वुढेसकालमा पनि यति धेरै परिश्रम तर यति धेरै फूर्तिला साथै रमाइला आमाहरू l दुखलाई एक ठाउँमा पोको पारेर हाँस्न अनि हसाउन सक्ने आमाहरुलाई कोटी कोटी नमन🙏🏼🙏🏼
भिडियो हेर्दा मज्जा आएको थियो तर अन्तिममा छोराछोरीको प्रसंगमा बिचको बज्यैको अनुहारमा प्रस्तै देखिएको मलिनताले भावुक बनायो । यदि भगवान छन भने बिबाहित जोडीलाई काखमा चुलबुलाउने सन्तान सुखमा तगारो बनिदिनु पनि भगवानको गल्ति हो ।😭😭😭
आमा हरु धेरै रमाइलो हैछ नि। भाषा नै नौलो नौलो खालको हैछ। बजैहरु अझैं पनि भारि बोक्न सक्ने है। तराइको बाजे बज्यै हरु त रित्तै पनि हिड्नु सक्दैनन्।लेक लेकमा बसेको यस्तै बलियो हुनुहुन्छ।लेक को नै हावापानी धेरै राम्रो है।😂😂😂😂😂😂😂😍😍😍😜😜😜😜😜😜
good 🙏नमस्कार सबै ले यो channel nirajan online tv लाई सस्कराइब गर्नुहोला र bell icon लाई पनि दबाऊन नबिर्सनु होला पर्तेक दिन नयाँ पन्द्र देखि २० वाटा मुख्य समाचार ल्याएर तपाई हरु माझ आऊनेछौ
आमाहरूको हाँसो सारै मिठो सबै आमाहरुलाई मेरो ढोग छ
Sarita jiu kaha dekhi honi Aama harulai dhog garnu vako
मलाई पनि तेस्तै लाग्यो सरिता जि
@@yamsingjai9225a
कति माया लाग्ने आमा हरु कस्तो आमाको याद आयो 💖💖💖💖💖
सारै रमाईलो कुराकानी आमाहरुसँग
हाम्रो बागलुङ जिल्लाकाे ताराखोलामा पुग्नु भएको रैछ हजुरहरुलाइ भिडियोको लागि धन्यबाद ।।।
Hahaha aama harulai sewaro
आमाहरु कति रमाइला हुनुहुदोरहेछ 🙏❤
वुढेसकालमा पनि यति धेरै परिश्रम तर यति धेरै फूर्तिला साथै रमाइला आमाहरू l दुखलाई एक ठाउँमा पोको पारेर हाँस्न अनि हसाउन सक्ने आमाहरुलाई कोटी कोटी नमन🙏🏼🙏🏼
धेरै राम्रो कुरा कानी
ओहो मेरो माइती ठाँउ को आमा हरु
जिन्दगी जिउन जान्नु पर्छ त्यसै रमाइलो आमा हरु कति खुशि र रमाइलो छन्।
रमाइलो लाग्यो जे होस आमाहरु को कुरा 👍️
❤❤❤❤ nice grandma's
बिचरा,,,,आमा हरु कति रमाईला हुनु हुदो रहेछ🙏🙏🙏
कति हसिला आमाहरु नमन छ ।🙏🙏
Sarai ramri aama bulaki khatra
सबै आमाहरुलाई नमस्कार साथै स्वस्थ्य अनि दीर्घयुको कामना🙏कति हसिली आमाहरु👍️
MeRo aamako yaadpo aayo yi aamaharulai dekhesi love you all(Kati ramailo)
रमाइला अ।मा हरु
तपाइको च्यानलको नाम अनुसार वास्तवमै नेपालको अनुहार हेर्न पाइयो । खुसी लाग्यो । आमाहरुलाई नमन 🙏🙏
Aaha sarai ramro video amaharulai namaskar 🙏🙏🙏
कति अर्गानिक आमा हरु ८३ बर्ष को उमेरमा पनि कति तगडा नि खोइ हामी यति उमेर सम्म के रहिएला खोई😋🙏🙏❤️
🙏🙏🙏🙏🙏
बागलुङ जिल्ला तारा खोलाको बुढी आमाहरु सित मिठाे कुरा गरेर सुनाउनु भयो अत्यान्तै खुशी लाग्यो ।
आमा ❤️❤️❤️❤️❤️
निकै रमाईलोलाग्यो सुना सुनै हो म सानोछदा य बाबू यस्तोकाम गर त भन्दा गरे को गरेई हो भन्निथियो याद ताजा भयो आमा हरुलाई धेखेर निकै रमाइलो लाग्यो
Kiran Paudel sir Ani Camaraman(Nepal Chitra media) Lai Dherai Thanks Kinaki Tapaiharule Parsaaran Gareko Karekaram Herdaa Saharai Khusi Lagchha Jinki Nepalko Harek thau ,Gau ,Kam and Ritiiriwaj Jaanneko Milchha !
From hong kong
ढोग नमस्कार छ आमाहरुलाई, यो उमेरमा पनि कति तगडा हुहुहुदो रहेछ खुशी लायो, सयौ साल सम्म स्वस्थ्य हुनुहोस
भिडियो हेर्दा मज्जा आएको थियो तर अन्तिममा छोराछोरीको प्रसंगमा बिचको बज्यैको अनुहारमा प्रस्तै देखिएको मलिनताले भावुक बनायो । यदि भगवान छन भने बिबाहित जोडीलाई काखमा चुलबुलाउने सन्तान सुखमा तगारो बनिदिनु पनि भगवानको गल्ति हो ।😭😭😭
कति रमाईलाे अामाहरु
Smoking never kills those really lovely strong mums ....long live
छोराछोरी चाहिँ बनाउनु परदो रहेछ ल आज देखि सुरुवात गर्नु पर्यो
Sarae ramailo guff 😊😊
Sarai Khusi Lagyo Aamaa harko Hasoo rw Gaau dekhdaa
Merai Hajurimamu haru jastai lagyo💕💕
Kati hasili aama haru .herera khusi lageyo 😍😍😍👍
Hsjur ley nepali gaw thau ko ke chha bhaney dekhauney ma dherai dhayabsd
आमाहरुको कति राम्रो वास्तबिकता कुराकानी आमाको झझल्को आयो।
प्यारी अामा हरु हजुर हरुको कुरा सुनेर रमाइलो लाग्यो 🙏🙏🙏❤️❤️❤️❤️ भगवान् कृपा बनी रहोस सधैं यस्तै हासी खुशी रहनु 🙏💞💞🙏
आमाहरुको अर्गानिक हासो !!! धेरै मिठो आनन्द आयो हेरेर !!!
Aama harulai samman haso chai sarai mitho sadhai khushi rahanu
namaste 3 jana aama haru lai
हजुर आमा जस्तो लाई दिस्लाईक हान्ने को हात लाई कोरे हात भनिन्छ है साथी हो
Sarai remilo ama haru love you ama haru🙏🏻🙏🏻🙏🏻
Aha kati ramaila kura budi aama haru ko kura kani
😆😆😆😆😆😆😁😁😁😁
आमा हरुको हासो चाहिँ सारै राम्रो छ है त miss you aama
Lovelly aamaa haru kati ramro haseli aamaako maya dherai xa 😘😘😘
आमा हरु लाई धेरै माया
Kati ramro hajur aama haru🙏
रमाइलो कुराकानि बुढी आमाहरु सित 👌👌👍️👍️
आमाहरुको हासोमा फिदा भयो ।😘😍🙏
I really appreciate these mothers. Who forget all there struggle life and living happy life.👍
love सबै आमा हरु लाइ
गाउघरका रमाईलो आमाहरुलाई धेरै धेरै माया
रमाइला आमा हरु मगर समुदायमा तानेर लाने चलति चलन
रमाइलो आमाहरु।
Super beautiful AAMAA haru🙏
Baba. Aama. Harule. 😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄❤️❤️❤️😘😘😘🙏🙏🙏
धेरै राम्रो कुरा कानी आमाहरूसग
कति रमाइलो आमा हरु
Aamuinita kati hashilo aamaharu🙏🙏🙏🙏
अामा हरुलाइ ढाेक छ है रमाइलाे कुराकानि हजुर 🙏🙏🙏🙏🙏
dherai ramro lagyo pyaari aama hru KO mitho kura sunero ...
Best channel 💓
Ramro video namaste
रमाईलो कुराकानि
100 Barsa बाच्नु हुन्छ अझै पनि कति फिट
So ramro
Ramailo ama haru ❤🙏🙏
Katti ramailai aama haru ho
Mero Aama jastai Lagyo dhogchha hai Aama ❤️❤️❤️❤️ thank you from Dubai 👍👍👍👍
Ramro lagyo ...budhi aama ko guff suner . Patrakar g lai dhanyabat
आमा हरु सारै हसाउने बो मत हासी यो कती माया लाग्दो आमा मेरि आमा को यात आयो
आमा हरुको हासो सारै राम्रो लागियो
सारै हसिली आमाहरु हौ
सेवारो 💕💕💕🙏🙏🙏🌺
आमाहरू कति खुसी रमाईलो
kati ramailo aama haru haseuli
Kite romilo Aama huru namaskar hai Aama
कति रमाईलो हो आमाहरुको गफ !
Kati Ramailo Amaharo 🙏🙏 ustai strong
Kati mitho haso ho aama haru ko ramailo lagyo
Aama
मेरी आमा जस्तै 🙏🙏🙏😊😊 यसरी नै खुशी रहनु होला, सबै जना एक दम माया लगेर आयो यो भिडियो हेरेर 😊😊
Love you ❤❤❤😘 all mom
सारै रमाइलो रचन ऑम हरु विडियो हरेरर मन सितलो भो?
God, what a minimalist, proud and happy life.
कति हासिलो आमा हरु🙏🙏🙏🙏
ब्यूटिफुल अल😍😍
Kati derai hasnu hunxa aama haru sarai ramaila kura kani derai ramro chh sar?
Lovely ❤️
Namastay sir mo darjeeling bata molai daraiii ramero lakcha aama haru dakdha...I love mother's...
all mom miss u❣️❣️💙💚💕🙏🙏🙏
Wow...🙏🙏🙏salute with mothers ❣️❣️❣️
Aama haru le mitho boldinu vayo khusi layo
म हुजुरको विदियो रेगुलर हेर्ने दर्शक हुं । धेरै राम्रा हुन्छन । बाग्लुङ पुग्नुभएछ खुशी लाग्यो ।
आमा हरु धेरै रमाइलो हैछ नि। भाषा नै नौलो नौलो खालको हैछ। बजैहरु अझैं पनि भारि बोक्न सक्ने है। तराइको बाजे बज्यै हरु त रित्तै पनि हिड्नु सक्दैनन्।लेक लेकमा बसेको यस्तै बलियो हुनुहुन्छ।लेक को नै हावापानी धेरै राम्रो है।😂😂😂😂😂😂😂😍😍😍😜😜😜😜😜😜
Sahi kura garnu vayo aama. Harule miss you to all mom
😁😁❤❤❤Kati ramailo haso
कति रमाइलो बजुहरु।
अझ,उमेरमा त कति रमाइलो अनि राम्री थिए हाेलान हजुरअामाहरु।।।🙏🙏🙏🙏🙏
good
🙏नमस्कार सबै ले यो channel nirajan online tv लाई सस्कराइब गर्नुहोला र bell icon लाई पनि दबाऊन नबिर्सनु होला पर्तेक दिन नयाँ पन्द्र देखि २० वाटा मुख्य समाचार ल्याएर तपाई हरु माझ आऊनेछौ
सुना सुनाइ हो😂😂😂😂😂😂😂
Kaha dekhi honi yamunaa
Dhog.gare.aamaharu.aafnai.aamako.dherai.yaad.aayo
Kati ramailo bajai haru kati furtilo yo umerma pani Wow 😃😃❤❤❤
Hello
3 नजना आमा लाई मेरो सम्मान साथ धोग छ
कति हसिला आमा हरु
Ramila aama
मेरो जन्म भूमि तारा खोला 🥰😌😌