अत्यन्त सटिक जवाफ , अलौकिक क्षेमताकी धनी , तिमी महान छौ तिमी जस्तो अलौकिक गुण भएको नारी मैले आजसम्म देखेको छैन तिमी सिङो नेपालीको अबिभावक हौ तिमी जस्तो सक्षम नारीको हरेक समाजमा जन्म होस ..... !!
निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्की जस्तो प्रधानन्यायाधीश अब सर्बोच्च अदालत ले पाउन कहिल्यै पनि सक्दैन यो मेरो ठोकुवा का साथ को भनाइ हो म उहाँ को बिचार हरुलाइ सधैंभरि सम्मान गर्दछु!
फेसबुक अनि न्यूजमा सुनेको थिय, तर आज युटुबमा लाईभ हेर्न पाउदा सारै खुशी लाज्ञो, नबिगार्नु नडराउनु भन्छन जो मैले सुशिला कार्किमा पाय Thank you so much for your hard work, honesty, dedication and service. HAPPY RETIREMENT LIFE!!! With Respect.
एक दम राम्रोसँग सग तपाईं ले प्रशन हरु गर्द्नी भयो हजुर लाई धेरै आभार पर्गत गर्दै छु बिधिया दि दि । यहाँ सते कुरा गर्दा कुनै पनि पार्टी को मानिस लाई चिन्ता दुख छ यो सोभा बिक हो। निबर्तामान प्रधान नियादिश जुउले जिब्रो नचबाई उतर दिनु भाको छ जनता सामु राजनीतिक नेताहरु को कु कर्म को वाकालत गर्नु भाको छ म सलुत गर्द छु
श्रीमान शुशिला कार्की जस्तो प्रधानन्यायाधीश यो देशले अझै पाउन सकेमा पक्कै नेपालीहरुले न्यायलय सम्म आफ्नो पहुच राख्ने बाताबरण शिर्जना हुने निश्चित छ । बाकी जिबन अझै नेपाल को भावी मार्गचित्र कोर्न लागिपरे अति राम्रो हुने थियो ।
साच्चिकै पहिलो नारी सर्बोच आधालतको प्रधान मन्त्री हुन पाउनु पनि सौभाग्य हो !! सुशिला कार्की जि ले आफ्नो बाल्यकाल र समाजलाई पुन सम्झी दिनु भएकोमा धेरै धन्यबाद अहिलेको जमानामा शहरिया र धनि खानदानी रबाफ देखाउने जुन प्रचलन बड्दै छ तर तपाई त झन सिम्पल किसिम साधारण महिला जस्तो भूमिकामा रहनु भयो जस्ले म लगायत धेरैलाई मन्मा छोयो होला...?? धन्यबाद शुशिला म्यमलाई तपाई जस्तो नारीको खाँचो छ यो देशमा. !!!
सम्माननिय पुर्व प्रधानन्यायाधीश ज्यु लाई देशले अझै खोजिरहेको छ। अाफ्नो स्वच्छ छवि का कारण देश अझै उहाँको सेवा चाहन्छ। सक्दो सहयोग मातृभुमी प्रति समर्पण गरिदिनु होला साथै युवा पुस्तालाई देश र जनता प्रति उत्तर दायित्व बहन गर्न सक्ने बनाउनुहुनेछ र अभिभाबकत्व ग्रहण गरिदिनुहुनेछ भन्ने अाषा एवं कामना गर्दछु।
Mam hajur sanga yetidherai capability 6 ki hajurle chayema nepal ma dherai change leuna sakin6....afno retirement life ma yo Nepal ma kei change leune kaam garnuhos....We really respect u😍😍
एक पल्ट फेरि साजा सवलमा रास्ट्रपति जीउलाई ल्याउनु पर्यो ।अनि कृपया सोधिदिनु होला तपाईंको मुख्य काम के हो र के गर्दै हुनुहुन्छ अब के गर्नी बिचार छ भनेर सोधिदिनु पर्यो।दरो सल्लाकार भन्नू भाको छ ऐले सम्म कतिवटा दरो सल्ला दिएर कार्य सफल बनाउनु भयो?
Didi Sushila Karki live a long life e.g retired life i have noticed that you are real bold lady of the country I hope you will be guideline for the new generation to be Bold.
यी छाराष्ट कमेन्ट हेर्दा हामीले अझै पनि बुद्दि बन्धकमा राख्छाैं जस्तै लाग्याे । विभाजित हुनुभन्दा राम्राे भए प्रशंसा र नराम्राे भए तर्कसहितको स्वस्थ अालोचना गर्दा के बिग्रन्छ हाेला । :(
The most POWERFUL lady of Nepal, what a confidence she has, great SALUTE to you . Only true person has answer for all the questions. The way she talks doesn't make anyone believe that she was influenced by politics. Congratulations for your great works.
बास्तबमा सर्ब साधारण जनता को लागि न्याय क्षेत्र (अन्य सरकारी क्षेत्र लगायत)को सेवा र सुबिधा भन्नू "आकसको फल आँखा तरि मर "सरह भईरहेको यो बहसबाट प्रस्ट भैइरहदा यो देशमा जुनसुकै किसिमको "तन्त्र "आएपनी जब सम्म पद्द्ती, कार्यशैली ,प्रबृतिमा परिमार्जन न आएसम्म केही हुने वाला छैन।येहा राम्रालाइ भन्दा हाम्रालाई र आफू अनुकुलको परिस्थिति बनाउने खेती फस्टाएको पाइन्छ।
सुशिला कार्की जस्तो इमानदार स्वच्छ छवि भएको प्रधानन्यायाधीश लाइ आफ्नो अनुकुल काम गरिनन भनेर माहाअभियोग लगाउने काङ्ग्रेस र माओबादी हरुलाइ त पाप नै लागोस तिनी हरु को कहिलै भलो नहोस
शुशीला ऋमानले धेरै सहासिक र राम्रा काम गर्नुभो तर राजनितिक दलका नेताको दबाबमा लोकमान लाई हटाउनु भो लोकमान जो नराम्रो व्यक्तित्व हुदाहुदै पनि यि नेताहरूलाई तह लगाउनेवाला थिय ।जुन नेताले अहिले नेपाललाई बर्बादी तिर धकेलिराछन।
झापामा दिदिले बहिनी मार्यो भन्ने उदाहरण गलत हो, अलिकती सत्य बुझेर बोल्नु पर्ने कुरा प्रधानन्यायाधीश जस्तो पदबाट अवकास ब्यक्ति लाई सुझाउनु पर्ने कस्तो लज्जास्पद विषय।
हात भाच्चिने गरि यौटा नारि लाइ कुट्दा २०० रुपैयाँ जरिवाना तेस्मा पनि तीन भाग काटेर यक भाग पाउने तर अपराधी लाइ अरु केही सजाय नहुने अदालति नियम / बक्कम्बुसे न्याधिस 👎👎👎👎
what a difference - PM Sher Bahadur Deuwa's Interview and Honorable Chief Justice Sushila Karki's interview. Such interactive and informative. Such positives, strong personality and attitude... Interview sakiney bitikaai mann nai chaudaa ani shaanta... Unlike the one from Sher bahadur..
अत्यन्त सटिक जवाफ , अलौकिक क्षेमताकी धनी , तिमी महान छौ तिमी जस्तो अलौकिक गुण भएको नारी मैले आजसम्म देखेको छैन तिमी सिङो नेपालीको अबिभावक हौ तिमी जस्तो सक्षम नारीको हरेक समाजमा जन्म होस ..... !!
sahi ho
आजको साझा सवाल उत्कृष्ट र प्रेरणादायी लाग्यो। न्यायमुर्ती सुशीला कार्कीले गरेको कामकारबाही सलाम गर्न योग्य छन ।
हजुरको साधा जीवन उच्च बिचार खुशि लागेर आयो मलाइ त दलाल नेताहरु देखेर मलाइ त घिन लागेर आउँछ ।
सुसिला कार्की श्री मान न्यायाधीस लाई सलाम गर्नी साथी हरु ले एक लाक ठोकि लाइक हान्दिउ त लौ।।
आगो बादी म n
sillyplayer lol
निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्की जस्तो प्रधानन्यायाधीश अब सर्बोच्च अदालत ले पाउन कहिल्यै पनि सक्दैन यो मेरो ठोकुवा का साथ को भनाइ हो म उहाँ को बिचार हरुलाइ सधैंभरि सम्मान गर्दछु!
Khadka Chhatra k ko samman ni khoi parbati thapa le naye pako???
फेसबुक अनि न्यूजमा सुनेको थिय, तर आज युटुबमा लाईभ हेर्न पाउदा सारै खुशी लाज्ञो, नबिगार्नु नडराउनु भन्छन जो मैले सुशिला कार्किमा पाय Thank you so much for your hard work, honesty, dedication and service. HAPPY RETIREMENT LIFE!!! With Respect.
एक दम राम्रोसँग सग तपाईं ले प्रशन हरु गर्द्नी भयो हजुर लाई धेरै आभार पर्गत गर्दै छु बिधिया दि दि । यहाँ सते कुरा गर्दा कुनै पनि पार्टी को मानिस लाई चिन्ता दुख छ यो सोभा बिक हो।
निबर्तामान प्रधान नियादिश
जुउले जिब्रो नचबाई उतर दिनु भाको छ जनता सामु राजनीतिक नेताहरु को कु कर्म को वाकालत गर्नु भाको छ म सलुत गर्द छु
शुशिला कार्की ,झमक घिमिरे ,राधा पौडेल ,परिजात,आदि महिलाहरु त हाम्रो नेपालको गहनाहरु नै हुन....सलाम छ उहाँलाई...
श्रीमान शुशिला कार्की जस्तो प्रधानन्यायाधीश यो देशले अझै पाउन सकेमा पक्कै नेपालीहरुले न्यायलय सम्म आफ्नो पहुच राख्ने बाताबरण शिर्जना हुने निश्चित छ । बाकी जिबन अझै नेपाल को भावी मार्गचित्र कोर्न लागिपरे अति राम्रो हुने थियो ।
आज को साझा सवाल एक्दमै राम्रो लाग्यो अनि न्याय्लय प्रती निकै आशा पनि लाग्यो।
साच्चिकै पहिलो नारी सर्बोच आधालतको प्रधान मन्त्री हुन पाउनु पनि सौभाग्य हो !! सुशिला कार्की जि ले आफ्नो बाल्यकाल र समाजलाई पुन सम्झी दिनु भएकोमा धेरै धन्यबाद अहिलेको जमानामा शहरिया र धनि खानदानी रबाफ देखाउने जुन प्रचलन बड्दै छ तर तपाई त झन सिम्पल किसिम साधारण महिला जस्तो भूमिकामा रहनु भयो जस्ले म लगायत धेरैलाई मन्मा छोयो होला...?? धन्यबाद शुशिला म्यमलाई तपाई जस्तो नारीको खाँचो छ यो देशमा. !!!
हजुरको सादा जीवन अनुसरनिय छ
सम्माननिय पुर्व प्रधानन्यायाधीश ज्यु लाई देशले अझै खोजिरहेको छ। अाफ्नो स्वच्छ छवि का कारण देश अझै उहाँको सेवा चाहन्छ। सक्दो सहयोग मातृभुमी प्रति समर्पण गरिदिनु होला साथै युवा पुस्तालाई देश र जनता प्रति उत्तर दायित्व बहन गर्न सक्ने बनाउनुहुनेछ र अभिभाबकत्व ग्रहण गरिदिनुहुनेछ भन्ने अाषा एवं कामना गर्दछु।
साझा सवाल नछुटाई हेर्ने जत्ती सबै यता हाजिर हुम त ।
नियमित स्रोता हु, सारै मन पर्ने कार्यक्रम हो। हाला साउदी बाट।
यौटा सच्चा न्यायाधिश सलुट छ हजुर लाई, आउने न्यायाधिश पनि येस्तै सच्चा र इमान्दारी होस् भन्ने चाहन्छु
Most inspirational sanjha sawal episode ever I got much lessons through this episode thanks BBC and Vidhya mam
कस्तो कन्फिडेन्स,यस्तो निडर भएर अाफ्नाे कुरा राख्ने जागिरे अाजसम्म देखेको छैन,
Good
@@krishnanepa9648 @
असाध्यै राम्रो कार्यक्रम । सुशिला कार्कीको हकि स्वभाव र प्रस्तुति निकै राम्रो लाग्यो ।।।
मैले पनि हेरे है ! ल यता ट्यक्क एक लाइक र कमेन्ट गरै त
सायद सुसिला कार्की जस्तो निस्पक्ष प्रधनन्याधिस आजसम मैले कसैलाई देखिन सलामछ शुसिला जि लाई
सुशील कार्की श्रीमान तपाईंको मर्माइस्पर्सी भाबानालाइ सलम गरदछु
नेपालीको सान, महिलाको अगुवा, प्रेरणाको श्रोत, स्वतन्त्र प्र. न्यायाधीश, समग्रमा एक असल नेतृत्वको प्रेरणा ,
हामीले धेरै knowledge पाएका छौ
बि बि सि नेपालीलाई धेरै धन्यवाद !!!
माकेनेका बाहेक सबैको नजरमा निवर्तमान प्रधानन्यायाधीश शुशिला कार्की न्यायकी प्रतिमुर्ति हुन् ।
Rudrakandel Kandel
सुसिला जी को बिचार मलाइ सारै राम्रो लाग्यो
dherai ramroo....kehi sunne ani sikne mauka milyo....sabai lai dhanybad
Such a tough public figure, an inspiration to the youth. Judiciary Independence is a real necessity
साँझा सवाल एक्दम राम्रो कारेक्रम हो आजको एपिसोड्पनी दामिछ श्रीमान शुसिला कार्की जियुको सात्मा
श्रिमान प्रधान न्यायधिस शुसिला कार्कि ज्यूलाई सलूट छ ।
धेरै राम्रो बिचार शुशिला कार्की को अनि असल प्रधान न्यायाधीश
Mam hajur sanga yetidherai capability 6 ki hajurle chayema nepal ma dherai change leuna sakin6....afno retirement life ma yo Nepal ma kei change leune kaam garnuhos....We really respect u😍😍
न्यायलयलाइ स्वास्निको फरिया सम्झिने प्रचण्ड र सेरे लाइ फाँसी दिनुपर्छ।
साझा सवालको यो अंक मन पर्यो बाँकी बहसमा रहेका सबै जनाका राम्रा पक्ष र नराम्रा पक्ष त छदैछन्।
सिरि मान पर्दाद नियादिस जिउ को सामान्ने जीवन उच बि4 हजुर महान हुनुहुन्छ र हजुर को भनाइलाइ सबैले मनन गरम
Best Interview.............
start to watching sajha sawal
sarai ramro chha ....yak patak hernai parne ....
एक पल्ट फेरि साजा सवलमा रास्ट्रपति जीउलाई ल्याउनु पर्यो ।अनि कृपया सोधिदिनु होला तपाईंको मुख्य काम के हो र के गर्दै हुनुहुन्छ अब के गर्नी बिचार छ भनेर सोधिदिनु पर्यो।दरो सल्लाकार भन्नू भाको छ ऐले सम्म कतिवटा दरो सल्ला दिएर कार्य सफल बनाउनु भयो?
thanks so much sushila karki ..very impressive discussion.all the best for the upcoming days
धेरै राम्रो🎉यहाँ को🎉सवाल🎉धन्नेबद
सलाम छ न्यायमुर्ति
thanku bbc.all tim
Didi Sushila Karki live a long life e.g retired life i have noticed that you are real bold lady of the country I hope you will be guideline for the new generation to be Bold.
यी छाराष्ट कमेन्ट हेर्दा हामीले अझै पनि बुद्दि बन्धकमा राख्छाैं जस्तै लाग्याे । विभाजित हुनुभन्दा राम्राे भए प्रशंसा र नराम्राे भए तर्कसहितको स्वस्थ अालोचना गर्दा के बिग्रन्छ हाेला । :(
Ek dum ramro lagyo
श्री मान लाइ मेरीनी सलाम
शुशिला कार्की ज्यु दमक झापामा दिदीले अाफ्नाे बहिनी मारेकाे हाेईन। प्रहरीले अपराधीलाई समाईसकेकाे छ। बाेल्दा तथ्य कुरालाई अगाडि ल्याउन अनुराेध छ।
Padheko vani raa xa ta.. kura nabuji kina hero vaaako
Newspaper ma padeko bhanne suniyena ra ki kan pani prachandakai hunkya
उहाको न्याय नाम राखियको किताब पढेर सबै अनुभव हरु लिन पाय खुसी लाग्छ उहालाई प्रशनली भेटेर हार्दिक ग्यापन गर्न मन छ तर यो उहाले पढ्न भ्याउन्न होला
I am start to watching
स्वच्छ छवि र कार्य दक्षता।सलाम छ श्रीमान
You are an icon of justice and example of honesty. You are real hero. Hats off SUSILA
sarai ramro lageo ajako saja sawal,jo siriman nidar ani parta sanga afano bichar raknu bho uha lai mero pani salam.
.!#
malai dherai ramro lagyo .
अब एस्तो महिला न्यायाधीश यो देश ले पाउला।
Bold super strong voice& thought . Simple down to earth personality. Salute to the work that u have done.inspiring 🖒🖒
renuka adhikari yes
wow dherai ramri lagyo
फेरि पनि लियेरआउनु परो शुसिला श्रीमान् लाई अझ हेर्न मन छ ।
अहिले सम्म को निस्पछे प्रधानन्याधिस जस्तो लाग्यो यो देस को बनाउनु छ भने अझै अर्को शुसिला कार्की जन्मनु पर्छ
The most POWERFUL lady of Nepal, what a confidence she has, great SALUTE to you . Only true person has answer for all the questions. The way she talks doesn't make anyone believe that she was influenced by politics. Congratulations for your great works.
बास्तबमा सर्ब साधारण जनता को लागि न्याय क्षेत्र (अन्य सरकारी क्षेत्र लगायत)को सेवा र सुबिधा भन्नू "आकसको फल आँखा तरि मर "सरह भईरहेको यो बहसबाट प्रस्ट भैइरहदा यो देशमा जुनसुकै किसिमको "तन्त्र "आएपनी जब सम्म पद्द्ती, कार्यशैली ,प्रबृतिमा परिमार्जन न आएसम्म केही हुने वाला छैन।येहा राम्रालाइ भन्दा हाम्रालाई र आफू अनुकुलको परिस्थिति बनाउने खेती फस्टाएको पाइन्छ।
Biddhya diju ramro chha program
इमान्दारी भनेको🎉शुशिला🎉जस्तो
हुनु🎉पर्छ
सुशिला कार्की जस्तो इमानदार स्वच्छ छवि भएको प्रधानन्यायाधीश लाइ आफ्नो अनुकुल काम गरिनन भनेर माहाअभियोग लगाउने काङ्ग्रेस र माओबादी हरुलाइ त पाप नै लागोस तिनी हरु को कहिलै भलो नहोस
what a true personality...hats off... neat n clean...
ramro lagyo
इतिहासले महिला न्यायाधीस त पायो तर महिला को मुद्दामा खासै परिवर्तन देखियेन। सहिसी त लग्यो तर पूर्वाग्रही चै पक्कै हो।
sarai ramro lagyo ....
नवराज सिलवाल को घण्टा भरमा पेशि चढ्छ तर तत्कालिन डिअाईजि पार्वति थापा मगरको दुई वर्ष हुदा नि अात्तो पत्तो छैन।
Mahesh Lama sahi kura ho hai
+घकिशणभ laxmi joshi श श¿{९´±
Great reply.
Sathi. Sushila Ji Pradhan Nyayedhis vako Hijo balla 1 Barsha 2 mahina lai 7 din kaam. Aakroshit navaihalou jankari bina nai.
Sathi. Sushila Ji Pradhan Nyayedhis vako Hijo balla 1 Barsha 2 mahina lai 7 din kaam. Aakroshit navaihalou jankari bina nai.
शुशीला ऋमानले धेरै सहासिक र राम्रा काम गर्नुभो तर राजनितिक दलका नेताको दबाबमा लोकमान लाई हटाउनु भो
लोकमान जो नराम्रो व्यक्तित्व हुदाहुदै पनि यि नेताहरूलाई तह लगाउनेवाला थिय ।जुन नेताले अहिले नेपाललाई बर्बादी तिर धकेलिराछन।
Susela karki deju you are the great.
bold lady in the history of nepal! salute.
ati ramrooo lagyoo
Hats off to former chief justice Sushila Karki ..
one of the best
झापामा दिदिले बहिनी मार्यो भन्ने उदाहरण गलत हो, अलिकती सत्य बुझेर बोल्नु पर्ने कुरा प्रधानन्यायाधीश जस्तो पदबाट अवकास ब्यक्ति लाई सुझाउनु पर्ने कस्तो लज्जास्पद विषय।
नेपाल को पहिलो महिला प्रधान न्यायधिश सुशीला कार्की को बहस !!
an great salutation for the lady legend Sushila Karki
Great...salut ..
उतिकृस्ट महिला
Simple and Inspiring Episode
हात भाच्चिने गरि यौटा नारि लाइ कुट्दा २०० रुपैयाँ जरिवाना तेस्मा पनि तीन भाग काटेर यक भाग पाउने तर अपराधी लाइ अरु केही सजाय नहुने अदालति नियम / बक्कम्बुसे न्याधिस 👎👎👎👎
wow wow wow yesto hunu par6 .................nispach6e maan6e bhaneko ............bolimaa dam
ati sundar soch.
Hats off
very nice talk
dhannebad nidar sahasik emandaar ra desh prati baphadarikasath aafno karyakal pura garnu bhaeko xa
Grand salute to Sushila Karki... Nepal le yestai chhori haru ko janma diirahos..
what a grate thought.we will proud of you.
great.
सुरु गरे मैले पनि ✋
grand salute Shreemaan karki jiu
great
U r a true inspiring to all da Nepalese
what a difference - PM Sher Bahadur Deuwa's Interview and Honorable Chief Justice Sushila Karki's interview. Such interactive and informative. Such positives, strong personality and attitude...
Interview sakiney bitikaai mann nai chaudaa ani shaanta...
Unlike the one from Sher bahadur..
न्यायलय जस्तो विशिष्ट निकायमा बिचलिया ले बिच बाट काम गर्छन् भनेको सुन्दा नेपाल को कानुन मा खाल्लो लायो !
greatest
wow
सुशीला कार्की जस्तैः महिला न्यायाधीश फेरि आउनु पर्छ ।येक्लो महिलालाइ सबैले हेपेर हटाइयो । धन्यवाद !
Yek damai ramro prashna ko jabaf
inspiration mam🙏🙏