Vijay Lama || Prakash Sayami || Mero Euta Sathi Chha || Naresh Bhattarai
HTML-код
- Опубликовано: 15 окт 2024
- Program : Mero Euta Sathi Cha
Presenter : Naresh Bhattarai
Guest : Vijay Lama & Prakash Sayami
Video By: Prime Times Television (HD)
More Useful Links :
Visit us at : / @primetimestelevision
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CONCEPT/ PRESENTER
NARESH BHATTARAI
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
LAXMI POUDEL
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
AMRIT BHATTA
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
PRAJIN SHRESTHA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
#vijaylama #prakashsayami #meroeutasathichha #nareshbhattarai #topentertainmentshowsinnepal #primetimestelevision #singer
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
देशले नचिनेको साम्मानित ब्याक्तित्व आदरणीय प्राकास सर प्रती शिर झुकाइ नमन। बिजय सरको समग्र जीवन आम मानिसका लागि अनुकरणीय ।
गर्ने पर्ने कुरा त्याग...100% absolutely agree Prakash sayami🙏🙏
प्रकाश सायमी भनेको नेपाली फिल्म , संगीत , र साहित्य का लाइब्रेरी हुन , गुगल हुन । कुनैपनी घटना को बस्तुस्थिती, समय, परिबेश र मिति सम्म याद हुने एकमात्र जिबित ब्यक्तित्व ।।।
यथार्थ ब्रो
प्रकाश सायमी दाई यो देशको लागि चाहिने देशको खम्बा हो !!
वाह त साङ्केतिक क्षेत्रको शब्दकोश (dictionary ) हो ।
Agree
tara niruta sing ko bare ma na bollda sukhablago
Prakash sir KO dimag Ra bolne saili best memorial x bijsy sirko smile life is very good sathi vaneko asto hunu parx netaharulai yo auta learning point hi hos
बहु प्रतिभाको धनि हेन्डस हरेक मानीसको मन मनस्पटलमा रहनु हुने क्याप्टेन हिरो गायक बिजय सर साच्चिकै हिरो गडब्लेस्
कति आनन्द लग्यो अझै सुनी रौ जस्तो जति सुन्दा पनि नघाउने मन नै आनन्द भै रने उहाँ हरु दुबै लाई मेरो समान छ ❤🙏🙏
बिजय दाई ले भन्नू भएको कुरा सहि हो प्रकाश दाई अलि साहित्यक नै हुनु हुन्छ। यो दुई जना हस्ती को कुरा सुनी राखौ जस्तो लागि राको छ। चोखो माया को सुपर स्टार, म फुच्छे हुदा हेरेको फिल्म तर अजै याद छ। i always remember Bijay Lama dai. Love You Dai ..
यो कार्यक्रमको पुरै एफिसोड हेरे पछि यति बोैद्दक प्रकास सायमि सर र प्रतिभाको धनि बोैद्दिक ब्याक्तित्व बिजय सरको साथी प्रतिको प्रेम सुनेर प्रकास सर र बिजयलाई नमन तपाईंहरू को यो मीत्रता सधै आजन्म रहि रहोस । साथै कार्यक्रम सन्चालक नरेस सरलाई धन्यबाद ।
Great Respect both legends, I follow everywhere Bijay Lama sir lai . So humble and down to earth, everything in one person. 🙏🙏
Aaja vane balla maile hernu ra sunnu chaheko duii byaktitwaharu dekhna paye hai❤ Bless you both💕
सबैका लोकप्रिय विजय लामा र प्रकाश सायमी दाइ 🙏🙏
मामा बिजय लामा को फ्यन जाती यता लाईक कामेन्ट गर्नु है 🇳🇵🇳🇵🙏🙏🙏❤️❤️♥️
Kasto memory power Prakash Sir ko...salute both legend
My favorite Prakash Sayami. Thank you Naresh for this episode.
आँहा मलाई मनपर्ने दुई वाक्तित्वहरु क्याप्टेन विजय लामा सर र प्रकास सयमी सर ❤❤❤
प्रकाश सायमी काे नेपाली कला र साहित्यको ज्ञान देख्दा अचम्म लाग्छ!नेपालका दुई उदाहरणिय प्रतिभा आहा!
आज धेरै पछि प्रकाश सायमी ,बिजय लामा दाजु हरुको मित्रता हरु को कति गहकिलो शब्दमा सुनिरहु झै लागेयो कस्तो आनन्द लागेयो धन्यवाद नरेश भट्टराई भाइ मेरो एउटा साथी छ सम्पुर्ण टिमलाइ 🙏❤🇳🇵
ekdam ramro programme ..yesbata naya kura sikincha..
Dherai ramailo interview... Thanku sooooo much hazurharu sabailai.....
नरेश भट्टराई दाई
अव आउँने दिन मा महानायक राजेश हमाल दाई र करिश्मा दिदी को interview लिनु होला❤
विजय लामा दाई र प्रकाश सायमी दाई best ❤
यो तोर्पे केसी को चम्चा हो , यसको कार्यक्रम मा महानायक आउदैनन
नरेस त भुवन को चम्चा हो , यसले राजेस दाइ को अपमान गरेको छ
ho ho mahanayak ra karishma didi lai leunu pareu pls❤
मलाई असाध्यै मनपर्ने कार्यक्रम मेरो एउटा साथी छ मा कुशल कार्यक्रम सन्चालक नरेश भट्टराई संग बहुआयामिक व्यक्तित्व द्वय बिजय लामा र प्रकाश सायमी लाई सुन्न हेर्न पाउँदा धेरै ख़ुशी लाग्यो। सबै सबैको जय होस् 🙏
प्रकाश सायमी दाइ हजुर जस्तो हुनुहुन्छ एतिकै सम्मानित र इज्वतकारी हुनुहुन्छ।देशको प्रधानमन्त्री नेपालमा सस्तो र बैगुनको भाउमा छ किन कि हरेक महिना परिबर्तन हुने पद भैसकेको छ।तर तपाइको पद हमेशा उच्च सम्मनित र गौरावान्बित छ
मैले प्राय यो कार्यक्रमको सबै अङ्क हेर्ने गर्छु र सबै अङ्क मा राजेस दाइ नाम एकदमै धेरै आउने गरेको पाए , अब राजेस दाइ को मिल्ने साथी को साथ एउटा अङ्क तयार गर्नु पर्यो मेरो अनुरोध छ नरेस दाइ🙏 असाध्यै धेरै हेर्ने इच्छा छ।
बिजय सर हजुरलाई मान्नै पर्छ मान्छे ले यउटा पेशा समाल्नु भ्यौदैन तपाई pilot 🙏गायक 🙏vj🙏खेलाडी 🙏समाजसेवी 🙏सलाम छ तपाइलाई लाई🙏
विश्वभाषा क्याम्पसमा जर्मन भाषा सिक्दै गरेको ती दिनहरू सम्झन्छु। केही महिनापछि तिमी बेपत्ता भएर ‘आदर्श नारी’ चलचित्रको छायांकनमा व्यस्त भएको सुनेँ । आज पनि विजय लामालाई पछ्याउँदै छु ।
अमुल्य ब्यक्तिहरु प्रती सलुट्🙏🙏🙏🙏
Hajur ko yo show ma Ekdam herna rahar lageko hamro bijay kumar pandey sir lai
क्या! आनन्द आयो ❤❤
नेपाल को यक मात्रै अति सरल पाइलट ❤
आदर्श नारी फेरि रिमेक फिल्मको रुपमा आएको हेर्न पाओस्। विजय /प्रकाश दाइ
सारै मन पर्ने ब्याक्तित्व हरुलाई सुन्न हेर्न पाइयो सारै खुसी लाग्यो ♥️♥️👏👏👌👌🙏🙏
दुबै साधारण सदागि मित्र❤❤❤
Prakash sayame , the legendary,as Vijay lama.
Jhan program sakina lagda aananda aayo ...aaba arko mero euta sathi cha kahile aauxa?
साह़ै राम्रो लाग्यो ❤❤
Both are amazing personalities
प्रकाश दाई र बिजय दाई मेरो मनपर्ने मान्छे 👌👌
Kasto ramro Mitrata ❤Desko Mahan 2 Hasti haruko ❤❤🎉🎉
Dherai ramailo ani purano kura haru sunna pauda mazza aayo
कार्यक्रम धेरै राम्रो लाग्यो । ऐतिहासिक घटना क्रमहरुको जानकारीको भारीसहित...। तर, मेरा लागि चाहिँ भोल्युम कम भयो । अलि हाई गर्नु पर्छ कि ? अझ '१५-२० डिबी साउन्ड' बढाउनुपर्ने देखियो ?
Incredible story that Swedish tennis superstar Bjorn Borg was in Nepal, as Prakash Sayami shared, this is something unimaginable as a tennis enthusiast myself, as i checked the google, Borg was here in Nepal in Jan 29, 1983 ! This would be comparable to bringing Roger Federer to Nepal nowadays, which is next to impossible! Amazing Job, Vijay Lama Rocks !
प्रकाश सायमि नेपाली जिउदो इतिहास हाे भने बिजय जाेजाे नेपालीको मुटु हाे बास्तबमा यी दुई जाेडि🕊️🕊️हुन
❤❤ mero best no 1 sir haru from sujal
दुबै जनालाई हार्दिक नमन🙏
Recpect dai haru lai.
Vijay lama always hero ,jay Chandra surya
नरेश भट्टराईको बुवा प्रति हार्दिक श्रद्धान्जली 😢
Interview bhaneko yesto hunuparcha, no insults to anyone. Just purity from hearts❤
Wow, Vijay lama and Prakash sayami❤ my both favorite
प्रकाश सायमी फिल्म छेत्रको
एक हुनाहार ब्याक्ति हुनुहुन्छ
प्रकाश सायमी जस्तो निर्देशक ले निरुता सिंह जस्तोमहिला सुपर स्टार को बारे मा केहि नबोल्दा कस्तो कस्तो लाग्यो हरेक नेपाली को मन मुटु मा बस्न सफल नायिका को योगदान कम छ र नेपाली फिल्म उद्योग मा किनकी वहाँ प्रभासी भयर हो!
क्या आनन्द आयो
Wow respected people......❤❤❤❤❤
राम्रो लाग्याे याे जाेडि
समय बितेकाे थाहै भएन
Multi talented Vijay sir
नेपाली फिल्मका महान हस्तीद्वयलाई नमन !
Vijay lama is Great personality and legend person❤ always respect❤
Great man Prakash and ZEMS
❤❤❤❤❤legend. Respected.
NEPAL 🇳🇵 NEPAL 🇳🇵 NEPAL 🇳🇵 NEPALI HARU. KO HERO. ❤
❤BIJAY LAMA. ❤
❤PRAKASHA SHYAMI ❤
❤SALAM. SALUTE SALUTE SALUTE SALUTE ❤
नरेश दाजुले कसरी थाहा पाउने रहेछ दुइ मिल्ने साथीको जोडी 🤔🤔
Best show so far
ramailo gavai
Prakash I think ram aura shyam ran in biswojyoti ma ho ranjana ma hoina hola, just a info
Both are amazing personality, salute for both of you.
महा नायक विजय दाई ॥
Wow ramro lagyo ❤❤❤
Wow....bijay dai..
Prakash sayami mobile phone ko Google ho
महानायक लाई ल्याउन पर्यो।।
Adara Nari MA hami harule dance gareko bacca belama Lotus Eyes school bata
सम्मान छ दुबै लाइ
Pls we need rajesh hamal hai next episode
Kasto ramro...2/3 hrs ko vaye Ni bore nahune...Kati xito sakye jasto vayo vane Ni...
प्रकाश सायमीका कुरा मिठा हुन्छन्
❤
Wau ramailo
Excelent
Prakash sir ❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤handsome hero
Naresh bhattarai❤❤❤❤❤❤
Rajesh PayPal Rai & Ram Krishna dhakal lae leunu paryo dae
respected people ❤❤
दयाहाङको कुरा किन नगरेको प्रस्तोता ज्यू ? ? ? ?
Wow caption bijay Lama
🙏🙏🙏
legend🙏
Ajhai Sunnu Man Huda Hudai Sakiyo 🙏🙏
Good
Vijaya dai ta sunney matrai ho ki...paalo paalo bolnu paryo ni
बाँकी सब ठीक छ तर यी नरेशजीको प्रस्तुति लास्टै cheesy किन होला? काउले काउले पारा र नर्भस फेस छोड़ेनन यिनले ।
Like❤
Hoina Rajesh hamal chahi kahila aaunu hunxa ho mahanayak lai liyara aauna paryo ki sakidaina
प्रकाश सायमीले राज्यले दिएका कुनै पनि सम्मान नलिएर राज्यको अपमान गरेका ? दिएको सम्मान नलिने एक्लो वृहस्पती किन बनेका होलान जान्न मन् छ ।
Prakas Dai bhaneko nepali google hunu hunchha
I liked the program but felt that Naresh Bhattarai hurry for rest room.
Naresh bhatarai jiu lai dari junga le suhayena please dari junga falnu hola fresh naresh bhatarai nai suhauxa 🙏🙏🙏
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Bajaye daa hajurle aaba kapal palne garnu khatra dekhenx
Nepalko hero Bajaye da !😂
पुर्बराजा ज्ञानेद्रलाइ नि ल्याउनु न को हुनुहुन्छ रैछ उहाको साथी लु लु सर राजाको टिमसग कुरा गरेर सक्नु हुन्छ तपाईं कोसिस गर्नुहोस त ज्युदो इतिहासमा बाचेको मान्छेको कुरा सुनौ
नरेस केसी हरुको चम्चा हो त्यसैले यो कार्यक्रम मा महानायक राजेस हमाल आउनु हुदैन , यसले धेरै पल्ट हिरो भन्ने बित्तिकै भुवन केसी को नाम याद आउँछ , भुवन केसी को सबैभन्दा धेरै हिट फिल्म छ भनेको छ ।
भुवन केसी को कुसुमे रुमाल सम्झना चिनो कन्यादान सपना करोडपती नेपाली बाबू लगायत 10 फिल्म सुपर हिट हुन भने माया महादेवी सुपर स्टार बादलपारी बिजय पराजय 25 वसन्त झझल्को लगायत 50 फिल्म फ्लप हुन , राजेस हमाल को फ्लप भएर लगानी नै न उठाउने कुनै फिल्म छैन , राजेस को 50 ओटा फिल्म ले 100 दिन को किर्तीमान र 80 ओटा फिल्म ले 51 दिन को किर्तीमान राखेका छन , युगदेखी युगसम्म अधिकार गोपिकृष्ण देउता सिमाना भीष्म प्रतिज्ञा अल्लारे हिरो साथी जिन्दगानी गाउँले अर्जुन चट्टान दादागीरी लगायत का 50 भन्दा धेरै फिल्म सुपर हिट होइन ब्लकबस्टर हुन ।
पहीला को फिल्म 25 हप्ता चले पनि सुपर हिट सम्म हुन्थ्यो , बिच को फिल्म हरु 100 दिन र 51 दिन चल्दा सुपर हिट या ब्लकबस्टर हुन्थ्यो , अहिले को फिल्म 3 हप्ता राम्ररी चल्दा ब्लकबस्टर हुन्छ , जस्तै छक्का पन्जा जारी कबड्डी आदि , भिडभाड को साथ 3 हप्ता मात्र चलेका हुन्छन इ फिल्म हरु तर जबरजस्ती आफ्नो 1 2 ओटा हल मा 51 दिन मनाएको नाटक गरीन्छ , यसको अर्थ यो होइन कि 3 हप्ता चलेको फिल्म भन्दा 25 हप्ता चलेको फिल्म हिट हुन्छ , त्यो समय त्यस्तै थियो यो समय यस्तै छ , नरेस को भनाइ अनुसार त जारी कबड्डी भन्दा राजेस दाइ को फिल्म 10 गुना धेरै हिट हुन्थे होला , किन कि जारी कबड्डी ले 1 2 हल मा 51 दीन मनाए भने राजेस दाइ का हिट फिल्म ले 25 30 ओटा हलमा 51 दिन मनाउथ्यो , त्यो पनि 1 शो चलाएर होइन पुरै शो एउटै फिल्म चलाएर ।।
भुवन को फिल्म 25 हप्ता चल्यो होला तर अहिले को कलेक्सन को हिसाब ले ती फिल्म ले 5 करोड भन्दा धेरै कलेक्सन गरेका छैनन , चिनो फिल्म बिस्वज्योती हल को मालिक को समेत लगानी मा बनाइएको थियो र चिनो लाई त्यो हल मा जबरजस्ती 7 8 महिना चलाइएको थियो, रेकर्ड को लागि। दर्पणछायाँ जति भुवन केसी को कुनै फिल्म ले कमाएको छैन , दर्पण छाया उपत्यका बाहिर का 50 हल मा 51 दिन र 100 दिन सम्म चलेको थियो भने उपत्यका का सात हल मा एकै पटक 51 दिन पार गरेको थियो , यो फिल्म जति सायद कुनै फिल्म चलेको छैन नेपाल मा अहिले सम्म