जनजनको आक्रोस : जनताको आबाजलाई लात हान्न पाइन्न ।। खबरदार नेताहरू ! टालटुले तरिकाले अब चल्दैन ।।

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #prachanda
    #ravi
    #rishidhamala
    #sidhakurajanatasanga
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest:
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

Комментарии • 23

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 2 месяца назад +3

    राजा महेन्द्रले भनेझै हाम्रो देश नेपालमा बहुदलीय व्यवस्थाको अब औचित्य समाप्त भैसको छ,किनकि यो व्यवस्था आएदेखि आजसम्म कहिपनि नभएको जात्रा हाँडी गाउँमा भनेझैं हाम्रो देश नेपालमा भैरहेको छ, त्यस्तै विदेशी इशारामा देश र जनतालाई पाखा लगाएर विदेशी हरूको इशारामा वा विदेशी हरूलाइ काखमा राखेर देश र जनतालाई ठूलो जोखिम पारि ठूलो जोखिममा हालेको संम्पूर्ण जनताले आक्रोश पोखिरहेको अवस्था छ अतः यो दलिय व्यवस्थालाइ तिलान्जली संम्पूर्ण नेपाली जनताहरुले मिलेर दिनै पर्दछ । धन्यवाद ।।

  • @laxmankhanal6686
    @laxmankhanal6686 2 месяца назад +4

    मत भन्छु अदालत नेपालमा अदालत नै छैन न्यायाधीश पनि का छ्न र सब पातिका झोले छ्न

  • @bholaramaryal8110
    @bholaramaryal8110 2 месяца назад +2

    व्यवस्था "भकुण्डो" नेता झेल्ला खेलाडी भए आँखामा पट्टी बाँधेको रेफ्रीको रेफ्रीको निर्णय बाट कहिं पुगिन्न । जय नेपाल।

  • @kanchanparajuli5712
    @kanchanparajuli5712 2 месяца назад

    Chandra Kant ji, 🙏 Namaskar and Good afternoon. You are 100% true and perfect as well as you have told total unsatisfied constitution to public which is applicable matters to total people's of HIMALAYAN HINDU KINGDOM of NEPAL with greater NEPAL too. Today I have given grand Speech at main gate of Durbar Marg about 30 minutes where 500 (around) have listened my loud voice and all have supported with clapping similarly I want to meet pls tell me where are you ,I will come regularly pls tell Subedi ji to pick up my call., have a great time as well as blessings Dream too.

  • @anantaduwadi8682
    @anantaduwadi8682 2 месяца назад +1

    नेपाली समाज मरेको लास हो ,के राजा लाई बलिको बोका बनाएर देश र जनता लुटन लाई बानाएको रहेछ।

  • @diwaskarki7918
    @diwaskarki7918 2 месяца назад +1

    We need king

  • @aavashpant2842
    @aavashpant2842 2 месяца назад

    A b pant right version and right discussion

  • @gurung716
    @gurung716 2 месяца назад

    Greatest job, churo kuro. we prefer direct election president or prime minister

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 2 месяца назад +1

    वर्तमान प्रबुद्ध बुद्धिजीवी,वरिष्ठ नेताहरू प्रायः लुटमारा हो,भन्दा हुन्छ। जनता यतिबेला अन्योलमा छन् कि कहाँबाट देश र जनतालाई मायागर्ने निडर नेता ल्याउने हो।
    नत्र युवा मात्र हैन,बा-मा पनि विदेशीने भो।

  • @gopalkatuwal3743
    @gopalkatuwal3743 2 месяца назад

    Sarai Chita Bujdo kanuni kuraharu Bolnu Vayo sir Hajurlai Muri Muri thanks.vanchu hajurlaiyo ho ni Des Ra jantako Aawasyak karya.

  • @himalmalla4580
    @himalmalla4580 2 месяца назад +1

    नमस्ते हेटौंडा बाट.....
    राष्ट्र राष्ट्रियता बचाउने हो भने मेरो सुझाव.......
    १, सर्व पक्षीय राष्ट्रिय सहमति सरकार गठन गर ।
    २, हिन्दु धर्म, संघियता, राज संस्था, प्रत्यक्ष जन बाट जन्म संग्रह गर ।
    ३, प्रत्यक्ष कार्य कार्य प्रधान मन्त्री चुनाव गर ।
    ४, प्रत्यक्ष कार्य कार्य जन लोकपाल आयोक गठन गर ।
    ५, सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर ।

  • @shyamdongol5946
    @shyamdongol5946 2 месяца назад

    हाम्रोभन्दा सानो देश माल्दिभ्सले इन्डियन शेनाहरु निकालेछ हाम्रो त्योभन्दा ठूलो देश भएर पनि इन्डियन शेनाहरु निकाल्न नसकेको होकी नचाहेको हो यो कुरा थाहा भएन, यो देशमा सबैतिर राजनैतिक दल र नेताको झोलेहरुमात्र छन सच्चा पदाधिकारी कोहि पनि छैन ।

  • @gurung716
    @gurung716 2 месяца назад

    Lawyer haru sincere loyalty hunu paryo afno dignity r credibility lai sell garnu hunna.

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 2 месяца назад

    Greatar Nepal ko jay 🎇🌹🌈🇳🇵👹💔😭😅❤️🌍

  • @ramlalreule1328
    @ramlalreule1328 2 месяца назад

    यो बौद्धिक जमघट म डाक्टर सुरेन्द्र केसि हुनुहुन्छ कि हुदैन,यो पनि गफाडी हरुले गफ गर्ने थलो मात्र हो कि जस्तै लाग्छ,यदि बौद्धिक नै हुन भने सर्बसाधारन जन्ता सम्म पुग्नु पर्यो जन्ता नै,ग्याम चेन्जर हुन चुनाव म आफै आफै म बहस गरेर के हुने हो बार्गेनिङ बाहेक

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 2 месяца назад

    Yo desh ka vrastachhari dalali netaharu lai yo desh bata lakhetnu parxa

  • @chanthapa7943
    @chanthapa7943 2 месяца назад

    SeRe aaRzoo KP Khadke Bhrasta MAFia SARKAR......... Donald trump Lai jasto Thoknu Parchha. JAYA HOS

  • @gurung716
    @gurung716 2 месяца назад

    Greatest job, churo kuro. we prefer direct election president or prime minister

  • @gurung716
    @gurung716 2 месяца назад

    Lawyer haru sincere loyalty hunu paryo afno dignity r credibility lai sell garnu hunna.

  • @gurung716
    @gurung716 2 месяца назад

    Greatest job, churo kuro. we prefer direct election president or prime minister