नेता प्रति चरम वितृष्णा किन ? | AP TALK TIME | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 26 май 2024
  • AP Talk Time is a morning topical talk show. The guests of the show are selected on the basis of day's importance or issue relevant on the very day. On Saturday, AP Talk Time is dedicated to Art & Literature.
    PRESENTER: Nirajan Bandari
    GUEST: रामकुमारी झाँक्री, नेता, एकीकृत समाजवादी , #ramkumarijhakri
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►ruclips.net/user/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2021 AP1HD™
    #ap1hdlive #ap1hd #annapurnamedianetwork #aptalktime #talkshow #currentaffairs #politics #politicsnews
  • РазвлеченияРазвлечения

Комментарии • 103

  • @prakashguragain3872
    @prakashguragain3872 2 месяца назад +3

    तिमी हरु ले जनता र देश लुटेर र ठगेर जनता को यो हबिगत भएको हो

  • @user-jn4pu1ms1g
    @user-jn4pu1ms1g 2 месяца назад +8

    तिम्रो अबस्था र तिम्रा आफन्त को अबस्था फेरिएपछि दुनिया धनि भाको देख्ने तिम्रो आँखामा फुलो परोस॥

  • @narayankunwar839
    @narayankunwar839 2 месяца назад +2

    यो सबै गणतन्त्र ल्याएको होईन महाशय यो त सबै देशको युवा बिदेश मा बेचिएको कमाल हो

  • @maheshkhadka9472
    @maheshkhadka9472 2 месяца назад

    100% सहमत तर अझै गरिब दिन दुखी र सुशान को लागि गर्न बाकी छ

  • @tikaramrc674
    @tikaramrc674 2 месяца назад

    नेताहरुको अबस्था फेरियो ,जन्ताहरुको अबस्था फेरिएको छैन । जन्ताका छोराछोरीहरु भोकोपेट लिएर रोजगारको लागी ऋण गरेर बिदेश जानु परेको छ र गइरहेका छ्न।

  • @AryalsKitchenManju
    @AryalsKitchenManju 2 месяца назад

    Very nice ram kumari!

  • @madhungana
    @madhungana 2 месяца назад

    सत्य कुरा यथार्थतामा आधारित भनाई

  • @007robinhoodlove5
    @007robinhoodlove5 2 месяца назад +1

    तरकारी किन्दा organic हो?local हो?लुगा किन्दा कस्तो fabric हो?गुणस्तर कस्तो छ ?बुझी बुझी किनिन्छ😊अब गणतन्त्र एउटा नाम सङ्या हो न त्यो नाम जस्तै गुणस्तर व्यवहारको छ त? 🤷‍♂️🤷‍♂️ सबै apple को logo भएका phone case लगाउदैमा ती phone IPHONE हुदैनन् 😊😊 अनि तथ्यांक त आर्थिक वृद्धि दर,व्यापार नाफा घाटा,रोजगार ,महगाई ,शिक्षा र स्वस्थमा लाग्ने खर्च आदि आदि दिने होला नि?🤷‍♂️🤷‍♂️🤷‍♂️

  • @balramgiri9222
    @balramgiri9222 2 месяца назад

    संविधान,कानुन र पार्टीहरु भन्दा माथि देखिएको सिरोहियाको कार्यवाहिले अवस्था बदलिएको छ नि।

  • @Janekosikaune
    @Janekosikaune 2 месяца назад

    त्यहि पासपोर्ट खुला गरेको भएर देशमा उत्पादन छैन मात्र बिदेशबाट आयातित मात्र छ

  • @Janekosikaune
    @Janekosikaune 2 месяца назад

    यस्तै नेताहरुलाई देश लुट्न सजिलो छ ब्यबस्था गलत होईन व्यवहार गलत छ नै छ

  • @gobindasundas9517
    @gobindasundas9517 2 месяца назад

    यो समयको माग हो मान्छे जन्मिदै बाउ आमा बन्न सक्दै त्यस्को पनि निश्चित उमेर हुन्छ र त्यो मान्छे बाउ आमा बन्न सक्छम हुन्छ भने त्यो ६/७ बर्षमा बाउ आमा बनेन भनेर त्यो उमेर लाइ गलत देख्नु त भएन नि झाक्रिनि दि दि बोल्नको पनि सिमा हुन्छ नि तपाइको अवस्था फेरियो भन्ने बितिकै सबै परिवर्तन भएको हुन्छ ? ? राजाको पालामा बनेको बिध्यालय अस्पताल भन्दा कति ओटा नया बिस्व बिध्यालय हरु खुल्यो तेस्को जवाफ पनि दिन पर्यो।।

  • @maheshpanthi423
    @maheshpanthi423 2 месяца назад

    अवस्था फेरियो भन्ने महाठग हुन जो तिमी पर्छौ

  • @yubrajthapa342
    @yubrajthapa342 2 месяца назад

    आज चाहिँ राम्रो कुरा गरेउ है बुद्दी घुरो कि क्या हो ।

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr 2 месяца назад

    अवस्था फेरिएन भन्नेहरु ठग होइन तिमिहरु राजनिती दलका नामका झुंडहरु ठग हौ।राज्यमा तिमी ठगाहा हरु छौ हामी आम जनता लाज लाग्दैन ठग झा्क्री काम गरेर ठगेकाे र राज्य ठगेकाेमा धेरै फरक पर्छ।बरु झांक्री काम गर्न जाउ तिमिजस्ता ठग हौ।

  • @ganeshkhadka4292
    @ganeshkhadka4292 2 месяца назад

    पोइला पासपोर्ट बनायर जनता बेच्न पाइने थिएन अइले मनिस बेचेर नेता धनिहुने भयो

  • @sseqwaasd4421
    @sseqwaasd4421 2 месяца назад +1

    अवस्था फेरिएन भन्ने ठग होइन कि सास्वत सत्य हो भने तिमिहरु राजनीतिको नाममा आफ्नो र आफ्नाको अवस्था फेरेर राजनीति जिविकोपार्जन गरि खान पल्केकहरु चै माहाठगहरु हौ विस्तारै जनताले तिमिहरुलाइ चिनिसके र पाखा लाउदै छन लाग्छ तिमिहरु जनता झुक्याएर ठगि खाने र लोकतन्त्र र गणतन्त्रलाइ ठेकेदार सम्झनेहरुलाइ 84 सम्ममा धेरैलाइ जनतालाइ ठेगान लाउनेछन भन्ने दृढ विस्वास छ।। यिनको तर्क सुन्दा लाग्छ हामीले गणतन्त्र र लोकतन्त्र ल्याएको भएर 5 वर्षको मान्छे बढेर 25/30 वर्ष पुग्यो भन्न पनि बेर छैन।।

    • @milanniure4713
      @milanniure4713 2 месяца назад

      इनिहरुलाई त ऐले नै जनताले ठेगान लगाईसके अब 084 मा एमालेले ठाउँ दिय इनिहरुका चुरिफुरी हुने हो बाकी बोलेरै सकिन्छन आफै बालेन जस्तै नबोलेर अन्तर्बार्ता नदि अगाडि बडे पो😁

  • @bheshrajkunwar1522
    @bheshrajkunwar1522 2 месяца назад +1

    100%😢👍️👍️👍️

  • @tekjungthapa3425
    @tekjungthapa3425 2 месяца назад

    आज समम देश लुटेर चुसेर खाेक्राे बनाउने लुटेरा भ्रष्ट र ठग नै यिनिहरू हुन । जसले जनताकाे लागि माखाे मारेन ।

  • @sathi3531
    @sathi3531 2 месяца назад +4

    रामकुमारी को आजको सबै अभिव्यक्ति प्रति १००% सहमत 👏👏👏

    • @donerastrabadi
      @donerastrabadi 2 месяца назад +1

      rajako palama 1 american dollar barabr jamma 12 nepali rupaiya hunthyo bhane aajabholi 135 xa .. rajako palama toriko tel 15 rupaiya litter thiyo bhane aaja bholi 300 rupqiya la bhanam kun bebastha thik xa

    • @jamesrana5195
      @jamesrana5195 2 месяца назад

      Raajaako paalaamaa hamilaai baatomaa hidna diyeko thiyena. First vako student laai jabarjasti laast banaako merai agaadi ho. Haami vokai baseko raajaajai paalaamaa ho

  • @purnakhatri584
    @purnakhatri584 2 месяца назад

    यो मरेकी छैन अझै जिउँदै छ।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 2 месяца назад

    ए तिम्रो धेरै कुरा मान्न सकिएला ,तन्त्र जुनसुकै भए पनि केहि फरक पर्दैन् ,जनताको अवस्था के छ थाहा छ,तिम्रो लागि युवा विदेश जानु ,पार्लर जान पाउनु ,विलासि ,छाडा गर्न पाउनुमा खुशी तिमी वाहहहह ,यस्ता लाई यिनलाई हराउने जनता धन्यवाद

  • @sureshkhatri1858
    @sureshkhatri1858 2 месяца назад

    कमरेड तपाइको लागि लुटेर खाने यो गणतन्त्र ले तपाइको लागि गजब र मस्ती छ ।टेली बिजन मा आयर बोलेर झुट अन्तरबार्ता दिनु भयो।तर हरेक गरिब को घर घर मा गयर हेर्नू देख्नु भको छ।?लाज लाग्दैन तपाई लाई।बरु नाङै हिड्नुश।

  • @rayamajhidinash6538
    @rayamajhidinash6538 2 месяца назад

    ठिक हो , पाँचसयको डेरामा बस्नेहरु अहिले आफ्नै घर बनाउन सफल भएका छन्, अवस्था फेरिएकै हो । तर के गिट्टी कुट्नेको,ट्रकमा सिमेन्ट लोडगर्नेको, रिक्सा चलाउनेको, खलासीको, मजदुरको अवस्था कस्तो छ त अहिले ? फेरिएको छ त? यस्तो बोल्ने स्वतन्त्रता नेपालमामात्रै छ कि संसारको अधिकांश देशहरुमा छ? शिक्षाको अवसर, स्वास्थ्य उपचारको सुबिधा देशको सबैलाई उत्तिकै छ त? यहाँ मान्छेहरु बिनोद चौधरी बन्न खोजेका छन्, उनको डाहा गर्छन् भनेर भन्ने कुरा अत्यन्तै आपत्तिजनक छ। बोल्न पाइन्छ भन्दै टेप उक्काएर फालेको ओली बन्न नसकेको झोंक थियो त उसोभए? कुनै सैद्धान्तिक आधारबिनाको गफ यसरीनै यताउता भड्किन्छ।देखाउनकोलागि सकारात्मकवादी हुनेकुराबाट यस्तै लजिक निस्किन्छ।

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 2 месяца назад

    गणतन्त्रमा के घर घरमा खाना पकाएर राज्यले पुर्याउनु पर्ने होरा ?गणतन्त्रमा राज्यले हरेक कुरा सहजीकरण गर्ने र सबैलाई पहुच पुर्याउने हो।

  • @BhaktaKhadka-jj9bz
    @BhaktaKhadka-jj9bz 2 месяца назад

    गाउघरजानु भएको ।छैन ।सहर।बस्ने हरुको।कुरा😊

  • @rammishra3873
    @rammishra3873 2 месяца назад

    हाे झाँक्रीजी अवस्था फेरिएकै छ । महंगाे गणतन्त्र आएकाे छ । महंगाे संघियता आएकाे छ । भ्रष्टचार खुलम्खुल्ला छ । नेता र नेतृकाे हैसियत फेरिएकाे छ । देशलाई ऋणकाे भारी बाेकाईएकाे छ । सूसासन जिराे भ्रष्टचार हिराे बनाईएकाे छ । जनताका छाेरा बिदेश लखेटिएकाे छ । देशलाई बृद्वाश्रम बनाईदैछ । जनतालाई कर बाट यति धेरै निचाेरिएकाे छ कि गाडि किन्न रहर गर्ने नागरिकलाइ आयात मूल्यमा ३०० % कर असुलिएकाे छ । बजेटमा फजुल खर्चमा ८०% र बिकाश खर्चमा २०% छुट्याउने गरिन्छ, छुट्याएकाे बिकाश खर्चकाे ५०% पनि खर्च गरिन्न, खर्च गरेकाे रकममा ठुलाे भ्रष्टचार गरिन्छ तर साधारण खर्च (फजुल खर्च) भने छुट्याएकाे रकमकाे ११०% खर्च गर्ने गरिन्छ । नेपालीकाे देश बिकाशकाे चाहना र समृद्ध बन्ने चाहना माथि तुसारापात गरिएकाे छ । हाे साँच्चिकै अवस्था फेरिएकाे छ , देश र जनता चुर्लुम्म डुबाईदैछ । यसकारण तिमिहरु प्रति र तिम्रा संघीय गणतन्त्र प्रति किन निराश भए, किन नकारात्मक माईण्डसेट उत्पन्न भयाे । जनताले नेता नेतृका छाला छिलेर नुनचुक छर्किनुपर्ने अवस्था आईसकेकाे महशुस हुँदैछ कि छैन? हाेस गरेर गफ हाँक ।

  • @budhajyotiprakash3255
    @budhajyotiprakash3255 2 месяца назад

    उहाको दिवेद १००%सहि हो।

  • @rajendrabhandari4167
    @rajendrabhandari4167 2 месяца назад

    धामि झाक्रि उत्पादनले गणतन्त्र बदानामि हुदैछ ।

  • @bijaykhatiwada7501
    @bijaykhatiwada7501 2 месяца назад

    तिमीहरु को जीबनशैली फेरीयो जनता को ऊस्तै हो

  • @donerastrabadi
    @donerastrabadi 2 месяца назад

    rajako palama 1 american dollar barabr jamma 12 nepali rupaiya hunthyo ...rajako palama 1 litter toriko tel 15 rupaiya maa aauthyo bhane ahile 300 rupaiya ..rajako palama Kathmandu bata dhangadi sajha bus maa jamma 200 maa gainthyo ahile 3000 hajar xa ..rajako palama hotel maa khana 10 rupaiyale khainthyo ahile 300 rupaima khanu parxa ...rajako palama 1 rupaiyako suntala 20 wota aauthyo ahile yautai suntalako mulya 25 parxa ..la bhanam kun bebastha ramro ....ahileko jamanama yasto technology ko xa yasto bela pani hamile harek chij mahangi maa bachnu pareko xa ..so yo. kuhiyako ganatantra bhanda rajako sasan dherai uttam thiyo bhanne kura bujhinxa

  • @diliparjel86
    @diliparjel86 2 месяца назад

    यो माहारानी को कुरा सुन्दा लाग्छ देश अमेरिका भैसक्योo🤔🤔

  • @smartkanchan4408
    @smartkanchan4408 2 месяца назад

    Ram Kumari mero adarsha ho Tara party milena unko

  • @rajendraprasadsharma4346
    @rajendraprasadsharma4346 2 месяца назад

    राम्रो काम गरेको हुनाले नेता जी🤣🤣🤣

  • @argotbrownie
    @argotbrownie 2 месяца назад

    ALL OLD POLITIC PARTY ARE OUT OF DATE

  • @BinodChaudhary-nr1sw
    @BinodChaudhary-nr1sw 2 месяца назад

    Desma kehi bhayena bhanneharulai ramro jhapad diyeko from today’s interview I liked her saying that saman opportunity payera pani afu kehi garna nasakepachhi aruko pragati ma zelaous bhayera negativity failayeko ki netale kehi garena desma kehi bhayena ani tyahi manchhe arkako desma gayera arkako pragati ko lagi din rat marimari kam garne

  • @devrajlama6641
    @devrajlama6641 2 месяца назад

    No no tyo sab prabiti ko kamal ho ra samayeko ..ganatantra ayera ..yo bikasit bhayeko haina

  • @argotbrownie
    @argotbrownie 2 месяца назад

    SHE IS TIKTOK ARTIST OF NEPAL

  • @biswasbasnet2080
    @biswasbasnet2080 2 месяца назад

    चपल लाऊने अवक़्त नभाको झक्री न कुनै बिज़नेस छ न कुनै काम कहाँ बाटा आयो तेरो महारानी जस्तों घमण्ड तिमिहरु लाई मात्रा आको छ गणतन्त्र

  • @shyamkoti9753
    @shyamkoti9753 2 месяца назад

    हैन उहालाई 4/5 महिना मन्ञि भयेसि कैहाै बर्सलाई बसि बसि tv मा बाेल्दिने अजनातालाई गालि गर्नि खानात मज्जाले पुग्नि रहिछ तर 30 बर्प सरकारि कर्माचारिले सेबा गर्दा बाच्ना धाै छ मेराे देशमा कठै

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 2 месяца назад

    गणतन्त्र काम छैन कस्ले भनेको छ उहीँ राजवादीले मात्र हैन?

  • @prajwolacharya7119
    @prajwolacharya7119 2 месяца назад +1

    यो राँगो थोपडा यता मुन्टिएछ आज फेरि टेपकुमारि😠😠😠

  • @user-uc3xn2wk4o
    @user-uc3xn2wk4o 2 месяца назад

    Rabi jindabad

  • @Keshab9
    @Keshab9 2 месяца назад

    यो चुनाब हारेकी दुम्बा अझै जे पायो तेही पोल्दै हिंड्न लाज लाग्दैन?

  • @YULINNAGACHA
    @YULINNAGACHA 2 месяца назад

    Great leader😂

  • @ramjibagale9014
    @ramjibagale9014 2 месяца назад

    टाठाबाठाले ढुग्गाहन्ने र जेलजानेले ब्याज खान पायकाछन ।

  • @argotbrownie
    @argotbrownie 2 месяца назад

    HAWA LEADER

  • @somtharu
    @somtharu 2 месяца назад

    NRN लाई गाली गलौच र देशको चिन्ता छैन भने देखि यी झाक्रीको बनुहार देख्यो कि मलाइ रिस उठछ । छिछी यस्ती पनि नेता अरे । थुक्क

  • @narendrathapa5246
    @narendrathapa5246 2 месяца назад

    मुर्ख आईमाई ३ करोड जनता सबै केपी, प्रचण्ड र शेरबहादुर बन्न चाहान्छन् त्यो बन्न नसकेर रिसाएको जस्तो आलुपाडे कुरा गर्न लाज लाग्दैन। जनताको दैनिकी कस्तो छ तिमीहरु जनताको पसिना चुसेर रमाएका लाई के थाहा छ।

  • @MaheshKc-jr4re
    @MaheshKc-jr4re 2 месяца назад

    यस्ता बौलानिहरु लाई किन बिलाउछन हो सुन्न पनि झ्याउ लाउने यस्तिलाइ नि नेता भन्छन छ्या 1पटक चुनाब जित्न नसक्ने कुरा चाहिँ ठुलो छ कसैले पत्याउने भय झन कस्तो गफ लगाउथी होला छ्या यस्को गफ

    • @milanniure4713
      @milanniure4713 2 месяца назад

      चोथाले धेरै जान्ने भयरै सकिने पक्का छ बालेन ले कैले अन्तर्बार्ता दिन्छन?सकिने प्रकृया हो😁

  • @ashokacharya701
    @ashokacharya701 2 месяца назад

    गलत मैले 2045 मा नै पासपोर्ट बनाएको थिए ।

  • @RameshAdhikari-jl2ns
    @RameshAdhikari-jl2ns 2 месяца назад +1

    याे झाक्री मन्त्रिबाट हटेपछि बाैलाए जस्ताे छ।

  • @prajwolacharya7119
    @prajwolacharya7119 2 месяца назад

    यी मुला नेताहरु शब्द मुखमा खेलाएर बोलिबोलि देश खतम नै बनाय गारो छ ।यी सबैलाई नउडाए सम्म देश बन्दैन यिनका लागि एउटा स्थान छुट्टै जेल बनाएर राख्नुपर्छ।हल्का तानाशाह प्रवृत्ति को शासक को खाँचो छ तर के गर्नु आफ्नो जिन्दगी बिदेश मै बित्यो😋😋

  • @kalpanabhattarai1992
    @kalpanabhattarai1992 2 месяца назад

    46sal pachhadi aaja sammako yi aparadhi lai aaba lakhetanu parchha aba rastrabadi tana saha chahiyek chha

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 2 месяца назад

    तँ ठग होस् नखरमाउली ।

  • @sandyady100
    @sandyady100 2 месяца назад

    reporter lai prasna garnai aayena. luga lagauna sakeko ganatantra le ho??? passport baneko ganatantra le ho? ramkumari jhakri ko soch narrow raixa.

  • @rajendrasubedi8025
    @rajendrasubedi8025 2 месяца назад

    ए झाक्री जिमी जंगल जाऊ तिम्रो ठाउँ त्यहा हो, Technology ल्याएको परिबर्तन लाई गणतन्त्रले ल्याएको परिबर्तन भन्ने ??????

  • @rajendrasaud4586
    @rajendrasaud4586 2 месяца назад

    रुदारुदै गएको बिर्सिन इनले

  • @ngtm2.8
    @ngtm2.8 2 месяца назад

    एमाले र कांग्रेसि पृष्ठभुमिका तिमि जस्ता नरपिचासहरुले देश पुरै रित्तो बनाइसक्यौ, अहिले सम्म हजार रुपैयाँ कमाएको छैनस होला आफ्नो पौरखले अझै ठुला कुरा गर्छे

  • @rajuhamal2469
    @rajuhamal2469 2 месяца назад

    Yemale maa nafarkana payeko jhok,,aba kaam chaina yesta neta haru

  • @mrsubedi3067
    @mrsubedi3067 2 месяца назад

    सबै ठिक छ तर त्यो मटन काजीको हावा कुरामा साथ दिनु आवस्यकता छैन ।

  • @surajgautam4033
    @surajgautam4033 2 месяца назад

    Mula jhole aaimai,sabai timro matra badliyo,tehi kantipur le matra mooj gari raheko cha.

  • @bhavinpulami4900
    @bhavinpulami4900 2 месяца назад

    रामकुमारी पनि अब outdated

  • @GorkhaNepal222-
    @GorkhaNepal222- 2 месяца назад

    यी आईमाई पनि बिकास बिरोधि हुन,सिरोहियाको दलालनी पनि हुन

  • @ghanlimbu9063
    @ghanlimbu9063 2 месяца назад

    This cow has been mooing a lot lately.
    चुनाबमा तलाई जनताले तिर्क्रीत पारेको हो र नभुक अब।

  • @ramprasadsuvedi170
    @ramprasadsuvedi170 2 месяца назад

    runchhhhhhhi

  • @Peace-gb5sr
    @Peace-gb5sr 2 месяца назад

    Khub garau......kasti hununthyo aja kasti hunhunthyo .....nav samanti .......

  • @meeeeeeeeggggaaa.DSSSSSS
    @meeeeeeeeggggaaa.DSSSSSS 2 месяца назад

    Gali khana lai kina auney hola interview dina.

  • @surendrabahadurchhetri3850
    @surendrabahadurchhetri3850 2 месяца назад

    जन्तालाई तिमि हरुले दिएको को हो कि जन्ता आफैले गरेको प्रगति हो?

    • @madhungana
      @madhungana 2 месяца назад

      श्रम र परिश्रम जनताको तर बाटो कोरिदिने काम सरकारलेनै गरि दिएको हो आखा खोले प्रष्ट्र छर्लगॅ देखिन्छ

  • @ramnathdhungana2040
    @ramnathdhungana2040 2 месяца назад +1

    झाक्रिलाई कुनचाहि राेगलाग्याे ,दिमागले कामनै गर्दैन न त।

    • @milanniure4713
      @milanniure4713 2 месяца назад

      सकिने खेलो🤔😁

  • @villagerneplease
    @villagerneplease 2 месяца назад

    यो बौलाई सकि

  • @sumanlama-ok9mq
    @sumanlama-ok9mq 2 месяца назад

    Pagalni

  • @ganeshbikramshahi4152
    @ganeshbikramshahi4152 2 месяца назад +1

    रबि का झोले लाई गजब को तर्क।

    • @milanniure4713
      @milanniure4713 2 месяца назад

      के बालेन ले अन्तर्बार्ता दिन्छन?के रबिले अन्तर्बार्ता दिन्छन?उनिहरु नबोलेरै काम गर्छन एस्ता चोथाले धेरै बोलेरै सकिन्छन,धेरै बोल्दा काठमान्डौका केसब स्थापित,महेस बस्नेत को हालत के भो थाहा छ?😁😁😁

  • @prk973
    @prk973 2 месяца назад

    तिमी माहा ठग हो aunty आफ्नो पद पाउना को लागि जे पनि गर्नी खाले auta vairas हो तिमी Aunty

  • @khadgabahadur2048
    @khadgabahadur2048 2 месяца назад

    Ban jhakri lai panu yo gadatabtra yo gahdi vayo aba jungle ma jau

  • @yubrajthapa342
    @yubrajthapa342 2 месяца назад

    आज चाहिँ राम्रो कुरा गरेउ है बुद्दी घुरो कि क्या हो ।

  • @gobindasundas9517
    @gobindasundas9517 2 месяца назад

    यो समयको माग हो मान्छे जन्मिदै बाउ आमा बन्न सक्दै त्यस्को पनि निश्चित उमेर हुन्छ र त्यो मान्छे बाउ आमा बन्न सक्छम हुन्छ भने त्यो ६/७ बर्षमा बाउ आमा बनेन भनेर त्यो उमेर लाइ गलत देख्नु त भएन नि झाक्रिनि दि दि बोल्नको पनि सिमा हुन्छ नि तपाइको अवस्था फेरियो भन्ने बितिकै सबै परिवर्तन भएको हुन्छ ? ? राजाको पालामा बनेको बिध्यालय अस्पताल भन्दा कति ओटा नया बिस्व बिध्यालय हरु खुल्यो तेस्को जवाफ पनि दिन पर्यो।। 19:54

  • @rajendrasubedi8025
    @rajendrasubedi8025 2 месяца назад

    ए झाक्री जिमी जंगल जाऊ तिम्रो ठाउँ त्यहा हो, Technology ल्याएको परिबर्तन लाई गणतन्त्रले ल्याएको परिबर्तन भन्ने ??????

  • @gobindasundas9517
    @gobindasundas9517 2 месяца назад +1

    यो समयको माग हो मान्छे जन्मिदै बाउ आमा बन्न सक्दै त्यस्को पनि निश्चित उमेर हुन्छ र त्यो मान्छे बाउ आमा बन्न सक्छम हुन्छ भने त्यो ६/७ बर्षमा बाउ आमा बनेन भनेर त्यो उमेर लाइ गलत देख्नु त भएन नि झाक्रिनि दि दि बोल्नको पनि सिमा हुन्छ नि तपाइको अवस्था फेरियो भन्ने बितिकै सबै परिवर्तन भएको हुन्छ ? ? राजाको पालामा बनेको बिध्यालय अस्पताल भन्दा कति ओटा नया बिस्व बिध्यालय हरु खुल्यो तेस्को जवाफ पनि दिन पर्यो।।

    • @dhurbaprasaddangal2640
      @dhurbaprasaddangal2640 2 месяца назад

      तपाईंको अबस्थामा परिवर्तन भयो जनता खाडी र मलेसिया कोरिया जापान जान बाध्य पारियो कि तपाईंहरूको पाटीमा आबद्ध नभै केहि पाइन्न

  • @rajendrasubedi8025
    @rajendrasubedi8025 2 месяца назад

    ए झाक्री जिमी जंगल जाऊ तिम्रो ठाउँ त्यहा हो, Technology ल्याएको परिबर्तन लाई गणतन्त्रले ल्याएको परिबर्तन भन्ने ??????