प्रधानमन्त्रीविरूद्धको मुद्दा कसरी टुंगो लाग्ला ? Former CJ Sushila Karki in TOUGH talk

Поделиться
HTML-код
  • Опубликовано: 7 мар 2023
  • प्रधानमन्त्रीविरूद्धको मुद्दा कसरी टुंगो लाग्ला ? Former CJ Sushila Karki in TOUGH talk with Dil Bhusan Pathak
    #kantipurtvhd #ToughTalk #DilbhusanPathak
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : ruclips.net/user/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurtel...
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtelevision

Комментарии • 292

  • @kajigajmer4154
    @kajigajmer4154 Год назад +19

    सहि कुरा सुसिला मेम जनताको पिता अदलत हो निस्पक्स छानबिन गर्नु पर्छ पिडित ले न्याय पाउनु पर्छ

  • @urmilaacharya6854
    @urmilaacharya6854 Год назад +35

    १२ भाइ पत्रकार

  • @santoshkhanal2976
    @santoshkhanal2976 Год назад +33

    12 brothers in once man

  • @shovahamal-xr3cq
    @shovahamal-xr3cq Год назад +1

    एक दम ठिक भन्नू भयाे श्रीमानज्यूले धन्यवाद हजुरलाई नेपालकाे कानुन दुःखीकाे न्याए छैन हजुर

  • @king.messi55218
    @king.messi55218 Год назад +19

    12ko 1 Jana but I will respect sushi la karki

  • @kshitizshresthakalevut402
    @kshitizshresthakalevut402 Год назад +2

    थुक्क मुला झुक्केर १२ भाईको कार्यक्रम पो हेर्न पुगेछु यो पाप पखालिदेउ है भगवान

  • @junashreesmagarofficial
    @junashreesmagarofficial Год назад +3

    एकदमै राम्रो 100% सहि बोल्नुभो म्याम 🙏

  • @rohanshakya7593
    @rohanshakya7593 Год назад +7

    One of the best talk show episode I have ever watched.

  • @shyam3907
    @shyam3907 Год назад +11

    12 भाइ

  • @CDCANEPAL
    @CDCANEPAL Год назад

    अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका लागि पहुँच एक प्रमुख शर्त हो। पहुँचले उनीहरूको सामान्य गतिशीलता, सक्रिय जीवन, सार्वजनिक सहभागिता र स्वतन्त्र जीवनलाई बढाउँछ। यसले समावेशी विकासको प्रत्येक एजेन्डामा क्रसकट गर्दछ। यो अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त महासन्धि (UNCRPD) को मुख्य सिद्धान्तहरू मध्ये एक हो, किनकि अन्य सबै लेख र सान्दर्भिक प्रावधानहरू कार्यान्वयन गर्दा पहुँच सुनिश्चित गर्न आवश्यक छ। अपाङ्गता भएका व्यक्तिहरूलाई स्वतन्त्र रूपमा बाँच्न र जीवनका सबै पक्षहरूमा पूर्ण रूपमा सहभागी हुन सक्षम बनाउन पक्ष राष्ट्रहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अन्यसँग समान आधारमा भौतिक वातावरण, यातायात, सूचना र पहुँचमा पहुँच सुनिश्चित गर्न उपयुक्त उपायहरू अवलम्बन गर्नेछन्। सञ्चार, सूचना र सञ्चार प्रविधिहरू र प्रणालीहरू, र अन्य सुविधाहरू र सेवाहरूका लागि सहरी र ग्रामीण दुवै क्षेत्रमा जनताका लागि खुला वा उपलब्ध गराइन्छ।
    CDCA ले आफ्नो स्थापनादेखि नै वकालत पहल, क्षमता अभिवृद्धि र सचेतना अभिवृद्धि गतिविधिहरू मार्फत पहुँचका मुद्दाहरूलाई प्रवर्द्धन गर्दै आएको छ। पहुँचयोग्य पूर्वाधारको अभाव अपाङ्गता भएका व्यक्तिहरूको गतिशीलताको लागि प्रमुख बाधाहरू हो। अपाङ्गता भएका व्यक्तिहरूले अन्य नागरिकहरू जस्तै, विद्यालय, अस्पताल, बजार, कार्यस्थल र मनोरञ्जन केन्द्रहरू जस्ता सार्वजनिक सुविधाहरूमा पहुँच गर्न आवश्यक छ। अपाङ्गता भएका व्यक्तिहरू र सामान्य पहुँच भएका व्यक्तिहरूका लागि उनीहरूको मानव अधिकारको प्रवेशको बिन्दु हो।
    2021 मा, CDCA ले सिन्धुपाल्चोक जिल्लाका चार व्यक्तिहरूलाई उनीहरूको राम्रो गतिशीलताको लागि ह्वीलचेयर वितरण गर्यो तर पछि CDCA लाई थाहा भयो ती व्यक्तिहरूलाई अपाङ्ग मैत्री घर नहुँदा आफ्नै घरमा घुम्न गाह्रो भइरहेको छ, उनीहरूको परिवारका सदस्यहरू मध्ये कसैले तिनीहरूलाई ओछ्यानमा वा शौचालयमा लैजानुहोस्। त्यस्ता कारणले गर्दा अपाङ्गतामैत्री पूर्वाधारको बारेमा जनचेतना र निर्माण धेरै महत्त्वपूर्ण छ। CDCA ले ह्वीलचेयर वितरण गर्दा ह्वीलचेयर प्रयोगकर्ताहरूको घरको डिजाइनमा पनि ध्यान केन्द्रित गर्दछ र असक्षमता मैत्री घर निर्माण गर्न सचेतना जगाउने वा ह्वीलचेयर प्रयोगकर्ताहरू स्वतन्त्र रूपमा ओछ्यानमा वा शौचालयमा जान सक्ने र वरपरको वातावरणमा स्वतन्त्र रूपमा घुम्न सक्ने ठाउँमा कम्तीमा केही परिवर्तनहरू गर्न सिफारिस गर्दछ। तिनीहरुको घर। कानून र नीतिको कार्यान्वयनका लागि जिम्मेवार सार्वजनिक सेवकहरूलाई जनचेतना जगाउने र तालिम दिने काम स्थानीय सरकारहरूले पनि गर्नुपर्छ। हामीलाई अझ बढि सामाजिक चेतना चाहिन्छ जसले हामीलाई आफूलाई अरू कसैको जुत्तामा राख्न अनुमति दिन्छ भन्ने कुरा बुझ्नको लागि पहुँचयोग्यता भनेको शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई मात्र सरोकार राख्ने कुरा होइन, तर यो एकताको मनोवृत्ति हो जसले सबै सेवाहरूमा नागरिकहरूको निःशुल्क पहुँचलाई सक्षम बनाउँछ। हाम्रो समाजले अवसरहरू प्रदान गर्दछ र नागरिकको रूपमा उनीहरूको सबै अधिकारहरूको प्रयोग गर्दछ। नेपालले अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँच सेवासम्बन्धी केही नीति र कानूनहरू भए पनि कार्यान्वयन कमजोर छ। यसको मुख्य कारण नीतिहरू योजनाहरू र लगानीहरूद्वारा पछ्याइएको छैन र कानुनी प्रावधानहरू लागू गर्न प्रयासहरू नगरिएका छन्। अपाङ्गता क्षेत्रमा काम गर्ने गैर-नाफामुखी संस्थाको रूपमा हामीले सचेतना अभियानहरू मात्र चलाउन सक्छौं तर अपाङ्गतामैत्री पूर्वाधार निर्माण/निर्माण गर्नु सान्दर्भिक कानून/नीतिहरू संघीय र स्थानीय सरकारको हातमा छ।

  • @gautamlok8924
    @gautamlok8924 Год назад +77

    धेरै पछि 12 भाइ मध्ये एक भाइ को शो हेरियो त्यो पुनि सुसिला कार्की को उपस्तिथि भएको ले गर्दा

    • @Pardeshi.-q
      @Pardeshi.-q Год назад +1

      🤣🤣🤣डिप्रेसनमा हुनु हुन्थ्यो रे के😂

    • @samratlamichhane6035
      @samratlamichhane6035 Год назад

      😂😂😂😂

    • @bhuwankarki2441
      @bhuwankarki2441 Год назад

      13rau bhai Rabi😂

    • @kalikapandey9340
      @kalikapandey9340 Год назад

      धन्यवाद 🙏

    • @digamale5364
      @digamale5364 Год назад +1

      हो है मैले पनि शुशिला कार्कीको उपस्थितिले

  • @sarojrai154
    @sarojrai154 Год назад

    महिला ले बुझ्नु पर्ने कुरो साथै लिंग भेद लाई बढ़ाबा दिने राजनीती कस्तो हो! बुझन गारोह भयो! जेठो भाईको सराहनीय काम

  • @deenanathacharya2743
    @deenanathacharya2743 Год назад +1

    सबैलाई न्याय दिनुपर्दछ। सुशीलादिदीको कुरा सही हो।

  • @bhaktalimbu7791
    @bhaktalimbu7791 Год назад +1

    धेरै राम्रो अन्तरबार्ता ,shreeman ju ko!

  • @kalikapandey9340
    @kalikapandey9340 Год назад +1

    धन्यवाद 🙏

  • @dalbahadurthapa5729
    @dalbahadurthapa5729 Год назад +3

    यो १२ भाइ भन्ने थाहा पाए पछि त यसको अनुहार हेर्यो की आची खुवाउन मन लाग्यो। हा थु १२ भाइ घूस खाएर बोल्ने यसलाई हेर्यो की रिस ले आगो बल्छ मन मा। यस्ता सोसकी हरुले जनतामा भ्रम छरेका छन्। जनताले भाटे कारवाही गर्नु पर्छ यस्ता दलाली लाई 😡😏😡😏

  • @thamale4508
    @thamale4508 Год назад +5

    राम्रो अन्तरबार्ता दिनु भयो धन्यवाद मेम्🙏🙏

  • @krishnachhetri9437
    @krishnachhetri9437 Год назад +2

    यो पाठक पनि १२ भाइ मध्यको एक रहेछ त्यसैले यसले पार्टिका झोलेका जस्ता कुरा गर्छ!शुसिला श्रीमानले सहि भन्नुभएको छ।

  • @niks5925
    @niks5925 Год назад +6

    1/ 12 bhai

  • @meghanathbhattarai6865
    @meghanathbhattarai6865 Год назад +2

    बाह्र भाई

  • @Shayamaacharya
    @Shayamaacharya Год назад

    JayshreemanNarayan,
    Ati Aananda Dayak Barta.

  • @govindalohani2061
    @govindalohani2061 Год назад +2

    प्रतिशत छुट्याएर होईन,सक्षम जो छ उसैले नेतृत्व गर्नुपर्छ चाहे महिला होस चाहे पुरुष होस!

  • @rajendrashakya8396
    @rajendrashakya8396 Год назад +1

    समय सान्दर्भिक बहस......I like it

  • @girmagar7972
    @girmagar7972 Год назад +1

    Dherai ramro kura ko uthan garnu bhayo dubai janalai dhanyebad namaskar hjr

  • @dipakthapa2736
    @dipakthapa2736 Год назад +11

    आज बल्ल जेठो भाइले राम्रो गेस्ट बोलाएछ,

  • @birendrathapa4931
    @birendrathapa4931 Год назад +9

    12 भाइ मध्य एक हौ

  • @prajapatikoirala9442
    @prajapatikoirala9442 Год назад

    सही वीचार

  • @dochn8370
    @dochn8370 Год назад

    🙏🙏🙏

  • @janakkc4661
    @janakkc4661 Год назад

    सुशिला श्रीमानको बिचार साह्रै तथ्यपरक छ। हो, नेपालको आजको अवस्धा ज्यादै टीठलाग्दो छ। राजनीतिक दलको आड भएन भने केही काम गर्न सकिँदैन। एक दलको कार्यकर्ताले अर्को दललाई सत्रु बराबर देख्ने परम्परा बिकास भै रहेको छ। अवसर दिंदा आफ्नो दलकोलाई मात्र अवसर दिने र अर्को दलकोलाई ढिम्किन समेत नदिने परिपाटी छ। आज देश ज्यादै अन्यौलग्रस्त अवस्थामा रहेको छ। राज्यका अंगहरु दिनप्रतिदिन कमजोर हुँदै गइ रहेका छन। देश र जनताको चिन्ता लिने भन्दा आफ्नो र आफन्तको स्वार्थ मात्र हेर्ने गरिन्छ। राष्ट्रको महत्वपूर्ण निकायहरूलाई पनि स्वार्थको आडमा लथालिङ्ग बनाउन कुनै बाँकि राखिँदैन। राजनीतिक दवदवाले सबै क्षेत्र तहस नहस बन्दैछ। शिक्षा स्वास्थ्य कृषि उद्योग धन्दा रोजगार आदिको अवस्था दिन प्रतिदिन खस्कँदो छ। यही अवस्था रहिरहने हो भने देशमा कुनै पनि बेला संकट ननिम्तेला भन्न सकिँदैन। सुशिला श्रीमानको स्पष्ट र तथष्ट बिचारलाई सलाम गर्नु नै पर्छ। प्रस्तुति रोचक छ।

  • @Shreejana_Bhandari
    @Shreejana_Bhandari Год назад +2

    यो दिल भुसण भन्ने मान्छे बोल्दा कति सरल भल्लादमी लाग्थ्यो तर मानब रुपि दानव रहेछ 12 भाइको नाइके

  • @prajapatipandey2599
    @prajapatipandey2599 11 месяцев назад

    Badly sry to everyone, am here today only to watch this epic legend interview

  • @aakashpokhrel5807
    @aakashpokhrel5807 Год назад +12

    12 Vai media😂🤣

  • @arjunraip
    @arjunraip Год назад +13

    So inspiring person respected ma'am.. Thank you so much for sharing so much inspiring wonderful practical and understanding mutual understanding words. We will always look upto your journey.

  • @BCRaai
    @BCRaai Год назад +1

    Very nice .. 💐💐💐

  • @sitadevkota7741
    @sitadevkota7741 Год назад +17

    She is a strong woman.

  • @Pardeshi.-q
    @Pardeshi.-q Год назад +2

    माइलो भाइ अब तिमी बृद्ध भत्ता खायर बस
    काम छैन देशको चौथो अङ्ग्को अपमान नगर 😂😂

  • @surajadhikari2640
    @surajadhikari2640 Год назад +13

    यिनी १२ भाइ मध्यकै भाइ केटो हुन यिनी ।।

  • @ramhimrung1889
    @ramhimrung1889 Год назад +1

    Ekdam Sahi vannu vayo

  • @kajipariyar5065
    @kajipariyar5065 Год назад +11

    अति राम्रो बहस 🙏🙏

  • @sunitapaudel164
    @sunitapaudel164 Год назад +1

    नालाएक १२ भाइ मध्येको याे पत्रकार पनि 1 हाे है

  • @bikram574
    @bikram574 Год назад

    Good thinking hajur

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot Год назад +1

    १२ भाई मध्यको यो पनि मेन पात्र हो।
    यो कान्तिपुर ले डा सुरेन्द्र केसी लाई किन अवसर दिदैन मुला?

  • @bijayashresthakc2436
    @bijayashresthakc2436 Год назад

    Inspiring

  • @ramkhatiwada6870
    @ramkhatiwada6870 Год назад +3

    Maile hajur ko program herna xodi sakeko thiye but when she is on program ani matra hereko..

  • @sangamshree4011
    @sangamshree4011 Год назад

    Congratulations for your thought but its hard to implimented. Lets hope It will be work. Truth is always Bitter.

  • @yamunapradhanang5303
    @yamunapradhanang5303 Год назад

    लघुकथा : समानुपातिक
    - यमुना प्रधानाङ्ग'मुना'
    समाजबाट हेपिएका दलित समुदायको उत्थान कसरी गर्न सकिन्छ भन्ने कुराले सधैँ चिन्तित रहने जुझारु महिला हुन्, हिरा विश्वकर्मा ।
    घरको अवस्था कमजोर भएकै कारण उनले दु:ख गरेर आइएसम्म पास गरेकी हुन् ।
    आफ्नो समुदायको हकहितका लागि आवाज उठाउँदै आइरहेकी उनको
    एकदिन एउटा पार्टीमा आबद्ध साथी सुमन शर्मासँग भेट भयो ।
    "साथी ! तिमी कुनै पार्टीमा आबद्ध छौ ?" सुमनले सोध्यो ।
    "छैन, म कुनै पार्टीमा पनि आबद्ध छैन ।" हिराले भनिन् ।
    "तिमीले व्यक्तिगत तर्फबाट ज्यान लगाएर आफ्नो समुदायको लागि काम गरिरहेका छौ । तर पनि तिमीहरूको समुदाय माथि उठ्न सकिरहेको छैन । उठ्न नसक्नुका मुख्य कारणहरू शिक्षा र चेतनाको कमी हो भने गरिबीको कारण पनि हो । तिमी हाम्रो पार्टी मार्फत आफ्नो समुदायको आवाज बन्न सक्छौ । हाम्रो पार्टीमा आऊ, स्वागत छ ।" सुमनले भने ।
    "तिमीले राम्रो कुरा गर्यौ, साथी ! मलाई के लाग्छ भने नि ! तिमी जुन पार्टीको भए पनि मलाई फरक पर्दैन । हामी व्यक्ति असल हुनुपर्छ । व्यक्ति-व्यक्ति असल भए न पार्टी असल हुन्छ ।" हिराले भनिन् ।
    "मैले बुझेर नै मेरो पार्टीमा प्रवेश गरेको हुँ । यसमा तिमी ढुक्क हौ । मेरो पार्टीको मान्छेले गल्ती गरेमा त्यसको विरोध गर्ने क्षमता ममा छ, गर्छु पनि ! तिमी आजै हाम्रो पार्टीको टिकट लेऊ । शुभ काममा ढिला किन ?" भन्दै छ महिना अगाडि टीकट दिएका थिए, सुमनले ।
    उत्पीडनमा परेका महिला, दलित, अल्पसङ्ख्यक, जनजाति आदिलाई शासन व्यवस्थामा समान सहभागिता र अवसरलाई सुनिश्चित गर्न समानुपातिकको व्यवस्था गरिएको हो भन्ने कुरा हिरालाई राम्ररी थाहा थियो ।
    चुनाव पछि समानुपातिकमा आफ्नो नाम आउँछ भन्नेमा उनी आश्वस्त थिइन् । उनलाई दिइएको आश्वासन विपरित ठुला पहुँच पुगेका व्यक्ति तथा नेताकै श्रीमती समानुपातिक कोटामा पारिए ।"
    रचना मिति : २०७९/०८/२८

  • @kpchapagain6977
    @kpchapagain6977 Год назад +1

    निक्कै चित्तबुझ्दाे कार्यक्रम हेर्नपार्याे । अतिथिले पनि चित्तबुझ्दो उत्तरदिनु भयाे ।

  • @yogendrapariyar2333
    @yogendrapariyar2333 Год назад +2

    १२ भाइको जय होस 😁😁😁

  • @bibashneupane1157
    @bibashneupane1157 Год назад +7

    Bycott kantipur

  • @bipinbhattarai3218
    @bipinbhattarai3218 Год назад +1

    यो 12 भाई को लङ्गौटी को सुन्न त मन थिएन तर शुशिला कार्की ज्यू आउनु भएको रहेछ र मात्रै।

  • @lokghale8059
    @lokghale8059 Год назад +1

    safal naari ko paxi purus pani hudo raixa salaam xa hjr ko srimaan lai

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 Год назад

    काठमाण्डौ महानगर पालिकाका मेयर बालेन शाहले इन्डियन चलचित्र हरु काठमाडौ महानगर पालिका भरि सन्चालन हुन नदिने निर्णय जुन गरे त्यो सिङ्गो नेपालकै स्वाभिमानमा गर्व गर्ने गरि कार्य गरे जुन कार्य सम्बन्धित निकायले र सरकारले गर्नैपर्ने थिये तरपनि गर्न सकेनन सलाम छ बालेन शाह लाई र पोखराका मेयर शाहव लाई ।

  • @pritamregmi940
    @pritamregmi940 Год назад +2

    प्रखर बक्ता सुसिला दिदी 🙏🙏🙏

  • @devrajbhandari4025
    @devrajbhandari4025 Год назад +2

    अमोग मिसनमा लाअगेकी मुन्छे थुतुनो नै नराम्रो

  • @bidyasubedi679
    @bidyasubedi679 Год назад +1

    Excellent views of former CJ Karki. Criminal minded politicians always want to influence the justice system (supreme court and other courts) so that such politicians are excused their crimes. This is totally against the rule of law which is very shameful. The real professional lawyers should strongly defend the ethics of fair justice system and strongly support the "separation of power".

  • @bhuwankarki2441
    @bhuwankarki2441 Год назад

    Great interview

  • @yamunapradhanang5303
    @yamunapradhanang5303 Год назад +2

    🌷🙏❤️ नमन ! यहाँहरुमा
    निकै राम्रो कार्यक्रम । राम्रो कुरा आएको छ।

  • @avishekpandey4477
    @avishekpandey4477 9 месяцев назад

    बदमास न्यायाधिसलाइ कार्वाही दिने अधिकार जनताको पोल्टामा दियौ भने कार्यन्याइन दुई मिनेटमा हुनेछ तेसैले झुन्डिएर पदमा लम्पसार पर्ने नैतिक अधिकार कस्ले काध थापेकोछ होला?

  • @babitapaneru3971
    @babitapaneru3971 Год назад

    राम्रो वहस

  • @bikashrai2601
    @bikashrai2601 Год назад

    Wow what a great question? And answer

  • @nepalentertainment5560
    @nepalentertainment5560 Год назад +1

    12 bhai bade bhaiya

  • @harimarasini4282
    @harimarasini4282 Год назад +1

    परमादेश दिनुमा यिनको पनि समर्थन थियोे।

  • @kiranmaharjan619
    @kiranmaharjan619 Год назад +3

    12 bhai

  • @avishekpandey4477
    @avishekpandey4477 9 месяцев назад

    सम्विधानको सर्वोच्चतालाइ पालना गर्दछु र गराउने सस्थामा कार्यगर्ने जिम्मा लिने ब्यक्तिनै निकम्मा भएर राजनिती सिन्डिकेटमा नियुक्ती हुने ब्यक्ती कदापी स्वतन्त्र र निश्च्पश्च्य कदापी हुनै सक्दैन।तेसैले स्वतन्त्र र निश्च्पश्च्य न्यायालयको इस्थापना गराउने प्रणगरौ।

  • @apekshyaghimire3945
    @apekshyaghimire3945 Год назад +1

    Sarai ramroo vanuvayo mam🙏🙏🙏🙏

  • @avishekpandey4477
    @avishekpandey4477 9 месяцев назад

    अपराधिले अपराध लुकाउन र छिपाउन सर्वोच्च न्यायाधिस नियुक्ती गर्ने हुनपनि तिनै न्यायाधिस तयार हुने अनि न्यायालयको गतिविधी उपर टिकाटिप्पणी गर्ने कस्तो खालको बहसहो टाइम पासको सज्ञा दिनमात्र सकिनेछ।

  • @madhugurung2219
    @madhugurung2219 9 месяцев назад

    Very nice kuar sushila karki ko

  • @jenisbk391
    @jenisbk391 Год назад +2

    जेठो भाई को छोरो बल्ल देख्न पाइयो by by

  • @ramjisingthakuri469
    @ramjisingthakuri469 Год назад +1

    12 Bhai

  • @chandrabc1984
    @chandrabc1984 Год назад

    12भाइ पत्रकार ले भारतिय नागरिक कैलास सिरोहिया को नागरिकता को समाचार कहिले बनाउछ?

  • @rajramkafle1370
    @rajramkafle1370 Год назад +2

    12 भाइ बहिस्कार छ

  • @bishalthapamagar7495
    @bishalthapamagar7495 Год назад +9

    Susila Ji I respect you but ( 12 brothers in one brother)

  • @laxmikhadka4718
    @laxmikhadka4718 Год назад

    लाखौ जनता निर्दोसि ले पाय सजाय जति माओबादिले गरेकार्बाइ तेस्को नब्बे असि % निर्दोसि जनताले गुमाय बेर्थ ज्यान हामिले पनि पयौ मानसिक यातना यो सबै राज्यपक्षे बाटभयको थियो यस्कोजिम्मा कस्ले लिने ? कस्लाइ जेलराख्ने ? कार्वाइ दोहोरो लक्षेलाइ हुनुपर्छ यदि कर्वाइ हुनेभय |

  • @amritaGhorasaini-fd6jb
    @amritaGhorasaini-fd6jb Год назад

    त मानिस होइन त लाई हेर्न आयको होइन १२बाइ मध्ये त यक होस सुशीला दि दि लाई हेर्न हो

  • @chakramahat5148
    @chakramahat5148 Год назад +1

    मानिय जि पनि बिकाउ हुन

  • @navarajadhikari5436
    @navarajadhikari5436 Год назад +7

    सम्नित पुर्व प्रधानमन्त्री ज्यु प्रति हार्दिक नमन 🙏
    प्रश्तोता ज्युमा धेरथोर कान्तिपुर काङ्निष्टमय भएको देखिएको छ तर अतिथिको रुपमा भरसक संमालिएर उत्तर दिँदै हुनुहुन्छ
    म पनि एउटा जवाफ दिन्छु हैत
    ५००० त उनले मारेका अरुलाई पनि उनैले मर्न पठाएका त हुन नि तेसैले लगभग २०००० मृत्यु र बेपत्ताको जिम्मेवारी त २०५२ सालदेखि मान्छे मार्ने उद्योग चलाउने ले सुरु गरेको नभए साहि नेपाली सेना र नेपाल प्रहरीले खोलेको होइन नि मान्छे मार्ने उद्योग त
    तेतिबेला हल्ला चल्ने गरेको थियोे ज्ञानेन्द्र र प्रचण्ड एउटैहो तर यथार्थमा अाज लागेको कुराचै सेर बहादुर र प्रचण्ड को सिद्धान्त चै एउटै रहेछ मान्छे मार्ने र देशमा अस्थिरता बडाउने बिषयमा धन्यवाद

    • @pushparajadhikari674
      @pushparajadhikari674 Год назад

      मित्र पुर्व प्रधानमन्त्री होइन पुर्व प्रधानन्यायाधीश हुनुहुन्छ सुशीला कार्की। धन्यवाद,

  • @nabinpantha4364
    @nabinpantha4364 Год назад +9

    Jai rabi

  • @Raj-um9lh
    @Raj-um9lh Год назад +1

    Hello 12 Vhai

  • @kaji3079
    @kaji3079 Год назад +3

    Moela ma ghiyan komi vayera ho 100% Moelalai adhikar dine ho vane yo desh bata chora manxe jhola bokera banarash tira laghe huncha

    • @gangathing1755
      @gangathing1755 Год назад

      हैट सबै छोरा मान्छे त जानू पर्दैन होला है ।

  • @roshanpokharel9013
    @roshanpokharel9013 Год назад +8

    12 vai patrukar😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @avishekpandey4477
    @avishekpandey4477 9 месяцев назад

    न्यायाधिसको पदभार ग्रहण गरेर दलाल गर्ने न्यायाधिसलाइ कार्वाही गर्न नसक्ने कदापी नेपाल र नेपाली जनताहरुको प्रधान न्यायाधिस हुनैसक्दैन।

  • @ramupadhayay7297
    @ramupadhayay7297 Год назад

    No comment, we all need to realize what is truth. Follow the steps to your dignity.

  • @shovahamal-xr3cq
    @shovahamal-xr3cq Год назад

    नमस्कार श्रीमानज्यू मैले न्याए पाईन हजुर

  • @kashimaharjan6373
    @kashimaharjan6373 8 месяцев назад

    Very good hatyra prachandra li jele haluneprce

  • @bijaykrshrestha
    @bijaykrshrestha Год назад +9

    १७००० को परिवारलाई अलिकति भएपनि न्याय पाउँने भएँ भएको अवस्थामा एउटा व्यक्तिको अहमको लागि खारेज गरिदिनु पर्ने ??????? असम्भव ।

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi9514 Год назад

    Dherai jaso le faisala garnu huncha insafhoina ....... Great honourable mafam Sushil Regmi kath 8

  • @maheshdhakal2442
    @maheshdhakal2442 Год назад +1

    गजब पत्रकारिता

  • @northpole1674
    @northpole1674 Год назад

    Rapid fire round मा आशा गरेको जवाफै आएन । खालि मन पर्छ, मन पर्छ । मन पर्छ कि पर्दैन भनेर सोधेको हो र ? मन पर्ने र नपर्ने त अगाडिकै प्रश्नमा गइसकेको थियो त । आशय राम्रो भएको बोल्ड महिला त हो तर त्यत्रो प्रधान न्यायाधिस भइसकेको मान्छेको वाक्पटुता शूण्य लाग्यो । एउटा वाक्य पूरा नभई अर्कै विचारको अर्कै वाक्य प्वाक्क बिचमा जोडेर बोल्दिरहिछिन् । सुन्नेलाई धीतै मर्दैन । न्यायाधिसहरू त बोल्ने कलामा माहिर हुनु पर्ने होइन र ?

  • @bhojarajpoudyal7104
    @bhojarajpoudyal7104 Год назад

    she is true woman who thinks just socialisation and women

  • @nabindhungel3427
    @nabindhungel3427 Год назад

    श्रीमानको कुरा सहि हो।

  • @karnasunam5942
    @karnasunam5942 Год назад

    🙏🙏🙏🙏

  • @shovahamal-xr3cq
    @shovahamal-xr3cq Год назад

    लमजुङको केश हाे तिलक राज पाण्डे हुदा फैसला भएकाे अहिले आएर एमालेकाे नेता तर भर्ष्टले गदार् दुःख दिईय

  • @sannanisapkota6845
    @sannanisapkota6845 Год назад

    पढेलेखेका बिद्दवान ,बुद्दिजिवि सँसकारि ब्यक्तित्वसँग सहकार्य गरि अघि बढेकाे भए याे देश काे कायपलट हुनेथियाे।बिडम्वना मूर्ख दानव सत्तामा जादा ,जस्ताे आफू तेस्तै त लान्छन्!

  • @Bharatachhamnepal
    @Bharatachhamnepal Год назад +2

    सर अब हजुरकाे अन्तरबार्ता रवि सरलाई पनि ल्याउनु पर्याे

    • @sanjabasnet1659
      @sanjabasnet1659 Год назад

      K leunu yesle khedo khaneko X ab laj hunu paro ni 12 vhae lae

  • @jojokaila9301
    @jojokaila9301 Год назад

    ११ भाई धीन लागदो भाइरस

  • @remantakhadka9615
    @remantakhadka9615 Год назад +1

    याे बारभाई खासई रामराे पुत्रकार ह‌ैन

  • @umesh-hn7uk
    @umesh-hn7uk 8 месяцев назад

    ,, समानुपातिक उम्मेदवार मा नातावाद ,पतनिवाद, हुदा अदालत ले यसलाई एउटाउनु मिलछ या मिल्दैन,,

  • @bhagawandhakal1455
    @bhagawandhakal1455 Год назад +1

    १२ भाइ को बिगबिगी सुरु।

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 Год назад +8

    सबभन्दा ठुलो चोर भाई आफ्नै अनुहार हेर्ने की एक पटक!

  • @yubarajthapa2552
    @yubarajthapa2552 Год назад +1

    शुशिला म्याडमको अन्तरबार्ता भनेर 12 भाई मध्यको 1 भाईको ईन्टबियु हेरीयो आज माओवादीका झाेलेहरुले सुन केही सीक शुशिला म्याडमको अनतरबार्ता