टुँडिखेल घटनाले लियो उग्ररुप - भिडियो हेर्दै युवाहरु गिरफ्तार, संसदमा बहस Tundikhel | Oli | Deuba

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • टुँडिखेल घटनाले लियो उग्ररुप - भिडियो हेर्दै युवाहरु गिरफ्तार, संसदमा बहस Tundikhel | Oli | Deuba | हरि ढकाल | Hari Dhakal | Today News
    #todaysnews #kpoli #deuba #haridhakal #tundikhelvideo
    ---------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 574

  • @user-sz4kt9xk7y
    @user-sz4kt9xk7y 16 дней назад +146

    तुरन्त ती युवा हरू लाई रिहाई गर्नु पछ सरकार को हर कार्य सैली हैरैका छौऊ यसको जवाब 84 मा अवस्य पाऊनै छौऊ

    • @joy-rx2fq
      @joy-rx2fq 16 дней назад +2

      K ko 84 bholi aaja nai dekhna Chan

    • @rupesholee
      @rupesholee 16 дней назад

      त्यै त, ८४ त परको कुरा हो यही वर्ष भित्रै क्रान्ति गर्ने हो ।

    • @dhurbarajdevkota
      @dhurbarajdevkota 15 дней назад

      no the spot मा किन समाउन सकेन सरकार ले अहिले आम युवा ले गरेको अराजक बेबहार कसैलाइ आच आउने गरि गरियको होइन त्यो त शीर्ष नेता हरु ले गरेको कार्य लाई गरेको बेबहार हो😢

  • @nayansinghsubedi4296
    @nayansinghsubedi4296 16 дней назад +120

    हरि ढकाल ज्युको बोलिमा गहिरो दम छ।

    • @suku564
      @suku564 16 дней назад

      Jaya hari dhakal❤❤❤❤❤❤

    • @manbhadurmarsangi1401
      @manbhadurmarsangi1401 16 дней назад

      Harile beman bhaneko xa yaslai charitra hatya ko muda halnu parxa yadi pramanit garna sakena bhane karbahi garnu parxa.

  • @layamainali1712
    @layamainali1712 16 дней назад +201

    गिरफ्तारी भएका युवाहरूलाई तुरुन्तै रिहा नभए अर्को साल गौरापर्व होइन कोत पर्व हुने वाला छ खबरदारी गर्न चाहान्छु।🇳🇵🇳🇵🇳🇵

    • @user-wj7tw2ny5k
      @user-wj7tw2ny5k 16 дней назад +2

      यि अस्ताउने बेलाका घाम जस्ता शासक अर्को साल पर्खन भ्याउछन नै भन्ने अवस्था छैन बरु अब देशै बेचेर भाग्न सक्छन् अरु त धेरै जसो सम्पदा बेचिसकेका नै छन

    • @ganeshgaire9152
      @ganeshgaire9152 16 дней назад

      arko saal dherai tada ko kuro vo aailei garnu paryo.

    • @shekharchand4619
      @shekharchand4619 16 дней назад

      parjatantra aako vaneko yai ho , janta bolna na paunu

    • @DipendraGhimire-di9dk
      @DipendraGhimire-di9dk 16 дней назад

      Yes please support nepal and it's identy

    • @DipendraGm-x3q
      @DipendraGm-x3q 16 дней назад

      Police KO chutai napako berojgari lai thik garexa Nepal Sarkar good

  • @PittuTamu
    @PittuTamu 16 дней назад +74

    माननीय ढकाल ज्यु ले 101%सही कुरा बोलिरहनु भएकोमा धेरै धेरै धन्यवाद छ।

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 16 дней назад +68

    भष्ट्रचारि नेता र मन्त्रीको पछि लाग्नु भन्दा सम्पूर्ण देश 🇳🇵 बासि जनताको साथ दिनको लागि नेपाल का सेना, प्रहरी, सशस्त्र प्रहरीलाई हार्दिक अनुराेध गर्दछु।

  • @ptmwpmr
    @ptmwpmr 16 дней назад +27

    राजाको पालामा राजा लाई मुर्दाबाद भन्ने यीनै नेताहरु होईनन ? अहीले यीनीहरलाई मुर्गाबाद भन्दा युवाहरु लाई पक्राऊ गर्ने ? बंगला देश घटना आज देखी संसद भीत्र पनी छीरी सको। यो Good News हो

  • @-Rr1990
    @-Rr1990 16 дней назад +118

    सरकारको यो शैलीले देशमा छिटै केही नराम्रो हुनसक्ने देखिन्छ।

    • @Rewatmagar-vx4fy
      @Rewatmagar-vx4fy 16 дней назад

      Malai ahasare lagxa malai Tajuk lagxa Nepal afahuk lagxa Nepal nafak lagxa sati ko sarap Tajuk lagxa

  • @khimmagar07
    @khimmagar07 16 дней назад +35

    जिरफ्तारी भएका युवाहरूलाई तुरुन्तै रिहा गर नालायक सरकार।

  • @sandhyacoulagai7404
    @sandhyacoulagai7404 16 дней назад +41

    यकदम राम्रो कुरा हरि सर इनि हरुलाइत अब जनता ले के गरछन भने कुरा मङ्सिर मा देखिन्छ

    • @rkprime709
      @rkprime709 16 дней назад

      Kyarnu sir?
      Dadeldhuraka bheda haru jastai neoalm bhedako kamixainan... Vote halne belama gafhaharule vibek prayog gardainan..chetanako kami.m.m

  • @user-sz3nj3vz1o
    @user-sz3nj3vz1o 16 дней назад +59

    अब प्रतिपक्ष सबै सामेल हुनु पर्छ

  • @AnushaPokhrel
    @AnushaPokhrel 16 дней назад +38

    जे भयो सहि भयको थियो र आगामी दिन मा झन बढी हुनिछन।

  • @AmarChherti
    @AmarChherti 16 дней назад +30

    काङ्ग्रेस र यामाले मरेको हेर्ने जति यता हाजिर हुम

  • @hemLal-qx7cd
    @hemLal-qx7cd 16 дней назад +5

    धन्यवाद हरीढकाल

  • @balgurung1662
    @balgurung1662 16 дней назад +19

    यसरि युवालाइ दमन गरे बङ्गला देश अब असोच माहुनेछ

  • @rameshbalayar1
    @rameshbalayar1 16 дней назад +43

    छिटोभन्दा छिटो रिहाई हुनु पर्छ य्बा

  • @sanobhaikc9321
    @sanobhaikc9321 16 дней назад +17

    केपी र शेरे लाई जेलमा हाल्नुपर्छ।।

  • @krishnapoudel100
    @krishnapoudel100 16 дней назад +27

    ति युवाहरु लाइ रिया गरियोस्।

  • @keshavdahal5164
    @keshavdahal5164 16 дней назад +4

    जनताको नजरमा नेपाल देशका मुख्य शत्रु --- ओली,देउवा , प्रचण्ड , माकुने,रामचन्द्र पौडेल , उपेन्द्र , बाबुराम भट्टराई , झलनाथ ---आदि हुन् ।

  • @rohittubergaming8086
    @rohittubergaming8086 16 дней назад +5

    माननीय अर्जुन नरसिंह केसी ज्यू को आजको संसद बैठक को सम्बोधन अति सुन्दर र सान्दर्भिक। धन्यवाद माननीय ज्यू।

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 16 дней назад +18

    अहा ,अर्जुन दाईले क्या सही बात गर्नुभयो ❤❤❤❤

  • @user-ub8bc1np8u
    @user-ub8bc1np8u 16 дней назад +6

    ठिकै गरे युवा साथिहरु ले जे हुन्छ नेपाल मा हुन्छ

  • @gyanbahak1771
    @gyanbahak1771 16 дней назад +23

    भ्रष्ट लाई समाउन हिम्मत छैन गृहमन्त्री मन्त्री ज्यु बिरोध गर्ने अनि सोझा नेपाली लाई मात्रै त हो हिम्मत देखाउने थुक्क

  • @user-cg7nh7rx4i
    @user-cg7nh7rx4i 16 дней назад +18

    शेरे,ओलीहरु जस्ता चोर,भ्रष्ट,देशद्रोहीहरुको विरोध गर्न नपाईने??? हीजो राणा लखेटेका,निरङ्कुश राजा फालाके नेपाली जनताहरुले अव ओली,देउवा,माधव,आरजु जस्ता भ्रष्टहरुलाई घर घरवाटै थुतेर सडकमा घीसार्नेछौ होशीयार।

  • @aashikakhadka1209
    @aashikakhadka1209 16 дней назад +10

    Good dhakal sir

  • @rupesholee
    @rupesholee 16 дней назад +6

    हामी पनि स्क्रीन मै हेरी हेरी छानी छानी, भ्रष्टहरुलाई लखेट्ने तैयारीमा छौ। तिमीहरूले दिएको शिक्षा र त्यसको परिणाम अब बाहिर आउँदै छ। १ युवालाई थुन लाखौं युवा जाग्ने छ । हेक्का रहोस् ।
    - जय भद्रकाली

  • @RamkumarRamkumar-hk2fy
    @RamkumarRamkumar-hk2fy 16 дней назад +9

    जय युुबा जिनदाबाद

  • @shankharshrestha2843
    @shankharshrestha2843 16 дней назад +27

    जति पनि भस्टचार भयको छ सबलाइ कार्बाही होस अनि सबै ले जिन्दा बाद भन्छन

  • @SKMacadamia
    @SKMacadamia 16 дней назад +19

    हैन नाराबाजी गर्नेलाई थुन्नु पर्छ नत्र आन्दोलन चर्कदैन

  • @ashokthapa7555
    @ashokthapa7555 16 дней назад +9

    अब सकियो निरङ्कुश भष्ट्रचारीहरूको दिन , जनताले खोजे अनुसार नै सत्ताको उन्मादमा जुन धरपकड गर्ने काम भयो अब जनता सडकमा यसरी उत्रन्छन् यि जनघातीहरू देश छाडेर भाग्न बाध्य हुन्छन।

  • @Prakashpariyar-i5x
    @Prakashpariyar-i5x 16 дней назад +9

    युवाहरुले गरेको अराजक भन्नि यो बुढालै पनि लखेट्नु पर्छ

  • @user-yt5cn3ti1g
    @user-yt5cn3ti1g 16 дней назад +2

    युवाओं को भनाई सत्तेताछ❤️👍

  • @user-be4ip4ex8p
    @user-be4ip4ex8p 16 дней назад +10

    छिटो भन्दा छिटो युवा हरु लाई छोड्नु पारियो

  • @user-fm5ff3gg7r
    @user-fm5ff3gg7r 16 дней назад +8

    सरकार भ्रष्ट छ र डराएको प्रमाणित हुन्छ सरकारको यो क्रिया वाट।।

  • @सागरसिहमुस्गानसिह

    गलत गर्दैछ सरकार त्योकुर्सि मा पुगाउने पनि
    युवा र जन्ता नै हुन भरस्टचारले सिमा मागे पछि कुर्सि बाट तल झार्न पनि टाएम
    न लाग्ला युवा लाइ छिटै रिहा गर्नु होस

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 16 дней назад +4

    very good dakal g

  • @rautkeshav1480
    @rautkeshav1480 16 дней назад +6

    चोर हरुलाइ चोर ,फटाहा लाईफटाहा भन्न नपाइने लोक तन्त्र

  • @manikumarrai5103
    @manikumarrai5103 16 дней назад +12

    Rip kp oli

  • @user-sn4yr5gb6c
    @user-sn4yr5gb6c 16 дней назад +3

    hari dhakal ko sahi kura chha .

  • @sandeshlamsal5147
    @sandeshlamsal5147 16 дней назад +1

    अर्जुन र ढकालले भनेको कुरा यकदम जायज छ।

  • @KhimBahadur-x4c
    @KhimBahadur-x4c 16 дней назад +4

    Jaya ghanti

  • @user-jt3qp7nt2o
    @user-jt3qp7nt2o 16 дней назад +4

    Hari dhakal ramro chhabi bhaya ko neta ho

  • @SagarChhetri-gm2tk
    @SagarChhetri-gm2tk 16 дней назад +3

    Sahi ho hari sir🇳🇵🇳🇵🇳🇵

  • @SagarChhetri-gm2tk
    @SagarChhetri-gm2tk 16 дней назад +2

    Hari sir tapai haru bat aandolan lai sahayog garnu paryo ra yo kharab tatyo haru lai phhaler uba ko sarakar banayar desh bikash garnu paryo🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-yl9nh7um6y
    @user-yl9nh7um6y 16 дней назад +6

    जती लुट्छ लुट मनलागेको गर बोल अब जन्ताले तेस्को हिसाब लिनी समय आउदैछ अनी थाहा पाउछ लुटेराहरुले

  • @DeepakPandey-fv5lx
    @DeepakPandey-fv5lx 16 дней назад +2

    भ्रष्टाचारी सरकार मुर्दाबाद । गिरिबन्धु र भुटानी शरणार्थी सरकार का मन्त्रीहरू सबै कान्ड वाला नै छ्न ।

  • @KPKHALING
    @KPKHALING 16 дней назад +1

    कति युवाहरु समात्छौ समाता तर भाग्ने ठाँउ पनि खोज्दै गर्नु हामी बिदेश बस्ने युवाहरुले हेर्दै छौँ मुल्यांकन गर्दै छौँ नेताहरुको बारेमा

  • @manishacharaya4152
    @manishacharaya4152 16 дней назад +1

    Dhannyebad hari sir

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go 15 дней назад

    हरि ढकाल ज्यू हजुरले सही भन्नू भयो सलाम गर्छु

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf 16 дней назад

    Good Luck Sir Jay Desh Jay Ghanti

  • @user-ni1xe9yl4x
    @user-ni1xe9yl4x 16 дней назад +12

    Narabaji matra hoina chorharulai deshbat lakhetnu parxa.

  • @Harisharanpaudel
    @Harisharanpaudel 16 дней назад +3

    कि युवाहरु छोड् सरकार नत्र वंग्लादेश बन्नेछ , पोको पुन्तरो ठिक पारेर राख

  • @ekabahaduradhikari4675
    @ekabahaduradhikari4675 16 дней назад +2

    good hari dhakal.

  • @user-vm1eu2vb5q
    @user-vm1eu2vb5q 15 дней назад

    भरस्ट नेता लाई ठिकै स्वागत गरियो टुडिखेलमा ? धन्यवाद युवा हरुलाई दमन गर्न बन्द गर निच सरकार?

  • @nirajkc8418
    @nirajkc8418 16 дней назад +2

    Jay Janta jay Rasta jay RSP jay ghanti

  • @Bibek-y3g
    @Bibek-y3g 16 дней назад +6

    गौरा पर्वको बिरोध गरेको होईन मुला चोरहरूको बिरोध गरेको

  • @balgurung1662
    @balgurung1662 16 дней назад +3

    भ्रष्चारि लाइ भनेका हुन युवा ठिक चोर सरकार मा बस्ने लाइ छोडन्ने होइन

  • @rameshnepali7918
    @rameshnepali7918 16 дней назад

    Very good hari dhakal sir

  • @gajendrajirel2897
    @gajendrajirel2897 16 дней назад +1

    हरि ढकालले सहि बाेलेका छन्।

  • @prembistaachham9253
    @prembistaachham9253 16 дней назад

    सलाम छ माननीय हरि ढकाल ज्यु 🔔🔔

  • @manbahadur169
    @manbahadur169 16 дней назад +4

    This is just beginning........

  • @user-vu3uw5fx2u
    @user-vu3uw5fx2u 16 дней назад

    Good avo yuwaa haruley desh xalaunu parxa vastaxare haru laai desh baata nekaala garnu parxa maananiya hari dhakal sir laai salaam xa

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 16 дней назад +3

    अब २०८४ सालमा पुरानो पाटि हरू पतन हुने मेलाे मेसाे हाे अब भष्टाचारि काे अन्तय हुनुपर्छ भनेकाे देश बिकास समृद्धि हुनुपर्छ भनेको हाेयुवाले यसरी सरकार ले दादागिरी गरेकाे खण्डमा सरकार लाई नै घाटा हुन्छ सरकार ले जसरि हुन्छ नेपाली जनता काे मनाे भावना बुझेर काम गर्नुवर्छ

  • @GaneshSilwal-y4m
    @GaneshSilwal-y4m 16 дней назад

    Good my brother jay ghanti

  • @rupabk5800
    @rupabk5800 16 дней назад +1

    अब सडक मा सबै जनता आएर बङ्गगला देश काेजस्तो अवस्यथा बनाउनु पछ चाेर नेता मुद्दा बाद

  • @mahendrachaulagai8094
    @mahendrachaulagai8094 16 дней назад

    तिमि चाेर नेताका लागि युवा अराजग हुन बाध्य बनायाै त हरि जि काे रिहाई ठिक हाे

  • @KarnabahadurKhatri-n7e
    @KarnabahadurKhatri-n7e 16 дней назад

    Good question hari dhakal

  • @balampakiresham9611
    @balampakiresham9611 16 дней назад

    हामी अहिले सम्म मौन छौ। हामी आशा गर्यौ कि तपाईले राष्ट्र र नागरिकको हितमा काम गर्नुहुनेछ। तपाईलाई आफू शक्तिशाली ठान्नुहुन्छ तर राष्ट्रमा नागरिक सबैभन्दा शक्तिशाली हुन्छन् । ८४ को चुनावमा हेर्नेछौं ।

  • @deepakkashajoo1079
    @deepakkashajoo1079 16 дней назад +3

    ओलि र शेरे मा ठोक्नु पर्छ।

  • @user-nz4oc8xc5e
    @user-nz4oc8xc5e 16 дней назад +1

    यो आन्दोलनमा बङ्गला देशको आन्दोलनकारिहरु बोलाउनु पर्छ तिनिहरु अलिक सिनियर अनुभवी छ्न😅

  • @Lokeshkhadka-ic7fr
    @Lokeshkhadka-ic7fr 16 дней назад

    Thakee chaa dai

  • @binabina7708
    @binabina7708 16 дней назад

    लुटेरा शिंहहरुलाई जनताहरुले भाँटे कारबाही गर्न तयार छन लुटेरा पार्टीका लुटेरा नेताहरु हाेसियार भयर हिडे हुन्छ ।

  • @virendra4277
    @virendra4277 15 дней назад

    जय रा स्व पा

  • @TwelveMarathon
    @TwelveMarathon 16 дней назад

    साथी हरु अब छिट्टै तीन टाउके बाट देश मुक्त हुन्छ । यो मेरो ठम्याइ हो।🎉

  • @rajankharel3855
    @rajankharel3855 16 дней назад

    सहि हो

  • @bbsivlgs
    @bbsivlgs 16 дней назад +1

    अगर युवा हरु लाइ समातेर समस्या समधन हुने भए मावोवादिले जङल देखि सहर सम्म बन्दुक पद्काउदा समस्या समाधान हुन्थ्यो होला।

  • @shivaghimire9764
    @shivaghimire9764 16 дней назад +1

    नाराबाजी मात्र किन होला गरेको
    सोझै बम फाल्देको भए एकै पटकमा धेरै समस्या समाधान हुनेथियो

  • @narbahadurpakhrin1783
    @narbahadurpakhrin1783 16 дней назад +3

    त्यस्ता पवगल युवाहरु कुन पार्टिको हो पहिल त्यसको पहिचाहन गर्नु पर्छ अनि त्यसका बाउ नेतालाई कार्वाहि शुरु गर्नु पर्छ । कसको उकसाहाट हो त्यसै पढेलेखेका युवाहरुले त्यस्ता हर्कत गर्न सक्दैन ।

  • @user-gk1bc5lw7u
    @user-gk1bc5lw7u 16 дней назад +1

    गुडजब हरिसर

  • @ramjibista9891
    @ramjibista9891 15 дней назад

    नेताहरूले जति काण्ड मच्चाए पनि जनताले बिरोध गर्न नपाउने कस्तो गणतन्त्र ल्यायौ हामीले ।

  • @MadhuRokaha-iz6or
    @MadhuRokaha-iz6or 16 дней назад

    Thank you Arjun Narshing jyu Tapai ko Shubha Bichar ka Lagi.

  • @ishworpun8447
    @ishworpun8447 16 дней назад

    Aaba netaharula sochne bela ayo Jay hari dhakal

  • @devendraangbo5830
    @devendraangbo5830 16 дней назад +1

    तुरुन्त रिहाई गर

  • @mahabir566
    @mahabir566 16 дней назад +1

    kc sir ko kura ekdam ramro xa bichaar swagat yogaya xa

  • @jayarampanday4485
    @jayarampanday4485 16 дней назад

    धेरै धेरै धन्यवाद हरि ढकाल ज्यु 🇳🇵🙏🙏

  • @buddhishrestha8156
    @buddhishrestha8156 16 дней назад

    अब सबै युवाहरु सचेत हौ । अब यी भ्रष्टलाई पाखा लाउनै पर्छ ।

  • @tejendrakhati9234
    @tejendrakhati9234 16 дней назад

    अभ हिंसा कस्ताे हुन्छ नेता हरु ले भाेगनु पर्छ एक एक गरि नेता हरु लाई हिंसा कस्ताे हुन्छ अनुभव दिलाउनु छ जनता जागदा कस्ताे हुन्छ नेता का दास हाेईन जनता काे दास हुन नेता हरु जनता मालिक हुन नेता हरु जनता का गुलाम हुन

  • @krishnabhujel6056
    @krishnabhujel6056 16 дней назад

    Jay ghanti 🎉🎉🎉🎉

  • @user-ih1zj1ty8q
    @user-ih1zj1ty8q 16 дней назад

    माहोल तात दै छ होसीयार जनता ले पनी mark लगाउदै छन

  • @Jebindada
    @Jebindada 16 дней назад

    मुकुल ढकाल को विचार सही छ

  • @indrashrestha7830
    @indrashrestha7830 16 дней назад +2

    एस्ता भ्रष्ट काङ्ग्रेस र ए मा ले को देस लुटेरा हरुलाइ देस भित्रै सिद्दयुनु पर्छ ,भाग्न दिनु नुन्न एउटा बसमा न अटाए अर्को दुइटा बस मा कोची कोची लगेर तृसुलिमा हाल्दिउ एस्ताहरुको पत्त साफ गर्नु आबस्य्क छ , जय युवा जय नेपाल

  • @ChandraThapa-w7y
    @ChandraThapa-w7y 16 дней назад

    Hai dakal good

  • @narayankarki5769
    @narayankarki5769 16 дней назад +1

    गधा सरकार युवालाई किन यस्ताे होसियार देश उल्टेर आउला।

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg 16 дней назад

    यूबा लाई तुरुन्त रिहाई गरियो स

  • @bishnupoudel3593
    @bishnupoudel3593 16 дней назад

    नेता हरु ठिक हुनु पर्यो येस्ता चोर हरुलाइ गरेको सहि छ भ्रष्ट चोर नेता हुन

  • @nirajanGhimire-f6i
    @nirajanGhimire-f6i 16 дней назад

    ❤❤❤

  • @badrikarki6640
    @badrikarki6640 16 дней назад +1

    अहिलेसम्म कुनदलले,कुन साँसदले, कुनमन्त्रिले ,कुन प्रधानमन्त्रिले,बहुदल आए यता देशहितका लागि काम गरेका छन ।टुडिखेलमा बाल,वृध्द ,युवाहरुले गरेकाेविराेधलाइ सरकारले सुन्न सक्नु पर्छ ।वास्तविक रुपमा दन्दपिडितलाइ मेलमिलाप नितिले वेपत्ते,घाइते,मृत र अन्याय परेकानेपालिजनताले,राहत, उपचार,र खाेजि गरेर, न्याय दिलाएकाे छ। ठुलानेताहरुका नातेदार, आफ्नादलका ,र झाेलेहरुलाइ,नक्कलि कागजात वनाएर राहत दिनलाइ प्रचण्डले गरेकाराहत बितरणकाे बजेट नीति ठुलापार्टिले बाँडिखान विधेयक जव्वरजसति पारित गरे । भ्रष्टचारिलाइ कार्वाहिगरिजेलचलान गर्नु पर्ने मानिसलाइ अहिलेकाे गठबन्धन सरकारले पुरस्कार दिएर धन नपुगेकालाइ धन कमाउने ठाउँ वनाइ दियाे। घण्टाघण्टामा महगि बढ्छ । जनताकाे शिक्षा,स्वास्थ,राेजगारिकाे व्यवस्थित याेजनामा सरकारकाे चासाे छैन । नियुक्तिमा सरकारगठन हुदानहुदा बाँडफाट चाहियाे ।देशकाे मुहार फेर्नचुनाव जिताएर पठायाे । साँसद,मन्त्रि,पधानमन्त्रि र अरुआसेपासेकाेलागिमात्र याजना वनेर कार्यान्वयन हुन्छन ।जनता हेरेकाे हेरै । अब आउने चुनावमा जनता पनि घरमै बसेर चुनावका रमित हेर्ने छन। अब चुनावबाट,याे व्यवस्थाबाट नेेताकाे भुँडी फुलाउने बाहेक केही हुनेवाला छैन । उचित आवाज टुडिखेलमा जनताले नेतालाइ सुनाउदा नेतालेकाे कन्सिरि तात्छ भने अब याे देशमा काम गर्नकाे लागि याेग्य मान्छे छैन ? चुनावकाे मतलव पनि छैन अब जनताले हरेस खाए । चुतिया भन्ने चिजवस्तु के हाे काेनि त्यहमात्र फलिरहेछ ।याे देशमा ।

  • @user-ud6rp8xr5o
    @user-ud6rp8xr5o 16 дней назад

    ओई केपि सेरे तलाई लाज छईन अब तेराे घाेकराे चिलायाे कि केहाे विचार गर जनता भन्दा ठुलाे नेता हरु हईन जय ईउबा जय बालेन सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-dx3me3tq8b
    @user-dx3me3tq8b 16 дней назад

    Hari Dhakal sahi bole

  • @janakshrestha6144
    @janakshrestha6144 16 дней назад +1

    सोबितालाइ बिरोध गर्दा किन तिनिहरुलाइ पुलिसले पक्रेको?किन सुन्न सक्ने धैर्यया नराखेको?

  • @buddhaThapa-nt1fh
    @buddhaThapa-nt1fh 16 дней назад

    यी बदमास नेतालाई युवाले ठिक गरे