सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्याउछ, भन्ने लाग्छ मलाई । 🙏🙏
- प्रेम सायरी मेरा पनि केही सपनाहरू थिए। केही पुरा भए त केही अधुरा रहे । तिमी मेरो आफ्नो मान्छे त हो। तिमी मलाई माया गर्छु या त घृणा। त्यो मलाई थाहा छैन। तिमी मेरो जीवन साथी हो। ढुक्कका साथ भन्छु। मेरो विश्वास गर म तिमीलाई नै माया गर्छु। तिमी नै हो मेरो जीवनको साहारा भनेको तिमी नै हो मेरो भरोसा तिमी नै हो मेरो सबै थोक तिमी नै त हो मेरो हर खुसी। तिमी मेरो जिन्दगी मा आएर मेरो जिन्दगी उज्यालो बनाइ दियो। अब म तिमीलाई आफ्नो होइन कसरी भनु सानु खुसी छु म तिमीप्रति। तिमीलाई पाएकोमा हाम्रो सम्बन्ध कहिले नटुटोस् हे प्रभु मैले हरेक कुरा त्याग गरेर केवल तिमी लाई पाउनको लागि मेरो प्रमुख रोजाई भनेको तिमी थियो सानु ✍️जेनिस साउँद
बसन्तमा प्रकृतिले अनगिन्ती नयाँ मुनाहरु फेरे झैँ कवितामा असंख्य भावनाहरुका मुनाहरु उमार्न सक्ने अद्वितीय क्षमता भएकी मुना अधिकारी ज्यूको म त फ्यान नै भएछु थाहै नपाई...
Munu dijjuko yasto ramro kalale sadhai sabaiko sath payos yasto ramro kabitako vabma manlai yasari bhulai dine Yi sabdaru xan ni wow 😮 kasto dammi lagyo harek manxe sanga yasto ramro kala luke ko hunxa tehi kalailai dekhaun Ra sath sapot garna ko lagi baneka harek idol Lai syabasi xa i like munu adhikari de hjrko sabdale man nai ghael banauxa ❤
Congratulations Munu यद्ध्यपि निर्णायक मण्डल नेपाली र कवितगोष्ठि नेपाली हुनूको नातीले नेंलिष् (नेपालीईंलिश) बोल्दा हैन यो के जात्रा होउ जस्तो लाग्ने😅😅? कुन वर्ग लाई लक्षित गरिएको ? न नेपालि न ईंलिश् अंग्रेलि बोल्या छ, वाइघीत😢😢
इन्को स्वरमा रोदनको भाव छ, background Music अझ सुनमा सुगन्ध को काम ..
सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्याउछ, भन्ने लाग्छ मलाई । 🙏🙏
कतिराम्रो शुद्ध बाचन मीठो बाणी ! अहिले त समाचार देखी धार्मीक प्रवचन पाठहरुपनि कती अशुद्ध सुन्नुपर्छ 😊कानलाइपनिराहत मील्यो शुद्धता ले!!!
65
6 is is is is 666666666
Tryout 6 years 6 years years thru to Trot
अहिलेको जेनेरेसनमा यति गहिरो कबिता लेख्ने पनि हुन्छन?सोचेको थियन!मुनु बैनी,तपाइँको पाइलाले सफलता चुमोस!
साहित्यको थकान भित्र भएको एक पात्र हु म पनि 🙏 मलाई जस्तो कोहि हुनुहुन्छ भने आउनुहोस् साहित्य लाई यसै गरि माया गरौं 🌹
म पनि अबसर पाउना हजुर
contact dinuna hjr
Ma pani sahityalai kadammai ruchau manxe 🙏🙏hjr pani ajai mihenat gardai janu hola
@@shreyatimalsina2150 ❤️❤️
साहित्य सिकाईदिनुहुने कोहि हुनुहुन्छ ? मलाई एकदम मनपर्छ तर अाउदैन.....।
कति बेला आँसु झरेछ पत्तै पाइन 😢❤
heart touching word munu dizzu❤
- प्रेम सायरी
मेरा पनि केही सपनाहरू थिए।
केही पुरा भए त केही अधुरा रहे ।
तिमी मेरो आफ्नो मान्छे त हो।
तिमी मलाई माया गर्छु या त घृणा।
त्यो मलाई थाहा छैन।
तिमी मेरो जीवन साथी हो। ढुक्कका साथ भन्छु।
मेरो विश्वास गर म तिमीलाई नै माया गर्छु।
तिमी नै हो मेरो जीवनको साहारा भनेको
तिमी नै हो मेरो भरोसा तिमी नै हो मेरो सबै थोक
तिमी नै त हो मेरो हर खुसी।
तिमी मेरो जिन्दगी मा आएर
मेरो जिन्दगी उज्यालो बनाइ दियो।
अब म तिमीलाई आफ्नो होइन कसरी भनु सानु
खुसी छु म तिमीप्रति। तिमीलाई पाएकोमा
हाम्रो सम्बन्ध कहिले नटुटोस् हे प्रभु
मैले हरेक कुरा त्याग गरेर केवल तिमी लाई पाउनको लागि
मेरो प्रमुख रोजाई भनेको तिमी थियो सानु
✍️जेनिस साउँद
That's a stunning composition Munuji...Brilliance in words...Hats off...and thanks .
बास्तबमै शब्द चयन,बाचन शैली ले मन छोयो ,सफलता को सुभकामना
कति मिठास स्वर wow heart teaching ....❤❤
कति मिठास् छ हजुरको स्वरमा अनि त्यस्तै मीठो शब्दहरु पनि wow😊❤❤❤
Tapile chinne hunx bhane ajaisamma ta thik x Sabdam Halka emotional aaos mana bat
सुन्दासुन्दै मन बगियछ यसो झस्कियर
जाग्छु भन्नन्दा अाखाभरि अाशुपो भरियको रहेछ प्रिय बाचन श्रिजक हरु प्रति अाभार
Her voice literally make me feel the pain of the story 😢❤
true
मुनु बहनी ितमीले ितमृाे गह िकलाे शब्द हरुले बाेलेकाे िमठाे क िवता सुनदा तयाे सुनसान चकामनढै steage मा मैले पनि छेउ बसेर सुनिरहेकाे छु जस्तै लगेको थिए तर....त मो एतै पो रहेछु.......
तियो फुर्केले देयेको रातो रिबन बन्दापो होस मा आएछु..............
Dami good very nice. 👏👏👏
बाचन शैली र स्वर मा दम छ !
कविता मा अपनत्व महसुस हुन्छ जो आफैले भोगेको थियो,आहा मनको आभाष।
बसन्तमा प्रकृतिले अनगिन्ती नयाँ मुनाहरु फेरे झैँ कवितामा असंख्य भावनाहरुका मुनाहरु उमार्न सक्ने अद्वितीय क्षमता भएकी मुना अधिकारी ज्यूको म त फ्यान नै भएछु थाहै नपाई...
हैन सपना देख्न के लाई धितो राख्नु पर्छ???
एति भए पुग्यो मलाई।।❤❤❤❤❤❤
कवि मुन्नुअधिकारी साह्रै मिठो कविता ❤ म सधै सुन्छु।
बहिनी मुना अधिकारि जी लाई सदा दिन भगवान को आशिर बाद रहिरहने 🙏🇳🇵👍🇳🇪
Your voice and poem and the way you narrate and calmness is literally a medicine for anxiety, and depression
The pain in the voice n the lines ... Purana ghaw haru sab yaad aaune ..
Timro prastuti ra sabda wah re wah🎉❤
मेरो लागि तिमी नै वीनर, मेरी माया!😉
कुनै शब्द छैन।भक्कु शुभकामना ।
सब्द सब्द मा तागत छ मेरो सलाम छ है।
कविता नयाँ भूकम्प प्रभावित नेपाली संसारको साँचो कथा छ।
हैउ यो सो कसरी छुटियो म बाट छुटियो यो सो👏👏
love u Munu.. life is like a ribbon.. just know the colour of your life...hope I will get a soul like u in my next life...cheers..
साह्रै मार्मिक छ भने हजुरकाे voice सारै राम्रो र मिठो लाग्यो
Hajaaraw choti heri sake atti mittho aawaj sathai sundar man chune kabitaka line haru chan....♥️❤♥️
Love from India ❤❤
Nice poetry (chamali)❤❤
मोनु साँच्चै हिमाल को उचाई हो, waaa
Best poeter.i appreciated her. Nice....Claim up.
सम्पूर्णमा नमस्कार म पल शाह एक्दमै राम्रो छ है
छोरी तिम्रो कबिता ले मुटु चसक्क हुन्छ अगामी दिनहर्को लागि सुभ कामना
One of the my favorite poet ❤❤❤❤❤❤❤❤❤❤❤❤ munnu di!!!!
Aakash le sabb ko agadee ghudaa tekos... Wow 🙏🙏🙏
कोइली को जस्तै मीठो आवाज।।
मुना
No woods 😢 best of luck I’m always your big fan 😊 what a great 😊 wow 🤩 amazing mind blowing 😊 keep it up 👍 I was enjoying
Wow wow Munu love it ❤❤
oh my god. that ending. just wow
Munu dijjuko yasto ramro kalale sadhai sabaiko sath payos yasto ramro kabitako vabma manlai yasari bhulai dine Yi sabdaru xan ni wow 😮 kasto dammi lagyo harek manxe sanga yasto ramro kala luke ko hunxa tehi kalailai dekhaun Ra sath sapot garna ko lagi baneka harek idol Lai syabasi xa i like munu adhikari de hjrko sabdale man nai ghael banauxa ❤
❤❤❤❤luv you munu wow really fantastic 😢😢great lines
My favourite poet munu Adhikari ❣️❣️❣️
Simple to hear but so deep😍😘
My Favorite munu ❤
I am speechless due to hear your sound
Munu.......
Here is a fan who loves you😢❤😇🙏💚💙💜❤
latai man parxa timro voice❤❤❤
अत्यन्त मधुर❤❤❤
Congratulations Munu यद्ध्यपि निर्णायक मण्डल नेपाली र कवितगोष्ठि नेपाली हुनूको नातीले नेंलिष् (नेपालीईंलिश) बोल्दा हैन यो के जात्रा होउ जस्तो लाग्ने😅😅? कुन वर्ग लाई लक्षित गरिएको ? न नेपालि न ईंलिश् अंग्रेलि बोल्या छ, वाइघीत😢😢
Q111
😊😊😊
I really love her poetic interpretation, voice n the way she present it 😍
आहा कस्तो मिठास ❤❤
She is beautiful 😍😍😍😍
Wow such a mind blowing
Wow very wonderful dee😮😮😮
Why her voice is so sweet ❤❤and she is also beautiful ❤️❤️❤️❤️❤️❤️
अति राम्रो
😢❤❤❤my favourite ♥️♥️♥️🙏 manu,bunu♥️♥️🙏🙏
Kati Ramro Didi ko art Salute from Kailali❤
Aati khatra ❤
I love you nanu...timi Nepali..ma pani Nepali.... Nagaland India
जीवन को यथार्थ कहाँनी
Lagbhak 50 patak heriyo holaa❤
😮🎉wow 👌 kati ramro
तिम्ले जित्नु पर्छ
Bless everyone god 💸🌈💰
Dheri ramro🎉🎉🎉
Great 👍
Heart touching love ❤❤❤
Big fan didi...love from sukhad kailali ❤️🏡
Speechless 😶 ❤😮
Lovely !!
म चाई फेसबूक मा हेरेर आएको फेरि हेर्न आएको ❤❤❤😂😂🎉🎉🙏🙏🙏🙏
Big fan of her❤❤❤
मलाई पनि अति मन पर्छ साहित्य साथ सिक्दै छु सिकन पाउ
❤❤❤❤❤wow love it❤🎉
❤❤❤❤❤I liked your voice mam
❤❤❤ wow
Very very nice ..but as a same time it's very dark too🖤🖤
Munu ma pani aaye haii.....😢😢😊😊
wow ❤❤
Radha radha 🙏🇳🇵
Legend ❤❤❤
Kabita ati sthariya ani wachan saili ajha mitho awaajley soonma sugandha thapeko chha.
Whatever she says..Kati ramro..j boleni sunirahu jasto..
प्रिय पाठक । सुमधुर कविताहरु यस च्यानलमा तपाँइलाइ नै कुरेर बसेका छन। आउनुहोस रस्वादन गरेर जानुहोस।
I loved it the poet of muna adhikari
Heart touching love 😢😢😢
Well done …. So awesome.
Excellent 👌
Wow
Wow l like your speech ❤❤❤❤de
Her word❤🥹
My best wishes munu
🙏🙏❤️❤️love this
My favourite munu
You are the♥️♥️ best porter
Absolutely poet munu❤