नमस्कार सम्पुर्ण दर्शक हरुमा कृपया यस्तै यस्तै जानाकारी मुलक भिडियो हरु हेर्नको लागि हाम्रो युटुब च्यानल Gs online tv लाइ लाइक कमेन्ट शेयर subscribe गरिदिनु होला
देश बनाउछु भनेर अमेरीका जस्तो देश छोडेर आउने रबीलामीछीनेलाई हेरी सकेको छैन।well done sis सलाम छ।ति रबिलाई हेरी नसक्नेहरूलाई मज्जाले जबाफ दिनु भएको यसरीनै यूबा बुद्ददीजिवीहरू बोल्नु होस जाग्नु होस सबै जन्ता जागौं धन्याबाद
दामि छ रमा बैनि हाे यस्ताे लाई यसरिनै दिनेहाे हाे त यहि मान्छेले गर्दा टिकटक बेन भाको महेश माननीय जिउ कति मज्जा आको सबै ले सुनियाे बैनि हजुर नमस्कार यसरिनै भन्नू हाेला जय घन्टि 🔔💐💐💐💐💐💐
याे पुरानो दलको झोले हरु नेता कार्यर्ताहरु जतिपनि छन् सबै कहिले ठाउँ मौका पाउ अनि लुटौ भनेर आएको हरुमात्र छन् ।पखन् साला झोले हरु ८४ को चुनाव आउँन दे अनि देख्छस तिमीहरूले। बहिनीको कुरा १००००% सहि छ यो ३.५ करोड नेपाली जनता को आवाज हो ।जय रवि जय नेपाल।
नमस्कार सम्पुर्ण दर्शक हरुमा कृपया यस्तै यस्तै जानाकारी मुलक भिडियो हरु हेर्नको लागि हाम्रो युटुब च्यानल Gs online tv लाइ लाइक कमेन्ट शेयर subscribe गरिदिनु होला
बस्नेत बैनि काे कुरा १००% सहि हो धन्यवाद
यो बैनिको कुरामा म १००% सहमत छु
महेश बस्नेत लाई बस्नेत बहिनी ले दरो जबाफ दिइन ! धन्यवाद छ नानी !
❤😂❤😂❤😂❤
भेरी गुड रमा बैनी ले एक्दै चित्त बुज्दो दनक दियेको छ सलाम छ रमा बैनी लाई जय घण्टी
100% सहि कुरा हामी तिनकरोड जनताको साथ छ रमा बैनि लाई
रमा बहिनी ले सहि कुरा गरनु भयो 👍️👍️👍️👍️👍️🔔🔔🔔🔔🔔
कति राम्रो र स्पष्ट सुझाब । धन्यबाद बहिनी ।
सहि भन्नू भयाे रमाबैनि❤गुट
100% सही भन्नु भयो रमा बैनी ❤❤❤( Absolutely) सलम छ बैनी धन्यवाद हजुर लाई 🙏🙏🙏👍👍👍
सहि भनु भयो रमाबेेेेेेे ेेेनि गुट
रमाजी एउटा पनि कमेन्ट तपाई को बिरुद्ध मा छैन। १००% समर्थन छ।
सहि भन्नुभयो रमा बस्नेत ज्यु
सचेत नेपाली चेली
🌹🙏🌹🖐️🌹🖐️🌹🔔🌹🔔🌹🖐️🌹
ध धेरै धेरै धन्यवाद
यो कुरा महेश बस्नेतले सुन्न जरुरी छ महेश बस्नेतले पनि आफुलाइ बिगतमा फर्केर हेर्न जरुरी छ
100% सहि भन्यौ बहिनी अति चित्त बुझदो कुरा।
1000 % सलाम छ बहिनी ।
एकदमै सहि कुरा गर्नु भयो रमा बैनी लाई धन्यवाद जय रबि दाइ जय घन्टी जय नेपाल
प्यार अनि सम्मान बैनी तिमीलाई!♥️♥️🙌
१००% सहि भन्नुभयाे रमाजी तपाईं सच्चा नेपाल आमाकी छा्ेरीलाई २१ताेप सलामी छ।।।।
बहिनी को यो कुरा हरु १०० पर्तिशत हसी छ है नानी बहिनी!
रमा बस्नेत बहिनिले तर्क संगत हिसाबले निकै राम्रो जवाफ दिनु भो ।
सही कुरा गर्नु भयो रमा बहिनी यस्तो जन्तु हरुलाई ८४ मा पत्तासाफ गर्नु पर्छ।जय घन्टी🔔🔔
सही कुरा भन्नुभयो बहिनीले ।सोर्है आना सही छ धेरै धेरै धन्यवाद !!!!
रमा सिस लाई सलुट छ।अहिलेको अबस्थामा युवा,युवती यसरी नै सत्यको पक्षमा बोल्न सक्नु पर्छ।❤❤❤❤❤
देश बनाउछु भनेर अमेरीका जस्तो देश छोडेर आउने रबीलामीछीनेलाई हेरी सकेको छैन।well done sis सलाम छ।ति रबिलाई हेरी नसक्नेहरूलाई मज्जाले जबाफ दिनु भएको यसरीनै यूबा बुद्ददीजिवीहरू बोल्नु होस जाग्नु होस सबै जन्ता जागौं धन्याबाद
धेरै राम्राे रमा बैनी ठिक भन्नुभयो धन्यवाद
सहि जबाब
रमा सिस्टर हजुरको बिचारमा सहमत छु तपाइको सहि तर्कको लागि धन्यबाद।
100% सही कुरा हो
सहिकुरा रमा बहिनि सलाम छ हिम्मत वालाचेलि लाई
एकदम एकदम सही कुरो गर्नु भो नानीले धन्य बाद छ हजुर लाइ
महेशले सहि उत्तर भेटेकै हो सलाम छ योचेलीलाई मेरो चाहिँ सलाम छ👍️👍️
धरौटि धेरै भयो हुनत एसमा एमाले कांग्रेस को नै आदेस होला पखन ८४ मा तिमि हरुको पत्तासाफ हुनेछ
धरौटी जती भये पनि छुटेछन ।सत्ता पलटिएर यी भुडे बुडा हरुले त---!धरौटी पनि पाउला ---,जस्तो देखिन्दैन ---त--?
रमा बहिनीकाे बाेलिमा मजबुत दम छ ।🙏🙏🙏🔔🙏🙏🙏
Great nanu 🙏🙏🌹🌹
दामि छ रमा बैनि हाे यस्ताे लाई यसरिनै दिनेहाे हाे त यहि मान्छेले गर्दा टिकटक बेन भाको महेश माननीय जिउ कति मज्जा आको सबै ले सुनियाे बैनि हजुर नमस्कार यसरिनै भन्नू हाेला जय घन्टि 🔔💐💐💐💐💐💐
सहि बोल्नु भयो रमा बैनीले जस्ता त्यस्तै ढिडो लाई निस्तै भनेको यहि हो 👍️👏👏
हजुर को कुरा एकदम सैहो 👌
सहि भन्नुभयो जय रबि🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सहि कुरा भन्नू भयो बैनि हजुर ले तपाईं लाई सलाम छ
सहि हो सिस को भनाइ
सहि कुरा विश्लेषण रमाा शिस।
१००/ सहि कुरो सलामछ हिम्मतिली चेलिलाई ।
सहि भन्नुभयो बहिनी।🙏🙏🙏
सहि भन्नू भयो सिस
सत्यको जीत हुनेछ! 🙏
निडर र शाहसि तपाईको हिम्त र शाहस को लागि धन्यबाद छ❤🎉।
Right sid jai ghanti
रमा बैनी को उच्च सोचाइ को सम्मान गर्दछु
रमा बस्नेत बहिनी एस्तै एस्तै भने पर्छ मैले बिहान भनिसके आफ्नो जिउमा भैंसी हिडेको देखेको छैन अरुको जिउमा जुम्रा हिडेको देख्छ महेसले
Yes sister your great person 👍🙏
well said...continue your good work.
सही भन्नु भयो रमा बैनीले यो महेश बस्नेत फटाहा मान्छे हो
100% राम्रो
सहि कुरा गर्नु भयो रमाजी यो कुरा सबै एमालेका नेता र कार्यकर्ता ले सुत्नु आवश्यक छ
Great Leady
Sahi cha 100% TRUE
BRAVE Leady
Jai Rabi
Jai ❤Ghanti
100%सहि कुरा सिस्टर
1000% right jawaf sis
रमा चेलिले सत्य र सहि भन्नुभयो
याे नानि काे भनाइ लाइ बुद्धिमानि पुर्बक अर्ति सम्झनु नेता जि हरु मेराे पनि आग्रह छ
सही छ रमा बहिनी तपाई सम्बोधन
Excellent 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
दमदार जबाफ दिनु भयो sister
सहित।जबाब
रमा बैनी ले सहि भन्नु भयो सचेत नेपाली नारी।
नानी इनीहरु भनेका जन्तु हुन जन्तु को विवेक हुँदैन विवेकहीन व्यक्ती ले जेपनि बोल्छन नानी तपाइका यतिराम्रो कुरा महेश बस्नेत लाइ पच्दैन
Good
Right.....
ठिक हाे बैनि
Good dd dherai ramro kuro garnu vho
आफू भलाे त जगतै भलाे आफू चाेर त जगतै चाेर ,यहि नहाे धूर्तहरु!!;दिदी लनई सलाम।जय नेपाल।
Syabas chori nepalma Pani bahaduro chori janmiyka rahechan.khotangko kun Thau ho ni ma Pani khotangko ho
Well said
बहिनी तपाईको कुरा सहि हो तर ८४ को चुनाव मा सबै एक हुनु पर्यो। ज्ये घण्टी। ८४ को चुनाव मा बिदेशमा भएका युवा नेपाल आउनु पर्यो।
सही भन्नु भयो मेदमले
,,,सहि कुरा ।
सही जबाबफ
सहि कुरा रमा जि
right
सुनसरी बाट रेगुलर❤❤जयरबि😊
Right
100% सहि रमा जी को इ कुराले कोमा मा पुग्नु पर्ने केपी को ब्वाँसो.
Good 👍️👍️👍️👍️🔔🔔🔔🔔🙏🙏🙏🙏
सहि कुरो गर्नु भयो ❤❤❤❤❤❤
Hardik dhanyabad rama baini
Sahi kura sis
जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔
Ho Baine Nani Lai Naman great 👍👍👍👍👍👍👍👍👍👍👍
उल्टाे झुन्डिएर सजाय दिनुपर्ने महेश बस्नेत पार्टी को आशीर्वाद ले सुरक्षित छन लाज पचेकाे
Right 👍💯 sister
Mahan cheli isaloot you.
रमा बस्नेत बैनिकाे साेचबिचार 100% हाेईन 1000 % सहिछ।
याे पुरानो दलको झोले हरु नेता कार्यर्ताहरु जतिपनि छन् सबै कहिले ठाउँ मौका पाउ अनि लुटौ भनेर आएको हरुमात्र छन् ।पखन् साला झोले हरु ८४ को चुनाव आउँन दे अनि देख्छस तिमीहरूले। बहिनीको कुरा १००००% सहि छ यो ३.५ करोड नेपाली जनता को आवाज हो ।जय रवि जय नेपाल।
राम्रो भन्नु भयो चेलि
सेलुट बहिनी लाइ
100 % Right Sister Thank you Very much Salut xa 🙏🌺
रमा दिदिले बोल्नु भाको १००%सहि कुरा गर्नु भयो।यस्तो भ्रष्ट नेताहरु लाई ८४ मा पत्तासाप हुन्छ।।।।।।।।।।
रमा यउटी नेपाल आमाकि सच्चा चेलि हुनु हुन्छ ।
मैले याे ठाउमा यति गरिय भनेर खाेक्छ भाेगते जिले के तेस्का पुर्खा बेचेर बिकासमा लगायकाे हाेर
G .s On iine मा रमा बस्नेत नानीले महेशबस्ने अर्ति उपदेस गहन मननियछ ,
तर ,मुर्खका मनमा अर्ती गाली तुल्य बिजाँउंछ ।
दुधपानगरि सर्प खाली बीस बगाँउंछ ।।
लेखनाथ कबिता जस्तैहो।
बैनी धन्यवाद ।सलाम छ ।
फटहा बसनेत
सही भन्नुभयो बहिनीले❤❤❤❤❤
बैनी को शब्द अती दामी छ सलाम छ नेपाल ली चेली लाइ ❤