बाघको बङ्गारा | The Tiger's Jaw | Award Winning Documentary | Herne Katha EP102 | हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 25 дек 2024

Комментарии • 5 тыс.

  • @hernekatha
    @hernekatha  Год назад +3143

    हामीले गर्दै आएको काम तपाईंलाई मन पर्छ भने च्यानल सब्स्क्राइब गर्नुस् न है 🙏🏽

    • @susanpoudel5124
      @susanpoudel5124 Год назад +20

      mahile t 4 barsha agi garisakeko ho

    • @Perfect-capture
      @Perfect-capture Год назад +5

      धेरै राम्रो छ ह्जुरर्हरुको काम्🙏love from dharan❤❤

    • @okokk71
      @okokk71 Год назад +3

      quality kasto naramro xa yo episode ko color grading pani kasto naramro vayexa nii tara ramro xa

    • @limchungbungnepal2038
      @limchungbungnepal2038 Год назад

      खुब मन परेको काम हो 😍

    • @samjhanarai8922
      @samjhanarai8922 Год назад +2

      एक्दमै मन पर्छ, धेरै धेरै धन्यवाद छ सबै टिम लाई ❤

  • @nishagautam6923
    @nishagautam6923 Год назад +1755

    अफ्ट्यारो ठाउमा हजुरलाइ काधमा नै राखेर लान्छौ कति आत्मीय शब्द कति प्रेमले भरिएको ❤️

    • @akhiloli5166
      @akhiloli5166 Год назад +5

      🙁🙁उम्म

    • @indrababukarki6606
      @indrababukarki6606 Год назад +14

      जाजरकोट का बारेकोटी हुन नि😂😂

    • @krisnanagal5271
      @krisnanagal5271 Год назад +32

      गाउँमा मान्छे होइन भगवान बस्ने गर्छन। कति सहयोगी आत्माले भरिएका मान्हरु।❤️❤️❤️

    • @srkmedianepal8743
      @srkmedianepal8743 Год назад +2

      ❤❤❤

    • @samirthapa699
      @samirthapa699 Год назад +4

      सहरको मान्छेले यस्तै भनेको सुनेका छौ 59:39

  • @Newrevolution123
    @Newrevolution123 Год назад +581

    विद्या चापागाईं र हेर्ने कथा टिमको मेहनत देख्दा साच्चै नेपाली हुनुमा गर्व लाग्छ हामिलाई🙏❤️❤️❤️धेरै धेरै शुभकामना हेर्नेकथा टिमलाई

    • @StruggleBabu
      @StruggleBabu Год назад +4

      बिद्या चापागाईलाई कहाँ देख्नुभएछ यो भिडियोमा मेहनत गरेको ।।।

    • @dsandesh
      @dsandesh Год назад +2

      @@StruggleBabu last मा नाममा..... ः-)

    • @Newrevolution123
      @Newrevolution123 Год назад +6

      ​@@StruggleBabuमहोदय यो भिडियोमा जति अन्य ब्यक्ति को मेहनत छ त्यो भन्दा बढी मेहनत विद्या चापागाईंको छ

    • @StruggleBabu
      @StruggleBabu Год назад +6

      @@Newrevolution123 खुबै अध्य्यन गर्नुहुदोरहेछ महोदय,बिद्या जि काठमाडौ मा हुनुहुन्छ।उहाँ यो कार्यक्रम को प्रोडियुसर हुनुहुन्छ तर त्यो भिरमा गएर भिडियो बनाउने र स्कृप्ट लेख्ने डाइरेक्सन गर्ने कमल सर हुनुहुन्छ।बिधा जिको आवाज र पत्रकारिताको म पुरानो फ्यान हुं।उहाँ एक अब्बल र दक्ष पत्रकार हुनुहुन्छ।तर यो बाघको बंगारामा उहाको प्रत्क्षत्य संलग्नता कार्यक्रम निमार्ण मा मात्र हो।बाकी फिल्डमा हैन।तपाईको बुझाई र भनाई प्रती धन्यवाद

    • @rampudasaini965
      @rampudasaini965 Год назад +1

      Aa mula ko saga, yasto kura ma ni ke ko nepali hunu ma garba lagxa ho..kam ramro garnu vako xa vane vayana..kaite

  • @amritakandel8064
    @amritakandel8064 3 месяца назад +24

    Herne Katha मा सबै भन्दा मन छोएको कथा। मेरो लागि😢😢 जति यो हेर्दा रोएँ त्यति त प्रकाश दाई ले परिवार पाउँदा पनि रोएको थिइन। सबै भन्दा मन पर्ने कथा ❤❤❤❤❤❤
    विशेष गरी यो भिडियो शूट गर्ने टिमलाई 🥹🥹🥹🥹🥹😭♥️👍

  • @sushilsilwal9298
    @sushilsilwal9298 Год назад +629

    नदेखाईएका र लुकाइएका नेपाली पौरखी वीरहरुको कथालाई छर्लङ्ग पर्दिनु भएकोमा हेर्ने कथा टिमलाई हृदय देखिनै धन्यवाद!❤️

  • @tekrajdhami9316
    @tekrajdhami9316 Год назад +47

    आज सम्म कसैको नजरमा नपरेका देशका कुना-कन्दरामा हेर्ने कथाको टिम पुगीदिन्छ !! देशका हरेक क्षेत्रमा बसोवास गर्ने मानिसहरूको रहन सहन , उनिहरुका कला संस्कृति देखी उनीहरूले भोगीरहेका दुःख सबै माझ ल्याईदिनुहुन्छ!! धेरै धेरै आभार प्रकट गर्दछु हेर्ने कथाको टिमलाई 🙏🙏!!❤❤

  • @BhojPant-nn5fp
    @BhojPant-nn5fp Год назад +87

    नेपाल देखाउने, चिनाउने, अनुभूति गर्ने कथा हो हेर्नेकथा, हाम्रो आफ्नै कथा हो हेर्नेकथा- धन्यवाद हाम्रो कथा टीमलाई

  • @shaileshk.cdahal1151
    @shaileshk.cdahal1151 Год назад +25

    यो एउटा भिडियो मात्रै मानव सभ्यता मा विरलै पाइने चुनौतीपूर्ण सत्य कथा हुन् हेर्ने कथा समुह लाई एक्काइसौं तोपको सलाम छ 🎸🎸🙏🙏🌺🌺💖💖😍😍💋💋💐🇳🇵🇳🇵🇳🇵

  • @BijayTmgOffcial
    @BijayTmgOffcial Год назад +53

    जिन्दगी कति अन्मोल रहेछ हाम्रो अन्त्यामा बचेर आएको खुशीमा आँखा रसायो 😢 मान्छेको दुख कस्तो सम्म रहेछ मन छोयो यहाँहरु सबै टिम्लाइ धेरै धेरै धन्यवाद 🙏

  • @hemrajghimire8241
    @hemrajghimire8241 Год назад +149

    नेपाली होनि हामी जस्तो सुकै परिस्थिति मा पनि खुशि भएर बाच्न सक्छौ 😢
    Salute for “हेर्ने कथा” 🎉 to show this documentary 🎉🫡🫡

  • @manjubhujel3335
    @manjubhujel3335 Год назад +24

    बाघको बाङ्गाराबाट निकालेको धन हेर्दा पनि आङ सिरिङ्ग भयो,आँखाबाट आसु आयो । यति धेरै साहसिक यात्रा गर्ने सबैलाई हार्दिक नमन🙏

  • @surajpokharel4029
    @surajpokharel4029 Год назад +7

    अति नै मन छोयो , आखिर यो सब के का लागि ?? एउटा परिवार र यो पापी पेट को लागि मानब को भोगाइ फरक फरक नमन छ पत्रकार तथा संचार कर्मी मित्र हरु मा यो देश मा अजै कति तेस्ता भोगाई तथा पिडा हरु छन् होला बल्ल थाहा भयो हेर्ने कथा मार्फत हामी त केवल दर्शक हौ
    मन छोयो यो प्रस्तुति 👏👏

  • @iShootWild
    @iShootWild Год назад +336

    This should win the Oscars for the best documentary! Great job Kamal Kumar and the team!

  • @puspaabhandari2134
    @puspaabhandari2134 Год назад +15

    जति जङ्गल गयो तेति आनन्द आउँछ, कस्ता कस्ता लाई त बसेर पुगेको छैन हामिलाइ कहाँ पुक्छ र , कति आत्मीय प्रेममिल सघर्ष ले भरियको कथा❤️

  • @prabinkajirai9852
    @prabinkajirai9852 Год назад +108

    हेर्ने कथाकाे हरेक episode ले मुटु छुने गर्छ! अाउने भिडियाेहरु पनि कराेड क्लवमा प्रवेश गरुन शुभकामना ❤❤❤

    • @chamling.chsmlingrai6839
      @chamling.chsmlingrai6839 Год назад +3

      Dukha ko kura Nepali Lai yesto kura haina dhokabaz git ma 9tanki gareko video matra man parx. Yesto video ka Bata karod pugos. Marera million pugla.

    • @bharatmanandhar3816
      @bharatmanandhar3816 Год назад +1

      ​@@chamling.chsmlingrai6839 ekdam sahi ho

  • @NarabhupalMewahang
    @NarabhupalMewahang Год назад +17

    पहिचान बिहिनहरुको वास्तविक पहिचान खोज-अनुसन्धान गर्ने हेर्ने कथा परिवारलाई हार्दिक धन्यवाद सहित शुभकामना ।

  • @reshmidmagarni3066
    @reshmidmagarni3066 Год назад +25

    कति मिलनसार हो उहाँहरु ,कमल दाजुको टिमलाइ हिंड्नमा कति motivate गर्नु भाको।एक जना दाजुले भन्नुभाको" नेपालिहरु एक दिन कमाउने दस दिन बसेर खाने" यो यथार्थ हो। टिमको आजसम्मको उत्कृष्ट कार्य सलुट👏👏🙏🙏छ कमल दाजुको टिमलाइ ।👏👏🙏🙏

  • @samjhanarai8922
    @samjhanarai8922 Год назад +52

    हेर्दाहेर्दै कति बेला आँसु कति बेला खित्का छोडेर हाँस्दै सकिएछ 👏 बधाई छ हेर्ने कथा टिम र धन्यवाद पनि , एउटा मन हलुका बनाउने मध्यम बनेको मा❤❤

  • @pramodthagunna1300
    @pramodthagunna1300 Год назад +24

    मुटु घाटिमा अनि आखामा आशुँ जम्मा गरेर हेरेको भिडियो।
    कमल कुमार दाइ अनि टिमलाइ सलाम, गाऊलेहरुमा नमन।
    यो डकुमे्ट्रिले बिश्वका हरेक अवार्ड जित्ने क्षमता राख्छ।

  • @dhanushrestha3957
    @dhanushrestha3957 Год назад +12

    बल्ल हेरें, धन्न हेरेछु जस्तो भो। नत्र त यस्तो बबाल एड्भेन्चर मिस हुने रैछ नि। गज्जब! धन्यवाद सम्पूर्ण टीमलाई। ❤🎉

  • @hukumoli2210
    @hukumoli2210 Год назад +9

    बोकेर नि लिन्छौ।
    हामी जन्म्या दिनै मर्या हौ।
    आत्मियता साहित्य सबै छ उहाँ हरुमा यसले बाच्न सिकाउछ हास्न सिकाउछ।अनि सलुट हेर्ने कथा टीम

  • @kedarbhandari7462
    @kedarbhandari7462 Год назад +32

    म दुविधामा छु विद्या जी | हजुर जस्तै बुहारी लियारा आउ भनुहुन्छ घरमा | 🥰😍🤭 Much love to you and the whole Herne Katha Team for documenting and letting us know the untold story of our country and different cultures of the people🙏❤

  • @pujagautam3326
    @pujagautam3326 Год назад +5

    Cannot control my tears😢😢
    आफ्नो सन्तान र घरपरिवार को लागि यस्तो दुःख सहेर पनि त्यो अनुहार मा मुस्कान😢🙏🥺😭
    धेरै सम्मान Herne Katha सँगै सबैजना लाई🙏

  • @Deutsch-fr4cd
    @Deutsch-fr4cd 19 дней назад +1

    जिन्दगी है, अन्त्यमा सन्तुष्टि त रहेछ, भोगाइ त रहेछ अनि कर्म नै रहेछ।
    एकदमै भावुक बनायो।❤

  • @DharmendraKathayat-pl7cm
    @DharmendraKathayat-pl7cm Год назад +12

    साचीकै धन बाघ को दारा मा हुने रहेछ भन्ने कुराको महसुस भयो 😒
    धेरै धन्यबाद हर्ने कथा को टिमलाई🙏❤️ जस्ले गर्दे हामीहरुले जिवन कस्तो हुन्छ भन्ने कुरा टाडै बाट महसुस गर्न पायै ।
    विशेष धन्यबाद उहा महं निकाल ने दाजु🙏🙏❤️ हरुलाई बल्ल आज थाहा भयो कति मेहेनेत गर्नु पर्ने रैछ जिवन जिउन हजुर हरुको त्यो अंट कस्तो बलियो मुटु ❤ 🙏

  • @sayarabogati9866
    @sayarabogati9866 Год назад +4

    आफ्नो ज्यान नै दाउमा राखेर हामीलाई शुद्ध मह खुवाउने ती मिहिनेती हातहरुलाई सलाम ✊👏👏यो भिडियो हेरुन्जेल कतिचोटी आँखा रसायो साध्यै छैन

  • @indusharma351
    @indusharma351 Год назад +5

    गह भरि आँसु आयो नेपाल र नेपाली को दुख र हेर्ने कथाको यो episode ले।

  • @shivaacharya9314
    @shivaacharya9314 2 месяца назад +1

    गाउले जिवन वार्षिक ५०/६०००० को कमाइ , सरल शान्त सौम्य हिमाल खोला जस्तै मिठो हासो न कुनै सपना सादा जिन्दगि दुख भोगेर पनि नभोगेजस्तो मृत्युको मुखबाट फर्केर पनि निसङ्कोच फेरि मृत्युलाइ नै जिस्क्याउन बेफिक्रि गएजस्तो र पनि मन रमाएकै छ । जिन्दगि आआ-आफ्नो सलाम सबैलाइ ❤❤

  • @apekshyarayamajhi8799
    @apekshyarayamajhi8799 Год назад +7

    ओहो नि देख्दै डर लाग्दो ठाँउ 😲 हृदय देखि उच्च सम्मान सम्पूर्णलाई 🙏❤️ सपना जस्तो लाग्दो ठाँउमा गएर यसरी ज्यानको बाजि राखेर दुख गरेको देख्दा 😥Love from Kathmandu take care all of you❤️

  • @manojbudhathoki1
    @manojbudhathoki1 Год назад +5

    खोज पत्रकारिता भनेको यो हो,😮
    सलाम छ तपाई हरुलाई त्यो आट हिम्मत र साहास कहिले नमरोस्!❤️
    बिशेष धन्यवाद, हेर्ने कथा टिम र बिद्या दिदी 😭🙏

  • @nawarajkathayat5862
    @nawarajkathayat5862 Год назад +294

    प्रतीक्षा छाैँ हामी।जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ ।मेरो र तपाईहरुको परिवारलाई सधै भगवानले रक्षा गरुन् धन्यवाद ।हेर्ने कथा परिवारलाई रक्षा गरून् भगवानले धन्यवाद ।🇳🇵I love ❤ my 🇳🇵 🇳🇵

  • @dipenshiwakoti861
    @dipenshiwakoti861 Год назад +4

    ती निर्दोष अनुहारका वचन यो टीमको मेहनतको जति प्रशंसा गरेपनी कम नै हुन्छ ❤❤❤Respect 😊😊😊

  • @santoshkc75
    @santoshkc75 Год назад +11

    यस्तो सहासपूर्ण कार्यको लागि धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई❤🎉
    छिट्टै करोड क्लबमा पुगोस यो भिडियो🙏🙏🙏

  • @zzntkcv397
    @zzntkcv397 Год назад +154

    Still 20 hours! Cannot wait! I think all documentaries of this team should win awards. They are not only technically high standard, but always deep, philosophical and unforgettable.

  • @pokemonlalla-dk9kd
    @pokemonlalla-dk9kd Год назад +85

    I've seen lots of honey hunting videos but this is next level. Such a authentic raw documentary .
    Salutes to the villagers who touched a Tiger's jaw.

  • @janukaadhikari8979
    @janukaadhikari8979 3 месяца назад +1

    मैले धेरै संघर्षका कथा व्यथा नजिकबाट नियालेको थिएँ तर नेपालीले जीविकोपार्जन का लागि यतिसम्म दु:ख गर्न सक्छन् भन्ने चाहि पहिलो पटक देखे । यी वीर पुरुषार्थीहरू र कमल कुमारको टिमलाई सलाम छ ।

  • @ishapun7398
    @ishapun7398 Год назад +119

    33:07 can’t stop my tears. Look at the smiles on each face so satisfied with their life and here we never stop complaining. HUGE RESPECT 🙏🇳🇵

    • @legend7890
      @legend7890 Год назад

      I don't trust you. DM me your picture with tears on ig 😂

    • @Morrrr-k5k
      @Morrrr-k5k Год назад

      Lol

  • @kml1699
    @kml1699 Год назад +56

    This documentary is not ordinary episode. It’s life and death challenge to take every shot of clip on one shot, it’s breathe taking step every movement, salute to all teams one who make this happen, jai bir gorkali ✊

  • @rajanacharya1135
    @rajanacharya1135 Год назад +105

    It would not be an overstatement to call this doc. one of the best documentaries I've ever watched. And I've probably watched a few thousand documentaries in my whole life of more than 30 yrs on multitude of subjects. The story telling, the bravado to take such risk & capture as much of the risks it involved without aggrandizing or downplaying them is simply phenomenal. Hats Off! to the entire Herne Katha team.

    • @archanabm7360
      @archanabm7360 4 месяца назад

      So true 👍 thank you God for everything 🙏🏻

  • @arjunbaraghare3838
    @arjunbaraghare3838 Год назад +2

    हेर्ने कथा का प्रत्येक श्रृङखला उत्तिकै रोचक छन यस कार्यक्रम को उत्तर उत्तर प्रगतीको कामना।🎉🎉🎉

  • @Mikedsameer99
    @Mikedsameer99 Год назад +90

    " Baachiyo...bachiyo" this chanting from entire team says it all, how they risked their life to explore the story, document it beautifully. THANK YOU, team "Herne katha".
    Enjoyed !

  • @roshanchhetri41
    @roshanchhetri41 Год назад +67

    I don’t know how many people I need to thank after watching this. Those honey hunters who fought throughout their life for this madness and to the team of @herne katha who completely left us in chaotic state through this episode. This particular video shows the complete lifestyle of Nepali people from rural area and their hardship. These people don’t believe in anything else except themselves and their mindset and must mention the hardship of herne katha team. Their emotions and expressions shows that how hard it was for them to get this raw video. RESPECT

  • @krishnapoudel8267
    @krishnapoudel8267 Год назад +34

    What a wonderful creation. The simple life and no complaints about their life. A masterpiece of Hernekatha. I cannot forget many heart-touching words.
    20:51 धन भनेको बाघको बंगारामा हुन्छ
    21:25 दश तले घर हेर्नुस त पहाड़का, गरिवका घर हुन यिनी
    41:53 हामी जुन दिन जन्म लियौ, तेही दिन देखि मर्ने भयौ, किनभने जन्म पाएपछि जसरी नई हामी एकदिन मर्नु नै छ ।
    कथा बोकेका तर स्थान नपाएका ठाऊहरुलाई र विशाल हृदय भएका मानिषहरुको कथा जसरी प्रस्तुत गरिन्छ एकदमै दमदार रहेको छ। आसा छ आगामी श्रीङखला नई एस्तै हेर्न पाईयोस

  • @ashishsuryabanshi
    @ashishsuryabanshi 3 месяца назад +1

    भिर महको कथा बल्ल बुझ्ने मौका मिल्यो । धन्यवाद हेर्ने कथा ।

  • @theminiworldNepal
    @theminiworldNepal Год назад +5

    नमस्ते बिद्या जी , बाघ को बंगारा हेर्न आतुर , खुल्दुली , अनि धेरै धेरै excited

  • @rajanilamsal5812
    @rajanilamsal5812 Год назад +4

    बालुवाटारमा बसेर मकै मोहि खाएर सामान्य जीवन देखाउन खोज्नेले कास यो साघॅुरो भीरको ठुलो मन हेर्न सक्थ्य्यो😭❤️
    जीवन यति दुखमा पनि कति मिठरी हासेको😢

  • @gayatreedhamala5013
    @gayatreedhamala5013 Год назад +5

    हेर्दै डर लाग्दो यात्रा हेर्दा मन नै सिरिङ्ग भएर अायो । धेरै शुभकामना हेर्ने कथा टिमलाई

  • @RoshanKhadka-g2z
    @RoshanKhadka-g2z Год назад +2

    जिन्दगी के हो भन्ने कुरा यो भिडियो हेर्दा थाह पाइयो। हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद आगामि दिनहरूको लागि शुभकामना।❤❤

  • @Mr.joshiCreatins
    @Mr.joshiCreatins Год назад +8

    Proud of you Herne katha entire team 🙏🙏 तपाईहरुको मेहेनतको कुन शब्दले प्रसंशा गरौं! म सङ्ग कुनै शब्द नै छैन ..शब्द विहिन भएको छु😊.....

  • @reventure14
    @reventure14 Год назад +73

    This Documentary Deserves a well acclaimed award . Beautifully filmed and narrated firmly . Hats off to the entire team ..👌🏽👏🏻

    • @sarthak268
      @sarthak268 Год назад +1

      If I am not wrong, it has already won in nepali award festival

  • @tarz-zan17
    @tarz-zan17 Год назад +41

    This line literally touch my heart
    (We are the sons of the hills,this is our home.
    Look at the mountain skyscrapers!The houses of the poor sons.😢🙏

  • @Sangitagrg.932
    @Sangitagrg.932 3 дня назад

    कति रमाइलो कति खुसी कति यकता छ गाउँमा तेसैलेत मलाई गाउँमा बस्न मन पर्छ

  • @purnimagurung3834
    @purnimagurung3834 Год назад +111

    All i have is mad respect for all the crew members and moreover to the very loving kind and very brave locals. All my life hurdles seem very very less in comparison to their hardship. The perception they have for life and respect for nature is absolutely amazing. Thank u herne katha for this amazing documentary.💜 It is indeed among the best i have ever witnessed.

  • @SAGAR_CHEMJONG
    @SAGAR_CHEMJONG Год назад +2

    गाउँका मान्छेहरु कति सुन्दर मनका हुन्छन् ।
    शहरले सिक्नु पर्छ ।

  • @abinashtamrakar1313
    @abinashtamrakar1313 Год назад +69

    Mad respect to those locals. An absolute emotional documentary. Thanks to the entire team for showing the another perspective of life. Hopefully everyone gets recognition as deserved . ❤

  • @jinamagar8021
    @jinamagar8021 Год назад +2

    नेपालीहरुको बास्तबिक कथा देखाउने हेर्ने कथाका तिमहरुमा धेरै धेरै धन्यवाद ।।

  • @sudipchaulagain3308
    @sudipchaulagain3308 Год назад +30

    Oscar wining cinematography, the story, struggle of the people was displayed as they used to do in their regular life.. what a documentary 😍😍❤

  • @saritachalise8009
    @saritachalise8009 Год назад +63

    After watching this documentary, I feel that it portrays the real struggles of life.❤ Hope this documentry gots millions of view🎆❤️

  • @khagendra1238
    @khagendra1238 Год назад +5

    मन पर्ने युटुब च्यानल ❤❤❤❤ याे टिमलाई अझै पर्गतिकाे शुभकामना

  • @BirendraThapa-p9r
    @BirendraThapa-p9r 3 месяца назад +1

    यस्तो डाेकाेमेन्ट्रि विदेशीले बनाकाे भए अस्करका लागि छनाैट हुने थियाे । मेराे लागि तँपाईहरुकाे टिम र सहासी नेपालीहरु लाई धेरै धेरै नमन

  • @greatnepaliaudiobook
    @greatnepaliaudiobook 4 месяца назад +4

    यसको नाम हेर्ने कथा भन्दा नेपालको वास्तबिक कथा राखेको भए धेरै राम्रो हुन्थ्यो .. नेपालको संस्कृति, सभ्यता तथा कला प्रष्ट देखिन्छ…❤❤❤

  • @ravikhadka5850
    @ravikhadka5850 Год назад +43

    After watching this documentary, i realised i was taking my life for granted. Thank you to this amazing team to show this masterpiece and thank you for your hardwork . ❤

    • @archanabm7360
      @archanabm7360 4 месяца назад

      Same thank you God for everything I have❤

  • @kesudhaks6633
    @kesudhaks6633 Год назад +38

    Hats off to the entire team to reveal such toughest documentary ever in the history of Nepal. I hope it will reach to the global audience too. World need to know Our country Nepal 🇳🇵

  • @Bhim_Kumar_Mandal
    @Bhim_Kumar_Mandal Год назад +1

    आमाको कथा पछि अहिले सम्मकै उत्कृष्ट एपिसोड! शब्दमा बयान गर्न सकिनँ!

  • @dhamalastudio
    @dhamalastudio Год назад +13

    My great appreciation for those dai, uncle, buwa haru. people should learn to be happy watching this documentry. I salute for Herne Katha Team.

  • @karma-vc9oz
    @karma-vc9oz Год назад +16

    This can be seen so easy in the camera, actually, it is very difficult to climb and down a hill like that. Huge respect towards the entire team of Herne katha.

  • @saritabogati-sj3io
    @saritabogati-sj3io 4 месяца назад +9

    English language मा नी बनाउनु hajrko karekarm विश्वव्यापी हुन्छ❤

  • @shreejanasimkhada6638
    @shreejanasimkhada6638 Год назад +1

    कति बेला अाखा रसाए पत्ताे पाइन साच्चिकै नेपाल याे हाे 😍😍 धेरैधेरै धन्यवाद हेर्ने कथा टिम लाई यति राम्रो कथा हामी माझ पस्किनु भएकाेमा ।।🌸❤️🙏

  • @KEON2015
    @KEON2015 Год назад +38

    What an amazing documentary:) hats off to all the crew and all those simple dedicated people who teach the lesson how the life should be and how it should it continue . Love you all guys from Malta

  • @AmitShrestha-g8m
    @AmitShrestha-g8m Год назад +33

    We always complain how hard this life is… look at the smile of these heavenly people and the way they find joy in their hardships.
    Kudos to the Herne Katha team. If you weren’t there, we would not have been able to witness this beauty. Thank you for this Masterpiece and Best wishes for the future endeavors.

  • @puspabc265
    @puspabc265 Год назад +27

    After watching this documentary i feel that it portrays the real struggles of life .
    Nothing short of incredible!One of the best documentaries I’ve ever seen ,So raw ,so thrilling,So dangerous and yet very emotional 🥺One Nepali channel where I’m watching without any skip tons of love and respect to all members of herne katha and other brave man of jajarkot . Hope this documentary gots millions of views😊

  • @TikaDeviPaudel-on4zp
    @TikaDeviPaudel-on4zp 3 месяца назад +1

    यो हेर्ने कथा नहेरी दिन नजाने भो पहिल्यै हेर्ने भनेको हेर्ने कथा हो congratulation all team

  • @Optometrist880
    @Optometrist880 Год назад +36

    This is what we need to protect and preserve.This is Nepal and this is called Nepalipan.Every scene is emotional and it made us feel if we were are real characters of the scenario I could feel the pain, the obstacles and the rural lifestyle.
    Hats off to whole team. Thank you for bringing this masterpiece in front of 30 million Nepalese and to the whole world🇳🇵

  • @abicup010
    @abicup010 Год назад +28

    What a great hardship for these true honey hunter of rural Nepal. Herne Katha team let's make some donation page for these brave guys to award their outstanding work.

  • @sawanshrestha8269
    @sawanshrestha8269 Год назад +10

    Huge respect to the locals …..
    No words for their hardship, hospitality, humbleness…….
    The brotherhood……..
    Hats off and thank you for the team herne katha …….

  • @davidshah545
    @davidshah545 Год назад +1

    वास्तविक दुख्ख देख्नु पाईयो तपाईं हरु को टिम लाई धेरै धेरै धन्यबाद

  • @solzamcgregor9657
    @solzamcgregor9657 Год назад +17

    The life we are living in is way more privileged than their life, these villagers risk their life to earn a few bucks and here we are complaining about wifi not working.... What an amazing journey it is . Hell lot of thanks to the crew for bringing these documentary for us... Really amazing videography. And thanks for risking your life show us what real life is. this will definitely change my life....

  • @birukc3930
    @birukc3930 Год назад +30

    One of the best documentries I have watched. Nothing but respect to the entire team. Lost in words to describe the innocence , hardwork , helping nature and bravery of the locals. These people are truly full of life. 🙏🙏🙏

  • @bibenwalimlumcha1815
    @bibenwalimlumcha1815 Год назад +4

    Maan bhari vayo akha ni rasayo sachai Nepali hunu ma feri garba lagyo thank you team Herne Katha for this heavenly documentary sending love from Darjeeling ❤

  • @babitabogatithapa8778
    @babitabogatithapa8778 3 месяца назад

    बिधा दिदिकाे टिमलाई धन्यवाद दिनैपर्छ किन कि हामाे देशको कुना कुनामा रहेका हरेक नेपाली कति दुखि जिन्दगी बिताइरहेका छन् त हजुर हरु ले देखाउनु भयो

  • @leenamukhia5807
    @leenamukhia5807 Год назад +12

    Hats off to such brave & hardworking men of Nepal 🇳🇵
    Lots of love from Darjeeling, India 🇮🇳❤🙏🏻

    • @katmandu0
      @katmandu0 11 месяцев назад

      Darjeeling paxi India rakhnu chai pardaina.bujem hamle Darjeeling vanesi

  • @santokirai5695
    @santokirai5695 Год назад +9

    I am so sad they didn't get honey but happy because they returned home.
    I was holding my breath watching this video.
    Really wealth is found in jaw of tiger. They have to take this deadly challenge for their living expenses and for family.
    Hats off to the team for such a wonderful documentary.

  • @ThakuriRocks13757
    @ThakuriRocks13757 Год назад +11

    😢😢 literally tears on my eyes , what a diversity we have what a talent we have what a culture we have and how happily we are living in such condition ❤❤❤❤ more love to you all guys

  • @jaykumarpandey4342
    @jaykumarpandey4342 3 месяца назад

    यो शो हेरेर निकै प्रभावित भएँ। नेपालका हिमाली भेगका मान्छेहरूको संघर्ष र आत्मबल हेर्दा साँच्चै नै प्रेरणादायी लाग्यो। हुम्लाका यी साहसी मानिसहरूको कठिन जीवनशैली र उनीहरूको मेहनतले हामी सबैलाई ठूलो शिक्षा दिन्छ। यस शोको निर्माण गर्ने टोलीलाई धन्यवाद, जसले हामीलाई यति अद्भुत र वास्तविक कथा देखाउने मौका दियो।

  • @cristamangvlogs
    @cristamangvlogs Год назад +23

    That celebration in the end 😢❤️
    “Baachiyo, Baachera aaiyo”
    Great job team 👏👏

  • @rosaranju
    @rosaranju Год назад +15

    Hats off to Herne Katha Team!! Big Respect to those hard worker locals🙏🙏

  • @surendragautam
    @surendragautam Год назад +12

    What a act of Heroism,Great salute and Huge Respect entire herne katha Team and the villagers

  • @varsharijal955
    @varsharijal955 9 месяцев назад

    सबै भन्दा ठुलो कुरा आफू बाच्नु रहेछ ।
    हरेक मान्छे एउटा इतिहास लियर जन्मन्छ ।
    कसैका कथा लेखिन्छ्न कसैका लेखिदैनन ।
    हरेक मान्छेका आ आफ्ना कथा ब्यथा अनि बाच्ने फरक फरक परिस्थिति । जस्ले हासेर
    बाच्न सक्यो उ नै संसारको बिजेता बन्यो ।
    हार्दिक धन्यवाद हेर्ने कथाका सम्पुर्ण टिमलाई । ❤❤❤

  • @mahendrakumarshrestha1176
    @mahendrakumarshrestha1176 Год назад +22

    My sincere thanks and gratitude to the crew and all the people involved to make this Tiger's Jaw documentary 🙏🙏🙏

  • @indrasaha5947
    @indrasaha5947 Год назад +5

    ललल मजा आउँछ हेर्ने कथा मा

  • @anuamu5
    @anuamu5 Год назад +18

    Dear Herne Katha team, Please don’t risk your life in order to bring us such incredible stories! Hats off to you all and the villagers as well!!

  • @bishnuadhikari452
    @bishnuadhikari452 Год назад

    हेर्ने कथाको सर्बोत्कृष्ट यथार्थ हो यो । पुरस्कार त पायो होला ।तर यो काम गर्ने र संसारलाई देखाउने टिमले सधैं सन्तोष मान्ने इपिसोड पनि हो यो । उसो त नेपालमा यस्तै जोखिमयुक्त काम अरु पनि छन् । तर जति छायांकन भयो त्यो अद्वितीय छ । कृतज्ञताका लागि शब्द छैनन् 🙏

  • @kabitaraut9830
    @kabitaraut9830 Год назад +8

    Congratulations all team i am always proud of bidhya dd हजुरहरूकाे हेर्ने कथाको हरेक episode le man xune garxa wow rural area ko man xune reality ❤❤❤🙏

  • @sajhagyan
    @sajhagyan Год назад +4

    सगरमाथा चढ्ने लाई होइन यो दुई छाक खाना र लाउन को लागी यती संघर्स गर्ने को सरकारले सम्मान का साथ बाँच्ने आधार बनाइदिनुस् मेरो विनमरतापूर्वक आग्रह 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @manishasunar5250
    @manishasunar5250 Год назад +14

    I used to feel relaxed while watching hernekatha video but this episode I took long breath every minute oh my goodness 😮..
    Best wishes Herne Katha teams ❤️

  • @yadavojha785
    @yadavojha785 Год назад +1

    कुनै पनि episode नछुटाइ हेर्ने को को हुनु हुन्छ ।।
    #huge_respect_to_wholeteam❤

  • @therealrajan
    @therealrajan Год назад +11

    Nothing short of incredible ! One of the best documentaries I've ever seen, so raw, so thrilling, so dangerous and yet very emotional.

  • @gurungsakee3036
    @gurungsakee3036 Год назад +15

    I don’t have any words SPEECHLESS 🙏🙏🙏🙏🙏
    ❤️ Loads of ❤ Respect & Blessings to Herne Katha whole team who were involved in this Documentary 🙏🙏🙏 Salute 🫡

  • @NepaliGigster
    @NepaliGigster 11 месяцев назад +5

    दुई चोटि हेरिसके अहिलेसम्म। फेरी हेर्न मन छ। जनताको यो दुःख नदेख्ने नेता प्रति घृणा छ।

  • @madhumukhiya9254
    @madhumukhiya9254 Год назад +1

    जोश जाँगर भए पैसा नेपालमै, आहा ! कति राम्रो कुरा ❤