अभिषेक जोशीलाई बहसमा हराउछु भन्दै आएका बिस्वासीले खोले आफ्नै पोल Abhishek joshi vs Pastor latest ||

Поделиться
HTML-код
  • Опубликовано: 24 ноя 2024

Комментарии • 163

  • @anshukawar7327
    @anshukawar7327 Год назад +17

    लास्ट मा अबिस्यक ले पाठ पढाइ दिनु भयो अधर्मी लाई

  • @BuddhaRana-x2y
    @BuddhaRana-x2y Год назад +10

    Abhishek Joshi sir you are great

  • @anilgole3352
    @anilgole3352 Год назад +3

    भगवान तेरो वा मेरो , यहाँको वा त्यहाँको भन्ने चाहिँ हुँदैन किनकि इश्वर सबैको समान वा साझा हुन्छ । र अर्को भनेको भूगोलअनुसार , विभिन्न कालखण्ड मा छुट्टा छुट्टै इश्वरले अवतार लिएर आउनु भाको हो । तसर्थ : व्यक्तिको आफ्नो सोइच्छा सो विवेकमा भर पर्ने कुराहरु हुन ।वास्तविक इश्वर एउटै छ , अल्लाह, जेजस,राम, शिव ,ब्रम्ह ,विष्णु यी सबै इश्वरका रूपहरू हुन्न।

  • @kamalnepali2461
    @kamalnepali2461 Год назад +2

    ohaharu duboi sahi lagyo malai...j xa bikriti tyaslai bikriti vannu sakne...salute u both❤❤❤🙏🙏🙏🙏

  • @योगाउँकोठिट्टोम

    जय शम्भु 🙏

  • @suryaanepaliofficial
    @suryaanepaliofficial Год назад +4

    🧡😊🙏 जय श्री कृष्ण 🙏😊🧡
    श्री कृष्ण वाणी
    "भगवत गीता" अध्याय 14 / स्लोक 4
    [ सर्वयोनिषु कौन्तेय मूर्तय: सम्भवन्ति या:
    तासां ब्रह्म्म महद्योनिरहं बिजप्रद: पिता ]
    अर्थात: हे कुन्तीपुत्र! यो भौतिक जगत् मा जे जति पनि जीवयोनिहरु जन्म लिन सम्भव देखिएका छन् ती सबैको बिजदाता पिता म नै हुँ, यो तिमीले बुझ्नु पर्दछ !!
    "भगवत गीता" अध्याय 18 / स्लोक 66
    [ सर्वधर्मान परित्यज्य मामेकं शरणं व्रज
    अहं त्वां सर्वपापेभ्यो मोक्षयिस्यामि मा शुच ]
    अर्थात: सबै प्रकारका धर्महरुलाई त्यागेर मेरा शरणमा आऊ,
    म तिमिलाई सम्पुर्ण पापकर्म हरुबाट उद्घार गर्दछु, नडराऊ !!

    • @reemasampang7713
      @reemasampang7713 Год назад

      manxe galat huna sakxa tara bible galat xaina baru hindu dharmama dherai naramra kusanskarharu xan kami kamjori xan.Sabai deutale paap gareko painxa ani srap payeka xan bishnu xali namle chininxa risiko budi sanga sex garne testai thuparai satyata xa .risisametle gareka paap ani bramhale aphnai xori sanga byabhichar ...tesaile jiwanbhar biwah garena .deutako raja endra re tara unai ghamandi .siwajile xora nachinne ani ganeshle bau tesaile ladaibhayo ani kirati kirateni huda parbatilai nachinera sahabass garaubhanne kiratiko bhesma hune subhajile bhut pret masan khelaune saitan yo debi deutale adharmi papi lai mare tara papilai naya jiwan dina sakena . yo sabai debi deutale garne kriyakalap sabai manxejaso xa budipani chahine jhan krishnalai ta 1600 gopini ani arkako budi radha bihe gareko xori manxe nuhauda luki luki chihaune ani dahi chorne k sikauxa yastadeutale dharmale matra sakti farak xa sakti ta saitanma pani hunxa bhutma pani hunxa tara udar jiwan mukti paapko xema hudaina ..deuta pani bhanxan tara budi chahine re lobh hune re yadi deuta ho bhane ta uslai kehikurako khacho hudaina na ta saririk bhok na bhautik yadi hami manishma pani kehi sakti dekhiyo bhane manishlainai deuta bhanera pujdaxan hinduharule ...sarba byapi sarba gyani sarba saktiman .bhaneko nai god ho jeshus kinaki wahale jiwanbhar paap garnu bhayena ani saririk bhokko trishna bhayena papilai bachaunu aunu bho ..jasle 1 ,2,3 choti galat garxa tyo manishma chininxa tara jo barbar galti garxa tyo saitan ho tasartha hinduko deutaharu manxejastai thiye tara jeshus le jiwanbhar galat garnu bhayena kina oha sacho parmeswar hunuhuntho. Yasta dherai kura haru xan jun ma lekhna chahanna .hami hindu chakhera bhogera ayeko sabaithaha xa sikaunu ra bhannu pardaina tara tapaiharu jeshus ma aunush ani thaha paunuhunxa bible dharma haina tara jiwan ho jasle naya jiwan ani mirtu paxiko anantajiwanko garenti tatha mukti kewal yeshuma xa.aru kunai dharmama xaina amin

    • @suryaanepaliofficial
      @suryaanepaliofficial Год назад

      @@reemasampang7713
      बाईबल भित्रका जोक्स हरु !!
      ल पडेर मज्जाले हासौ 😂😂😂
      1. बाईबल को पर्मेस्वरले
      पहिलो दिन, दिन र रात बनाउछ अनि
      चौथो दिन, फेरि सुर्य र चन्द्रमा बनाउछ यो कुन Mathematics हो😂
      2. अज्ञानमा राख्न खोज्ने पर्मेस्वर हुन्छ तर
      ज्ञान् को फल खान सिकाउने सैतान हुन्छ😂
      3. एउटा जाबो फिल्मको डाइरेक्टर लाई त फिल्म बनाउनु अगि सुरु देखि अन्त्य सम्मको पूरा काहानी थाहा हुन्छ तर
      सारा संसारको सृष्टिकर्ता लाई चाहिँ थाहा हुदैन, आदम र हब्बा ले पाप गर्दै छ भनेर, त्यसैले पछि मानिस बनायकोमा उ दुखी हुन्छ😂
      4. हामी जाबो मान्छेले त आफ्नो बच्चाको अगाडि बीस अथवा नराम्रो चिज राख्दैनौ, भय पनि यसलाई अहिले त्यती ज्ञान् छैन भनेर बरु फ्यालीदिन्छौ, तर बाईबलको पर्मेस्वरले भर्खर बनाको मान्छेलाई ज्ञान को फल नखाहै भनेर त्यहि छोडिदिन्छ अनि मान्छेले खायर पापी ठहरिन्छ, अनि यती सानो कुरामा पर्मेस्वरले उनिहरुलाई श्राप दिन्छ, त्यहि पाप आज बिश्वभरिको लगभग 8 अर्ब मानिसले भोगी रहेका छ्न😂
      5. पुरुषको हड्डी निकालेर महिला बन्छ😂
      6. सपना देख्दा मान्छे ले भुडि बोक्छ अनि आत्मा ले मान्छे लाई गर्भवती बनाउछ😂
      7. ब्रम्हाण्ड हात घुमाएर बनाउनेलाई मान्छे बनाउन माटो चाहिन्छ😂
      8. मान्छे भौतिक शरीर सहित स्वर्ग / आकाशमा उडेर जान्छ😂
      9. भुसुनाको समेत जोडि बनाउन नबिर्सीनेले मान्छेको जोडि बनाउन बिर्सिन्छ😂
      10. पहिलो मानिस आदम को केबल दुई छोरा मात्र हुन्छ जसमा एकले अर्कोलाई मारेपछी उसले घर छोडेर जान्छ तर अर्को गाउँमा पुग्दा त्यहा अलरेडि ठुलो बस्ती हुन्छ, मान्छे हुन्छन् , केटी हुन्छे, तर ती कहाँ बाट कसले माटो मुसेर जन्मायो थाहा छैन😂
      11. बाउले छोरी, काकाले भतिजि, माईजु ले भान्जा, दिदी ले भाई, आमा ले छोरा, सौतेनि भाई ले सौतेनि बहिनी सेक्स गरेको काहानी भाको किताब पवित्र हुन्छ😂
      12. मरेको लास जिउदो हुन्छ अनि आफैलाई बचाउन नसक्ने ले अरुलाई बचाउछ😂
      13. आफ्नो जिब्रोको टेस्ट को लागि जीवहत्या नगर भन्ने "भगवतगीता" र अरु शास्त्र गलतहुन्छ अनि माछा,मासु, दाखमध(रक्सी) खान सिकाउने किताब सहि र पबित्र हुन्छ😂
      14. मुर्ति र मुर्तिपुजाको बिरोध गर्नेले, संसारमा मुर्तिकै जिजस ठड्याउछ, र घर घरमा क्रुस राखेर मानसिक पुजा गर्छ😂
      15. लाखौ मान्छे मार्न प्रयोग भाको काठ पवित्र क्रुस बन्छ😂
      16. पुरानो नियममा मुर्ति पुजा गर्ने लाई मार्न आदेश दिन्छ अनि फेरि नयाँ नियममा शत्रु लाई नि प्रेम गर भनेर सिकाउछ, बाईबलको पर्मेस्वरनै Confuse छ😂
      17. क्रीस्चियन भित्रै पनि ( सियोन, प्रोस्टेस्टेन्ट, अर्थोड्कस, क्याथोलिक्स, यहोवाकोसाची, नयानियम, पिता परमेश्वर ) छ्न र एउटै बाईबल लाई फरक फरक तरिकाले बुजेर बुद्धि भ्रष्ट भयर एकले आर्को लाई सैतानले चलाको भन्दै हिडछ्न्😂
      18. पुरै काहानी मा उत्पती देखि प्रकाश् सम्मको कुरा हरु अटाउछ, तर मेन हिरो Jesus को जन्मदिन अटाउदैन, तेसैले आजको पीडिले यसुको जन्मदिन दुई चोटि मनाउछन्😂
      बाईबलमा.. हाम्रो प्रभु/ परमेश्वर/ भगवान लाई यती भद्दा मजाक बनायर प्रस्तुत गरियको छ कि यो सब त साधारण हो, यस्ता कुरा त मैले दिनभरी लेख्नथाले भने, बाईबलको हर एक पदबाट एक-एक खोट निकाल्न सक्छु, जुन केवल हास्यास्पद बाहेक केही छैन, बाईबल केवल पागल मानिस हरुको प्रलाप हो, त्यसैले मात्र एकचोटि भयनि "भगवद गीता" पडौ Reality के हो वास्तबमा सत्य के हो जानौ बुजौ !!
      🧡😊🙏 जय श्री कृष्ण 🙏😊🧡

  • @abhaychetri7678
    @abhaychetri7678 Год назад +8

    क्रिश्चियन मा जाने खाते भिखारी हरू लाई संसार मा बाँच्ने अधिकार xain, आखिर मर्न कै लागि बाँचेको हुन् त्यसैले मर्दा हुन्छ 😂😂

    • @yakthungsa9956
      @yakthungsa9956 Год назад

      तँ मुजि चाहिँ खाते होस् तँ मुजिको पनि बाँच्ने अधिकार छैन तँ पनि मर न त किन अरुलाई भन्छस् ।

    • @deudhanrai355
      @deudhanrai355 11 часов назад

      To randa pani isarkoi santan hosni.tara arulai testo navan..

  • @GanashShrestha-ne2eu
    @GanashShrestha-ne2eu Год назад +1

    Right padari

  • @NahakulSimkhada
    @NahakulSimkhada 5 месяцев назад +1

    ब्यापार हाे।धर्म हाेईन।

    • @AmitGurug-x6k
      @AmitGurug-x6k 9 дней назад +1

      K Free labour,Dunia thariko Sewa Bheti Lidaima Business Byapaar bhannu milXa ta.Bhain sile 10 pada payema 4 outa pada Ra Bola,bheda,khukura, Anda Daan dinu, Daily free Tark ari, Doodh,Sewa hunna Ra Sir. Sewa nai Dharam ho ni sir

  • @indraprasadangdembe3481
    @indraprasadangdembe3481 Год назад +3

    हल्लेलुयाह :- - जय मसिह :- - AMEN :- - आमेन ! तँपाई हाम्रो स्वर्गमा विराजमान हुनुहुने अतिनै पवित्र परमेश्वरलाई सारा सम्पुर्ण हृदय देखिनै :- - आदर, आदर, स्तुति र सदा :- - सर्वदा सम्म महिमा भईरहेकाे हाेस !
    :- - इन्द्र प्रसाद आङ्देम्बे ! ( प्रतिक्षा )

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 Год назад +1

    अबिशेक जोसी जस्ता लुवाथ लाई अन्तर वार्ता लिनु भनेको आफै पतन हुनु हो ।पुरूष योगी भए किनभने मैले धार्मिक विश्लेषक सम्झेको थिए तर गलत रहेछ यो हरु धर्म लाई उचालेर धर्म युद्ध गराउने मोदी योगी फन्डिङ् पो रहेछ हिजस्ती उनीहरूको नौतङ्गी इटहरीमा देखियो । यस्ता लाई नेपाल अधिराज्य भरिका जनताले हेरिरहेका छन्

  • @realworld3679
    @realworld3679 Год назад

    Real christian le garnuparne responsibility balla thaha vo .. you are great .....god bless you.... You are bestone inspired by jesus ... Praise the Lord

  • @ramitagharti8378
    @ramitagharti8378 Год назад +9

    ॐ नमो शिवाय्🇳🇵❤️🙏 वैदिक सनातन धर्म महान हो😊👈️

    • @rakeshrai1796
      @rakeshrai1796 Год назад

      dharma कहिले पनि ठूलो र सानो हुँदैन धर्म सधै सत्य हुनुपर्छ

    • @suryaanepaliofficial
      @suryaanepaliofficial Год назад

      @@rakeshrai1796
      सत्य मतलब के ?
      पहिलो दिन, दिन र रात बनाउने
      चौथो दिन, सुर्य र चन्द्रमा बनाउने
      Mathematics को मा बेहेन एक गर्ने लाई सत्य भन्छन हो ???

  • @merrathakur7378
    @merrathakur7378 5 дней назад

    Bujer darma Bechuwa haru ko lagi ramro sandesh dinu bhayo narbhadur ji danebat xa hajur lai

  • @kulmantamang7170
    @kulmantamang7170 Год назад +11

    म साधारण बिश्वासी हुँ ।
    तपाईं ख्रिष्टियान पनि भएकाे ,बाईवल पनि पढेकाे तर बाईवलकाे बचन अनुसार आफू कुन ठाउँमा उभिएकाे छु भन्ने कुरा बुझ्न नसक्नुकाे परिणाम चाहिँ याे हुन आयाे ।
    यदि मान्छे पर्मेश्वरकाे बचनले परिवर्तन भएन भने संसारकाे कुनैपनि शक्तिले मान्छे परिवर्तन हुँदैन । ती पास्टरहरुले बाईवल नपढेका हुन र ? वचन थाह नभएका हुन र ? त्यसकारण तपाईं अन्तरवार्ता द्वारा पस्टरहरु सुध्रिन्छन भन्ठान्नु मुर्खता हाे मिडियामा आएर पास्टर उस्ताे संस्था उस्ताे भनेर फलाक्नु भन्दा आफू कसरी येशु ख्रिष्टकाे बचनकाे अधिनतामा जिउने त्याे चाहिँ ठुलाे कुरा हाे । कुनचाही पाष्टरले कत्राे घर बनाए र कत्तिअाेटा गाडी किने भन्नुभन्दा आफू चाहिँ येशु काे बचनमा उभिएकाे छु कि छुईन, त्याे कुरा महत्वपुर्ण हुन्छ। किन भने न्याय त पर्मेश्वरकाे हात मा छ नि ,हैन ? कि तपाँईले पनि भाग पाईएन भनेर कुर्लिदै हाे कि बा ! पर्मेश्वरकाे वचन अनुसार आफुलाई अलग राख्नु नै बुद्धिमान हाे ।
    २ तिमाेथि ३ : १ तर याे बुझिराख आखिरी दिनहरुमा डर्लाग्दाे समयहरु आउनेछन ।
    २ किनभने मानिसहरु आफैलाई मात्र मायाँ गर्ने , रुपियाँपैसाकाे माेह गर्ने घमण्डी, हठी, अरुकाे बदनाम गर्ने आमाबुवाकाे आज्ञापालन नगर्ने बैगुनी र अपवित्र,
    ३ स्वभाबिक प्रेम हितका, खुशिपार्न नसकिने , अरुकाे बदख्वाई गर्ने दुराचारी, क्रुर , असल कुरालाई घृणा गर्ने ,
    ४ बिश्वसघाती, उत्ताउला , अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुख-बिलासलाई प्रेम गर्ने,
    ५ भक्तिकाे भेषचाहिँ लिने तर त्यसकाे सक्तिलाई ईन्कार गर्ने हुनेछन । यस्ता मानिसहरुबाट अलग बस

    • @wonderfulnature2767
      @wonderfulnature2767 Год назад

      एउटा जुम्लाको नरेश र यी नरबहादुर नेपालीको फेस एकै लाग्यो, एउटै ब्यक्ति हो कि अर्को हो? नरेश भन्ने पनि नेपाली नै हो। नरबहादुबाट नरेश भएको होकी? जुम्लाको नरेश भन्ने इसाईले एकजना पास्टरको स्वास्नीलाई फेसबुकमा चिनजान गरि काठमाडौँ बोलाई बिगारेर घरबारनै बिगारिदिएकोछ। नामधारी धोकेबाज इसाईहरु अन्त्यका दिनहरूमा देखिने नै छन् अचम्म नमानौ ।
      यि नरबहादुर नेपाली बाजे बाबुबाटै बिस्वासी भएर पनि आफु चाहिँ परमेश्वरको वचन अनुसार चल्न नसकेपछि बिरोधमा लागेको जस्तो लाग्यो। धर्मको कुरा होइन परमेश्वरको कुरा गरौ। धर्मले परमेश्वर चिनाउँदैन बाइबलले चिनाउँछ। बाइबल बुझ्न जरुरी छ। धर्मको बिवाद गर्नु गलत हो। नामधारी इसाईले परमेस्वर चिन्दैन, नामधारी हिन्दूले पनि हिन्दूको केही जान्दैन।

    • @rajyaprakashghimire2354
      @rajyaprakashghimire2354 Год назад +1

      abhishek ji lebhannu bhaeko ragat ko nata nai alag ho hinfu haruko ragat ra khristian haruko ragat alag hoina shristi ko itihas herda parameshwarle shristi gareko.bahek arko shristiko praman ke chha?

    • @soltagaming10
      @soltagaming10 Год назад +1

      Yeso herda timile chai dherai padeko xaina jasto lagyo
      Bible matra padera kei hune xaina,sakxau vane sabai dharma grantha padha Ani Kun satya ho afai xanot gara

    • @kevinsarma5392
      @kevinsarma5392 Год назад

      Kulman tamang sewa ko paisa afnu khalti ma na halera sewa gareko asal hola hai

  • @KumarMk-zx7tu
    @KumarMk-zx7tu 5 месяцев назад +1

    Jay handu. Handu. Dayas. Ho. Mero

  • @bonism1
    @bonism1 Год назад +5

    यो पास्टर साँच्चै येशूको दूत हो । सत्य कुरा बोल्दै छ। जय पास्टर अभिषेक जि जय शम्भो।

  • @shukarbdr2367
    @shukarbdr2367 Месяц назад

    यो परमेश्वर को जन हैन। परमेश्वर को जन यसरी कुरा गर्दैन।

    • @moneeshleemboo8569
      @moneeshleemboo8569 Месяц назад

      kina ? sabai timi jastae pagal hunu parne? parmeswor ko jan huna lai? andha biswasi haru timi jastai pagal hunaxa😂😂

  • @bishalrana7650
    @bishalrana7650 Год назад +4

    Avishek dai iS great ...Ajai adhyan garera aiija ...Yesu ko dalloo ..avishek dai sanga sakdainas k ..

    • @reemasampang7713
      @reemasampang7713 Год назад

      manxe galat huna sakxa tara bible galat xaina baru hindu dharmama dherai naramra kusanskarharu xan kami kamjori xan.Sabai deutale paap gareko painxa ani srap payeka xan bishnu xali namle chininxa risiko budi sanga sex garne testai thuparai satyata xa .risisametle gareka paap ani bramhale aphnai xori sanga byabhichar ...tesaile jiwanbhar biwah garena .deutako raja endra re tara unai ghamandi .siwajile xora nachinne ani ganeshle bau tesaile ladaibhayo ani kirati kirateni huda parbatilai nachinera sahabass garaubhanne kiratiko bhesma hune subhajile bhut pret masan khelaune saitan yo debi deutale adharmi papi lai mare tara papilai naya jiwan dina sakena . yo sabai debi deutale garne kriyakalap sabai manxejaso xa budipani chahine jhan krishnalai ta 1600 gopini ani arkako budi radha bihe gareko xori manxe nuhauda luki luki chihaune ani dahi chorne k sikauxa yastadeutale dharmale matra sakti farak xa sakti ta saitanma pani hunxa bhutma pani hunxa tara udar jiwan mukti paapko xema hudaina ..deuta pani bhanxan tara budi chahine re lobh hune re yadi deuta ho bhane ta uslai kehikurako khacho hudaina na ta saririk bhok na bhautik yadi hami manishma pani kehi sakti dekhiyo bhane manishlainai deuta bhanera pujdaxan hinduharule ...sarba byapi sarba gyani sarba saktiman .bhaneko nai god ho jeshus kinaki wahale jiwanbhar paap garnu bhayena ani saririk bhokko trishna bhayena papilai bachaunu aunu bho ..jasle 1 ,2,3 choti galat garxa tyo manishma chininxa tara jo barbar galti garxa tyo saitan ho tasartha hinduko deutaharu manxejastai thiye tara jeshus le jiwanbhar galat garnu bhayena kina oha sacho parmeswar hunuhuntho. Yasta dherai kura haru xan jun ma lekhna chahanna .hami hindu chakhera bhogera ayeko sabaithaha xa sikaunu ra bhannu pardaina tara tapaiharu jeshus ma aunush ani thaha paunuhunxa bible dharma haina tara jiwan ho jasle naya jiwan ani mirtu paxiko anantajiwanko garenti tatha mukti kewal yeshuma xa.aru kunai dharmama xaina amin

  • @suryakhatri2580
    @suryakhatri2580 Год назад +1

    नेपाली पैसामा बिकेका अधर्मि हरु

  • @bonism1
    @bonism1 Год назад +4

    यति राम्रो पास्टर क्रिश्चियन भित्र पनि रहेछन्

  • @RajeshGaha-z4c
    @RajeshGaha-z4c 17 дней назад

    एकदम चित्तबुझ्दोडिबेत यो हो आफ्नो गल्ती के छ भनेर सुइकार्नुपर्छ

  • @ShankarPariyar-yk7ne
    @ShankarPariyar-yk7ne Год назад

    हुनत म पनि दमाई हाे । मेराे पनि छाेराे छ। अहिले नाैमा पढ्छ म मेराे छाेरालाइ धेरै पढाउन चाहन्छु तर पढेर मित्रे दमाई र अभिषेक जाेशि जस्ताे भने कसम म च्वाट्टै काडदिन्छु। यिनी हरु ब्वासाे हुन यउटा हिन्दु धर्मकाे लुटेरा अर्काे परमेस्वरकाे नाम बच्ने लुटेरा। मित्रेलाइ बाइवल म पढाइ दिन्छु

  • @ताराउचा
    @ताराउचा Год назад +5

    असली विमारी घरमा नक्कली विमारी changai कार्यक्रम मा.

    • @AmitGurug-x6k
      @AmitGurug-x6k 9 дней назад

      Moreko maanxe jiudo garxa changai program ma yo kura Satya hoina Ra ?

  • @kullamka8884
    @kullamka8884 Год назад +1

    आदित्य सोम वरुणानिलसेविताय यज्ञाग्निहोत्रवरधूमनिकेतनाय।
    ऋक्सामवेदमुनिभि: स्तुतिसंयुताय गोपाय गोपनमिताय नम: शिवाय।।

  • @rbvlog779
    @rbvlog779 Год назад +1

    त्यस्तै कुरा गर्ने हो भने त भारत सँग विकेकै कारनने नेपाल हिन्दु भयको हो नेपाली को धर्म भनेको बुद्ध धर्म हो नि

    • @kalibahadur
      @kalibahadur Год назад

      Bharat varkhar vako ho mitra 😅😅😅😅

  • @batagangunseenstories1814
    @batagangunseenstories1814 Год назад +4

    Balla Sahi kuraa aayo

  • @TangsangGagan
    @TangsangGagan Год назад +2

    तिमी उतै बिदेश माइ जाउ भाइ

  • @Khagenvlog8819
    @Khagenvlog8819 11 дней назад

    यथार्थ कुरा तितो हुन्छ तर सत्तेता यहि हो

  • @rbvlog779
    @rbvlog779 Год назад +1

    अभिषेक जस्तो विरोधीले बोल्नै नदिने मान्छे आज आफ्नै साथीलाई क्रिस्टिन बनाएर लेराएर सुनी बसेको छ 😂 😂😂😂😂😂😂😂 आज frst time विरोध नगरी सुनी बसेको छ😅😅😅😅😅🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @premraj7872
    @premraj7872 Год назад +3

    Paster ji ko kura ekdam thik paster haru lutera daka haru nai huna paster haru ko sampati sanbin hunai par6

    • @chirispusthapachamanthapa195
      @chirispusthapachamanthapa195 Год назад

      तिम्रो के के लुते भाइ पास्तरहरुले जाउ र फिर्ता ल्याउ त्यो पाउने छौं , साँचो पास्तर हो भने दवल गरेर दिने छन तिमिलाइ ।

    • @kirityrani7622
      @kirityrani7622 Год назад

      Yo vastor chai farkaunus abisek ji

  • @nepbahadurnepali1426
    @nepbahadurnepali1426 Год назад

    amen❤❤

  • @hopechurch3806
    @hopechurch3806 8 месяцев назад

    यति धेरै पनि बिरोध नगरोै क्रीस्चियनहरु को सबै जो क्रीस्चियन हुदैमा येशुलाई विश्वास गरेर स्वर्ग प्राप्ति को लागि आएका हुदैनन् । विभिन्न उदेश्य लिएर आएका हुन्छन् ।

  • @sangitarai7942
    @sangitarai7942 5 месяцев назад

    Avishek joshi so good

  • @bishalrai1992
    @bishalrai1992 Год назад +4

    ख्रिष्टियनले जे गरे पनि परमेश्वर सत्य छ वहाँले न्यान गनुॅ हुन्छ । येशू संसारमा बुद्ध भन्दा ढीलो आउनु भए पनि वहाँको पिता परमेश्वर त संसारको शुरू भन्दा पनि पहिले देखिनै हुनु हन्थ्यो । बुद्धले ज्ञान खोज्दा खोज्दै मनुॅ भयो मानिसको मुक्तिको लागि केही गनुॅ भएन । येशूले मुक्तिको लागि सबै काम गरेर सिदध्याउनु भएको छ । कुनै मानिस सिद्ध छैन शैतानले परीक्षामा पाछॅ ।

    • @YuyokRai-bh5ye
      @YuyokRai-bh5ye Год назад

    • @suryaanepaliofficial
      @suryaanepaliofficial Год назад

      🧡😊🙏 जय श्री कृष्ण 🙏😊🧡
      श्री कृष्ण वाणी
      "भगवत गीता" अध्याय 14 / स्लोक 4
      [ सर्वयोनिषु कौन्तेय मूर्तय: सम्भवन्ति या:
      तासां ब्रह्म्म महद्योनिरहं बिजप्रद: पिता ]
      अर्थात: हे कुन्तीपुत्र! यो भौतिक जगत् मा जे जति पनि जीवयोनिहरु जन्म लिन सम्भव देखिएका छन् ती सबैको बिजदाता पिता म नै हुँ, यो तिमीले बुझ्नु पर्दछ !!
      "भगवत गीता" अध्याय 18 / स्लोक 66
      [ सर्वधर्मान परित्यज्य मामेकं शरणं व्रज
      अहं त्वां सर्वपापेभ्यो मोक्षयिस्यामि मा शुच ]
      अर्थात: सबै प्रकारका धर्महरुलाई त्यागेर मेरा शरणमा आऊ,
      म तिमिलाई सम्पुर्ण पापकर्म हरुबाट उद्घार गर्दछु, नडराऊ !!

    • @AmitGurug-x6k
      @AmitGurug-x6k 9 дней назад +1

      Bro.Buddha Bhagwan Ra Arhan t mordaina Mahaparinirvan hun xa.Gyanma wanha bhanda mat hi Aru koi Xaina yo Universema Mukti hoina Mokshako lagi Ma anv,Devtaharu ko Guru Buddha ko DHAMMA Gyan,Dhyan,Natu ral,Universal,Parmanit ParamS ATYA ho.Janera Manne ho.Pad hera Sunera Bishwas garne hoi na.Bina Dhyanko Gyan hudaina BBC documentary Jesus was a Buddhist Monk Hernus.sasto C handi kinne Bhid Hoina Bahum ulya RATAN Ho Bhagwan Budd ha Ji ko Dhamma Gyan.nepali 1 Jana Christianity ma PhD gar eko xaina.32 hajar 833 Shakha Xan Christian ko 1 le arkalai Ju tho Siksha bhani Mandaina K k ura Garnu Afnai Abhramic relig ion bhitra Parne Jews,Christian Islam ta Ekarkama Yuddha Gar Xa.1st & 2nd World War isai De shle Ekarkalai Marera Vinas ga reko itihash Xa.Gyan Badhaunu s Bhai.

    • @deudhanrai355
      @deudhanrai355 11 часов назад

      ​@@suryaanepaliofficialtero bauko jaya siriram arthama bartha.k taile yo siriramvanne tero deutale manislai udar gsreko x..pap bata moxya gareko x..tero jaya sirilai pukarda biramiharu changai hunx..?

  • @ichhyatamang2019
    @ichhyatamang2019 Год назад

    Hajurlai hamro mandalima swagat chha jaha bibed chhaina, doshro kura afno kura christ sanga rakhne ho media ma hoina ( tapaiko bahasle aaja bharkhar biswas ma aako jastai dekhinchha , janmajaat hoina dhanyabaad,

  • @Royalbaby-e4c
    @Royalbaby-e4c 9 месяцев назад

    हिन्दु ले चाहिँ देश सिदाय

  • @abhaychetri7678
    @abhaychetri7678 Год назад +4

    एक्लै बोलेर 1घण्टा सक्दियो किन् अाको होला यो😂😂

  • @kishorsharma2250
    @kishorsharma2250 Год назад

    कट्टर हिंदूवादी तो यो हाम्रो नेपाल को पत्रकार हो

  • @udip22
    @udip22 Год назад +1

    Bhaagwat padau!!❤❤ tesko artha bujau,teslai practice garau!! Sabai prashna ko uttar tei xa

  • @renukaddkaddka-cw9lz
    @renukaddkaddka-cw9lz Год назад +2

    Jaslea dharma ra poisa loot khane bato ishwor ko nam bata gharxa teneharu nargama hanxa ishwor pita lai karood karood dhanne bat Asu mase ko nam ma Amen Amen Amen 🙏🙏🙏🙏🙏 jaya sachai jaya sachai jaya sachai

  • @bijayprakashshahi493
    @bijayprakashshahi493 Год назад

    नरबहादुर नेपाली गलत मान्छे हो म चिन्छु।

  • @merrathakur7378
    @merrathakur7378 5 дней назад

    Sahi kuro garnu bhayo jai santan darma

  • @एलियाश्रेष्ठ

    अब तँलाइ अभिषेकले न्याय दिन्छ, ढुक्क बस !

    • @greatvision4808
      @greatvision4808 Год назад +1

      😂😂😂😂

    • @narabahadurnepali7368
      @narabahadurnepali7368 Год назад

      बाबू त पनी चम्चा हेस कि के हो कोहोस द् ड भने भेटेर कुरा गर

    • @greatvision4808
      @greatvision4808 Год назад

      @@narabahadurnepali7368 Don हो कि क्या हो तिमी ?😃

    • @bhaskardc9979
      @bhaskardc9979 Год назад

      आफ्नो सनातन धर्म कर्म बेचेर खाने पापी हरु।

    • @greatvision4808
      @greatvision4808 Год назад

      @@bhaskardc9979 कुन हो सनातन धर्म ? बाहुन बनारसे धर्म सनातन हो ? कसरी सनातन हो ? 😂

  • @kevinsarma5392
    @kevinsarma5392 Год назад

    Aunu parne bela bhai sakyo prabhu....tapailai sab thaha xa....

  • @dilipshrestha3735
    @dilipshrestha3735 Год назад +2

    कुराे चैं सही बतायाै बिश्वासी भाइं

  • @HeavenlyGlory222
    @HeavenlyGlory222 3 месяца назад

    ईसाई हरूले कहा kaile सतायो होला इस bhannu paryo

  • @bhupendrashrestha6308
    @bhupendrashrestha6308 Год назад

    Abhishek joshi ji, jankari ko lagi yeuta kura banxu Nepal ko gau gauma joro aayeka Nepali lai yeuta citamol lai pidhera khanama misayra Yesuko prashak bhanera Cristian banayko praman xa.

  • @ShankarGurung-d1m
    @ShankarGurung-d1m 7 месяцев назад

    मति 13 उहाले ितनिहरलाई भनुभयाे याे लेखिएकाे छ मेराे घर पाथनाकाे धर कहलाइनेछ तर तिमिहru तर तिमिहruले यसलई डाकुहruकाे अड्डडा बनाएका छाेे

  • @tekchhetri1445
    @tekchhetri1445 Год назад

    Yesto cha,hamle bachhalai dharmik siksha diyenaun direct Bybleka parcha bantiyo lov lalach deio .

  • @rakeshbeyond
    @rakeshbeyond Год назад +2

    दामी बहस

  • @kamidale5519
    @kamidale5519 8 месяцев назад

    अमेन ❤

  • @armaansewa6500
    @armaansewa6500 Год назад +1

    Satyam Mahe jataye

  • @tekchhetri1445
    @tekchhetri1445 Год назад +1

    Arko coment dinchu, Germanle no ne christian deshma christian banayo tara ajo Garmanyma church khali chan kina uniharule Bhagwadgita adhyan gare.

  • @kishorsharma2250
    @kishorsharma2250 Год назад +1

    अभिषेक को चक्रव्यू मा त पनी फसीश लाटा

    • @suryaanepaliofficial
      @suryaanepaliofficial Год назад

      🧡😊🙏 जय श्री कृष्ण 🙏😊🧡
      श्री कृष्ण वाणी
      "भगवत गीता" अध्याय 14 / स्लोक 4
      [ सर्वयोनिषु कौन्तेय मूर्तय: सम्भवन्ति या:
      तासां ब्रह्म्म महद्योनिरहं बिजप्रद: पिता ]
      अर्थात: हे कुन्तीपुत्र! यो भौतिक जगत् मा जे जति पनि जीवयोनिहरु जन्म लिन सम्भव देखिएका छन् ती सबैको बिजदाता पिता म नै हुँ, यो तिमीले बुझ्नु पर्दछ !!
      "भगवत गीता" अध्याय 18 / स्लोक 66
      [ सर्वधर्मान परित्यज्य मामेकं शरणं व्रज
      अहं त्वां सर्वपापेभ्यो मोक्षयिस्यामि मा शुच ]
      अर्थात: सबै प्रकारका धर्महरुलाई त्यागेर मेरा शरणमा आऊ,
      म तिमिलाई सम्पुर्ण पापकर्म हरुबाट उद्घार गर्दछु, नडराऊ !!

    • @suryaanepaliofficial
      @suryaanepaliofficial Год назад

      अभिषेक को होईन !!
      यहुदि हरुको चक्रब्यु मा तिमिहरु चाहिँ फस्दै छौ🙏

  • @merrathakur7378
    @merrathakur7378 4 месяца назад

    Yestai le hune xa pastatap jai hindu

  • @इसोरबहादुरकारकि

    वलोभलेधरमपरिबरतनहैननिसवारथबिसवाससलेपरिवरतनगरनेकोबिसवासकामियाबिहूदैनबिनअनुभवबाटमातरकामियाबिहुनछतरनसुनाइकनबुजिदैननबुजिकनमानिदैनकुनैपनिधर्खुललापरचारिनुपरछपाउनुपरछदाइहालनेगोरुलाइमुवालनलगाउनुभननेकुनैपनिधरमपरचारकलाइभनियकोछ

  • @bhimchhalise1326
    @bhimchhalise1326 3 месяца назад

    क्रिश्चियन जानेर भएका होइनन्

  • @tekbahadur7602
    @tekbahadur7602 Месяц назад

    Kristan vaneko eigriali dharm ho hajur

  • @sumantamang9217
    @sumantamang9217 Год назад

    Majha Aayo

  • @amritab40
    @amritab40 Год назад

    कति धेरै झुट बोल्दैछ है यो बिस्वसि भन्ने मानछेले हा हा हा 😂😂😂😂😂

  • @rakeshrai1796
    @rakeshrai1796 Год назад

    बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राखेनी बांगो को बांगोनै बाँदर ले आफ्नो घर पनि बनाउँदैन र अरुलाई पनि ‌ बनाउनु दिँदैन तेस्तै हो यो abhishek joshi

  • @Unik-u8g
    @Unik-u8g Год назад +1

    Yo bisawsilai pni aatmama saitan pase jasto xa

  • @chandraprakash3858
    @chandraprakash3858 8 месяцев назад

    यो पास्टर होइन ९९%

  • @ruparanabhat1142
    @ruparanabhat1142 Год назад

    Yasule mero su samachar sansar vari parchar gara vannuvaxa

  • @kishorsharma2250
    @kishorsharma2250 Год назад

    हिंदू को क्रिस्टन बनाते इंटरव्यू लेते हो अभिषेक तो ऐसे नहीं सकते हो तो वैसे करते हो

  • @simtavlog6241
    @simtavlog6241 Год назад +3

    Are hare krishna ma aaunun sanatan dharm ke ho bhane thaha bhaihal xa ni

    • @reemasampang7713
      @reemasampang7713 Год назад

      manxe galat huna sakxa tara bible galat xaina baru hindu dharmama dherai naramra kusanskarharu xan kami kamjori xan.Sabai deutale paap gareko painxa ani srap payeka xan bishnu xali namle chininxa risiko budi sanga sex garne testai thuparai satyata xa .risisametle gareka paap ani bramhale aphnai xori sanga byabhichar ...tesaile jiwanbhar biwah garena .deutako raja endra re tara unai ghamandi .siwajile xora nachinne ani ganeshle bau tesaile ladaibhayo ani kirati kirateni huda parbatilai nachinera sahabass garaubhanne kiratiko bhesma hune subhajile bhut pret masan khelaune saitan yo debi deutale adharmi papi lai mare tara papilai naya jiwan dina sakena . yo sabai debi deutale garne kriyakalap sabai manxejaso xa budipani chahine jhan krishnalai ta 1600 gopini ani arkako budi radha bihe gareko xori manxe nuhauda luki luki chihaune ani dahi chorne k sikauxa yastadeutale dharmale matra sakti farak xa sakti ta saitanma pani hunxa bhutma pani hunxa tara udar jiwan mukti paapko xema hudaina ..deuta pani bhanxan tara budi chahine re lobh hune re yadi deuta ho bhane ta uslai kehikurako khacho hudaina na ta saririk bhok na bhautik yadi hami manishma pani kehi sakti dekhiyo bhane manishlainai deuta bhanera pujdaxan hinduharule ...sarba byapi sarba gyani sarba saktiman .bhaneko nai god ho jeshus kinaki wahale jiwanbhar paap garnu bhayena ani saririk bhokko trishna bhayena papilai bachaunu aunu bho ..jasle 1 ,2,3 choti galat garxa tyo manishma chininxa tara jo barbar galti garxa tyo saitan ho tasartha hinduko deutaharu manxejastai thiye tara jeshus le jiwanbhar galat garnu bhayena kina oha sacho parmeswar hunuhuntho. Yasta dherai kura haru xan jun ma lekhna chahanna .hami hindu chakhera bhogera ayeko sabaithaha xa sikaunu ra bhannu pardaina tara tapaiharu jeshus ma aunush ani thaha paunuhunxa bible dharma haina tara jiwan ho jasle naya jiwan ani mirtu paxiko anantajiwanko garenti tatha mukti kewal yeshuma xa.aru kunai dharmama xaina amin

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 Год назад

    Bhumibutr mulbasi harulai Adibasi chanjati phanumiltaina hami mulbasi
    Mongolho

  • @wonderfulnature2767
    @wonderfulnature2767 Год назад +1

    यो नरबहादुर फटाहा ब्वासो हो

  • @alaxtamang5410
    @alaxtamang5410 Год назад

    Nepali haru sabai Buddhist hunu parne ho hindu haru india bata ako haru hun, Christian haru western country bata.

  • @bishalrai9606
    @bishalrai9606 2 месяца назад

    संसारको अन्तमा सबै मानिसको पाप र धमॅको बारेमा मुक्तिको बारेमा येशूले न्याय गनुॅ हुनेछ अरू कुनै भगवानले गर्दैन कारण सबै भगवान झुट हो र मरी सकेको छ । मरेको भगवानले न्याय गनॅ सक्दैन स्वगॅ नकॅ लान सक्दैन । ती हिन्दु र अन्य भगवानहरू संग शैतान ले मिलेर काम गछॅ । शैतानलाई ठूलो शक्तिको काम गनेॅ शक्ति परमेश्वरले दिनु भएको छ कारण मानिसले दुष्ट कुरा मन परायो र दुष्टनै भईरहोस मरे पछि नकॅ नै जाओस भनेर हो ।

  • @pabitrasunari157
    @pabitrasunari157 Год назад +2

    यो ब्याक्तिलाई पनि लूसिफरको आत्माले छोयछ जस्तो जे भय पनि चर्च भित्र कूरा चर्चमा नै कूरा राख्नू पर्छ कून चाई धर्म अथवा ससंथा मा छैन र बाडबिवाड कोले कति खायो कोले के गर्यो आफ्नो बिस्वास बचाउन ठूलो कूरा हो

    • @suryaanepaliofficial
      @suryaanepaliofficial Год назад

      🧡😊🙏 जय श्री कृष्ण 🙏😊🧡
      श्री कृष्ण वाणी
      "भगवत गीता" अध्याय 14 / स्लोक 4
      [ सर्वयोनिषु कौन्तेय मूर्तय: सम्भवन्ति या:
      तासां ब्रह्म्म महद्योनिरहं बिजप्रद: पिता ]
      अर्थात: हे कुन्तीपुत्र! यो भौतिक जगत् मा जे जति पनि जीवयोनिहरु जन्म लिन सम्भव देखिएका छन् ती सबैको बिजदाता पिता म नै हुँ, यो तिमीले बुझ्नु पर्दछ !!
      "भगवत गीता" अध्याय 18 / स्लोक 66
      [ सर्वधर्मान परित्यज्य मामेकं शरणं व्रज
      अहं त्वां सर्वपापेभ्यो मोक्षयिस्यामि मा शुच ]
      अर्थात: सबै प्रकारका धर्महरुलाई त्यागेर मेरा शरणमा आऊ,
      म तिमिलाई सम्पुर्ण पापकर्म हरुबाट उद्घार गर्दछु, नडराऊ !!

  • @bulbergaming9142
    @bulbergaming9142 8 месяцев назад

    20:58 small correction sir,Before when nepal was made hinduism or sanatan was practised in this land and for your information hinduism is much ancient than buddhism even buddha himself was born in nepal so how can you say all nepalse should be buddhist?but still majority of hindus worship lord buddha and i know most of hindus and buddhists never had problem.It's the jay mongol and missionaires that are spreading hate and destroying the culture of nepal.And why i don't accept christianity in nepal is because once people go to christianity they literally forget their culture and thinks it's satanic like wtf?

  • @sonbddarjee5808
    @sonbddarjee5808 Год назад

    Avishek sir, Bible sabai janu hunch satya ra asatya janu huncha Parmeshwar pita lai pani chennu huncha tarah kina tapai satya Parmeshwar ko birodh garnu huncha please chadai aafno shristy karta kaha farkinu hos tapai la garnu vayeko birodh la Prabhu dherai dukhi hunu huncha sir Prabhu ma farkinu hos

  • @sachitapokhrel2079
    @sachitapokhrel2079 Год назад

    Sabaitira vedvab xa tara nam chahi arkai arkai hunxa... Nepalma jatpat hunxa aru deshma chahi discrimination between high class and low class, discrimination between bourgeois and prolatariant, discrimination between black and white. Tyaskaranle baru hamro Sanatan Dharma ma tyasto bived xaina...tara hamile bahunlai gali garera hamro dharmalai lalxana lagaaunuhudaina...

  • @binodmagar2181
    @binodmagar2181 Год назад +1

    Shala khate paster haru

  • @samtenlama2472
    @samtenlama2472 Месяц назад

    Yasto bujaki manxe Kina esai vaneko tw

  • @kisanmagar5900
    @kisanmagar5900 Год назад

    Yahuda Iscoriyat ko chelo po parexa ki ?

  • @balbahadurkunwar8581
    @balbahadurkunwar8581 9 месяцев назад

    Sachet garaunu asal ho bikriti kharab ho dusta Kam BATA sachiyra asal bykti bannu ramro ho parmesor yahi chahanu hunxa

  • @kanchitamang3941
    @kanchitamang3941 Год назад +1

    mit lauda hunxa dui jana Anuwar pani mileko xa kura panu ustai xa

  • @truelies2027
    @truelies2027 Год назад

    The more the nepali christain apologist's(fake ?) try to debate AJ , the more they get beaten up badly 😛😄🤪

  • @nimeshkumarpradhan4685
    @nimeshkumarpradhan4685 Год назад +1

    Yo nabahadur bholayko haina. Dollar bolayko. Zo afnu dharma ko bhoayna teyo desh ko kay hundeyo mula paster . Dalay paster…

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 Год назад

    Mithomitho kurakarchhan bhaneko
    Shahiho

  • @SYU213
    @SYU213 Год назад

    Dharma bhaneko kahilai pariwartan hundaina Dharma bhaneko yautai hunchha khaalee ke chahee pariwartan hunchha bhane majhab matrai ho

  • @BhaktaTamang-rs3uy
    @BhaktaTamang-rs3uy 5 месяцев назад

    Aru kura hoina Jo pani hindu bidwan le dekhaunu paryo ki Nepal ma hindu ko koon devi devta kaha utpanna vako ho ki Bahoon haru le Indiabata lyako ho ?

  • @raghukhadka2709
    @raghukhadka2709 Год назад +6

    Must believe सनातन हिन्दू धर्म It is a true and 100% pure real religion around the world. No doubt . जय श्री कृष्ण

    • @reemasampang7713
      @reemasampang7713 Год назад

      manxe galat huna sakxa tara bible galat xaina baru hindu dharmama dherai naramra kusanskarharu xan kami kamjori xan.Sabai deutale paap gareko painxa ani srap payeka xan bishnu xali namle chininxa risiko budi sanga sex garne testai thuparai satyata xa .risisametle gareka paap ani bramhale aphnai xori sanga byabhichar ...tesaile jiwanbhar biwah garena .deutako raja endra re tara unai ghamandi .siwajile xora nachinne ani ganeshle bau tesaile ladaibhayo ani kirati kirateni huda parbatilai nachinera sahabass garaubhanne kiratiko bhesma hune subhajile bhut pret masan khelaune saitan yo debi deutale adharmi papi lai mare tara papilai naya jiwan dina sakena . yo sabai debi deutale garne kriyakalap sabai manxejaso xa budipani chahine jhan krishnalai ta 1600 gopini ani arkako budi radha bihe gareko xori manxe nuhauda luki luki chihaune ani dahi chorne k sikauxa yastadeutale dharmale matra sakti farak xa sakti ta saitanma pani hunxa bhutma pani hunxa tara udar jiwan mukti paapko xema hudaina ..deuta pani bhanxan tara budi chahine re lobh hune re yadi deuta ho bhane ta uslai kehikurako khacho hudaina na ta saririk bhok na bhautik yadi hami manishma pani kehi sakti dekhiyo bhane manishlainai deuta bhanera pujdaxan hinduharule ...sarba byapi sarba gyani sarba saktiman .bhaneko nai god ho jeshus kinaki wahale jiwanbhar paap garnu bhayena ani saririk bhokko trishna bhayena papilai bachaunu aunu bho ..jasle 1 ,2,3 choti galat garxa tyo manishma chininxa tara jo barbar galti garxa tyo saitan ho tasartha hinduko deutaharu manxejastai thiye tara jeshus le jiwanbhar galat garnu bhayena kina oha sacho parmeswar hunuhuntho. Yasta dherai kura haru xan jun ma lekhna chahanna .hami hindu chakhera bhogera ayeko sabaithaha xa sikaunu ra bhannu pardaina tara tapaiharu jeshus ma aunush ani thaha paunuhunxa bible dharma haina tara jiwan ho jasle naya jiwan ani mirtu paxiko anantajiwanko garenti tatha mukti kewal yeshuma xa.aru kunai dharmama xaina amin

    • @kulmantamang7170
      @kulmantamang7170 Год назад

      हालेलुयाह,,

    • @anonymous-y7x9w
      @anonymous-y7x9w Год назад

      ​@@reemasampang7713chup gu.. jesus Western culture ko lagi ho wine khani matini.. asti bhakar ako ho jesus..

  • @madhavupadhyaya9413
    @madhavupadhyaya9413 Год назад +2

    ईशाईत्व को मर्म नबुझेका अल्पज्ञानी लाई प्रयोग गर्नु तपाई रिपोर्टर को फाइदा हुन्छहोला सायद

    • @krishnabhandari7188
      @krishnabhandari7188 Год назад +2

      तिमि महाग्यानी ले जस्तो हिन्दु को मात्रै बिरोध गरेरै सोर्ग जान पाइन्छ भनेर सोच राखनु पर्नी ? जात र नाम हिन्दु को छ अनि आस्था चाइ येसु!!!! महा ग्यानी 😂😂😂😂😂

    • @bishalrana7650
      @bishalrana7650 Год назад +1

      Timi chai gayani le k lachar pattar lais ta dalal

    • @bishalrana7650
      @bishalrana7650 Год назад +1

      Timi chai gayani le k lachar pattar lais ta dalal

    • @badrisedai4748
      @badrisedai4748 Год назад +1

      Manta yoo christain mannea wala.neoali laii ta hauuu khaoo vanchu yoo dharma gauuu hoo
      Paisa ma kinna payencha yo dharma kalopul ko church lea hunthayeao pahila pahila church aayeja gift payencha vandaii yeasta mula Pataki dharma pani mqnnu

    • @rkprime709
      @rkprime709 Год назад +3

      ​@@krishnabhandari7188
      सही जवाफ हजुर.... बिदेशी धर्मको वकालत गर्नेहरुले गु खाए पनि हुन्छ

  • @rakeshrai1796
    @rakeshrai1796 Год назад

    थुक्क पास्टर नर बहादुर मान्छे बाठो भयो भने गू खन्छ भन्छन् लु आजा मैले देखे सत्य बुझेर पनि बुझ्न नसक्ने मूर्ख नरबहादुर विश्वासी भनेको के हो ? र विश्वासीको कर्तव्य के हो बिर्सिस?

    • @suryaanepaliofficial
      @suryaanepaliofficial Год назад

      🧡😊🙏 जय श्री कृष्ण 🙏😊🧡
      श्री कृष्ण वाणी
      "भगवत गीता" अध्याय 14 / स्लोक 4
      [ सर्वयोनिषु कौन्तेय मूर्तय: सम्भवन्ति या:
      तासां ब्रह्म्म महद्योनिरहं बिजप्रद: पिता ]
      अर्थात: हे कुन्तीपुत्र! यो भौतिक जगत् मा जे जति पनि जीवयोनिहरु जन्म लिन सम्भव देखिएका छन् ती सबैको बिजदाता पिता म नै हुँ, यो तिमीले बुझ्नु पर्दछ !!
      "भगवत गीता" अध्याय 18 / स्लोक 66
      [ सर्वधर्मान परित्यज्य मामेकं शरणं व्रज
      अहं त्वां सर्वपापेभ्यो मोक्षयिस्यामि मा शुच ]
      अर्थात: सबै प्रकारका धर्महरुलाई त्यागेर मेरा शरणमा आऊ,
      म तिमिलाई सम्पुर्ण पापकर्म हरुबाट उद्घार गर्दछु, नडराऊ !!

  • @rajendrabhandari2179
    @rajendrabhandari2179 Год назад

    Hindu Muslim Christian.buddhist..e char dharma haru... bhagawan Ko char wata haat khutta haru Hun.....haat khutta haru Ko jyan eutai vaye jastai...char watai dharma Ko bhagawan srifh ek hunu huncha....tesai le Tero dharam mero dharma hoina...hami manab le garnu parne dharma ke??? Mahattwa purna Kura tyo ho....ABA paap garne ki dharma garne? Paap ke ho ? Dharma ke ho? Sat karma ke ho?.yo Kura haru lai matrai dhyan diyera ..karma garnu...fhalano dharam vanera...time falnu bekaar cha.....🌹🙏

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад

    Good job every one. Yo kristian ra hindu vaneko sansar ko 1no. Ko lutera thag ho.

  • @rameshrai2988
    @rameshrai2988 Год назад

    Yo Prabhu Prabhu bhaneraxa

  • @narendrachitrakar8315
    @narendrachitrakar8315 Год назад

    JESUS AND BUDAAHAA WERE REAL HUMANS BUT HINDU GODS AND GODDESSES ARE ONLY IMAGINARY.

  • @badrisedai4748
    @badrisedai4748 Год назад +1

    Nataunki dharma.ho yo drama dekhaunu laii nepal chirayeako christain mqnnu vanda gauu khauuu haii timi haru

  • @kumarroka2752
    @kumarroka2752 Год назад

    q

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 8 месяцев назад

    Chorle chora bhanchhan khatele khate bhanchh jai musi

  • @birentamang1020
    @birentamang1020 Год назад

    Hamro Nepali Chanel la aru kam payena khali Christian haru Ko khairo khanne kam garxa

    • @krishnabhandari7188
      @krishnabhandari7188 Год назад +1

      मुल्बासी को चित्त दुख्यो फेरि 🙄🙄🙄

  • @DhaniramSharma-u7n
    @DhaniramSharma-u7n Год назад

    yo pastor lai babil ramro sanga bujaedenu daju

    • @kirityrani7622
      @kirityrani7622 Год назад

      Khristianlai birod garna gako ho ki beijet garna gako ho pastor ki bhastor ho

  • @LeonLegned
    @LeonLegned 3 месяца назад

    Christian vneko bujhi yo vne ramro xa mula haru aaju voli t jhuto sixa nikale r pravulai bigari sakeu

  • @birentamang1020
    @birentamang1020 Год назад

    Yo abishek Josi ta jhan alxi lagdo manxe

  • @manbhadurtamang2210
    @manbhadurtamang2210 Год назад

    kasto khale christian ayo ho sachai ko dharma guru jasto xa ho yo malai lagxa saetanle kam gareko xa ho yeslai