देशको लागि ज्यान दिन तयार राष्ट्र सेवकलाई बधाई तथा हाम्रो लागि धेरै दुख गरेर भिडियो ल्याउनु हुने पत्रकारलाई धन्वाबाद , तर यति मिठो बोल्ने पत्रकार चाहिं को हुन् ? किन हो अनुहार नदेखाउने
घटना सम्झिदा धेरै मजा आयो तर उहाँको बोलि अलिकति दमदार भएन यसै गरि गणेशपुर र कोट्गाउ लाड्ने mr अधिकारी जि लाई cont गर्न पर्यो सर्🙏🙏🙏 चिसापानी,गणेशपुर परिचीत ठाउँ हो रम्मापुरमा आर्मी post सम्म त दैनिक दौडेर पुगिन्थ्योनजिक खेलेको मान्छे हो🙏 🙏🙏🙏
@@thenepalesecivilwar108 त्यो १ हजार भित्रै परेको दर्शक म पनि हु आज ५० हजार सम्मको यात्रामा पुग्दा निकै खुशी लागेको छ र भविष्यमा पनि एस्तै भिडियो हरु पनि हर्न पाउँ भन्दै फेरी एकपटक शुभकामना दिन चाहान्छु।
तत्कालीन शाही सेना का योद्धा लाई सलाम
सबै ले बुझ्ने गरी प्रस्ट पार्दै प्रश्न सोधेको मा कार्यक्रम प्रस्तोता लाई धन्यवाद 🙏🙏
देशको लागि ज्यान दिन तयार राष्ट्र सेवकलाई बधाई तथा हाम्रो लागि धेरै दुख गरेर भिडियो ल्याउनु हुने पत्रकारलाई धन्वाबाद , तर यति मिठो बोल्ने पत्रकार चाहिं को हुन् ? किन हो अनुहार नदेखाउने
वधाइ छ सर🎉🎉🎉🎉🎉🎉पचास हजार सस्क्राइवर पुगेको मा
सलाम छ सुक बहादुर ज्यु लाइ❤❤❤❤❤❤🎉🎉🎉🎉
रमाइलो अनि दुख पनि लाग्छ ।
म Qatar बाट
शाही सेना हुनु मा अझै पनि गर्व लाग्छ, राम राम गुरुजी 🇳🇵
बधाई छ पत्रकार ज्यु लाइ❤🎉❤🎉❤🎉❤❤❤
बधाई छ सुनौलो टिभी ५०k Subscribe भएको मा । अब मजाले सुनिन्छ र निरन्तर खोजिगरि नया नया भिडियो ल्याउनु भएको मा सुनौलो टिभी लाई धन्यवाद ।❤❤❤❤
Congratulations 🎉 sab
Proud of you
देशको लागि ज्यान दिन तयार राष्ट्र सेबक लाई सलुट छ जय शाही नेपाली सेना जय भैरबनाथ आतंककारी लाई धोबिहानेको थियो रम्बापुर्मा
सलाम छ सुख बहादुर बि क जी लाई। नेपाल आमाको बहादुर सपुत
Eakdum ramailo
interview Lene saile ek dam ramro xa sir
Dherai ramro sir aaru poni video halnu hai
Congratulations 50 k subscribe ❤
Thank you sir for your new video.ma hajur ko niyamit darshak ❤❤❤❤
त्यो काहाली लाग्दो दिनहरू सम्झिदा अझै पनि सपना होकि बिपना हो जस्तो लाग्छ 😥😥😥😥😥🙏
Suru gariyo herna dhandebat hajurlai❤❤❤
अरु त्यस्तै हो.. कार्यक्रम प्रस्तोताले "अ ह" भनेको कडा लाग्छ।
घटना सम्झिदा धेरै मजा आयो
तर उहाँको बोलि अलिकति दमदार भएन
यसै गरि गणेशपुर र कोट्गाउ लाड्ने mr अधिकारी जि लाई cont गर्न पर्यो सर्🙏🙏🙏
चिसापानी,गणेशपुर परिचीत ठाउँ हो रम्मापुरमा आर्मी post सम्म त दैनिक दौडेर पुगिन्थ्योनजिक खेलेको मान्छे हो🙏 🙏🙏🙏
Majja lagyo sir ajhai yestai antarbarta haru leraunu hola ma Belgium bata sir
Good daju
लु सुरु गरियो ।। बाकी सके पछि कमेन्ट गर्छु
europe ko croatia bata hajur ko video naxutai herxu.....journalist sir❤
La good sir dammi x
Ramro 6
हर एक इंटरव्यू फेस टू फेस लिनु होला सर
Suru gariyo from japan
Salam chha nepal aamaakaa saput laaii
लप्टन सोम बहादुर कार्की काे अन्तरवार्ता काे प्रतीक्षा मा थिए तर यो आएछ ठिकै छ यो पनि राम्रै होला ।।सुन्न सुरु गरियो है ।।
Congratulations sir 50k subscriber bhako ma 🎉🎉🎉🎉.
एक हजार Subscribe पुग्दा दंग परेको मान्छे म, भुइँमा खुट्टा छैन मेरो लागि धेरै भयो यो मायाँ
@@thenepalesecivilwar108 त्यो १ हजार भित्रै परेको दर्शक म पनि हु आज ५० हजार सम्मको यात्रामा पुग्दा निकै खुशी लागेको छ र भविष्यमा पनि एस्तै भिडियो हरु पनि हर्न पाउँ भन्दै फेरी एकपटक शुभकामना दिन चाहान्छु।
@@thenepalesecivilwar108 ajhai yestai khoj patrakaritya gardai janu ajhai badchha vanne kura ma dhukka hunu
Chito upload garekoma "धन्यवाद"
हतुवलि नै पो झन्डै गाऊले पो पार्नु भयछ
Good 👍
सुरु गरे हेर्न सकेर आफ्नो कुरा राख्छु
Herna suru gariyo☺️
New epsode pani hirna paiyos daju
Suru gariyo hai ta sunna lai❤
❤❤❤❤❤Damii
हेर्न शुरु गरियो
Lo aaj mahile po dhilo heran pugexxu❤❤
❤❤
🎉🎉🎉 maa Pani suru gare sunna
🎉🎉🎉🎉🎉
🙏❤❤❤🇳🇵
❤❤🎉
1St vaye aaja ni
यो बोल्न नजान्ने मान्छे
Good 👍👍
❤❤❤❤