नेपाल को संस्कृती सबै सक्ने डिजाइन को कोप मा अब गाइजात्रा परेछ , केही बर्ष पछि रेडियो टिभि ले यो दिन लाई गाइजात्रा तथा LGBTQ दिवस भनेर फुक्नेछ र त्यस्को केही बर्ष पछि LGBTQ DAY मात्र भनेर गाइजात्रा भन्ने पर्व को नाम नै नलिए पनि अचम्म मान्नु पर्दैन किनकी हुने नै त्यही हो
Wow🎉🎉🎉
हाम्रो मौलिक गाईजात्राको पहिचानलाई विदेशी शैलीको पोशाकको प्रयोगले बिगार्ने प्रयास गरेको पाएँ।
ए....गाई जात्राको नाममा कलङ्क