एक करोड धरौटीको सर्वत्र विरोध उच्च अदालत जाँदै रवि Why did Ravi Lamichhane have a lot of bail ?

Поделиться
HTML-код
  • Опубликовано: 26 янв 2025

Комментарии • 164

  • @Gsonlinetv
    @Gsonlinetv  15 часов назад +8

    नमस्कार सम्पुर्ण दर्शक हरुमा कृपया यस्तै यस्तै जानाकारी मुलक भिडियो हरु हेर्नको लागि हाम्रो युटुब च्यानल Gs online tv लाइ लाइक कमेन्ट शेयर subscribe गरिदिनु होला

  • @MinBahadur-x2x
    @MinBahadur-x2x 14 часов назад +30

    रबि लामीछाने लाई पहिला सरकारले ठगे अब अदालतले ठग्दै छ !

    • @purnarimal5820
      @purnarimal5820 14 часов назад

      अदालत होईन अदालत भित्र का कालाकोटे न्यायाधीश को जामा भिरेका भ्रष्ट दलाल हरु का तलुवा चाट्ने लाई हो जलाउनु पर्ने

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 15 часов назад +37

    अब सबै जनाले मिलेर घुस्याहा अदालतलाई जलाइदिउँ यो अदालत निर्दोसलाई न्याय दिन बसेको हैन

    • @tarakumarstha5861
      @tarakumarstha5861 14 часов назад +1

      Nyaaye bhaneko keho nyaye pani yestai hunchha ta????

  • @bhumbdrgautam3440
    @bhumbdrgautam3440 6 часов назад +1

    पार्टीका झोले न्यायाधीश भएको कारण यसो भएको हुनुपर्छ ।

  • @alinabhandari1307
    @alinabhandari1307 14 часов назад +8

    यो देशमा न्याय पनि बिक्छ जस्तो छ हजुर सबै भन्दा धेरै सहकारी टग काग्रेस एमाले मा छन् हजुर असली सहकारी टग लाई बचाउने निर्देश लाई फसाउने षड्यन्त्र भयो हजुर रबि सबै जनता को मन मुटु मा बसेको मान्छे हो रबि आउ देश बचाऊ सबै

  • @Bhuwan-y1d
    @Bhuwan-y1d 12 часов назад +2

    रुपेन्देही को धरोटी गगन थापाको प्रमाण यहि हो भन्ने भाष्य बनाउन मसला भयो धतुरे हरुलाइ

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 15 часов назад +17

    अदालत जलाईदिने दिन आयो धेरै घोर अन्य भयो

    • @naranbahadur321
      @naranbahadur321 14 часов назад

      16 Arab ma rashtriya parichaya Patra banauni samjhauta garera rashtriya parichaya Patra marfat 3 karod Nepali haru ko astitwa lai dharap ma halni lai pani jalai dida hunxa

  • @DhurbaBadal-o7i
    @DhurbaBadal-o7i 14 часов назад +11

    अदालत को फैसला होईन..दबाब मा फोहोरीनिष्कर्स

  • @bodhrajdahal1
    @bodhrajdahal1 12 часов назад +2

    अदालतकाे न्यायाधिसलाई सरकारि ओकिल र काँग्रेसका ओकिलकाे दबाब परे जस्ताे छ

  • @hariduttadahal7993
    @hariduttadahal7993 14 часов назад +14

    यो न्यादिस गगनको झोले हुनसक्छ है योभर्खर सरुवा भएको

  • @DhanrajJoshi-x9p
    @DhanrajJoshi-x9p 13 часов назад +5

    अति गर्नु अत्याचार न गर्नु रबि दाइ निर्दोश छन यो आम नेपाली जनता को आवाज हो धन्यवाद

  • @chakgurung3175
    @chakgurung3175 15 часов назад +19

    यो जे मन लाग्यो त्यही गर्ने ठाउँ हो ??? जे कुरा को पनि एउटा सिमा हुन्छ, अति नगर्नु क्य

  • @ShivrajSoniSonishivraj
    @ShivrajSoniSonishivraj 15 часов назад +8

    धारौटी महँगो भयो एकदम यो के भइसक्यन्त्र भयो के भयो एकदम महँगो भयो। ले अन्याय यो

  • @SabitraPariyar-t5t
    @SabitraPariyar-t5t 13 часов назад +3

    हैन यो सरकारले गर्न खोजेको के हो रवि लामी छानेको प्रमाणै छैन भने किन करोड करोडको धरौटी माग्छ अदालतले यो त ज्या जति अन्याय भयो सरकारले किन बुझ्दैन

  • @govindaTiwari-kq8hn
    @govindaTiwari-kq8hn 14 часов назад +4

    सहिभन्नुभयाे मेडम मलाइ हजुरकाे बाेलिर रबिदाइकाे गाेलि अबहुन्छ जएघन्टि जए रबिदाइ

  • @SabitraPariyar-t5t
    @SabitraPariyar-t5t 13 часов назад +2

    हो गगनले केपीले जीवि राईले खाएको रकम रबीसितै लिने हो दुनिया नेपाल बेचेर खाँदा पनि कलकारखाना बेचेर खाँदा पनि यति खानेलाई पो तिराउने हो निर्दोष मान्छेलाई धरौटी धरौटी धरौटी गराउने हो।

  • @BimlaRajbahak
    @BimlaRajbahak 13 часов назад +2

    यो एक करोड जनताहजुरको अपमानजनक व्यवहार भयोे भने यो सबै सेटिङमा भएको न्याय ले न्याय दिनु भएको मा हिर्दय देरवी नैं धन्यबाद छ तर एक करोड रुपियाँ धरौटी माग गर्नु भनेको न्यायलय प्रति तुरटि छ भन्ने आम जनता को बुझाई हो। रबि लामिछाने ज्यू लाई बिना धरौटी रिहाई गर्नु होस् देस भक्त बन्नु होस्।जय रबि जय घन्टी

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 14 часов назад +7

    पिडित ले न्याय पाउनु कोे लागि सहकारी सञ्चालक लाई समात्नु पर्यो तब न्याय पाउँछन
    न्याय लय सरकार कोे छाया मा पर्यो

  • @GovindBahadur-s6v
    @GovindBahadur-s6v 14 часов назад +5

    याे निकम्बा सरकारले कुनैपनि बहाना जेलहाल्नु थियाे धरौटी दिन नसके जेल हालन सकिन्छ भनी धेरै टाेकेका हुन

  • @padmaneupane8270
    @padmaneupane8270 14 часов назад +2

    Janu janu Ravi sir 3 karod janta KO shatha xa jay ghanti jay Ravi 🔔🔔

  • @TilakPun-f5f
    @TilakPun-f5f 14 часов назад +2

    रबी फसाउन नसकेर पैसा मा फसाएको हो सबै जन्ता हरु लाई थाहा भएकि कुरा यो माफिया सरकार हो 100 % मानिन्छ ।

  • @SureshShrestha-w5k
    @SureshShrestha-w5k 7 часов назад

    पक्कै नेपाली जनताको न्यायधिश होइन पार्टीका झोले न्यायधिश हुनु पर्छ !

  • @amoshgautam632
    @amoshgautam632 13 часов назад +2

    रुपन्देहीको न्याधिस कांग्रेस र एमालेको झोले रहेछ

  • @bindudhungana7461
    @bindudhungana7461 14 часов назад +1

    अदालत पनि दबाबमा परे जस्तो छ ।

  • @nischalchhetry3890
    @nischalchhetry3890 12 часов назад

    ३ करोड नेपाली जनताको श्राप र रवि लामिछानेको श्रापले भेटेछ केपी ओलीलाई

  • @SitaSigdel-e8d
    @SitaSigdel-e8d 5 часов назад

    यो धरौटि लिएकोमा हामी नेपाली जनता दुखि भएका छौ यसको घोर बिरोध गर्दछौ

  • @tekuthapa6556
    @tekuthapa6556 14 часов назад +1

    के यक जनता प्रति यक करोद धरौति लिने कानुन बनायो अदालत ले अरु देशले पनि यस्तै धरौतिमा छाड्ने कानुन होला।के यो देश को अदालत के हो।

  • @parashurampun
    @parashurampun 13 часов назад +1

    Very good statement shobita Gautam mam❤

  • @PrasadPoudel-z6b
    @PrasadPoudel-z6b 7 часов назад

    यो अदालतले गरेको फैसला कानुन बिपरित भएको छ

  • @GopalGopalayvai
    @GopalGopalayvai 11 часов назад

    कुनै पार्टीको भागबन्डामा नियुक्ति भयका न्यायाधीश हुनकी बुझनुपर्याे ।

  • @kapilregmi94
    @kapilregmi94 11 часов назад

    मैले त भन्ने एउटै कुरा छ । भ्रष्टाचारी को मतियार हरु लाई नोटिस मा राखौं र भाटे कार्बाही सुरु गरौं । यस्तो अन्धकार मा रुमल्लिएर डरै डरमा बसेर कहि पनि पुगिँदैन ।

  • @JiyaanadEisha
    @JiyaanadEisha 7 часов назад

    पक्षपात गर्ने नियाधिस लाइमाहा अबियोग लगाउनु पर्छ

  • @MohanRai-j2f
    @MohanRai-j2f 9 часов назад

    सहकारी ठगीमा हिरासत परेका सबै ले धराउटी दिएर रिहा भएका छन् हातले सहकारी ठगेकै हो भनेर सुइकारेकै होनि है

  • @khemrajpantha363
    @khemrajpantha363 12 часов назад

    रबी ले जानेनन योदेश मा लुटनु परछ काटनु परछ गुणडा पालनु परछ जीऊदै जलाऊनु परछ नागरिक बेचनु परछ अदालत किनन सकनु परछ जानेनन रबी

  • @shreedarbashyal7831
    @shreedarbashyal7831 10 часов назад

    न्यायधिसको आदेस होइन ओलिर शेरेको आदेश हो।

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd 15 часов назад +3

    Yo ati bhayo, anche anusar kanun

  • @kabitagautam4542
    @kabitagautam4542 13 часов назад

    न्याय धिश बिकेको प्रमाण अरु खोजिरहनु परेन

  • @netrathapaliya8998
    @netrathapaliya8998 5 часов назад

    अब जनताले न्याय पाउने होभने सरकारी वकिल र न्याधिसको सम्पति छानबिन गर्नुपर्छ

  • @nischalchhetry3890
    @nischalchhetry3890 12 часов назад

    यी न्यायाधीशहरू कांग्रेस एमालेका झोले हुन् निरपक्ष न्यायाधीश नेपालमा छैनन् एउटा नितिस राई बायक

  • @harisubedi5832
    @harisubedi5832 7 часов назад

    यो देशमा जसलाई जे गरे पनी हुने भयो ।

  • @minthapa3019
    @minthapa3019 12 часов назад

    Jay ghanti Jay Rabi

  • @basantagharti1157
    @basantagharti1157 12 часов назад

    यो न्यायाधीशले कानुनलाइ ठगिखाने खेलोको बनाइएको देखियो है ।

  • @subarnamunikar2185
    @subarnamunikar2185 13 часов назад +1

    न्यायधिस 100000000000% ठिक गर्नुभयो ।

  • @kapilregmi94
    @kapilregmi94 11 часов назад

    यो ब्यबस्था र धमिरा हरु को समूल नष्ट नगरे सम्म यहि हाल हुन्छ ।

  • @laxmanthapa4411
    @laxmanthapa4411 14 часов назад

    हैसीयत हेरेर मागे , अरब मागे पनि उनलाई बालै छैन

  • @sadhuram3995
    @sadhuram3995 11 часов назад

    कसैलाई दसलाख भनी काेहिलाई कराेड याे कानुनकाे ईन्जिनियर गतिल्लाे भयन भनमानसक्छ हाेलानि

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 6 часов назад

    Rabi.jindabad❤❤❤

  • @BhupendraLamichhane-x7n
    @BhupendraLamichhane-x7n 9 часов назад

    अदालत मा पाटीका कायंक्रता नायघिष बनायपछि काे नतिजा हाे याे,

  • @ChandraGarti-p9h
    @ChandraGarti-p9h 14 часов назад +1

    न्यायाधीश नाइ घुसिया हो जलाइदिये हुन्छ अधालथ अति धेरै ठूलो धराउटि कोस्ले तिर्ना सकने दुखि गरिब ले काहा बाट लेरयेर तिर्ने तिर्न्न नसक्नेता जेल जानू पर्ने बिना कसुर चोर न्यायाधीश 😡😡😡

  • @NarBahadurRai-t3y
    @NarBahadurRai-t3y 12 часов назад

    रबिको कुनै प्रमाण देखाउ अदलथ प्रमाण नै बिन एक कराेड धराैटि प्रमाण छ याे केरेको हामी जनतालाई तर्साको हाे अदलथले नत्र भने खै प्रमाण याे अति भयाे न्यालयमा यस्ताे हुन्छ रबिलाई 5 कराेड हाेस जनताले 50 रुपया उठारा भयनि तिर्छ

  • @ChandrabdrKarki-nd9zp
    @ChandrabdrKarki-nd9zp 8 часов назад

    एक करोड धरौटी,गलत भएकै हो जस्तो लाग्यो, ? एस ले हामी साधारण नेपाली ले सोच्नै पर्ने देखियो, अदालत पर्ति को बिश्वास मान्ने कि नमान्ने । ठुलो समस्या आयो त । मैले त बुझ्नै सकिन।

  • @MandiraMandiraGhimire
    @MandiraMandiraGhimire 13 часов назад

    यति धेरै धरौटी यो त हदै सम्मको अन्याय भयो

  • @madangurung9749
    @madangurung9749 14 часов назад +1

    ठग हेा।😂😂😂😂😂😂

  • @narbist1675
    @narbist1675 9 часов назад

    सरकार ले त प्रतिसोध चरम उत्कर्षमा पू गे अदालतले पनि ठगे

  • @gopalmoktan4880
    @gopalmoktan4880 4 часа назад

    याे न्यायदिश हाेइन काङ्ग्रेस काे जाेले हाे

  • @DeepakNauwg
    @DeepakNauwg 14 часов назад

    अझै एक करोण पचहतर लाख दुई ठाउबाट लिन्छन चार करोण पुरा यर छोडी दिन्छन पु पाटीको नियतनै यही 3:23 हो

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 11 часов назад

    सन्चालकलाइ सामान्य अनि सम्लगनतानै नभयकालाइ एककराेड किन ?

  • @BhaktaJirel-o4w
    @BhaktaJirel-o4w 12 часов назад

    सदस्य बिनाको झुठो मुद्दामा किन यत्ती धेरै धरौटी???यो किन हुँदै छ कङ्रेस एमाले सकेकै होत?यो गलत गरेको हो एमाले कङ्रेस ले अब युबाक चुपचापले बस्ने छैन होसियार बुद्धिजिबि पुरानो पार्टी ले देश सखाप परेकै हो यो अत्ति अदालतको लापरवाही भयो अदालत माथी छानबिन हुनु परेउ।जय रबि जय जनता जय नेपाल ।

  • @kapilregmi94
    @kapilregmi94 12 часов назад

    लाचार देखिएको सरकार को सेपमा लाचार अदालत

  • @mashrangimagar6309
    @mashrangimagar6309 15 часов назад +2

    Sarkarle dui tihaiko damb dekhaya r rajneti prati shodh gareko ho ! Jay rashopa

  • @mangalkumal2932
    @mangalkumal2932 13 часов назад

    न्याधिस र सरकारको मिलेमतो होला दालमा कुछ कालाहे

  • @jagatpageni2573
    @jagatpageni2573 13 часов назад

    दबाबमा तोकिएको धरौटी एक करोड।

  • @GitaRai-s6w
    @GitaRai-s6w 13 часов назад

    रबिकाे ठगिकाे प्रमान छइन अपराधी होइन दाेषि होइनन् भने किन १कराेड धराउटि माग भयाे ? खासमा ठगि होइनन् भने बिना धराउटि छुट्नु पर्दैन ?

  • @kamalluhar6260
    @kamalluhar6260 14 часов назад

    पाप लाग्छ पापी हो भोलि बालबच्चा सम्म पाप लाग्छ संन्तान अपांग होलान् होशियार अपराधी हरूहो

  • @chakgurung3175
    @chakgurung3175 15 часов назад +1

    It's not fair,unacceptable

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd 15 часов назад +2

    Dharauti ati bhayo

  • @khagendrarai9821
    @khagendrarai9821 9 часов назад

    किन बिरोध पिडित मर्दा ठिक ? यो काकुनी प्रक्रिया हो कोहि गनगन गरेर अर्थ छैन

  • @VaidroVadro
    @VaidroVadro 12 часов назад

    अड्लाटमा जब मुद्दा परिसकेपछि हारेपछि त तिर्ने कुर हुन्छ जिजीसकेपछि उसले बोक्सीट भनेर एक करोड दिने ठाउँमा किन चाहिँ पैसा माग्यो एक करोड रुपैयाँ।

  • @RajkumarGurung-q9v
    @RajkumarGurung-q9v 10 часов назад

    काङ्ग्रेस को झोले न्यायाधीश

  • @urgyanlama6518
    @urgyanlama6518 13 часов назад

    Yastai xa Nepalko court nirdoshle nyaya pauna gahro xa

  • @chakgurung3175
    @chakgurung3175 8 часов назад

    Where is justice??? Where is commonsense??? Where is equality???

  • @indirapaudel3389
    @indirapaudel3389 7 часов назад

    खै अब अदालत दूध केा दूध पानीको पानी छुट्याउने जस्तै लागेन सबै खै ?

  • @UmaTimsina-d5w
    @UmaTimsina-d5w 12 часов назад

    पाटीले चलाएकाे अदालत ।

  • @Takrajt123
    @Takrajt123 11 часов назад

    श्री अदानिया मेरो प्यारा रास्टिया स्वोतन्त्रान पाटी हरु त्यो ओकिला को नमाम मुद्दा दयर गर्नु पर्यो त्यो ओकिल ला जागीर बाट बर्खास्त गरि हदै सम्मा को करबही होस नत्र फेरि अन्धोलन गर्ने हो त्यो 1 करोड कुन एन कानुन मा छ त्यो सबै सत्य तत्री पत्ता गर्नु पर्यो र हाम्रो पटि हरु चुपचाप लगेर बस्ने होइन त्यो ओकिला को नालिबेली निक्ल्नु पर्यो कानुनी राजनीति धेरै भयो अब जनता जक्नु पर्छ कानुनको केही अर्थ भएन सबै मिलि त्यो ओकिल को बिरोध गरौ

  • @rameshpathak4612
    @rameshpathak4612 13 часов назад

    अब त अति भो नेपालको न्यायाधीश हरु पनि काङ्ग्रेस एमाले को झोले हरु हुन थालेपछी

  • @UmnathUmnath
    @UmnathUmnath 13 часов назад

    Adulation le paisa khayeko xa hai sathi ho

  • @tilakkhadka1797
    @tilakkhadka1797 12 часов назад

    रुपनदेइ काेनयदिस अनबिबेेकिहाे परमानै नभयकाेलाइ मनमानि धरउटि

  • @Paudelra
    @Paudelra 12 часов назад

    Time will come 😢😢😢

  • @madhavxtr1589
    @madhavxtr1589 7 часов назад

    यो नेधिस गगन थापा र केपि को न।ते द।र हो के नौटँकी गरेको हो नेधिस पनि
    सतत। को प्रभाव म। परेको देखियो

  • @reshampurja6996
    @reshampurja6996 14 часов назад

    यो सिधै राजिनितिक प्रतिशोध हो

  • @bhaktarajsunar
    @bhaktarajsunar 13 часов назад

    जय रवि ❤❤❤❤❤❤❤

  • @SarmaKesab
    @SarmaKesab 14 часов назад

    जशरीपनी जेलै हालने उदेशे यसलाईनैभनीनछ राजनीती परतीसोतनैहो

  • @kiranart2989
    @kiranart2989 14 часов назад

    याे पार्टीकाे अदालत हाे त्यसैले यसले न्याय मार्ने काम गर्छ

  • @binodkhatri3039
    @binodkhatri3039 12 часов назад

    यो न्याधिश विवेक हिन् न्याधिश हो

  • @dipakluitel2812
    @dipakluitel2812 13 часов назад

    Nyalaya pani biki sakeko anubhuti hudai 6a.

  • @yamgurung710
    @yamgurung710 8 часов назад

    Sarkar ly adalat lai pravab paro

  • @satrudhanpradhan8150
    @satrudhanpradhan8150 15 часов назад +2

    Jagou janta ho adalat ma basne nya ka murti haru pani kp sere chor bharast chari ko esara ma chalne dalal haru nei rahechha

  • @Touchofchrist
    @Touchofchrist 12 часов назад

    K nyadis kp sereko ladai ho ta budakoni thankex kyare

  • @durgapoudel9145
    @durgapoudel9145 10 часов назад

    याे सत्य र तथ्य मा takara अदालत ले गराएको डिसिजन होएन nayadrsh राजनितीक दल को पावर को भरमा चलेको र पैंसा मा विकाे nayadrsh येस्तो naya chadina सरकार आफ्नु राजनितीक र आफ्नो गल्ती लुकाउन रबि माथी प्रतिक शोध राखेस एक दिन यो सरकार लाइ ठूलोApharade र पाप ले भत भत पोल्छ यो गलत काम गरो सरकार ले सहकारी संस्थाको मुद्दा मा प्रमाण विना १करोड को धरौटी को माग कुन संविधान को धारा मा लेखाको xa सरकार जनता लाइ क्लियर गर झुटो गे म नखेल रबि माथी प्रतिक शोध बन्द गर तिम्रा आफ्नो पार्टी को लुकाउन र जोगाउन लाइ रबि लाइ झुटो मुद्दा लगाएर अदालत लाइ दबाब मा parara nayadesh पैंसा मा bikara येस्तो कनुन मान्न लाइक xina????

  • @MohanGhimere
    @MohanGhimere 12 часов назад

    सर्बत्र हैन रबि मार्कामात्रमा बिरोध हो

  • @Aarluv-y9x
    @Aarluv-y9x 14 часов назад +1

    नयलय मा कुन खाते नयदीस्स रैछ

  • @PuspaRai-w2g
    @PuspaRai-w2g 14 часов назад

    किन होला रबिसङग यक करोद धरोती साले नेता भनाउदो हरुलाई मग्नुनी खरब किनहोला निर्दोस देस्बनाउने र केही गर्छु हन्नेलाई किन खेदो ख्नेको हो

  • @jayantatamang6595
    @jayantatamang6595 2 часа назад

    Praman.baya.jeal.hal.natra.1.rupay.pardayn.adalat.siriman

  • @palutamangnepal5724
    @palutamangnepal5724 14 часов назад +1

    Yo wastabmai setting nai ho.

  • @DhanendraRai-m1v
    @DhanendraRai-m1v 13 часов назад

    100% गलत निरणयगलहो☝️

  • @KrishnaGrg-n6n
    @KrishnaGrg-n6n 8 часов назад

    Yo sarkar ko daba ma paryo adalat

  • @bamkunwarbahadur6769
    @bamkunwarbahadur6769 11 часов назад

    Congress, Amale ko ghu haru .. Ho police Ra Adalat tinkaie manchey hun sabaie

  • @krishnashrestha8180
    @krishnashrestha8180 7 часов назад

    Yo nyayadhish Amaleko ho ki Congress ko ho prasta parnu parxa

  • @MERODESNEPAL-u2v
    @MERODESNEPAL-u2v 12 часов назад

    sarakar ko aadesah maa chalni rahex nyadhish

  • @JayPrakashchaudhary-s7s
    @JayPrakashchaudhary-s7s 13 часов назад

    Nyayadhis Lai jiudai jalaunu parchha.