महानायकले खोले गोप्य कुरा II GLAMOUR GUFF II RAJESH HAMAL II PRAKASH SUBEDI II October 9 2021
HTML-код
- Опубликовано: 6 сен 2024
- GLAMOUR GUFF With PRAKASH SUBEDI
Guest: RAJESH HAMAL
Presenter: Prakash Subedi
Producer: Phurba Sherpa
Asst. Producer: Sujan Shrestha
Editor: Indra Manandhar
Script/Voice-Over : Sachit Khadka
Camera: Bishnu Kalpit, Amrit Sunuwar, Sanjay Paudel, Ujjwol Shrestha, Hritik Sing Thakuri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Makeup: Shova Shrestha
Management: Paru Subedi
Online Supporter: Bishal Rai (Mfu Vae Rae)
Connect with us:-
Twiter : Ra...
Facebook : / rajatpatonline
Tiktok : vm.tiktok.com/...
Instagram : ...
येस्तै येस्तै इन्टर भ्यु हेर्न का लागि यो च्यानल लाई LIKE (लाइक) , SUBSCRIBE (सस्क्राइभ) र SHARE (सेयर) गर्नु होला । साथै साथै तपाई कस्को इन्टर भ्यु हेर्न चाहनु हुन्छ ? तल कमेन्ट बक्स मा कमेन्ट गर्नु होला....
#prakashsubedi #RAJESHHAMAL #glamourguff
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
© copyright 2021 Rajatpat Online TV
माहानायक भन्ने बित्तिकै मस्तिष्कमा सिधै राजेश हमालकाे नाम आउने यता हाजिर ❤️🙏
garib ko lagi yo hat salam haina Sathi haru ko lagi yo hat salam dusman ko lagi yo hat falam ho 😁😁
३-४ जना बिहे गरेर अहिले यक्लै बस्नु पर्ने चरित्र हिन नायकहरुले ढिलो बिहे गरेर यकै नारी सङ्ग जीवन बिताउदै गरेको महानायक राजेस हमालको जनताले दियको पदबीमा औला उठाउनु अलिकति पनि सुहाउदो भयन । राम्रो लागे ठोक्नुस लाइक ।
भुवन केसि😆😆
Yedum sahi
@@Roshan19939 तेरो बाउ भन्न माचिक्ने।।।
Yes
उ।जुज्क
नेपाली फिल्म जगतका महानायक राजेश सर 😍😍😍
Salam xa hjr..
Hamro mahanayak ramro mahanayak
@@meenasingh9417 of py/
p0
@@meenasingh9417
0
0
तेसै महानायक हैननी बोल्ने सैली 👌👌👌बोलीको एक एक सब्दमा क्या गहन गहन सब्द 👍👍👍
ञञञ
आहा! बोलेका हरेक शब्दमा कति महानता झल्काउँछ। सलाम महानायक ज्यु 🌹💜
हामि सम्पुर्ण नेपालीको महानायक भनेकै राजेस हमाल हो।
Moh pani yo kura kati choti vanu yll 👍
Hey hello
हो हजुर हो जस्ले जे भने पनि हाम्रो महानायक भने कै राजेस हमाल नै हो र हुनुहुन्छ😍😘🤩💪👌👍️🙏❤️💓💕
हो हजुर हो जस्ले जे भने पनि हाम्रो महानायक भने कै राजेस हमाल नै हो र हुनुहुन्छ😍😘🤩💪👌👍️🙏❤️💓💕
@@mjdildar1229 l
महानायक राजेस दाइ को बोली सारै राम्रो लाग्छ
ruclips.net/video/rCGbrSmD40s/видео.html
Vvvgfxzz
महानायकको अन्तर्वाता चांही हेरिरहु लाग्छ🙏🙏🇰🇷🇰🇷🇰🇷
Vijay kumar sangako old interview hernu na youtube ma search garera.
This is how education should speak. He is so humble and intelligent. Our Mahanyak ❤️❤️
❤❤❤🙏✌
Definitely iam agreed with your point,
आज चौथो पटक हेरदैछु जति हेर्यो त्यती ज्ञान पाउछु
त्यसै महानायक भनेको हैन ❤️❤️
भुसुना हरु अझै जल्न बाकि छाै कि ! माहानायक पद यसै हुन पाइन्छन् !! धेरै माया राजेश जि 😘
हामी सबैको प्यारो राजेश दाइ माहानायक wow 😍😍💞💕💕💘💕
ruclips.net/video/rCGbrSmD40s/видео.html
100%
Xo
I agree with you 👍
ruclips.net/video/k6obcmdUZcw/видео.html
कती रमाइलो गर्दै गफ गर्नु हुन्छ हामीले हेर्न पनि कति राम्रो लाग्छ।
महान नायकको महान बिचार। न रिस न राग न कसैको आलोचना न कसैलाई आरोप !! यो हो महानायकको परिभाषा । बुझी राख दिपा श्री, सोभित बस्नेत, र आसे पासेहरु।
He has a broad knowledge about life,society,country, and the world. His personality,character, and attitude shows how humble,loyal he is.
👌 👍
You r 100% right..
I totally agree with you. He's so humble with broad understanding of the entire world 🌎. This man is a real person!
Wp
Absolutely 🤗
हाम्रो महानायक ज्युलाई धेरै धेरै दान्नेबाद
धन्यवाद
@@narayanbishwakarma8458 😅😅
प्रकाश दाजु को पनि ठुलो योगदान छ हाम्रो माहानायक ज्यु प्रती सम्मान छ दुबै जना लाई 🙏
नेपाल को महानायक भनेको राजेश दाई मात्र हो 🥰🥰❤️❤️
🎉🎉🎉🎉honi 🥰🥰🥰
ईश्वर को कसम " महानायाक "लाई देख्दा
भित्र बाट positive vibes आउँछ !
बाकी झार पाते कलाकार we don't care😁😁🤟🤟🤟
Same here brother
👍👍👍👍
Bhuwan kc🤣🤣
हेरो भनेको यस्तो पो हुनु पर्छ ❤️❤️❤️👌
नेपाल को यक मात्रै महानायक ज्यु को अन्तर्बाता मजाले हेर्नू पर्यो ।
La la hernu.
कसैले दिन पर्दैन उहाँ हाम्रो नायक का नायक महानायक हुनुहुन्छ!huge respect 🙏🙏🇳🇵🇳🇵🙏🙏
Excellent mahanayak interview
महानायक भनेको महानायक हो
जसको हर शब्द मा मिठो आभाष हुन्छ ❤️
हजूर हाम्रो सान हुनुहुन्छ 🙏हजुरलाई सधैँ येस्तै देख्न पाइयोस् 🤗 मैले बाल्यकाल देखि अहिले सम्म हजुरलाई गर्ने Respect कहिले घटाएको छैन🤗 Lots of love ❤️
सबैको मन मनमा जनजनमा बस्न सफल सालिन र बौद्धिक ब्यक्तित्व हामी सबैको एकमात्र महानायक राजेस दाइ 🙏🙏🙏❤️
I'm from India
वाह ! अहिलेसम्मकै सबैभन्दा राम्रो गफ
महानायक सङ्ग 🙏🙏🙏
Mr Hamal is always महानायक 👍️
उनि जस्तो व्यक्तित्व पाउन नेपाली सिनेमा लाई अब १०० बर्ष भन्दा बढि लाग्ला !
महानायक राजेस दाइ को सोच कति राम्रो हो।मान्छे नि तेतिकै राम्रो nd voice नि एकदम मिठो 😊😊from bhopal🇨🇮
आज महानायक राजेश दाई आउनु भएको भएर मात्र यो शो पुराई हेरे लाइक पनि गरे किन की राजेश दाई को मन सफा छ अरु हिरो जस्तो ठूलो कुरा गर्ने हाम्रो राजेश दाई पार्नु हुँदैन सो love you dai
नेपाली फिल्मी जगत का इतिहास Mr legendary माहानायक राजेस हमाल सर🇳🇵🇳🇵जय नेपाल्
मेरो पाल्पाको मात्रै नभएर ३ करोड नेपालीको मनमा बस्न फसल महानायक राजेश दाइको रमाइलो interview हेर्न पाउँदा एकदम खुशी लाग्यो
Huge respect to this mahamanab.
हाम्रो महानायक हामी नेपालिहरुको महानायक तिमी हजार हजार बर्ष सम्म बाच्नु
सदाबहार महानायक ❤️
तेसै माहानायक भको काहा होर कति ज्ञान गुण का कुरा सिकियो।♥️♥️🙏🙏🙏
he is very kind, humble. That is the reason why we call him माहा-नायक।।।
यति शालिन, यति भद्र, बोलेको पनि कति शुद्ध शब्द उच्चारण, हाम्रो कान सम्म आईपुग्दा पनि कुनै पनि गलत अर्थ नलाग्ने। सुनिरहु जस्तो लाग्ने कति मिठो आवाज रेडियो आरजेको जस्तै। बखानै गरेर सकिदैन दाईको, मेरो लागि प्रत्यक्ष फाईदा हुने काम केही गरीदीनु भा'को छैन उहाँले तर पनि म उहाँ प्रति निकै नै सकारात्मक र उहाकै लागि मर्न तयार छु उहाकै गुनगान गाउन तयार छु उहाँ नै मेरो महानायक हो 💪🙏🎥🇳🇵🎵❤
हामी नेपाली को ढुकढुकी मा बस्न सफल हुनु भएको हाम्रो माहानायक राजेश दादा we love you माहानायक 🙏🙏💪💪
मानिसमा हुनुपर्ने जिबन सैलिकोलागी अति उत्कृष्ट टिप्स दिनुभयो नेपालको महानायक राजेश ज्यु ले
कति शुद्ध नेपाली बोल्नु हुन्छ हाम्रो माहानायक🙏🙏
तेत्तिकै महानायक भनेको हो त कति राम्रो सोच अनि कति राम्रो उच्च बिचार को साथै अनि सन्देश मुलुक शब्द छैन त महानायक राजेश ज्यु को।
शोभित ले माहनायक विरुद्ध नराम्रो नै भनिरहने _हो भने उसको चलचित्र चल्दैन भनेर बाध्यता ले माहनायक हो भन्न थालेका छन ( एउटा कुरा म के भन्छु भने मान सम्मान मन बाट गर्ने गरौं देखावटी होइन )_
आफ्नो क्षेत्रमा अब्बल, महान, कोहि कसै सँग रिस राग नगर्ने, मिलनसार, तेसैले महानायेक भनिएको हो..
महानायक राजेश हमालज्यु को कति राम्रो बिचार अनि सबैको महन आदर्श पनि हुन । 🙏🙏
My gradma 85 years old know him well. I love him , my dad loves him ! And entire Nepalese love him ‘ our hero super hero
वास्तविक महानायक राजेश दाइ🙏🙏🙏
W0W PAUL रोज्नु भयो यति धेरै खुशी भए कि सिमा नै रहेन👏😍😘🤩👏👏👏👏
Me too🤗
Me 2
Me too
Same
अाजा माहानायक लेउनु भाकोमा प्रकास सर लाई धैरै धैरै धन्नेवाद
One and only Mahanayak , not because he played multiple roles but his dynamic personality 🙏🏻🙏🏻🙏🏻🙏🏻
व्यक्तित्व, योग्यता, सव्येता ,उत्तम बिचार का मालिक ,लायक मात्र नभई महालाएक महानायक 🙏🙏🙏
कस्को दाइ कस्को भाइ एक मात्र नेपालको महानायक हामी सबैको राजेश दाइ।
हामी नेपाली दर्सक को एक मात्रा सुपर ईस्टार माहानायक राजेश दाईको हरेक बोलिमा लाखौं को ग्यान सुन्ना पाईन्छ
महानायक को महान बिचार
The way he speak . The way he answer. The way he present himself really vry clam and composed actor
wow legend is legend grt actor as well
ilov you luxmi
|राजेशजीबाट सिक्नु पर्छ Motivation and Healthy life कसरी जिउने भन्ने कुरा
नेपाल म केही ब्यक्ति छन जस्को नाम लिदानि गर्व लाग्छ हाम्रो महानायक हरेको लुरा म प्रफेक्ट
यतिको राम्रो स्पष्ट मीठो बोल्ने अभिनय गर्ने माहानायकको विकल्प कोहि हुनै सक्दैन मेरो बिचार मा🙏🙏🙏🙏
sahi ho....
कालाकार जय किसान बस्नेतको परिबारलाइ सपोट गर्नुपारो काका लोै छिटो हजुर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏saport gyas
Bolne saili / intellectuality/ repect / thoughts / personality / education/ humbleness/ presentation/ sense of humor / no judgment/ he has everything and that is why Nepalese people grant him this title - indeed he is very suitable to be MAHANAYAK and a deserving one to the fullest
100%Support for your views
Infact he is more humorous than those bollywood stars khan's....bhuwan kc ra shiva shrestha ko dimaag khusskieakai ho
savai hjurle mention gardinu vayo maile ta kei vanai paina mero man ko kura mero words hjr le boldinu vayo thnku
महानायक राजेश हमालको उत्कृष्ट विचार..! कुराकानी मन पर्यो..!!
हुन त भुवन के सी मेरो दाजु भाइ नै हो तर जति जे भने पनि राजेस हमाल नै नेपाल को फिल्म जगत को माहानायक हो 🇳🇵
😁😂😂
@@prempun1049 😂😂😂😂😂😂
He is not only hero he is our god and safe Nepali movie industry for 30 year
Our pride our hero ...biggest contributer in nepal movie industry ...महानायक राजेस सर ।।massive love n respect
पहिलो कुरा #महानायक दोस्रो कुरा बोली शब्द, व्यवहार सबै चीज बाट प्रखर व्यक्ति भएको कारणले जनताले दिएको उपमा स्वीकार्य गर्ने ठूलो सोचका धनी राजेश दाई लाई धेरै धेरै शुभकामना। हजुरको बोली सभ्यता भएकै कारण #महानायक हुनु भएको हो।
कसम यति सालिन र भद्र भलादमी मान्छे अहिले सम्म देखेको छैन। त्यत्तिकै माहानायक भनेको होइन रैछ नि! सलाम लाख लाख सलाम। 🙏🏆👍✋🇳🇵❤
महानायकको जुनैपनी अन्तरबार्ता शिक्षा दिने खालका हुन्छन । मलाई अति मन पर्छ तेसैले प्राय नछुताई हेर्ने गर्छु ।
Huge respect for both of you respected person of our country.
ruclips.net/video/rCGbrSmD40s/видео.html
होर?
महानायक राजेश दाई 🙏🙏🙏
हामी नेपाली हरुको महानायक राजेस हमाल नै हो ।❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पैला पैला राजेश सर को फिलिम आयो भने बस्को टिकट काटेर भयनी लुकि लुकि तातोपानी बाट बेनि पुगिन्थियो तेहिपनी अझै 3/4 पटक त हेरिन्थियो एउटै फिलिम हाहाहा हैत सारै मन पर्ने हमाल भनेसी अझै पनि मन मा हुनुहुन्छ है
राजेर दाइ को बोली सबै ब्यातीत्व सबैको fan म😘😘😘
महानायक राजेश दाइको जय होस् 🙏 प्रकाश दाइको जय होस् 🙏 आजसम्म हेर्दा मेरो तर्फबाट चाहि आजाको कार्यक्रम एक नम्बरमा राखे है त ।
They way this uncle start in Sanskrit is unique.
He is the mega star, I was grown watching his movies... Lots of love from bhutan 🇧🇹🇧🇹🇧🇹🇧🇹🇧🇹
महानायक महानायक नै हुन्छ Hug respect both of you !
Huge respect to real Nepali hero 🇳🇵🙏🙏🙏
माहानायक राजेस हमालको कुरा गर्ने शैली नै मन पर्छ ,,,,पडेको मान्छेको कुरै बेग्लै ,,,
मैले पूरा भिडियो हेरेको आज रेकड भयो
राजेस दाइ को कुराहरु बाट धेरै शब्द हरु पनि सिके फेरि पनि नमन छ राजस दाइ
Me too
Too
महानायक राजेस हमालाई धेरै धेरै धन्यवाद 👍️
mahanayak tesai voeko hain kati salin bichar sada bichar 👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Our mahanayek....real hero paul jee lai choose gare paxita jhan khucko simanai rahena...huge respect for him !
३ कराेड नेपालीकाे ढुकढुकि १ मात्र महानायक राजेशल हमाल ज्यु प्रति उज्जल भविष्य काे लागि शुभकामना।।
जे छ बोली र ब्यवहार मै छ !! 🙏🙏❤️❤️
एक मात्र महानायक ❤️❤️🙏🙏
This is why we all 30M people choose him as a MAHANAAYAK. He is in our core heart as a MAHANAAYAK and always be .
Respect is on top notch
The way he speak,the way he respect others and other's thought...the knowledge he have...purity in thought...so so huge respect...🙏🏻🙏🏻He will be our MAHANAYEK forever..🥰🥰
कति राम्रो कुरा सिकाउनु भयो महानायक ज्यू ले।।
only for mahanayak राम्रो सग सुनम है महानायक महानायक्❣️❣️
जनताले चुनेको महानायकमा हुनुपर्ने गुण कस्तोहुनुपर्ने हो आफुलाइ आफैले महानयक महानयिका घोषित गर्दै हिँड्नेहरूले अबत केहि सिक्नेकि 🤔 3 करोड नेपालीहरुको महानायक राजेस हमालको फ्यानहरु हेरौ कति रहेछौ 🤚🥰
He deserved to be young Forever. Our Pride ❤❤❤❤ Our महानायक 🙏🙏🙏🤘
After watching your interview sir I feel u r a Super human who deserves to be a Super Star 🙏🙏
अति उत्तम बिचार राजेश सर । हामीलाई गर्व छ महा नायक चयनमा सत प्रतिसत सन्तुष्ट छाै ।
"वयतिकाे चरित्र र कला फरक" wonderfully said
हाम्रो महानायक राजेस हमाल
He is a real living legend ...Our superhero...I love his personality,his loyalty .....i really adore him..
He is the person who can deserve for this title....king of this films industry...🙌🙌🙌🙏🙏🙏
सधैँ सधैँ उच्च सम्मान लेजेण्ड 🙏🙏❤️
राजेस दाइ we all nepali love you a lot. 😘😘😍😍 हजुर जस्तो नायक, महानायक कोहि हुन सक्दैन नेपालमा।
मलाई अझै पनि स्मरण छ महानायक राजेश हमालको एक नं पाखे भन्ने चलचित्र ३-३ पटकसम्म हलमा नै गएर हेरेको थिए।
कुनै पनि व्याक्ति जुन सुकै ठाउमा जुनै पनि क्षेत्रमा जति नै बर्ष काम गरोस र जती नै सुकै सम्पती कमाओस वा नकमाओस , तर सम्मान त उ भित्र रहेको आचरण ले गर्दा नै पाउछ । उस्ले बोल्ने शैली , शब्द चयन , व्यवहार ले नै उस्ले आफ्नो value निर्धारण गर्दछ ! सम्मान पाउन आफु झुक्नु नै पर्छ भन्ने जरूरी हुदैन , वस् आफु यथास्थान मा अटल रहनु पर्यो ।
Always learned from you sir 💕
वाहा मेरो बेस्ट हिरो हो महानाएक हमाल ज्यू
अरूलाई दोस नदिने बानि सारै राम्रो
नेपालीको एक मात्रै महानायक राजेस हमाल ज्यु🙏🙏🙏