माहानायक भनेको को महानायक नै होनि हाम्रो माहानायक राजेस दाइको बोल्ने सहिलिलेनै जनाउछ कति सफा बोली छ ।।तेसै सबैको मनबुटुमा बस्न सफल नायक माहानायक राजेस हमाल्🙏🙏❣️👌
तेत्कीकै महानायक कहलीयका हैनन् राजेश हमाल, अब्बल चेतना स्तर भएका महाज्ञानी व्यक्ति हुन भन्ने कुरा यिनका हरेक कुराले व्यक्त गर्छन । सलाम छ महानायक लाई 🙏🙏🙏
महानायक भनेको महानायक नै हुनुहुन्छ बोल्ने शैली हाउ भाउ पस्नालेटि छुट्टै छ तेसैले त सबैको प्रिय हुनुहुन्छ हिरो भनेर मन मा सम्झने बित्तिकै एउटा मन मा तपाईंको फेस याद अाउछ 🙏🙏
नेपाली जनताको मन मस्तिष्क सबैभन्दा धेरै लोकप्रिय कलाकार भनेको नै एक मात्र हाम्रो महानायक राजेश हमाल जि हुनुहुन्छ। यत्ती धेरै मिठो प्रतिक्रियाहरु देख्दा। साच्चै अब आउने नेपाली कलाकारहरुमा राजेश जि जस्तै बौद्धिक ब्यक्ति पाउन सकिन्छ होला।हामी नेपाली जनताहरुले???
माहानायक राजेस हामाल त्यो ब्याक्तित्व हो हामी नेपाली जनताले नाम लिदा गर्बले छाती फुलेर आउँछ .. आदार सम्मान गर्न मन लाग्छ ... यो व्यकति अब यो नेपाल फिल उधोगले पाउदैन .. 💕💕🎉💐💐💖💖💖💖💖💖💖💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🏃♂️🏃♂️🏃♂️🏃♂️💖💖💕🇳🇵💖💕💐
त्यतिकै नेपाली जनताले महानायक काे ट्याग काँहा दिनुभएकाे हाे र राजेश दाईलाई ❤️❤️❤️कति गहकिलो शब्दले जनतालाई प्रष्ट्याउनु हुन्छ। नेपालीको सान हाम्रो महानायक राजेश दाइ।
३ करोड नेपाली जनताको एक मात्र आदरणीय महानायक ज्यू ❤️❤️वाह हरेक शब्द शब्द ले यो मन आनन्दमय बनाउने यति राम्रो भिजन राजनिति मा आए साच्चिकै हामी तपाईं माथि बिस्वस्त छौ ।।
महानायक राजेश दाजुले हामी सम्पुर्ण देशबासी नेपालीहरुको आवाज , चाहाना अनि खुशिहरुलाई कति मीठो शब्दहरुमा समेटेर बोल्नु भएको , सुन्दै शितलाता महशुश हुन्छ। 🙏🤩
यो हो नि अन्तर्वार्ता! मनोरञ्जनको साथ ज्ञान् र मार्गदर्शन। महानायकको महान विचार। राजेश दाइ र उहाँको विचार लाई सार्वजनिक गर्ने यो मिडिया र ऋशि धमला सर लाई पनि धन्यवाद।
Once a legend always a legends. Our respected Mahanayak Rajesh Hamal is pride of our nation. ❤❤❤ कति मीठो कुरा, कति धेरै ज्ञानको कुरा, धेरै कुरा सिक्ने मौका पाए। lots of love Rajesh Dai! ❤️ 🙏
People who thinks Rajesh Hamal doesn't deserve to be mahanayak of Nepali movie industry,please watch this interview Not only his acting but his humbleness,his knowledge,his thoughts and vision makes him real mahanayak....
देशको परिस्थितिले महानायक राजेश हमाल जस्तो सक्षम व्यक्ति राजनितीमा खोजिरहेको छ। विडम्बना असक्षम र भ्रष्ट राजनीति नेताहरूले देशलाई उथलपुथल पारिरहेको छ😠।
नेपालको नेता बन्नु 70 वर्ष को हुनुपर्छ, धिमाल जी…😁😁😁कति मिठो शब्द राखी कति मिठो बोल्नु भाको हो महान् नायक राजेश हमाल जी! शिक्षित,सभ्य,भलादमी,नैतिकता ,बहुप्रतिभाशाली,हुनु भनेको नै राजेश हमाल जी हुनुहुन्छ।
राजेश दाइ अब प्रबेश गर्नुस राजनितिमा यो देश सक्किन लागि सक्यो अब पनि तपाईं जस्तो बिद्द्वान र बिग्य बेक्ती अब राजनितिमा आउनु पर्छ दाइ आउनुस राजनितिमा यो देशलाई बनाउनुस
हामीले त्यसै महानायक भनेका होइनम । महानायक राजेश हमाल सर प्रती हार्दिक आभार । बोली त्यस्तै अभिनय डायलग फिल्म सुपर हिट दिने राजेश सर अव राजनीति मा आएर देश बिकाश गर्नुपर्छ । राजेश सर अब राजनीतिमा आउनुपर्छ । धेरै माया अनि मिठो सम्झना । Big fan Rajesh sir ❤️🥰 सर प्रती उच्च सम्मान ।
Wow Mahanayek Rajesh Hamal Sir ko looks health voice ta damdar xadai xa tesaima jhan harek bidha ko soch bichar Nepali English ma utikai ramro boli great mahanayek jiu.
राजेश हमाल दाजुको फ्यान जतिले यता हाजिर ठोक्नुस त
👇️
Haha hora..kina
Ma chai dipak raj giri ko😂😂
mero geda hajir thoknus muji pagal
Ta jhyakne lai kina hajir thoku parne. Like ganera makhha pardai bas
@@bilanmali7081 tera baa jhyakney muji boula
माहानायक भनेको को महानायक नै होनि हाम्रो माहानायक राजेस दाइको बोल्ने सहिलिलेनै जनाउछ कति सफा बोली छ ।।तेसै सबैको मनबुटुमा बस्न सफल नायक माहानायक राजेस हमाल्🙏🙏❣️👌
तेत्कीकै महानायक कहलीयका हैनन् राजेश हमाल, अब्बल चेतना स्तर भएका महाज्ञानी व्यक्ति हुन भन्ने कुरा यिनका हरेक कुराले व्यक्त गर्छन । सलाम छ महानायक लाई 🙏🙏🙏
सैहो
Sahi vannu vayo sir hajurle uha le bolnu vayeko harek sabda sabda kati ramro hunxa
Pjpppppppppppppjpyjjpjpj
what a good question and tit for tat answer of rajesh dai
महानायक त्यतिकै कहाँ भनेको होर Proud of you Mahaanayak Jiu❣️❣️❣️
एक्दम अनुसरनिय बोलि।कसैलाइ बधा नपुर्याइ बोल्ने शैलि साच्चै महान बिचारका धनी महानायक सर्👑🙏
हो नि
सुनसरी जिल्ला रामधुनी बाट रेगुलर
Timi haru jasta 8 class pass lai ali milayera boldiye pani wah wah nai lagxa😂😂
🙏🙏सहि हो
@@helloworld4147 kati padeu vai. dherai vae bachelor ma 4 patak fail vaer pass gareu ki. master garniko boli tw ysto hudaina.
कुरा सुन्न पनि आनंद आउने राजेश हमाल को legend ❤️
राजेश दाई को बौद्धिकता काे स्तर साच्चिकै प्रशंसनीय छ।
राजेश हमाल हाम्रो देशको सान हुनुन्छ उहाँको ठाउँ अरु कसैले लीन सक्दैन 🙏🙏🙏🙏
महानायक भनेको महानायक नै हुनुहुन्छ बोल्ने शैली हाउ भाउ पस्नालेटि छुट्टै छ तेसैले त सबैको प्रिय हुनुहुन्छ हिरो भनेर मन मा सम्झने बित्तिकै एउटा मन मा तपाईंको फेस याद अाउछ 🙏🙏
नाम, प्रशिद्दी, बौदिकता र ब्यक्तित्वको धनी महानायक राजेश प्रति लाख सम्मान 🙏🏻
महानायक राजेश हमाल ज्यू धेरै बौद्धिक क्षमता वान व्यक्ति हुन् always respect Rajesh hamal sir 🙏♥️
Absolutely
नेपाली जनताको मन मस्तिष्क सबैभन्दा धेरै लोकप्रिय कलाकार भनेको नै एक मात्र हाम्रो महानायक राजेश हमाल जि हुनुहुन्छ। यत्ती धेरै मिठो प्रतिक्रियाहरु देख्दा। साच्चै अब आउने नेपाली कलाकारहरुमा राजेश जि जस्तै बौद्धिक ब्यक्ति पाउन सकिन्छ होला।हामी नेपाली जनताहरुले???
🇳🇵महानायक राजेश हमाल🙏❤️❤️
महानायक अब राजनीतिमा आउनु पर्यो हामी जनताले दुःख पायौं😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Aaunuhudaina esto phohari rajnitima
Sabbaii le gali garxan matraii
@@khimburai1197 🥺🥺 right
Kina roko babu
@@sujanshahi2002 देश बेच्न नपाएर राजा फ्यालेका भारत बाट संचालित चोर नेताहरुले हामी र हाम्रो माटोलाई नी बेच्न थाले त्यसैले
माहानायक राजेस हामाल त्यो ब्याक्तित्व हो हामी नेपाली जनताले नाम लिदा गर्बले छाती फुलेर आउँछ .. आदार सम्मान गर्न मन लाग्छ ...
यो व्यकति अब यो नेपाल फिल उधोगले पाउदैन ..
💕💕🎉💐💐💖💖💖💖💖💖💖💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🏃♂️🏃♂️🏃♂️🏃♂️💖💖💕🇳🇵💖💕💐
महानायक राजेश हमाल ज्यु 👏🇳🇵💪 Proud of you.
राजेश भनेको सबैमा हिरो हुनुहुन्छ।राजेसको बिचार आनि बानिले मान्छेलाइ यौटा भगबानको रुप मान्न सकिन्छ।
राजेशजीको विचार महान छ।
धमला जि पोनि फुल प्याक नै हो क्या🙏
राजेस सर पर्ति उच्च सम्मान छ!🌹🙏
साच्चिकै अब राजेश हमाल जि यो देशको प्रधानमंत्री हुनु पर्छ
आउनुस राजनीतिमा हामी सबै तपाईँको साथमा छौ
जय नेपाल जय राजेश दाई 🙏🙏🏆🏆
त्यतिकै नेपाली जनताले महानायक काे ट्याग काँहा दिनुभएकाे हाे र राजेश दाईलाई ❤️❤️❤️कति गहकिलो शब्दले जनतालाई प्रष्ट्याउनु हुन्छ। नेपालीको सान हाम्रो महानायक राजेश दाइ।
एक बौद्धिक ब्यक्तित्व महानायक जि ।।
Always Respect Mahanayal Rajesh Hamal
३ करोड नेपाली जनताको एक मात्र आदरणीय महानायक ज्यू ❤️❤️वाह हरेक शब्द शब्द ले यो मन आनन्दमय बनाउने यति राम्रो भिजन राजनिति मा आए साच्चिकै हामी तपाईं माथि बिस्वस्त छौ ।।
ऋषि धमला ज्यु मेरो लागी एउटा प्रेरणा को श्रोत हुनु हुन्छ । मलाई लाग्छ संघर्ष गर्ने ब्यक्ती एक दिन अवश्य सफल हुन्छ 😘😘😘
सधैं माया माहानायक राजेश हमाल सर हजुरको बोल्ने शैली एकदमै उत्कृष्ट लाग्छ्❤️❤️
निस्वार्थ मन लिएर राजनितिमा आउनु पर्यो देशको बिकाश गर्नु पर्यो महानायक जिउ .........😘😘
Hudaina hudaina
महानायक को इज्जत स्थान बेग्लै छ नेपालमा राजनिती गरेर केही हुदैन
Hello Rishi Dhamala ji, Mahanayak Rajesh Hamal jasto baudik chhyamata bhayeko mahapurush bat dherai kura siknus. Tapaile sadhai savailai murkha parale question garnu hunchha. Tapai aafai manan garnuhos kasto lagyo Rajesh Hamal ko haisiyat ra uahako bichar.
मैले आज सम्म कुनै कलाकारको अन्तर्वार्ता पूरा हेरेको थिइन तर आज महा नायकको धेरै कुराहरुले मन छोयो र पुरै हेरे।
महानायक राजेश दाजुले हामी सम्पुर्ण देशबासी नेपालीहरुको आवाज , चाहाना अनि खुशिहरुलाई कति मीठो शब्दहरुमा समेटेर बोल्नु भएको , सुन्दै शितलाता महशुश हुन्छ। 🙏🤩
आज चै धमलालाई राम्रै संग पडायो महानायक ज्यु ले
हाम्रो देश को सान माहानायक राजेश हमाल
यो हो नि अन्तर्वार्ता!
मनोरञ्जनको साथ ज्ञान् र मार्गदर्शन।
महानायकको महान विचार।
राजेश दाइ र उहाँको विचार लाई सार्वजनिक गर्ने यो मिडिया र ऋशि धमला सर लाई पनि धन्यवाद।
Once a legend always a legends. Our respected Mahanayak Rajesh Hamal is pride of our nation. ❤❤❤
कति मीठो कुरा, कति धेरै ज्ञानको कुरा, धेरै कुरा सिक्ने मौका पाए। lots of love Rajesh Dai! ❤️ 🙏
राजेश हमाललाई माहानायक मान्नेहरु यता हाजिर हम त...❣️💕😍
नेताहरू ले सिक्नु पर्छ हमाल सरको अभिव्यक्ति बाट।
राम्रो मान्छे यो घिनलाग्दो राजनीतिमा आएर काम छैन बरु यतिकै बोलेर नेताहरूलाई सल्लाह दिनु पर्छ महानायक राजेश हमाल ज्यु
1:04:30 it is what you are waiting for 🤣🤣😂
thank you
😂😂😂ys
Dhamala got scared as fuck
Hahah hoho
thank you🤣🤣🤣
महानायक राजेस हमालको सोच बिचारलाई सलाम छ।।
राजेश जी को भनाइ बिल्कुल सहि हो 👉️ नेताहरु खाली पार्टी राजनिती गर्न राजनीति गरिरहेका छन तर देश बनाउने राजनीति गरिरहेको छैनन ।
राजेश हमालजीको सारै सान्दर्भिक अन्तर्वार्ता छ । हाम्रा नेताहरुले यस्ता कुरा बुझ्नु जरुरी छ ।
माहा नायक को जस्तो शोच सबै नेताको भैदियको भय हाम्रो देश कस्तो हुन्थ्यो होला!!!जय महानायक कि!!!
महानायक राजेश हमाल को प्रस्तुति वा वा क्या दमदार,ऋषि धामल त च्याउरी पर्यो है वहाँ को अगाडि ।
People who thinks Rajesh Hamal doesn't deserve to be mahanayak of Nepali movie industry,please watch this interview
Not only his acting but his humbleness,his knowledge,his thoughts and vision makes him real mahanayak....
देशको परिस्थितिले महानायक राजेश हमाल जस्तो सक्षम व्यक्ति राजनितीमा खोजिरहेको छ। विडम्बना असक्षम र भ्रष्ट राजनीति नेताहरूले देशलाई उथलपुथल पारिरहेको छ😠।
राजेश हमाल मात्र होइन राजेश हमाल सहित उहाँ जस्ता २०/२५ व्यक्ति भए ५ बर्षमा देशले काचुली फेर्छ ।
माहानायक राजेश जि आएपछि त्यसै रमाइलो हुन्छ
महानायक भनेको महानायक नै हुन कति बौद्धिक शालीन भएर ज्ञान का कुरा दिनुभयो । प्रशंसनिय ज्ञानका कुरा दिनुभएको मा सदैब सम्मान छ ।।
महानायक को महान कुरा
99.5% कमेन्ट सकारात्मक अर्थात हाम्रो महानायक ज्यु लाई वाओ
Right
आहा हाम्रो महानायक राजेश हमाल दाजु को बिचार कति राम्रो।
राम्रो विचार छ राजेश सर को।सबैलाई सम्मानजनक दृष्टि कोणले हेर्नुहुन्छ।वहाँको भनाइ धेरै राम्रो छ।देशको लागि राजेश हमाललाई देशको नेतृत्व दिनु पर्ने हो।।।
माहा नायक राजेश हमाल को क्षेमता मेयर मात्र न भयेर प्रधानमन्त्री बन्नु पर्ने ब्याक्ती हुनुहुन्छ माहा नायक लाई सलोट पुरै देश को सान माहा नायक राजेश हमाल
नेपालको नेता बन्नु 70 वर्ष को हुनुपर्छ, धिमाल जी…😁😁😁कति मिठो शब्द राखी कति मिठो बोल्नु भाको हो महान् नायक राजेश हमाल जी! शिक्षित,सभ्य,भलादमी,नैतिकता ,बहुप्रतिभाशाली,हुनु भनेको नै राजेश हमाल जी हुनुहुन्छ।
हामी नेपालीको शान गहना महानायक राजेश हमाल ज्यु 👏
Kati raamro ho k bolne shaili.mature , logical , intelligent. He truly deserves title "mahanaayek"
हाम्रो देशको महान कलाकार , सम्मान गर्न चाहन्छु ।
Rajesh Hamal is a good guardian and legend who is a synonym of Nepali Film Industry
Mahanayak rajesh Hamal sir🙏🙏🙏
Superstar Rajesh Hamal.
महानायक
Great Rajesh Hamal mahanayak ❤️👍🙏🙏
बोल्ने शैली दामी छ माहा नायक राजेस सर को
उत्कृष्ट बिचार भएको मान्छे महानायक राजेश हमाल🙏🙏।
अन्तिम सम्म हेरे निकै रमाइलो उत्कृष्ट लाग्यो! महानायक र महापत्रकार दुबैलाइ सम्मान छ्❤️🙏
Mahanayak Rajesh hamal🥰🥰
हाम्रो देशको सान् राजेस हमाल ❤️❤️🙏🙏🙏🙏 respected sir ❤️❤️ much love ❤️
महानाएकको महान बीचार सधै सम्मान गर्छु
हैट हेइ ले ऋषि धमलालाइ दरो तर्सायो हासो थाम्नै सकेन।।।
राजेश दाइ अब प्रबेश गर्नुस राजनितिमा यो देश सक्किन लागि सक्यो अब पनि तपाईं जस्तो बिद्द्वान र बिग्य बेक्ती अब राजनितिमा आउनु पर्छ दाइ आउनुस राजनितिमा यो देशलाई बनाउनुस
Rajniti vaneko phohori Thau ho ..tya gu ko kira matra basne Garxa ..asal manxe pani kharb banauxa..tyasai le Rajesh Sir tyaha janu hudaina
आहा कति राम्रो शैली महानायक ज्यूको जिज्ञाशा सुन्दा आनन्द लाग्ने त्यसै महानायक।
ऋषि जि नेपालको एक मात्र माहानयाक हुनुहुन्छ उहाँ
इजेत गरेर प्रशन गर्नु होला
महानायक राजेश हमाल सर राजनीतीमा आउनु मात्र पर्छ मेरो पुर्न साथ छ
Hudaina hudaina Rajniti vaneko phohori Thau ho
Best personality of Nepal 🇳🇵
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
And biggest
नेपालको इतिहासमा सबैभन्दा बढी सम्झाने नाम नेपालकै सान माहानायक राजेश हमाल को जय होस 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏✊
Respect Rishi dhamala sir and Rajesh Hamal sir.
महानायक राजेश हमाल देख्खा पनि मन बाटै आफै इजत आउँछ।😍😍😍
👑MAHANAYAK👑Rajesh Hamal❤️❤️❤️
Mahanayak Rajesh Hamal❤️❤️❤️🙏
राजेश हमाल फिल्मी क्षेत्रको लागि एक महत्त्वपूर्ण हिरा हो जुन फलामसँग तुलाना गर्न मिल्दैन ।👃👃👃👃rajesh hamal .we respect rajesh hamal
सकरात्मक सोच सकरात्मक व्यक्तित्व हरु को मिठो अन्तर बार्ता ।।।
यक्दम अनुसरनिय बोलि । कसैलाई बाधा नपुर्याइ बोल्ने सैलि साच्चै महान बिचारका धनि महानायक सर 💗👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
One and only our Mahanayek Rajesh Hamal sir❤
जवाफ दिने तरिका मन पर्यो..! उच्च सम्मान महानायक राजेश हमाल प्रति💐💐💐
राजेश सर मेयर हैन प्रधानमन्त्री बन्नुपर्छ,
हाम्रो महानायक राजेश हमाल दाइ राप्रपा मा आउनु भए Best हुने थियो ।
Mahanayak ji ko interview herda xuttae aananda X 🙏🙏🙏🙏
Well said
ईमान्दार ब्याक्ती काे याहाँ कदर छाैन । 🙏🙏
👈याहा नायक राजेश जीको को फ्यानहरु यता हाजीर गरउ साथै SDP Electric Plumber च्यानल भिजिट गर्नु होला।🙏🇳🇵
महानायक राजेश दाई प्रति उच्च सम्मान छ मेरो❤️❤️❤️❤️☯️❤️❤️❤️❤️
पहिलो पटक धमाला ले शान्त भयर कुरा सुने को देखे
gest anusarle garda hola
म पनि त्यही सोचिराथे भन्या
उम्म्म सहि हो
Respected legend Mahanayak Rajesh dada proud of you !🙏❤️
Rajesh hamal sir 👍️👍️👍️👍️🙏🙏
Mahanayak sir salam x hjr ko bichar lai🙏🙏🙏
Such an intellectual personality Rajesh dai.
हामीले त्यसै महानायक भनेका होइनम ।
महानायक राजेश हमाल सर प्रती हार्दिक आभार ।
बोली त्यस्तै अभिनय डायलग फिल्म सुपर हिट दिने राजेश सर अव राजनीति मा आएर देश बिकाश गर्नुपर्छ ।
राजेश सर अब राजनीतिमा आउनुपर्छ ।
धेरै माया अनि मिठो सम्झना ।
Big fan Rajesh sir ❤️🥰
सर प्रती उच्च सम्मान ।
Great person
Jay Rajesh Hamal sir 🙏🙏🇳🇵🇳🇵
Wow Mahanayek Rajesh Hamal Sir ko looks health voice ta damdar xadai xa tesaima jhan harek bidha ko soch bichar Nepali English ma utikai ramro boli great mahanayek jiu.
नेपालमा हरेक क्षेत्रको क्षान भएको धेरै पढेको नायक महा नायक राजेश हमाल ।।
Waho mahanayak rajesh hamal dai,mahagyani pani hunuhudo rahexa,tapailai ardik naman xa
King ho nepal ko mahanayek rajesh hamal
महानायक भनेकाे महानायक नै हाे कति राम्राे कुरा साेच सलाम छ राजेश दादा हजुर लाई
Mahanayak Rajesh Hamal 🔥🇳🇵💥
Maha Nayak rajesh Hamal sir ko bichar dharana chai sarai nai Mahan chha👑🙏🙏🙏👍👍❤️❤️🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵
Hamal jiu really mahanayek.