कर्णेल साहेब भन्नुहुन्छ-रम्बापुर, चिसापानी र बुटवलमा सुरक्षा फौजले यसरी उच्च प्रकारले जवाफ दियो...
HTML-код
- Опубликовано: 6 окт 2024
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । कर्णेल साहेब भन्नुहुन्छ-रम्बापुर, चिसापानी र बुटवलमा शाही नेपाली सेनाले यसरी उच्च प्रकारले जवाफ दियो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Colonel Nabal Shah of the Nepal Army has given such information about Rambapur Bardiya, Karnali Chisapani and Butwal Rupandehi.
Nepal Army
Apf Nepal
Pla Nepal
Nepal police
Rambapur Bardiya
Karnali Chisapani
Butwal Rupandehi
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Nabal_Shah #Nepal_army #Apf_Nepal #Nepal_police #Pla_Nepal #Rambapur_Bardiya #Karnali_Chisapani #Rupandehi_Butwal
उहाँको नयाँ अन्तर्वार्ता हेर्नुहोस् ruclips.net/video/bK4ADrQQkO0/видео.html
😊
माओवादी vs तालिवान
१) तालिवानहरू विदेशीसग लडेका थिए, माओवादीहरू आफनै देशका विरुद्ध लडेका थिए
२) तालिवानहरू आफ्नो धर्म सस्कृती बचाउन लडेका थिए, माओवादीहरू आफ्नो धर्म सस्कृति मास्नको लागि लडेका थिए
३) तालीवानहरूको सम्पत्तिको लागि लडेनन तर माओवाद सम्पति कुम्ल्याउनको लागि लडेका थिए।
जय देश जय नरेश 🇳🇵🙏
Banesi Nepal ma janmeko taliban raxa banne kura prove hunxa
Sahi👍️👍️👍️👍️
Man choyo ho...hjr very good
Sahi kura....maobadi Haina khaobadi ho marna parxa yenurlai ajhai pani khoji khoji
100% सहि सर
रम्बापुर ब्यारेकमा लडेर जोगाउने सम्पुर्ण शाही नेपाली सेना प्रति उच्च सम्मान छ ।
उबेला को साहिसेना ले हाम्रो भगवान जस्ता राजा बिरेन्द्र परिवार को सुरक्षा दिन नसक्ने लाई..के तारिफ गर्ने उच्च समान दिने???
@@swargadwariyoutube1295 kina india jasto shakti sali desh ko sena huda hudai srilanka ko Lttele rajiv gandi ko hatya garayo aaba k tini haru ko ijjat na garne alkaidale america jasto shakti sali deshma 9/11 attack garayo aaba k twa? Simit bhekti ko galti ko karan sampurna sastha lai dosh dinu katiko jayej huncha ha? Maobadi deshka lagi k chai garera hami le ijjat dinu parne?
@@sanatkc630 हजुर सर मैले सबै सेनाहरु लाई भनेको होइन उबेला राजदरबार सुरक्षा गर्ने सेनालाई मात्र भनेको हो.नेपाली सेना पर्ति मैले पनि उच्च सम्मान गर्द्छु🙏🙏🙏🇳🇵🇳🇵किन कि हाम्रो गाउँ का अंकलहरु प्राय जसो नेपाल आर्मी मा हुनुछ.उहाँहरु कोहि कार्य मै हुन्छ को को हि अब्गास लिएर घर मै हुनुछ.........बाकी कुरा inbox मै गरौ है त।।मिल्छ भने हजुर fb id दिनुहोस सर🙏🙏🙏
@@swargadwariyoutube1295 ah tapai le jun hisab le vanu vayo tesle samagra sena lai vaneko bujincha. Tyo rambapur ma ladne rwa rajdurbar ma khatine sena ko kai sarokar cha?
कर्णेल साहेबको अन्तरबार्ता हेर्न र सुन्न एकदम आनन्द आउछ🙏
साही नेपाली सेना लाई सोलुत छ पापी माओबादी लाई सखाब पार्नु पर्ने हो 🙏🙏🙏🙏🙏🙏
Metro.dai.pane.oelema saise ama.jeyan.gdumayunu.vayako.ho.kalemotko.ghTNako.batema.get.banayske.thrya.sir.ai.sainek.rrmdev.stjxeykkk.nammR.payun.
कर्णेल सापको बोल्ने शैली एक्दमै मन पर्यो अनि झन जे हो त्यही सत्य कुरा गर्ने बानीले मन नै जित्यो
माअोबादी को सेलेक्ट टीम का कमाण्डर क, जित अनि अार्मी का सेलेक्ट लडाकु गुल्म अजयदल का कमाण्डर नबल शाह को जम्काभेट गणेश पुर मा भयको लडाई स्मरणीय छ दीनको लडाई फेस टु फेस
नेपाल आमा को सच्चा सपुत हजुर लाई सलुट छ जय नेपाल जय शाही नेपाली सेना
😝😝😝😝😀😀😀😝😂
Mero geda ko nepal amako saput van chikne jatha gyanendra ko paltu kukur haru hun
@@danielpulamimagar1587 साला भारतीय दलाल प्रचण्ड को झोले आतङ्ककारी जङ्गली हरुले कहिले बोल्न जान्दछन् तेरो बोल्ने तरिका यस्तै हो हुनत जंगली परिश
के सलुट गर्नु र खोइ राजा बिरेन्द्रा को परिवार लाई मरेको नेपाली सेनालाई नि
Colonel Sir...you are still smart and handsome...from Arunachal Pradesh India.
नबल सरको बारेमा बयान गर्न सक्ने कुनै शब्दहरु छैनन् सबै अन्तरवार्ताहरु हेेरे निकै, खुब 👏👏
पुर्व बिद्रोही पाटी माओवादीको धोस्त भएको दम्कल अझैपनि जहाँको त्येहीँ देख्न सकिन्छ घट्ना रम्बापुर बर्दिया
१२ बर्षे द्धन्द्धकालका जिउदाे कर्णेल साब
आजको कार्यक्रम निकै रमाइलो लाग्दैछ । यस्तो इतिहास सुनाउनु पर्यो है हजुर
नबल शाह जस्तो बाहादुर शिपाही लाई सलाम छ ।उहाँको अन्तरबार्ता एकदमै रोचक हुन्छ। अझै धेरै अन्तरबार्ता आओस् ।
हस्
नवल सर को अन्तरबार्ता राम्रो सत्य बिना पूर्वाग्रह
तपाईं ले लडेको बाहुदुरी सुन्दापनी आङ जिरिङ्ग हुन्छ गणपती ज्यु
अझै पनि गर्व लाई शाही नेपाली सेना हुनु मा, कर्साप्🙏🇳🇵
हिजको अन्तरबार्तामा समसामयिक विषयबस्तु बढी रहेछ ! नवल सङ्ग लडाइँको सबै विषयबस्तु भित्र अन्तरबार्ता लिनु हेर्न र सुन्न आनन्द आउँछ ! आज कस्तो छ ! गुल्मी बाट हेरिरहेको छु !
धन्यवाद
मुजी बाहुन ईज्जत गरेर बोल,नबल भन्छस,नबल सर भन मुजी
Atleast respect garna aaudaina vane disrespect pani na garehuncha.Nepal tara bata sammanit eauta legend hunuhuncha Nabal sir!!Stupid gawar haru.
यस्तै कमान्डर हरु 2-4 जना भयो भने आतंककारीहरुको कुनै दम चल्दैन।
I am an army's daughter so you are a real hero. sir ,we love you so much sir💙💙💙💙🙏
I m looking 4 army daughter
@@yunlam8162 thank you sir 😊
@@yunlam8162 why you are looking for me 😊
सलाम छ हाम्रो रेल हेरो नबल साह सर लाई 🙏🙏🙏
तालिबान आफ्नो देश बचाउनुको लागी विदेशी सग लडेका थिए ।माओबादि हरु आफ्नै देशको गरिब दुःखी दाखि दाजु भाइ दिदी बहिनिहरुसङ्ग लडेका थिए।
नेपाली सेनाले लडाइँ हारेको हैन र मावोबादी ले लडाइँ जितेको पनि हैन राज्सस्था ले तत्कालीन जनताको माग स्विकार्दै राजसत्ता त्याग गरेको मात्रै हो नत्र नेपाली सेनाको अगाडी कुनै यस्ता सक्तिको कुनै काम छैन
National Hero..Nabal Shah🇳🇵🇳🇵🇳🇵..Proud of you sir..Jay Nepal
हजुर त मान्छे जति राम्रो देखिनु हुन्छ नि तेतिकै राम्रो बानी बेहोरा हुनुहुन्छ अरे है
नेपाली तारा नवल सर प्रधान्सेनापती हुनुपर्ने कसरी एति छिटो अबकास भयो ????
यो भीत्र पनी चम्चे हरु धेरै हुन्छन, सर त्यही भयर यति छीटो अवकाश पाउनु भा थीयो
Taming ko khel
नेपाल को ताल कस्तो छ right men right place भा भय यस्तो नियती भोग्नु पर्थो र
रियल हिराे नवल शाह हजुर प्रति गर्व लाग्छ।
Thank you Sunaulo TV and all
स्वागत छ सर हजुरलाई । हजुरको महत्त्वपूर्ण समय हामिलाई दिएर महत्त्वपूर्ण आफ्ना कुरा हाम्रो च्यानल मार्फत राखिदिनु भएकोमा ।
Great warrior of Royal Nepalese Army......Salute to u Sir
Laal salaam comrade ✊✊
Thank you for your service sir
Thank you for your service sir.A big salute to you!!
धन्नेबाद सुनौलो t v सर को अनुभव सुन्ने अब्सर दिनु भएको मा
w\c हजुर
सलाम छ सर, रमाइलो लाग्यो कुराकानी
सलाम छ करसाप💞🙏
Salute to Nepal Army.
And brave Soldier Colonel Nabal Shah.
Sir Nabal is not only an able soldier and commander but he also have a good ablility to speech.
Salute to him.
#NepalArmy
#AjayDal
Real hero Nepal army 🙏🇳🇵❤️
अत्यन्तै राम्रो कुराकानी
Real hero all nepali army force❤❤❤❤
जय नेपाली सेना❤
सिपाही देखि हल्दार सम्म को कुरा मात्रै सुन्न मन लाग्छ सर ! यो भन्दा माथिका दर्जा को अह, सुन्नै मन लाग्दैन । किन भनेनी, तिनी हरु त कमान्ड गर्ने हरु हुन ! सिपाही र थोरै उपल्ला दर्जा ले मात्रै फिजिकल्ली लडाइँ गरेका हुन्छन अनि तिन्लाइ धेरै कुरा र सत्ते कुरा सुन्न पाइन्छ ।
नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो । १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।
द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते अपाङ छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले सहज जीवनयापन गर्न पाएका छैनन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
तपाईं रियल हिराे हाे सर
Wow,**-
❤😂😆😅☺️😆🥰😋☺️🥰☺️☺️🥰☺️😊☺️😆😆😊😆😊☺️😊🙂🙂😊🙂😊🙂😀😃😃😃😃😃😃😃😃:-\:-|:-!:-|:-$:-|:-$;-):'(;-):'(:-\:'(:-$;-)
u r great officer i must salute. One man Army🇳🇵🇳🇵
दंगाली हिरो नबल सर
हो नि ✅ अमीर करसापलाई अफ्ठ्यारो पारेको थियो नेपाली सेनाले।
तत्कालीन म्याग्दी को बेनी सदरमुकाम गणपति राजु नेपाली को अन्तरबार्ता लिउनु पर्यो। यिनै कर्णेल नवल साह को सयोगमा अमेरिका मा कन्टाक गरेर
प्रयास गर्ने छौं ।
Nepali sena ko Pani kura sunna pauda khusi lagyo.
हेर्न सुरु गरियो है
One more interview wow malai ta lagxa ajhai darzanao aos esto interview tq u sunaulo tv
w\c हजुर
Real hero Nawal sir.
सलाम छ सर
Nabol sir is good person 🎉🎉
He is real hero of Nepal.
Yo ghatnako bishayma uhale yakdamai sahi kura garnu vakoxa.dhanyabad uhalai
Real HERO Karnel Nabal Shah sir
पान्डौन भिडन्तको बारेमा सोध्नुपर्यो हाम्रो नेपाली “ Rambo “ लाई ।
हस्
100 chuti sunchu Nabal Sir ko Interview, sadai suni rahana man lagni, Salute Nabal Sir,
धन्यवाद हजुर
Wa wa Salut chha sir tapai jasto Nepal Aama ki Saput lai.
नेपाल आमा का बिर सपुत नेपाल तारा नवल साह को जति अन्तरबार्ता हेरे पनि धेरै हुदैन .....???
रम्म्बापुर बर्दियाको पूरा घटना राख्नुपर्यो Sunaulo tv
हस्
Naval Shah Sir...I love to watch your interview.......As of now...the situation in Nepal.....Do you think your effort was worth it?
Sir ko interview malai ekdamai maan parchha
Kar sab Lai Jay Nepal sir
dami
जय भैरब सर
Man with brave heart ❤️
रम्बापुर लडाइमा तत्कालीन गुल्मपति शहदेव खङ्का थिए जो अहिले दुई तारे जर्नेल अर्थात उपरथी हुनुहुन्छ। पुर्बि प्रितना घनकुटा हिलेमा प्रितनापति हुनुहुन्छ।
Love from India
Rest in peace amrit meghasi,u are the glorious name with fame in RNA
श्रद्धाञ्जली
🇳🇵🇳🇵🇳🇵🇳🇵salute to Nepal army🇳🇵🇳🇵🇳🇵🇳🇵👍
Very nice interview
Jay Nepal sir 🇳🇵🇳🇵🇳🇵
Salute 🙏 Nawal Shah ❤️Royal Nepal army 🇳🇵
सरबसाधानलै पनि धेरैधुख देयाहो सेनाले
nabal sirko ajja aruni interview linu hai uhaa last inspirational personality hunu hunxa salute nabal sir
हस्
माओवादी केन्द्र का सुर्खेत जिल्ला सयोजक krishna bahadur Gc ( जितेन्द्र ) जि सङ्ग पनि अन्तरबार्ता लिनु पर्यो सर
नम्बर छ हजुर उहाँको
राम्रो कुराकानी
ramailo lagyo kurakani
Nepali Congress Zeendabaad
You are the real hero of NA
हाल नर्थ कोरिया बाट
ओ हो नर्थ कोरिया, धन्यवाद
Jaya Nepali sina
Real hero
3 month time diyeko bhaye yinle Maobadi Destroyed garthe
Watching from Malaysia jay Nepal nabal sir
धन्यवाद
Colonel you are genuinely brave soldier, salute
Jay Bhairabi sir !!
Proud of you sir
Col. Nabal sir I salute u sir.
Sahiho sar
कसरी के गरेर बाँचम भन्ने नेपाली जनता का छोरा हरुलाई आफ्नो शोष फोष् र जोशले तडपाई तडपाई मार्ने बहादुर हरुलाई जिबन भरको सलुट् छ।
Jay Nepal
Sahi kura
कैलालीको पानडाेन लडाइँ काे बारेमा पनि केही भन्नू छ कि
salute sir
Real Gurkha Warrior
माअोवादि सेना लाई त मान्नु पर्छ किनकि नेपाली सेनाको आधुनिक हतियार थियाै बने माअोवादि सेनाको टेकनिकल र हतियार पनि खासै आधनिक थिएन त्यस पछि पनि माअोवादि सेनाले हार नखाई ठुला ठुला केम्प कब्जा गरेका छन सलुत छ है माअोवादि सेना नेपाल लाई
tara k payo ta,,,,,,,,,,,,,,,
Kina sena le prayog garni slr smg m16 insas 2"motar 81mm motar grenade rpg ak47 galil 303 rifle Lite machine gun gpmg sabai thiyo tesmathi 62 wata bank lutya poisa pani twa thiyo. Ho Tara moabadi haru ko jit ko kura ni cha saman pani cha jastai mangalsen gam sandhikharka jiteko ho manu parcha
Mannu parigoni Mahan adarsabadi harulai jabo testa dusman sena ra police k aukat sansarmei kahi navayeko maha manav khaobadi agadi
Interview ramro xa
Rambo is back!
Salute Again.
Hero officer
Wow
yesto maanchhey dekhda Nepali sena prati garba lagchha. Waha lai chai Gorkhali ko santaan bhanna milchha
Aaja balla herne fursad bhayo, rochak hola jasto chha
Hajur pani regular hernuhudo raixa as a hole interview ma hajur ko comment raheko hunxa ?
Salam nawal sir
thankes sunaulo tv💝💝
w\c हजुर
राजा बिरेन्द्रा को परिवार लाई बचाउन नसक्ने नेपाली सेना लाई नि के सलुट गर्नु न हो ।
Great interview