राजेश हमालले अहिलेसम्म कसैलाई नभनेको कुरा ऋषि धमलासँग यसरी खोले, मेयर बन्दिन, राजनीति गर्छु
HTML-код
- Опубликовано: 8 апр 2022
- Program: Dhamala Ko Hamala
Presenter: Rishi Raj Dhamala
Guest: Rajesh Hamal
Video By: Prime Times Television (HD)
CONCEPT/PRESENTER
Rishi Raj Dhamala
STATION DIRECTOR/ MANAGER
Aman Pratap Adhikary
ASSISTANT MARKETING OFFICER
Shankar Man Shrestha
CHIEF ENGINEER
Er. Shital Raj Adhikari
SR. PRODUCER
Prajwal Raj Shakya
PRODUCER
Ritasma Sunuwar
Nishan Angbuhang
MOTION DESIGN
Santosh Thapa
EPISODE EDOTOR
Sudip Khanal
CAMERA PERSON
Suman Nepal
Bhaskar Bhattacharya
Sanchit Gopali
Arjun Bhandari
Milan Prajapati
ENGINEER
Er. Keshav Raj Dahal
IT
Rajan Dawadi
Laxmi Prasad Bastola
MCR
Dev Raj Bhandari
Manoj Tamang
Ashok Dulal
Lila Maya Gole
Anil maharjan
Kiran Khatiwada
EDITOR
Ratna Bhakta Bade
Nitish Awale
Chetraj Neupane
Ashish Dangol
Arun Bhandari
Sandesh Acharya
MAKE UP
Amrit Marahatta
Nikita Baral
Safalta Sana Khan
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#PrimeTimesHD#DhamalaKoHamala#RajeshHamal
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved. Развлечения
राजेश हमाल दाजुको फ्यान जतिले यता हाजिर ठोक्नुस त
👇️
Haha hora..kina
Ma chai dipak raj giri ko😂😂
mero geda hajir thoknus muji pagal
Ta jhyakne lai kina hajir thoku parne. Like ganera makhha pardai bas
@@bilanmali7081 tera baa jhyakney muji boula
राजेश दाई को बौद्धिकता काे स्तर साच्चिकै प्रशंसनीय छ।
महानायक त्यतिकै कहाँ भनेको होर Proud of you Mahaanayak Jiu❣️❣️❣️
माहानायक भनेको को महानायक नै होनि हाम्रो माहानायक राजेस दाइको बोल्ने सहिलिलेनै जनाउछ कति सफा बोली छ ।।तेसै सबैको मनबुटुमा बस्न सफल नायक माहानायक राजेस हमाल्🙏🙏❣️👌
तेत्कीकै महानायक कहलीयका हैनन् राजेश हमाल, अब्बल चेतना स्तर भएका महाज्ञानी व्यक्ति हुन भन्ने कुरा यिनका हरेक कुराले व्यक्त गर्छन । सलाम छ महानायक लाई 🙏🙏🙏
सैहो
Sahi vannu vayo sir hajurle uha le bolnu vayeko harek sabda sabda kati ramro hunxa
Pjpppppppppppppjpyjjpjpj
what a good question and tit for tat answer of rajesh dai
महानायक भनेको महानायक नै हुनुहुन्छ बोल्ने शैली हाउ भाउ पस्नालेटि छुट्टै छ तेसैले त सबैको प्रिय हुनुहुन्छ हिरो भनेर मन मा सम्झने बित्तिकै एउटा मन मा तपाईंको फेस याद अाउछ 🙏🙏
नेपाली जनताको मन मस्तिष्क सबैभन्दा धेरै लोकप्रिय कलाकार भनेको नै एक मात्र हाम्रो महानायक राजेश हमाल जि हुनुहुन्छ। यत्ती धेरै मिठो प्रतिक्रियाहरु देख्दा। साच्चै अब आउने नेपाली कलाकारहरुमा राजेश जि जस्तै बौद्धिक ब्यक्ति पाउन सकिन्छ होला।हामी नेपाली जनताहरुले???
राजेश हमाल हाम्रो देशको सान हुनुन्छ उहाँको ठाउँ अरु कसैले लीन सक्दैन 🙏🙏🙏🙏
महानायक राजेश हमाल ज्यू धेरै बौद्धिक क्षमता वान व्यक्ति हुन् always respect Rajesh hamal sir 🙏♥️
Absolutely
एक्दम अनुसरनिय बोलि।कसैलाइ बधा नपुर्याइ बोल्ने शैलि साच्चै महान बिचारका धनी महानायक सर्👑🙏
हो नि
सुनसरी जिल्ला रामधुनी बाट रेगुलर
Timi haru jasta 8 class pass lai ali milayera boldiye pani wah wah nai lagxa😂😂
🙏🙏सहि हो
@@helloworld4147 kati padeu vai. dherai vae bachelor ma 4 patak fail vaer pass gareu ki. master garniko boli tw ysto hudaina.
नाम, प्रशिद्दी, बौदिकता र ब्यक्तित्वको धनी महानायक राजेश प्रति लाख सम्मान 🙏🏻
कुरा सुन्न पनि आनंद आउने राजेश हमाल को legend ❤️
🇳🇵महानायक राजेश हमाल🙏❤️❤️
महानायक अब राजनीतिमा आउनु पर्यो हामी जनताले दुःख पायौं😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Aaunuhudaina esto phohari rajnitima
Sabbaii le gali garxan matraii
@@khimburai1197 🥺🥺 right
Kina roko babu
@@sujanshahi2002 देश बेच्न नपाएर राजा फ्यालेका भारत बाट संचालित चोर नेताहरुले हामी र हाम्रो माटोलाई नी बेच्न थाले त्यसैले
त्यतिकै नेपाली जनताले महानायक काे ट्याग काँहा दिनुभएकाे हाे र राजेश दाईलाई ❤️❤️❤️कति गहकिलो शब्दले जनतालाई प्रष्ट्याउनु हुन्छ। नेपालीको सान हाम्रो महानायक राजेश दाइ।
माहानायक राजेस हामाल त्यो ब्याक्तित्व हो हामी नेपाली जनताले नाम लिदा गर्बले छाती फुलेर आउँछ .. आदार सम्मान गर्न मन लाग्छ ...
यो व्यकति अब यो नेपाल फिल उधोगले पाउदैन ..
💕💕🎉💐💐💖💖💖💖💖💖💖💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🏃♂️🏃♂️🏃♂️🏃♂️💖💖💕🇳🇵💖💕💐
महानायक राजेश दाजुले हामी सम्पुर्ण देशबासी नेपालीहरुको आवाज , चाहाना अनि खुशिहरुलाई कति मीठो शब्दहरुमा समेटेर बोल्नु भएको , सुन्दै शितलाता महशुश हुन्छ। 🙏🤩
ऋषि धमला ज्यु मेरो लागी एउटा प्रेरणा को श्रोत हुनु हुन्छ । मलाई लाग्छ संघर्ष गर्ने ब्यक्ती एक दिन अवश्य सफल हुन्छ 😘😘😘
महानायक राजेश हमाल ज्यु 👏🇳🇵💪 Proud of you.
३ करोड नेपाली जनताको एक मात्र आदरणीय महानायक ज्यू ❤️❤️वाह हरेक शब्द शब्द ले यो मन आनन्दमय बनाउने यति राम्रो भिजन राजनिति मा आए साच्चिकै हामी तपाईं माथि बिस्वस्त छौ ।।
राजेश भनेको सबैमा हिरो हुनुहुन्छ।राजेसको बिचार आनि बानिले मान्छेलाइ यौटा भगबानको रुप मान्न सकिन्छ।
हाम्रो देश को सान माहानायक राजेश हमाल
Once a legend always a legends. Our respected Mahanayak Rajesh Hamal is pride of our nation. ❤❤❤
कति मीठो कुरा, कति धेरै ज्ञानको कुरा, धेरै कुरा सिक्ने मौका पाए। lots of love Rajesh Dai! ❤️ 🙏
यो हो नि अन्तर्वार्ता!
मनोरञ्जनको साथ ज्ञान् र मार्गदर्शन।
महानायकको महान विचार।
राजेश दाइ र उहाँको विचार लाई सार्वजनिक गर्ने यो मिडिया र ऋशि धमला सर लाई पनि धन्यवाद।
धमला जि पोनि फुल प्याक नै हो क्या🙏
राजेस सर पर्ति उच्च सम्मान छ!🌹🙏
1:04:30 it is what you are waiting for 🤣🤣😂
thank you
😂😂😂ys
Dhamala got scared as fuck
Hahah hoho
thank you🤣🤣🤣
एक बौद्धिक ब्यक्तित्व महानायक जि ।।
Always Respect Mahanayal Rajesh Hamal
सधैं माया माहानायक राजेश हमाल सर हजुरको बोल्ने शैली एकदमै उत्कृष्ट लाग्छ्❤️❤️
Rajesh Hamal is a good guardian and legend who is a synonym of Nepali Film Industry
राजेशजीको विचार महान छ।
निस्वार्थ मन लिएर राजनितिमा आउनु पर्यो देशको बिकाश गर्नु पर्यो महानायक जिउ .........😘😘
Hudaina hudaina
महानायक को इज्जत स्थान बेग्लै छ नेपालमा राजनिती गरेर केही हुदैन
Hello Rishi Dhamala ji, Mahanayak Rajesh Hamal jasto baudik chhyamata bhayeko mahapurush bat dherai kura siknus. Tapaile sadhai savailai murkha parale question garnu hunchha. Tapai aafai manan garnuhos kasto lagyo Rajesh Hamal ko haisiyat ra uahako bichar.
Kati raamro ho k bolne shaili.mature , logical , intelligent. He truly deserves title "mahanaayek"
People who thinks Rajesh Hamal doesn't deserve to be mahanayak of Nepali movie industry,please watch this interview
Not only his acting but his humbleness,his knowledge,his thoughts and vision makes him real mahanayak....
माहा नायक को जस्तो शोच सबै नेताको भैदियको भय हाम्रो देश कस्तो हुन्थ्यो होला!!!जय महानायक कि!!!
Respect Rishi dhamala sir and Rajesh Hamal sir.
साच्चिकै अब राजेश हमाल जि यो देशको प्रधानमंत्री हुनु पर्छ
आउनुस राजनीतिमा हामी सबै तपाईँको साथमा छौ
जय नेपाल जय राजेश दाई 🙏🙏🏆🏆
मैले आज सम्म कुनै कलाकारको अन्तर्वार्ता पूरा हेरेको थिइन तर आज महा नायकको धेरै कुराहरुले मन छोयो र पुरै हेरे।
नेताहरू ले सिक्नु पर्छ हमाल सरको अभिव्यक्ति बाट।
राजेश हमाललाई माहानायक मान्नेहरु यता हाजिर हम त...❣️💕😍
नेपालको नेता बन्नु 70 वर्ष को हुनुपर्छ, धिमाल जी…😁😁😁कति मिठो शब्द राखी कति मिठो बोल्नु भाको हो महान् नायक राजेश हमाल जी! शिक्षित,सभ्य,भलादमी,नैतिकता ,बहुप्रतिभाशाली,हुनु भनेको नै राजेश हमाल जी हुनुहुन्छ।
राजेश जी को भनाइ बिल्कुल सहि हो 👉️ नेताहरु खाली पार्टी राजनिती गर्न राजनीति गरिरहेका छन तर देश बनाउने राजनीति गरिरहेको छैनन ।
One and only our Mahanayek Rajesh Hamal sir❤
महानायक राजेस हमालको सोच बिचारलाई सलाम छ।।
Such an intellectual personality Rajesh dai.
Best personality of Nepal 🇳🇵
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
And biggest
Great Rajesh Hamal mahanayak ❤️👍🙏🙏
Respected legend Mahanayak Rajesh dada proud of you !🙏❤️
माहा नायक राजेश हमाल को क्षेमता मेयर मात्र न भयेर प्रधानमन्त्री बन्नु पर्ने ब्याक्ती हुनुहुन्छ माहा नायक लाई सलोट पुरै देश को सान माहा नायक राजेश हमाल
देशको परिस्थितिले महानायक राजेश हमाल जस्तो सक्षम व्यक्ति राजनितीमा खोजिरहेको छ। विडम्बना असक्षम र भ्रष्ट राजनीति नेताहरूले देशलाई उथलपुथल पारिरहेको छ😠।
राजेश हमाल मात्र होइन राजेश हमाल सहित उहाँ जस्ता २०/२५ व्यक्ति भए ५ बर्षमा देशले काचुली फेर्छ ।
Mahanayak Rajesh hamal🥰🥰
आहा हाम्रो महानायक राजेश हमाल दाजु को बिचार कति राम्रो।
हामी नेपालीको शान गहना महानायक राजेश हमाल ज्यु 👏
माहानायक राजेश जि आएपछि त्यसै रमाइलो हुन्छ
पहिलो पटक धमाला ले शान्त भयर कुरा सुने को देखे
gest anusarle garda hola
म पनि त्यही सोचिराथे भन्या
उम्म्म सहि हो
आज चै धमलालाई राम्रै संग पडायो महानायक ज्यु ले
Two legend in one frame 🙌 👏 😍
Mahanayak rajesh Hamal sir🙏🙏🙏
महानायक को महान कुरा
Rajesh Hamal - He's the BOSS for a Reason...🤩🤩
राजेश दाइ अब प्रबेश गर्नुस राजनितिमा यो देश सक्किन लागि सक्यो अब पनि तपाईं जस्तो बिद्द्वान र बिग्य बेक्ती अब राजनितिमा आउनु पर्छ दाइ आउनुस राजनितिमा यो देशलाई बनाउनुस
Rajniti vaneko phohori Thau ho ..tya gu ko kira matra basne Garxa ..asal manxe pani kharb banauxa..tyasai le Rajesh Sir tyaha janu hudaina
Hamal jiu really mahanayek.
बोल्ने शैली दामी छ माहा नायक राजेस सर को
राम्रो मान्छे यो घिनलाग्दो राजनीतिमा आएर काम छैन बरु यतिकै बोलेर नेताहरूलाई सल्लाह दिनु पर्छ महानायक राजेश हमाल ज्यु
👑MAHANAYAK👑Rajesh Hamal❤️❤️❤️
Mahanayak Rajesh Hamal❤️❤️❤️🙏
Maha Nahayak Rajesh Hamal sir auunu paryo aba Nepali Rajniti Ma, We want to see Maha Nahayak Rajesh Hamal sir prime minister of Nepal 🇳🇵
अन्तिम सम्म हेरे निकै रमाइलो उत्कृष्ट लाग्यो! महानायक र महापत्रकार दुबैलाइ सम्मान छ्❤️🙏
हामीले त्यसै महानायक भनेका होइनम ।
महानायक राजेश हमाल सर प्रती हार्दिक आभार ।
बोली त्यस्तै अभिनय डायलग फिल्म सुपर हिट दिने राजेश सर अव राजनीति मा आएर देश बिकाश गर्नुपर्छ ।
राजेश सर अब राजनीतिमा आउनुपर्छ ।
धेरै माया अनि मिठो सम्झना ।
Big fan Rajesh sir ❤️🥰
सर प्रती उच्च सम्मान ।
Great person
हाम्रो देशको महान कलाकार , सम्मान गर्न चाहन्छु ।
उत्कृष्ट बिचार भएको मान्छे महानायक राजेश हमाल🙏🙏।
सकरात्मक सोच सकरात्मक व्यक्तित्व हरु को मिठो अन्तर बार्ता ।।।
ईमान्दार ब्याक्ती काे याहाँ कदर छाैन । 🙏🙏
1M subscription congratulations 🎊🎊
महानायक भनेको महानायक नै हुन कति बौद्धिक शालीन भएर ज्ञान का कुरा दिनुभयो । प्रशंसनिय ज्ञानका कुरा दिनुभएको मा सदैब सम्मान छ ।।
Mahanayak Rajesh Hamal 🔥🇳🇵💥
👈याहा नायक राजेश जीको को फ्यानहरु यता हाजीर गरउ साथै SDP Electric Plumber च्यानल भिजिट गर्नु होला।🙏🇳🇵
नेपालमा हरेक क्षेत्रको क्षान भएको धेरै पढेको नायक महा नायक राजेश हमाल ।।
Jay Rajesh Hamal sir 🙏🙏🇳🇵🇳🇵
राजेश हमालजीको सारै सान्दर्भिक अन्तर्वार्ता छ । हाम्रा नेताहरुले यस्ता कुरा बुझ्नु जरुरी छ ।
धमला माथी महानायकको हमला !! 😆
Huge Respect To Mahanayak Rajesh Hamal ❤️❤️🙏🙏
Mahanayak ji ko interview herda xuttae aananda X 🙏🙏🙏🙏
*_महानायक राजेश हमाल ज्यू_*
Wow Mahanayek Rajesh Hamal Sir ko looks health voice ta damdar xadai xa tesaima jhan harek bidha ko soch bichar Nepali English ma utikai ramro boli great mahanayek jiu.
महानाएकको महान बीचार सधै सम्मान गर्छु
महानायक राजेश हमला ❤️
Rajesh hamal sir 👍️👍️👍️👍️🙏🙏
राजेश हमाल फिल्मी क्षेत्रको लागि एक महत्त्वपूर्ण हिरा हो जुन फलामसँग तुलाना गर्न मिल्दैन ।👃👃👃👃rajesh hamal .we respect rajesh hamal
महा नायक ❤️🙏🇳🇵
Best episode of all time
First mahanayak second paul shah dai respect paul shah dai be strong💓💓💓💓
महानायक राजेश हमाल को प्रस्तुति वा वा क्या दमदार,ऋषि धामल त च्याउरी पर्यो है वहाँ को अगाडि ।
once a legend always legend
Rajesh sir dherai ramro manxe hunuhnxa
राजेश दाई न गणतन्त्रवादी न राजसंस्थावादी न हिन्दुवादी न धर्मनिरपेक्षतावादी उहाँ त दुवै मान्ने
Wow nice antarbarta ani adardiya rishi sir le jiu le dinu vako prasna ko jabaf hamro adardiya maha nayak rajesh sir jiu hjr le kasto mitho saral tarika le dinu vako wow 👌 👏 😍 jai maha nayak rajesh sir jiu 👏
राजेश सर मेयर हैन प्रधानमन्त्री बन्नुपर्छ,
Nice vision mahanayak jiu❤️❤️
Rajesh Hamal ❤️😘💯 aba rajniti ma aaunu paryo ❤️❤️
Superstar Rajesh Hamal.
महानायक
देशमा राजा अनि प्रधानमन्त्री महानायक राजेश हमाल हुनुभने कति सुन्दर हुन्थ्यो होला हाम्रो देश नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵
म धेरै ठुलो fan हो राजेश दाइ को i proud of him
हाम्रो महानायक राजेश हमाल दाइ राप्रपा मा आउनु भए Best हुने थियो ।