मन छुने कविता- Muna Adhikari The Poet Idol Nepal
HTML-код
- Опубликовано: 1 май 2023
- मन छुने कविता- वसन्तमा फुलेकी पुष्पा Muna Adhikari The Poet Idol Nepal
She has described our society situation by her poem in this video. Well performed by Muna about society.
Clip taken from this video:-
The Poet Idol Nepal Episode 27 Full Video:
• THE POET IDOL | • THE POET IDOL | EPI 27...
Copyright Disclaimer
This video is for educational purposes only. I do not own the rights to the copyrighted material used in this video. The copyrighted material is used under fair use for purposes such as criticism, commentary, news reporting, teaching, scholarship, and research.
If you are the copyright holder of the copyrighted material used in this video and you believe that my use of the material is not fair use, please contact me on this email (now_deepak@yahoo.com) and I will remove the video immediately.
म गोरूले त केही बुझिन । मन चाहिँ पर्यो ।
त्यो बिर्खे , अस्ति झरी पर्दा एकछिन ओत लाउन के दिया थिए त्यो काग जस्तो अनुहार परेको ले पनि भाउजू माथी गिद्दे नजर लाउन भ्यायो ... गुम्टो ओडाउछु भन्छ
नानी तिम्रो कबिता निकै राम्ो मनपर्छ तिम्रो उन्नती होस्।
आम नेपाली युबा परदेशिनुको पिडा सन्सार जित्न हिंड्न् बिबश यथार्थ उतारिदिनु भयो म एउटा कविता लेखेर पथाउन मन लाग्यो तपाइको लयमा हाल्दिनु हुन्छ भने मलाई तपाइको ठेगाना दिनु न ल।
साच्चिकै हृदयको भित्री कोणमा हान्यो यति सुन्दर कबिता कोर्नु भएछ आभार साथ अन्य यस्तै अनगिन्ती सिर्जनाहरुको लागि शुभकामना 🎉❤❤
छालालाई प्रेम गर्ने मान्छे हजारो छन्। तर तिमीलाई चलाउने प्रभु को बारेमा कसैलाई थाही छैन त्यसैले धेरै मान्छ हरु प्रेरिमा मरेको देखिन्छन् किनकि मनले माया गर्नेले हृदयले माया गर्दैन। 🧘
बिबाह गरेको भोलिपल्टै बिदेशिएको श्रीमानको कल्पनामा काल्पनिक कबिता बडो सिम्बोलिक छ राम्रो छ ।
मसँग मेरो मालिक जबसम्म छ तबसम्म तिमीलाई like share गर्नेछु। जब मेरो मालिक मेरो छैन म कसरी like गर्न सक्छु। 🧘🧘🧘🙏
कविता जस्तो त लागेन ल😶 लेख चाहिँ गज्जब छ❤
🙏 nice 🇳🇵👍❤✌️👌🙂
प्रदेशिको जिन्दगी शब्दमा हाबी गर्दिनु भयो सिस 🙏🙏
मनै छोयो हे दिदी ❤❤
basaulani tyo ratharu kinera sachhaii naii parkhaii ma basda sabaii din haruma barsha bitejasto ani sabaii ratharu ma mahina kate jasto sachhaii garo hunxa parkhana 😢
I couldn't hold tears from rolling down
Sarai man prxa hw Munu ji ko kabita .presentation pni super
शब्दमा दम छ, हृदयमा नै स्पर्श गरेर गयो !!
❤️ heart touching..
यति मीठो आवज शब्द लहे अनि धुन वऊ🙊
❤❤🎉🎉🎉मेराे मन छुयाे मुना जि
Wow❤❤❤❤