Это видео недоступно.
Сожалеем об этом.

ओलीको शक्ति र शासन ! प्रचण्ड प्रतिरोध, देउवाको साथ कहिलेसम्म ? NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 13 июл 2024
  • ओलीको शक्ति र शासन ! प्रचण्ड प्रतिरोध, देउवाको साथ कहिलेसम्म ? NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 52

  • @indirakarki5858
    @indirakarki5858 Месяц назад +23

    यी सबै दल लुटपाट का झुंड हुन 30 बर्ष यता लुट मात्रै गर्दै आका छन् बाध को छाला मा स्याल को रजाइँ भको छ अब चल्दैन

  • @amritthapa9205
    @amritthapa9205 Месяц назад +6

    अब प्रदेश र समानुपातिक सबै खारेज हुनै पर्छ देशले यो दुबै भए सम्म निकास र बिकास असम्भव छ

  • @sidharthapatel3334
    @sidharthapatel3334 Месяц назад +26

    समानुपातिक र प्रदेश खारेज हुनुपर्छ।

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 Месяц назад +2

    समानुपातिक , र प्रदेश तुरुन्तै खारेजी हुनुपर्छ ।।

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y Месяц назад +4

    जातिकाे आधारमा हुने समावेसिता पनि रवारेज गरिनुपर्छ। त्यसको सट्टामा गरीबी काे आधारमा सुविधाहरु दिनुपर्छ। प्रचण्डले उचाल्ने र थेचार्ने काम मात्रै गर्छन। त्यत्रो बलिदानकाे नतिजा सामुन्ने छ।अब पनि प्रचण्डको भनाइमा लाग्नु मुरर्वता हाे।

  • @user-ox7ox1yq7m
    @user-ox7ox1yq7m Месяц назад +2

    एमालेमा डा भिम रावल धेरै धेरै खाचाे छ❤❤❤

  • @chandrabahadurbohara7895
    @chandrabahadurbohara7895 Месяц назад +5

    Bhim rawal good

  • @shyamdas8506
    @shyamdas8506 Месяц назад +2

    यो गफारी को मुहतोर जबाफ दीने एउटा बेगती मात्र छ यो देश मा बालेन

  • @Sanruth977
    @Sanruth977 Месяц назад +2

    अब फेरि धेरैले गफ सुन्न पाइने भयो

  • @laxmanmaskey9433
    @laxmanmaskey9433 Месяц назад +10

    Whatever, ओली भ्रष्टाचारी हरु को रक्षक हो॥

  • @Kushallama293
    @Kushallama293 Месяц назад +4

    यो समानु पातिक यो सङघियता हटाउनु जनता अगाडि बड्नै पर्छ

  • @K3_all
    @K3_all Месяц назад +1

    आज बाट देशमा कमेडि च्याम्पियन सुरु
    भाग लिनलाइ कम्सेकम एउटा कान्डमा नाम मुछिएको र उखान टुक्का जानेको हुनुपर्ने

  • @user-nm5sk2lq3m
    @user-nm5sk2lq3m Месяц назад +3

    थुक चाेर कांग्रेस देस छाेर एमाले दहि चिउरे कुरा काले काले मिलेर खाय सबैकाे कुरा झाेटाे र गफै मात्र मर्नु पर्दान

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Месяц назад +1

    तस्करको हातमा देश पर्यो मुर्दाबाल😂

  • @poudels722
    @poudels722 Месяц назад +1

    प्रचण्डे को कु बुद्धि ले ओली जस्तो स्वाँठ ले शकुनि खेल सफल गरायो ।

  • @chandrabahadurbohara7895
    @chandrabahadurbohara7895 Месяц назад +2

    Good

  • @chudamanimagar225
    @chudamanimagar225 Месяц назад +3

    समानुपातिक र संघीयता देश ध्वस्त पार्न र चाकरी गर्ने कार्यकर्ता को भर्ति गर्ने थलो मात्रै बनाएका ले यस्तो खालको खर्च हाम्रो जस्तो गरिबी रास्ट्रले धान्न सक्दैन त्यस कारण पनि यो ब्यबस्था खारेज गर्न उपयुक्त हुन्छ

  • @user-fz1dz1jf6d
    @user-fz1dz1jf6d Месяц назад +1

    ब्रास्ताचारी र माफियाको खल्तिको गोतिले कस्तो शासन गर्छ होला

  • @eakdevbhattarai4319
    @eakdevbhattarai4319 Месяц назад +1

    अब फेरि भिम रावल चर्चा मा

  • @aniskandel5246
    @aniskandel5246 Месяц назад +3

    Yo yamale raicha unfollowed 😂

  • @user-dh1fw1bb7m
    @user-dh1fw1bb7m Месяц назад +1

    अबकेहि हुनेवालाछैन

  • @HariharChaulagain
    @HariharChaulagain 29 дней назад

    सम्पूर्ण नेपाली आमाबुवा दाजुभाई दिदीबहिनीहरूमा नमस्कार जय राष्ट्रवाद। जुनसुकै सरकार प्रधानमन्त्री भएपनि नेपाली जनतालाई धेरै भन्दा धेरै स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युतमा समस्या छ यो समस्या समाधान गर्ने जुन निःशुल्क व्यवस्था गर्ने सरकार चाहिएको भ्रष्टाचारी सरकार चाहिएको होइन

  • @Kushallama293
    @Kushallama293 Месяц назад

    नेपाली जनताको आशिर बाद छ ईनि हरुलाई 3 जना फेरी पनि पालो गर्छन यो सत्ये हो प्रचन्ड को पालो सकियो केही मैना या बर्षा को लागि अबो पालो ओली को केही मैना पछि देउपा को हुन सक्छ आर्जु देबि को कुनै समय आउनु सक्ने छ ऐसरी पालो चक्र घुमे झै घुमि नै रहने छ जब सम्म नेपाली जनताले मेरो ऐक भोट को महत्व बुझ्दैना तब सम्म चक्र घुमि नै रहने प्रष्ट छ धन्येबाद

  • @HariramChhaantyal-um5ov
    @HariramChhaantyal-um5ov Месяц назад +1

    यो सरकार पनि कदापी Tikdaina

  • @user-gv3to2ni7k
    @user-gv3to2ni7k Месяц назад +1

    Oli Vasta KO Babu ho camnista KO vasmasur Vasta ho oli

  • @vinodmathema1706
    @vinodmathema1706 Месяц назад +2

    Samanupatik ko naam ma Pariwarbad ra Rajtik Arthik byapar matra.

  • @sanushrestha4958
    @sanushrestha4958 Месяц назад +2

    हाहा हा 😂😂😂😂😂😂😂😂😂😂😂

  • @basnetkaji-be9pi
    @basnetkaji-be9pi Месяц назад +1

    समानुपाती खारेज गर चोरहरु

  • @GajendraKarki-ow5jk
    @GajendraKarki-ow5jk Месяц назад

    oli ba ab fayal vat vat open garnu paryo kaha kaha bata suru garne ho hami heri rakheka chaw

  • @jaganshrma7583
    @jaganshrma7583 Месяц назад

    Opi को बडिगार्ड को मृत्यु,किन ? र कसरि? यहाँ रबिका थिए भने? भुईचालो नै जाने थियो,कि कसो ?

  • @narayan_laxna672
    @narayan_laxna672 Месяц назад +1

    Sambidan miciyako p.m.

  • @amritalamshal9691
    @amritalamshal9691 Месяц назад

    सबै पार्टी लुट हुन

  • @Amritofficial739
    @Amritofficial739 Месяц назад

    🎉🎉🎉🎉🎉🎉🎉

  • @heeraheera1129
    @heeraheera1129 Месяц назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Ridam963
    @Ridam963 Месяц назад +1

    Gaphadi oli le gapha matra hune x.nitigata bhaschar gari chunaba kacha karekartalai lutana tdine pakka x

  • @ArjunSunar-lw5xj
    @ArjunSunar-lw5xj Месяц назад

    के को जन्ता को लागि गरनल खाली भ्रष्टाचारि बचाउने काम हो

  • @ganagabhadaur2353
    @ganagabhadaur2353 Месяц назад

    कृते ओलि को कुख्यात नितिले सरकार ढलेकोछ अर्को महिला दलित अलपसँख यक जनजाति आरजु र भाउजु कुन मा पर्छ के

  • @asishshreesh7713
    @asishshreesh7713 Месяц назад

    Laulau banera matra hunna ramro kam garnuparxa natra pm bhayra kehihudaina ramrokamgarnus best of luck n congratulations🎉❤❤❤❤❤❤❤❤❤

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Месяц назад +4

    याे मिडिया किन वलीकाे अस्वाभाविक चाकडि गर्दैछ।

  • @user-og6nu4qk2x
    @user-og6nu4qk2x Месяц назад

    Remains to wait to see what instructions India will give to the Indo-servile netas of the Nepalese.

  • @BelbahadurSunar-ig5fy
    @BelbahadurSunar-ig5fy Месяц назад

    Aba janta jhukaune bhasa ko bhasan dinu bertha xa pm prachanda jiu yehi karye bidhi dohorinxa vanera sara nepali le tapailai sath ra samarthan diyekathiye bisleshak bid le sujjhab shalaha diyeka thiye tapaikai paxema thiye thulo aasha r varosha gareka thiye ki antim nirnaye haatma thiyo tara ghumai firai janakari huda hudai sumpinu vo aba aasha tutyo.

  • @manuchy4153
    @manuchy4153 Месяц назад +1

    Machine bahula kp oli ser bahadur mahakali bechuwa

  • @rmojib
    @rmojib Месяц назад

    Chor hru