खतरा : भिमेश्वोरमा फेरी आयो पसीना !! दुर्गा ३ काला बोका लिएर हिंडे दोलखा। Bhimeshwor Dolakha Pasina.

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 627

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 2 месяца назад +89

    भिमसेन बाबा ले नेपाली जनता को रक्षा गर्नु होस। दुर्गा सर सवै नेपाली को तर्फ बाट क्षमा माग्नु होला।

  • @nirajandhungel6633
    @nirajandhungel6633 2 месяца назад +105

    निर्दोश ३ बोकाको बलि दिने होइन ३ भ्रष्ट नेताको बलि दिनुपर्ने हो🙏अनि मात्र भिमसेन महाराज शान्त हुनुहुन्थ्यो 🕉️

    • @purushottamupadhayaya3655
      @purushottamupadhayaya3655 2 месяца назад +2

      बास्तबिककुरो यहि हो ।

    • @PadamThapa-ry4ji
      @PadamThapa-ry4ji 2 месяца назад +1

      Right 👍

    • @GurudevKashyap-z7z
      @GurudevKashyap-z7z 2 месяца назад +2

      दुर्गा जी बली हत्या गरेर भगवान लाइ प्रशन्न बनाउछु भन्नु आफै नरकमा फँसनु हो जगतगुरु ले यसै गर्नु भनेर आशिर्वाद दिनु भएको ?

    • @mitrabhandari9653
      @mitrabhandari9653 2 месяца назад

      बली बाेकाकाे हाेइन साेचाै

    • @vshai7
      @vshai7 2 месяца назад

      100 %

  • @NareshKhatri-c6r
    @NareshKhatri-c6r 2 месяца назад +96

    छिटोभन्दा छिटो आन्दोलन शुरु गरी देश खाने धमिराहरुको सफाया गर्नु पर्छ दुर्गा दाई। जस आन्दोलनमा मजस्ता लाखौं परदेशीको साथ सपोर्ट रहनेछ
    साँच्चै आवश्यक परे म आउन तयार छु

  • @KarnaDahal-b2e
    @KarnaDahal-b2e 2 месяца назад +75

    बाेकाकाे हत्या नगर्नु शक्ती अरुनै चिज फुलपाति प्रसाद फलफुल बाट गरन उपयुक्त

  • @RajuShahi-gr7vb
    @RajuShahi-gr7vb 2 месяца назад +64

    रिजन छिटै आउला जस्तो छ अब भिम्सेन देउता सान्त हुनेछन जयकाल भैरब

  • @mitragurung7808
    @mitragurung7808 2 месяца назад +46

    साएद नेपालमा राजा पछी नेपाली जनताको एति धेरै माया पाउने ब्याक्ती भनेको दुर्गा प्रसाही नै होला first मा , दिर्गा मान्छे मनले राम्रो अनि जनताको बोल्ने भएर होला । good job PlZ support the Durga parsai...

  • @LekhnathSharma-u9t
    @LekhnathSharma-u9t 2 месяца назад +44

    दुर्गाप्रसाईकोमात्रै आसा छ नेपाली जन्ता लाई ।।
    जय दुर्गा प्रसाईं ।❤❤

    • @TripleS808
      @TripleS808 2 месяца назад +4

      त्यो नेपाली जनता तिमी र तिमी जस्तै भेडा हुन !😂😂

    • @sunnytharu2073
      @sunnytharu2073 2 месяца назад

      Aalu khaa .....​@@TripleS808

    • @SurajGurung-qr9hl
      @SurajGurung-qr9hl 2 месяца назад

      Timro soch pani mero​ geda jastai rahexha dost
      @@TripleS808

  • @ishworbhattarai1223
    @ishworbhattarai1223 2 месяца назад +14

    दोलखा भिमसेन ले सबैलाई रक्षा गरून् 🇳🇵🇳🇵🇳🇵🌷

    • @SureshShrestha-s1t
      @SureshShrestha-s1t 25 дней назад

      🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🇳🇵🇳🇵

  • @HarkaBibash
    @HarkaBibash 2 месяца назад +7

    दुर्गा सर देश जन्ता बचाउनु लाखौं जन्ता हजुरकाे साथमा छाै।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @aaravrana324
    @aaravrana324 2 месяца назад +40

    दुर्गा आउ देश बचाउ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @GangaramTiruwa
      @GangaramTiruwa 2 месяца назад +1

      नबोल्ने पशु को के गल्ती बिचारा बोका को पापी मानिस हो

    • @himalpun6110
      @himalpun6110 2 месяца назад

      Phaltu bakwash

  • @ambikapathak2974
    @ambikapathak2974 2 месяца назад +2

    तिबोका हरू नकाटनु भिमेसोर भगवान लाई जिऊदै चडाएर छोडदिनु सबैको जय होस😊😊

  • @Rana-Magar7
    @Rana-Magar7 2 месяца назад +7

    मेरो कुल देव भीमसेन महाराज।।रक्षा गर्नु होस् सम्पूर्ण नेपालीमा। देश को गद्दारी को हो त्यो पतन भएर जाओस् ३महिना भित्र।🙏🙏🙏🙏🙏

  • @rajusapkota7711
    @rajusapkota7711 2 месяца назад +3

    भिमशेन बाबाको जयहोस।

  • @SaradaBhattarai-bx5bt
    @SaradaBhattarai-bx5bt 2 месяца назад +14

    दोलखा भिम सेन्ले हामि सबैको रछ्या गरुन

  • @UmeshGurung-t4h
    @UmeshGurung-t4h 2 месяца назад +11

    हर हर दुर्गा ✊✊
    घर घर दुर्गा ✊✊
    जय नेपाल ❤❤❤

  • @kbadhikri8418
    @kbadhikri8418 2 месяца назад +1

    जय होस् hajur को सधैं durga sir. नेपाली को अन्तिम भरोसा हो hajur

  • @ashokbishwokarma7233
    @ashokbishwokarma7233 2 месяца назад +14

    शुभ यात्रा❤❤❤🎉🎉🎉🎉 अल तिमलाई❤❤🎉🎉🎉

  • @HANA95826
    @HANA95826 2 месяца назад +3

    दोलखा भीमसेन लाई कोटी कोटी नम्न छ दुर्गा प्रसाद को जय धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵जय राष्टबाद।

  • @aarogyajungkarki297
    @aarogyajungkarki297 2 месяца назад +23

    Durga parsai gindabad ❤❤❤❤❤❤

  • @shivarimal8011
    @shivarimal8011 2 месяца назад +5

    दुर्गा प्रसाईं सर जिन्दबाद ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Dsrmobiletv1
    @Dsrmobiletv1 2 месяца назад +12

    दुर्गा दाई को यो अभियान मा सहभागि हुने कोको हुनुन्छ एता हाजिर हुनुहोस ।साथै यो आन्दोलन लाई मङ्सिर 7 न पुर्याउनु छिटो भन्दा छितो आन्दोलन सुरु गर्न आग्रह गर्नु हुने जति सबै एता हजिर हुन है ।जय दुर्गा 💪जय नेपाल🇳🇵

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm 2 месяца назад +3

    दोलखा भिमसेनको भक्ति पुजा आराधना गर्नु अति उत्तम कार्य। दुर्गा दाइको सवारीको रौनक देख्दा उत्तरकोरियाली सम्राट किम जोनको जस्तै लाग्यो। देशका नेताहरु र सरकार नपुङषक मात्रै हुन भनेर दुर्गा प्रसाइले प्रमाणित नै गरिदिए।

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm 2 месяца назад

      😂😂😂😂 किम जोङ संग दुर्गा प्रसाई, सेरे माकुने प्रचण्ड केपी ओली कोही पनि दाँज्न मिल्दैन।

  • @bhagawotiaryal6735
    @bhagawotiaryal6735 2 месяца назад +1

    Jay vimasena mata 🙏🙏🙏🕉🕉🕉🕉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148 2 месяца назад

    जय हाेस्

  • @abiskaroli9356
    @abiskaroli9356 2 месяца назад +12

    दुर्गा जि हाइहाइ झोले हरु बाइ हजुर यो देश को प्रधानमन्त्री हुनुपर्छ जयनेपाल

  • @gomagurung4614
    @gomagurung4614 2 месяца назад +1

    Good job Durga bhai thank you so much bhai aba aayeo Durga ko Shakti🙏✊💪🏻👍🏼✌🏼🌳🙏❣

  • @rikhammagar
    @rikhammagar 2 месяца назад

    दुर्गा सर जिन्दावाद । 11:36 11:38

  • @chandrayogi25
    @chandrayogi25 2 месяца назад +3

    सारै राम्रो कुरा बा को

  • @PrakashThakuri-143
    @PrakashThakuri-143 2 месяца назад +3

    सधै समर्थन छ मेरो दुर्गा प्रसाई लाई 🙏🇳🇵❣️

  • @rajubogati2757
    @rajubogati2757 2 месяца назад

    जय भीमसेन भ्रष्टाचारी राष्ट्र घाती बिखन्डन कारि जन्ता मारा धर्म शंस्कृती इतिहास मास्ने अपराधी हरू लाई उचित सजाय दिउन भीमसेन भगवान ले जय होस।

  • @lkumarrai4661
    @lkumarrai4661 2 месяца назад

    नीर्दोष पशू बली पर्था बन्द गर दूर्गा दाई यो गलत कूरा गर्दैछौ।
    बरू भ्रष्टाचारी नेताहरूलाई फलीचडाउनू पर्छ दूर्गा दाजै।

  • @whoispradeep
    @whoispradeep 2 месяца назад +3

    बोका काटेर भगवान खुशी होलान र? सबै प्राणी भगवानकै सन्तान हैनन्?

    • @MilanGC-g1o
      @MilanGC-g1o 2 месяца назад

      हो नि निर्दोष बोका काटेर नि हुन्छ त ?
      गद्दारहरुलाई हलाल नगरी शान्त नहोला जस्तो छ

  • @indrakumarjabegu2652
    @indrakumarjabegu2652 2 месяца назад +1

    शिक्षित, अनुभवी र नैतिक ईमान्दारिता भएको नेतृत्व आवास्यक छ।..देशको‌ मुद्दा हर कसैलाइ थाहा छ। तर दुर्गा प्रसाई केपी ओली बाट नै पर परिचालित होईन भन्न सकिदैन।

  • @nirajanch4718
    @nirajanch4718 2 месяца назад +3

    हरेक योबा ले साथ दिनु पर्छ दुर्गा सर लाई

  • @hemprasadrai9111
    @hemprasadrai9111 2 месяца назад

    ल ठिक छ दुर्गा दाइ गर्दैजानुहोला देशमा जनताले दु:ख पाए, चाँडै उदारगर्ने।

  • @subaswaiba5142
    @subaswaiba5142 2 месяца назад

    जय बिम्सेन दोलखा

  • @prameshthami695
    @prameshthami695 2 месяца назад +1

    सत्य लाई कहिले चिन्ने मेरा देशका मानिस हरुले सृष्टि गर्नु हुने लाई नपुजेर ढुङ्गा मुढा रुख खोला नाला घाम जुन तारा अन्य यवाथोक कुरा लाई पुजे पछि अनि काह बाट देशले आशिष पाउँछ सबै (परमेश्वर पिता)( पुत्र येशु ख्रीष्ट) पवित्र आत्मा) तर्फ फर्किन जरुरी छ मेरा देश व्यापी जनता🙏✝️🛐🇳🇵

  • @krishnagautam6781
    @krishnagautam6781 2 месяца назад

    भगवान् लाई पनि खपिनसक्नु भएरै होला देश को समस्त नेता कर्मचारी हरु को अन्याय अत्याचार ब्ययाभिचार बढेर गएको छ जनता आहत भैसकेका छन,यि बाट मुक्ति पाउन।

  • @sanjeebthapa9122
    @sanjeebthapa9122 2 месяца назад

    अझै 2,4 साल बाच्न मन छ किनकि हाम्रो नेपाल मा हरेक हरेक नमुना हरु को जन्म भएका छन् तर दुर्गा दाइ लाई म सपोर्ट गर्छु जय दुर्गा माता

  • @desrai2654
    @desrai2654 2 месяца назад

    यी सबै मान्छे यतिबेला काठमाडौं मा चाहिएको छ त्यतातिर होइन काठमाडौं आउनुपर्‍यो आन्दोलनमा

  • @rajeshmandal8978
    @rajeshmandal8978 2 месяца назад +1

    दुर्गा परसाइ जिन्दाबाद हिन्दुराष्ट्र कायम गंतंतर मुरदाबाद राजसंसथ हो

  • @BTSARMY-cb8zj
    @BTSARMY-cb8zj 2 месяца назад

    जय दुर्गा ❤❤❤

  • @ConfusedCrescentMoon-yy7hy
    @ConfusedCrescentMoon-yy7hy 2 месяца назад +1

    दुर्गा दाइ लाई भिमेस्वोर माहादेब ले शक्ति दिउन ।।

  • @surandratharu4222
    @surandratharu4222 2 месяца назад +1

    💯 right 👍 Durga sir

  • @SeetaMahara
    @SeetaMahara 2 месяца назад

    सैहो सैहो बाजेकोकुरा❤❤❤

  • @bimuktichapagain8667
    @bimuktichapagain8667 2 месяца назад +1

    दुर्गा जि ले पनि रमाइलो गराइ राख्नु हुन्छ हामिलाइ बेला बेलामा!!!

  • @buddhikumarLimbu
    @buddhikumarLimbu 2 месяца назад

    यलम्बर राजा चाहिएको हो है हिन्दु काट्टो फटाहाहरुको काम छैन ईनिहरुको अन्तिम उदेश्य भनेको देश लुट्ने मात्रै हो

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi5454 2 месяца назад

    बलि प्रथाको हामिले पहल गरौ र बन्द गरौ दुर्गा जि।यो राम्रो होइन र भगवान ले बलि कहिल्यै मागदैन।र त्यो भुत पुजने कारण झन बढि समस्या आउनसक्छ।
    पुर्ण परमात्मा को भक्ति गरौ। देशमा शान्ति पक्कै आउनेछ।

  • @Delje960
    @Delje960 2 месяца назад +1

    नेपालको एक मात्रा साहसि आंट भएको सपुत छोरा दुर्गा प्रसाईलाई सलुट छ.

  • @KashiRamDahal
    @KashiRamDahal 2 месяца назад

    जय दुर्गा प्रसाद प्रसाई सर। दोलखा को। भगवान् ले। तुरन्तै लुट बन्धन सरकार। लाई तीर्सुली बगाई देउ।

  • @azishbista9356
    @azishbista9356 2 месяца назад +5

    jasle desh chalayeni nepali janta le dukha paunu bhayena.jay durga

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 месяца назад +1

    जय दुर्गा प्रसाईं जिन्दाबाद

  • @radhesworshrestha4608
    @radhesworshrestha4608 2 месяца назад

    दोलखा जिल्ला मा स्वागत छ दुर्गा दाई 🙏🙏🙏

  • @Laxmanpandey3868
    @Laxmanpandey3868 2 месяца назад +1

    ❤❤❤❤❤

  • @itsmeanita4294
    @itsmeanita4294 2 месяца назад

    क्षामा पुजा गर्नको लागी निर्दोसको ज्यान हे भगबान कीन यस्तो चलन चलाए मनुस्य जातीले भगबानले त कहीले भन्नुभको छैन मलाई बली दे भनेर पापी मनुस्यहरुको खानी निउ हो त्यही बोको खाना पाईन्छ
    भनेर पछी लाहुन सबैजना😢😢

  • @rudrabhandari552
    @rudrabhandari552 2 месяца назад +2

    ॐ भिमेश्वर महाराज सान्त रहनाेस

  • @amritkc6847
    @amritkc6847 2 месяца назад

    जय दुर्गा सर अब छिटाे आन्दाेलन गरि यी दलाल भरस्ट बिचाेैलिया हरुलाइ तु लखेट्नु पराे र देश र जनतालाई सहि मार्गमा लानु पराे हजुर

  • @binishapahari9781
    @binishapahari9781 2 месяца назад

    सबैले थ।ह। हुनेछ गरी आउने
    पर्ने म बुध। कयनसर पीदीत

  • @krientertainmentnepal5290
    @krientertainmentnepal5290 2 месяца назад

    Jai दुर्गा

  • @BeniMyagdi-h1t
    @BeniMyagdi-h1t 2 месяца назад

    Jaya Nepal Jay Durga dajju

  • @zivantamang8332
    @zivantamang8332 2 месяца назад +1

    यो नेपाल देश मा बाहुन बाद र हिन्दु बाद नेपाल को लागि क्यन्सर हो! यो अन्ते हुनु पर्छ।
    यो दुर्गा ले पाप काम गदै छ।
    MNO DGG 👍

    • @SatyamKumar-px1ch
      @SatyamKumar-px1ch 2 месяца назад +1

      Jai hindu rashtra

    • @zivantamang8332
      @zivantamang8332 17 дней назад

      ​@@SatyamKumar-px1chभाग तेरो देश मा
      कुन देश मा विश्वकर्मा को पूजा हुन्छ?
      कुन देश मा सरस्वती को पूजा हुन्छ!
      कुन देश मा लक्ष्मी को पूजा हुन्छ!
      लक्ष्मी र सरस्वति ब्रहृम को चोरी पनि हो ब्रहृम को बुडी पनि हो !
      यस्तो पनि धर्म हुन्छ?
      कृष्ण ले के सिकाउँछ १६ गोपिनी को को लको
      तेरो दिदी बैनी भाउजु भूहरी अनि तेरो आमा लागेको हैन ।
      अनि अहिले को केटा हरुले के सिकेउत यही हैन
      यस्तो पनि धर्म हुन्छ?

  • @LilaChaulagain-g7m
    @LilaChaulagain-g7m 2 месяца назад

    जय नेपाल

  • @bikasbhandari63
    @bikasbhandari63 2 месяца назад

    जय दुर्गा प्रसाईं।

  • @ManikalaNeupane-d1j
    @ManikalaNeupane-d1j 2 месяца назад

    विश्वको सबै प्रमुख धर्म शास्त्र हरु ले सर्व शक्तिमान सृष्टिकर्ता भगवान ले जीव हिंशा महा पाप भन्दछन l

  • @abindraadhikari123
    @abindraadhikari123 2 месяца назад +1

    ऋण खायर तिर्नु पर्दैन भन्ने मान्छे लाई भगवान ले क्षमा l🎉😅😅😅😅😊😊😊

  • @kesharithapamagar8231
    @kesharithapamagar8231 2 месяца назад

    Salam x durga sir

  • @meenakc5112
    @meenakc5112 2 месяца назад

    Jay Dolkha Bhimsen Maharaj sabko Raksha garnush

  • @tikaramgaha1845
    @tikaramgaha1845 2 месяца назад

    jaye bhimeshwor mandir

  • @NarThapa-dl4wn
    @NarThapa-dl4wn 2 месяца назад

    जय भिमसेन

  • @HaribolKc-i3u
    @HaribolKc-i3u 2 месяца назад +5

    शुभकामना दुर्गा सर ।

  • @padamprasadkshetri7332
    @padamprasadkshetri7332 2 месяца назад

    ऐलेका प्रधानमन्त्री, मंत्री,,पूर्ब प्रधानमन्त्री, मंत्री,यसरी जनताको मन् जितेर फ्रि नेपाली जनता अगाडी,पछाडी लाएर हिड्न सक्ने आंट् गर्न सक्लान् त,हेंरौं त,दुर्गा प्रसाईं लाई बाटो,बाटो मा स्वागत् गर्न स्फुत का साथ जनता उत्रदै छन् त,।

  • @tikaramgaha1845
    @tikaramgaha1845 2 месяца назад

    har har mahadev

  • @ramkumare7680
    @ramkumare7680 2 месяца назад +1

    बलि दिएर भगुवान खुसि हुन्छर

  • @dhurbarajnagarkot7832
    @dhurbarajnagarkot7832 2 месяца назад

    Jaye durga rajaaa

  • @nbaral471
    @nbaral471 2 месяца назад

    कुनैपनि देवी देउताले पशु बली माग्दैनन् , प्राणी हत्या महाअपराध हो ।

  • @BishalAdhikari259
    @BishalAdhikari259 2 месяца назад

    Jay ho Durga sir

  • @priyanshChamling
    @priyanshChamling 2 месяца назад

    बलि देको बोकाको दाना झापा ल्याउनुहोला है दुर्गा दाइ , यहाँ २,४ जना जाठाहरुलाई प्रसाद स्वरुप मुखमा कोचिदिनु पर्नेछ😮😮😮

  • @thingofficial-fe5io
    @thingofficial-fe5io 2 месяца назад

    सबै मिलेर देश बनाउने तिर लाग्नु पर्छ जाठा हिन्दु राष्ट्र को कुरा नगर , यस्तै धर्मको कुरा गर्छ भने भोली धर्म युद्ध हुन सकिन्छ, होसियार हुनु,

  • @LandKarobar
    @LandKarobar 2 месяца назад

    दुर्गाकाे ठेट नेपाली शव्दकाे अपच्य वाक्य नवाेल्दा समाजमा राम्राे वस्छ।

  • @SaranRanabhat
    @SaranRanabhat Месяц назад

    यता हामी लड्दै जान्छौँ। उता नेताहरुले तराईतिर बोर्ड बैंक बढाउनको लागि अरु देश सुनार्थीहरूलाई घुसबेठी गराउँदै छ विचार गर्नुपर्छ नत्र अबको 20 वर्षपछि नेपाल हामी लड्दै जान्छौँ अरुको राज होला

  • @tekmagar676
    @tekmagar676 2 месяца назад

    साहा सिलो हिमत दार नेता देखि यो दुरगाजिमा सपले साथ सपट दिउ जनताले नचिनेको भ्याकती हो अब कति हिमत देखियो सपले साथ दिउ हामरो दुरगाजि

  • @purnakandel8734
    @purnakandel8734 2 месяца назад +1

    जय भिमसेन जय दुर्गा दाइ 🙏🌹🌹🇳🇵🇳🇵

  • @apsarastudio3029
    @apsarastudio3029 2 месяца назад

    Jai Durga

  • @yadavrana8341
    @yadavrana8341 2 месяца назад

    Jaya hos
    Jibitnai chadhayera abhayadan gare kasohola

  • @ParshurampataMagar
    @ParshurampataMagar 2 месяца назад +2

    भगवान ले नै खोजेको पनि हुनसक्छ।

  • @keshavkarki1370
    @keshavkarki1370 2 месяца назад

    दुर्गा प्रसाई जिन्दावाद

  • @You-o8-u7d
    @You-o8-u7d 2 месяца назад

    अब, राम्रै गर्दैछन, दुर्गाजिले; पुर्ब राजाले क्षमा पुजा गरि सकेकाछन, पश्चिम राजाले पनि गर्दैछ्न, शुभ होस।

  • @Dsrmobiletv1
    @Dsrmobiletv1 2 месяца назад +2

    good luk durga dai .salam xa hajur lai.jay durga.💪jay nepal🇳🇵

  • @prakashnarayanpandey3463
    @prakashnarayanpandey3463 2 месяца назад

    निरिह प्राणाको बलिले देवीले फेरी सिध्याउनु होला नि । शक्ति निरिह को साथ मा छन भन्ने ख्याल रहोस ।

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 месяца назад

    जय दाेलखा भिमसेन रक्षा गनुहाेस🙏🙏

  • @Prayashdb
    @Prayashdb 2 месяца назад

    यसरी अवोध प्राणीको बलि चढाएर पनि क्षमा पुजा गर्नु गलत छ😢😢😢😢

  • @usaxtra63
    @usaxtra63 2 месяца назад

    jay siree dolakha vimsyn madyv sampurna vaktajanko raxa garun koti koti pranam 🎉🎉🎉

  • @iandmevlog4407
    @iandmevlog4407 Месяц назад

    Durga parsai is our king👑❤Durga parsai a true hero for Nepali people!

  • @tikaramgaha1845
    @tikaramgaha1845 2 месяца назад

    jaye shambhu

  • @binitapandey9931
    @binitapandey9931 2 месяца назад

    जय दोलखा माई❤❤❤

  • @saugatchhetri3997
    @saugatchhetri3997 2 месяца назад

    राजा ल्याइदेला र साडेको फल खाउला भनेर पछि लागेको छन।ताकी दुर्गा प्रसाईंको कुनै एजेन्डा नै छैन।राजाले मलाई धोका दिए।अब राजाबादी होइन राष्ट्र बादी हो भन्छन।कुनै पनि आन्दोलनको अगुवा गर्नु भन्दा पहिला भबिस्यको एजेन्डा केहो।कस्तो व्यवस्था हुनि हो। सबै कुरा जनतालाई बुझाउनु पर्छ।

  • @Dipak-en6be
    @Dipak-en6be 2 месяца назад

    जनतालाई बचाउनुहोर गरिब लाइ शनतोश दिनुश हजुरलाई कुनै अभाव छैन

  • @padamprasaddhakal8269
    @padamprasaddhakal8269 2 месяца назад

    जय होस‌

  • @JagnathTimilsaina
    @JagnathTimilsaina 2 месяца назад

    दुर्गा पर्साईले भनेको सबै पुगीराछ मार्बाडीहरु नेपाललाई लुटेर भाग्नेछन भन।नु भयको थीयो साचैरैछ ईवाहरु बाईरीने र देस खाली हुनेछ भन्नु भयकोथीयो त्योपनी भैराछ गाउर सहरका सटर खालीहुदैछन भन्नु भयको थीयो त्योपनी पुग्दैछ जय दुर्गा पर्साई

  • @SitaGurung-ex2dt
    @SitaGurung-ex2dt 2 месяца назад

    Good durga ji