🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️ जातको प्रश्न फेरि आउन लागेको हो? कृस्चियन लगानी कर्ताले हात धोएर नेपाल बाट छुवाछुत हटाउने निधो नै गरे जस्तो छ नि? हिन्दु धर्म खराब , बाहुन छेत्री खराब भनेर अब आजको पुस्ता बाट अन्त्य हुन लागेको दुरि फेरि एक जातले अर्को जातलाइ गाली गरेर फेरि रिस इबि बढाउने रणनीति । घुमाउरो पारामा हिन्दुहरु खत्तम , बाहुन छेत्री खत्तम भन्ने कार्यक्रम 😂🤣। अब त हाम्रो पुस्ता बाट जाती प्रथा हट्दैछ ।हाम्रा बुवा आमा त्यस्तै भैहाले । तर हामी आजका पुस्ता एक जनाले पनि जातपात मान्दैनौ । अब बुवा आमाहरुको पुस्ता सकिएपछी हाम्रो पुस्ता बाट त सबै समान हुने समय आइहाल्यो है । "आहा कति परिवर्तन भयो । धर्ममा नभएको कुरा शासकहरुले समाजमा लागू गरेका थिए । अब फेरि धर्मको साचो अर्थ लागू हुदैछ ।" भनेर कार्यक्रम चलायौ भने सुधार बरु अझै तिब्र रुपमा होला । हाम्रा बुवा आमाले पनि ओहो छुवाछुत त धर्ममा रहेनछ पछि लादिएको रहेछ , भनेर बुझ्लान । नत्र धर्म ग्रन्थमै भेदभाव लेखिएको छ भन्न थाल्यौ भने त अब हामिले हाम्रो धर्मले भनेको मान्नै पर्यो भनेर बुवा आमाको मत हुनेछ । जसरी इशाइले हिन्दुलाइ भेदभाव गरेर हुन्दुको हातबाट टीका लगाउदैनन, दशै तिहारमा निम्तो दिदा आइदिदैनन किनकी उनिहरु भन्छन हाम्रो धर्म ग्रन्थमा यहि लेखिएको छ । तिम्रो हातको टीका लगाएमा त हामीलाई जिससले नर्क हाल्दिन्छ भन्छन । तसर्थ अब धर्मको सहि व्याख्या गरेर कार्यक्रम चलाउनुहोला । नत्र बाहुन, छेत्री, हिन्दु भन्दै indirect रुपमा गिराउन थाल्नुभयो भने बाहुन छेत्रीलाइ रिस उठ्ने छ र अब यो अन्त्य हुँदै गैरहेको दुरि फेरि बढ्नेछ । अबको पुस्ताले स्वर्ग जान होइन तपाइहरुको बोली सुनेर तपाईं सङ्ग रिसाएर दुरि कायम गर्नेछ । तसर्थ रिस नउठाउनुहोला । काले र गोरे बिचको भेदभाव , प्रोटेस्टेन्ट र क्याथोलिक बिचको पानी बाराबार आज सम्म पनि जस्ताको तस्तै छ किनकी उनिहरु त्यसलाइ आफ्नो ग्रन्थमा लेखिएको छ भनेर मान्छन र त्यसलाइ त्यागेमा नर्क गइन्छ भन्ने डरके त्यो भेदभाव कायम राख्न चाहान्छन । तर हामी भन्दैछौ हाम्रो ग्रन्थमा जातियताको कुरा छैन त्यसैले हामी आजको पुस्ताले यो ग्रन्थमा नभएको पाखन्ड त्याग्न तैयार छौ । तर तपाइहरु यस्लाइ ग्रन्थमै छ भनेर प्रमानित गर्नुहुन्छ भने त अब त हामी हाम्रो ग्रन्थमा भएको कुरा किन त्याग्छौ र हैन? त्यसैले कृपया बिबेक प्रयोग गरि कार्यक्रम चलाउनुहोला । नत्र फेरि पुत्ला जल्नेछ । तिनै जनाको ।
भुकम्पाको समयमा राजेश दाइ कलाकार मात्रै होईन महान् जनानायक पनि बन्नु भाएको हो । यूरोपको टिभीहरूमा राजेश दाईको उपस्थिती देख्दा हामी नेपाली हाैं भनेर गर्व हुन्छ / लाग्छ ।

राजेश दाई महानायक मात्र नभयेर ,महान बौद्धिक ब्यक्तित्व पनी हुनु हुन्छ। कलाकार धेरै जना बन्न सक्नू हुन्छ तर महान ब्यक्ति सबै बन्न सक्दैन । Salute all 🌹🌹🙏🙏
बौद्धिक नायक राजेश हमाल साथमा दयाहाङ राई लोकप्रिय गायक प्रकाश सपूत लाई यक साथमा देख्दा र सुन्दा धेरै रमाइलो भो उत्सव को भोईस के भएको धेरै नै नाके सुनियो 😃😍🙏🙏
आफु भन्दा जुनिएर कलाकार लाइ गर्ने आदर गर्न महानायक राजेश दाइ बाट र आफु भन्दा सिनिएर कलाकार लाइ सम्मान गर्न दया दाइ र प्रकाश दाइ बाट सिक्नू ..... Huge Respect All of you
नेपालको अतिनै सफा मन भएको कलाकारहरु महानायक राजेश हमाल सर दयाङ राई सर प्रकाश सपुत सर हजुरहरुलाई🙏🙏🙏🙏🙏🙏🙏कलाकार बन्नु ठोलो कुरा होइन कलाकार भयर एक अर्का प्रति माया सम्मान सबै संग साधारण प्रकारले मिल्नु ठूलो कुरा हो।🙏🙏🙏🙏🙏

राजेश दाइ हरेक कोणबाट महानायक हुनुहुन्छ ! दयाहाङ जी र प्रकाश जी को त के कुरा! अबको कला उहाँहरु जस्ता कलाकारहरुको काँधमा आएको छ। Hats off all three dignities!
When Rajes sir holds the mic for dhaya hang sir, he shows how down to earth he is. You don't be a superstar, your work and attitude make you a superstar.
euuta mahanayak ko cheu ma pachhilo cine jagat ko mahanayak dayahag ra lok dohori ko mahanayak prakash saput lai dekhera dherai khushi lagyo.. they all are legends.😍😍😍
Rajesh Hamal is such academic and intellectual figure hats up for you our dearest mahanayak and best wishes to superstar Dayahang dai and super hit prakash saput bro
Ramailo pani dherai sikna sakne kura haru pani. Thank you everyone for this video. Most liked phrase “vanera haina garera dekhau”. Action speaks louder than words. Very inspiring!
Three artists that I really Admire, so seeing them together was a bonus, kudos to you for bringing them together, on a last note - bhai dayahang you are extremely talented and have loved every movie of your's, hoping and wishing to see more of you.
Rajesh hamal knows how to change the personality according to the pattern of interview Dark humour Well educated Mind full of knowledge What a personality
No one can replace rajesh sir but I too admire both artist dayahang sir and singer Prakash saput how they express and the respect toward rajesh sir hats off to u guys 🙏🙏🙏🙏
हिजो जन्मेको बचाबची देखि उहिलेको बृदावृद्धि सम्म सबैको मनमा बस्न सफल एक मात्र कलाकाr भनेकै राजेस हमाल हो👍️❤️💪तेसैले त जन्ता हरुले नै उपनाम दिइयो माहानायकको salute him👮♀️
नमस्ते सबै जाना लाई देश तथा बिदेशमा छरेर वस्नु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु हरूमा धेरै धेरै माया अनि समझाना छ यसरी नै माया साथ सपोर्ट गरि माया दिनू हाेला धन्यवाद ❤️❤️
साह्रै रमाइलो भयो कुराकानी। राजेश हमाल दाइ जुन ठाउँमा जानुहुन्छ, बस्नुहुन्छ, बोल्नुहुन्छ, गर्नुहुन्छ। त्यहाँ एउटा छुट्टै प्रकारको आकर्षित गर्ने माहोल बन्छ। सालिन, बौद्धिक, हँस्यौलि ठट्यौली, गम्भिरता सबै२ राम्रो लाग्छ। त्यसै अधिकांश जनता दर्शक दिर्घाले महानायक मानेको होइनन्। अझै प्रगतिको कामना छ सबै सबैलाई।🙏🙏🙏🙂🤗
Me jab choti thi.. Toh school se ate time.. Raste me ek chota sa vedio hall tha.. Toh waha se film ka poster agar rajesh hamal sir ka ho.. Toh evnig ko bhaiya ko satata tha ki chalo na bhaiya sir ka film dekhne aur jab sir ka film ho toh sab hall full ho jata tha.. We love you sir.. From India arunachal pradesh ❤❤❤❤
पढे लेखेको सिक्छित ब्यक्ति भनेको चाँहि माहानायक राजेश हमाल जस्तै नै हुनु पर्छ....उहाँको सोच बिचार बोल्ने शैली र कसैलाई सानो ठुलो भन्ने भेदभाव अन्तर आत्मा मै नभएको सबै लाई एक सम्मानका साथ ब्वहार गर्न योग्यता रहेका मान्छे पो असल मान्छे होत....👍
महानायक राजेश दादा सुपार स्टार दयाहाङ दादा मिठो स्वर को धनी प्रकाश दादा को फ्यन जाती यता हजिर हुनु है
उत्सव मित्र अफुलाई गर्ब गर्नुस् । तपाईं लाई राजेश दाई जस्तो उच्च ब्यक्तित्व को अन्तर्वाता लिने अबसर मिल्यो .
🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️ जातको प्रश्न फेरि आउन लागेको हो? कृस्चियन लगानी कर्ताले हात धोएर नेपाल बाट छुवाछुत हटाउने निधो नै गरे जस्तो छ नि?
हिन्दु धर्म खराब , बाहुन छेत्री खराब भनेर अब आजको पुस्ता बाट अन्त्य हुन लागेको दुरि फेरि एक जातले अर्को जातलाइ गाली गरेर फेरि रिस इबि बढाउने रणनीति ।
घुमाउरो पारामा हिन्दुहरु खत्तम , बाहुन छेत्री खत्तम भन्ने कार्यक्रम 😂🤣।
अब त हाम्रो पुस्ता बाट जाती प्रथा हट्दैछ ।हाम्रा बुवा आमा त्यस्तै भैहाले । तर हामी आजका पुस्ता एक जनाले पनि जातपात मान्दैनौ । अब बुवा आमाहरुको पुस्ता सकिएपछी हाम्रो पुस्ता बाट त सबै समान हुने समय आइहाल्यो है । "आहा कति परिवर्तन भयो । धर्ममा नभएको कुरा शासकहरुले समाजमा लागू गरेका थिए । अब फेरि धर्मको साचो अर्थ लागू हुदैछ ।" भनेर कार्यक्रम चलायौ भने सुधार बरु अझै तिब्र रुपमा होला । हाम्रा बुवा आमाले पनि ओहो छुवाछुत त धर्ममा रहेनछ पछि लादिएको रहेछ , भनेर बुझ्लान । नत्र धर्म ग्रन्थमै भेदभाव लेखिएको छ भन्न थाल्यौ भने त अब हामिले हाम्रो धर्मले भनेको मान्नै पर्यो भनेर बुवा आमाको मत हुनेछ । जसरी इशाइले हिन्दुलाइ भेदभाव गरेर हुन्दुको हातबाट टीका लगाउदैनन, दशै तिहारमा निम्तो दिदा आइदिदैनन किनकी उनिहरु भन्छन हाम्रो धर्म ग्रन्थमा यहि लेखिएको छ । तिम्रो हातको टीका लगाएमा त हामीलाई जिससले नर्क हाल्दिन्छ भन्छन ।
तसर्थ अब धर्मको सहि व्याख्या गरेर कार्यक्रम चलाउनुहोला । नत्र बाहुन, छेत्री, हिन्दु भन्दै indirect रुपमा गिराउन थाल्नुभयो भने बाहुन छेत्रीलाइ रिस उठ्ने छ र अब यो अन्त्य हुँदै गैरहेको दुरि फेरि बढ्नेछ ।
अबको पुस्ताले स्वर्ग जान होइन तपाइहरुको बोली सुनेर तपाईं सङ्ग रिसाएर दुरि कायम गर्नेछ ।
तसर्थ रिस नउठाउनुहोला । काले र गोरे बिचको भेदभाव , प्रोटेस्टेन्ट र क्याथोलिक बिचको पानी बाराबार आज सम्म पनि जस्ताको तस्तै छ किनकी उनिहरु त्यसलाइ आफ्नो ग्रन्थमा लेखिएको छ भनेर मान्छन र त्यसलाइ त्यागेमा नर्क गइन्छ भन्ने डरके त्यो भेदभाव कायम राख्न चाहान्छन ।
तर हामी भन्दैछौ हाम्रो ग्रन्थमा जातियताको कुरा छैन त्यसैले हामी आजको पुस्ताले यो ग्रन्थमा नभएको पाखन्ड त्याग्न तैयार छौ । तर तपाइहरु यस्लाइ ग्रन्थमै छ भनेर प्रमानित गर्नुहुन्छ भने त अब त हामी हाम्रो ग्रन्थमा भएको कुरा किन त्याग्छौ र हैन?
त्यसैले कृपया बिबेक प्रयोग गरि कार्यक्रम चलाउनुहोला । नत्र फेरि पुत्ला जल्नेछ । तिनै जनाको ।
Nepal
Necha
सुन्दर विचार सबैको👌
भुकम्पाको समयमा राजेश दाइ कलाकार मात्रै होईन महान् जनानायक पनि बन्नु भाएको हो । यूरोपको टिभीहरूमा राजेश दाईको उपस्थिती देख्दा हामी नेपाली हाैं भनेर गर्व हुन्छ / लाग्छ ।
हाम्रो मन मस्तिष्कमा बसेको हिरो भनेकै महानायक राजेश दाइ हो❤️❤️❤️❤️
🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️ जातको प्रश्न फेरि आउन लागेको हो? कृस्चियन लगानी कर्ताले हात धोएर नेपाल बाट छुवाछुत हटाउने निधो नै गरे जस्तो छ नि?
हिन्दु धर्म खराब , बाहुन छेत्री खराब भनेर अब आजको पुस्ता बाट अन्त्य हुन लागेको दुरि फेरि एक जातले अर्को जातलाइ गाली गरेर फेरि रिस इबि बढाउने रणनीति ।
घुमाउरो पारामा हिन्दुहरु खत्तम , बाहुन छेत्री खत्तम भन्ने कार्यक्रम 😂🤣।
अब त हाम्रो पुस्ता बाट जाती प्रथा हट्दैछ ।हाम्रा बुवा आमा त्यस्तै भैहाले । तर हामी आजका पुस्ता एक जनाले पनि जातपात मान्दैनौ । अब बुवा आमाहरुको पुस्ता सकिएपछी हाम्रो पुस्ता बाट त सबै समान हुने समय आइहाल्यो है । "आहा कति परिवर्तन भयो । धर्ममा नभएको कुरा शासकहरुले समाजमा लागू गरेका थिए । अब फेरि धर्मको साचो अर्थ लागू हुदैछ ।" भनेर कार्यक्रम चलायौ भने सुधार बरु अझै तिब्र रुपमा होला । हाम्रा बुवा आमाले पनि ओहो छुवाछुत त धर्ममा रहेनछ पछि लादिएको रहेछ , भनेर बुझ्लान । नत्र धर्म ग्रन्थमै भेदभाव लेखिएको छ भन्न थाल्यौ भने त अब हामिले हाम्रो धर्मले भनेको मान्नै पर्यो भनेर बुवा आमाको मत हुनेछ । जसरी इशाइले हिन्दुलाइ भेदभाव गरेर हुन्दुको हातबाट टीका लगाउदैनन, दशै तिहारमा निम्तो दिदा आइदिदैनन किनकी उनिहरु भन्छन हाम्रो धर्म ग्रन्थमा यहि लेखिएको छ । तिम्रो हातको टीका लगाएमा त हामीलाई जिससले नर्क हाल्दिन्छ भन्छन ।
तसर्थ अब धर्मको सहि व्याख्या गरेर कार्यक्रम चलाउनुहोला । नत्र बाहुन, छेत्री, हिन्दु भन्दै indirect रुपमा गिराउन थाल्नुभयो भने बाहुन छेत्रीलाइ रिस उठ्ने छ र अब यो अन्त्य हुँदै गैरहेको दुरि फेरि बढ्नेछ ।
अबको पुस्ताले स्वर्ग जान होइन तपाइहरुको बोली सुनेर तपाईं सङ्ग रिसाएर दुरि कायम गर्नेछ ।
तसर्थ रिस नउठाउनुहोला । काले र गोरे बिचको भेदभाव , प्रोटेस्टेन्ट र क्याथोलिक बिचको पानी बाराबार आज सम्म पनि जस्ताको तस्तै छ किनकी उनिहरु त्यसलाइ आफ्नो ग्रन्थमा लेखिएको छ भनेर मान्छन र त्यसलाइ त्यागेमा नर्क गइन्छ भन्ने डरके त्यो भेदभाव कायम राख्न चाहान्छन ।
तर हामी भन्दैछौ हाम्रो ग्रन्थमा जातियताको कुरा छैन त्यसैले हामी आजको पुस्ताले यो ग्रन्थमा नभएको पाखन्ड त्याग्न तैयार छौ । तर तपाइहरु यस्लाइ ग्रन्थमै छ भनेर प्रमानित गर्नुहुन्छ भने त अब त हामी हाम्रो ग्रन्थमा भएको कुरा किन त्याग्छौ र हैन?
त्यसैले कृपया बिबेक प्रयोग गरि कार्यक्रम चलाउनुहोला । नत्र फेरि पुत्ला जल्नेछ । तिनै जनाको ।
Right
सही हो 🙏🤗
ho
महानायक राजेश हमाल सर 🙏🙏❤️❤️
super Star दया दाइ 🙏❤️
Super Hit गायक प्रकाश 🙏❤️
Best Tag👏👏👏👏🙏🙏🙏🙏🙏
sabbi star aaki chote 😁😁
Best Tag ❤❤❤🙏🙏🙏
महानायक भनेको महानायक नै हो!!!🇳🇵🇳🇵🇳🇵🇳🇵
Ekdam sai
BHUWAN TWAKEY PSYCHO hola RAJESH HAMAL lai MAHANAYAK bhanera!!!
Mero tapha bat nei mahana aka rajes hamal daii lae dheirei subha kamna x
Honi
हामी नेपालीको सान नेपालको सा आदरणीय महानायक राजेश हमाल सर दयाहाङ सर प्रकाश सर सम्पुर्णमा एक मुस्ट नमस्कार 🙏🙏🙏🙏🙏
राजेश दाई महानायक मात्र नभयेर ,महान बौद्धिक ब्यक्तित्व पनी हुनु हुन्छ। कलाकार धेरै जना बन्न सक्नू हुन्छ तर महान ब्यक्ति सबै बन्न सक्दैन । Salute all 🌹🌹🙏🙏
बौद्धिक नायक राजेश हमाल साथमा दयाहाङ राई लोकप्रिय गायक प्रकाश सपूत लाई यक साथमा देख्दा र सुन्दा धेरै रमाइलो भो उत्सव को भोईस के भएको धेरै नै नाके सुनियो 😃😍🙏🙏
आबो राजेश हमाल पछि हाम्रो दयाहाङ राई महानायक हुने पक्का भएको छ है साथीहरु दयाहाङ राई लाई माया गर्ने जति एता है
❤
100 parsen maha nayek2 ho daya hag rai❤❤❤2 mat nae xaena
👍️👍️👍️
Q/❤❤❤❤oo
Yes
तिनै जना एकदमै महान सोच बिचार भयको सम्माननिय ब्यक्ति हुनुहुन्छ सलाम छ हजुर हरुलाई ।
आफु भन्दा जुनिएर कलाकार लाइ गर्ने आदर गर्न महानायक राजेश दाइ बाट र आफु भन्दा सिनिएर कलाकार लाइ सम्मान गर्न दया दाइ र प्रकाश दाइ बाट सिक्नू ..... Huge Respect All of you
राजेश हमाल को चलचित्र भनेपछी त आम्मा हो कतिबेला हेरौ झै हुन्थ्यो राजेश सर को चलचित्र मा रहेको योगदान अनि दर्शक को माया आतुलनिय छ
सबै जना हब्बल बेक्ति हरु प्रति सम्मान छ 👏💓♥️💓💓👏👏👏
नेपालको अतिनै सफा मन भएको कलाकारहरु महानायक राजेश हमाल सर दयाङ राई सर प्रकाश सपुत सर हजुरहरुलाई🙏🙏🙏🙏🙏🙏🙏कलाकार बन्नु ठोलो कुरा होइन कलाकार भयर एक अर्का प्रति माया सम्मान सबै संग साधारण प्रकारले मिल्नु ठूलो कुरा हो।🙏🙏🙏🙏🙏
गजब, महानायक भन्या महानायक नै 👏 सबैमा नमन ।
राजेश दाइको कुराहरु सुन्नेबित्तिकै अर्कै आनन्द अनुभव हुन्छ!
जति हेरे पनि मन अघाउदैन!!
Me to🙏
एकदम सजिलो मान्छे हो राजेश दाइ ।
आफु भन्दा अग्रज लाई कसरी सम्मान गर्ने दया दाई र प्रकास दाई बाट सिक्न जरुरी छ अैलेको कलाकारहरुले
एकदम हम्बल ब्याक्तीहरु सम्मान छ। यहाहरु लाई सलुट
🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️ जातको प्रश्न फेरि आउन लागेको हो? कृस्चियन लगानी कर्ताले हात धोएर नेपाल बाट छुवाछुत हटाउने निधो नै गरे जस्तो छ नि?
हिन्दु धर्म खराब , बाहुन छेत्री खराब भनेर अब आजको पुस्ता बाट अन्त्य हुन लागेको दुरि फेरि एक जातले अर्को जातलाइ गाली गरेर फेरि रिस इबि बढाउने रणनीति ।
घुमाउरो पारामा हिन्दुहरु खत्तम , बाहुन छेत्री खत्तम भन्ने कार्यक्रम 😂🤣।
अब त हाम्रो पुस्ता बाट जाती प्रथा हट्दैछ ।हाम्रा बुवा आमा त्यस्तै भैहाले । तर हामी आजका पुस्ता एक जनाले पनि जातपात मान्दैनौ । अब बुवा आमाहरुको पुस्ता सकिएपछी हाम्रो पुस्ता बाट त सबै समान हुने समय आइहाल्यो है । "आहा कति परिवर्तन भयो । धर्ममा नभएको कुरा शासकहरुले समाजमा लागू गरेका थिए । अब फेरि धर्मको साचो अर्थ लागू हुदैछ ।" भनेर कार्यक्रम चलायौ भने सुधार बरु अझै तिब्र रुपमा होला । हाम्रा बुवा आमाले पनि ओहो छुवाछुत त धर्ममा रहेनछ पछि लादिएको रहेछ , भनेर बुझ्लान । नत्र धर्म ग्रन्थमै भेदभाव लेखिएको छ भन्न थाल्यौ भने त अब हामिले हाम्रो धर्मले भनेको मान्नै पर्यो भनेर बुवा आमाको मत हुनेछ । जसरी इशाइले हिन्दुलाइ भेदभाव गरेर हुन्दुको हातबाट टीका लगाउदैनन, दशै तिहारमा निम्तो दिदा आइदिदैनन किनकी उनिहरु भन्छन हाम्रो धर्म ग्रन्थमा यहि लेखिएको छ । तिम्रो हातको टीका लगाएमा त हामीलाई जिससले नर्क हाल्दिन्छ भन्छन ।
तसर्थ अब धर्मको सहि व्याख्या गरेर कार्यक्रम चलाउनुहोला । नत्र बाहुन, छेत्री, हिन्दु भन्दै indirect रुपमा गिराउन थाल्नुभयो भने बाहुन छेत्रीलाइ रिस उठ्ने छ र अब यो अन्त्य हुँदै गैरहेको दुरि फेरि बढ्नेछ ।
अबको पुस्ताले स्वर्ग जान होइन तपाइहरुको बोली सुनेर तपाईं सङ्ग रिसाएर दुरि कायम गर्नेछ ।
तसर्थ रिस नउठाउनुहोला । काले र गोरे बिचको भेदभाव , प्रोटेस्टेन्ट र क्याथोलिक बिचको पानी बाराबार आज सम्म पनि जस्ताको तस्तै छ किनकी उनिहरु त्यसलाइ आफ्नो ग्रन्थमा लेखिएको छ भनेर मान्छन र त्यसलाइ त्यागेमा नर्क गइन्छ भन्ने डरके त्यो भेदभाव कायम राख्न चाहान्छन ।
तर हामी भन्दैछौ हाम्रो ग्रन्थमा जातियताको कुरा छैन त्यसैले हामी आजको पुस्ताले यो ग्रन्थमा नभएको पाखन्ड त्याग्न तैयार छौ । तर तपाइहरु यस्लाइ ग्रन्थमै छ भनेर प्रमानित गर्नुहुन्छ भने त अब त हामी हाम्रो ग्रन्थमा भएको कुरा किन त्याग्छौ र हैन?
त्यसैले कृपया बिबेक प्रयोग गरि कार्यक्रम चलाउनुहोला । नत्र फेरि पुत्ला जल्नेछ । तिनै जनाको ।
K vanxe
@@s-tube8376 साथी अझैं ढुङ्गे युग मा
राजेश दाइ हरेक कोणबाट महानायक हुनुहुन्छ ! दयाहाङ जी र प्रकाश जी को त के कुरा! अबको कला उहाँहरु जस्ता कलाकारहरुको काँधमा आएको छ। Hats off all three dignities!
पहिलाको महानायक राजेश हमाल अहिलेको महानायक दयाहाङ्ग राई अनि प्रकाश सपूत त दादा नै हो।
Rajesh hamal is humble person he won't have pride, he can work with anyone with respectfully. Dayahang Rai and prakesh also very humble people.
When Rajes sir holds the mic for dhaya hang sir, he shows how down to earth he is. You don't be a superstar, your work and attitude make you a superstar.
This is the point ❤️❤️❤️
100%true
RUclips xodeo ra nani
राजेश सर महानायक त्यसै भयको होईन भन्न यो भिडियो ले खुलस्त पारेको छ।अनि दया दाइ र प्रकास सरलाई पनि सम्मान।
साथीको लागि यो हात सलाम✋ हो दुश्मन को लागि यो हात फलाम 👊हो
अहिले जो ले जे भने पनि राजेश दाइ कुनै जमानामा महान् कलाकार थियो । महनायक नै हो ।
रमाईलो छ को उस्ब लाई बिसेह धन्याबात अनि माहा नाएक राजेस अनि अहिलेको पुस्तको दया दाइ अनि प्रकाश सपूत दाइ लाई पहिलो चोती 3 जाना मेरो बेस्त बेस्त हो
King is always King ❤️❤️ namaskar 🙏🙏🙏 महानायक सँगै महान व्यागतितो हरूलाई।।
Rajesh sir le bolda dayahang ra prakash sir le uha ko mukh ma heri rakhnu vo .. huge respect to them..
Wow dami
महानायक सुपर स्टार मीठो स्वरका धनी तिनै जना लाई नमन्❤️👏रमाइलो छ
The pride of nation "Mahanayak Rajesh Hamal sir"
महानायक राजेस हमाल काे मैले हेरेकाे पहिलाे मुबि चमतकार हाे
He treated 2 other as his younger brothers and 2 of them respect mr. Hamal as big brother. Yes this is a respect vs love ❤️ 🙏🙏
राजेश दाइ दयाहाङ्ग दाइ प्रकाश दाइ को इन्टरभिउ आउँदा लास्त मज्जा आउँछ रमाइल साथै serious 😊
what a personality real etucated gentleman . Salute Rajesh Dai 🙏
जातको प्रश्न कार्यक्रम फेरि सुरु हुने भन्दा खुशी लाग्यो।यो नेपाली समाजको अैजेरु हो।
Rajesh Dai one and only Nepali superstar , alot of respect 🙏🙏🙏
The way daya hang and saput stared at rajesh hamal’s face while he is talking shows that deep respect
Respectful gesture🙏
You are 100% right mate.
I too have noticed it .😊
Wow mahanayak rajesh hamal super star daya hang rai great singer prakash Saput majja lagyo
धेरै रमाइलो लाग्यो .....3 जनालाई एकैठाउँमा देख्न पाउँदा खुसी लाग्यो....👌
One and only our Mahanayek Rajesh Hamal sir❤❤
सबै जना मनपर्ने व्यक्ति महानायक राजेश दाइ legend
Oho yeta ta Kati ramailo hudei raixani mahanayek rajesh hamal dayahang rai prakash saput lots of love always 🥰❤️😘😘😘❤️🥰🥰🥰🥰
I literally feel happy when I see The Mahanayak Rajesh Hamal 🙏🙏
Rajesh hamal sir has great sense of humor 😍😍🥰🥰
Rajesh hamal huge respect and dayahang rai too ❤️❤️
३ जना मेरो मन पर्ने कलाकार 😍😍😍
अहिले सम्मकै उत्कृष्ट अन्त्तबार्ता
euuta mahanayak ko cheu ma pachhilo cine jagat ko mahanayak dayahag ra lok dohori ko mahanayak prakash saput lai dekhera dherai khushi lagyo.. they all are legends.😍😍😍
Rajesh Hamal is such academic and intellectual figure hats up for you our dearest mahanayak and best wishes to superstar Dayahang dai and super hit prakash saput bro
Rajesh Dai you are always Mahanayak....
Namaskar all...
Ramailo pani dherai sikna sakne kura haru pani. Thank you everyone for this video. Most liked phrase “vanera haina garera dekhau”. Action speaks louder than words. Very inspiring!
MAHANayak Rajesh Hamal our National Pride 🇳🇵🇳🇵🙏🙏
Rajesh Hamal is a kohinoor of Nepal❤🤗.
Seeing these three legends in one frame made my day.
राजेश दाजु zero percent attitude bhako मान्छे 😘❣️दया+प्रकाश दुवै लाई धाप मार्दै बोलेको कति राम्रो लाग्ने के ❣️😘🙏🌟✌️
When legend speaks you should learn from them.Just look at Dayahng and Saput ..they are so proud ❤️
महानायक राजेश हमाल सर लाई मेरो सधै सम्मान थियो,छ र सधै हुनेछ! साथमा दया ह्यंग राई, प्रकाश सपुत र उत्सव रसाइली लाई पनि मेरो सम्मान छ है हजुर!🙏❤
नेपाली फिल्म क्षेत्रका एक मात्र नायक महानायक राजेश हमाल 🙏🙏।
सोचनै महान छ। जस्ता त्यस्तै कहाँ हुनसक्छ नि महानायक।
महानायक त राजेश हमाल जस्तोपो हुन्छ त
एउटा माहानायक,अनि अर्को मनपर्ने नायक!!😍😍
Three artists that I really Admire, so seeing them together was a bonus, kudos to you for bringing them together, on a last note - bhai dayahang you are extremely talented and have loved every movie of your's, hoping and wishing to see more of you.
No one bit Rajesh hamal ji because he is pure,gentlemen and our inspiration 🥰🥰
माहानायक भनेको माहानायक हो,अहिले सम्म कसैले पत्रकार लाई नै पुशाअप गर्न लगाएको छ।🤣
🇳🇵🇳🇵❤️❤️🙏🙏💐💐👏👏❤️❤️ आदरणीय महानायक राजे सर 🙏❤️ र दयान ज्यु र प्रकाश जि3 र सम्पुर्ण कलाकार मा🙏
Wow historicall interview
Nayak raja saman
One and only lengend of his generation "Rajesh Hamal"
Rajesh hamal knows how to change the personality according to the pattern of interview
Dark humour
Well educated
Mind full of knowledge
What a personality
Nike rajya Sabha
Always love to listen Rajesh Sir♥️
Your speech gives me peace of mind Rajesh Hamal, this is why you are respected as a legend 🌟🙏
One of best interviews, I have ever watched 👍👍👍
Namaskar mahanayek rajesh dada n rai sir parkash sir❤️
हाम्रो सर महानायक राजेश हमल देख्दा नि यो मन सारै खुशी हुन्छ love u राजेश सर्😍😍😍😍
Mahanayak Rajesh Hamal❤️❤️
three of you❤️🔥🔥🔥
अन्तर्बार्ता अन्त भयको पत्तै भयन😍 राजेश दाइ बात सिक्नुपर्ने धेरै कुराहरु अझै बाकी छन
mahanayak huge salut . Prakash and dayahang love u
कलकारिता क्षेत्रका अब्बल ब्याक्ती हरु लाई उच्च सम्मानछ🙏❤️
Nepali film industry ko महानायक राजेश सर
Oh yaa!!! Two generations super stars rajesh hamal and dayahang Rai😊😊😊😊😊😘😘😘
Huge respect and love to Mahanayak Rajesh Hamal, nobody can replace this gentleman in nepali film industry @usa.
महानायक राजेश दाइको कुरा कति मज्जाले सुनेको दया दाई र प्रकाश दाईले ।🙏🙏🙏❤️❤️❤️
Dami lageyo aaja ko interview Lejandary Actor mahanayak Rajesh hamal kati farasilo hunuhunxha.
*_आफू भन्दा ठूलो लाई सम्मान गर्न जानेको रहेछ अहिलेका कलाकार हरुले खुसी लाग्यो ।_*
नेपाली कला क्षेत्रका तिन खम्बाहरु!नेपाली फिल्म क्षेत्रमा राजेस हमालको स्थान सायद कसैले पाउने छैन।
एकदम रमाइलो लाग्यो सबैलाई धन्यवाद दिन चाहान्छु
Huge respect to Rajesh Dai.
No one can replace rajesh sir but I too admire both artist dayahang sir and singer Prakash saput how they express and the respect toward rajesh sir hats off to u guys 🙏🙏🙏🙏
Loved this interview❣️❣️
महानायक राजेश दादा सुपार स्टार दयाहाङ दादा मिठो स्वर को धनी प्रकाश bhai
Wow thank you Rajedh sir and Dayahang rai sir you guys are joining for Nepali JAAT KO PARAN
PRAKASH AND USAVE MY HART ❤️❤️♥️❤️♥️❤️🙏🙏🙏🙏🙏
हिजो जन्मेको बचाबची देखि उहिलेको बृदावृद्धि सम्म सबैको मनमा बस्न सफल एक मात्र कलाकाr भनेकै राजेस हमाल हो👍️❤️💪तेसैले त जन्ता हरुले नै उपनाम दिइयो माहानायकको salute him👮♀️
नमस्ते सबै जाना लाई देश तथा बिदेशमा छरेर वस्नु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु हरूमा धेरै धेरै माया अनि समझाना छ यसरी नै माया साथ सपोर्ट गरि माया दिनू हाेला धन्यवाद ❤️❤️
साह्रै रमाइलो भयो कुराकानी। राजेश हमाल दाइ जुन ठाउँमा जानुहुन्छ, बस्नुहुन्छ, बोल्नुहुन्छ, गर्नुहुन्छ। त्यहाँ एउटा छुट्टै प्रकारको आकर्षित गर्ने माहोल बन्छ। सालिन, बौद्धिक, हँस्यौलि ठट्यौली, गम्भिरता सबै२ राम्रो लाग्छ। त्यसै अधिकांश जनता दर्शक दिर्घाले महानायक मानेको होइनन्। अझै प्रगतिको कामना छ सबै सबैलाई।🙏🙏🙏🙂🤗
3 जना नै मेरो हृदयमा बस्नु भएको माहान हिरो हुन्😘😘😍😍🙏🙏
Thank u rajatpat uncle❤❤
Great combination of two rising stars on their own field with a real legend star of Nepal.
What a wonderful interview 👏👏👏🙏🙏🙏❤️❤️❤️✌️
Me jab choti thi.. Toh school se ate time.. Raste me ek chota sa vedio hall tha.. Toh waha se film ka poster agar rajesh hamal sir ka ho.. Toh evnig ko bhaiya ko satata tha ki chalo na bhaiya sir ka film dekhne aur jab sir ka film ho toh sab hall full ho jata tha.. We love you sir.. From India arunachal pradesh ❤❤❤❤
Three artists that I really Admire And my favorite one 😊❤️❤️❤️
पढे लेखेको सिक्छित ब्यक्ति भनेको चाँहि माहानायक राजेश हमाल जस्तै नै हुनु पर्छ....उहाँको सोच बिचार बोल्ने शैली र कसैलाई सानो ठुलो भन्ने भेदभाव अन्तर आत्मा मै नभएको सबै लाई एक सम्मानका साथ ब्वहार गर्न योग्यता रहेका मान्छे पो असल मान्छे होत....👍
कलाका खानीहरु, उच्च सम्मान तिनै जनालाइ 🙏🙏🙏🙏
हाम्रो माहानायक ज्यु को छाहारिमा दुई सपूत जि र राई सर जि लाई देख्न पाउनु नै मेरो अहोभाग्य हो🙏😍😍😍😍😍अब्बल कलाकार हरु🙏