जेसन वैद्यको विश्लेषण : राजा महेन्द्र भाग-२ मा नगए मुलुक खाल्डोमा ।। खतरनाक विदेशी रिमोट चल्दै_Jason
HTML-код
- Опубликовано: 6 июл 2024
- Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
www.hindustantimes.com/world-...
www.indiatoday.in/world/story...
www.mcc.gov/news-and-events/r...
organiser.org/2024/06/14/2427...
www.blackrock.com/corporate/n...
www.presidency.ucsb.edu/docum...
• PM Modi ने पकड़ी दुनिया...
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Jason Dev Baidya
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.
एकदम सहि महेन्द्र पथमै जानुपर्छ अक्रमबक्रम फुक्मार्नुपर्छ
दुबै जनालाई नमस्कार जय महेन्द्र पथ
नेपाली को स्पन्दन हो जेसन सर को बिचार
मलाई जेसन देव वैद्य सर को तथ्य सहित विश्लेषण गर्ने तरिका एक नम्बर राम्रो लाग्छ। भरत दाहाल सरको पनि राजनीतिक अनुभवी व्यक्ति हुनुहुन्छ उहाँले पनि बिना कोहि हिच्किचाहट बोल्न सक्ने प्रखर शैली राम्रो लाग्छ। उमेश सुवेदी सर र जेसन वैद्य सर दुवै जनालाई धेरै धेरै धन्यवाद ❤
महेन्द्र पथ जिन्दावाद !
गरम गरम राजनीति भएको बेलामा jasan baidhya जस्तो भु राजनीति जनकारलाई छिटो छिटो संवादमा ल्याउनु पर्यो पत्रकार ज्यू।🙏
जेशन सर नमस्कार, नेपालमा पश्चिममा सुर्य अस्तभएपछी । उत्तर हाबी हुनासाथ ४६ देखि ६२-६३ सम्मआएका यी देशद्रोही राष्ट्रघाती हरुलाई भौतिकरुपमै सफाया गर्नुपर्नेछ । जय मातृभुमी नेपालआमा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
समाजमा परिबर्तनकाे खाचाे छ, यस्कालागी तपाईहरु जस्ता स्वतन्त्र विद्वान र विश्लेषककाे खाचाे छ। चुराे कुराेका सबै इपिसाेडहरु हेर्छु।🙏💖
नमस्कार जेसन सर महेन्द्र पथमा नगए देशै नरहे भयो।
हावा,पानी, माटाे सुहाउदाे पृथ्वी पथ र महेन्द्र पथ नै रहेछ। नेपाललाई बिथाेल्ने भारत टुक्रिन समय लाग्दैन साेभियत संघ जस्ताे शक्ति राष्ट्र त टुक्रियाे।
अति महत्त्वपूर्ण बिचार
जय होस् सर , नमस्ते !
Jesen baidha All time favourite ❤❤
सरकार विष्लेषण काे लागि धन्यवाद छ, तर नेपालमा याे सबै नेपालमा लागु भएकाे जस्ताे मलाई लाग्दैन।याे सबै गडबडी काे जराे हाम्रै फटाहा,बुद्यि नभएका नेताहरु हुन।
Thank you jason
आवस्यक नै महेन्द्रपथ होऽ अब ल्याउने नै महेन्द्रपथ होऽ
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents,we want २०१७
अद्भुत बिश्लेशण
Good bislesan
Yasto bislesan garne
1)bharat dahal sir 2. Jesan baidha sir
Only.
Right 👍
गहन , सत्य बहस
The best interview I ever liked.
सहि बिबेचना सर छिटोभन्दा छिटो आउनुपर्यो हार्दिक नमस्कार
As always Jason Ji never disappoints.
वैधसरलाई सलाम। नाममा एलर्जी बनाएको हो भने राजा महेंद्र र पचायत शब्दलाई साईडमा राखेर त्यो अवस्था र व्यवस्थामा वैधसर जस्ता व्यक्तितवका धनि वाहेक कसैले त्यो अवस्था र व्यवस्थामा कुनै कतै के खराबी थिए किन बोल्दैनन? यहि छ अपराधी करण। तसर्थ महेन्द्र पथ अहिलेको अनिवार्य मोडल।
अझै ३,४ चोटि टेस्टेट नेतृत्व ले हाक्दै छ यो देश ॥ युवा जति सब विदेश पठाएर आखिर अब के बाकि छ अझै यहि पुरानोबाट यो देशले पाउन र नेपालीले आश गर्नु अझै झोला बोक्दै फेरि तिनै को पछि लाग्छन् ॥ नयां आएका केहि गर्छु युवालाई आशा जगाउछु भन्दा त्यसलाई नि खिसिटिउरि गरेको छ होच्याएको छ ॥ मै मात्र राजा हो अरु केहि होइन अरुले केहि गर्न सक्दैन भन्ने यस्तो पाखण्डी सोच भएका नेता पछि अझै कति पछि लाग्ने बहिरो अनि अन्धो नेपाली समाज ??? चेत कहिले आउने कि नेपाल र नेपाली भन्ने नै सकिने अन्तिम क्षणमा आउने हो पछुताउदै ???
A b pant right version and right discussion
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन।
जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
पस्चिमासाम्राज्यवाद को अन्त्य।
आयातित १२ बुँदे गलगाणतन्त्र खारेज।
जय जननी।
Awesome! panoramic view, full and final.
Mero best host Jason sir ko sabai video download gari filing gari rakheko xu. Tnx Umesh sir. Jason sir-descriptive analyser & Bharat sir-critical analyser. 3 crore Nepalese need both to lead our country to protect from Wolves Indo American....
1000%सहि कुरो??????
महेन्द्रपथ जिन्दाबाद
तिरंगि र फिरंगि हरुका दलालिय लुट तंन्त्र मुर्दाबाद ??????????
Super Analysis
महेन्द्र पथ को विकल्प छैन नेपालमा ।
Very good sir 🙏🙏👍
Damdar beslesan🇳🇵🇳🇵♥️♥️🇳🇵🇳🇵
gr8 analysis 👍️
Apt interpretation.
beautifully explained .
Jae hos..
subedi sir, please don't disturb Jason sir, let him thought stream naturally and uninterrupted.
ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन् अझैपनि कोही कोही बुद्धिजीवी भनौदा नालाएकहरुले कार्यकारि रास्ट्रपति भन्दै हुनुहुन्छ ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो बुझ्नै गाह्रो भयो अबत् ?
Sahi ho, 47 hoina 17 sal ma janu parx aba.
Namaskaar hjr haru lai mero 🙏🙏🙏🙏
Mahendra path zindabaad🇳🇵🇳🇵❤❤
Jason sir ko voice ali Madhuro vairaheko xa ! Yo milaunu paryo Umesh sir!
Good anylilis ❤❤❤❤❤❤❤
ए महाराज! राजा महेन्द्र आफ्नो समयका संसारकै राजा थिए!!! उनको ब्यक्तित्व पृथ्बीनारायण, बहादुर शाह र केहि मात्रामा जंगबहादुर कै हाराहारीमै थियो!!! तर जंगबहादुर भन्दा राजा महेन्द्र अझै उच्चा हुन् की!!! ईतिहासमा राजा वा शासक मध्य यि तीन बाहेक समयानुकुल कोही होला भन्ने मलाई लाग्दैन!!!
Mr. Baidhya, Bharat Dahal including all Nepal oriented minds should come in one place and start cleaning the political imperialism influx.
Ekdam sami bislesan ra..research cha Jason Sir ko.......samadan pani sanga sangai dina thalnu hola sir...durgatana ta sure hola..tara...safe transition...ko kura garam..
उमेश जी ओमिडिआरको लिङ्क पठाइदिनुस न।
Om namah shivaya om namah shivaya
🙏🙏🙏🙏🙏🙏
महेनदृपथमा,जाउपरचड,माहापुरुसकाे
पगडिपाउनु,हुनछ,गरे,काेपाप,पनिकनटिनछ,जनताले,पनि,मनफि,दिनछन,र,देस
पनिरनिकास,पाउछ,
😢❤❤❤❤
भु राजनिती त छ तर दुई तीहाई र संविधान संसोधनको खेल देशको जवानी नभई पानी संग संवन्धित छ । के निकट भविष्यमा हामी पहाडबाट नै पानिको सुरुङ देख्दैछौ त?
भु राजनिती त छ तर दुई तीहाई र संविधान संसोधनको खेल देशको जवानी नभई पानी संग संवन्धित छ । के निकट भविष्यमा हामी पहाडबाट नै पानिको सुरुङ देख्दैछौ त?
Iranian revolution, American British foreign countries support monarchy and it's end, Nepal should learn from Iran, recent Sudan war between two national security power, How can NEPAL Return
World bank, IMF ASIAN BANK loans with this national foreign policies and Diplomacy, For Nepal How Nepalese Monarchy address this Current Diplomatic affairs in this global polarisation of conflict Geopolitics, Strong self sufficient Sustainable infrastructure of Electric resources for industrialization and National employment of Nepal How is it possible by providing total access of hydro power of Nepal to INDIA?
World leder. Is jes an body a
🙏🏻🙏🇳🇵🌎
बीरेन्द्र सरकारले सूबाथा लाई अगाडी सारेर नेपालको उद्योग ध्वंस गरायो! कांग्रेसी लाई मार्ग प्रशस्त!!
Sandhai buJaune matra ho ki desko Lagi aafu Pani kehi agi Janata maaj aauneho daaju ?
यी र नारायणमान बिजुक्छे उस्तै हुन
I am watching you regularly and the program is too good but the problem is मंद बुद्धि पत्रकार, he tru to be very smart. He don’t have listening capacity and showing he know the entire world. Please change this foram come to pod cast. This guy is like barging ask him to put questions and be sailent.
एकपटक तपाईंले नै प्रयास गर्नुस् न अन्तरवार्ता लिन ल । यहाँलाई शुभकामना छ,होईन कतै टिउसन सेन्टर खोल्नुभएको छ भने पढ्न आउनुपर्ला ।
ghahiro man niyea bichara desha vakta purna bichara
ईसाई राज्य कुकी,नागा, चिन मिलाएर!
Des ta Gai sakiyo aaba bole matra ho Ra kehi garnu parne ho ki?
कृश्चियन मूलुक???
Nepal National Provincial support with drawn from national province of Nepal
By opposition party or President of Nepal, Declaring State of Emergency and Military intervention, dissolving Cabinet and ready for new election with monarchy or Direct publicly elected president for Nepal
Indo eurppian mcc attankabad gantantra nepal
Ma baburo ko jindagi kaha cha Jesan
Khuruka bujayar partipa6 ma bas6an.
Tes pa6i khel suru hun6
Kanuni bata ka khel
Mudahal6an sarbuchama.
Samsad chalan rukaout suru hun6.
Etayadi.
त्यो कल चक्रो थुलो भाको ज यो ती नगर को घु तु no jastai रहेछ hair स ताइल त।
माचिक्नी युत्युबरे को लाडो जस्तो Hair Style हेर न थुक्क।