आजको तमसोमा ज्योतिर्गमय बडा गज्जब । आजको कार्यक्रम कार्यक्रमको नामसँग पूर्ण सार्थक रह्यो ! टिकाराम दाजु लाई बहुत बहुत धन्यवाद । आगन्तुक निखिल उप्रेती ज्युलाई सादर प्रणाम 🙏
हे ब्रह्माण्डका महान प्राणी, विश्व-कल्याणको लागि तपाईंले गर्नुभएको पोस्टको लागि म तपाईंलाई धन्यवाद दिन चहान्छु । यस अलौकिक पोस्टले तिनै लोकका प्राणीहरूमा ठूलो उत्साह छ। सबै पुरुष , महिला सुर , असुर , देवता , मुनि, गन्धर्व सबै प्रसन्न छन्, सम्पूर्ण ब्रह्माण्डमा उत्साह छ, दिव्यज्योतिले प्रज्वलित भएको छ, संसारको कल्याणको लागि, यस्तै पोस्ट राखिरहनु होला ताकि संसार उज्यालो होस् र दिब्य दर्शन होस्। तपाईंले आज यो पोस्ट नगर्नुभएको भए देवराज इन्द्रको सिंहासन हल्लिने थियो पृथ्वीमा भूकम्प आउने थियो। तपाईंले सम्पूर्ण मानव जातिलाई यो पोस्ट देखाएर ठूलो उपकार गर्नुभयो। यसको लागि धेरै धेरै धन्यवाद।
मलाई मन पर्ने हिरो आज आध्यात्मिक रुपमा देख्न पाउँदा धेरै खुसी लाग्यो। वहाँहरु जस्तो व्यक्तिहरु यस क्षेत्रमा लाग्दा हामी सामान्य मान्छेलाई जो आध्यात्मिकमा रुची भएकालाई धेरै सहज महसुस हुदोरहेछ। धन्यवाद हजूर पत्रकार सर र निखिल दाईलाई ।
कार्यक्रमकाे नामानुसारकाे अन्तर्वार्ता निकै नै महत्त्व राख्दछ... धर्मका नाममा भ्रम छर्ने यश सन्सारमा... धेरै धेरै धन्यवाद निखिल नि र टिकाराम जि....!!!....
सुकरात ले भनेका थिए know thyself अर्थात आफुलाइ चिन । सम्बाद को सार यहि हो । एकदम खुसी लाग्यो, अन्तर सम्बाद निकै रोमान्चक , खास मा निखिल उप्रेती मेरो प्रीय अभिनेता हुन , अब देखि प्रीय गुरु पनि बने ।टिकाराम यात्री को मिठास पुर्ण सान्दर्भिक प्रस्तुति लाई सलाम !
निखिल उप्रेती अभिनेता मात्रै होइन उत्कृष्ट सफल अभिनेता हो जसले नेपाली चलचित्रमा नयाँ अायाम थपेको थियोे, नेपाली चलचित्र उध्योगमा त्यसले निरन्तरता पाउन सकेको भए अाज नेपाली चलचित्र पनि चाइनिज चलचित्रहरु भन्दा कम हुने थिएन भन्ने लाग्छ। निखिल उप्रेती असल मान्छे हो, ज्ञानी पनि हुनुहुँदोरहेछ र अध्यात्म ज्ञानले त झन सुनमा सुगन्ध नै थप्यो। अक्सर मानिसहरु भित्र भित्रै दुखी हुनेगर्छन् तर, जीवनमा जानेर नजानेर भएका गल्तीलाई लुकाएर होइन त्यसलाई स्वीकार गरि त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने सन्देशले हृदयमा छोयो। उत्कृष्ट अाध्यात्मिक अन्तरवार्ता! एकदमै मन खुशी भयो निखिल दाईलाई यो चरणमा देख्न पाउँदा ❤️ 🙏
Wow ... मलाई मन पर्ने नायक निखिल दाई आजको यो इन्टरभ्यु हेर्दा आँखाको नयन चिम्लिन पाएन एकदमै उत्कृष्ट अनि दार्शनिक अभिव्यक्ति सुन्न पाइयो निकै मजा आयो..!!! Love u nikhil da😘🙏♥️
I have watched this 2 times today. once with myself and second time with family, pretending to watch for first time with them. I ❤️ ❤️ ❤️ it. Thank you nikhil ji
निखिल सरकाे अन्तरवार्ताबाट धेरै कुरा सिकियाे र आध्यात्मिक तर्फ आकर्षकता बढेकाे छ, एउटा सभ्य समाज , प्रकृति सम्मान र अनुशासित व्यक्ति बन्न आध्यात्मिकता आवश्यकता छ।
ब्यक्तिको ब्यक्तिगत चित्रण यो कुनै बाहिरि देखवोटि रङ्ग बाट चित्रण हुदैन । मानिसको अन्तरमन र उसको ज्ञानबाट पहिचान हुन्छ । यो प्रतिबिम्बको रुपमा निखिल सर सङ्ग छैन भन्नु मुर्खता हुन सक्छ । त्यो हैन कि फिल्म छेत्रका हरेक कलाकार नराम्रा छन । बस निखिल सर मेरो मन पर्ने कलाकारको रुपमा १ मात्र ❤️❤️❤️❤️
वाक चतुर्याइ अध्ययनको उपज हो, अन्यथा जहिले पनि प्रश्न को घेरा भित्र हुन्छ, आत्म वोध ज्ञान आफै लाइ र अरुलाइ वाढ्न सकिने अध्यात्मिक विज्ञान हो, धन्यवाद निखिल जी !
त्यस्तो कुनै समय हुँदैन जुनलाई सहि समय भनियोस। त्यसैले आज होईन अहिल्यैदेखि आरम्भ गरौ भन्ने भावका साथ स्तरिय र यथार्थपरक अध्यात्मिक ब्याख्या सहितको प्रस्तुति । जय होस्
Meditation is ultimate way to glance and feel own-self. Closing your eye you can see inner engineering of yourself, and opening your eye you can see your outer engineering.
1sec पनि skip नगरी हेरियो । बहुत तथ्यपरक शब्दहरू प्रयोग गर्नुभएको छ निखिल दाइ तथा टिकाराम यात्री जि ले। आध्यात्मिक प्यास मेटाउनको यो interview हेर्न आएको म अझै प्यासी बनेर निस्कदैछु।😚
Really a great transformation of dear Nikhil dai! Loved the insight! Hope to reach to his level very soon coming without 'false thirst'. Thank you Tikaram sir for calling him to the show....👏👏
Fact level 100% 😍 उहाँ interview लिने मान्छेले नै बुज्नु भयको छैन किनको सत्य को level बुक्न लाई आफू पनि सत्य लेबल मै हुनु पर्छ उहाले पनि अर्को अर्थ दिनु भयको छ सत्य यक हुन्छ अर्को हुदैन मात्र यक भगवान यक छन
wow wow !!! Simply wow. The best conclusion i have ever heard in any program all my life. What a candid confession and what a transformation!! Best of luck nikhil ji.
निखिल सर अब हरेक दिन ध्यान संगै हरे कृष्ण महामन्त्र जप्नुस अनि भग्बान को सेवा गर्नुस किनकि जे सोछे जे भने नि अन्तिम गन्तव्य भनेको भगवान कृष्ण नै हो 🙏हरे कृष्ण 🙏
The way he explained immunology and mechanism to atomic invisibility regardless of its significance.I am delighted...what an in-depth knowledge. He said one of the most truth of universe .."we must know biological, chemical and physical science to be spiritual". The whole spirituality is science and science is spirituality.This is next dimension talk.He is very intellectual person. Respect. Would love to listen him in podcast.
आजको तमसोमा ज्योतिर्गमय बडा गज्जब ।
आजको कार्यक्रम कार्यक्रमको नामसँग पूर्ण सार्थक रह्यो ! टिकाराम दाजु लाई बहुत बहुत धन्यवाद । आगन्तुक निखिल उप्रेती ज्युलाई सादर प्रणाम 🙏
Sai ho
हे ब्रह्माण्डका महान प्राणी, विश्व-कल्याणको लागि तपाईंले गर्नुभएको पोस्टको लागि म तपाईंलाई धन्यवाद दिन चहान्छु । यस अलौकिक पोस्टले तिनै लोकका प्राणीहरूमा ठूलो उत्साह छ। सबै पुरुष , महिला सुर , असुर , देवता , मुनि, गन्धर्व सबै प्रसन्न छन्, सम्पूर्ण ब्रह्माण्डमा उत्साह छ, दिव्यज्योतिले प्रज्वलित भएको छ, संसारको कल्याणको लागि, यस्तै पोस्ट राखिरहनु होला ताकि संसार उज्यालो होस् र दिब्य दर्शन होस्। तपाईंले आज यो पोस्ट नगर्नुभएको भए देवराज इन्द्रको सिंहासन हल्लिने थियो पृथ्वीमा भूकम्प आउने थियो। तपाईंले सम्पूर्ण मानव जातिलाई यो पोस्ट देखाएर ठूलो उपकार गर्नुभयो। यसको लागि धेरै धेरै धन्यवाद।
गज्जब । तमसोमा ज्योतिर्गमय कार्यक्रमको पूर्ण सार्थकता । 👏
कति धेरै चेतना को इस्तर बडेको हौ दाजु को।अद्भुत छ यो अध्यात्म।hats off daaju
मैले आग्रह गरेको अतिथि बोलाउनु भएको मा धन्यवाद सरलाइ
पत्रकार महासयको ज्ञान अती उच्च रहेछ!
अरू पत्रकार सब झार पात हुन
दाजुको सबै तिर यो भनाइ भाइरल भयर यता हेर्न आय म!😊
Ma panii😍😍
मलाई मन पर्ने हिरो आज आध्यात्मिक रुपमा देख्न पाउँदा धेरै खुसी लाग्यो। वहाँहरु जस्तो व्यक्तिहरु यस क्षेत्रमा लाग्दा हामी सामान्य मान्छेलाई जो आध्यात्मिकमा रुची भएकालाई धेरै सहज महसुस हुदोरहेछ। धन्यवाद हजूर पत्रकार सर र निखिल दाईलाई ।
निखिल उप्रेतीको कुरा सुनेर धेरै कुरा सिक्ने अबशर मिल्यो। निखिल उप्रेती त ज्ञान को महासागर नै हुनुहुदो रहेछ। Thank you AP 1 team for this opportunity.
सुनेर सारै आनन्द लाग्यो बोल्ने शैली र व्याक्त गरेका आध्यात्मिक शब्दले मन छोयो धन्यवाद निखिल दाइ !
कार्यक्रमकाे नामानुसारकाे अन्तर्वार्ता निकै नै महत्त्व राख्दछ... धर्मका नाममा भ्रम छर्ने यश सन्सारमा... धेरै धेरै धन्यवाद निखिल नि र टिकाराम जि....!!!....
निखिल उप्रेतीको कति महान सोच छ म त ठूलो फ्यान भैसके निखिलको उहाँ सबैको लागि प्रेरणाको स्रोत हुनुहुन्छ ।
निखिल दाजै यहाँलाई जीवनको यो सुन्दर तहमा देख्न पाउँदा खुशी लाग्यो ! आध्यात्मिक क्रान्तिको खाँचो छ समाजमा 😍😍
This is why he is called as "Superstar" .Most brilliant and intellectual actor from Industry...Always being fan of you ...Nikhil Upreti cheers..
सुकरात ले भनेका थिए know thyself अर्थात आफुलाइ चिन । सम्बाद को सार यहि हो । एकदम खुसी लाग्यो, अन्तर सम्बाद निकै रोमान्चक , खास मा निखिल उप्रेती मेरो प्रीय अभिनेता हुन , अब देखि प्रीय गुरु पनि बने ।टिकाराम यात्री को मिठास पुर्ण सान्दर्भिक प्रस्तुति लाई सलाम !
i like ur comment sir
यस्तो आध्यात्मिक कुरा गर्ने नेपाली चलचित्र क्षेत्रमा सायदै होला।।जेहोस
अति उत्तम।
अतिथी लाई त्यही बिषयमा गहिरो प्रश्न गर्न सालिन पत्रकार आदरणीय यात्री सँग निखिल दाइ सम्बाद एकदम महत्वोपुर्ण रह्ह्यो। निखिल दाइ लाई सलाम्🤗🙏🙏🙏❤️😊
अबस्य पनि पहिला आफुलाइ बुझौ । धन्यवाद तमसोमा जोतिर्गमय ।
निखिल उप्रेती अभिनेता मात्रै होइन उत्कृष्ट सफल अभिनेता हो जसले नेपाली चलचित्रमा नयाँ अायाम थपेको थियोे, नेपाली चलचित्र उध्योगमा त्यसले निरन्तरता पाउन सकेको भए अाज नेपाली चलचित्र पनि चाइनिज चलचित्रहरु भन्दा कम हुने थिएन भन्ने लाग्छ।
निखिल उप्रेती असल मान्छे हो, ज्ञानी पनि हुनुहुँदोरहेछ र अध्यात्म ज्ञानले त झन सुनमा सुगन्ध नै थप्यो।
अक्सर मानिसहरु भित्र भित्रै दुखी हुनेगर्छन् तर,
जीवनमा जानेर नजानेर भएका गल्तीलाई लुकाएर होइन त्यसलाई स्वीकार गरि त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने सन्देशले हृदयमा छोयो।
उत्कृष्ट अाध्यात्मिक अन्तरवार्ता!
एकदमै मन खुशी भयो निखिल दाईलाई यो चरणमा देख्न पाउँदा
❤️
🙏
साच्चिकै मन छुने कुरा गर्नु भयो निखिल सर
आतुर छु , निखिल brother का ति truth शब्दहरू सुन्नलाई
पहिलो पटक हो मैले पूरा भिडियो हेरेको एक्दम सहि लाग्यो💖💖मेरो सोछ पनि यता तिर आकर्सित हुन थाल्यो🙏🙏🙏🙏
कस्तो राम्रो बिचार निखिल दाजु को सार्है मन छोयो🙏🙏🙏
दाजु को सब्द ले र शिक्षा र सँस्कृति र धर्म को भरिभराउ शिक्षा। हजुर बाट धेरै कुरा सक्ने प्रयास गरिरहेको छु
निखिल दाइ कै लागि यो च्यानल खोज्दै आउने हाजिर
😁
म नि हो
निखिलको ज्ञानको गहिराइ निकै व्यापक छ। सारै मन पर्दो गज्जब को अन्तरबार्ता।
टीकाराम सर ले आध्यात्मिक व्यक्तित्व ल्याउनु हुन्छ धेरै खुसी लाग्छ
आजसम्म तमसोमा ज्योतिर्ग्मयको उत्कृष्ट अन्तरबार्ता । उत्कृष्ट !!! प्रभावित भए । धन्यवाद टिकाराम सर । निखिल सर ।
आफ्नो मूल चिनौँ।
आफ्नो मौलिकता बुझौँ।
आफ्नो जरो चिनौँ।
आफ्नो किलो बलियो बनाऔं।
आफुलाई पढौँ सबैभन्दा पहिला।
किन हाम्राे समाजमा अन्तरमुखि बन्नुलाई बेबकुफ भनिन्छ
@@arjuntaygi4630 900p pp pp 90
@@arjuntaygi4630 अज्ञानता
मौलिक जरोकिलो अभियान यसैको लागि हो।
@@arjuntaygi4630 kinaki, adyatmikta bujne haisiyat xaina. Manxele ahankaar ka karan le aafulai chinna sakdaina tei vayera aatmic principle pachauna sakdaina manxe.
सुरु देखि अन्तिम सम्म हेरेँ खुब आनन्द आयो
कस्तो गहिरो-गहिरो कुरा। बुझ्नै गाह्रो😍
Same here daju😄
तर मजा आयो गुरु ❤️
1 sec नछुटाइ हेर्या धेरै ज्ञान मिल्यो धेरै धेरै धन्यबाद निखिल दाई🙏 आभारी टीकाराम सर्!
निखिल उप्रेतीको फिल्म कम नै हेरेको थिए तर अाज बाट फ्यान भए 🙏🙏🙏
अार्य कसरि सहि याेग्य हुनसक्छ ???
म पनि आज बाट यिन्को फ्यान भय
निखिल जि को आजको अन्तरबार्ता बाट हामिले बुझ्न पनि कुरा आफुलाइ चिन।।
हार्दिक नमन निखिल जि 🙏💞🇳🇵
टीका सरको कार्यक्रम मा सधैं यस्तै ब्याक्ती लाई देख्न र सुन्न पाइयोस् नमन !!🙏🙏🙏
Kati ramro chiz recommend gareko youtube le
Thankyou youtube
YESTO SHOW FIRST TIME FULL HEREKO RAMRO LAGYO.NICE NIKHIL UPRITI
Wow ...
मलाई मन पर्ने नायक निखिल दाई आजको यो इन्टरभ्यु हेर्दा आँखाको नयन चिम्लिन पाएन एकदमै उत्कृष्ट अनि दार्शनिक अभिव्यक्ति सुन्न पाइयो निकै मजा आयो..!!!
Love u nikhil da😘🙏♥️
I have watched this 2 times today. once with myself and second time with family, pretending to watch for first time with them. I ❤️ ❤️ ❤️ it. Thank you nikhil ji
Smart ! I love to share with my family when I see something interesting on internet
Same..ma ni testai garxu..🤣
कति राम्रो अन्तरबार्ता धन्यवाद दुइटैलाई
निखिल उप्रेती सर सङ मिल्दो पत्रकार , अरु त प्राय झारपात मात्र छन ।
Ekdam right kuro garnubhayo hjr mero tw tikaram yatri best patrakar ho best journalist ho chhutai sabda word Ali pharka Naya sabda
तमसोमा ज्योतिर्गमय
मृत्योर्मा अमृतं गमय
आहा कति आनन्द टिकाराम ज्यु अनि निखिल ज्यु लाई धेरै धेरै धन्यवाद
अहा ! कस्तो गहिरो अनुभूति ! Enjoyed the show
निखिल सरकाे अन्तरवार्ताबाट धेरै कुरा सिकियाे र आध्यात्मिक तर्फ आकर्षकता बढेकाे छ, एउटा सभ्य समाज , प्रकृति सम्मान र अनुशासित व्यक्ति बन्न आध्यात्मिकता आवश्यकता छ।
सलूट छ निखिल सर ।
अध्यात्मिक हुने हो बन्ने होइन
अप1कोअहिलेसम्मकै राम्रो अन्तरवार्ता ।
यात्री जि को अन्तरबार्तामा जोसुकै आये नि रमाइलो लाग्छ आज त झन निखिल उप्रेती सुन मा सुगन्ध ।
अत्यन्तै यथार्थ र तितो सत्य लाग्यो।
अन्तर्वार्ता कस्तो बनाउने भन्ने कुरा राम्रो अन्तर्वार्ता लिने मान्छेको हातमा हुन्छ उत्कृष्ट प्रश्नको सर्बोकृस्ट उत्तर गजब लाग्यो
Sai ho
निखिल को भनाइ सारै रामरो
P
P
@@samirpudasaini3450 ttff
हिजो को दिनेश उप्रेती आजको निखिल दाइ भोलिको महान गुरु (बुद्ध ) मार्ग मा।
अरे वाह वाह वाह! ठयाक्कै ओशो रुपि आभा र अविब्यक्ति नमन गुरुदेव!!!
अन्तर्वार्ता यस्तो होस् जुन हेरेर केही सिक्न सकियोस् ।
अन्तर्वार्ता साह्रै उत्कृष्ट लाग्यो ।
जति मैले सिके कि त मेराे भाेगाई बाट सिकेको छु कि त निखिल दाईकाे गहकिला शब्दहरू बाट र उहाँको भावना बाट सिकेकाे छु ।
सुनेर सारै आनन्द लाग्याे ।आध्यात्मिक शब्दले मन छाेयाे।
Highly metaphoric, spritual, and intellectual debate
हरेक कुरा सही लाग्यो है सर 👌👌🙏🙏🙏
निखिल जिको अर्को interview हेर्नु भयो मलाई त बबाल लाग्यो सारै मन पर्यो
कार्यक्रम बहस एक्दमै रमाइलो लाग्यो । साथै निखिल जि को अध्यात्मिक ग्यान का कुरा उतिकै मिठास पन लाग्यो ।
निखिल दाइ को रुपान्तरण वाउ आध्यात्मिक क्रान्ति खाचो छ समाजमा ।
आध्यत्म ज्ञान भनेको नै बृहत बिज्ञान हो , जो
कोहिले यसमा रुचि राख्नु सक्तैन । निखिलज्यु,
तपाईं को व्यक्तित्व र पहिचान छुट्टै लाग्यो ।
I am impressed with this conversation.
I am impressed with you
@@prajwalkatwal3423 ddddďddd8..
सारै राम्रो अन्तरबार्ता अत्याधिक राम्रो र सान्दर्भिक लाग्यो
अझै अर्काे कार्यक्रम बनाउनु हाेला निखिल दाइ लाई बाेलाएर 🙏🙏🙏🙏🙏३पटक हेरे मैले याे भिडयाे क्या आनन्द आयाे🙏🙏🙏
Sai ho maila ne 7 times vo yoo interview hera ko
धेरै धेरै धन्यवाद अति उत्तम कुरा हरु 🙏🙏
From today, I started to know Nikhil. Nikhil is another respectful film star.
सहि कुरा भन्नू भयो।
ब्यक्तिको ब्यक्तिगत चित्रण यो कुनै बाहिरि देखवोटि रङ्ग बाट चित्रण हुदैन । मानिसको अन्तरमन र उसको ज्ञानबाट पहिचान हुन्छ । यो प्रतिबिम्बको रुपमा निखिल सर सङ्ग छैन भन्नु मुर्खता हुन सक्छ । त्यो हैन कि फिल्म छेत्रका हरेक कलाकार नराम्रा छन । बस निखिल सर मेरो मन पर्ने कलाकारको रुपमा १ मात्र ❤️❤️❤️❤️
मज्जा आयो ।
टिकाराम सरको एउटा कुरा नोट गरे उहाँले अहिलेसम्म कुनै अङ्ग्रेजी सब्द उच्चारण गर्नु भएको छैन क्या गजब
Nepotism ??? Yo pani Nepali sabda ho ra parajuli dines 😁
Haha
Abstract
Cabol , remote.setlight. vanne english navayera kun language hora
School of thought vannu vako xa ta
गजब अध्यान र आध्यात्मिक बनेका रहेछन् ।राम्रो छ जता आफू खुशी भईन्छ त्यतै लाग्ने त हो ।
वाक चतुर्याइ अध्ययनको उपज हो, अन्यथा जहिले पनि प्रश्न को घेरा भित्र हुन्छ, आत्म वोध ज्ञान आफै लाइ र अरुलाइ वाढ्न सकिने अध्यात्मिक विज्ञान हो, धन्यवाद निखिल जी !
Waha waha
Asli hero यसलाई भनिन्छ।
wow ......... Great spiritual thoughts............Nikhil Upreti ji.....Real story with spiritual perspectives....loved it....interesting.........
यस्तो दामी कुरा ।।। great great great......
Jai ho Nikhil jeu....
नेपाली फिल्म पिँजडा बाट नै निखिल को फ्यान हरु ले हात उठाम त ✋✋✋
✋✋✋✋✋
@@thapachandra1178 uuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuik
टिकाराम जिकाे प्रश्न साेधाइ र निखिल जि ले दिएकाे प्रश्नकाे उत्तर साह्रै राम्राे लाग्याे।मन छाेयाे।हजुरहरू दुबैलाई मुरी मुरी धन्यवादका साथै प्रणाम🙏🙏
अाफ्नाे प्रश्नकाे जवाफ जुन गुरुबाट सन्तुष्ट भइन्छ उहीँ नै गुरु हुन् । गुरु द्रष्टा हुन्। गुरु अध्यात्म ज्ञान अार्जनका लागि अावश्यक हुन्।
Gurule prashna ko uttar didaina, tyo shikshak waa aafnai Kaam ho. Guru tyo ho jasle jiwan ko andhakaar maa prakaash lyaaidinchha.
त्यस्तो कुनै समय हुँदैन जुनलाई सहि समय भनियोस। त्यसैले आज होईन अहिल्यैदेखि आरम्भ गरौ भन्ने भावका साथ स्तरिय र यथार्थपरक अध्यात्मिक ब्याख्या सहितको प्रस्तुति । जय होस्
Loved this whole time Keep on motivating youths nikhil upreti.
What an intellectual discourse!!
Full of inspiration and motivation!!
You both made me plunge in depth ....😍😍
Meditation is ultimate way to glance and feel own-self.
Closing your eye you can see inner engineering of yourself, and opening your eye you can see your outer engineering.
यो कार्यक्रम ले निशब्द र अवाक् भएँ । वाह ! यस्तो पो कार्यक्रम ।
1sec पनि skip नगरी हेरियो । बहुत तथ्यपरक शब्दहरू प्रयोग गर्नुभएको छ निखिल दाइ तथा टिकाराम यात्री जि ले। आध्यात्मिक प्यास मेटाउनको यो interview हेर्न आएको म अझै प्यासी बनेर निस्कदैछु।😚
Wowww .....कस्तो राम्रो
Truly a spiritual person. Hats off to you Nihil Upreti ji. You are awesome.
टिकाराम सर। उत्कृष्ट।
Really a great transformation of dear Nikhil dai! Loved the insight! Hope to reach to his level very soon coming without 'false thirst'. Thank you Tikaram sir for calling him to the show....👏👏
Fact level 100% 😍 उहाँ interview लिने मान्छेले नै बुज्नु भयको छैन किनको सत्य को level बुक्न लाई आफू पनि सत्य लेबल मै हुनु पर्छ उहाले पनि अर्को अर्थ दिनु भयको छ सत्य यक हुन्छ अर्को हुदैन मात्र यक भगवान यक छन
wow wow !!! Simply wow. The best conclusion i have ever heard in any program all my life. What a candid confession and what a transformation!! Best of luck nikhil ji.
Legendary level interview I have ever seen ,,
धेरै कुरा त मेरो दिमाग ले बुझ्नै सकेन एकपटक मा!!!
Hats off to you megha star 😍😍
निखिल सर अब हरेक दिन ध्यान संगै हरे कृष्ण महामन्त्र जप्नुस अनि भग्बान को सेवा गर्नुस किनकि जे सोछे जे भने नि अन्तिम गन्तव्य भनेको भगवान कृष्ण नै हो 🙏हरे कृष्ण 🙏
Hare Krishna hare Krishna Krishna Krishna hare hare
Hare Rama hare Rama Rama Rama hare hare
Jay shree Krishna
तमसोमा ज्योतिर्गमयको आज सम्मको सबैभन्दा उत्कृष्ट कार्यक्रम ।
गर्व लाग्छ मलाइ निखिल उप्रेती दाइ कलाकार मात्र होइनन उहाँ एक राम्रो अध्यात्मिक प्रवचन दिने गुरु पनि हुनुहुन्छ ।
निखिलेश्वर बाबा। शव्दहरुबाट धेरै नै प्रभावित भए । मन चंगा भयाे।
I haven’t seen such a person who is totally transform from physicall action star to mentally peace star
After enlightment, every soul reflects same energy. Jagarup hunu bhanda agadi sabai Manis murkha nai hunxa. Jagarup bhae paxi, every soul is Buddha. 🙏
नेपालका शद्गुरु जय जोस Big Fan
अहिले का हिरोहरुका फिल्म भन्दा त निखिल दाइको अन्तरवार्ता राम्रो लाग्यो मलाइ त🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🤗🙏🏻🙏🏻🙏🏻🙏🏻🤗
nice
Yess
&&!’P apocalypse
वा निखिल सर , वा , हजुरकाे विचार ।
I found new level of emotions and knowledge from him. Thanks
एकदमै गज्जवको कुराकानी!
वास्तविक सत्यता! 🙏
Worth to be part of interview by hearing❤
Sarai majja aayo, honest question honest ans