai1305 बाहुनहरु आफुलाई अरु भन्दा सभ्य र ठुलो ठान्छ , तिमिहरुको यहि अहंकारले दलित र जनजातीहरुले हिन्दु धर्म छाड्दै छ. तिमिहरु टाउको नदुखाए हुञ्छ.
@@thenduplama1085 तिमिहरु जस्ता लोभी र ढोगिहरुले हो धर्म परिवर्तन गरेर इसाई बन्ने सत्मार्ग मा चल्नेले कहिल्यै धर्म परिवर्तन गर्दैन।
@@balkrishnabhattarai1305 लोभी ! त्यो पनि हामी जनजातीहरु ? लोभीको पर्यावाची तिमि बाहुनहरु हो. यो कुरा संसारलाइ थाहा छ. तिमि बाहुनहरु किन हिन्दु धर्मको आलोचोना गर्ने मान्छेलाइ इसाई भन्छौ ? म इसाई होइन, म मेरो पुर्खाले मान्दै आएको प्रक्रित धर्म मान्छु, तर कोहि इसाई, बौद्ध, वा मुस्लिम मान्छ भने त्यसलाई पनि म स्वागत गर्छु.
सहि कुरा गर्नु भाे अभिषेक सर।
असम्भव ब्रो, हिन्दु धर्ममा समानता खोज्नु स्यालको टाउकोमा सिङ् खोज्नु जस्तै हो.
हिन्दु धर्ममा समान्ता खोज्नु त गुमा हिरा खोज्नु जस्तैइ हो अनि अर्को कुरा अभिषेक जोशी मान्छे खराब छ किन कि जुनै कुरामा बाज्ने खाली ख्रीस्शन्लाइ तल झरेको छ झारेको छ पातिगत हिसाबले जातिगत हिसाबले अनि धर्मको नकरात्मक कुरा गर्छ हरेक कुरा जान्ने बुज्ने जस्तो मुला
यो खतेको के कुरामा साइ देख्नु भो
Great speech dalmardan sir god bless you.
तिमी क्रिश्चियन भए पनि तिम्रो जात कामी नै हो यति बुझ /
तेजेन्द्र जि हो है , आखिर जाति के होला ? कस्ले बनाएको होला ?? कामी कामी नै भइरहन पर्ने ?? के दोश थियो होला कामी को ??
हिन्दु धर्मामा जात छुवाछूत छ क्रिक्ष्चियन धर्म मा छैन कामी भये नि बिबेत गर्दैन क्रिट्टयान धर्म मा बुज
अभिषेक जी संग धर्म छाडाको स्तर मिलेन
Afno hindu dhrma lai sudhrnu... pahela
अभिषेक गुरु हजुर जस्तो ग्यानी बुझ्ने धार्मीक अभियन्ता ले यस्ता झारे हरुसङग बहश गर्न जरुरी छैन।बुझ्ने लाई बुझाउन सकिन्छ ,डलरेलाई सकिन्न।
Khate jasto xa abhisek joshi yasta sanga bolera k kam
अभिषेक जोसि भारतिय मोदि को गुलाम हो! यो चिक्ने लाई कालो मोसो दलेर लखेटनु पर्छ!
बाहुनले भगवान् मेरो मात्रै हो भनेजस्तो गरि आफ्नो मुट्ठी भित्र कब्जा गरिरहेको कारणले समाज पुरै ध्वस्त छ!
याे दलमर्दन भन्ने मान्छे साेच बिचार र अशिक्षित रहिछ अब मधेश का हिन्दु समुदाय ले भाेट माग्ने समय मा कसैले भाेट नदिनु हाेला धर्म काे कुरा गर्न कृश्चियन लाई मधेशका समस्त जनताले एक पटक साेचेर हेर्नुहाेला
hindu. na. kimbu. Dubai. dharma. jhagdalu.
aba. nepal. dharma nirapesha. Buddist. Desh. hunu psrxa. Duitsai dharma. Bideshi. hun.
Bideshi. Dharma. angale. xi. Yestai. ho. mula haru ko. dharmai. gobar. jasto. xa .
na. hindu sshi. ns. Cristen .
अभिशेष जोशी एक हुनहार विविध धार्मिक ज्ञाता हुन् । उहाँसग तार्किक रुपमा कसैले पनि बहस गर्न सक्दैन ।
हिन्दु हरुले कृष्चियन लाई भाेट दिन नहुनेरछै है।यस्ताे सतनसराप गर्दारहेछन् वा।मत छक्कैपरे वा ।ॐ न ममॐ।
हो यस्तै भन्दै गर् , अनि हुन्छ तँ हिन्दुहरु को प्रगति.
ल है अभिषेक सर नमस्कार 🙏
छोटो बुद्धी भाको कामी दाई अबिषेक जी संग बहास गर्न नासक्नी रैछन्
Ho vanya
Mug esaile kami ko bejat garyo
Jantu bhukyo balla
सार्की सार्की नै हो ,दमाई दमाई नै हो,कामी कामी नै हो आफुलाई म त्यो हैन भन्नु आत्मसन्तुष्टि मात्र हो।म जातजाति र छुवाछुत मा बिश्वास गर्दिन र भेदभाव पनि गर्दिन तर दमाई को छोरा दमाई नै हुन्छ कामी सार्की को छोरा छोरी कामी सार्की नै हुन जतिसुकै उपनाम दिए पनि तर जातीय भेदभाव को म कट्टर बिरोधी हुं।आफ्नो जात वंश गोत्रमा त गौरव मान्नु पर्ने होइन र?जात धर्म र वंश पनि बदलेर बदलिन्छ र?खै मलाई त्यस्तो त लाग्दैन यी सबै छदम भेषी बिदेशीका थुकमा आश्रित कुतत्व को द्वन्द को खेती गराउन सक्रिय नरपशु ले भन्ने शब्द हो।जातीय भेदभाव अन्त्य हुनै पर्छ र भैसक्यो पनि तर यिनै पादरी र बिदेशी का टट्टु अझै झिनो मसिनो तुस बाँकी राखेका छन आफ्नो पेट पाल्न अन्यथा जातिय भेदभाव करिव हटिसकेको छ डलर कमाउने र राजनीति रोटी सेक्ने हरु शिवाय
यो जोसिले सामान्य अध्ययान गरेर सत्यताको बिरोध गर्दैछ है।
अबिषेक जेषि सहि🇳🇵🌱🌺🥀
असम्भव ब्रो, हिन्दु धर्ममा समानता खोज्नु स्यालको टाउकोमा सिङ् खोज्नु जस्तै हो.
यो काहाको होलीवईन यो घर्म मारा हो त्सका बाउ बाजे पैलानै ईसाई थियेत
Amen Amen.
अभिषेक जोशिको मुखै बन्द भो जवाफ दिननै गारो पार्नु भो दलमर्दनले
Abhishek dai jai ho..love from UAE
दाडीवाला इसाइ महामूर्ख रहेछ। यस्ले कुइरे इसाइको डलर मा आत्मा बेचेर पेट पाल्न बाहेक केहि पनि जान्ने रहेनछ। यस्ता अनपढ मूर्ख ,स्वाठ संग अभिषेक जोशी जस्तो धेरै अध्यनशील बिद्वान संग बहस हराउनु नै 100 प्रतिशत गलत छ।
हामी जातिय विभेद कायमै राख्छौं भन्नु नि सिधै ।किन घुमाएर कुरा गर्नु
e baaun xettri khednupr
x
maile merai gauma dekheko kuro. ma pani dalit nai ho ani mera sabai chimeki haru jaat ko karanle christian vayeko dekheko nai chaina sabai rog niko vayena ra christian vaye pachi hatcha re vandai christian vayeko dekheko chu ra aaja pani tetikai kayamai cha yo kura. yethartha kuro k ho vane lov le ra lalach le hun christian hune haru. hindu dharmama chadbaad manauda kharcha hune vayeko le ani kehi riti ribaaj haru manaunu naparne vayeko le ho jastai manche mare pachi chatrabaas basnu. Dollare haru aayera jaatiya bived hatne haina ma ta vanchu ajha voli ko dinma goro barna ra kalo barnama pani jhagada garauchan yee chor christian harule.
@@prashantachhami8164 🙏🙏
जोशी र आहुती लाई सङ्गै राखेर बहस गराउनु पर्यो।
बहस मा ल्याउँदा अलि stander मिल्ने खालको हुनु पर्छ विभेद हटाउन आफ्नो धर्म छोडेर आयातित धर्ममा अरूको लहै लहै मा जाने व्यक्ति कसरि विभेद हटाउन गए भन्न सकेको अचम्म लाग्छ
क्रिश्चियन हु भन्ने बाइबल अध्ययन गरेको छैन रे
यस्तै खालका व्यक्ति ले गर्दा समाज मा कहिल्लै समानता आउन दिँदैन यस्ता व्यक्तिलाई बोल्न ल्यौउनु हुँदैन
जाती विभेद हटाउने हो भने अमर परियार अार्य लाई ल्याउनु जोशी जी संग
अभिषेक जोशि सङ्ग तार्किक बहस गर्ने
क्षमता छ। अति सरल सङ्गले बुजाउने
नम्र सङ्ग बुजाउने यस्ता ब्यक्ति लाखौ मा
एक जन्मन्छ्न।
मानव सभ्यता को कलन्कको रुपमा रहेको जातीय विभेद विरुद्ध प्रतिरोधमा उत्रनु पर्दछ ।
हिन्दु धर्ममा सबैभन्दा खतरा कसैबाट छ भने त्यो हो नस्लवादी सोच ।
अभिषेक सर तपाईं मात्र नभइ अरुलाइ पनि तयार गराऊन पर्छ।
अभिषेक जी लाई स्वर्गमा लगेर interview लिनुपर्यो हो,,,यो संसारमा भएकाहरु कोइ सक्दैनन्😆😆😆😆
He don't have a place in haven
Nice da jai gorak nath
आवाज चर्को गर्दै चिच्याइ चिच्याई कराउन सक्दैमा झुठ सत्य र सत्य झुठमा बदलिन्न
असम्भव ब्रो, हिन्दु धर्ममा समानता खोज्नु स्यालको टाउकोमा सिङ् खोज्नु जस्तै हो.
आउअनुस के असमानता भयो भन्नुस। म पनि हिन्दु नै हो क्षेत्री हो तर म धार्मिक र जातिय विभेद मान्दैन। यो भनेको मानसिक रोग जसको उपचार हुन जरुरी छ र नव पुस्ताले गरिरहेको पनि छ।
अध्ययन, बोली व्यवहार, धैर्यता, बहस हेर्दा यो दलमर्दन भन्नेले राम्रै पचाएको छ डलर। नुनको सोझो गरेकै छ।
Saii ho
स्तर मिल्ने सँग वहस गर्नू पर्यो क्या।कमसेकम क्रिश्चियन भएपछि वाइवल त जान्नुपर्छ नि😃😃😃😃😃
Tehita
Amen
कुन चाहिँ झोले दलाल आयो फेरि यो अभिषेक जोशी सग बहस गर्न
असम्भव ब्रो, हिन्दु धर्ममा समानता खोज्नु स्यालको टाउकोमा सिङ् खोज्नु जस्तै हो.
@@thenduplama1085 jhun dhrma le mancche lai mancche nhe thandhina teo pni kahi dhrma hunccha... hindu bahun hru le dhata chal chal chapat a ghary rw maghi kahne mtr kam ho........
@@suzinbishwokarm2847 Yes, fully agreed
कामीको सोच भनेको यस्तै हो यो भिडियो हेर्दा थाहा हुन्छ
I am fan of abiseik sir
Sahi pela hai abiseik sir
जातिय विभेद भन्दै christian को व्यपार भो नेपालमा
यो दलमर्दन कामी सबै नेपाली लाई इसाई करण गराउने कोसिस गर्दै छ
जातीय विभेद गर्ने हिन्दु समाजमा को बसिरहन्छ त?
Bhai tw afno hindu dhrma lai sudhar pahela.
असम्भव ब्रो, हिन्दु धर्ममा समानता खोज्नु स्यालको टाउकोमा सिङ् खोज्नु जस्तै हो.
Follow , ex Christian Esther Dhanraj to know why highly qualified Christians are leaving Christianity.
Of course bro, better be Christian than pakhandi Hindu, British ruled India for 200 years look at India, where are they now. That’s the outcome of following Hindu religion.
Good
अभिषेक जि तपाईं जस्तो मान्छेले यस्तो सङग बहस गर्नु बेकार हुन्छ।
Krischiyan hunu vanda hindu hunu, hindu hunu vanda buddist hunu dherai ramro.
थुक्क यस्तो गु खाने डलरे सङ पनि पे वाद बिबाद गरेका होला!
Abisek ji good man
याे कृचियनकाे दलालले बाबुरामलाई पुज गर खुट्टाकाे जल खाँ।
म हिन्दु हुं तर जातिय बिबेध छुवाछुत म गर्दिन अरुले पनि गर्न हुन्न।
त्यो त तपाईंको घर र समाज मा हेर्नु पर्छ कमेन्ट मा त जे भनेनी भयो
एस्तैलाई भन्छन खासदतित एस्ता कामिलाई समातेर कारबाहि गर्नपर्छ ।
जातीय विभेद कायमै राख्ने मानसिकता
Yesta pasu haru lai desh nikala garnai parxa
Yo kun jaat ko kafle vanne yaslai nai thaha xaina
माथिका कुरामा मन लगाओ। पृथ्वीमा भएका कुरामा होइन। किनभने तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकाइएको छ।
कलस्सी 3:2-3
Abhishek is the best 🙏🏻
हो यस्तै भन्दै गर् , अनि हुन्छ तँ हिन्दुहरु को प्रगति.
Amin Amin Amin
जातिय विभेदर छुवाछूतको कारण हिन्दु धर्मलाई ठुलो संकट पर्ला जस्तो छ। संविधानमा फेखिएकाे नियम कानुन विस्वसामु लाजले धर्म संकटमा पर्ला जस्तो छ।
Yatro abishek joshie bhane ko tathe sahi ko kura chai suna na ho galat lai gat mannu parxa har thau ma xa hami sudharera jane ho dharm le hoina manxe ko mansika le bigare ko ho dalit mai bhedbhab xa so manasik problem ho Ra ahile dherai change bhai sake ko xa hamrai aakha agadi xa ta
Sahi ho sir......😊
Christian आफ्नु आमा बेचुवा हुन यस्ता काे मुख लाग्नु राम्रो होईन हजुर
Bahuunn haru ta ajja no 1 hoo AMA baaychuwaa ma
Ani tero bahunn netaa laay desh bechyaa chaai k hoo??? ajja thuloo paaap hoina??
यो अभिषेक जोशी भन्ने मान्छे हिन्दुआतंकवादी उग्रवादी आरएसएसको दलाल हो।
हिन्दू नै जातीय विभेदकाे जड हो।