तपाई बाहुन तपाईं छेत्री हरु कुर्सी तानतान तपाईं हरुको भेदभाव तपाईं हरुको छुवाछूत तपाईं हरुको अरु प्रतिको जलनले नै देश पछि परेको मैले महसुस गरे अनुसार महानायक करोडले मानिरहेको अबस्थामा किन यो ताल न बेताल को कुरा।।।
यो show भोलिदेखी नै youtube trending मा आएन भने हमाल महानायक हैन, trending मा लगेर मिलियन views पुर्याउन पर्छ है!! राजेश दाइलाइ always support, respect महानायक हमाल!
सारै भावुक बनायो राजेश दाइजो भाबुकापनाले मेरो आँशु नै आयो महानायक भनेको महानायक नै हो कति सालिन कति सभ्य कति स्पष्ट बोली सलाम छ राजेश दाई को को हुनुहुन्छ महानायक राजेश हमालको फ्यान यता हाजिर हुनुस्त
यो अन्तरबार्ता हेरेपछि दीपाश्रीलाई थोरै हीनताबोध चाहिँ हुनैपर्छ । मान्छे नाम पद अनि पैसाले भन्दा पनि ज्ञान अनि विचारले महान् हुन्छ । तेसैले भन्नै पर्छ राजेश हमाल "महामानव" हुन् ।
हाम्रो देश नेपाल को लागि महानयाक राजेश हमाल दादा नै हो भने सबै जान यता हजिर हुनु है र राजेश दादा लाई भावुक भएको देख्दा म पनि भावुक भयो र आँखा बाट आँसु अयो मेरो ता
Next interview मा होस् या कुनै पनि Programme मा होस् Actor राजेश हमाल को Name को अगाडी महानायक हुनुपर्क्ष यो कुरा मा . Support गर्ने हरु जति ले एता हाजिर गर्नुहोला .
@Yudhisthir Sharmaनेपाली नागरिकता लिएको कति समय भयाे?तिम्रो याे कमेन्ट हेर्दा तिमी पक्कै नेपाली नागरिक हाेईनाैं,कुनै पनि कुरामा आफ्नाे बिचार राख्दा त्यसभित्रका अनेकाैं कुराहरुकाे जानकारी हुनुपर्छ।
महानायक राजेश हमाल दाइ ३करोड जनताको आवाज हो ढुकढुकि हो, र राजेश दाईको फिल्म हेरेर हुर्केका कतिजना मित्रहरु हुनुहुन्छ ? कृपया राजेश दाईको मायाको लागि एक लाईक अवश्य गर्नुहोला । 👇️❤️
He is actor. He is philosopher. He is motivation speaker. He is realistic. He is upto dated. He can enjoy his own troll. He is down to earth. He accepts the existence of others. Yes, you guessed right, he is "The Rajesh Hamal".
मन देखि नै सम्मान छ हजुरलाई साच्चिकै महान व्यक्ति को महान सोच। हजुरको जस्तो बौद्धिक मान्छे मैले आहिले सम्म देखिको छैन। महानायक राजेश हमाल ❣️❣️❣️ मैले धेरै कुरा सिक्ने अवसर प्राप्त भयो,❣️❣️
@Yudhisthir Sharma नारायण गोपाल लाई स्वर सम्राट जनमत गरेर भनेको पढेउ कि क्या हो,बिपि लाई महामानव ,मदन भण्डारी लाई जन नेता मासले नाम दिएको हो ।सबै थोक राजेश हमाल हो कसैले भन्नू हुन्न तर महानायक भन्दा त्यत्रो आपत्ति मान्नुपर्छ लाग्दैन 😂 ।अरुको अस्तित्व स्वीकार गर्न नसक्नु नियत या बिवेकमा खोट भएर हो।
The difference between Rajesh and “Deepak deepa” is the class. It’s not hard to make money but it is very difficult to change your class and the way you behave, which money can’t teach.
I don't know, my msg may or may not reach to you . I just want to say "thank you so much " for your feelings towards your audience Mr. Hamal , अन्तरवार्ता को बिचमा 14:52 तपाइको अवरुद्ध गला अनि टिलपिल भारिएका आँखा भित्र बाँधिएको त्यो भाव ले मलाई स्पर्स गरे जस्तो महसुस भयो l आफ्नो शुभचिन्तक को लागी यति पवित्र अनि गहिरो भावना संसार मा सायदै कसैले राख्छ होला l soo pure human being you are , kind and inspiring personality always . It is my pleasure To respect you , it is our honour to have a you as an artist in Nepalese film industry. We (तपाइका दर्शक ) will love and respect you till the infinite proudly 🙏 🙏 have long life , god bless you 🙏
माहानायक भनेको माहानायकनै हो बोलि बचन कति मिठो छ यति धेरै सफल भयर पनि यति ठुलो कलाकर भयर नि कुनै घमन्ड छैन । हामी नेपाली हरुको लागी सधैं माहानायक हुनुहुन्छ राजेश सर्🇳🇵🇳🇵❤️❤️❤️
Honestly, I have seen just some of his movies. Yeah, he is a movie hero. But his real life has inspired me to think so high about him. His humbleness, personality, knowledge, and way of dealing with people has always touched me. What a good human being he is!!! When some deems you as a high person, you must know how to prove that. And Rajesh Hamal has done everything to prove that he is a great person not only in movie sector, but also in real life. His real life has inspired me so massively. A deep respect, sir!!!!
राजेश हमाल त्यस्तै महानायक नभएको हैन न आफू प्रति घमण्ड न कोही प्रतिशोध न अरु प्रति अनुग्रही सामान्य जीवन सामान्य जीवनशैली You will be super star forever
नेपालमा अहिले सम्म "महा" उपाधि पाउने कबि लक्ष्मी प्रसाद देवकोटा मात्र हुन। आफूलाई महाकविको हाराहारीमा राख्ने गरि कुनै चाकरीबाजले गुथाई दिएको महानायकको पगरि राजेस हमाल आफैंले म त्यस योग्य होईन भनेर भन्न र अस्विकार गर्न सक्नु पर्दथ्यो।
राजेश हमालले पानी पिउनु अघि पत्रकारलाई यस्तो लाग्थ्यो कि टेबुल मा राखिएको पानीको कप केवल सजाउन को लागि मात्र हो । जब राजेश हमालले पानी पिउनु भयो त्यसपछि पत्रकारलाई यस्तो लाग्यो कि टेबुलमा राखिएको पानी को कप सजाउनको लागि होइन पिउनको लागि हो , त्यसैले पिएको रे !😆😆
You are saying is right and this is right he's a great and very good actor I very like to Rajesh Hamal . Mahanayak Rajesh Hamal ... My friend I am very happy and also you very be happy. Thank you
🗣️कुनै जमाना थियो, हामी केटाकेटीहरु बेलुकीपख चौरमा चिसो हावा खाँदै ठुला दाइहरुको मुखबाट राजेश हमालको फिल्मको कहानी सुनेर फिल्मको तिर्सना मेटाउथ्यौँ । 🗣️५० को दशकमा नेपाल टेलिभिजनबाट प्रत्येक शुक्रबार आउने "सिनेलहर" भन्ने कार्यक्रममा राजेश हमालको Interview को एक झल्को दर्शन र फिल्मको ट्रेलर देख्न पाँउदा पनि हामी आनन्दित हुन्थ्यौँ । (अझै धेरै सम्झना छन्, लेख्दै गरौंला ।) ❤️सानैबाट हाम्रो दिल-दिमागमा बस्न सफल राजेश हमाल नै हाम्रा महानायक हुन् ।
अंग्रेजी साहित्यमा एम.ए. गरेका अभिनेताले एक घण्टा लामो अन्तरवार्तामा जम्मा १ २ शब्द अंग्रेजी उच्चारण गरे। मुस्किलले आठ कक्षा पास गरेका कलाकारहरु, नेताहरुले बिग्रेको ट्याक्टर कराए जस्तो ब्रोकन इङ्लिस हानेर जात्रा देखाउछन । महानायकको परिचय बनाएका हमालको सँधै जोसंग पनि गर्ने सभ्य सालिन र बौद्धिक प्रस्तुतिको सम्मान सबैले गर्नुपर्छ । यहि हो महानता ।🙏🙏🙏
_डिसलाइक 👎 हान्ने दीपाश्री को फ्यान हुनु पर्छ 🇳🇵🇳🇵✨फिल्म क्षेत्रले नमाने नी आम दर्शकको महानायक राजेश सर हुनुहुन्छ, महानायक राजेश हमाल सधैं हाम्रो मन मस्तिष्क मा हुनुहुन्छ !_
"महानायक को अन्तरवार्ता महान लाग्यो" उहाँको सोच, विचार, अनुभव, ग्यान अनि महत्वपूर्ण कुरा पेसागत इमानदारीता र गम्भीरता फरक लाई बढो अर्थपूर्ण तरिकाले प्रस्तुत गर्दिनु भयो म त्यसको लागि अत्यन्त आभार प्रकट गर्न चाहन्छु । I am very much appreciated, you have shared your great thoughts and crystallised intelligence in the whole interview !!
Connect with us
►Instagram: instagram.com/ap1hdtelevision/
►RUclips: ruclips.net/user/ap1hdofficial
►Twitter: twitter.com/AP1TV_Official
► Facebook: facebook.com/ap1tv/
Sript name abhineta nadinu uha Mahanayak abhineta name script ma dinu
Kindly mention Mahanayak instead of Avineta. It’s like embarrassing us
अब पुर्वराजासँग नेपाली राजनिती र समयको मागको बिषयमा गरिएको साक्षात्कार हेर्न मन छ।
तपाई बाहुन तपाईं छेत्री हरु कुर्सी तानतान तपाईं हरुको भेदभाव तपाईं हरुको छुवाछूत तपाईं हरुको अरु प्रतिको जलनले नै देश पछि परेको मैले महसुस गरे अनुसार महानायक करोडले मानिरहेको अबस्थामा किन यो ताल न बेताल को कुरा।।।
महानायक भन्न लाइ कन्जुस्याइँ गर्नु भयो जस्तो लाग्यो टिका सर
तरकारीमा नुन नपुगेको जस्तो भयो।
नेपाल को एकमात्र महानायक, सुपरस्टार राजेश हमाल हो भन्ने साथिहरुले like garum...
राजेश हमाल नेपाली फिल्मी जगतका "महानायक" नै हुन, सहमत हुनेले १-१ लाईक गरौँ 😍🙏🙏😘
I agree with you.
bhani rakhnu pardaina
he was he is he will
😂😂😂😂😂😂😂
यो show भोलिदेखी नै youtube trending मा आएन भने हमाल महानायक हैन, trending मा लगेर मिलियन views पुर्याउन पर्छ है!! राजेश दाइलाइ always support, respect महानायक हमाल!
Yeah 🙏🏿
100%
Ok
Yes this interview deserved actually trending
100%
१ घन्टा ६ मिनेट १४ सेकेण्ड नकाटि सरर हेर्नेहरु ,जेनुन फ्यानहरु यहाँ हाजिर!!!!
आइ हाई जेनुन 😂😂
महानायकको अन्तर्बार्ता एक शब्द नछुटाइ हेर्नेहरु यहाँ हाजिर हुनुस है
Aba hamile Maha Nayek vanerai sambodhan garau aba bata
🇳🇵🖐️
२,३०० कमेण्टहरू सबै पढ़ें,एउटा पनि नकारात्मक टिप्पणी भेटिन,राजेश हमाल नेपाली फिल्मी जगतका "महानायक" नै हुन,सहमत हुनेले १-१ लाईक ठोकौं त यता😍🙏🙏😘
10000 जना मन पराउनेमा जम्मा 146 जना मन नपराउने रछ बालै फररररर😂😂😂
👍👍👍👍👍
Ramesh Ramesh त्यो हात भाच्चियका हरु हुन हात ले लाइक खिच्न खोज्दा डिसलाइक पट्टि गाको 😆
@@सकारात्मकसोच्नचाहानेसाधक 😂😂😂
Negetive cmnt aaya ni...chhake panje brand ko ho vani bujne ho hamile....salute my rajesh sir..and ..fuck that vaisi..
सारै भावुक बनायो राजेश दाइजो भाबुकापनाले मेरो आँशु नै आयो महानायक भनेको महानायक नै हो कति सालिन कति सभ्य कति स्पष्ट बोली सलाम छ राजेश दाई को को हुनुहुन्छ महानायक राजेश हमालको फ्यान यता हाजिर हुनुस्त
honest man..malai ni aasu aayo
He is such a great how is love n respect for us we could be saw in this interview 👍😍😘
I’m crying tooo
@@aarushipaudelsunstarraysun7661 honi D 🥺🥺❤️❤️
गौतम बुद्ध जन्मिएको देश ,सगरमाथा भएको देश राजेश हमालको देश ।
नेपाल मेरो देश ।
त्यो छक्का कि के जाति भन्ने फिल्म भन्दा त राजेश दाईको १ घन्टाको अन्तर्वार्ता हेर्दा रमाइलो लाग्यो
सहमत भए हाजिर गरौँ त😂😂❤❤🌹🌹
And while watching his interview you learn something. Huge respect to Mahanayak Rajesh Hamal.
🙏😂😂😂
S
Yup...his interview is worth watching than those jokers movies
👍️👍️👍️
राजेश हमालको फ्यांन जती यता सहभागी हौ, लाइक गरौ ।❤❤🙏🏻🙏🏻
Hami darshak haruko maha nayek, matra rajessh hamal matra ho,
ठुलो मान्छे दर्सकको माया सम्झेर रुदा हाम्लाई पनि धेरै नरमाईलो लाग्दो रहेछ ।।
Same 😓😓😓
💓❤️💕
😭😭😭
Same
Same😭😭😭😭
सन्तानको बारेमा राजेशजीले दिनु भएको जवाफ अत्यन्त मर्मस्पर्षी लाग्यो। सबै कुरा राम्रो लाग्यो र पनि उहाँको उक्त जवाफले एकदमै मन छोयो।
यो अन्तरबार्ता हेरेपछि दीपाश्रीलाई थोरै हीनताबोध चाहिँ हुनैपर्छ । मान्छे नाम पद अनि पैसाले भन्दा पनि ज्ञान अनि विचारले महान् हुन्छ । तेसैले भन्नै पर्छ राजेश हमाल "महामानव" हुन् ।
True
सबै रोग को औसधि छ रे घमण्ड को हुन्न रे दिपा को घमण्ड को कुनै आत्मा गाल्नी छैन होला।
सत्य बचन
Yes
Yo kura bujhane lai ati nai honi
महानायक भनेर हेडलाईन राख्नु पर्यो भन्ने समर्थन गर्ने हरु यता हाजिर हुनु पर्यो🙏🙏
तेइत्😣😣
सहि हो,मेरो बिमती महानायक भन्न गरेको आनाकानी अनि कन्जुस्याइँ प्रती हो!!!
Tehi tani k ho yo ap Chanel
त्यहि भनेको नि
हो महानायक राख्नु पर्यो
आज नेपाली चलचित्र यहा छ त सिरिफ महानायक राजेश हमालको योगदानको कारण।
हाम्रो देश नेपाल को लागि महानयाक राजेश हमाल दादा नै हो भने सबै जान यता हजिर हुनु है र राजेश दादा लाई भावुक भएको देख्दा म पनि भावुक भयो र आँखा बाट आँसु अयो मेरो ता
_महानायक_ _राजेश_ _हमाल_ 🙏 हामी दर्शको मात्र नभई परिवार नै भन्दा
भावुक हुदा म लगायत को-को हुनुहुन्छ आँखा भरी आँसु बनाउने 😍😍
mee too
Ma xu hajur
राजेश हमाल (महानायक) भनेर परिचय गराउनुहोस ।AP1 लाई चेतना भया ।।।🇳🇵🇳🇵🇳🇵जय नेपाल जय महानायक
सहि भन्नू भो सर💜💜
माहानायक हाम्रो हिरो दाइ को नाच हेरम
जब सम्म नेपाल रहन्छ ,तबसम्म महानयक राजेश हमाल रहन्छ ,तपाईंको योगदानलाइ भित्र मन देखि नै सलाम ,तपाईंको यो योगदान इतिहासमा अमर रहनेछ 🙏🙏🙏🙏🙏🙏
निकै राम्रो ब्यक्तित्व ओजनदार कुरा | महान हुनुको वास्तविक परिचय यही हो |
Next interview मा होस् या कुनै पनि Programme मा होस् Actor राजेश हमाल को Name को अगाडी महानायक हुनुपर्क्ष यो कुरा मा . Support गर्ने हरु जति ले एता हाजिर गर्नुहोला .
yes
महानायक राखेन भने यसको गेडा फोड्दिन्छु मैले 😂
राजेश हमाल लाई दिपाले challenge नगरे हुन्छ
दिपाको teamwork ले पनि त्यति entertainment didaina जति राजेश हमाल ले एउटा अन्तर्बाता बाट दिनुहुन्छ।
एक दाम सही कुरा गर्नु भयो
Very true
Wow kya line
एकदम सहि
👏
दिपा श्रीको चल्चित्र बहिष्कार गर्ने जत्ती हाजिर हुम्त।
Sala gamandi comedy
Only one word...,vaisi,,
bhanera matrai bhaye na fheri dashain ma chaka panja release bhye pxi testai ho.. garnu ni pryo
Sir malai na vulnu hola hai yo kurama
I will reject all dipa shree movies
अन्तर्वार्ता हेर्दा हेर्दै भावुक भैइयो । वॅहा साचिकै महानायक हुनुहुन्छ । सलाम छ राजेश दाजु लाई ।
निकै सालिन, नम्र ,सरल, र आज सम्म पनि फाल्तु बिवाबिद नभएको भद्र ब्याक्ती राजेस हमाल नै नेपाली चलचित्र को माहानायक हो र मान्नुपर्छ ।।
अभिनेता भनेर होईन्
महानायक भनेर सम्बोधन गर्न सिक्नुस् ।
हेडलाईन अभिनेता लेख्नुस तर हाम्रो लागी राजेश हमाल महानायक हुन् ।💪💪
Yes, Dipak ji, Media chetana vaya
@Yudhisthir Sharmaनेपाली नागरिकता लिएको कति समय भयाे?तिम्रो याे कमेन्ट हेर्दा तिमी पक्कै नेपाली नागरिक हाेईनाैं,कुनै पनि कुरामा आफ्नाे बिचार राख्दा त्यसभित्रका अनेकाैं कुराहरुकाे जानकारी हुनुपर्छ।
@Yudhisthir Sharma janis khup badi janne vara nakara yo ta indian nai hunuparxa
Patrakaar bane ko ekadam tatha panchamitra tevar mahine ke baad mile na vivad bhai ko padh mein
@Yudhisthir Sharma aw tei ho tai na tui ko kura garesi
बिदेशमा पढेपनि नेपाली कार्यक्रममा शुद्द नेपाली नै बोल्ने महानायकको शैली एकदमै मन पर्छ । केहि कलाकारहरुले चाहि राजेश दाईबाट यो शैली सिक्नु जरुरि छ ।
Manav Basyal Sharma 👍👍👍👍
sahi kuro kohi kalakar npl mai padera nepali bolna jandaina😂😂😂
Ho hai...
महानायक राजेश हमाल दाइ ३करोड जनताको आवाज हो ढुकढुकि हो, र राजेश दाईको फिल्म हेरेर हुर्केका कतिजना मित्रहरु हुनुहुन्छ ? कृपया राजेश दाईको मायाको लागि एक लाईक अवश्य गर्नुहोला ।
👇️❤️
महानायक हमाल प्रती उच्च सम्मान मेरो तर्फ बाट। हमाल जिन्दावाद
काहाको (राजेश दाई) चंद्रमाको ज्योती
काहाको (दीपा/दीपक )भंगारको धोती
😂😂
😃😄
200% सहि भन्नू भो
kada dinu bhayo😀
🤣🤣🤣😂😂 sahi kuro
भैँसी र तेस्को तथाकथित महानायक लाइ राजेस हमाल सर को आँसु लाग्नेछ। पृथ्वी गोलो छ हेर्दै जाउ पालो पक्कै आउने छ।
Rajesh Hamal is so well mannered, humble, educated and have great personality. Today's generation star lack such dignity.
sai ho sir
Unlike haane haroo ko parechan :P
He is the diamond of Nepali film industry 🎞️🔭🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
No doubt
He is actor.
He is philosopher.
He is motivation speaker.
He is realistic.
He is upto dated.
He can enjoy his own troll.
He is down to earth.
He accepts the existence of others.
Yes, you guessed right, he is "The Rajesh Hamal".
I love the words u used to explain Mahanayak Rajesh Hamal
Absolutely right.... He is " The Mahanayak" accepted heartly not forcefully.
Thanx brother for the sweet words ....He is one and only THE RAJESH HAMAL❣️
sahi ho
Wow.well said..fuck that vaisi.n.gang.
आजबाट ap1 टेलिभिजन च्यानल अनसब्सक्राइब गरे ।।किनकि , महानायक राजेश हमाल लेखोस त्या ।।
भावुकता , मिठासपूर्ण भाषाशैलीको प्रयोग, शान्त बोलि आहा 😍😍😛😛❣️ यस्तो पो हो त व्याक्तित्व ।।
Sahi hoo
atibadi nabanau..mahanayek lekhera hoina, hasasus gariney kuro ho..mailey tapaile mahasus gareu, sakkigo ni
Agreed
Ma pani tai comment garne wala thee ke 🙏🙏🇳🇵🇳🇵
Ake dam sahi vannu vayo
मन देखि नै सम्मान छ हजुरलाई साच्चिकै महान व्यक्ति को महान सोच। हजुरको जस्तो बौद्धिक मान्छे मैले आहिले सम्म देखिको छैन। महानायक राजेश हमाल ❣️❣️❣️
मैले धेरै कुरा सिक्ने अवसर प्राप्त भयो,❣️❣️
महानयेकलाई सम्मान गर्ने
दीपाश्रीलाई लज्जित पर्ने साथीभाईहरु लईक ठोकु चेनललाई नि सबक्रयेब गरुमता
Maha Nayek jyu, darsan x hajur
Darsan xa sir hjr
Haha Ketaharu le garxan Chance paesi gari halni feri yar hahah
Thank you all
Gafadi Bhai Ho ho bhai
कति राम्रो मीठो जवाफ राजेश हमाल दाइ को ! कति आदर्श अनि कति सभ्य तरीका ! तारीफ गर्न मन लाग्ने वा वा ! सलुट छ दाइ तपाइलाइ !🙏❤️❤️❣️
सलाम छ राजेश दाई।
“साथी को लागी यो हात सलाम हो
दुश्मन को लागी यो हात फलाम हो”✊✊✊💪💪
सहि हो
कति मीठो सम्बात! राजेस हमालको भित्री मनको कुना-कुनामा गएर टिकारामजिले खोतल्न सफल हुनु भयो उहाँलाई पनि धेरै धन्यवाद ।
अभिनेता भनेर होइन महानायक भनेर सम्बोधन गर्नुपर्यो नत्र एपिवान लाई पनि unsubscribe हन्दिने हो अर्को चोटी हेक्का राख्नु
Sahi ho kura
टिकाराम दाइ पनि माहा नायक पत्रकार हो सबै ले यो तमोसोमा ज्योतिगमय हरेक सोमबार हेर्न्न नछुटाऊनु होला 🙏🙏
Yo kura sahi ho
सही हो सही हो
सहि कुरा👌👌
राम्रो अन्तरबार्ता टिकाजि, महानायक भन्न डराउनु पर्दैन !!!
@Yudhisthir Sharma जनादेश स्वीकार गर्न पर्छ ।अरु केही होइन
@Yudhisthir Sharma 16:09 जनताको पक्षमा माखो नमारेकै हो त !!?
@Yudhisthir Sharma नारायण गोपाल लाई स्वर सम्राट जनमत गरेर भनेको पढेउ कि क्या हो,बिपि लाई महामानव ,मदन भण्डारी लाई जन नेता मासले नाम दिएको हो ।सबै थोक राजेश हमाल हो कसैले भन्नू हुन्न तर महानायक भन्दा त्यत्रो आपत्ति मान्नुपर्छ लाग्दैन 😂 ।अरुको अस्तित्व स्वीकार गर्न नसक्नु नियत या बिवेकमा खोट भएर हो।
राजेश दाईको भावुकताले साह्रै स्तब्ध बनायो।
वास्तवमै सफल,सरल र सही व्यक्तित्व हुनुहुँदो रैछ।
Jay Mahanayak
The difference between Rajesh and “Deepak deepa” is the class. It’s not hard to make money but it is very difficult to change your class and the way you behave, which money can’t teach.
Absolutely
मन छूने सब्द हरु लेख्नु भो ।👍🏻👍🏻
Absolutely right.
Agreed
I agree
नम्रता,शिष्टता,भाषिक मिठास,बिचारको वजन अनि शब्दको छ्नोट उत्कृष्ट छ,महानायकको,अहिलेको कलाकार बनिटोपलिएकाहरुले,सिक्न जरुरत छ 😎😎
100%
टीका जि हजुर ले जनता को प्यारो हिरो लाई महानायक भन्न कन्जुसाइ गर्नु भयो अलि खल्लो लाग्यो।
मलाइनी दुख लाग्यो
हामी संग हुनुहुन्थियो अभिनेता । अभिनेता मात्र होइन पत्रकर ज्यू । अभिनेता महानायक राजेश हमाल भन्नु होस 😷
Ys
अभिनेता हैन माहानयक भन मुला।
why not call mahanayak Ap news jornalist
डिस्लाईक गर्ने चै दीपाका फ्यान हुन् 😂🤣😂
बाैद्धिकताकाे नजरले हेर्ने हाे भने बलिउड हलिउडका भन्दा माथि छन् हाम्रा महानायक !!!
यति राम्रो ब्यकित्व भएको मान्छे लाई महानायक भन्न किन कन्जुस्याइँ गर्यो Ap1 टेलीभिजन ले
I think Rajesh told .
Ho ni
एपि वान ले न भनेनि हामी भम्छम सधै महानायक नै हो
aba sabai le birod garu. Ap1 ko .. kina mahanayak sambodhan garnu saken .🥵🥵🥵
agree with u brother
राजेश हमालको fan जति यत आउनुहोस्❤️🇳🇵🇳🇵🇳🇵
गर्व लाग्छ, हामीलेे राजेश हमाल जस्ताे महानायक पाएकाछाै ।
100% सहि💜💜
राजेश हमाल दाई को movies herna लाई ghar ko पैसा चोरे र move hereko छु I love uuuuu 🎥🎥💕💕माहनायक राजेश हमाल
I don't know, my msg may or may not reach to you . I just want to say "thank you so much " for your feelings towards your audience Mr. Hamal , अन्तरवार्ता को बिचमा 14:52 तपाइको अवरुद्ध गला अनि टिलपिल भारिएका आँखा भित्र बाँधिएको त्यो भाव ले मलाई स्पर्स गरे जस्तो महसुस भयो l आफ्नो शुभचिन्तक को लागी यति पवित्र अनि गहिरो भावना संसार मा सायदै कसैले राख्छ होला l soo pure human being you are , kind and inspiring personality always . It is my pleasure To respect you , it is our honour to have a you as an artist in Nepalese film industry. We (तपाइका दर्शक ) will love and respect you till the infinite proudly 🙏 🙏 have long life , god bless you 🙏
Hajur ko comment padhdai Garda mero Pani akha rasayo ...I do have the same feeling mam🙏🙏
😥
AP1 अभिनेता होईन, महानायक लेख।
Haha avineta ho babu.
tei vanya mahanayak na lekhera avineta rey pagal channel respect our legend mahanayak rajesh hamal👊👊💪💪
Sahi ho
नेपाल का एक मात्र देश भक्ति महानायक राजेश हमाल ज्युको फ्यान जति यता हाजिर 🇳🇵🇳🇵
यति सरल, स्पष्ट, रमाईलो, यथार्थपरक र शुद्ध नेपाली भाषाको प्रयोग जस्ता विशेषता भएको अन्तरवार्ता अहिले सम्म सुनेको हेरेको थिएन ।
महानायक भन्नुहुन्छ -पुर्ब देखि पश्चिम् सम्म कहि न कहि मेरो नेपाली समुदाय सङग भावना जोडिएको छ ,क्या मिठो कुरा❤️❤️😘😘😘🙏🙏🙏👏👏👏
राजेस दाइ भावुक हुदा साच्चिकै म पनि भाबुक भय अाफ्नाे देश र देश बासि पर्ति कत्ति धेरै माया I love you dai
चलचित्र क्षेत्रका स्वघोसित विद्वान् हरुलाइ यो अन्तरबार्ता हेर्न आग्रह गर्दछु र सिक्नुस कसरी बोल्नुपर्छ भनेर ।
माहानायक भनेको माहानायकनै हो बोलि बचन कति मिठो छ यति धेरै सफल भयर पनि यति ठुलो कलाकर भयर नि कुनै घमन्ड छैन । हामी नेपाली हरुको लागी सधैं माहानायक हुनुहुन्छ राजेश सर्🇳🇵🇳🇵❤️❤️❤️
14.50 आखा बाट आशुनै आयो मेरो त😢😢
महानायक राजेश हमाल भावुक हुँदा😢
जति समय भए पनि राजेश हमालको interview हेर्न मन लाग्छ । 💓💓💓
Honestly, I have seen just some of his movies. Yeah, he is a movie hero. But his real life has inspired me to think so high about him. His humbleness, personality, knowledge, and way of dealing with people has always touched me. What a good human being he is!!!
When some deems you as a high person, you must know how to prove that. And Rajesh Hamal has done everything to prove that he is a great person not only in movie sector, but also in real life. His real life has inspired me so massively. A deep respect, sir!!!!
Same here bro
शारिक मानसीक बैद्दीक सबै हिसाब बाट पनी राजेस दाई माहानायक हो यस म कसै ले चुरी फुरी नदेखाय 💪💪💪✊✊✊
यो आँसु नेपाली चलचित्र क्षेत्रको सबै भन्दा महँगो आँसु साबित हुनेछ होला....
र त्यसको मूल्य एक जना मान्छेले करोडौंमा चुकाउने भो..
महानायकलाई मेरो नमन 🙏
माहनायक । साथी को लागि यो हात सलाम दुश्मन को लागि यो हात फलाम ।।।
दीपा भैंसी हेर। अन्तर्वार्ता दिँदा कसरी दिनुपर्छ!महानायक संग सिक!
Absolutely deepa vaisi her
😜😜😜😜 💯%
vaisi maa pani manner hunxa yo deepa maa teti manner pani xaina 🙏🙏
सही
Testo pagalni ko dimag hunu paryo ni herna lai 😡
Ap1 le राजेश हमाल (अभिनेता ) मात्र लेखेको छ
माहानायक राजेश हमाल लेख्नु पर्य्थ्यो ।
सहि हो महानायक लेख्नु पर्थ्यो यो यो AP1 का मान्छे हरु पनि दिपाका नातेदार होलान नि
Yes
Sai ho
धेरै दुख लाग्यो ,माहानाएक भन्नू पर्छ
त्यो पनि भुवन केसीको जार होलानी😂
राजेश हमाल त्यस्तै महानायक नभएको हैन
न आफू प्रति घमण्ड
न कोही प्रतिशोध
न अरु प्रति अनुग्रही
सामान्य जीवन सामान्य जीवनशैली
You will be super star forever
first line is wrong, 'Rajesh Hamal tesai mahanayak bhayeko hoina'. not 'nabhayeko'. correct it.
लक्ष्मि प्रसाद् देबकाेटालाई- महाकबि , मदन् भण्डारिलाई - जननेता , पृथिवीनारायण शाहालाई - रास्ट्र निर्माता र राजेस हमाललाई - महानायक । याे कसैले टिका लगाएर दिएकाे पद् हाेईन दिपा श्रि जस्ता 40/50 जना बाहेक तिन कराेड नेपालिहरुले सम्मान स्वरुप स्विकारेको गरिमा हो ! चेतना भया ...
वाओ चित्त बुझ्यो@
Sai
नेपालमा अहिले सम्म "महा" उपाधि पाउने कबि लक्ष्मी प्रसाद देवकोटा मात्र हुन। आफूलाई महाकविको हाराहारीमा राख्ने गरि कुनै चाकरीबाजले गुथाई दिएको महानायकको पगरि राजेस हमाल आफैंले म त्यस योग्य होईन भनेर भन्न र अस्विकार गर्न सक्नु पर्दथ्यो।
राजेश दाइ भावुक हुदा मेरो पनि आँसु आयो।
सायद मेरो पनि .....
आहा तेसै महानायक को नाम दिदैन राजेस दाइ लाई कति मिठो शब्द हेर्नुस् त🌹🌹🌹
🙏 राजेश हमाल सर ❤️ तपाईं पुरुष होइन महापुरुष हो।🇳🇵
हाम्रो महानायक राजेश हमाल 😘😘😘
नेपाली चलचित्र क्षेत्रमा जनताले बनाएका जनताका महानायक राजेश हमाल ।
पहिलो पटक full अन्तर्वाता हेरियो ।हाम्रो महानयक😍😍😍
टिकाराम जि ले कुनै पनि अन्तरबार्तामा यति धेरै पटक पानी खाएको देखेको थियन मैले।
🤣🤣🤣🤣
राजेश हमालले पानी पिउनु अघि पत्रकारलाई यस्तो लाग्थ्यो कि टेबुल मा राखिएको पानीको कप केवल सजाउन को लागि मात्र हो ।
जब राजेश हमालले पानी पिउनु भयो त्यसपछि पत्रकारलाई यस्तो लाग्यो कि टेबुलमा राखिएको पानी को कप सजाउनको लागि होइन पिउनको लागि हो , त्यसैले पिएको रे !😆😆
महानायक भनेर सम्बोधन गर्नूहोस् टिकाराम जी
Mahanayak rajesh Hamal ko interview harna ayara ap1 hd lai subscribe garako mahanayak rajesh Hamal bhanna kina kanjusai garako hone hjr
I didn’t see King Birendra, but I can tell that Rajesh Hamal is one man with a class in Nepal. 🤙🤙😎
The way he is talking I really like it . I appreciated that’s why Rajesh Dai is Mahanayak . God bless U Rajesh Dai ❤️😇🙏🙏🙏
I enjoy watching his interview more than whole movie of Deepak, deepa..
Agreed 🤝. 👍
You are saying is right and this is right he's a great and very good actor I very like to Rajesh Hamal . Mahanayak Rajesh Hamal ... My friend I am very happy and also you very be happy. Thank you
Well said
tyai. bhayerata. nepali sabaile. maneko mahanayak. esmata. maile. dipa jilai dilog hanera. video. nai. banaideko thiye✊
I like this interview. Huge respect to Mr Rajesh Hamal. He is a great person . I always want to see Mr Hamal as a Mahanayek.
राजेश हमाल बाघ 🐅🐅हो । भने भुवन केशी बोका 🐐🐐हो । 😂😂
चित्त बुझे लाईक ठोकौं ।
haaha
Hahahahahahah
Haha
Kura tah Sai ho👏👏
😁😁😁
मलाई गर्व लाग्छ, उहाँलाई 'महानायक' भनेर सम्बोधन गर्न पाउँदा.......!❤❤❤
सुभचिन्त होस या आलोचक लाई कसरी टिप्पनि गर्नुपर्छ राजेश दाइ बाट सिक सोकल्ड नायक नायिकाहर😍 Respect rajesh dai🙏🙏
अभिनेता भनेर होईन्
महानायक भनेर सम्बोधन गर्न सिक्नुस् ।
हेडलाईन अभिनेता लेख्नुस तर हाम्रो लागी राजेश हमाल महानायक हुन् ।
Love you rajesh dai महान हुनु हुन्छ राजेश दाइ जय नेपाल
interview यसरी दिने हो
अहिले का फिल्म छेत्र का केही ठुला भनौदाहरुले सिक्नु पर्ने कुरा
❤️❤️❤️love ❤️❤️ माहानायक
rajesh hamal
वौदिकताको धनी व्यक्तित्व राजेश जी
डिस्लाईक गर्ने सब तितोसत्ये का जोक्करहरुको ग्याङ हुनुपर्छ ।।
अभिनेता होइन महानायेक भन्नुस मित्र हाम्रो देश को एक मात्र महानायेक हो राजेश हमाल
🗣️कुनै जमाना थियो, हामी केटाकेटीहरु बेलुकीपख चौरमा चिसो हावा खाँदै ठुला दाइहरुको मुखबाट राजेश हमालको फिल्मको कहानी सुनेर फिल्मको तिर्सना मेटाउथ्यौँ ।
🗣️५० को दशकमा नेपाल टेलिभिजनबाट प्रत्येक शुक्रबार आउने "सिनेलहर" भन्ने कार्यक्रममा राजेश हमालको Interview को एक झल्को दर्शन र फिल्मको ट्रेलर देख्न पाँउदा पनि हामी आनन्दित हुन्थ्यौँ ।
(अझै धेरै सम्झना छन्, लेख्दै गरौंला ।)
❤️सानैबाट हाम्रो दिल-दिमागमा बस्न सफल राजेश हमाल नै हाम्रा महानायक हुन् ।
😍😍
❤️
Oh nice💖
हाे
Me to
कस्तो मिठो हो बोलि महानायक राजेश हमाल दादा को
सम्पुर्ण जनताले दिएको महानायक पद सम्बोधन गर्न पनि किन कन्जुस्याइँ गर्नुभएको पत्रकार मोहदय ज्यु।
कन्जुस्याइँ गर्नुभएन
मलाई पनि लागेको,
यो Channel नि ठीक लागेन किन की जनताले दिएको महानायक यो channel ले स्वीकार गरेको छैन यिनीहरूको उदेश्य ठीक छैन चाल..,
Sahi ho
True artist Mr. Hamal. He is the Nepal’s best intellect personality. Without doubt and without dispute, Rajesh Hamal is Mahanayak!
अंग्रेजी साहित्यमा एम.ए. गरेका अभिनेताले एक घण्टा लामो अन्तरवार्तामा जम्मा १ २ शब्द अंग्रेजी उच्चारण गरे। मुस्किलले आठ कक्षा पास गरेका कलाकारहरु, नेताहरुले बिग्रेको ट्याक्टर कराए जस्तो ब्रोकन इङ्लिस हानेर जात्रा देखाउछन । महानायकको परिचय बनाएका हमालको सँधै जोसंग पनि गर्ने सभ्य सालिन र बौद्धिक प्रस्तुतिको सम्मान सबैले गर्नुपर्छ । यहि हो महानता ।🙏🙏🙏
Point to be noted.
right
😂🤣
क्या दिनुभयो वाओ चित्त बुझ्यो धन्यवाद मीठो कमेन्टको लागि हार्दिक धन्यवाद
Oh nice .मन छोयो💖
कृपया पत्रकार ज्यु,सम्पुर्ण नेपाली जनताले सम्मान गरेको कलाकार राजेश हमाल ज्यु लाइ महानायक भन्नमा मनलाई सँकुचित नबनाईदिनुहोस्।🇳🇵❣️
right माहानाएक भन्नू परो
_डिसलाइक 👎 हान्ने दीपाश्री को फ्यान हुनु पर्छ 🇳🇵🇳🇵✨फिल्म क्षेत्रले नमाने नी आम दर्शकको महानायक राजेश सर हुनुहुन्छ, महानायक राजेश हमाल सधैं हाम्रो मन मस्तिष्क मा हुनुहुन्छ !_
त्यो दिपा फिपक भन्ने चंखेहरु को बासतबमा कुनै फ्यान छैन डिस्लाइक गर्ने हरु फिल्म कर्मीहरु हुन जो महानायक को प्रगती र योगदान देखेर जलिरहेको छन।
ओ हेल्लो एपि 1 च्यानल
महानायक राजेश हमाल लेख अभिनेता होइन । छिटो भन्दा छिटो edit गर
Yo, ap1 media pani khamtam jasto x, Maha Nayek ki sambat ma hepa dekhiyo
Ho ho
Tei ta
हो सहि यो बोल्न पनि सिकेको छैन गाथे पत्र कार
सहि कुरा उठाउनु भयो मित्र ले
"महानायक को अन्तरवार्ता महान लाग्यो" उहाँको सोच, विचार, अनुभव, ग्यान अनि महत्वपूर्ण कुरा पेसागत इमानदारीता र गम्भीरता फरक लाई बढो अर्थपूर्ण तरिकाले प्रस्तुत गर्दिनु भयो म त्यसको लागि अत्यन्त आभार प्रकट गर्न चाहन्छु । I am very much appreciated, you have shared your great thoughts and crystallised intelligence in the whole interview !!
मैले नेपाली चलचित्र नहेरेको धेरै भयो । अब आउने राजेश दाइको चलचित्र जसरि पनि हेर्छु
कर्मप्रति विश्वास गर्ने र देशलाई माया गर्ने तपाईँ जस्तो पात्रता भएको व्यक्तिको अन्तवार्ताले जीवन दर्शनको आभास दिन्छ ।