दुई करोड दिनुस चुप बस्छौ भन्ने सांसदहरु भएपछि के सुशासनको कुरा। BISHAYANTAR | GNN | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Presenter: Chandra Baniya
    Guests :- Ram Narayan Bidari, वरिष्ठ अधिवक्ता एवं संविधानसभा सदस्य
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #bishayantar #chandrabaniya #currentaffairs #politics #talkshow #nepalitalkshow #talkshow #politicaltalkshow #ramnarayanbidari #houseofrepresentative #advocate

Комментарии • 30

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 Месяц назад +5

    जनतालाई लुटेर खान पाऐका छन अनि काहाँ गर्छन चाेरहरूले ।

  • @kiranrasaili1687
    @kiranrasaili1687 Месяц назад +1

    Niceeee

  • @topbahadurkhadka6744
    @topbahadurkhadka6744 28 дней назад

    Patrakar Mahodaye Nikaii Professional Hunu Hudo Raicha 🥰🥰But Jhole Bidari Vhakkk 😮😮

  • @user-he1gv5bn7y
    @user-he1gv5bn7y Месяц назад

    सहि कुरा गरे बुडा ले!

  • @hiranyaadhikari8417
    @hiranyaadhikari8417 Месяц назад

    आइलागेको होइन मित्र अपराधीक चरित्र भन्दा तपाइको इमान्दारीक्ता देखिन्छ ।

  • @tekbahadurkhadka4532
    @tekbahadurkhadka4532 28 дней назад

    नेपाल भन्दा भारत ५५गुणा ठुलेा होइन २२ गुणा ठुलेा हो है।

  • @chakrachand1410
    @chakrachand1410 Месяц назад +3

    किर्ते ओली को खुराफाती सब्द जालमा फस्नु नै प्रचण्ड को ठुलो कमजोरी रह्यो। खबरदार ओली - बार-बुंदे सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर लैजान तँलाई अधिकार छैन।

    • @chandradangi450
      @chandradangi450 Месяц назад +1

      मेरो लारो माचिक्ने तेरो प्रचण्डे आतन्कारीलाई आऊने चुनावमा सखाप पार्नुपर्छ

  • @poudelparkash2022
    @poudelparkash2022 Месяц назад

    म पनि ktm बाट ❤❤❤

  • @MaheshYadav-qh8zb
    @MaheshYadav-qh8zb Месяц назад

    सहि कुरा ❤❤❤❤

  • @MohanSharma-ic2ek
    @MohanSharma-ic2ek Месяц назад

    आज बुध्दिरस पियकाे रैनछ जस्ताे लाग्याे ।किभने आज ठुलाे, स्वर छैनत ।

  • @user-tg5ut6ic8l
    @user-tg5ut6ic8l Месяц назад

    राय लिम्बू किराती होइनन्, सिचुवानबाट आएका शरणार्थी हुन् : इतिहासले देखाउँछ कि राय र लिम्बू समुदायहरू मूलत: सिचुवान क्षेत्रबाट आएका शरणार्थी हुन्। ७ औं शताब्दीमा यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रमा पुगे। १३ औं शताब्दीमा, मंगोल आक्रमणहरूबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण, यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। यसरी, यी समूहहरूको नेपालमा प्रवेश आदिवासी मान्यताका मापदण्डहरू अन्तर्गत ऐतिहासिक निरन्तरतामा अट्दैन।
    भिल: पूर्वी नेपालका वास्तविक किरातीहरू: भिल समुदायलाई पूर्वी नेपालको वास्तविक किराती मानिन्छ। जब राय र लिम्बूहरू १६ औं शताब्दीको अन्त्यतिर सिचुवानबाट शरणार्थीका रूपमा नेपाल आए, उनीहरूले भिल समुदायमाथि नरसंहार गरे। यस कारण, भिलहरू पूर्वी नेपालबाट बंगालतिर भाग्न बाध्य भए, जहाँ पहिले नै धेरै भिलहरू बसेका थिए। यसले देखाउँछ कि राय र लिम्बूहरू शरणार्थी हुन्, र तिनीहरूको आदिवासी मान्यता गलत छ।
    दोषपूर्ण आदिवासी मान्यता मापदण्डहरू: नेपालमा आदिवासी मान्यता प्राप्त गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र सरकारले अपनाएका मापदण्डहरूमा केही दोषहरू छन्। यी मापदण्डहरूले राय र लिम्बू समुदायहरूलाई कसरी अन्यायपूर्ण रूपमा आदिवासी मान्यता दिलाएका छन् भन्ने कुरालाई निम्न बुँदाहरूले स्पष्ट पार्छन्:
    १. ऐतिहासिक निरन्तरता: राय र लिम्बू समुदायहरूको नेपालमा ऐतिहासिक उपस्थिति सिचुवानबाट शरणार्थीका रूपमा आएका कारण मात्र भएकोले, उनीहरूको ऐतिहासिक निरन्तरता दावी कमजोर छ। तथापि, मापदण्डहरूको अस्पष्टताले गर्दा, यी समूहहरूलाई पनि आदिवासी मान्यता प्राप्त गर्न अनुमति दिएको छ।
    २. विशिष्ट भाषा: राय र लिम्बूहरूको आफ्नै भाषा छ, जुन विशिष्ट भाषाको मापदण्ड पूरा गर्छ। तर यो भाषा सिचुवानको सांस्कृतिक प्रभाव भएको हुन सक्छ, जसले गर्दा यो आदिवासी भाषा मान्न उपयुक्त छैन।
    ३. विशिष्ट संस्कृति र परम्परा: राय र लिम्बूहरूले सिचुवानबाट ल्याएका सांस्कृतिक अभ्यासहरू र परम्पराहरूलाई सुरक्षित राखेका छन्। तर, यी परम्पराहरू नेपालका आदिवासी परम्पराहरू हुन् भन्ने कुरा पुष्टि हुँदैन।
    ४. आत्म-पहिचान: कुनै पनि समूहले आफूलाई विशिष्ट रूपमा आत्म-पहिचान गर्न सक्छ, तर यो अत्यन्त व्यक्तिपरक मापदण्ड हो। राय र लिम्बूहरूले आफूलाई किरातीको रूपमा आत्म-पहिचान गरेका छन्, तर उनीहरूको वास्तविक उत्पत्ति सिचुवानमा रहेकोले यो आत्म-पहिचानको दावी कमजोर छ।
    ५. भौगोलिक पृथकता: राय र लिम्बूहरूले केही हदसम्म भौगोलिक पृथकतामा रहेर बसोबास गरेका छन्। तथापि, यो पृथकता नेपालमा आएको शरणार्थी स्थितिको परिणाम हो, न कि आदिवासी मापदण्ड अनुसार।

  • @chandrabudha1743
    @chandrabudha1743 Месяц назад

    पत्रकारले अलि अध्ययन गरेर बोलाउनु नेताहरुलाई !!!

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc Месяц назад

    एमाले नीटक टेलीभीजन AP 1 !!

  • @Homnath-oe7yl
    @Homnath-oe7yl Месяц назад

    Kathak bari

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA Месяц назад

    Aba Bangladeshko hawa Nepalma auna parchha. Herdai jau Oli kata bhagne ho. Maobadi sakiyo, kura garna yestai Bidari jasta joker matrai sakriye dekhinchhan. Chandra ji, Maobadiko sarkar 'haram-rajye' garna gayeko thiyo.

  • @premrajjoshi5711
    @premrajjoshi5711 28 дней назад

    ओलिको अरिङ्गाल जस्ता नेता अरुका छैनन !! आफनोले चोरे पनि बचाउ गर्छन बामालेहरु सबै भन्दा भ्रस्ट र प्रतिगामि पार्टि एमाले निस्क्यो भोटर के सोच्दै होलान ??

  • @yagyagyawali3654
    @yagyagyawali3654 Месяц назад

    तिम्रा माओबादी पनि पटकपटक भ्रष्ट नेता पनि जितेर आएका छन नि?

  • @Iris-sv7iz
    @Iris-sv7iz Месяц назад

    हसुर्दा हसुर्दा छादेर मर्न लागेकाे खायाेवादि!

  • @bikashbista8401
    @bikashbista8401 29 дней назад

    Asto ghut Ra fata Kura ne k Sunni che xe xe

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 Месяц назад

    बिगाली लाई यस्पटक प्रच्न्नले कब्जामा लिइसकेछन 😂😂 हास्ये कलाकार राम बिगारीले हाँसोलगाउछन

  • @tilakkarki2729
    @tilakkarki2729 28 дней назад

    Spasta bakta sahi bolne neta bidari

  • @Anjal9708
    @Anjal9708 21 день назад

    प्रोचन्न को दास को कुराको बिश्वास नगरौ यो पनि दलाल हो ।।

  • @grow2027
    @grow2027 Месяц назад

    तिम्रा नेता सुन तस्कर, भ्रष्ट, कमिशनखोर नै देखिए । भ्रषटाचारमा माओवादी १ नं । एमाले २ नं र काँग्रेस ३ नं मा छन् ।

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 Месяц назад

    याे बिडारिनै फाेहाेरकाे डङगुर हाे ।

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Месяц назад

    केपि ओलिको काखमा गाएर लुसुक्का बस्ने तिमी नै अस्ति ।

  • @anishpaudel6609
    @anishpaudel6609 Месяц назад

    पागलबिडारी😂😂😂😂