शाही नेपाली सेनाको रेञ्जर टोलीसङ्ग भएको त्यो अविष्मरणीय अनुभुति | जब धेरै मिल्ने साथी यस्तो भएपछि
HTML-код
- Опубликовано: 9 ноя 2023
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेनाका सैनिक धनलाल बोहरा चिन्तनको अर्को अन्तर्वार्ता । नेपाली सेनाको रेञ्जर टोलीसङ्गको अनुभुती ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Another interview of Jana Sena soldier Dhanlal Bohra Chintan. Experience of the Nepali Army Ranger Team.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #dhanlal_bohora_chintan #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #ranger #nepali_army #nepali_sena
दाइको कुरो रमाइलो छ तर पुर्ब आतंककारी हुन के गर्ने जय शाही ❤❤नेपाली सेना
गजब कुराकानी
Ekdamai Ramro interweu Man Pareyo 100% True
गजब
Nice program
प्रचन्डे ले आफू राजा हुने रणनिती अहिले प्राप्त गरेरै छाड्यो जनता को भबिस्य लथालिङ्ग,
❤❤❤❤
Can feel quality of prachanda
Bhaiko janamukti senako kahanisunda sarai dukha lagxa Akhiri hamileta Aile ke payau?
बागलुङ तिर को माओवादी अथवा आर्मी हरुको भिडियो पनि ल्याउनु पर्यो सर
हस् कुनै दिन पक्कै लिने छौं
Marmik kurakani
घरि घरि पछाडि हेर्छ कि सेनाको झल्कोले छोडेको छैन
Wow
herna thaliyo
esta murkha haru ko taalim re😂😂 duty re, senaa re😂😂 ali laaj hunu parne haina.. haami murkha ho vannu ni. commander re?? vedaa gothaalo vannu ni 😂😂😂
big respect to nepal army dhanna aafnai daaju vaai vani hard vayena natra esta vedaaharulai armyle sikaar garna kei gaaro thiyena 🙏
bichara
राजा भैईसके जनता लुटेरा छन्
rukum khara ko ladai pani ismaran garauna chahe #कमरेड😮😮
सर उहासंगको कुरा भाग 2 नि सुनुम ल
हस् सर
Right
Paschim MA hajurharko vayo Tara purba ko Sahid harlai k pani Exposed xoina sir
भन्न खोजेको बुझिएन सर । प्रष्ट भएन त सर
ma ho surkhet ko sathi..comred😂
हिजो को जोस र आजको परिस्थित भोग्दा पछुतो लागेको छ कि खुसी नै छौ नेताको महल र तिम्रो झुपडी हेर्दा😂😂😂
अहिले कहाँ हुनुहुन्छ नि हजुर
Salam chha daju
❤❤❤❤😢😢
Dai yo ta purano video honi
हजुर हो, अब देखि नयाँ आउँछ
तेसरी लडेर के पायो दाजु???? त्यो बेल कति मर्यो होला माओवादी हरु???
suru
Ladera k paeu ani k gareu??
Bichara yinlai kina sodhnu ra? Prachandelai chahi sodhnu parxa.
Kun katarle feri tyo Bhatmara ladai samjhiyo feri? Yedi yudha gareko bhaye khoi aja kata gaye ti ladaku? Khadima banduk herdai baseka holan.
Mb safal bhayako bhaya Des nai rahane thiyana
अरु राजा नभएको देख्न नचाहने खागवादि मुर्दावाद
दाजु तपाईं लाई प्रचण्डले झुक्याएर लड्न लगाएको हो। अब पनि माओवादीमा बसेर धोका न खानुस , अज्जै इनि नेता हरु लाई साथ नदिनुस।
I will fight for Easter.
यहि लडाइँ ले जनताले अधिकार पाएको छ हरेक कुरामा धन्य छ जनसेनाहरुलाइ❤
अज्जै तिमी जनताले अधिकार पाए भन्दै छौ ? एसिया को 1 न. भ्रष्टाचार भएको छ हाम्रो देश। एहि हो अधिकार?
Vutani kanda sun kanda yehe ta ho adhekar
गजब
❤❤❤❤