आहा कति मीठो गित !! बधाई छ, शिव हमाल भान्जा ! आइडाडाको बिसौनी र ज्याग्दीको दोभान जस्ता शब्दहरु सुन्दा त ज्याग्दीमै तिज मनाय जस्तो भयो ! कला लम्साल बैनी र टिमलाइ धेरै धेरै बधाई तथा सफलताको शुभकामना !!
आहा कति मीठो गित ! आइडाडाको बिसौनी र ज्याग्दीको दोभान जस्ता शब्दहरु सुन्दा त ज्याग्दीमै तिज मनाय जस्तो भयो ! सर्जक शिव हमाल भान्जा र कलाकार कला लम्साल बैनी तथा सम्पूर्ण टिमलाइ धेरै धेरै बधाई तथा गीतको अपार सफलताको शुभकामना !!
1 घण्टा पहिले सोच्दै थिए कला लम्साल जी को यसपाली तिजको गित किन आएन भनेर भर्खरै युट्युब खोलेको tuplakai youtube को टपमा आएर बसेछ👌👌👌👌 गीत सफलताको धेरै धेरै शुभकामना🙏🙏🙏🙏
सम्पूर्णमा नमस्कार, मेरो लय,शब्दमा कला लम्सालको पातली ३ ( झिल्के भेना) सार्वजनिक भएको छ, हेरेर प्रतिक्रिया दिनुहोला है।
आहा कति मीठो गित !! बधाई छ, शिव हमाल भान्जा ! आइडाडाको बिसौनी र ज्याग्दीको दोभान जस्ता शब्दहरु सुन्दा त ज्याग्दीमै तिज मनाय जस्तो भयो ! कला लम्साल बैनी र टिमलाइ धेरै धेरै बधाई तथा सफलताको शुभकामना !!
आहा गज्ज्ब छ होइ हजुर मैले त हेरि सक्य
Ab patali 4 ajai joddar banaunu hola shiva ji sarai ramro hamro kala ji ko sor sabbay ani vabbay gayeka
(रायडाँडा को बिसौनी) गित सुन्दा बाल्यकालमा रायडाँडा को बरको चौतरो मा बसेको याद आयो। शुभकामना राम्रो लाग्यो गित।
काहा ड आम्च बुडा तिम्लाइ येति मिठा सब्द😘😘
नृत्य चै अत्याधिक आक्रामक छ । सार्है मज्जा आयो हजुर।🤗🤗🤗
Safalta ko suva kamana cha sabi team lie !!!
hamri ddai risauni ati mitho sabda shiva hamal g ko saphaltako subhakana sampuna timlai
नृत्यको लचकता र स्टेपमा कुनै सम्झौता छैन ।। यो बर्षकै सर्वोत्कृष्ट तिज भिडियो ❣️
लौ है दामी कला सिस्टर best wishes 👌👌
the song is babbal dammi....
आहा कति राम्राे गीत शिव हमाल दाइ,कला लम्साल दिदी लगायत यस गीतका सम्पुर्ण युनिटलाई सफलताकाे शुभकामना ।
Teej ma euta song , kala lamsal ko n suni ksm malai teej aay jsto lagdain. Waa dherai ramro x safaltako suva kamana
आहा कति मीठो गित बधाई टिमलाइ🙏
Thank you for your love and support ♥️
Wow 😮 नाम पनि कला , काम पनि ऊस्तै कला 😍😍😍😍
Thank you for your love and support🙏🏽
शिव हमालको रचना सधै उत्कृष्ट हुन्छ❤️❤️
Congratulations
Thank you for your love and support🙏🏽
क्या हुन्छ हाम्रो शिव दाई का शब्द, कला दिदी हजुर लाई एकदमै म्याच गर्छ यस्तै यस्तै शब्द!!!💖💖💖
Thank you for your love and support🙏🏽
kala lamsal diju hirrdaya dekhi nai naman...sarai ramro...safaltako suvakamana diju lai.
Dami xa United timlae ekmust subhakamana
आहा कति राम्रो तीज गीत्😍😍😍😍
Shiva hamal sir ko patali 3 jhilke vena vocal kala lamsal ji ati nai man pardo typical song sunda maja aayo wishing you all the best whole unite team
Anyway badhai xa kala lamsal baine
Malaie tw patale 2 nai man paro
बबाल नृत्य सहितको उत्कृष्ट भिडियो । बधाई तथा शुभकामना टिम।
Thank you for your love and support🙏🏽
अत्यन्तै मन परेको तीज गीत यो बर्षको सर्बोत्कृट बन्न सफल रहोस सम्पुर्ण टिमलाई बधाई अनि शुभकामना ।।।
सन्चै हुनुहुन्छ नवीन सर
राम्रो छ बहिनी
कला दिदिको यूनिक भ्वाइस दामी लाग्छ , शिव हिमाल दाजु लभ यू😍😍
Thank you for your love and support🙏🏽
यो गीतले तहल्का मच्चाउनेभो।
Thank you for your love and support🙏🏽
बबाल छ । मलाइ मन पर्ने गाइका कला लम्साल अनि शिव हमाल ....
Thank you for your love and support🙏🏽
सुमधुर स्वर कि धनि कला जि को स्वरमा सजिएको तिज गीत सारै मनमोहक छ,लय शब्द पनि राम्रो छ, सम्पूर्ण टिमलाई बधाई छ।
बजार तताउने भयाे गितले !शुभकामना कला ज्यु!!
Thank you for your love and support🙏🏽
आहा कति मीठो गित ! आइडाडाको बिसौनी र ज्याग्दीको दोभान जस्ता शब्दहरु सुन्दा त ज्याग्दीमै तिज मनाय जस्तो भयो ! सर्जक शिव हमाल भान्जा र कलाकार कला लम्साल बैनी तथा सम्पूर्ण टिमलाइ धेरै धेरै बधाई तथा गीतको अपार सफलताको शुभकामना !!
Thank you for your love and support🙏🏽
Katy ramro get k jaty sune pony man noii nmitne wow
कला लम्साल अरु भन्दा छुट्टै कला र गला भएकी प्रतिभावान गायिका.. Best of luck👍sweet love forever 😍 💕
सारै मन पर्यो सफलताको शुभकामना 😍😍😍😍😍
Thank you for your love and support🙏🏽
damii x dd geet safalata ko dherai shuvkamana
यो बर्स सबैभन्दा मन परेको तिज गित यो गित ले तिज यहि गित ले धमाका मच्चाउन पर्छ भन्नी हरु हाजिर हुम
अत्यन्तै मीठो शब्द संगीत अभिनयको संगम छिट्टै करोड क्लबमा पुगोस् शुभकामना।सम्पूर्ण युनिट लाई 💐🎊🎉🎼🎵🎼🎶👍🎤🥰🥰
Thank you for your love and support🙏🏽
निकै निकै राम्रो लाग्छ शिब हमालको सृजना कला को स्वर शुभकामना सबै टिमलाइ
Thank you for your love and support🙏🏽
आहा सारै राम्रो छ बधाई सबै टिम लाई ❤️❤️🙏🙏🙏🙏
Thank you for your love and support🙏🏽
Yo hota teej geet ta🙏❤️❤️👌
DAMMI XA AILE SAMMA KO GEET MA YO GEET MAN PARYO BEST WISES KALA DE AND TEAM❤️
Thank you for your love and support🙏🏽
Vagwan Hait k saro energetic josh hau karishma ko Anjali ko agadi!!! Nywy aba hungama machauney palooo Karishma ko !!!!!
Aaha sarai ramro get sampurna lai safaltako subhakamana 🙏
superb wish you all the best kala very nice as usual
गीत को flavour same पातली 2 jaस्तै लाग्यो सम्पूर्ण team लाई बधाई तथा शुभकामना
Thank you for your love and support🙏🏽
Anjali Adhikari jata nachne utai matra herne ma💖💖💖💖 😍😍😍
पातली भाग एक चाइनाको किरिम चाहिँ मलाई एकदमै मौलिक, र नवीन र अती राम्रो गीत लागेको थियो ।
Wow so nice song thank you so much all team 👫👫👫🙏💕
आहा घर कती राम्रो होका।।गीत नाच पनी उत्कृष्ट।।
Thank you for your love and support🙏🏽
Kati mitho geet sb chij mileko chh dd🥰🥰🎊
Thank you for your love and support🙏🏽
कैले आउछ भनेर कति आतिएको थिए बल्ल आयो
गित जस्तो सुकै होस शिव दाजुको शब्द भएपछि 💖💖💖
अर्को साल अल्ली छिटो निकाल्नु हैर
Thank you for your love and support🙏🏽
मलाई कला लम्साल दिदी को सबै गीत खुब मन पर्छ । कम मात्रा मा बजार मा आउछ तर सबै हिट सुपर हिट बन्छ ।बधाइ छ दिदी
Kala lamsal didi hjur namskar hjurlai dherai dherai badhai xa
गजब बनेछ पातली ३ पनि ! शुभकामना !
Thank you for your love and support🙏🏽
सफलताको शुभकामना कला लम्साल ज्यु अनि सम्पुर्ण टिमलाई ।। अनि करिस्मा ढकाल जि र अञ्जली अधिकारी जि लाई पनि
Kya dami teej geet safaltako suvakamana
Wow supper song..just loved it ...😍😍😍😘
Thank you for your love and support🙏🏽
प्रतिभाकि धनी कला जी लाई धन्यवाद
धेरै राम्रो छ हार्दिक बधाई तथा सफलता को सुभ कामना।
Thank you for your love and support🙏🏽
Lomash sir always best model..big fan sir
गीत अत्यन्तै उत्कृष्ट बनेको छ त्यसै माथी भीडीयो त झनै बबाल है 👌🙏💃धेरै धेरै सफलता को शुभकामना🙏💃कला दी लगाएत सबै टीम लाई🙏🎤👍💃🎼
Thank you for your love and support🙏🏽
राम्रो छ गित पातली 3 पनि बधाई छ सम्पुर्ण टिम लाई
Thank you for your love and support🙏🏽
Jhyagdiko doban xippeko joban
song sarai ramro lagyo ...
direction is best...
Thank you for your love and support🙏🏽
अन्जली र करिश्मा को expression ra dance👏👏just wow
Thank you for your love and support🙏🏽
आहा सार्है राम्रो छ सफलताको शुभकामना...
Thank you for your love and support🙏🏽
Wow congratulations ❤️❤️🥀
आहा कति मिठो गित कला जि👏👏😊🎵🎵🎶✔️💙
Thank you for your love and support🙏🏽
बधाई सम्पुर्ण टिमलाई। उत्कृष्ट तिज गीत। ♥️♥️
Thank you for your love and support🙏🏽
एकदमै राम्राे ।।।।
,,रमाइलो दाेहाृृेरि शुभकामना
Patali 3..teej song kala didi karod kalab maa pugosh subhakamana xa
Thank you for your love and support🙏🏽
मलाई त पातली गीतको ३ वटा पार्ट मध्ये सबैभन्दा यही पार्ट३ एकदमै मन पर्यो 💕💕😘
1000 पल्ट हेर्दा नि कला दिदि को पातलि 1.2.3 ले मन आनन्द हुन छ 🙏🙏🙏
100% Top ten ho yo baras ko teej geet madhy
Thank you for your love and support🙏🏽
Wow. Sarai ramro Nach .geet pani 👌👌👌👌
आहा!!!धेरै राम्रो बधाई छ 😍😍😍
Thank you for your love and support🙏🏽
Lots of love to Karishma dakal dizu and all team ❣️
So nice song patali 3😘
Karisma is amazing😳😲😲she is not left any bits of music
Name pani kala, gala ra kala ko ta Kurai nagaram, best and superb!!
Ahile ko tej geet madhye sabai vnda utkrista get yo ho sarahi ramroo xa
Aaha kati ramro badhai xa alll tem
😍sunna ani herna sarai aatur vako xu plz😊
geet ustai raamro jhan dance ustai good luck all team
derai ramro
पातली तिज गितले कला लम्साल लाई अझै माथी लैजाने पक्का ।। म ठुलो फ्यान भय अब अर्को बर्ष पातली 4 को प्रतीक्षा 😊
Thank you for your love and support🙏🏽
दामी गित 💙💚💙
सम्पूर्ण दिदी बहिनी चेलीबेटी मा २०७८ सालको तीज को शुभकामना
Thank you for your love and support🙏🏽
राम्रो छ गित best up luck all team 👏🥰
Thank you for your love and support🙏🏽
बधाई तथा शुभकामना राम्रो गित को लागी कला बैनी
Thank you for your love and support🙏🏽
कला लम्साल , शिव हमाल दादाको पातली 1,2,3 सबै भन्दा उत्कृष्ट लाग्छ मलाइ न नाची बस्न मन लाग्दैन ❤️❤️❤️
Thank you for your love and support🙏🏽
Loved itt😊😍
धेरै राम्रो लय र सब्दमा सिर्जित तीज गित राम्रो लाग्यो !!
Sabai Team lai dherai dherai dhanyabad aati ramro geet ko lago
सधैं झैं यो पटक पनि राम्रै गित आएको मा बधाई तथा शुभकामना ।
Thank you for your love and support🙏🏽
Wow ma deuty batai herdai chhu patali 3 ramro chha git siva ji lai saman kala ji lai badahi yo git ko lagi sabai tem lai safaltako suvakamana chha😍😍
Thank you for your love and support🙏🏽
Wow khatra x song ani video Pani 😘
Thank you for your love and support🙏🏽
1 घण्टा पहिले सोच्दै थिए कला लम्साल जी को यसपाली तिजको गित किन आएन भनेर भर्खरै युट्युब खोलेको tuplakai youtube को टपमा आएर बसेछ👌👌👌👌 गीत सफलताको धेरै धेरै शुभकामना🙏🙏🙏🙏
Thank you for your love and support🙏🏽
पातली 1,2, र आज 3 पनि हेरियो उत्कृष्ट शब्द संगित अनि कला को स्वर उत्तिकै दमदार अभिनय पनि सारै राम्रो
Thank you for your love and support🙏🏽
wonderful video with superb singer singers and dancers, congratulations and best wishes
पातलि -३ लाइ सफलताको भब्य शुभकामना छ
Thank you for your love and support🙏🏽
mali ta yo geet ma dance pani gharako chu kati rarmo geet kala lamsal ko geet
Thank you for your love and support 🙏🏽
अत्यन्त राम्रो छ गित शुभकामना होल युनिट लाई। 👍👏💃💃💃
Thank you for your love and support🙏🏽
Wow .. amazing song ..my Waiting is over. finally this song was released ❣️😘🔥🔥
Thank you for your love and support🙏🏽
अत्यन्तै उत्कृष्ट गीत 🙏🙏
Thank you for your love and support🙏🏽
Balla talla kurda kurda 🤧
Daami lagyo geet 😘💋🥰
Loved it 😘🥰😍🤩
Thank you for your love and support🙏🏽