डा बाबुराम भट्टराई (पुर्ब प्रधानमन्त्री ) संग गर्नु भएको जातको प्रस्न अन्तर क्रिया कार्यक्रम अति विशेष ,बर्तमान समाजले भोगिरहेको विभेद बारे सान्दर्भिक छ !यसले सवैमा चेतना ल्याउन सकियोस् यहालाई शुभकामना छ राजेश सर !
पहिलो कूरा त डा. बाबूराम भट्टराई ज्यू ऊहाँ स्वयम एक बिध्द्वान मान्छे अनी जातिय बिभेद को अंत्यहूनूपर्छ भन्ने धारणा राख्ने पनी, शाथमा हाम्रो देशको महानायक ज्यू । आजको एपिसोड खास मज्जाको हूने आशा लियको छू ।।
@HAR HAR MAHADEV थुक्क मुजि माचिक्ने राणिको रगत कुन दिन तलाई तेरो बाउले तलाई जन्मायेछ अहिले तेरो आमाले आफुलाई धिकार्दै छ होला थुक्क तेरो बोल्ने शैली येहि हो पाजि
@HAR HAR MAHADEV तेरो बाउको गेणा ओई पाजी तलाई यो कार्यक्रम रुचि लाग्दैन भने तलाई कस्ले हेर्न भनेयो किन हामी दुनियालाई गाली गर्दै हिड्छस रियेल आईडी बाट आईजन कार्यक्रम पूरा हेर्न राम्रो छत बिनाकारण किन जुस्मन बन्न खोज्ज्छस
@HAR HAR MAHADEV दोस्त येसरी गाली नदेन यार आज देखि त मेरो असल साथी भैस तेरो साथ कैले छोड्ने छैन भन्न यार यो प्रोग्रामा तलाई किन मन परेन अनि फेस्बुक आईडी देत
@HAR HAR MAHADEV त खाते साचिक्कै कुन दिन तेरो बाउले आमाको पुतिमा चिक्नु पर्ने ठाउमा चाख्मा चिकेछ त्यही भयेर त आज येस्तो भैइस याद गरेस है राणिको बान कन्डम फुटेर जन्मेको रहेछस मुजि
राजेस दाइ लाई सलाम छ ।अत्यन्तै राम्रो विषय बस्तु लाई समेट्नु भयो । देस भरी यो कार्यक्रम मार्फत दलित तथा गैर दलित हरुमा भेदभाव विरुद्ध को चेतना फैलिने छ ।
मैले पनि दलित सम्बन्धि `समान्तकाे अावाज` भन्ने कार्यक्रम चलाएको थिए ,अाज नेपाली चलचित्र अयनकाे महानायक राजेश हमालले याे कार्यक्रम चलाउदा निकै खुशि लागि सलाम छ हजुरलाई,यी र यस्ता कार्यक्रम राज्य स्तरबाट गरेर छुवाछूत अन्त्य गर्नु पर्छ।।।
राजेश हमाल दाई उमेर को हिसाले म तपाईलेको छोरा सम्मान को छु।तपाईंको यो कार्यक्रम असाध्यै राम्रो छ।यो कार्यक्रम मा मैले हाल प्रधानमन्त्री सगॅ को कुराकानी कहिले सुन पाउछु?अगि बड्नु दाई यसमा सबै नेपाली को साथ को जरुरी छ।🙏🙏🙏👏👏👏👏👏
Really appreciate Programs... अंतर मनबाट लाखौँ लाख सलाम अनि सम्मान छ हजुरलाई हाम्रो देशको महा महा महा महा महानायक राजेश हमाल सार ज्यु।।।TO BE HONEST AND CONTINUE SIR... GOD BLESS YOU RESPECT RAJESH SIR..
हैट तेत्तिक्कै यो मान्छे पडेर डाक्टर भको रहेनछ उत्तर दिने शैली निकै कडा र साथ्मा महानायेक जस्तो बिद्दान ब्यक्तिको सोधे अनुसार को उत्तर दिनु भनेको चान चुन कुरो होईन येदि साचिक्कै देश बिकाश गर्ने हो भनेत बाबुराम नै चाहिन्छ जस्तो लाग्छ है मलाई साथिहरु कि कसो
यो साला आतंककारी डकुराम देश र जनता भडुवा हिजडा हिजो आफ्नै सहयात्री आतंककारी प्रचन्डे ले किक हानेर लखेतेको त्यसै होइन, नया शक्ति खोलेर आफै बिलायो साला अहिले मदेश धोती को गुला खेलाउन पुगेछ कुन दिन लात हानेर खेडाउनेछ, हिजो जनयुद्ध मा दलित आफ्नै पार्टी को दलित लाई त्यस्को घर भित्र पस्न र पानी खान नदिएको पुर्बाअतन्ककारी को न्युज हेरेर बिर्सेछ मुजी ले,अझै डाकुराम कै सपोर्त गर्दैछ झोले हरु
सहि बाबुराम,,बाबुराम ले गलत भन्यो भनेर कसैले आलोचना गर्छस भने,,बाबुराम को जत्तिको हैसियत मा पुग खाते हरु,,slc board first 7 ओटा sub . pHD गरेर देखा अनि बाबूराम को अगाडी मुख पर्न जा खातेहरु,,मुजि बाबुराम को बारेमा jpt बोल्ने सब मुजिहरु RIP ,,baburam always great💞💕💕💕
100% मा 200% सहि बाबुराम ले मजा संग बुझेको छ गहिरो रुप ले दलित को पीडा,,,,राजेश हमाललाई राजेश परियार भन्दिनु पर्छ मान्छेको दिमाग मा असर परिहाल्छ,,,,त्यसैले यो दलित भन्ने शब्द घिणित छ,,,,,,,शब्द मात्र change hunuparchh,,सोच त्यत्तिकै फरक भैहाल्छ,,,,
Hawa jasto Rajniti ko mahanayak re!!!lasj lagchha ki nai?????Yasta kuraute ko kura sunnu chhaina.Mukh ma Ram Ram bagalima chhura.Janta lai jhuto nataak dekhauchha
I love this programme, there should not be any discrimination between any tribes and we must not be suffering from this past legacy on this 21st century. People need to change their mentality and treat everyone equally, remove the word DALIT, it is not required at all. respect to both personality............
12 barsa ghunra ma rakheni bango bhaneko yahi ho 17000 marda ni bole ko yahi ho kina subash Sarki tapai desh ko neta banna saknu hunna aaru le gardela ra khaula bhane jun tapai hami ma bharam xa yasaile dukha payaka xau yo chor baburam aphno kursiko lagi j pani garne chor ho kina pade lekheko ko anpad jasto kura gareko
तपाईँ हरु लाई मनै देखि धन्यवाद। मानिस मा दुई जात मात्र हुन्छ। हाम्रो देशमा शिक्षा को अभाव छ। यो धमॅ बाटै आएको हो। बिदेश मा यस्तो हुँदैन तर रग भेद छ। मान्छे भन्दा ठुलो अरु जात कुनै पनि हुँदैन।
महानायकजी ले उठाउनु भएको प्रश्न: एकदम सहि छ। तर, यस्ता बिदेशी महादलालीहरु कहाँ गएर यो प्रश्नको उत्तर खोज्नुनै दुर्भाग्या हो। यो कार्यक्रमको सरुवात बौद्धिक व्यक्तित्वहरु बाट सुरु गरेको भए उत्तम हुन्थ्यो कि। मेरो धारणा🙏
जातिय छुवाछुत सम्बन्धि अवस्थालाई उजाँगर गर्ने यस कार्यक्रमलाई मेरो सलाम छ । सबैले समान हकसहित बाँच्ने अधिकार पाउनुपर्छ । हैन भने देश कहिल्यै उँभो लाग्दैन । यसको लागी राजेश दाई प्रति मेरो पुरा आदर छ ।
संविधान बाट नै यो दलित शब्द नै खारेज गर्नुपर्छ शब्द सुन्दानी रगत तातो हुन्छ जय होस महानयक हजुर को बाबुराम भट्टराई सर को कुरा एकदम ठिक छ मानिस ठुलो दिलले हुन्छ जातले हुदैन चेतना भया मोहदये ज्युहरु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@@narayanparsad9489 baburam Ra prachanda milera marksbadko niti bokera janayudha suru gare , pachi sarkarma padh napayepaxi afnai samjbadi party kholeka xan, tyo janayudha le bokeko niti Ka goyo , kna party badalnipryo bar bar
Wow Sarai ramro lagyo Mero manparne neta Dr baburam vattai ra mahanayk rajesh hamal bichko yo uchit kurakani atini ramro lagyo tesmadhypani 2 janani ucha highstepko uhaharu deskai afno2 thauma best hunuhunx uhaharu 2 janalaini hardik naman ajhai ramro t sodheko prasna ra Dr ji le dinuvako qs ko jawaf Sarai dami lagyo uhako soch haru bichar haru thik x Tara uha jasto manxelai yo desma safal huna nadeko t Matra samantibad soch harule ho Tara pani Dr ba... Ji ko sochai Lai 100% ma tq vanna chahanxu🙏🙏👍👍
हजुर दुवैको कुरा राम्रो छ राजेश सर बाबुराम पुर्व प्रधानमन्त्री ज्यु मलाई पनि लाग्छ याे दलित भन्ने सब्द निकाल्नु पर्छ जुन दलितले पाउने सुविधा छ सबैको अार्थिक अवस्था हेरेर सबै जातले पाउन र कुनै पनि जातमा छुवाछूत नहाेश अाफ्नाे जात सबैलाई प्याराे छ मलाई काेसैले कामि भन्छ खुशी लाग्छ तर छुवाछूत गर्दा दुखा लाग्छ
राजेश सर दलित वर्ग माथि भएका विभिन्न प्रकृतिका सोषण ,अत्याचार ,हत्या र हिंसा बारे समाज लाई सचेतना गरउने जुन ससक्त अभियान गरि रहनु भएको छ यहालाई धेरै धेरै धन्यवाद। दलित समुदाए बाट अवस्यनै विभिन्न संघर्स भै नै रहेको छ तर अझै पनि यस क्यान्सर रोग जस्तै कुनै न कुनै रुपमा देखा परि रहने , एक्काइसौ सताब्दिको युगमा पनि मान्छे मान्छे बिचमा छुवाछुत र बिवेध हुनु भनेको अति नै पिडादाई हो।
देश लाई छुवाछुत र बिवेध मुक्त देश बनाउने अबको अभियान भनेको देश भित्र का कुना काप्चामा रहेका गाउ, टोल र साना देखि ठुला सहर सबै छेत्रमा सबै सचेत नागरिक चाहे दलित वा गैर दलित दुवै समुदाए एक जुट भएर यस अपराधिक कुकर्म बिरुद्धमा जोडतोडका साथमा चेतना जगाउदै अघि बडनुको विकल्प छै। साथै सरकारका सबै गाउ ,नगर ,प्रदेश , केन्द्रका प्रतिनिधिहरुले साच्चै नै देश लाई बिकाश र सम्वृद्धिको गतिमा अगाडी बढाउने हो भने पहिलो कार्य भनेको नै यस छुवाछुत र बिवेध रुपी रोग लाई उपचार गरि निर्मुल पार्नु पर्दछ जुन दलित एबं सम्पूर्ण र नेपाली को लागि ठुलो साथ् हुनेछ। दलीत् सब्द भन्ने बित्तिकै अति नै घृणा ले भरिपुर्ण भएको सब्द हो जस्तो लाग्छ र साथै कसै कसै लाई यो मागी खाने भाडो पनि भएको होल। त्यसैले यो भन्दा र सुन्दा नै होच्याउने सब्दलाई परिवर्तन गरि उत्पीडित वर्ग भनि सम्बोधन गर्दा उत्तम हुन्छ जस्तो लाग्छ र यस नाम को बिसयमा पनि छलफल चलाई दिन हुन बिनम्र अनुरोध गर्दछु।
One of the nice show, यो जातिय विभेदमा परिवर्तन आउनुभनेको विस्तारै मानसिकतामा, सोचमा परिवर्तन ल्याउनु हो, यस्को लागी केहि समय त लाग्छ नै। अहिले हेर्नेहो भनेपनि केहि हदसम्म पहिले को comparison मा सोचमा, व्यवहारमा परिवर्तन आएको छ। मेरो हजुरबुवाको जुन तरिकाको जातिय सोच थियो, मेरो बुवाको छैन, त्यसैगरि बुवाको तुलनामा मेरो छैन, हामी पाछिको generation अझ परिवर्तन हुदै जान्छ। क्रांति सबै कुरामा एकैचोटि हुन सक्दैन । जातियताको नाममा घर्मनै खराब हो भन्न चै मिल्दैन,
कलाकार क्षेत्रको महानायक राजेश हमाल र नेपाली राजनीतिको महान नेता डा.बाबुराम भट्टराई । यि दुबै राष्ट्रको अमुल्य गहना हुन । यिनिहरु ज्ञान, स्पष्ट भिजन भएका र गहन अध्यन गर्ने प्राज्ञिक ब्याक्ती हुन । देश र जनताले नचिन्नु बिडम्बना
म बाहुन पनि यो बाबुराम भट्टराईले भन्नुभएको बिषयमा सकारात्मक पक्षमा छु । अाउँदा दिनहरुमा बाबुराम भट्टराई लाई मेरो तर्फबाट तन मन धनले सहायता गर्नेछु , धन्यबाद
जातिय विभेद बिरुद्ध माहानायक राजेश हमाल ले पुराउनु भयको योगदान लाई सलाम छ देशमा छिटइ जातिय विभेद को अन्ते होस र सम्पूर्ण नागरिक सचेत बनउ पुराना रुडि बादि त्यागउ ।
Yo varkhar turi ma vutla palauna thaleko bacha ho, yesko writing herda kheri, aile yesko Bela halka ufrine ho, social media ma matra bhukney ho, ek boot vetepaxi mugi tham ma auxa
🇳🇵सर्वप्रथम त जातको प्रश्न कार्यक्रम सन्चालन गर्नु हुने महानायक राजेश हमाल ज्यु र पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई ज्यु मा धन्यवाद व्यक्त गर्दछु। समाजमा विभेद अन्त्य क्रान्तिको माध्यमबाट गर्नुपर्छ भनेर क्रान्तिका नारा गित गाएर बन्दुक बोकेर कयौंले बलिदान दिए तर पनि अझै विभेद छुवाछूत को जरा फैलिदै गयो अहिलेको शिक्षित र प्राविधिक युगमा आएर पनि मान्छेले मान्छेले छोएको खानु हुदैन भनेर एउटा धार्मिक अन्धविश्वासका कारण जति नै बिश्वमा प्राविधिक युग आएपनि हाम्रो समाजमा मानसिकता चिन्तन परिबर्तन हुन सकिरहेको छैन र कुनैपनि धर्ममा लेखिएको छैन होला कि मान्छेले मान्छेलाई भेदभाव गर्नुपर्छ भनेर त्यसैले धार्मिक अन्धविश्वास त्यागौ र हाम्रो जन्मभुमि नेपाल र हामि नेपाली भन्ने भावना सदैव स्मरण गरौ।। 🇳🇵🇳🇵"जननि जन्मभुमिश्च स्वर्गदपि गरियसि"।🇳🇵🇳🇵
Mr. Hamal is stepping up to furnish the incomplete of Maoist revolt outcomes regarding the Dalit issues created by extreme Manubadi political raaj in Nepal. He would be awarded by the people once the issues would be corrected and implemented in the society. This award would be more honourable than his previous film supper star award. All the best ahead Mr. Hamal salute you !!!
राजेश हमाल र बाबुराम भट्टराई जिन्वाद ।।तपाईंहरु जस्तो नेता याे समाज परिवर्तनकाे लागि अति जरुरी छ।
राजेश सर को प्रस्तोता स्वभाव मन पराउने यता हाजिर गरम है । धन्यवाद
अब यो भिडियो तेरेनिङ नम्बर 1 मा जान्छ भन्ने मलाइ बिस्वास छ
वाह !! सुन्दा रमाइलो लाग्ने मलाई अहिले सम्मकै मन परेको कार्यक्रम 🙏🙏
जातको प्रश्न न छुटाई हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ
म पनि छु
Ma pani
Thaha voye deki mo ni heri nai rachu
✋✋
Ma pani
डा बाबुराम भट्टराई (पुर्ब प्रधानमन्त्री ) संग गर्नु भएको जातको प्रस्न अन्तर क्रिया कार्यक्रम अति विशेष ,बर्तमान समाजले भोगिरहेको विभेद बारे सान्दर्भिक छ !यसले सवैमा चेतना ल्याउन सकियोस् यहालाई शुभकामना छ राजेश सर !
बास्ताबिक हिरो राजेश हमाल र दलित बारे आवाज उठाउनु हुनि डाक्टर बाबुराम भट्टराई ज्यु प्रति मेरो नमन
Veru good 👏👏👏👏👏👏👍️👍️ akdum ramro kura डाक्टर बबुराम भट्टराई
Ma rajesh dai ko nmbr one fan hum hjur ni??
@@manishgrg7546 hor pls subscribe garnus la malai
Me 2
राम्रो कार्यक्रम । डा सापको बौद्धिक तर्क । वहाँ फेरि प्रम भएको हेर्ने मन छ।
पहिलो कूरा त डा. बाबूराम भट्टराई ज्यू ऊहाँ स्वयम एक बिध्द्वान मान्छे अनी जातिय बिभेद को अंत्यहूनूपर्छ भन्ने धारणा राख्ने पनी, शाथमा हाम्रो देशको महानायक ज्यू । आजको एपिसोड खास मज्जाको हूने आशा लियको छू ।।
@HAR HAR MAHADEV थुक्क मुजि माचिक्ने राणिको रगत कुन दिन तलाई तेरो बाउले तलाई जन्मायेछ अहिले तेरो आमाले आफुलाई धिकार्दै छ होला थुक्क तेरो बोल्ने शैली येहि हो पाजि
@NB NB यो अत्ति बोलेपछी मैले मुख छाडेको हो सर मलाई माफ गर्नु है येस्को नाम्म पनि छैन फेक हो फेक को पछि नलागौ
@HAR HAR MAHADEV तेरो बाउको गेणा ओई पाजी तलाई यो कार्यक्रम रुचि लाग्दैन भने तलाई कस्ले हेर्न भनेयो किन हामी दुनियालाई गाली गर्दै हिड्छस रियेल आईडी बाट आईजन कार्यक्रम पूरा हेर्न राम्रो छत बिनाकारण किन जुस्मन बन्न खोज्ज्छस
@HAR HAR MAHADEV दोस्त येसरी गाली नदेन यार आज देखि त मेरो असल साथी भैस तेरो साथ कैले छोड्ने छैन भन्न यार यो प्रोग्रामा तलाई किन मन परेन अनि फेस्बुक आईडी देत
@HAR HAR MAHADEV त खाते साचिक्कै कुन दिन तेरो बाउले आमाको पुतिमा चिक्नु पर्ने ठाउमा चाख्मा चिकेछ त्यही भयेर त आज येस्तो भैइस याद गरेस है राणिको बान कन्डम फुटेर जन्मेको रहेछस मुजि
राजेस दाइ लाई सलाम छ ।अत्यन्तै राम्रो विषय बस्तु लाई समेट्नु भयो । देस भरी यो कार्यक्रम मार्फत दलित तथा गैर दलित हरुमा भेदभाव विरुद्ध को चेतना फैलिने छ ।
respect to both of you😍😍
महानायक " राजेश हमाल " साच्चै महानायक र डा. बाबुराम भट्टराईले सहि भन्दै हुनुहुन्छ
Bhattarai ले ठिकै भनु भाछ दलित शब्द नै खारेज गर्नुपर्छ म कामीहुनुमा गर्व गर्छु तर दलित शब्दमा चै होइन
सहि सहमत
100% right
कामी भन्ने शब्द पनि सामन्ती शासकहरुले काममा दलन गरेर राखेको हो मुल जाति बिश्वकर्मा हो।
कामी हुनुमा गर्ब गर्ने होइन मुल जाति बिश्वकर्मा हो।
बल्ल खोजेको कुरो पाए हजुर म संविधान बाटै नै यो दिलित मात्रै हैन दलित जनजाति आधिवासी भन्ने शब्द नै खारेज गरि नेपाली भन्ने गराै भन्ने भनाइ मेरो सदा छ
समतामूलक कार्यक्रम धेरै राम्रो लाग्यो।आशा छ पक्कै चेतना परिवर्तन गर्नेछ।
डा, बाबुराम भटराइ सर महान सोच हुनुभएको ब्यती हुनुहुन्छ। उहाले भनुभएको कुरा हरु सबै सहि छन।
मैले पनि दलित सम्बन्धि `समान्तकाे अावाज` भन्ने कार्यक्रम चलाएको थिए ,अाज नेपाली चलचित्र अयनकाे महानायक राजेश हमालले याे कार्यक्रम चलाउदा निकै खुशि लागि सलाम छ हजुरलाई,यी र यस्ता कार्यक्रम राज्य स्तरबाट गरेर छुवाछूत अन्त्य गर्नु पर्छ।।।
धेरै राम्रो कार्यक्रम छ यो कार्यक्रमलाई निरन्तरता दिदै जानू जरुरी छ।जातको प्रस्न लाई सफलताको कामना।
Wauuuu mahanayeko super star...jiu ko episode na chutai Herne Jati yeta hajir garum hai sathi haru...🙏🙏🙏🙏🙏🙏🙏🙏
राजेश हमाल दाई उमेर को हिसाले म तपाईलेको छोरा सम्मान को छु।तपाईंको यो कार्यक्रम असाध्यै राम्रो छ।यो कार्यक्रम मा मैले हाल प्रधानमन्त्री सगॅ को कुराकानी कहिले सुन पाउछु?अगि बड्नु दाई यसमा सबै नेपाली को साथ को जरुरी छ।🙏🙏🙏👏👏👏👏👏
बाबुराम सरको यो प्रसङ्ग चाहिँ मन पर्यो है।
Really appreciate Programs... अंतर मनबाट लाखौँ लाख सलाम अनि सम्मान छ हजुरलाई हाम्रो देशको महा महा महा महा महानायक राजेश हमाल सार ज्यु।।।TO BE HONEST AND CONTINUE SIR...
GOD BLESS YOU RESPECT RAJESH SIR..
बौद्धिक ब्याक्तित्व भनेको यस्तो हुनुपर्छ कुरा सुन्दा पनि आनन्द आउने यहाँहरु दुवैजनालाई धन्यवाद
महानायक र डा: बाबुराम भट्टराई जिन्दबाद🤝❤️🤝
हैट तेत्तिक्कै यो मान्छे पडेर डाक्टर भको रहेनछ उत्तर दिने शैली निकै कडा र साथ्मा महानायेक जस्तो बिद्दान ब्यक्तिको सोधे अनुसार को उत्तर दिनु भनेको चान चुन कुरो होईन येदि साचिक्कै देश बिकाश गर्ने हो भनेत बाबुराम नै चाहिन्छ जस्तो लाग्छ है मलाई साथिहरु कि कसो
@राज कूमार सिहँ हजुर्को छ होलानी त पैलो भिडियो हेर्नू सर अनि बोल्नु क्या
यो साला आतंककारी डकुराम देश र जनता भडुवा हिजडा हिजो आफ्नै सहयात्री आतंककारी प्रचन्डे ले किक हानेर लखेतेको त्यसै होइन, नया शक्ति खोलेर आफै बिलायो साला अहिले मदेश धोती को गुला खेलाउन पुगेछ कुन दिन लात हानेर खेडाउनेछ,
हिजो जनयुद्ध मा दलित आफ्नै पार्टी को दलित लाई त्यस्को घर भित्र पस्न र पानी खान नदिएको पुर्बाअतन्ककारी को न्युज हेरेर बिर्सेछ
मुजी ले,अझै डाकुराम कै सपोर्त गर्दैछ झोले हरु
सहि बाबुराम,,बाबुराम ले गलत भन्यो भनेर कसैले आलोचना गर्छस भने,,बाबुराम को जत्तिको हैसियत मा पुग खाते हरु,,slc board first 7 ओटा sub . pHD गरेर देखा अनि बाबूराम को अगाडी मुख पर्न जा खातेहरु,,मुजि बाबुराम को बारेमा jpt बोल्ने सब मुजिहरु RIP ,,baburam always great💞💕💕💕
@@amritrk8565 SIR🇳🇵🇳🇵😘😍❤️❤️🙏🙏
100% मा 200% सहि बाबुराम ले मजा संग बुझेको छ गहिरो रुप ले दलित को पीडा,,,,राजेश हमाललाई राजेश परियार भन्दिनु पर्छ मान्छेको दिमाग मा असर परिहाल्छ,,,,त्यसैले यो दलित भन्ने शब्द घिणित छ,,,,,,,शब्द मात्र change hunuparchh,,सोच त्यत्तिकै फरक भैहाल्छ,,,,
I really appreciate for this program..
Rajesh daai really a savage person ...
His words r really heart touching ...the way he speak is really awesome 😊😊😍
धेरैधेरै धन्यवाद महानायक राजेश हमाललाई, दलित अधिकारका लागि चिन्ता र चासो भयपनि समाधानको लागि बाबुराम भट्टराइसॅग पनि सहि र सर्वमान्य दृष्टीकोण रहेनछ।
फिल्म क्षेत्रको महानायक राजेश दाइ, राजनीति क्षेत्रको महानायक डा:बाबुराम भट्टराई 🙏
Testo atankakari baburam Aja mahanayak rey😒😒😒
@@subigyalamichhane1363 tero ta baburamko jhath jatiko pani aukat chhaina ke gali garchas
Mahanalayak
Mahanalayek baburame
Hawa jasto Rajniti ko mahanayak re!!!lasj lagchha ki nai?????Yasta kuraute ko kura sunnu chhaina.Mukh ma Ram Ram bagalima chhura.Janta lai jhuto nataak dekhauchha
एकदम राम्रो कार्यक्रम 🙏
राजेश हमाल र बाबुराम दुबै बौद्धिक मान्छे हुनुहुन्छ यो आभियान लाई सफल पार्नुपर्छ 🙏🙏👍️👍️
सबै जातजाती मीलेर काम गर्नू पर्छ सबै मीलेर नेतृत्व गर्नू पर्छ भन्ने एकमात्र नेता बाबूराम ।
I love this programme, there should not be any discrimination between any tribes and we must not be suffering from this past legacy on this 21st century. People need to change their mentality and treat everyone equally, remove the word DALIT, it is not required at all. respect to both personality............
धेरै राम्रो बिचार बाबुराम जि को ।।।
पढेलेखेको मान्छेको सोच्नै महान् सरै चित्त बुझ्दो जवाफ आयो बाबुराम सर बाट
सलुट छ।
Your excellent performance is an inspiration to all keep the great work!
12 barsa ghunra ma rakheni bango bhaneko yahi ho 17000 marda ni bole ko yahi ho kina subash Sarki tapai desh ko neta banna saknu hunna aaru le gardela ra khaula bhane jun tapai hami ma bharam xa yasaile dukha payaka xau yo chor baburam aphno kursiko lagi j pani garne chor ho kina pade lekheko ko anpad jasto kura gareko
जननेता, राजनेता तथा नेपाली राजनीतिको महानायक : डा. बाबुराम भट्टराई र नेपाली फिल्मी उद्योगको महानायक : राजेश हमाल बिचको अन्तरसंवाद निकै दमदार छ।
बाबुराम भट्टराई त्यागि नेता हो । उहाँको बिचारमा म सहमत छु।
तपाईँ हरु लाई मनै देखि धन्यवाद। मानिस मा दुई जात मात्र हुन्छ। हाम्रो देशमा शिक्षा को अभाव छ। यो धमॅ बाटै आएको हो। बिदेश मा यस्तो हुँदैन तर रग भेद छ। मान्छे भन्दा ठुलो अरु जात कुनै पनि हुँदैन।
महानायकजी ले उठाउनु भएको प्रश्न: एकदम सहि छ। तर, यस्ता बिदेशी महादलालीहरु कहाँ गएर यो प्रश्नको उत्तर खोज्नुनै दुर्भाग्या हो। यो कार्यक्रमको सरुवात बौद्धिक व्यक्तित्वहरु बाट सुरु गरेको भए उत्तम हुन्थ्यो कि। मेरो धारणा🙏
वाबुराम भन्दा बौद्धिक अरु को देख्नु भयो र मेडम।
अत्यन्तै राम्रो कार्यक्रम सलुट राजेश हमाल सर🙏🙏🙏🙏🙏🙏🙏
Thank you so much for bringing dr. Baburam bhattarai ❤️
Thnku baburam bhattarai baba
Wow so nice pic baii Kuwait baii 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊✊✋✋✋✋✋✋✋👍👍👍👌👌
धन्यवाद महानायक राजेश हमाल ज्यु तपाईंले धेरै राम्रो कार्यक्रम बनाउनु भएको लागि
हाम्रो सान हाम्रो महानायक 🧡🧡🧡🙏
नेता मध्य मनपर्ने नेता बाबुराम भट्टराई 🙏
जातिय छुवाछुत सम्बन्धि अवस्थालाई उजाँगर गर्ने यस कार्यक्रमलाई मेरो सलाम छ । सबैले समान हकसहित बाँच्ने अधिकार पाउनुपर्छ । हैन भने देश कहिल्यै उँभो लाग्दैन । यसको लागी राजेश दाई प्रति मेरो पुरा आदर छ ।
दुबै जना नेपालको लागि अति आबश्यक पर्ने मानिसहरु हुन।
अत्यन्तै प्रगतिशील विचार वाबुराम भट्टराई ज्यूको
बाबुराम जस्तो बिध्वान्लाई उज्येलमा पारियो वा परियो/"तर बाबुरामलाई चिन्ननसक्नु नेपाली जन्तालाई अभिसाप हुनेछ /"
@राज कूमार सिहँ oe ta kp ko teso vaya🤔🙄🙄
@@anujparajuli5302 हो हो
चिनेकाे रछस पाखण्डी
,right 100%
Bahun xetri matra nachineko ho baatab ma gaiko mut khane tapare haru le
बौध्दिक चेतनामा उठेका दुबै जनामा सलाम छ।
पहिले अाफै बाट शुरु गरौ परिवार समाज अनि राष्ट्रमा परिबर्तन हुन्छ होला।
राम्रो मान्छे लाई नेपाल मा दबाइन्छ बाबुराम जत्तिकै खुबी भाको नेता नेपाल मा अरु कुनै नेता छैनन् र हुदैनन् पनि अब को ईन्टरभियु यश कुमार को हेर्ने मन छ
Sahi ho tei vayar ta pm hudaa 40 lakha lai nagarikta becheyo varuram kami le
I want to
Yo indian dalali ho jaat ko kura gari janatama varam matra ... Baburam kaami bhattrai
hαtчαrα ααtαnkkααrí dαkurαm 👎🏿
@@desertrose3407 😠😠😠😠
संविधान बाट नै यो दलित शब्द नै खारेज गर्नुपर्छ शब्द सुन्दानी रगत तातो हुन्छ जय होस महानयक हजुर को बाबुराम भट्टराई सर को कुरा एकदम ठिक छ मानिस ठुलो दिलले हुन्छ जातले हुदैन चेतना भया मोहदये ज्युहरु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
केपी शेरे प्रचण्डे यि कुकुरहरू भन्दा त
बाबुराम अलि ठिक लाग्छ ।
Sahi
Galat ho
@@blackjack4939 केको गलत बाबुरामको सोच र ती भ्रष्टाचारि देश द्रोहीको सोच धर्ती आखाशको फरक छ
@@narayanparsad9489 baburam Ra prachanda milera marksbadko niti bokera janayudha suru gare , pachi sarkarma padh napayepaxi afnai samjbadi party kholeka xan, tyo janayudha le bokeko niti Ka goyo , kna party badalnipryo bar bar
@@blackjack4939 बाबुरामले तेहि नीति लागू गर्न खोजेको थियो तर प्रचण्डे दलालले गर्दा हुन दिएन
महानायक भन्दा पनि मन प्रफुल्ल हुन्छ । वाह सलुट दाइ । 💪
Wow Sarai ramro lagyo Mero manparne neta Dr baburam vattai ra mahanayk rajesh hamal bichko yo uchit kurakani atini ramro lagyo tesmadhypani 2 janani ucha highstepko uhaharu deskai afno2 thauma best hunuhunx uhaharu 2 janalaini hardik naman ajhai ramro t sodheko prasna ra Dr ji le dinuvako qs ko jawaf Sarai dami lagyo uhako soch haru bichar haru thik x Tara uha jasto manxelai yo desma safal huna nadeko t Matra samantibad soch harule ho Tara pani Dr ba... Ji ko sochai Lai 100% ma tq vanna chahanxu🙏🙏👍👍
दुई महान बिद्वानको बिचार,,,,🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
दुई महान बिद्वान होइनन् , एक बिद्वान अर्का राज्नितिक इच्छाधारी विवेक गुमेका बिद्वान ।
Wow great job 👏 mahanayak 🙏 Rajesh Hamal 💞 daju 🙏dr.baburam vattrai
हजुर दुवैको कुरा राम्रो छ राजेश सर बाबुराम पुर्व प्रधानमन्त्री ज्यु मलाई पनि लाग्छ याे दलित भन्ने सब्द निकाल्नु पर्छ जुन दलितले पाउने सुविधा छ सबैको अार्थिक अवस्था हेरेर सबै जातले पाउन र कुनै पनि जातमा छुवाछूत नहाेश अाफ्नाे जात सबैलाई प्याराे छ मलाई काेसैले कामि भन्छ खुशी लाग्छ तर छुवाछूत गर्दा दुखा लाग्छ
मन पर्ने नेताका साथ
मन पर्ने महानहयक्🙏❤️
Please bring Singer: Yash Kumar on the show for extreme and radical conversations on the “Question of Cast”...!!! Thank you...!!!
राजेश सर दलित वर्ग माथि भएका विभिन्न प्रकृतिका सोषण ,अत्याचार ,हत्या र हिंसा बारे समाज लाई सचेतना गरउने जुन ससक्त अभियान गरि रहनु भएको छ यहालाई धेरै धेरै धन्यवाद। दलित समुदाए बाट अवस्यनै विभिन्न संघर्स भै नै रहेको छ तर अझै पनि यस क्यान्सर रोग जस्तै कुनै न कुनै रुपमा देखा परि रहने , एक्काइसौ सताब्दिको युगमा पनि मान्छे मान्छे बिचमा छुवाछुत र बिवेध हुनु भनेको अति नै पिडादाई हो।
देश लाई छुवाछुत र बिवेध मुक्त देश बनाउने अबको अभियान भनेको देश भित्र का कुना काप्चामा रहेका गाउ, टोल र साना देखि ठुला सहर सबै छेत्रमा सबै सचेत नागरिक चाहे दलित वा गैर दलित दुवै समुदाए एक जुट भएर यस अपराधिक कुकर्म बिरुद्धमा जोडतोडका साथमा चेतना जगाउदै अघि बडनुको विकल्प छै। साथै सरकारका सबै गाउ ,नगर ,प्रदेश , केन्द्रका प्रतिनिधिहरुले साच्चै नै देश लाई बिकाश र सम्वृद्धिको गतिमा अगाडी बढाउने हो भने पहिलो कार्य भनेको नै यस छुवाछुत र बिवेध रुपी रोग लाई उपचार गरि निर्मुल पार्नु पर्दछ जुन दलित एबं सम्पूर्ण र नेपाली को लागि ठुलो साथ् हुनेछ।
दलीत् सब्द भन्ने बित्तिकै अति नै घृणा ले भरिपुर्ण भएको सब्द हो जस्तो लाग्छ र साथै कसै कसै लाई यो मागी खाने भाडो पनि भएको होल। त्यसैले यो भन्दा र सुन्दा नै होच्याउने सब्दलाई परिवर्तन गरि उत्पीडित वर्ग भनि सम्बोधन गर्दा उत्तम हुन्छ जस्तो लाग्छ र यस नाम को बिसयमा पनि छलफल चलाई दिन हुन बिनम्र अनुरोध गर्दछु।
Wow I love Doctor Babu Ram’s saying thank u so much for that
yeti ramro antarbarta pahilo choti heryiyo dil khus
Two great leaders with great vision required for the country ❤️❤️
माहानायक ज्यू लाई सलाम छ।।यति राम्राे विषयलाई उठाउनु भयकाेमा।।।नमन छ।🙏🙏🙏🙏
एक दम राम्रो कायक्रम राजेस सर👍👍सबै हामी नेपाली है भन्ने सोच हुनु पर्छ
One of the nice show, यो जातिय विभेदमा परिवर्तन आउनुभनेको विस्तारै मानसिकतामा, सोचमा परिवर्तन ल्याउनु हो, यस्को लागी केहि समय त लाग्छ नै। अहिले हेर्नेहो भनेपनि केहि हदसम्म पहिले को comparison मा सोचमा, व्यवहारमा परिवर्तन आएको छ।
मेरो हजुरबुवाको जुन तरिकाको जातिय सोच थियो, मेरो बुवाको छैन, त्यसैगरि बुवाको तुलनामा मेरो छैन, हामी पाछिको generation अझ परिवर्तन हुदै जान्छ।
क्रांति सबै कुरामा एकैचोटि हुन सक्दैन । जातियताको नाममा घर्मनै खराब हो भन्न चै मिल्दैन,
भट्टराई ले सहि भन्नू भएको छ ।।।
दलितकाे मुद्दामा प्रतिष्ठित दुई गैर दलित विद्वानहरुकाे अन्तर संवाद लाई विशेष धन्यवाद।
Respect Rajesh hamal Sir👍👍 Hats up👍👍
Party👍👍✋✋ jai Janata Samaj badi Party( jasapa✊✊✊)
कलाकार क्षेत्रको महानायक राजेश हमाल र नेपाली राजनीतिको महान नेता डा.बाबुराम भट्टराई । यि दुबै राष्ट्रको अमुल्य गहना हुन । यिनिहरु ज्ञान, स्पष्ट भिजन भएका र गहन अध्यन गर्ने प्राज्ञिक ब्याक्ती हुन । देश र जनताले नचिन्नु बिडम्बना
म बाहुन पनि यो बाबुराम भट्टराईले भन्नुभएको बिषयमा सकारात्मक पक्षमा छु । अाउँदा दिनहरुमा बाबुराम भट्टराई लाई मेरो तर्फबाट तन मन धनले सहायता गर्नेछु , धन्यबाद
कार्यक्रम १ घण्टाको बनाउनु पर्यो राजेश सर, हेेर्न मन लाग्दा लाग्दै सकिएको थाहा नै हुदैन
जातिय विभेद बिरुद्ध माहानायक राजेश हमाल ले पुराउनु भयको योगदान लाई सलाम छ देशमा छिटइ जातिय विभेद को अन्ते होस र सम्पूर्ण नागरिक सचेत बनउ पुराना रुडि बादि त्यागउ ।
Rajesh dai pls continue this program don’t stop ✋
@HAR HAR MAHADEV hlw sir tapailey aafno dai ,baini lai pani yestai word use garnuhunxa ra bolda?
Yo varkhar turi ma vutla palauna thaleko bacha ho, yesko writing herda kheri, aile yesko Bela halka ufrine ho, social media ma matra bhukney ho, ek boot vetepaxi mugi tham ma auxa
dr baburam bhatrai n rajesh hamal g great karekaram chalaunu vayako xa hjr le very good 🙏🏻🙏🏻
great question and great answer 👍️👌
डाक्टर बाबुराम र माहनयक राजेश हमाल ज्यु को प्रस्तुति अति नै मन पर्यो , दुबैजना लाई धन्यवाद भन्न चहान्छु।
Great personality of Nepal 🙏🙏
धेरै राम्रो प्रस्न गर्नुभयो राजेस सर
Good revolution as a program.. , by rajesh sr, ..
Huge respect to Dr Bhaburam bhattarai., iam with your thoughts 🇳🇵.
🇳🇵सर्वप्रथम त जातको प्रश्न कार्यक्रम सन्चालन गर्नु हुने महानायक राजेश हमाल ज्यु र पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई ज्यु मा धन्यवाद व्यक्त गर्दछु। समाजमा विभेद अन्त्य क्रान्तिको माध्यमबाट गर्नुपर्छ भनेर क्रान्तिका नारा गित गाएर बन्दुक बोकेर कयौंले बलिदान दिए तर पनि अझै विभेद छुवाछूत को जरा फैलिदै गयो अहिलेको शिक्षित र प्राविधिक युगमा आएर पनि मान्छेले मान्छेले छोएको खानु हुदैन भनेर एउटा धार्मिक अन्धविश्वासका कारण जति नै बिश्वमा प्राविधिक युग आएपनि हाम्रो समाजमा मानसिकता चिन्तन परिबर्तन हुन सकिरहेको छैन र कुनैपनि धर्ममा लेखिएको छैन होला कि मान्छेले मान्छेलाई भेदभाव गर्नुपर्छ भनेर त्यसैले धार्मिक अन्धविश्वास त्यागौ र हाम्रो जन्मभुमि नेपाल र हामि नेपाली भन्ने भावना सदैव स्मरण गरौ।। 🇳🇵🇳🇵"जननि जन्मभुमिश्च स्वर्गदपि गरियसि"।🇳🇵🇳🇵
Mega super star ⭐️ Rajesh Hamal je wow great questions...
Mahanayek Rajesha hamal jiuuu lae Mero gorkhe saylut xa
Nepal should come up with more program of this kind.
Agree
बाबुराम जि को कुरा सुन्दा फेरि एकचोटी युद्द हुन जरुरी छ, बाबुराम जि तपाइँ हौसला दिनुस बाकी हामी आफै समाल्छौ ।🙏
Tait hawa kura nagara
Respect both of you.
Grateful for this program...!!!
यस्तो नेता यो जुनीमा कोही पाउन सकिदैन कति बौदिक बैज्ञानिक र माहान सोचका धनी।
You are great mr super star going go job 🙏🙏🙏
Namaskar Rajesh sir
Thanks for your harder questions and lovely voice love you from Pokhara.
जननायक महानायक राजेश दाई र बास्तबिक महानायक बाबुराम भट्टराई ज्युलाई हार्दिक नमन गर्दछु।
शिल्पकार दमाई हुनुमा गर्व गर्छु !
डाक्टर बाबुराम भट्टराई लाई हार्दिक धन्यवाद ,हो म पनि मान्छु नेपालमा जातीय भेदभावको मुल जरो हिन्दु धर्म नै हो,
Dr bhattarai is an intellectual powerhouse of our time!🙏🙏
Mr. Hamal is stepping up to furnish the incomplete of Maoist revolt outcomes regarding the Dalit issues created by extreme Manubadi political raaj in Nepal. He would be awarded by the people once the issues would be corrected and implemented in the society. This award would be more honourable than his previous film supper star award. All the best ahead Mr. Hamal salute you !!!
अबो गोरखा अनु भयो भने 100% गोरखाली जनता ले लखेट्नु हुन्छ। Dr. जि
राम्रो विचार रैछ माहा नाएक र पूर्व मन्त्री बाबुराम
Respect both of you
NEPALI MOVIE industry MAHA NAYAK RAJESH HAMAL & Baburam Bhattarai
Both of you great....proud of you
बबुराम ले राम्रो कुरा अनि काम गर्नु भयो