किसन र कमलाले गरे यसरी धुमधाम संग बिबाह | Kishan Sijapti VS Kamala Ghimire | Naurangi | Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 1 июл 2024
  • नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
    सुझावको लागी : 9826458600 \ 9803658439
    #kamala_ghimire
    #kisansijapati
    #livedohori
    #naurangi_sansar
    =======================================
    🎶 Official Song : Rato Baruko
    Music\ Thego ; Kamal Kumar B.K
    ____________________________________________________
    Live Dohori Singer
    Kishan Sijapati
    Kamala Ghimire
    ___________________________________________________
    Chorus Singer:/ Musician Team
    Mayur LIve Studio Team
    ________________________________________
    Camera
    ♬ Tarakanta BK
    ♬ Laxman Lwagun
    ♬ Padam Lwagun
    ______________________________________________________
    Edit/Audio/Mixing
    ♬ Tarakanta BK
    ♬ Pawan Bishwo
    ______________________________________________________
    Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    __________________________________________________________
    © Naurangi Sansar, 2024
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed
  • РазвлеченияРазвлечения

Комментарии • 584

  • @KamalaGhimireOfficial
    @KamalaGhimireOfficial 5 дней назад +167

    सम्पुर्ण भगवानरुपी दर्शकहरुमा नमस्कार
    म कमला घिमिरेको तर्फवाट ।
    मैले र किसन सिजापती दादाले गाएको रमाईलो दोहोरी हेरेर कस्तो लाग्छ मनोरञ्जन लिनुहोला । हजुरहरुकै मनोरञ्जनको लागी हामिले यसरी काल्पनीक बिषय बस्तु र पोशाकमा बेहुला र बेहुली बनेर दोहोरी गाएका छौ । कृपया नराम्रो प्रतिक्रिया नदिनुहोला । म आज जे छु, जुन स्थानमा छु यो सबै हजुरहरुकै माया र साथले छु । आगामी दिनमा पनि यसरीनै माया पाईरहने छु भन्ने कुरामा म आशावादी छु ।
    धन्यवाद ।

    • @SajinaRijal-lk9rj
      @SajinaRijal-lk9rj 5 дней назад +8

      Yakdamai ramro lago dada vyani dada chi navnnu na bunu ❤❤❤❤❤ sadai yasatinai sangai agadi badhnnu kasaiko najar nalagoss yo jodilai ❤❤❤❤❤

    • @bbalbahadur8986
      @bbalbahadur8986 5 дней назад +3

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @minupoudel1334
      @minupoudel1334 5 дней назад +1

      ❤❤❤

    • @user-cf7yc4ec1w
      @user-cf7yc4ec1w 5 дней назад +2

      😮😊😊llll🎉

    • @sustikalamsal8556
      @sustikalamsal8556 5 дней назад

      esto dress lagara esto sabda gaune age bhako thiena nani ra babuko kasle lagauna lagayo nani 20years cress bhaeko xaina nani ajhi 4years esari nagaunu hai ❤❤ma timro big fan ho dherai maya xa nani❤❤

  • @mithubhandari7392
    @mithubhandari7392 6 дней назад +112

    कमला बुनु र किसानको जति मिलेको जोडी कसैको छैन सफलताको शुभकामना यो टिमलाई❤

    • @apsarathapa2719
      @apsarathapa2719 5 дней назад +1

      मनरनज दिने कलाकार लाई कसैले नराम्राे कमेनट नगरमहै हामरै छाेरा छाेरि जस्तै हुन शुभकामना दुबै जनालाइ

    • @user-uv9ft8wo7d
      @user-uv9ft8wo7d 4 дня назад

      मलाई पनि धेरै राम्रो लाग्छ कमला को र किसान को जोडि ❤❤

  • @buddhimanbuddhimar
    @buddhimanbuddhimar 4 дня назад +16

    यो जोडी लाइ मन पराउने जति एता हाजिर हुम ल 🙏💐❤

  • @Khumolibirahi
    @Khumolibirahi 6 дней назад +58

    किसन भाइ र कमला बहिनीको सारै रमाइलो दोहोरी हेर्दा सारै आनन्द आयो । 🎉🎉

  • @sushilaphuyal1009
    @sushilaphuyal1009 3 дня назад +6

    हार्दिक बधाई छ भाइ बैनिलाई किसन भाईले झै खुलेर गायकाे भय कमलाले झन सुनमा सुगन्ध थपिय झै हुनेथियाे❤❤❤

  • @user-by7ub1ik7f
    @user-by7ub1ik7f 6 дней назад +26

    किन हो किन यो जोडी औधि मन पर्छ मलाई 🎉❤

  • @naurangisansar
    @naurangisansar  6 дней назад +112

    नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला ।
    धन्यवाद ।

    • @MagarrituMagarritu-zo5fz
      @MagarrituMagarritu-zo5fz 6 дней назад +5

      गलैचे र कमलाको हेर्न पाईन्छ होला

    • @AnjuDevi-lm2ni
      @AnjuDevi-lm2ni 6 дней назад +3

      ❤❤😂

    • @SajinaRijal-lk9rj
      @SajinaRijal-lk9rj 6 дней назад +1

      Dhohori derai ramro lagi tatw lastma uniharilai k hi bolna dinu vyako vya dulaha dulai lai sun ma suganda hune thiyo i thik ❤❤❤❤❤❤

    • @SamjhanaThadarai-o4h
      @SamjhanaThadarai-o4h 5 дней назад

      ​@@SajinaRijal-lk9rjljjjuy75

    • @Manpathi-tp3bj
      @Manpathi-tp3bj 5 дней назад +2

      Dami x

  • @user-uq1rp2wp3i
    @user-uq1rp2wp3i 6 дней назад +16

    यो जोडी लाइ कसैको आखा नलागोस्
    Nice couple

  • @mithubhandari7392
    @mithubhandari7392 6 дней назад +43

    बबाल दोहोरी छ कमला किसानको करोड क्लबको शुभकामना ❤❤❤❤

  • @KushalPoudel-ue5tx
    @KushalPoudel-ue5tx 6 дней назад +49

    कति मिठो दोहोरी गाउनुभयो है तपाईँहरूको भविष्य उज्ज्वल होस् तपाईंको सांगीतिक जीवन राम्रो भइरहोस् भगवानको आशीर्वाद सदा उपर लागिरहोस्। मातापिताको आशीर्वाद तपाईँहरू माथि लागिरहोस् सेवा भाव निरन्तर जागिरहोस् तपाईंहरूको मेरो तर्फबाट यही छ शुभकामना तपाईँलाई जय होस् कल्याण होस्

  • @padamlwagoon43
    @padamlwagoon43 6 дней назад +61

    आजको दोहोरी निकै रमाईलो छ प्रतीक्षा गर्नुहोला।।।

  • @manjusigdel2214
    @manjusigdel2214 5 дней назад +9

    असाध्यै मिलनसार र राम्रो जोडि कमला र किसनको❤

  • @BimalaThami-jg5xh
    @BimalaThami-jg5xh 6 дней назад +17

    आरको भागनि लयउनु होल है किसन र काला को❤❤

  • @MRBishal0
    @MRBishal0 5 дней назад +6

    सानो सानो youtuber हरु यता हाजिर भएर एक अर्कालाई support गरौं ।

  • @Karishma-fg2tv
    @Karishma-fg2tv 6 дней назад +33

    Umer pugesi yastai gari bihe gareko dekhan pam❤❤❤❤❤❤

  • @SadhikaSaud
    @SadhikaSaud 6 дней назад +18

    सारै रमाइलो दोहोरी किसन भाइ को र कमला बुनु को❤❤

  • @SarkiNarbahadur
    @SarkiNarbahadur 6 дней назад +14

    अब रिलकाे बिहे हेरियाे रेलिकाे बिहेनि हेर्न पायउस किसनकाे र कमलाकाे 🎉🎉❤❤❤

  • @BijayBiswakarma-om9es
    @BijayBiswakarma-om9es 6 дней назад +36

    धेरै राम्रो दोहोरी किसन र कमला लाई सुभकामना❤❤❤❤

  • @prashantdangi1844
    @prashantdangi1844 6 дней назад +21

    कति मीठो दोहोरी जति सुनेनी धित मरेन बधाइ दुबै भाइ बहिनी लाइ❤❤❤❤

  • @LaxmiThapa-wu2qv
    @LaxmiThapa-wu2qv 6 дней назад +33

    कमला र किसान भाइ को जोडि एक दम राम्रो छ

  • @mirmirenetwork
    @mirmirenetwork 6 дней назад +43

    ल है किसन र कमला को अहिले सम्मैको कडा दोहोरि आयो ।

  • @NareshThapa-fk8yr
    @NareshThapa-fk8yr 5 дней назад +5

    याे गितले देश नै खान्छ अब धेरै राम्रो टुक्काहरु

  • @Prince54095
    @Prince54095 6 дней назад +21

    आज मधेरै खुशी छु धोहरी मै भय पनि बिहे हेर्न पाय यसरी नै जिबन भर किसान को बेहुली बनेको हेर्नू पाउ उमेर पुगेसी कमला बहिनी ❤❤

  • @ShaktiGautam-kv8bz
    @ShaktiGautam-kv8bz 5 дней назад +7

    सारै रमाइलो दोहोरी बास्तबिक बिहे भयनी सुहाउने थियो💕💕💕

  • @AashaAdhikari-ge3fg
    @AashaAdhikari-ge3fg 6 дней назад +21

    प्यारा भाइ बहिनी को सधै भरी यस्तै माया रहोस ♥️

  • @Jyotithakuri-zd4or
    @Jyotithakuri-zd4or 6 дней назад +13

    स्वार किन दबाएर गाउने हो के कमला बहिनी 🎼🎤खुलेर गाउँ सानु

  • @shibabhattarai740
    @shibabhattarai740 6 дней назад +13

    उधुमै रमाइलो लाइभ दोहोरि कमला र किसन को सफलताको सुभकामना❤❤

  • @BhawanaBhandari-bl9ih
    @BhawanaBhandari-bl9ih 6 дней назад +18

    यो बिहे हेरेर त हाँसैले मरियो।❤

  • @kishansinghbista3097
    @kishansinghbista3097 6 дней назад +18

    शुन्दर जोडि को कडा दोहोरी ❤

  • @mamuxorivlog
    @mamuxorivlog 5 дней назад +6

    कति मिलेको जोडि भबिश्य मा नि real मै जोडि भएको हेर्ने चाहाना छ मेरो आदिर्बात लागोस भाइबौनिलाइ❤❤

  • @yasudakc7138
    @yasudakc7138 6 дней назад +11

    एकदमै रमाइलो संग दोहोरी सुनेर हजुर राम्रो छ 🎉🎉🎉🎉 कमला र किसन भाइ बैनी को अवाज मा ❤❤❤❤

  • @kalawatichhetri3151
    @kalawatichhetri3151 4 дня назад +2

    गलैंचा वाला पर्कासको र कमलाको गित पनि ल्याउनु न हजुर

  • @shovasnr3345
    @shovasnr3345 5 дней назад +7

    कति मिलेको जोडि कमला र किसान को वा वा🤗🤗🤗🤗❤

  • @kamleshthapa1122
    @kamleshthapa1122 6 дней назад +15

    Wow kishan bhai n kamala bahini lai dherai dherai suvakamana super 👌❤️❤️❤️❤️🥰

  • @Hemanta501
    @Hemanta501 5 дней назад +3

    आहा फरक पहिरन सहित मिठो सङगीतकाे साथमा सुन्दर प्रस्तुति हेर्ने माैका पाए खै कसरी बयान गरम मसँग कुनै सब्द नै छैन सफलताको अजम्बरी शुभकामना छ कमला र किसन भाई लगाएत दाेहाेरि टिम सम्पुर्ण टिमलाई प्रोत्साहन स्वरुप एक कमेन्ट छाेडेर गएकाे छु हाल बिरानो मुलुक मलेसिया 🇲🇾❤️🇳🇵💗 देखि हेर्दै छु नमस्कार 🙏🙏🌺🌺❤❤❤❤

  • @rekhalamsal7238
    @rekhalamsal7238 6 дней назад +30

    कमलाको स्वर दवाएर गाउन भएन है दवाएर गाएको भन्दा खुलेर गाएको राम्रो आउँछ है ❤❤❤

    • @maniramb.c4386
      @maniramb.c4386 5 дней назад +1

      Sahi vannu vo

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 5 дней назад +1

      दबायको होइन!घाटिमा समस्या हो❤

  • @umesh4090
    @umesh4090 5 дней назад +5

    कमला किसान को जोडी नै राम्रो छ है❤❤❤❤

  • @AffectionateMarsh-kc8uw
    @AffectionateMarsh-kc8uw 5 дней назад +4

    राम्रो छ बाबू नानी गित ,म त बाबू नानी को गित खोजी खोजी हेर्छु अति मन पर्छ 😍❤️❤️❤️❤️

  • @IndraKarki1234
    @IndraKarki1234 6 дней назад +11

    सारै मजा आयो दोहोरी ❤❤❤❤❤

  • @NavrajKafle
    @NavrajKafle 6 дней назад +4

    आहा! कति रमाइलो wou रिएल बिबाह पनि देख्न पाईयोस् ❤❤

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y 5 дней назад +4

    ओहो कति राम्रोसँग गाॅऊ नुभए छनीत हिरोइन जीर गायक जी ले नाम शारिका राणाॅ हो म अस्ट्रेलियाबाट हो

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 2 дня назад +2

    अति राम्राे रमाईलो दोहोरी बाबू नानि को❤❤❤❤❤❤❤❤

  • @kabirajsaud9541
    @kabirajsaud9541 4 дня назад +2

    साच्चिकै नै यसरी बिहे भयको हेर्न मन छ

  • @RamBaraili-mc6km
    @RamBaraili-mc6km 6 дней назад +4

    सारै रमाइलाे दाेहाेरि भाइ बहिनी काे अरुले जे भने पनि अगाडि बडनु परछ है ❤️❤️❤️

  • @bhawanis8000
    @bhawanis8000 6 дней назад +5

    कति मीठो दोहरी किसन र कमला बैनी को दोहरी अती रामरो लागछ बधाई छ दुबै लाई

  • @user-wu9qi2iy4t
    @user-wu9qi2iy4t 6 дней назад +15

    भाई तिमिहरुकाे दाेहाेरित जसरि पनि समय मिल्यायर हेन्छु राम्रो गाउ शुभकामना

  • @dhanbistadhan7873
    @dhanbistadhan7873 6 дней назад +4

    सुरु देखि लास्ट सम्म हेर्दा त ६ बर्ष पहिलेको याद पो आयो 😅😅
    सारै रमाइलो दोहोरी किसन र कमला लाई धेरै धैरै बधाई छ आन्नेथा कसैले न सोच्नु होला यो दोहोरी हो भनेर बुज्नु होला सम्पूर्ण युनिट टिम लाई सफलताको शुभकामना !!❤❤
    India Chennai Dekhi Herdai Xu, 🙏🙏🤘

  • @GaneshTharu-l4e
    @GaneshTharu-l4e 6 дней назад +15

    अति राम्रो आजको दोहोरी

  • @BulbuleMedia
    @BulbuleMedia 6 дней назад +15

    आहा रमाइलो दोहोरी ।

  • @bimalbabhu1250
    @bimalbabhu1250 6 дней назад +9

    कति दामि दाेहाेरि कति मन परछ👌👌👌👌🌹🌹🌹🌹🎈🎈🎈🎈🎈🥀🥀🥀🤙🤙🤙🤙🤙🤙🤙🤙🌺🌺🌺🌺🌺🌺🌺🌹🌹🌹👌👌👌🤙🤙🤙🤙🤙🤙🤙🤙

  • @shovasnr3345
    @shovasnr3345 5 дней назад +10

    फेरि भाग 2 हेर्न पाईयोस बिहै पछि को कुरा हरु कमला र किसान को भाग 2 पनि आउछ भन्नि आसा छ

  • @Funny_wala95
    @Funny_wala95 6 дней назад +5

    आहा कती रमाइलो दोहोरी ❤❤❤❤❤❤❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 6 дней назад +3

    अाहा सारै रमाईलाे किसन कमला लाई बधाई छ अझै राम्राे गर्दै जानू 👌👌👌❤️♥️🇳🇵💯🌹

  • @RitikaBastola-66
    @RitikaBastola-66 6 дней назад +6

    Pyari bunu ra dada 😊❤ best Jodi 😊😊😊sadai kushi hunu dheri maya ♥️ agrim subakamana ❤️

  • @KanchansanuMagar
    @KanchansanuMagar 5 дней назад +3

    कमला बहिनि काे voice चेन्ज भय छ खुसि लायाे ❤

  • @user-yl6gv9zb5f
    @user-yl6gv9zb5f 6 дней назад +9

    Kati shuhako ho kisan ra kamala ko jodi kati ramro dekheko hola riyaal mani dekhna pau laa😘😘😘😘😘😘😘😘😘❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SimranBudhathoki505
    @SimranBudhathoki505 6 дней назад +15

    आहा कति मीठो दोहोरी!❤

  • @shivkumar-ch3st
    @shivkumar-ch3st 6 дней назад +9

    👌❤️आहा कति राम्रो 👌👌👌👌👌❤️💃🙏🏻🙏🏻

  • @rudrakarki2010
    @rudrakarki2010 5 дней назад +2

    कमला को स्वर दबिएर राम्रो सुनिएन किसन भाईले खुलेर गाएको छ।स्वर खुलाएर गाउनु है

  • @PurnaOli-x4z
    @PurnaOli-x4z 6 дней назад +8

    Kishan Vai Ra Kamala bainiko dohori sarai ramro xa sampurna tim Lai subhakamana

  • @kajikhatri2646
    @kajikhatri2646 6 дней назад +17

    Kamala r.kisan.ko geet aahunu paro ❤❤❤❤

  • @ramtamang8032
    @ramtamang8032 5 дней назад +3

    kati ramro dohari kamal ra kishan nice couple❤❤❤🎉

  • @DhanuMagar-ly9ds
    @DhanuMagar-ly9ds 5 дней назад +4

    धेरै राम्रो लाग्यो दोहोरी ❤❤

  • @DeepakKumar-su7cf
    @DeepakKumar-su7cf 5 дней назад +2

    दोहोरी दामी छ बिहे मा टिका सबै ले लगउन पर्ने थिएन र हजुर

    • @SunuShrestha-sk8kj
      @SunuShrestha-sk8kj 5 дней назад +1

      ❤😂आहाकतिरसमो❤😂जोडरसमोछ❤😂

  • @user-oo1rd5nr1c
    @user-oo1rd5nr1c 5 дней назад +2

    भाइ बहिनी कति रमाईलो दोहोरि❤❤❤

  • @keshavchaulagain3312
    @keshavchaulagain3312 6 дней назад +5

    सारै रमाइलो लाग्यो दोहोरी❤

  • @KumarB.k-gd9ws
    @KumarB.k-gd9ws 5 дней назад +1

    puja didi sanga pani यसतेे dhori चेेयाेेे❤❤❤

  • @rajbhakta2655
    @rajbhakta2655 5 дней назад +2

    बिहे रमाइलो यो बर्खा सिजनको बधाई छ है दाम्पत्य जीवनको रातो बरुको

  • @aryanbogati8602
    @aryanbogati8602 6 дней назад +3

    शुभकामना नया दोहरिको

  • @raftaarthakuribam2510
    @raftaarthakuribam2510 6 дней назад +2

    शुभ कामना बहिबहिक जीवनको 🎉🎉 गीत मात्रै होइन रेयलमा नी हुनेछ बिहा मैले जुतिसिलाई हेराइ सके ❤🎉है

  • @usaxtra63
    @usaxtra63 6 дней назад +2

    oho bhai baine jodi cai sarai milyko xani 🎉🎉🎉

  • @User.34585
    @User.34585 5 дней назад +2

    part 2 panii chahiyoo

  • @basusedhain8760
    @basusedhain8760 6 дней назад +4

    बधाई छ उत्कृष्ट प्रस्तुती

  • @user-no8gc8cl1j
    @user-no8gc8cl1j 6 дней назад +4

    यो भन्दानि कमलार गलैंचा वाला को दोहोरी सारै रमाईलो हुन्छ यो नटक गर्न भन्दा गलैँचा वाला र कमला छिटो हेर्न पाउ❤

    • @mohanpokhrel695
      @mohanpokhrel695 6 дней назад

      तलाइ गलैचा वालाको मन पर्छ भने के खान यता आको अरुलाइ मोटिभेट गर्नुको साटो गिराउछस मुला

    • @KamalaSunar-cp7is
      @KamalaSunar-cp7is 5 дней назад

      ​@@mohanpokhrel695Good

  • @bishnusunar568
    @bishnusunar568 5 дней назад +2

    सारै।दामी छाेडि अनि रमाइलो गित छ नानी बाबुलाई सफलताको शुभकामना छ

  • @ChandrakaBudha
    @ChandrakaBudha 5 дней назад +2

    ❤❤❤nice jodi🎉🎉

  • @gitanjalipanthi858
    @gitanjalipanthi858 5 дней назад +3

    Ma Kishan Vai Ra kamala baine KO thulo fan aru le JJ vanxan vaneko poxe nalage asare nai aagade badnu la suvakamana.kate ramro dohore dharoi ramro Ra best Jode poxe gayara Pani nice couple vana Pau suvakamana ❤️❤️

  • @user-id9rw5sf8f
    @user-id9rw5sf8f 6 дней назад +2

    भाइ र बहिनिकाे जिन्दगी सुखमय बिताेस याे जाेि कहिले नछुटाेस❤❤❤❤❤

  • @chakrabudathoki5072
    @chakrabudathoki5072 3 дня назад +1

    दोहोरी धेरै राम्रो छ है। यसरी नै गाउँ सफलता सुन्नु

  • @user-qc9cz9uv3o
    @user-qc9cz9uv3o День назад +1

    Kati mitho dhohori jati suneni napugne ❤❤all team lai saphaltha ko suvakamana

  • @user-mf3wt9vo4w
    @user-mf3wt9vo4w 5 дней назад +2

    Dherai ramro❤❤

  • @liladharbk3452
    @liladharbk3452 6 дней назад +3

    जाेडी राम्रो छ । साच्चिकै विहे हाेस

  • @SubasAcharya-t9m
    @SubasAcharya-t9m 6 дней назад +25

    उमेरै नपुगेका यस्ता बच्चा हरुले चुकुल लगाम जस्ता शब्द हरु प्रयोग गरेको गाएको मलाई मन परेन है यो कमला बैनि राम्रो लाग्थ्यो पहिला आजकल उत्ताउलि भए जस्तो लाग्छ बेलैमा होस पुर्याउ बैनि

    • @apsarathapa2719
      @apsarathapa2719 5 дней назад

      दाेहाेरि गित हाे हजुर गितमै सिमित हुनछ गलति भय याे चिजमा गलति भयाे भनेर सुजाप दिनुहाेस

    • @shivadhakal1823
      @shivadhakal1823 5 дней назад

      उमेर नपुगेका बच्जा बच्चिलाई जममा गरेर दुलहा दुलहि बनाउने लाई कर्बाई गर्धु पर्छ।

    • @rojinapunmagar2622
      @rojinapunmagar2622 5 дней назад +1

      उमेर पनि भयो तेत्ती सानो उमेर नि होइन हाम्रो यो बेला छोराछोरी भएको तर गीतमा मात्र हो हजुर त्यसरी बुझनु पर्छ so

    • @AayushHero-w5l
      @AayushHero-w5l 3 дня назад

      waw

    • @Laxmidhami83
      @Laxmidhami83 3 дня назад

      yo para ta mali fitikai man paryan balgayeka ...ani kamla ko Asawa j k vako

  • @NavrajKafle
    @NavrajKafle 6 дней назад +3

    यसको भाग २ पनि ल्याउनु होला 🙏🙏

  • @manishabk2495
    @manishabk2495 6 дней назад +10

    Congratulations 👏🏼 Kamala Vs Kishan ❤❤

  • @MagarrituMagarritu-zo5fz
    @MagarrituMagarritu-zo5fz 6 дней назад +3

    गलैचे भाइ र कमला को अर्को भाग हेरम न कति रमाई हुन्छ

  • @user-jk7tp1od6t
    @user-jk7tp1od6t 6 дней назад +3

    बिहेको दिन याद आयो❤❤❤

  • @user-to6dy9sk8t
    @user-to6dy9sk8t 5 дней назад +3

    Wowkishan❤bhai❤n❤kamala❤❤❤❤bahini❤dherai❤dherai❤suvakana❤❤❤super❤❤❤

  • @rojinapunmagar2622
    @rojinapunmagar2622 6 дней назад +5

    Wow nice couple ❤❤❤❤

  • @upendrabahadurbudhathoki3505
    @upendrabahadurbudhathoki3505 5 дней назад +2

    आहा कति रमाइलाे दाेहरी❤❤

  • @pradeeprajregmi3961
    @pradeeprajregmi3961 6 дней назад +4

    Wow, nice dohori .all the best both of you.❤❤

  • @ThakuriRupa2
    @ThakuriRupa2 5 дней назад +5

    Beautiful couple

  • @user-hu9hj8wj3f
    @user-hu9hj8wj3f 5 дней назад +2

    Nice dhoori kishan Vs Kamala

  • @AshishLama-ir6xd
    @AshishLama-ir6xd 5 дней назад +2

    Nice ❤🎉❤😊 Jodi

  • @amritagyawali7180
    @amritagyawali7180 5 дней назад +2

    भाग दुई पनि निकाल्न पर्छ है 😊

  • @mamuxorivlog
    @mamuxorivlog 5 дней назад +2

    मलाइ नि लाग्छ भग्वानले मिलाएर पठाको जोडि हो साहेद भोलि दिनमा पक्कै real मै हुनेछ बिहे👐💘💘💘🥀💘💘🙏🙏💕

  • @rajbhakta2655
    @rajbhakta2655 5 дней назад +2

    कमला बहिनी धेरै मोट्टाएर स्वर दबेको जस्तो लाग्यो चार पांच दिन केही कम खाएर ट्राई गरेर हेर्नु स्वर ठिक हुन्छ होला।

  • @KishorBhadur
    @KishorBhadur 5 дней назад +2

    दामि छ हजुर लोक दोहोरी ❤❤❤❤❤

  • @sangitaacharya5818
    @sangitaacharya5818 5 дней назад +2

    राम्रो जोडी ❤️❤️❤️❤️😍

  • @karnalibullet
    @karnalibullet 6 дней назад +2

    सारै राम्रो लाग्यो❤