रवि लामिछानेलाई रोक्न मुकुल ढकालले बुझाए ओलीलाई यस्तो सुझाब,३० गते नै ओली सरकार ढल्ने यसकारण निश्चित
HTML-код
- Опубликовано: 27 окт 2024
- #nayashaili#janakmagar
Host: Janak Magar
Guest:
Camera and Edit: Jeevan Magar
यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
For more news and videos you can visit the following.
Our Website : nayashaili.com/
Twitter : / nayashaili
Instagram: / nayashaili
Our Facebook Page : / nayashailinews
यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
हजुरको बोलि एक दम सहि हो भस्टचारि हरु लाई देश भक्त जनता मिलेर भस्टचारि नेता हरु लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ छोड्नु हुँदैन रबि दाइ जिन्दावाद
एकदमै सहि बिशलेषन गर्नु भयो
सहि भनाइ सर
Jay ghanti Jay Mr Rabi Jay Nepal ❤❤❤
क्या राम्रो बिश्लेषक🎉🎉
Good morning Nimkanta Sir 🎉🎉🎉🎉🎉
100000% Absolutely Right points 👉
ए, हजुर, राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् ? तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि भनौँदा हरुपनि कतै नेपाल नेपालिको अस्तित्व गुमाउन् को लागी सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?
नेपालि हामि रहौंला कहाँ नेपल नै नरहे,साथि तपाईं अति ऊत्म बिचार,नमन गर्दछु!
नेपाली राजनीतिमा काङ्ग्रेस एमाले माओवादी जस्ताे पार्टी र भ्रष्टाचारी नेताहरु लखेट्नै पर्छ र युवा सरकार ल्याउनै पर्छ।
100000% hjr vneko kura good
100% right sir
👍️👍️👍️👍️👍️
Rabi active person
good nimkanta jiu
माखो मार्दैन मुकुले ले
Mukul fataha
Ekdamai thikbhonubho
A,sathi ho euta nalyeck arko nalyeck sita milnu ke huna sackxara. Mr.Rabi Mr Rabi ho Jay ghanti
Mukul bhanne jantu ko nam sunna pani man lagdaina
Yo pani jhole ho
Nilkantaji do you still hope that adalats will give fair decision in Oli’s case ???When and where the adalats have done propor justice till now ???
Mukulle kehi pni nepar denann
Muklaa kohi Bat sanchalit Ho
Bechiyako dr.le yastai aanargal kura garchjan,kathai me desh ko dr.ko halat.
Z c z zzzccc