महानायकको व्यक्तित्व अगाडि जो कोहीलाई टिक्न गाह्रो रहेछ। महानायकको हिम्मतलाई नमन छ। कसैले आट नगरेको बिषयलाई देशको माझमा ल्याई दिनु भयो।यहाँको समुहलाई लाख धन्यवाद।
महानायक राजेश हमाल सर🙏❤️ हजुर यो देशको अब्बल व्यक्ती हुनुहुन्छ जो कोही हजुर को सामु मधुरो हुन्छन 🙏❤️ हामी सधैं हजुर को यस्तै program र movie को प्रतिक्षा मा छौ🙏🙏❤️❤️
बास्तमा राजेश हमाल महानायक होइनन् महामानब हुन यिनलाई कस्ले पो सम्मान गर्दैन चार पटक प्रधानमन्त्री भैसकेका शेर बहादुर देउवा देखि प्रहरी प्रमुख सम्म ढोका को गेट मै आएर सम्मान गर्छन् ।सार्है मन खुशी हुन्छ।😍😍😍😍😍
आज म आफैमा आफै खुसीछु किनाकी महानायक राजेश हमाल शेरबहादुर माथी भारी देखिनु भाछ एस्तो कलाकार सायद कुनै पनि फिल्मी छेत्रमा कमै हुन्छ्न नेपालको फिल्मी छेत्रत भाग्यमानी हो जस्ले राजेश हमाल जस्तो कलाकार पायो मेरो तर्फ देखि महानायक प्रति उच्च समान छ
कुराकानी सुन्दा एकातर्फ मन सारै गर्वले गदगद हुन्छ भने अर्कोतर्फ मन सारै दुःखित अनि रिस उठ्छ । सलाम छ राजेश हमाल जि हजुरले जसरी उत्तेजित, कठोर, वा प्रतिकारात्मक शैलीबाट नभई नम्र अनि सम्मानका साथ प्रश्न गर्नुभएकोमा तर हजुरको प्रश्नको जवाफमा एक लामो इतिहास बोकेको पार्टीका अध्यक्ष अनि लामो समयसम्म सत्ता सम्हालेका र चार चार पटक प्रधानमन्त्री बनेका व्यक्तिले डराएको अनि हतास hopeless भएजसरी जवाफ दिनु अनि अशिक्षा, गरीबी को करणलेपछि परे देशका कुना कुनामा शिक्षा पुर्याई रोजगारका अवसर श्रृजना गरी उनीहरूको आर्थिक स्तर माथि उकास्यो भने आफै बिस्तारै माथि उठ्न सक्छन् भन्नुको सट्टा बोल्न सक्दैनन् डराउँछन् , चुनावमा हारिने डरले उठ्न मान्दैनन् , प्रतिस्प्रधा गर्न सक्दैनन् डराउँछन् अनि त्यस्तालाई हाम्रो पार्टीले कोटा दिँदैन हार्छ भनेर जस्ता लाज नमानिकन लज्जास्पद जवाफ दिंदा लाग्छ अहिले सम्म दलित वर्ग तल पर्नुमा नेपाली कांग्रेस प्रमुख जिम्मेवार अनि दोषी छ।
महानायक राजेश हमालको स्वागत गर्न स्वयम काङ्ग्रेस सभापति तथा पुर्ब प्रधानमन्त्री ढोकामा आउनु भएको देख्दा महानायकको बर्चस्व कति रैछ भनेर अब त बुझ्यो होला रिस र डाहा गर्ने हरुले।यस्तो अरु कुनै आफै महानायक हु आफै मपाइ हु भन्ने कलाकारको छ?
यति मात्र हैन हजूर महानायक कोत विदेशका ठूलाबडा मान्छेहरू सम्म पनी पउच छ एउटा मात्र मान्छे जसको गरीब बाट लिएर ठूलाबडा मान्छे सम्म पउच तर भेदभाव भने कसैलाई गर्दैनन् त्यसैले त महानायक हुन्
जातको प्रश्न कार्यक्रम राम्रो लाग्यो । देशमा रहेको जातीय विभेद कति छ भन्ने कुराको प्रतिविम्ब झल्केको छ । यसले थोरै मात्रमा भए पनि जातीय विभेद, छुवाछुतको अन्त्य गर्न सक्ने छ भन्ने विश्वास लागेको छ । जातीय छुवाछुत पहिलेको तुलानामा कम भएको छ । तर यसैमा सन्तुष्ट मान्ने आधार भने छैन् । अझै पनि कुनै न कुनै रुपमा हाम्रो समाजमा यो विकृति विद्ययमान छ । यसको निर्मुलका लागि सबै जातीहरुको साथ, सहयोग र प्रतिबद्धता चाहिन्छ । शिक्षाले मात्र यो विभेदको अन्त्य हुँदो रहेन्छ । यसको उदाहरणको लागि आजको समाजलाई हेर्न सकिन्छ । आजको हाम्रो समाज शिक्षाको दर ७० प्रतिशतभन्दा पनि बढि रहेकोछ । त्यसैले यस्ता विभेद, छुवाछुत निर्मुल गर्न शिक्षाका साथै सचेतना, सहयोग र प्रतिबद्धताको खाँचो छ । यसमा राज्यको पनि भूमिका अहम हुन्छ ।
असाद्दै खुशी लाग्छ।येस अर्थले खुशी लाग्छकी महानायक,,राजेश सर तपाइले नेपाली बिभेद,जातिय भेदभाव किन? भन्ने जस्ता कुराहरुको उत्थान गर्दै कार्यक्रमबातै चालाएर पीडित जनताको मर्म,चित्त बुझाउन लागिपर्नु भोकोछ हरेक पीडितहरुको आसु पुछ्ने खाल्का अभियान्ता सुरु गर्नु भोकोछ प्रगाढ होस राजेश सर we appreciate much with us sir (one most off things don't understand.mr.sher bahadur deuwa what was speaking. how what he talk about? there is nothing as expectation for hem should be clear he's languages)
बहुसंख्यक दलित अशिक्षित र गरिबी को रेखा मुनि भएको हुनाले दलित आफै दलित का आवाज लाई गरुङ्गो बनाउन सक्दैनन् र अहिले काे अवस्था सम्म मा खासै प्रभावकारी देखिँदैन तसर्थ गैरदलित ले नै पछाडि परेको वर्ग लाई तान्नु पर्छ जुन महानायक राजेश हमाल ज्यू ले देखाउनु भएको छ।
Ek dum sahi but mero bichar k chha bhane dalit haru jati sabai le hami lai dalit bhanna painna bhanne but dalit sangh ( association) sthapana garne kina? Jaha pani ra jo pani dalit sangh ko adhaxya banna pauda garba garne but dalit bhanda ra dalit hum bhanda garba garna nasakne kina? Ki katai dalit ( garib ra asahaya) lai dalit banauna dalit ka aawaj uthaune ( so called dalit ) haru kei hat chha? Jo dalit bhaniyeka xan tini sabai le nepali shabda kos ma dalit shabda nei hataiyos bhanera pahal gatne? Sorry if i am wrong.
@@Ghost_Hunter...Dalit le Dalit bhanna chodne vandai Garda, Bahun le Bahun Vanna paila chodnu paryo. Top level bata suru vayepachi, ground zero samma pugincha 🙏
हजारौं यूग निश्फल गुज्री सकेपछि बाध्यतावश समय स्वंम फ्रश्फुटन भै आजको नेपाल देशमक्त समाज एकसाथ मिलाउ, मिलौं र सँपूर्ण समान शान्तभावना सृजना गर्नका निम्ति अपरिहार्य कार्यक्रम, 👍जातको प्रश्न👌 लाई हामी सबैद्वारा आत्मासाथ जुटाएर कार्यक्रम सफल पारौं। यूगौंदेखि मानव बिभेद छुवाछूत 👉जातको प्रश्न👈प्रश्फुटन भैसकको अबस्था हो यो। यसकारण सर्बाङ्ग मानव समान हौं स्वोंचका बुद्धिजिवी एवंम बिवेकशील हामी सबैले जाहा सुधार्नु औ सुध्रीनु छ, यसका लागि आवश्यक सकारत्मक छलफल वा बहश सभ्यरूपमा अगाडी बडाउँ।
नेपाली फिल्म जगतको महानायक तथा अहिलेको नयाँ विशेष कार्यक्रम "जातको प्रश्न" को प्रस्तोता राजेश हमला दाजु प्रती मेरो सलाम छ अथवा अबको प्रधानमन्त्री नेतृत्व दलित बाट हुन सकिन्छ कि
फोहोरी राजनीति गरेर माथील्लो ओदामा पुग्नु भएको त्यो पनि ४/४ पटक प्रम हुनु भएको शेर बहादुर देउवा र स्वच्छ रुपमा फिल्म करियारमा लाग्नु भएको महा नायक राजेश हमाल ज्यु को तुलना गर्दा प्रेष्टिज भन्ने कुरामा ओदाले होईन कि सहि सत्य कर्मको फल बाट प्राप्त भएको मान्यताको आधारमा सानै ओहोदा किन नहोस समाज,जन्ता र देशको लागि असल कर्म निष्ठता ब्यक्ति नै महान देखिने रहेछ।सलाम छ महा नायक राजेश हमाल ज्यु लाई यहाँको चौतर्फी प्रतिभाशाली प्रति🙏🙏🙏
अब भोट दिने बेला रुख र सुर्य हेर्ने अनि अहिले स्तर खोजेर हुन्छ सर? बौद्धिक व्यक्ति हरु ले पनि खोलेका छन् दलहरु तिनको हालत के छ? दोष उनिहरु लाई मात्र दिएर हुदैन खोत हामी हरु मा पनि छ।
तेतिकै महानायक को उपाधि दिइएको होइन, मनकारि, सम्पुर्ण पिछडिएका जाति हरु को एउटै आवज बनेर नेतृत्व गर्ने एक मात्र व्यक्ति , महानायक, महामानव राजेश हमाल 🙏🏻🙏🏻🙏🏻🙏🏻❣️❤️❤️
Really appreciate Programs... अंतर मनबाट लाखौँ लाख सलाम अनि सम्मान छ हजुरलाई हाम्रो देशको महा महा महा महा महानायक राजेश हमाल सार ज्यु।।।TO BE HONEST AND CONTINUE SIR... GOD BLESS YOU RESPECT RAJESH SIR..
The great mahanayak Rajesh Hamal He's all sense is right and he can understand see all at future about so that he's a great Nepali actor Rajesh Hamal. Thank you
यो कार्यक्रम बाट न्याय कसैले नपौल तर यस कार्यक्रम बाट यो थाह हुन्छ मान्छे लाई कति सम्म गारो कति सम्म हेपिनु परेको छ , कति सम्म कस्ट्कर जिबन बिताई रहेको छ्न , कति गारो छ भन्ने कुरा थाह हुन सबै लाई जरुरि छ आदरणीय महानायक राजेश हमाल लागाएत सबै लाई 🙏🙏🙏
जातको प्रश्न कार्यक्रम अलि फराकिलो बनाउनु पर्यो । कार्यक्रम दलित जातिमा मात्र सिमित देखियो । दलित भन्दा थुप्रै जाती उत्पीडित, विभेद र अन्यायका शिकार भएका छन् । उतातिर पनि ध्यान दिनुपर्यो । कार्यक्रमको सुरुवात एकदमै राम्रो छ त्यस्मा पन महानायक राजेश हमाल दाजुको कार्यक्रम संचालन गर्ने शैली एकदमै राम्रो छ ।
Rajesh hamal lai dekhera program herna man lagne ani shere deuwa la dekhera program herna man nalagne haru yata like garum na plz, respect for Rajesh hamal 🙏
Our Mahanayak Rajesh Hamal is giving awareness in the issue of caste discrimination..... Thank u whole team for such a great steps..... Let's eradicate caste system from our country and let's unite people and live as a family.
I would like to Salute Mr. Rajesh Hamal.He is very talented and humble person. He carryout main problems inside politics and such parties and organization .
We salute this step of Rajesh Hamal for the benefit of the society not only in the field of Nepali film but also in the contemporary issues of the society.
राम्रो कार्यक्रम :- आफ्नो प्रधानमन्त्रीत्व कालमा रास्ट्रीय दलित आयोग, रास्ट्रीय महिला आयोग लगायत उत्पिडीत न्यायिक निकाय गठन गरेर राम्रो काम गर्नु भएको छ शेरबहादुर देउवा ले !
So decent ,Humble personality of Rajesh Hamal in a highly imperative issue for the nation even with alz agressive Sher Bahadur Deuba . No hesitation to call him as Mahanayak . Hero of the Nation not only film industry .
हाम्रो माहानायक राजेश हमाल ज्यू तेसै ३ करोड नेपालीको माहानायक हुनु भएको हैन रहेछ, माहानायक ज्यू को अगाडि शेर बहादुर देउबा ज्यू गरुड को छायामा परेको शर्प जस्तै देखियो त बाबै !!! haatsss of you दाजै राजेश हमाल 🙏🙏🙏🙏
Rajesh Sir namaskar hajur le chalaunu bhaye Ko karya kram dherai boudik salin chha hajur lai dhanyabad tar sher b deuwa jasto byektiktyo le Uttar dinu bhayeko dekhda sarai dukh lagchha prajatantrik bhannu hunchha tar uha Ko yeti dherai galat yesari kasari samajik pariwartan hunchha malai ta yesari desh Bikash hun sakdaina
महानायक राजेस सर लाई सलुट छ । शेर जि को त कुरा नै बुजिदैन राम्रो सङ पाटी को लिडर सीप हुनुहुन्छ । पाटी लाई राम्रो सङ चलाय्मान गराउनु होला आउनी दिन मा ।।
Kunai Bela hajur ko najik sathi Toni Dai sangai aayera vetne mauka pako theya. Yo Naya bilkulai Tara samaj Bata falnu parne ghin lagdo kura Lai leyera program banunu vako xa so hats up u n wish u going long n bring positive in society.
Maile chaheko sapna pura vo tq rajesh sr, sudurpasim ma jatiy bibhed Ko lagi sudurpasim r sudurpasim kai neta sang prasn sodnu vo tqq so much sr, I heartily tqq, mahanayak rajesh sr,
अत्यन्त बौद्धिक , शालीन र अनुशासित व्यक्ति राजेश हमाल अनि कांग्रेस सभापति शेर बहादुर देउबा बीच भएको कुराकानीको विषय मन पर्यो । प्रश्न को उत्तर दिदा देउबा अलि हडबडाए पनि शुरूमा आफै ढोका सम्म लिन गएको दृष्य भने अत्यन्त राम्रो र स्वागत योग्य छ।
सहि भन्नू भयो सम्सद लक्ष्मि परियार ज्यु ले कि दलित जनजाती लगायत पिछडिएका वर्गहरुलाई समान रुपले पार्टीमा सामेल गर्यौ भने भाग खोसिने त्रास हुने भएकालेनै गर्दा नेपालमा यो अवस्था झेल्नु परेको छ।
सेरबाहादुर बाजेबोल्नु भाको तल लेखेर पनि राख्दिनु भाको भए राम्रो हुनि थियो ।मैले त कानै नसुनेको होकि के बुझ्नै सकिन 🤔🤔🤔 तर अब बाजेले बिश्राम लिनु पर्छ है ।
महानायक राजेस हमाल ले सुरुवात देखि गरेको प्रस्नको गम्भिर्यता , प्रश्नले धेरै एरिया छोयर खोजेको उत्तर अनि देउवा जि को जवाफ हेर्दा सुन्दा सारै दु:ख लाग्यो। प्रस्तोतालाई म गलत मानिससँग देश ,समाज अनि नागरिकसग जोडिएका गम्भीर प्रश्न गर्न पुगेकोमा ग्लानी देखिन्छ । नेपालमा धेरै पटक राज्यको बागडोर समालेको अनि ठुलो दलको अध्यक्षको बौद्धिकता ,चेतना,अनि गम्भीरता ,विशेषज्ञता को यस्तो स्वखलन देख्दा अरु दु:ख लाग्यो।पैसा नै सबैथोक हो रहेछ ,सक्छम ब्यक्तिले पार्टी नचलाउनु नै नेपाल का पार्टीहरुको र नेपालकै दुर्भाग्य हो।
एउटा बलियो पार्टिको नेतृत्व गर्ने नेता बाट भोगेको देखेको कुराको बारेमा भन्न नसक्नु सोधिएको प्रश्न को राम्रो सङ उतर दिन नसक्नु हामिले क का आधारमा यस्ता नेतालाई साथ दिन सकिन्छ् होला ? लाज लागेर आउछ
Malai Ni testai lagyo sir Aja bujhne manxe le afule vote diyeko haat katdiye hunxa Asta clear kura sodda Euta questions euta answer dinxan ta Buda hait
प्रस्न सोध्ने बोल्ने शैली राजेश सर संग सिक मुला प्रत्रुकार हो आहा मिठो बोल्ने सैले अनि कति मिठास पाराले प्रस्न सोध्ने तरिका राजेश दाइ सबै कुरामा फिट हुनु हुन्छ
Long Live Rajesh Hamal ji. Racial discrimination ( CHHUWACHHUT) is social evil, legal crime , and crime against humanity. There is one race that is human beings; there is one religion that is humanity; and there is one common home of humanity that is this beautiful breathing planet- earth. Nepalese politicians are somnambulist. Poor politicians are just fighting like cats and dogs for their petty interest. Education system must be transformed. And people must be educated properly. When we need blood we never ask race. People must awake to solve this social menace. Great Job Rajesh ji. Stay safe and healthy. Go ahead.
कति सजिलो छ है धनी धनी छ,गरिब गरिब छ भन्नलाइ सर हजुर...!! आज पनि नेपाल को कुना कुना धेरै ठाउँमा जग्गाको पुर्जा नहुने पनि धेरै छन,जो सङ सम्पत्तिको एक टुक्रानी जमिन छैन..! तपाईंहरु दलित दलित भन्ने मात्र हो खै त काम... अब कामी दमाई मात्रै पनि हैन,जुन सुकै जातका हुन, जुन सुकाइ धर्मका गरिब जनता लाई सिर लुकाउनेकि निमित्त घर बनाउने जग्गा कहिले दिने सरकार..??
शेर बहादुर जस्तो मान्छे यो देशको प्रधानमन्त्री हुनु नै दुर्भाग्य हो यो मुलुकमा । राजेश हमाल जस्तो महान व्याक्ति को अगाडि यिन तुच्छ को उत्तर कस्तो अचम्म ।
राजेश सर लाई मेरो नमस्कार छ 🙏🙏 हजुर ले राम्रो show चलाउनु भको मा धेरै खुशी लाग्यो 👍️🙏 यो बाहुन हरु ले भन्दा हाम्रा दलित जनजाति ले कुनै पनि पद मा बसेर राम्रो काम गरिरहेका छन सर तर काङ्ग्रेसका सामन्ती हरुले दिदैनन राम्रोसँग गर्न सर
यत्तिको हैसियत , अनुशासन शालीन बौद्दिक ब्याक्ति अरु कोहि छ र नेपाली सिनेजगत मा? फिल्मी काम ले मात्र माहानायक मानियको होईन सबै तिर फिट
Hero always hero
#bishnu bk g 💯 100% Right 🥰
Bishnu bk sir 100% right
100% सहि हो
Right
आहा ! यति मिठास अनि सौहार्दपुर्ण व्यबहार ,, नेपाली सिनेमा जगतका महानायक राजेश हमाल 3 करोड नेपाली का ढुकढुकि हुन,, Salute him 🙏🙏
🇳🇵🇳🇵✊✊🙏✍️✍️राजेश हमाल नेपाल को हिरो
महानायकको व्यक्तित्व अगाडि जो कोहीलाई
टिक्न गाह्रो रहेछ।
महानायकको हिम्मतलाई नमन छ।
कसैले आट नगरेको बिषयलाई देशको माझमा
ल्याई दिनु भयो।यहाँको समुहलाई लाख धन्यवाद।
महानायक राजेश हमाल सर🙏❤️
हजुर यो देशको अब्बल व्यक्ती हुनुहुन्छ
जो कोही हजुर को सामु मधुरो हुन्छन 🙏❤️
हामी सधैं हजुर को यस्तै program र movie को प्रतिक्षा मा छौ🙏🙏❤️❤️
😂😀😀😀
बास्तमा राजेश हमाल महानायक होइनन् महामानब हुन यिनलाई कस्ले पो सम्मान गर्दैन चार पटक प्रधानमन्त्री भैसकेका शेर बहादुर देउवा देखि प्रहरी प्रमुख सम्म ढोका को गेट मै आएर सम्मान गर्छन् ।सार्है मन खुशी हुन्छ।😍😍😍😍😍
100%
Seems those peoples are eagerly waiting for manayak to conduct interviews.
you really noticed the best part Pandey ge.
👌👌👍👍
Soi kuro
Sahi
राजेश दाइ एस्तो काईते मान्छेसङ कुरा गरेर देशमा केही पनि उपलब्धि हुन सक्दैन दाइ। दाई तपाईको कामलाई सलाम छ।
Dherai sahi kura
आज म आफैमा आफै खुसीछु किनाकी महानायक राजेश हमाल शेरबहादुर माथी भारी देखिनु भाछ एस्तो कलाकार सायद कुनै पनि फिल्मी छेत्रमा कमै हुन्छ्न नेपालको फिल्मी छेत्रत भाग्यमानी हो जस्ले राजेश हमाल जस्तो कलाकार पायो मेरो तर्फ देखि महानायक प्रति उच्च समान छ
कुराकानी सुन्दा एकातर्फ मन सारै गर्वले गदगद हुन्छ भने अर्कोतर्फ मन सारै दुःखित अनि रिस उठ्छ । सलाम छ राजेश हमाल जि हजुरले जसरी उत्तेजित, कठोर, वा प्रतिकारात्मक शैलीबाट नभई नम्र अनि सम्मानका साथ प्रश्न गर्नुभएकोमा तर हजुरको प्रश्नको जवाफमा एक लामो इतिहास बोकेको पार्टीका अध्यक्ष अनि लामो समयसम्म सत्ता सम्हालेका र चार चार पटक प्रधानमन्त्री बनेका व्यक्तिले डराएको अनि हतास hopeless भएजसरी जवाफ दिनु अनि अशिक्षा, गरीबी को करणलेपछि परे देशका कुना कुनामा शिक्षा पुर्याई रोजगारका अवसर श्रृजना गरी उनीहरूको आर्थिक स्तर माथि उकास्यो भने आफै बिस्तारै माथि उठ्न सक्छन् भन्नुको सट्टा बोल्न सक्दैनन् डराउँछन् , चुनावमा हारिने डरले उठ्न मान्दैनन् , प्रतिस्प्रधा गर्न सक्दैनन् डराउँछन् अनि त्यस्तालाई हाम्रो पार्टीले कोटा दिँदैन हार्छ भनेर जस्ता लाज नमानिकन लज्जास्पद जवाफ दिंदा लाग्छ अहिले सम्म दलित वर्ग तल पर्नुमा नेपाली कांग्रेस प्रमुख जिम्मेवार अनि दोषी छ।
ये हि कार्यक्रम दिपाले चलायो भने??मुन्द्रेको कमेडी सो चलाको जस्तो देखिन छ ! राजेश दाजु प्रती नमन✌️✌️✌️👍️👍️👍️
Dipa le timilae Khane Bela ma kheda ko jasari risayo ta 😅😅?
महानायकको महान काम हो यो सलुट छ। अब बाबुराम भट्टराई संग जातको प्रश्न गर्नको लागि अनुरोध गर्दछु।
महानायक राजेश हमालको स्वागत गर्न स्वयम काङ्ग्रेस सभापति तथा पुर्ब प्रधानमन्त्री ढोकामा आउनु भएको देख्दा महानायकको बर्चस्व कति रैछ भनेर अब त बुझ्यो होला रिस र डाहा गर्ने हरुले।यस्तो अरु कुनै आफै महानायक हु आफै मपाइ हु भन्ने कलाकारको छ?
1000000% right bro
Right👍️👍️
एउटा भलाद्मीले अर्को भलाद्मीलाइ गर्ने स्वागत हो l चाहे राजनीतिज्ञ होस्, कलाकार या डाक्टर या शिक्षक स्टाइल हुने ले गर्छन l
यति मात्र हैन हजूर महानायक कोत विदेशका ठूलाबडा मान्छेहरू सम्म पनी पउच छ एउटा मात्र मान्छे जसको गरीब बाट लिएर ठूलाबडा मान्छे सम्म पउच तर भेदभाव भने कसैलाई गर्दैनन् त्यसैले त महानायक हुन्
जातको प्रश्न कार्यक्रम राम्रो लाग्यो । देशमा रहेको जातीय विभेद कति छ भन्ने कुराको प्रतिविम्ब झल्केको छ । यसले थोरै मात्रमा भए पनि जातीय विभेद, छुवाछुतको अन्त्य गर्न सक्ने छ भन्ने विश्वास लागेको छ ।
जातीय छुवाछुत पहिलेको तुलानामा कम भएको छ । तर यसैमा सन्तुष्ट मान्ने आधार भने छैन् । अझै पनि कुनै न कुनै रुपमा हाम्रो समाजमा यो विकृति विद्ययमान छ । यसको निर्मुलका लागि सबै जातीहरुको साथ, सहयोग र प्रतिबद्धता चाहिन्छ । शिक्षाले मात्र यो विभेदको अन्त्य हुँदो रहेन्छ । यसको उदाहरणको लागि आजको समाजलाई हेर्न सकिन्छ । आजको हाम्रो समाज शिक्षाको दर ७० प्रतिशतभन्दा पनि बढि रहेकोछ । त्यसैले यस्ता विभेद, छुवाछुत निर्मुल गर्न शिक्षाका साथै सचेतना, सहयोग र प्रतिबद्धताको खाँचो छ । यसमा राज्यको पनि भूमिका अहम हुन्छ ।
बूढो आत्तिएर महानाएक सङ्ग नजर जुधाउन नसकेको अबस्था
🤣🤣🤣
Yes you are right
🤣🤣🤣🤣🤣
😂😂😂
😂😂😂😂
असाद्दै खुशी लाग्छ।येस अर्थले खुशी लाग्छकी महानायक,,राजेश सर तपाइले नेपाली बिभेद,जातिय भेदभाव किन? भन्ने जस्ता कुराहरुको उत्थान गर्दै कार्यक्रमबातै चालाएर पीडित जनताको मर्म,चित्त बुझाउन लागिपर्नु भोकोछ हरेक पीडितहरुको आसु पुछ्ने खाल्का अभियान्ता सुरु गर्नु भोकोछ प्रगाढ होस राजेश सर we appreciate much with us sir (one most off things don't understand.mr.sher bahadur deuwa what was speaking. how what he talk about? there is nothing as expectation for hem should be clear he's languages)
अब राजनीतिकमा लागेर देशको बिकास गर्नुपर्यो महानायक राजेश हमाल ज्यु।
aaba janu hunxa yo ta kastik matara ho hjr
अब केपि वलि संग interview लियकाे हेर्न चाहाँले जति एक हाैँ....🙋♀️🙋♀️🙋♂️🙋♂️
KP oli jindawad. Khallliballi makafue 10 sity 20 sity 30 sity bharebhury parti ka neta😅😅.
@@KabirajGurung-om3wtKp rip
बहुसंख्यक दलित अशिक्षित र गरिबी को रेखा मुनि भएको हुनाले दलित आफै दलित का आवाज लाई गरुङ्गो बनाउन सक्दैनन् र अहिले काे अवस्था सम्म मा खासै प्रभावकारी देखिँदैन तसर्थ गैरदलित ले नै पछाडि परेको वर्ग लाई तान्नु पर्छ जुन महानायक राजेश हमाल ज्यू ले देखाउनु भएको छ।
Ek dum sahi but mero bichar k chha bhane dalit haru jati sabai le hami lai dalit bhanna painna bhanne but dalit sangh ( association) sthapana garne kina? Jaha pani ra jo pani dalit sangh ko adhaxya banna pauda garba garne but dalit bhanda ra dalit hum bhanda garba garna nasakne kina? Ki katai dalit ( garib ra asahaya) lai dalit banauna dalit ka aawaj uthaune ( so called dalit ) haru kei hat chha? Jo dalit bhaniyeka xan tini sabai le nepali shabda kos ma dalit shabda nei hataiyos bhanera pahal gatne? Sorry if i am wrong.
Thik bhannu bhayo. Tara Dalit aafai najaage safal hunna
@@Ghost_Hunter...Dalit le Dalit bhanna chodne vandai Garda, Bahun le Bahun Vanna paila chodnu paryo. Top level bata suru vayepachi, ground zero samma pugincha 🙏
हजारौं यूग निश्फल गुज्री सकेपछि बाध्यतावश समय स्वंम फ्रश्फुटन भै आजको नेपाल देशमक्त समाज एकसाथ मिलाउ, मिलौं र सँपूर्ण समान शान्तभावना सृजना गर्नका निम्ति अपरिहार्य कार्यक्रम,
👍जातको प्रश्न👌
लाई हामी सबैद्वारा आत्मासाथ जुटाएर कार्यक्रम सफल पारौं।
यूगौंदेखि मानव बिभेद छुवाछूत 👉जातको प्रश्न👈प्रश्फुटन भैसकको अबस्था हो यो।
यसकारण सर्बाङ्ग मानव समान हौं स्वोंचका बुद्धिजिवी एवंम बिवेकशील हामी सबैले जाहा सुधार्नु औ सुध्रीनु छ, यसका लागि आवश्यक सकारत्मक छलफल वा बहश सभ्यरूपमा अगाडी बडाउँ।
कत्तिको सन्तुलित अन्तरवार्ता - दोस्रो मान्छेको अादर्श (मनोविज्ञान ) बुझेर ।
वाह राजेश हमाल ।
नेपाली फिल्म जगतको महानायक तथा अहिलेको नयाँ विशेष कार्यक्रम "जातको प्रश्न" को प्रस्तोता राजेश हमला दाजु प्रती मेरो सलाम छ अथवा अबको प्रधानमन्त्री नेतृत्व दलित बाट हुन सकिन्छ कि
महानायकको सामुन्ने आज शेरेले सत्य बोल्यो है।
डराएर हो बुडो
आज सेरे काे जिन्दगि मा पहेलाे चाेटि कुरा बुज्याे।र सहि कुरा बाेल्याे।।।
फोहोरी राजनीति गरेर माथील्लो ओदामा पुग्नु भएको त्यो पनि ४/४ पटक प्रम हुनु भएको शेर बहादुर देउवा र स्वच्छ रुपमा फिल्म करियारमा लाग्नु भएको महा नायक राजेश हमाल ज्यु को तुलना गर्दा प्रेष्टिज भन्ने कुरामा ओदाले होईन कि सहि सत्य कर्मको फल बाट प्राप्त भएको मान्यताको आधारमा सानै ओहोदा किन नहोस समाज,जन्ता र देशको लागि असल कर्म निष्ठता ब्यक्ति नै महान देखिने रहेछ।सलाम छ महा नायक राजेश हमाल ज्यु लाई यहाँको चौतर्फी प्रतिभाशाली प्रति🙏🙏🙏
प्रश्न गर्ने सैली , प्रश्नको स्तर र त्यसको उत्तर मा आकाश पाताल को अन्तर छ। एस्तो मान्छे देशको प्रधानमन्त्री कसरि भयो तेइपनि ४-४ पटक??
Tai bhaayara ta desh ko halaat aasto Bihar ko jasto xa ne
प्रश्न र उत्तरकाे तालमेल हेर्दा, सुन्दा राम राम भन्दा बढी भन्ने शब्द भेटिन है मैलेत ।
yasto manche mantri vaye paxi desh ko halat ystai huncha..
अब भोट दिने बेला रुख र सुर्य हेर्ने अनि अहिले स्तर खोजेर हुन्छ सर? बौद्धिक व्यक्ति हरु ले पनि खोलेका छन् दलहरु तिनको हालत के छ? दोष उनिहरु लाई मात्र दिएर हुदैन खोत हामी हरु मा पनि छ।
हामि जस्ता बौद्धिक जनता भनाउदाहरुले नैं बनाएका हौं अहिले पछुतो लागेर के गर्नु?
तेतिकै महानायक को उपाधि दिइएको होइन,
मनकारि, सम्पुर्ण पिछडिएका जाति हरु को एउटै आवज बनेर नेतृत्व गर्ने एक मात्र व्यक्ति , महानायक, महामानव राजेश हमाल 🙏🏻🙏🏻🙏🏻🙏🏻❣️❤️❤️
भुपु प्रधानमन्त्री भन्दा पनि सिदै अहिले को प्रधानमन्त्री के.पि ओलि सङ बहस गर्नु पर्यो महानायक राजेस दाइ
Kp ka P A harule dinu paryo ni? Ravi dai le ni pako chaina interview lina because of P A
Sai kura broo
Nepali bro
Rabi lamichanne le ta ruwaidinchan oli baa lai interview line ho vane 😂
किन?लाज लागेर आयो शे ब दे को कुरा सुनेर?या कांग्रेस मा सबै यस्तै मूर्ख होलान कि भन्ने प्रश्न पनि मन मा आयो होला नि?
पूर्व प्रधानमन्त्री अनि यति ठुलो पार्टीको सभापति ज्यू काे चेतनास्तर, बाेल्ने तरिका, हेर्ने दृस्ठिकोण देख्दा के भन्ने खै ।
राम राम
A one and only real hero is Rajesh Hamal.....
Really appreciate Programs... अंतर मनबाट लाखौँ लाख सलाम अनि सम्मान छ हजुरलाई हाम्रो देशको महा महा महा महा महानायक राजेश हमाल सार ज्यु।।।TO BE HONEST AND CONTINUE SIR...
GOD BLESS YOU RESPECT RAJESH SIR..
आज चै महानायक अगाडि शेरे जि ले संयम तरिकाले अन्तरवार्ता दिनुभयो। खुसि लागो
छुवाछुत छ सुदूरपश्चिम मा अझै छ धेरै गरो छ 😢😢
गरिब, दुखी, असहाय र निमुखा हरुको आवाज हो राजेश हमाल, चाहे त्यो जुन्सुकै चलचित्र होस या real life
Only rajesh dai can understand sher bahadur speaking .legend things.
😂😂
The great mahanayak Rajesh Hamal He's all sense is right and he can understand see all at future about so that he's a great Nepali actor Rajesh Hamal. Thank you
Ramesh sir salaam xa and Sher bahadur deuba Jay kangres
सबटाइटल पनि उपलब्ध गराउनु पर्यो। देउवा बा बोलेको 95.99% बुझिएन।
Rajesh Hamal, a popular and historically significant figure in the Nepali film industry, is a proud personality of us and our country
धन्यवाद महानायक ज्यु हजुरको यो अवाजले सार्थकता पावस ।
यो कार्यक्रम बाट न्याय कसैले नपौल तर यस कार्यक्रम बाट
यो थाह हुन्छ मान्छे लाई कति सम्म गारो कति सम्म हेपिनु परेको छ , कति सम्म कस्ट्कर जिबन बिताई रहेको छ्न , कति गारो छ भन्ने कुरा थाह हुन सबै लाई जरुरि छ
आदरणीय महानायक राजेश हमाल लागाएत सबै लाई
🙏🙏🙏
Huge salute to you sir for bringing this type of program❣️
त्यसैले तपाइँलाई महानायक भनिएको हो
सेर बाहादुर नि मान्छे हेरेर बोल्दो रहेछ आज अल्लि सत्य बोल्यो राजेस दाइ को अगाडि है
Haha sai ho
haahaa sahi bhannu bho
Darayera ho😂
Nvye ekai boksing ley sutai dinu hunx rijesh dai lei
धन्यवाद राजेश सर
हामी दलित को भबीसे तिम्रो हात मा सर
जातको प्रश्न कार्यक्रम अलि फराकिलो बनाउनु पर्यो । कार्यक्रम दलित जातिमा मात्र सिमित देखियो । दलित भन्दा थुप्रै जाती उत्पीडित, विभेद र अन्यायका शिकार भएका छन् । उतातिर पनि ध्यान दिनुपर्यो । कार्यक्रमको सुरुवात एकदमै राम्रो छ त्यस्मा पन महानायक राजेश हमाल दाजुको कार्यक्रम संचालन गर्ने शैली एकदमै राम्रो छ ।
bistarai aucha pakai pani sabai minority group ko barema jasto laagcha malai chaahi
सुरुवात हो सर, माहानायक भएपछी लामो अनी फराकिलो पक्कै हुन्छ
Rajesh hamal lai dekhera program herna man lagne ani shere deuwa la dekhera program herna man nalagne haru yata like garum na plz, respect for Rajesh hamal 🙏
Our Mahanayak Rajesh Hamal is giving awareness in the issue of caste discrimination..... Thank u whole team for such a great steps..... Let's eradicate caste system from our country and let's unite people and live as a family.
अन्तरबार्ता लिदा राजेश दाइ लाई एक पटक पनि आँखा मा आँखा जुधाउन सक्या छैन ।।सकोस पनि कसरी केही थाहा भय पो ।।कसरी प्रधानमन्त्री हुन्छ हौ अस्तो मान्छे 😡😡
सहि कुरो
Rajesh hamal is king..
सम्माननिय कलाकार तथा बौद्धिक राजेश हमाल प्रती सलाम 🇳🇵🇳🇵♥️♥️🙏
अब आउदो कार्यक्रम मा चाइ प्रचण्ड लाई ल्याउनु परो महानायक राजेश हमाल ज्यु 🙏🙏
सहि हो ।प्रचण्डे हो नि त छुवाछूत अन्त्य गर्छु।समानता ल्याउछु भन्दै १७००० निर्दोष नेपाली जनता लाई मार्ने।
@@mspoudel3993 timile chai hanera baseko xau ra?maobadiko name lidai arule faida liyeko matrai ho...
Thank you Mr Hamal. You are fighting for justice and humanity
राजेश दाई अगाडि भएर होला शेरबहादुर जी आज रिसाउनु भएन
"फलाम वाल" संवाद शेरबहादुर ज्यूले भुल्नु नभएको अवस्था!
He.....yyyyyyy Shankar Hu shankar....
दलित को जमिन नहुदा गरिब छन् गरिब हुदा घृणित छन ।
गरिब भए शिक्षा,सामजिक,राजनितिक,धार्मिक आदि बाट बन्चित छौ ।
you are right
राजेश हमाल नेपालको एक मात्र माहन ब्याक्ती हुनुहुन्छ सलाम छ तपाईलाई
I would like to Salute Mr. Rajesh Hamal.He is very talented and humble person. He carryout main problems inside politics and such parties and organization .
शेर बहादुर देउबा जी को गैर जिम्मेवारी जवाफ 😭
यस्तै गैर जिम्मेवार जस्तो ब्यक्ति सरकारमा भएर हो यो देशमा जातीय विभेद रहिरहेको ।
शेरे बा को अन्तर्वार्ता कसैले लिन सकेका थिएनन् धेरै पछि हेर्न पाइयो खुशी लाग्यो । महानायक राजेश हमाल ज्यु
We salute this step of Rajesh Hamal for the benefit of the society not only in the field of Nepali film but also in the contemporary issues of the society.
जनताले तेत्तिकै राजेश हमाल लाई महानायक मानेको हैन अरुले तेसै आरिस गरेर कहा हुन्छ दिपा दिपक भुवन लगायत ..................
म सधैं राजेश दाईको जातको प्रशन कार्यक्रमको प्रतिक्षामा हुन्छु अनि हजरहरूनि धेरै राम्रो कार्यक्रम
राम्रो कार्यक्रम :- आफ्नो प्रधानमन्त्रीत्व कालमा रास्ट्रीय दलित आयोग, रास्ट्रीय महिला आयोग लगायत उत्पिडीत न्यायिक निकाय गठन गरेर राम्रो काम गर्नु भएको छ शेरबहादुर देउवा ले !
Kam vayena
सबै समस्याको जड भनेको राजनीतिक नै हो।।
होइन यो व्यक्ति कसरी प्रधान मन्त्री भयो के जसको न बोल्ने शैली छ न त स्पष्टीकरण छ।
Good job👍 महानायक ज्यू।।
I never miss your apsoud rajesh dai you are intelligent enough person education person lot's of support from public love you
राजेश दाइ,रबि दाइ अनि कुलमन दाइ जस्तो देशको होनहार ब्याक्तीहरु मिलेर उज्यालो नेपाल नामको पार्टी निर्माण गर्नु एकदमै जरुरत देखिन्छन् मौका यहि हो।
Sahi ho
So decent ,Humble personality of Rajesh Hamal in a highly imperative issue for the nation even with alz agressive Sher Bahadur Deuba . No hesitation to call him as Mahanayak . Hero of the Nation not only film industry .
जुन आवाज उठाउनै पर्ने थियो ,महानायक ज्यु ले उठाउनु भयो धेरै धेरै धन्यवाद
Rajesh hamal is the significant personality for Nepali flim industry so proud of you 👍
शेर वहादुर देउवा ले सवैलाई अन्तवार्ता निदैनन रे ! अहिले सम्म देखेको सुनेको थियन ।आज सुन्न पाइयो ।
महानायक लगायत सम्पुर्ण टिमलाई मेरो अनुरोध छ please मिल्छ भने राजा सग नि लिनु होला यो कुरामा Interview के भन्नू हुन्छ हेरुम 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हाम्रो माहानायक राजेश हमाल ज्यू तेसै ३ करोड नेपालीको माहानायक हुनु भएको हैन रहेछ, माहानायक ज्यू को अगाडि शेर बहादुर देउबा ज्यू गरुड को छायामा परेको शर्प जस्तै देखियो त बाबै !!! haatsss of you दाजै राजेश हमाल 🙏🙏🙏🙏
King of Nepali flim indarstri mahanayk Rajesh hamal
Great support n respect to Mr. Rajesh Hamal for Initiation towards concise of equality...... 🌹💐
महानायक राजेश हमाल🙏🙏🙏🇳🇵
Rajesh Sir namaskar hajur le chalaunu bhaye Ko karya kram dherai boudik salin chha hajur lai dhanyabad tar sher b deuwa jasto byektiktyo le Uttar dinu bhayeko dekhda sarai dukh lagchha prajatantrik bhannu hunchha tar uha Ko yeti dherai galat yesari kasari samajik pariwartan hunchha malai ta yesari desh Bikash hun sakdaina
महानायक राजेस सर लाई सलुट छ । शेर जि को त कुरा नै बुजिदैन राम्रो सङ पाटी को लिडर सीप हुनुहुन्छ । पाटी लाई राम्रो सङ चलाय्मान गराउनु होला आउनी दिन मा ।।
sorry to say We cannot understand mr .sher bahadur deuba,so we need subtitle for his interview..
😂😂🤣🤣😂😂LoL😆😆😉😉😅😅
Mahanayak rajesh sr, thanks yo program, sadhi ajivn rahosh, yo jatko prasn, sadhi chalirahosh, program,
Kunai Bela hajur ko najik sathi Toni Dai sangai aayera vetne mauka pako theya. Yo Naya bilkulai Tara samaj Bata falnu parne ghin lagdo kura Lai leyera program banunu vako xa so hats up u n wish u going long n bring positive in society.
बाजे कत्ती आत्तेको।।।
कसरी प्रधानमन्त्री ,कसरी नेपाली काङ्ग्रेस को सभापति भयो होला भन्ने सोचिराछु?
लाएक ता छैनन्् तरा पनि बने जातकै कारन बने
Tyahi aatteko vayerw nai Pradhan mantri baneko😃
हो त नि सेम पागल झै लाग्छ सेरे त
बोली मा मिठास छैन भन्दैमा pM बन्न लायक छैन भन्नू चै खोइ मत!
@@surendraadhikari7045 बोलि बाहेक नि कुन चै यस्तो काम गरे र।।।इन को जत्ती नलायकी पना कसैको छैन।
नाई मलाई हे ए भन्ने वाला राजेश हमला चाहियो कस्तो शालिन भएको कस्तो माया लाग्दो भएको सोझो टाईप को।
This is impressive. Kudos to Mr Hamal and entire team Samata team.
प्रश्न एक उत्तर अर्को।।comedy जस्तै बोली।राजेश जि लाई नमन
Maile chaheko sapna pura vo tq rajesh sr, sudurpasim ma jatiy bibhed Ko lagi sudurpasim r sudurpasim kai neta sang prasn sodnu vo tqq so much sr, I heartily tqq, mahanayak rajesh sr,
अत्यन्त बौद्धिक , शालीन र अनुशासित व्यक्ति राजेश हमाल अनि कांग्रेस सभापति शेर बहादुर देउबा बीच भएको कुराकानीको विषय मन पर्यो । प्रश्न को उत्तर दिदा देउबा अलि हडबडाए पनि शुरूमा आफै ढोका सम्म लिन गएको दृष्य भने अत्यन्त राम्रो र स्वागत योग्य छ।
This is how to dig to on the issue...amazing concept of the program
नेपालकाे सर्बाधिक बाैद्दिक कलाकार युगकाे महानायक हुनुहुन्छ राजेश हमाल सर,,,,,
मलाई त लाग्छ अब माहानायक सर रबि दाजुहरु तेस्तै मिलेर पाटी खोल्दा धेरैराम्रो होला ।
यो सेरे बाजेहरुल मरे पनि येस्तै हो🤔
हाम्रो नेपालको प्रधानमन्त्री हरु यस्ता छन् जनताले के अपेक्षा गर्ने उफ् आफ्नै टाउको फुटाउन मन लाग्छ 😭😭
Rajesh Hamal sir you are putting tougher questions but the prominent leader ( Ex PM) is replying like child.
सहि भन्नू भयो सम्सद लक्ष्मि परियार ज्यु ले कि दलित जनजाती लगायत पिछडिएका वर्गहरुलाई समान रुपले पार्टीमा सामेल गर्यौ भने भाग खोसिने त्रास हुने भएकालेनै गर्दा नेपालमा यो अवस्था झेल्नु परेको छ।
सेरबाहादुर बाजेबोल्नु भाको तल लेखेर पनि राख्दिनु भाको भए राम्रो हुनि थियो ।मैले त कानै नसुनेको होकि के बुझ्नै सकिन 🤔🤔🤔 तर अब बाजेले बिश्राम लिनु पर्छ है ।
😂😂
Sahi ho yo kura chai😁 jati bujna khojey ni nabujne raixa😁
maile pani full volume banauda ni nabujeko abastha 😄😄😄
@@एनिकालिम्बू जिस्केको हैन साची है 🤗
Me too
महानायक राजेस हमाल ले सुरुवात देखि गरेको प्रस्नको गम्भिर्यता , प्रश्नले धेरै एरिया छोयर खोजेको उत्तर अनि देउवा जि को जवाफ हेर्दा सुन्दा सारै दु:ख लाग्यो। प्रस्तोतालाई म गलत मानिससँग देश ,समाज अनि नागरिकसग जोडिएका गम्भीर प्रश्न गर्न पुगेकोमा ग्लानी देखिन्छ । नेपालमा धेरै पटक राज्यको बागडोर समालेको अनि ठुलो दलको अध्यक्षको बौद्धिकता ,चेतना,अनि गम्भीरता ,विशेषज्ञता को यस्तो स्वखलन देख्दा अरु दु:ख लाग्यो।पैसा नै सबैथोक हो रहेछ ,सक्छम ब्यक्तिले पार्टी नचलाउनु नै नेपाल का पार्टीहरुको र नेपालकै दुर्भाग्य हो।
एउटा बलियो पार्टिको नेतृत्व गर्ने नेता बाट भोगेको देखेको कुराको बारेमा भन्न नसक्नु सोधिएको प्रश्न को राम्रो सङ उतर दिन नसक्नु
हामिले क का आधारमा यस्ता नेतालाई साथ दिन सकिन्छ् होला ?
लाज लागेर आउछ
Malai Ni testai lagyo sir
Aja bujhne manxe le afule vote diyeko haat katdiye hunxa
Asta clear kura sodda
Euta questions euta answer dinxan ta Buda hait
हैट बोलेको तरिका।यस्ता त नेता छ्न।के बोल्ने भन्ने नै थाहा छैन।पार्टीको उत्तर दायित्व ब्यक्ती बोलेको ढंग उफफ🤔🤔
प्रस्न सोध्ने बोल्ने शैली राजेश सर संग सिक मुला प्रत्रुकार हो आहा मिठो बोल्ने सैले अनि कति मिठास पाराले प्रस्न सोध्ने तरिका राजेश दाइ सबै कुरामा फिट हुनु हुन्छ
Rajesh hamal always great n best hero's in Nepal...our legendary ....
Long Live Rajesh Hamal ji.
Racial discrimination ( CHHUWACHHUT) is social evil, legal crime , and crime against humanity.
There is one race that is human beings; there is one religion that is humanity; and there is one common home of humanity that is this beautiful breathing planet- earth.
Nepalese politicians are somnambulist. Poor politicians are just fighting like cats and dogs for their petty interest.
Education system must be transformed. And people must be educated properly. When we need blood we never ask race. People must awake to solve this social menace.
Great Job Rajesh ji.
Stay safe and healthy. Go ahead.
He should be shamed him self as president of the congress,what a stupid answer
Mahakali bechney dalal ho tyo
Afnai budi pani bechcha yesle sattako laghi 🤣🤣🤣
कति सजिलो छ है धनी धनी छ,गरिब गरिब छ भन्नलाइ सर हजुर...!!
आज पनि नेपाल को कुना कुना धेरै ठाउँमा जग्गाको पुर्जा नहुने पनि धेरै छन,जो सङ सम्पत्तिको एक टुक्रानी जमिन छैन..!
तपाईंहरु दलित दलित भन्ने मात्र हो खै त काम...
अब कामी दमाई मात्रै पनि हैन,जुन सुकै जातका हुन, जुन सुकाइ धर्मका गरिब जनता लाई सिर लुकाउनेकि निमित्त घर बनाउने जग्गा कहिले दिने सरकार..??
Lots of so called interviewer should lern from him, that how to conduct a effective interview🙏🇳🇵.. Jay Nepal
शेर बहादुर जस्तो मान्छे यो देशको प्रधानमन्त्री हुनु नै दुर्भाग्य हो यो मुलुकमा । राजेश हमाल जस्तो महान व्याक्ति को अगाडि यिन तुच्छ को उत्तर कस्तो अचम्म ।
यो कार्यक्रम डिसलाईक गर्ने को स-परिवार कोरोना लागोस भगवान
Lol
My lord
हाहा सहि हो
Haha😁😁😁😁😁
राम्रो कसैलाई नपचेको नि आजकल पैसा मा बिकेर हिरो हिरोनी भाकाहरुले डिस्लाइक गर्छन
सहि कार्य। राजेश हमाल सर को प्रश्नमा सामाजिक परिबर्तन को क्रान्ती को दियो बलेको छ।
How Balanced Interview knowing the physcology (attitude) of the other person?
महानायक राजेश हमाल नाम नै काफी छ।🙏🙏
ठूलो ठूलो नेता लगायतहरुले कति मान र सम्मान गर्नुहुन्छ।
महाजोकरहरुले बुझोस्।
Great interview legendary rajesh hamal