ढाका टाेपीमा सजिएकाे नेपाली मुस्लिम गाँउः हिन्दुसँग गहिराे प्रेम, यती सुन्दर मुस्लिम युवतीहरु SAMJUR

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • #himalayadainik #sureshhamal
    Camara: Anusha Malla
    Edit, Presention- Suresh Hamal
    मल्लाज मिडिया प्रालीद्धारा स‌चालित www.himalayadainik.com अनलाइन मिडियाकाे आधाकारिक युट्युब च्यानलमा स्वागत छ । यस च्यानलमा समाजका विभिन्न समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ ।
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय हिमालय दैनिकमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    (Embedding to the websites is allowed)
    यस HIMALAYA DAINIK च्याानल Mallaj Media Pvt. Ltd. द्धारा संचालित अनलाइन मिडिया www.himalayadainik.com काे आधिकारीक युट्युव च्यानल हो ।
    सम्पर्क ठेगानाः पोखरा-१४, काजीपोखरी, कास्की, नेपाल
    सम्पर्क नं- 9856088806, 9847787108
    Gmail : himalayadainik@gmail.com
    कम्पनी दर्ता नं.- 223423-76/77
    सुचना बिभाग दर्ता नं.- 1663-76/77
    Copyright- ©Himalaya Dainik

Комментарии • 427

  • @durgafabenlimbu1638
    @durgafabenlimbu1638 5 месяцев назад +45

    हाम्रो देश नेपाल चारजात छत्तीस बर्णको साझा फूलबारी हो सबै समुदाय मिलेर बसोबास गरेको देश धर्मको नाममा राजनीति नगरौँ 🙏🙏🙏

    • @lhakpatamang8905
      @lhakpatamang8905 3 месяца назад +1

      तेरो बाउ को चार जात त्यो एकल नश्लिय ब्राह्मण बाद को कुसंस्कार हो घन्ट को चार मात्रा हुन्छ जात बर्ण चै छतिस रे माहबैज्ञानिक ले 3 बर्ण मात्रा भन्या छ जान्ने हुन्छ

    • @fixten8561
      @fixten8561 16 дней назад

      यो सब आतंकबादी हुन । सोच चिन्न खोज्नुहोला । के भन्यो सुन्नुभएन हिन्दु बुद्दिस्ट लाई मुसल्टे बनाएर आफ्नो सन्ख्या बढाउने अनि आफ्नो दिदी बैनी नदिने केइ बुझ्नुभयो😡😡😡 आफ्नो सन्ख्या बढाउने अरुको घटाउने ए सुतेका हामी पागल नेपाली इनिहरु थोरैछन र मानबताका कुरा गर्दैछन ईतिहास हेर कति पटक इनिहरुलाई बिस्वास गर्दा धेरैका सभ्यता अनि मान्छे नै सिद्धिसकेका छन। यी आतंकबादी लाई believe गर्ने पालग हो मनोरोगी हो😡😡😡😡

    • @fixten8561
      @fixten8561 16 дней назад

      ​@@lhakpatamang8905यो सब आतंकबादी हुन । सोच चिन्न खोज्नुहोला । के भन्यो सुन्नुभएन हिन्दु बुद्दिस्ट लाई मुसल्टे बनाएर आफ्नो सन्ख्या बढाउने अनि आफ्नो दिदी बैनी नदिने केइ बुझ्नुभयो😡😡😡 आफ्नो सन्ख्या बढाउने अरुको घटाउने ए सुतेका हामी पागल नेपाली इनिहरु थोरैछन र मानबताका कुरा गर्दैछन ईतिहास हेर कति पटक इनिहरुलाई बिस्वास गर्दा धेरैका सभ्यता अनि मान्छे नै सिद्धिसकेका छन। यी आतंकबादी लाई believe गर्ने पालग हो मनोरोगी हो😡😡😡😡

    • @alfredrai8144
      @alfredrai8144 5 дней назад

      तर धर्मको नाममा राजनिती त अवश्य हुन्छ । किनकी यिनीहरू मुसलमान हुन । बिश्वमा भई रहेको घटनाहरुको अवलोकन गर्नोस ।

  • @sanugurung1076
    @sanugurung1076 9 дней назад +3

    मुस्लिम धर्म जस्तो कट्र्‍र र कठोर धर्म आज सम्म मैले देखेको छैन । सनातनीहरु धेरै सजग हुनुपर्छ । सन्सारमा यिनिहरुले तहल्का मचाइ राखेको छ ।

  • @aditipoudel8908
    @aditipoudel8908 2 месяца назад +18

    बोलि पनि कति प्रष्ट शुद्ध नेपाली भासा यार।खुशि लाग्यो।

    • @alfredrai8144
      @alfredrai8144 5 дней назад

      खुशी हुनु एक धोका हो ।

  • @thakurinesanal3610
    @thakurinesanal3610 2 месяца назад +14

    ढाका टोपी र दौरासुरुवाल नेपालिको पहिचान हो खुशी लाग्यो

    • @fixten8561
      @fixten8561 16 дней назад

      यो सब आतंकबादी हुन । सोच चिन्न खोज्नुहोला । के भन्यो सुन्नुभएन हिन्दु बुद्दिस्ट लाई मुसल्टे बनाएर आफ्नो सन्ख्या बढाउने अनि आफ्नो दिदी बैनी नदिने केइ बुझ्नुभयो😡😡😡 आफ्नो सन्ख्या बढाउने अरुको घटाउने ए सुतेका हामी पागल नेपाली इनिहरु थोरैछन र मानबताका कुरा गर्दैछन ईतिहास हेर कति पटक इनिहरुलाई बिस्वास गर्दा धेरैका सभ्यता अनि मान्छे नै सिद्धिसकेका छन। यी आतंकबादी लाई believe गर्ने पालग हो मनोरोगी हो😡😡😡😡

  • @damodarrasali4554
    @damodarrasali4554 5 месяцев назад +54

    धर्मको नाम्मा विभेद गर्नु हुदैन सबै मिलेर बसनुपर्छ

    • @priyansu-gx7nb
      @priyansu-gx7nb 5 месяцев назад +2

      Yara pkisthan bangadesh afgan ma kina himdu lai khedayo kasmir dekhi inaru ko varsa grnu vneko afno khutta ma banxaro hanu ho

    • @muhammedshahil
      @muhammedshahil Месяц назад

      ​@@priyansu-gx7nb Haina sathy ple Taliban, ISIS ra aru terrorist organizations lai islam sanga compare na garnus ,tyo manx haru le dharma ko naam bigareka hun ,real ma hudaina yesto. ya hami sab milera basnu parxa.❤

    • @React_Act
      @React_Act 28 дней назад

      @@muhammedshahildharma kai nam ma hinsa grxn jihaad

    • @muhammedshahil
      @muhammedshahil 28 дней назад

      @@React_Act tiniharu le gareko jihaad haina ,tyo t act of terrorism ho. jihaad vaneko dharma lai defend garnu ho ,please don't get misleaded by the western media/propaganda

    • @pragesh.bhandari
      @pragesh.bhandari 6 дней назад

      @@priyansu-gx7nb We don't care about their country.. Nepal ma it's different and we support equality here

  • @user-pg6ev7hc3h
    @user-pg6ev7hc3h 4 месяца назад +13

    हामी सबै नेपाली हौं मिलेर बसौ

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Месяц назад +4

    सलाम छ सम्पूर्ण हामी र हाम्रो सस्कार र सबेतालाई मुस्लिम हिन्दु हामी सबै नेपाली हौ❤

  • @kirishnachhetri5059
    @kirishnachhetri5059 Год назад +46

    नेपाली ढाकाटोपी त मुस्लिम समुदायले मानसम्मान गर्नु भएकोमा धन्यवाद 🙏
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @aabb-nb7le
      @aabb-nb7le 5 месяцев назад +10

      Respect no way they are just waiting for majority.they will attack back.😊

    • @user-ob2rm3mu9l
      @user-ob2rm3mu9l 5 месяцев назад +1

      @@aabb-nb7le yekdamai sahiho

    • @Editor571
      @Editor571 5 месяцев назад +6

      तपाईं कुन संसारमा हुनु हुन्छ ? आँखा खोल्नुस्, मुसलमानको कहिले पनि विश्वास नगर्नुस् ।

    • @navarajkarki6863
      @navarajkarki6863 5 месяцев назад

      Alik dinma thaa honcha yo jati ko bebahar.....

    • @navarajkarki6863
      @navarajkarki6863 5 месяцев назад +1

      Kina laono hodeina tika? 5% honjel ramro kora grchan, 15% vaye vane asanti grna thalchan desh lai, example india, Myanmar, srilanka...

  • @DanTamang-ud9tm
    @DanTamang-ud9tm 18 дней назад +2

    नेपालको मुस्लिम र बहुन क्षेत्रीको DNA जिन हेर्ने मन छ, ढाका टोपी हिन्दुको होइन नेपाली समाजको हो मुला पत्रुकार

    • @sanushree7773
      @sanushree7773 5 дней назад

      Honi sir hjr ko kuro thik . dhak topi
      Hindu ko hoin Nepali ❤❤❤

  • @romanroy2252
    @romanroy2252 Месяц назад +8

    मुस्लिम समुदायको जनसंख्या थोरै हुँदा सबै सँग मिलेर बस्न खोज्छ तर 25-30% भयो भने आफ्नो धर्म अनुसारको निति नियम बनाउन खोज्छ , त्यो तपाईंहरू दुनियाँको मुस्लिमहरुको इतिहास हेर्दा थाहा हुन्छ ! यहाँ एक युबतिको कुरा सुन्नु भयो होला, केटीहरु अरु धर्मका युवासङ बिहे गर्न पाउदैन तर केटाले पाउँछ , किन ?? केटाले बिहे गरेर ल्याएपछि त्यो केटी मुस्लिम हुन्छ तर केटी बिहे गरेर गयो भने उ अर्को धर्ममा परिवर्तन हुन्छ । यिनिहरु हर तरहले ..साम दाम दण्ड भेद प्रयोग गरि सबैलाई मुस्लिम बनाउन खोज्छ

  • @sujannepali9656
    @sujannepali9656 Месяц назад +3

    नेपाली ढाका टाेपि भनेकाे कुनै जातिये टाेपि हाेईन टाेपि भनेकाेत हाम्रो राष्ट्रिय नेपाली पईचान हाे ताे टाेपिकाे हक सबै नेपालिमा छ

  • @alfredrai8144
    @alfredrai8144 5 дней назад

    तर मुसलमानले चाही देशलाई भन्दा मजहबलाई महत्व दिन्छ , त्यसर्थ नेपालका हिन्दू नेपालीहरुले छिमेकी मुलुको स्थिती हेरेर होशियार रहनु अत्यन्त आवश्य छ ।

  • @ramuthapa-qy5jf
    @ramuthapa-qy5jf 26 дней назад +1

    नेपाल में अच्छा लगा देख कर मुस्लिम और समस्त समुदाई के लोग मेल मिलाप से रहे सब इंसान एक ही है

  • @Laxman676
    @Laxman676 5 месяцев назад +38

    सबै हिन्दु मुस्लिम मिलेर बस्नु एउटा मानव धर्म हो।

    • @Editor571
      @Editor571 5 месяцев назад +5

      तपाईं कुन संसारमा हुनु हुन्छ ? आँखा खोल्नुस्, मुसलमानको कहिले पनि विश्वास नगर्नुस् ।

    • @rajarai4290
      @rajarai4290 5 месяцев назад +2

      @@Editor571 hamro desh ma dharmik danda garna na khonus na sir g milera baseko xa ta ki k chiiyoooo

    • @Editor571
      @Editor571 5 месяцев назад

      @@rajarai4290 मिलेर बसेको छ ? किन बेवकूफ बनाउने कोशिस गर्ने हुन्छ ? मुसलमान केटाले हिन्दु वा बौद्ध केटीसँग बिहे गर्दा केटी र उनीहरूका बच्चाहरू मुसलमान बन्नु पर्ने र मुसलमान केटीले हिन्दु वा बौद्ध केटासँग बिहे गर्दा पनि केटाले मुस्लिम बन्नु पर्ने ? हिन्दुहरूको पवित्र मन्दिर पशुपतिमा नमाज पढ्ने र आफ्नो गाउँको सामुदायिक तालमा छठ पर्वमा पुजाआजा गर्न नदिने । यो कस्तो दोहोरो चरित्र र पाखण्ड हो ? द्वन्द्वको बीउ त मुसलमानहरूले रोपीसकेको छ ?

    • @Editor571
      @Editor571 5 месяцев назад

      @@rajarai4290 मिलेर बसेको छ ? किन बेवकूफ बनाउने कोशिस गर्ने हुन्छ ? मुसलमान केटाले हिन्दु वा बौद्ध केटीसँग बिहे गर्दा केटी र उनीहरूका बच्चाहरू मुसलमान बन्नु पर्ने र मुसलमान केटीले हिन्दु वा बौद्ध केटासँग बिहे गर्दा पनि केटाले मुस्लिम बन्नु पर्ने ? हिन्दुहरूको पवित्र मन्दिर पशुपतिमा नमाज पढ्ने र आफ्नो गाउँको सामुदायिक तालमा छठ पर्वमा पुजाआजा गर्न नदिने । यो कस्तो दोहोरो चरित्र र पाखण्ड हो ? द्वन्द्वको बीउ त मुसलमानहरूले रोपीसकेको छ ?

    • @rajaji77733
      @rajaji77733 5 месяцев назад +1

      अनि हिन्दु खतम पार्नु मुस्लिमको धर्म हो

  • @SurendraYadav-ov1mu
    @SurendraYadav-ov1mu 5 месяцев назад +36

    यहिले 5% छ, त्यसैले राम्रो धर्म छ। जुन देशमा 10/15% या बढी छ त्यहाँ हेर्नुस।

    • @aabb-nb7le
      @aabb-nb7le 5 месяцев назад +3

      Well said.they shit west😊

    • @hamidmiya1974
      @hamidmiya1974 5 месяцев назад +2

      50% भयो भने बल्ल राम्रो हुन्छ बल्ल बिकाश हुन्छ

    • @aabb-nb7le
      @aabb-nb7le 5 месяцев назад

      @@hamidmiya1974 bikash well x Muslim are coming like sunami

    • @pageperfect4415
      @pageperfect4415 5 месяцев назад +5

      @@hamidmiya1974पाकिस्तान, अफगानिस्तान, सोमालियामा, नाइजिरिया, सिरिया जस्तो, जहाँ मान्छेहरू धर्मका नाममा अपंग, अपराधी, असभ्य, आतंकी र पशुतुल्य भइसकेका छन् ?

    • @pageperfect4415
      @pageperfect4415 4 месяца назад

      ​@rajnishbaral You are one of those who live in the illusion that crime has no religion. Or are you trying to fool others? A large number of crimes take place in the name of religion and religion has become a tool to commit crimes. Have you forgotten a recent example when a woman in Pakistan was almost killed for wearing a dress which had some words printed on them in Arabic? A few years ago, a Sri Lankan was killed in Pakistan on the charge of blasphemy. In Sri Lanka, churches were bombed by Islamic radicalists, killing dozens of worshippers. Non-Muslims have either been forcibly converted to Islam or driven out of the country in Afghanistan and Pakistan. These are only a few examples of crimes in the name of one particular religion. The countries you have mentioned are now all Islamic except for Singapore. Obviously, they do not have minorities to commit crimes on. Radicalism among Hindus in India and Pakistan is a counteraction to radicalism among Muslims. Stop living in a fools' paradise.

  • @RameshMalla-sx6zx
    @RameshMalla-sx6zx 4 дня назад

    हिन्दू केटीहरुको मुस्लिम समुदायको केटासँग बिहे गरेपनी आफ्नो धर्म मान्न पाउनुपर्छ।

  • @imtiyazimtiyaz138
    @imtiyazimtiyaz138 19 часов назад

    Very ..nice....

  • @krishnaghimire6448
    @krishnaghimire6448 3 месяца назад +2

    सबैको भर बिश्वास गर्नु होला तर चुरेटाको भर कहिले पनि न पर्नु

  • @blgamer6231
    @blgamer6231 5 месяцев назад +8

    ए नेता हरु इनि मुस्लिम हरु लाई कहिले लखेट्ने हौ नत्र देशमा आतंक अबस्से फैलिने छ

    • @user-gz3cv2pw9q
      @user-gz3cv2pw9q 17 дней назад

      Darr Laagyo Bhane Aafai Bhaagdaa Hunchha.Nepal Ashaanti Nabanoss

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 5 месяцев назад +4

    नेपालीका मुस्लिमहरु जति देशभक्ति सायदै अरु समुदाय होलान्

  • @Kesharbohara204
    @Kesharbohara204 5 месяцев назад +18

    ईतिहास साचो छ, जुन देश मा 30 % मुस्लिम जनसंख्या पुग्छ त्यो देश अशान्त हुन थाल्छ, जुन देश मा 40% मुस्लिम जनसंख्या पुग्छ, इस्लामीक देश बन्छ, आउने सौ वर्ष भित्र नेपाल पनि एउटा इस्लामी देश बन्ने तर्फ अग्रसर देखियो?

    • @kyamsamina3723
      @kyamsamina3723 5 месяцев назад

      यो सन्सार्मा हिन्दु देसै छैन रत असान्ती गर्छन मुस्लिम देस त 65 छन अलि अलि असान्ती त हुनै पर्यो नि

    • @Kesharbohara204
      @Kesharbohara204 5 месяцев назад

      @@kyamsamina3723मुस्लिम धेरै कट्टर हुन्छन् ! कसै हिन्दुलाई भन्नुस् भगवान सगमान केही हुदैनन् , हिन्दुले तपाईं केहीपनि गर्दैनन् तेहि कुरा मुस्लिमलाई भन्नू अल्ला सल्ला केही हुदैन भनेर, मुस्लिमहरु मिलेर घाटी रेटि दिन्छन् ?

    • @kushalchetry-nh2nq
      @kushalchetry-nh2nq 5 месяцев назад +1

      Sahi ho Bhai

    • @HaidarAli-uu5qv
      @HaidarAli-uu5qv 5 месяцев назад

      Ho hai ani world war 1 2 tero baau le garako hoina ra ani japan laai tahas nahas kosle banayo vietnam laai kosle barbaad banayo ek choti muslim desh jaa k ho bujhcjas

    • @kalam5402
      @kalam5402 5 месяцев назад

      Are you from Gobar gang or Nagpuri khatmal

  • @romeemadanwal6897
    @romeemadanwal6897 5 месяцев назад +31

    पुराई संसार लाई दुःख दीने यो जात अहीली नेपाल को पालो हो बरबाद गर्ने लाई नेपाल मा स्वागत भनी खुशी छ नेपाली हाम्रो नेपाली को कहीले बुद्धि आऊनी हो

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 5 месяцев назад +4

      yestae khatey berojgarr pattrukar le muslim lai bhagwan banaudae xa, khatey pattrakar lai janma diney aama ko dosh ho yo saab, khatey pattrukar ja gayera europe ma muslim atanka heer

    • @user-ji9vz8xd1e
      @user-ji9vz8xd1e 5 месяцев назад

      Nepali ko budhi aunu ra valu lai ramayan sunanu barabar hola

    • @pembalama1255
      @pembalama1255 5 месяцев назад +2

      True muslim ja chireu gayo tyo desh. Kina ki family planning hunna. Ek jana le 4 jana bihe garxa bacha 10-12 jana hunxa. Ajai 10 barsa ma nepal ko half population hunxa. Same india ma tei problem chaldeixa.

    • @Pradikhapangimagar
      @Pradikhapangimagar 2 месяца назад

      तलाई त्यस्तो लाग्छ त देश बाट निक्लेर जान सक्छौं त तलाई बिहार बाट आको बिहारी 😅😅😅😅

    • @Udarshan8728
      @Udarshan8728 Месяц назад

      Really right Kura bhanu bhyo😂 paxi thaha Hun xa Nepalis haru lai😂 paxi Mandir maa BOM parkau xa tab thaha hun xa😂

  • @pknphg8444
    @pknphg8444 Год назад +15

    सुन्दर छ मुस्लिम गाउँ र मान्छेहरु

    • @birbahadurthapa5601
      @birbahadurthapa5601 Год назад +2

      E harula lae sugur khilnuparxa

    • @aabb-nb7le
      @aabb-nb7le 5 месяцев назад

      They are penguins.not human😅

    • @Editor571
      @Editor571 5 месяцев назад +2

      तपाईं कुन संसारमा हुनु हुन्छ ? आँखा खोल्नुस्, मुसलमानको कहिले पनि विश्वास नगर्नुस् ।

  • @santoshmehta1641
    @santoshmehta1641 4 месяца назад +5

    15 percent Muslim bhaepaxi hairdai janu nepal ma ani bhaichara kaha janx ani utlai Hindu religion mathi daman garx udharan ka lagi alai nepal ko sunsari gila lai lida hunx

  • @keshavpunmagar6202
    @keshavpunmagar6202 5 месяцев назад +6

    त्यताकाे मुस्लिम कस्ताे छन थाहा भएन तर, यता साउदिमा हुने मुस्लिम सबै भन्दा पापि रहेछन । देख्दै रिस उठेर आउँछ

  • @gagangurung1327
    @gagangurung1327 3 месяца назад +1

    kati ramro kura

  • @rajurai3011
    @rajurai3011 5 месяцев назад +12

    Muslim kt haru aru dharma ko sita bihe garna nahune ani ktale aru dharma ko kt bihe garna hune vane paxi yo ta muslim ko sangkhya badauna raixa.

    • @dipakmandal2248
      @dipakmandal2248 5 месяцев назад

      That's their hidden secret to increase their population wherever they go.

  • @pankaj995444
    @pankaj995444 16 дней назад

    So nice ❤

  • @Faauday
    @Faauday 5 месяцев назад +1

    जय नेपाल

  • @BhimBhadur-si6qw
    @BhimBhadur-si6qw 5 месяцев назад +2

    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-xp4ur3qg5l
    @user-xp4ur3qg5l Месяц назад

    Kati metho nepali bolno vako hajur harule....
    Sabai jati milera baseko pareko Kati ramro khusi lagyo ....,👏👏👏👏👏👏👏 jati vhedvaw nagarno sabai Vanda agari manche ramro huno parcha ....💯💯💯💯💯💯💯💯💯💯💯💯💯✅✅✅✅✅✅✅✅ From 🇮🇳🇮🇳🇮🇳

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 5 месяцев назад +2

    हामी नेपाली 🙏🇳🇵📯

  • @SurprisedCasualShoes-in1rh
    @SurprisedCasualShoes-in1rh 5 месяцев назад +3

    'Congratulation.

  • @hemantasangeetofficial5970
    @hemantasangeetofficial5970 27 дней назад

    Aahaa Kati ramro soch vayaxa hamro Nepal ka Muslim DajuVai hru❤❤❤

  • @sushil7567
    @sushil7567 5 месяцев назад

    ❤❤❤❤जय नेपाल आमालाई जय युबालाइ राजालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ जय सनातन धर्म जीन्दाबाद

  • @saritathapa6539
    @saritathapa6539 Год назад +16

    मेरो वाड को मुस्लिम समुदया हरु लाई salam आलेखुम्

    • @An_athiest_boy
      @An_athiest_boy 11 месяцев назад +4

      Lado ko Salam muji

    • @jbtraveler
      @jbtraveler 5 месяцев назад

      Kun thau ho yo

    • @arunkhatri6942
      @arunkhatri6942 5 месяцев назад

      कुम हुन्छ भाई खुम होईन ईन्ता हुमार मुख माफी

    • @vapeboyz3680
      @vapeboyz3680 5 месяцев назад

      ​@@An_athiest_boychup athesist afno kam gar.

    • @An_athiest_boy
      @An_athiest_boy 5 месяцев назад

      @@vapeboyz3680 tero valu ama lai ni salam grdela katuwa haru le

  • @maheshjoshi9618
    @maheshjoshi9618 5 месяцев назад +9

    Yo sub muslim lai bhagyana parxa hamero nepal das handu haru ko ho 😢

    • @kyamsamina3723
      @kyamsamina3723 5 месяцев назад

      khyas muji

    • @Gstar1984
      @Gstar1984 5 месяцев назад

      Kina?

    • @SamadKhan33668
      @SamadKhan33668 14 дней назад

      Sirf tera baap ka Nepal nahi hai Jo is trah nafrat faila rha hai

  • @OpreatorYam
    @OpreatorYam 5 месяцев назад +2

    हाम्रो प्यारो नेपाल 🙏🤚

  • @user-ck9bx3bb9p
    @user-ck9bx3bb9p 20 дней назад +1

    मुस्लिम कम छन टेंशईले शांत छन नानी ले भनीन त हिंदू केटी मुस्लिम संग बिहे गरे केही हुदैन तर मुस्लिम केटी हिंदू केटा बिहे हुन्न

  • @user-cq8ju8wd8d
    @user-cq8ju8wd8d 4 месяца назад

    Hami paila Nepale ho tis paxi dharmma❤❤

  • @tamnudai2765
    @tamnudai2765 5 месяцев назад

    Yes very Good And Very Best of Luck

  • @alaudinrajbiraj2307
    @alaudinrajbiraj2307 Год назад +2

    Best

  • @lokchhetri9117
    @lokchhetri9117 4 месяца назад

    Happy to see......
    Great 👍 ❤❤❤❤❤❤❤

  • @LokBahadur-q8g
    @LokBahadur-q8g Месяц назад

    Great 👍❤❤❤

  • @pradiprai619
    @pradiprai619 11 месяцев назад +4

    Char Barna chates Jat ko phul Bare Ho Hamro Desh Greater Nepal 🇳🇵🙏

    • @Editor571
      @Editor571 5 месяцев назад +2

      तपाईं कुन संसारमा हुनु हुन्छ ? आँखा खोल्नुस्, मुसलमानको कहिले पनि विश्वास नगर्नुस् ।

  • @user-iw7yn3tw9k
    @user-iw7yn3tw9k 14 часов назад

    Yesto Muslim haru vaye duniya ma jhagada ani ladai nai huni thiyena ❤❤❤❤

  • @rameshthapa6571
    @rameshthapa6571 5 месяцев назад +4

    हामी ले नि पहिले यस्तै देखेको फ़रिया ,चोली ,ढाका टोपी ,लगाएका चुरोटे हरु त्यती बेला लाग्थ्यो साचै नेपाली हुन जस्तो तर अहिले जब बाट अरब गएर आए चुरेटा हरु तब देखी आइमाई लाई तलदेखी माथीसम्म कालो लुगा ले बेर्नु लगाए छोरा मान्छे सेतो दाई को खुर्था र जाले टोपी लगाउनु सुरु गरेका छन

  • @CHAMLINH250
    @CHAMLINH250 18 часов назад

    Nepal❤

  • @user-ns2dg8og5j
    @user-ns2dg8og5j 5 месяцев назад +1

    Yo ko ho negative soch vako maxe kasari nepal asanta hunx,yo khalko sochai lea cyy hunxa,well 'great interview 👍

  • @romeemadanwal6897
    @romeemadanwal6897 5 месяцев назад +7

    आहिले नेपाली खुशी छ अब केही दिन मा यही मुस्लिम हरु भारत मा आंसू दियो अब नेपाल मा हुंच

    • @unknown334ld
      @unknown334ld 25 дней назад

      Hora bhai😂 india ma aasu rey bhai tehi gayera bas hamilai hamro desh ma ramro sanga basna dey

    • @ushadevi6241
      @ushadevi6241 10 дней назад

      Hindu keti Sita Vivah garne r muslim keti le hindu Sita Vivah na garne dine yehi tau muslim soch ho bharat jasto haal hola bangal pakistan.ma hindu haru ko k haal chha testey haal nepal ko hune ho., 😢

  • @ramjiofficial362
    @ramjiofficial362 3 дня назад +1

    मुस्लिम केटाले हिन्दु केति बिहे गर्न हुनि हिन्दु ले मुस्लिम केति चाहिँ बिहे गरेन नहुनि येस्मा भेदभाब भएनर

  • @prabinkumargurung179
    @prabinkumargurung179 4 месяца назад

    Kasto Ramro. Sadhai Yestai Sadbhav Rahirahos. Dharma Junai Bhaye Pani Man Nepali Hunu Jyadai Sukhad Kura Ho. Sabai lai Naman Chha. 🙏🏻

  • @thaparamesh4478
    @thaparamesh4478 Месяц назад

    एकदमै राम्रो मुस्लिम गाउ

    • @Innep-r1q
      @Innep-r1q 16 дней назад

      Muslim Gau Kina Vanya Bhai..
      Ishko Matlab Charai Tira Muslim Huda Muslim Desh Nepal Vanxau..

  • @user-hs1sq5wv3y
    @user-hs1sq5wv3y 6 месяцев назад +1

    Wow tarai ma vanda gauma miler basnu vako xa hindumislim allah blessing us❤

    • @aabb-nb7le
      @aabb-nb7le 5 месяцев назад

      They are minority so 😊

  • @a.m.i.channel
    @a.m.i.channel Месяц назад

    मुस्लिम लाई त सम्मान गर्नु भो अनि खिस्टियन लाई पनि सम्मान गरेको भिडियो अपलोड गर्नु सलाम छ हजुर्लाई

  • @LucasSCHUBERT-yt2dw
    @LucasSCHUBERT-yt2dw 7 месяцев назад +2

    दुई महिना अघि मात्र र एक छोरा सुमन 😊😊😊😊😊😊

  • @user-mt1kc5qn6y
    @user-mt1kc5qn6y 5 месяцев назад +2

    Kaha bata aayera yeha baseka rahechan , kasale yesari Muslim basali diyo hola , yesari hami pahadi ko basti ma yini haru basnu dinu hudaina

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4js 5 месяцев назад +4

    राम्रो गाउँ रहिछ मुस्लिम दाजुभाइ दिदिबहिनी पनि

  • @gajendrasubba8395
    @gajendrasubba8395 3 месяца назад

    म अाउछु मेरो ठाउँ ईलाम

  • @nirupun7133
    @nirupun7133 5 месяцев назад +1

    Good luck

  • @user-rr4vy1qs3v
    @user-rr4vy1qs3v 4 месяца назад

    ❤❤❤Love Nepal

  • @BTSARMY-cb8zj
    @BTSARMY-cb8zj 18 дней назад +1

    तलाइ कट्टर जात मुस्लिम केटाले हिन्दु केटि बिहे गर्न हुन्छ हिन्दु केटासङ्ग मुस्लिम केटि जान हुदैन भनेर सिकाउदो रैछन हेर कट्टर पन्थी मुस्लिम हरु इनिहरु को कट्टरता नै दुनियाँ लाई ठिक लाग्दैन

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 5 месяцев назад +23

    यो धर्म नै सन्सारको सबैभन्दा नराम्रो धर्म हो ।बिहे गर्न जुनै पनि महिला होस या पुरुष होस मन परेपछी जात धर्मले नछेकोस त्यो नै मानवता धर्म हो ।

    • @user-ob2rm3mu9l
      @user-ob2rm3mu9l 5 месяцев назад +4

      Hindu harule manab jati eautai bhanxa but Muslim haru Muslim KO matrai hunxa

    • @nimo6001
      @nimo6001 5 месяцев назад +1

      Kami hora timi

  • @SushmaDhakal-q2p
    @SushmaDhakal-q2p 3 дня назад

    Dhaka topi ko prashns garnu hundaina....kinaki kunai pani dharma ko hos nepal lai maya garne nepali ho....Ani hamro saan ho dhaka topi😊

  • @Lali676
    @Lali676 8 месяцев назад +5

    जय नेपाल जय नेपाली jay napali ❤❤

  • @PrakritiLamichhane-he6sq
    @PrakritiLamichhane-he6sq 19 дней назад

    सुन्दर गाउँ

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e 4 месяца назад

    Dherai khuci lageo hindu muslim milera baseko dekhda❤❤
    jaya nepal aama zindabaad❤❤🇳🇵🇳🇵

  • @user-le4lm2ul8w
    @user-le4lm2ul8w Месяц назад

    ❤❤❤

  • @SHUBASHRAI-kf8uj
    @SHUBASHRAI-kf8uj 5 месяцев назад +4

    Ramro Hamro Desh Mahaanchha Kati Ramro B.oleko Hàmra cheli Haru

  • @sangitasaru7023
    @sangitasaru7023 Год назад +1

    हजुर 🙏🙏🙏🙏

  • @shivapanday3200
    @shivapanday3200 Год назад +6

    Salute our nepali muslim

    • @An_athiest_boy
      @An_athiest_boy 11 месяцев назад +3

      Aile salute gr paxi Ni salute grne xas

    • @aabb-nb7le
      @aabb-nb7le 5 месяцев назад +2

      Shame on u

    • @Editor571
      @Editor571 5 месяцев назад +4

      तपाईं कुन संसारमा हुनु हुन्छ ? आँखा खोल्नुस्, मुसलमानको कहिले पनि विश्वास नगर्नुस् ।

  • @kumarbudhathoki425
    @kumarbudhathoki425 5 месяцев назад +79

    अब बिस्तारै नेपाल पनि अशान्त हुने भयाे ।

    • @ashikkshettry4933
      @ashikkshettry4933 5 месяцев назад +13

      Dhunga mato le baneko murti lai iswar nabanaunus. Allah nai sristikarta ho. Murti puja garne lai Allah le narka ma halne cha.

    • @aabb-nb7le
      @aabb-nb7le 5 месяцев назад +11

      ​@@ashikkshettry4933what about lick black stone😅

    • @romeemadanwal6897
      @romeemadanwal6897 5 месяцев назад +16

      केही दिन पछी यहां पनी भारत जस्ताई हूचा हो नेपाली अहीले खुशी छ पची आंसू दिन छ यही मुस्लिम इन्डिया बाट आऊदाई छ

    • @bikiran1214
      @bikiran1214 5 месяцев назад +2

      कहिले शान्त थियोे भोका पेट बेरोजगार युवाको चिच्याहट, बाँझा जग्गा जमिनको आवाज के हो ?? 😏😏

    • @pandrora5044
      @pandrora5044 5 месяцев назад +2

      अहिले चै के सान्त देख्नु भो र 😏उनिहरुले अशान्ति भन्दा नेपालीको घर घर मा कार्माट केके भईराछ त्यो पनि उनिहरुले गर्दा भएको होला खुब ईन्डिया क‍ो भिजन भोक्छ

  • @user-uz7fd1jz5p
    @user-uz7fd1jz5p 5 месяцев назад +4

    salaam maalukum all Nepal muslim brothers and sisters

  • @nimiksharai678
    @nimiksharai678 Год назад +1

    Nepali Muslim KaakaaHaruLaai DhaakaaTopile Kasto Suhaayeko Nepali Nepali Shrie ALag Mytu Autai Bhayera Bhayera Basnuparchha Hai.Jaya Greater Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @rebalistkrishna2662
      @rebalistkrishna2662 6 месяцев назад +1

      muji haru.. timi haru pahadiya haru dhaka topi ma bikeko hera!! jun din timro chori haru lai sar se tan juda vanchan ani thaha pauvhau!!

    • @aabb-nb7le
      @aabb-nb7le 5 месяцев назад

      Kya tir mara to daka topi laga k😊

    • @Editor571
      @Editor571 5 месяцев назад +1

      तपाईं कुन संसारमा हुनु हुन्छ ? आँखा खोल्नुस्, मुसलमानको कहिले पनि विश्वास नगर्नुस् ।

  • @user-vi4qu3jk3c
    @user-vi4qu3jk3c 5 месяцев назад

    Mero Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KziddiKhan
    @KziddiKhan 4 месяца назад

    Good gaon

  • @user-nc3fd9ur7f
    @user-nc3fd9ur7f 4 месяца назад +1

    Nepal Hindurastra Banna percha sab thik huncha Hindu ko mayalu Maan jasto kasaikopani hudaina world ma gandagol kahabata bhako cha bujna perne kura hoJai Nepal

  • @sanjeepgurung4574
    @sanjeepgurung4574 Год назад +2

    Pahela hamiharu nepali haau

    • @aabb-nb7le
      @aabb-nb7le 5 месяцев назад

      They are not Nepali.they are arab😅

  • @user-tg2fz8oj9l
    @user-tg2fz8oj9l 5 месяцев назад +1

    Good luck.

  • @narprasadgurung5983
    @narprasadgurung5983 6 месяцев назад +3

    Raja Prithvi Narayan Shah ko pala dekhi santan darsantan Nepal ma basobas gardai ayeka Muslim daju bhai haru ! Hami sabai lai garva chha wahan haru yehan hunu hunchha !

    • @aabb-nb7le
      @aabb-nb7le 5 месяцев назад

      That is his worse decision in Nepali history.in India Gandhi and in Nepal we won't forgive these decisions 😊

  • @narayankhadka4790
    @narayankhadka4790 5 месяцев назад +1

    Great❤❤❤🙏🙏🙏

  • @sailajaijaishireeramlama5434
    @sailajaijaishireeramlama5434 4 месяца назад +1

    संख्या कम छा मुस्लिम समुदाय को आनी सबै मिलिरा baschan आधा आधा सखा भय पची ani hundu हरु लाई हेपना थलचा

  • @funentertainment4876
    @funentertainment4876 5 месяцев назад +4

    I am buddhist but i respect each and every religion jai Bhagawan gautam buddha

    • @aabb-nb7le
      @aabb-nb7le 5 месяцев назад

      Shame on u .if they give u respect then only u give them.they are shit cult😅

  • @user-ji9vz8xd1e
    @user-ji9vz8xd1e 5 месяцев назад +1

    Very nice

  • @gokulrai4644
    @gokulrai4644 5 месяцев назад

    Miss your good job 👍😜

  • @dammarthakuri36
    @dammarthakuri36 26 дней назад

    nepali asli muslim samman garau sabailai

  • @veermalathapamala5021
    @veermalathapamala5021 5 месяцев назад +1

    👍👍👌💞💞🙏🇳🇵

  • @vivek2698
    @vivek2698 5 месяцев назад

    I'm from India या हामी लाई सधै भेदभाव र असमानता को सामना गर्नु पर्छ तर नेपाल मा विदेशी हरु मज्जाले बसने गर्छन... हामी नेपाली हरु लाई नागरिता दिन मात्र नियम छ

    • @miteshpatel890
      @miteshpatel890 4 месяца назад

      Kyu bro..me indian but I love nepal 🇳🇵 jai bharat 🇮🇳 jai nepal

    • @vivek2698
      @vivek2698 4 месяца назад

      @@miteshpatel890 ap nai samjhoge racism kya hota hai pr na hi apke sath kabhi Aisa hua hoga

    • @miteshpatel890
      @miteshpatel890 4 месяца назад

      @@vivek2698 bro....kyaa huaa bolo
      Aap ko bro bola mai

    • @miteshpatel890
      @miteshpatel890 4 месяца назад

      @@vivek2698 aap ghorkhali ho ❤❤

  • @Jhagupokhrel
    @Jhagupokhrel Месяц назад

    योनानिकोकुरोसुन्दाखुसिलाग्यो हाम्रो पाल्पामापनिछन् सबैचाडमान्छन्है खैहामिपनि मिलिजुलिबसेकैछम्त मानिस्होबस्तेत्तिबुझनुपर्छ

  • @alaudinrajbiraj2307
    @alaudinrajbiraj2307 Год назад +2

    Best hamro Nepal

  • @rajbikramkalakheti3310
    @rajbikramkalakheti3310 Месяц назад

    जय सस्कति

  • @bnmandal50
    @bnmandal50 28 дней назад

    तराईको मुस्लिम समुदाय भन्दा पहाडको मुस्लिम सहनशील रैछ

  • @user-fs4no9oe2n
    @user-fs4no9oe2n 28 дней назад

    Tyy sai wrold ko bahadur haruko dees vaniyko hoina ni tara k garnyy hamra deeska napungsag sarkar lyy dess bechi sakee jay nepal 🇳🇵 ❤❤❤❤❤❤❤❤❤❤❤

  • @a.m.i.channel
    @a.m.i.channel Месяц назад

    शबै जाति जाति का मानिस मिल्नु पर्छ🇳🇵🇳🇵

  • @user-dy3qv7cy5u
    @user-dy3qv7cy5u 5 месяцев назад +3

    Aallha hu akber+jay mahakaal ❤

  • @harirokaya6672
    @harirokaya6672 Год назад +6

    Nepali man ho ni je Dharma hos jun jati vaya ni Hami sab Nepali hun sabai miler basnu parxa

  • @suzuki_entrainment_group
    @suzuki_entrainment_group 5 месяцев назад +1

    दाजु तपाईंले यी मुस्लिमहरु जसले पुरै संसारले दुःख दिएको जाती अनी धर्मको intrtview लिएको कुरा मलाई पटक्कै मन परेन। म यो धर्मको एकदमै नराम्रो धर्म मन्छ। किनभने यो धर्ममा बढी आतंकवादी र आशन्त धर्म यही हो।😊

    • @user-yb6ke2tf4j
      @user-yb6ke2tf4j 5 месяцев назад +1

      Sahi Kura ho

    • @user-yb6ke2tf4j
      @user-yb6ke2tf4j 5 месяцев назад +1

      Satya kura

    • @ramtullakhan
      @ramtullakhan 3 месяца назад

      Auta muslim.lw Antanka garxa vane dos teslai dinus dharma lai hoina aula le garne Galti dharma lai dos dine ramro kura haina savya vayara bujer bolnu hola

  • @jharnapradhan6774
    @jharnapradhan6774 5 месяцев назад +3

    Hami nepaliko xori lanu hune tar muslim xori nepali le hindu banawnu liyawnu napawne dhett

    • @pembalama1255
      @pembalama1255 5 месяцев назад

      Teslai bhanxa love zihad muslim ma. Aru lai bihe garera muslim banaune ani Muslim ko population badaune. Gado xa kathai aba nepal ma

    • @ishowspeed543
      @ishowspeed543 5 месяцев назад

      Tero jasto 36 lakh vagwan chaina ni tw dhunga lai manni gai ko pisab khani dharma ma lagna dincha hola muslim haru sif allah sanga daraucha ra allah ko bato ma hincha duniya usko samu vaye pani hindu ko kun vagwan lai mancha vanna

    • @pembalama1255
      @pembalama1255 5 месяцев назад

      @@ishowspeed543 tesaile sabai muslim haru allah bhandei suicice parkauxa. all muslims are not terrorists but all terrorist are muslim. yo sabda yad rakha. aru caste lai bihe garne ani muslim banaune. love bhanxa ealai

  • @ayanshrana516
    @ayanshrana516 10 месяцев назад +2

    Hib virus ना फैलाऊ नेपाली भाई

  • @youvarajbistha960
    @youvarajbistha960 Месяц назад

    🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️