अति सुन्दर , उत्कृष्ट सस्कृतीको गोर्खा का उत्तरी भेग को साह्रै राम्रो , तिब्बत को सास्कृति बचाएर राखेका नेपालका उत्तरी गाउ हुन् बोन धर्म र असली तिब्बती बुध्दिजम बचाएर राख्ने । अमेरिका का नेपालि र गोरा हरुमा समेत लोकप्रिय छ यो च्यानल , हुम्ला को हल्जी गुम्बा र पाचथर गोपेटार बजार भन्दा माथिको नेपालको युनिभरसिटि स्तरको बौद्ध धर्म मा ग्र्याजुएसन् गराउने गुम्बा, जहा भारत, भुटान, सिक्किम का लामा आएर पढेर फर्कन्छन सो ठाउको भिडियो हेर्न लालायत छौ आगामी दिनमा
हिजो कुर्दा-कुर्दै गर्दा पनि आएन ।।आज बिहान सर्छ पनि गरे तर पनि आएको देखियन .......बल्ल आयो हजुर-हरु को ।।।म नियमित दर्शक एकदम धेरै मन पर्छ.....सधैं कुरेर हेर्ने गर्छु। सधैं साथ अनि संमान रहिरहने छ.....।।🙏🙏💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरो घर पाल्पा हो आफ्नो नेपाल भरी घुम्न नसे पनि हरेक युटुबर हरुको vog हेरि रहन्छु आफ्नो नेपाल को विभिन्न गाउँ ठाँउ हेर्न पाउदा खुसी लाग्छ धन्यवाद छ सर भिडियो मार्फत बाट आज गोर्खा देखाउनु भयो
जनता सबै पुगन नसकेका महत्वपुर्ण रमणिय शान्त नेपालका ठाऊँहरू भिडिव माद्यम देख्न पाइ ति ठाउहरूकाे जनकारि पाउनुकाे साथैदृश्य हेर्नपाइ आनन्द पाउन सक्ने माद्यमकारूप्मा याे भिडिव बनाइ प्रस्तुत गराइ दिनुभएकाेमा धन्यबाद छ ।
सचिनजी, रमाइलो ग्राम्य जीवन देखाउनु भए वापत यहाँलाई साधुवादा हाम्रा नेपालीहरु दुर्गम इलाकामा अभावग्रस्त जीवन व्यतीत गर गरेर पनि सदैव खुशी हँसिला रसिला देखिन्छन्। अहिले गाँव घरमा परिचितहरु लाई घरी चिया टक्राउने चलन विलाई सक्यो। यअदि नेपालका ची दुर्गम क्षेत्रका मानिसहरुले अपरिचित आगन्तुकहा र मागीहरु लाई चिया पिएर जाने आग्रह देख्द लेन भइ सकेको अत यति सत्कार र संस्कार देख्दा मीथ जस्तै महसुस हुँदछ। जे होस् तपाईंको प्रस्तुत सराहतीय छ, साथै यहाँ ले बोल्नु हुने . विशुद्ध नेपाली भाषा शैली पनि। कारण आजका पिंढीले स्वभाषा लत्याई ब्रोकन नै भए पनि अंग्रेजीलाई अंगालेका छन्। अस्तु
ए आयो के आयो मेरो मन पर्ने भिडियो सचिन सरको पुर्बि ब्लुज आयो पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु ल अब हेर्न शुरु गरियो
हाम्रो देशकाे कुना,कन्दराहरु देख्न पाउँदा अति शुन्दर लाग्छ,,स्वर्ग झै लाग्छ । मलाई लाग्छ हाम्रो देश god gift नै हाे तर याे देशकाे नेताहरुलाई भने एकै ठाउँमा राखेर ईटा भट्टामा हाल्नु पर्ने।। हाम्रो देश ,,शुन्दर देश।।।
निरन्तर हेर्छु साउदी अरब देखि लक्ष्मि सर सङ र सचिन सर हुदा अझै भरपुर्ण रमाइलो हुन्थेयो तर पनि निरन्तर दिनु होला निरन्तर हेर्ने छु लक्ष्मि सर लाई नि सुभकामना❤
घरबाट बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team काठमाणडाैंबाट हेरेकाे पुरानाे बस्ने धरान सुनसरी हाे । Reply
अब उहाँहरु मिलेर काम गर्नुहुन्न किनकि अ-आफ्नो छुट्टाछुट्टै च्यानल छ। अ-आफ्नो च्यानलमा काम गर्नुहुन्छु। अब दर्शकले दुख पोखेर काम छैन। हाम्रो देशमा सोसियल मिडियामा अन्तिमसम्म मिलेर काम गर्ने भनेको मदन कृष्ण श्रेष्ठ र हरी वंश आचार्य मात्रै हो। मह जोडी।
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने रमाइलो प्राकृतिक दृश्य घरमै बसिबसी आफैले गएर देखेको अनुभुती प्रदान गर्ने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
लछिमि सर न हुदा त भिडियो नै कस्तो खलो लाग्दो रैछ र कस्तो नरमैलो लागेयो मन भारि भएयो उहालाइ धेरै सम्जेको छु भन्दिनु होला र हजुर को भोलक को फेन हो म अति राम्रो भोलक
शहरमा घरहरु जोडिएको भएपनि उल्लो घरको मान्छेले पल्लो घरको मान्छेलाई चिन्दैनन् 🙂 तर गाउँमा घर हरु टाढा-टाढा भएपनि मान्छको मन जोडिएको हुन्छ, धन्यवाद सचिन सर 😊🙏
धेरै राम्राे लाग्यो भिडियो हजुर साथै कुन्दन जि लाई पनि नमस्कार छ है उहाँ को डान्स एकदमै धेरै मन पर्छ लाई उहाँको धेरै भिडियो हरु हेरेको छु एकदमै धन्यबाद हजुरलाई आज एति राम्रो भिडियो सार्वजनिक गर्नु भएको मा म पनि शेयर गरिदिन्छु
सचिन दाइ हजुरको म बिग फ्यान हो। आजको यो भिडियो तपाईले जे छ।तेहि देखाउन खोज्नु भएको छ। तर मलाई चाहिँ अलिक मन परेन राम्रो नै छैन भन्न खोजेको चाहिँ होइन। पहिलेको र अहिले को धेरै फरक छ।
सचिन सर को भिडियो छुटाऊने त कुरै भएन उता लक्ष्मी सर काे नि भिडियो सुरू बाटै हेरीरहेकाे छु दुबै जना सर हरू भिडियो राम्रो लाग्छ जति हेर्यो उति मज्जा आउने । ❤❤❤❤
म स्याङ्जा बाट भिडियो नियमित हेर्ने गर्छु सचिन भाइ हजुरलाई धेरै धेरै धन्यवाद सपनामा पुग्न नसक्ने ठाउँ घरमै बसेर हर्न पाईएकाे छ।। हाम्रो स्याङ्जाको मठ मन्दिर र हाेम्स्टेहरु पनि विश्व सामु देखाईदिनु भएकाेमा फेरि पनि धेरै धेरै धन्यवाद ❤❤❤❤❤
हिजो कुर्दा कुर्दा आयन सुतियो आज छुट्टि धन्न आयो हेर्न सुरु गरियो सबैमा मनै देखी धन्यवाद अति सुन्दर हाम्रो नेपाल को भुभाग सदै यसरी हेर्न पाउ जय नेपाल 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
I am mesmerized with the beauty of Manaslu circuit trekking conducted by the Purvi blues team along with the local gentries. Thanks to Sachin sir including his teammates.
सचिन सर लक्ष्मि सरको भिडियो पनि हेरेका छौ तर हजुर दुईजना बिना को भिडियो अल्ली खल्यो लागेको छ है Laxmi Sir Lai Feri Yetai Leraunu Paryo Sir
धेरै रमाइलो लाग्यो कतिपय कुराहरू शेर्पा को जस्तै देखियो सुनियो र मेरो बलेन्काल को याद आयो राम्रो छ भिडियो
अति सुन्दर , उत्कृष्ट सस्कृतीको गोर्खा का उत्तरी भेग को साह्रै राम्रो , तिब्बत को सास्कृति बचाएर राखेका नेपालका उत्तरी गाउ हुन् बोन धर्म र असली तिब्बती बुध्दिजम बचाएर राख्ने ।
अमेरिका का नेपालि र गोरा हरुमा समेत लोकप्रिय छ यो च्यानल , हुम्ला को हल्जी गुम्बा र पाचथर गोपेटार बजार भन्दा माथिको नेपालको युनिभरसिटि स्तरको बौद्ध धर्म मा ग्र्याजुएसन् गराउने गुम्बा, जहा भारत, भुटान, सिक्किम का लामा आएर पढेर फर्कन्छन सो ठाउको भिडियो हेर्न लालायत छौ आगामी दिनमा
अत्यन्तै राम्रो कस्तो विशेषता भएको गाउँ मलाई त अति नै मन पर्यो ❤🎉😊
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@@
हिजो कुर्दा-कुर्दै गर्दा पनि आएन ।।आज बिहान सर्छ पनि गरे तर पनि आएको देखियन .......बल्ल आयो हजुर-हरु को ।।।म नियमित दर्शक एकदम धेरै मन पर्छ.....सधैं कुरेर हेर्ने गर्छु। सधैं साथ अनि संमान रहिरहने छ.....।।🙏🙏💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा कति सुन्दर गाउँ अनि त्यहाको बिशेसताहरु ।मलाई पनि मन पर्यो ।सार्है अर्गानिक ।
सचिन सर धेरै पछि हजुरको ब्लग हेर्ने मौका मिल्यो । खुशी लाग्यो हौं । कुहिरेभीर पाल्पा बाट ।
धेरै धन्यबाद सचिन सर ।
नयां ठाउँ र नया संस्कृती अनि रहनसहन हेर्न पाइएको छ ।
एकदम सम्झना लक्ष्मी सर उहाँको भिडियो नि सबै हेर्छु म
मेरो घर पाल्पा हो
आफ्नो नेपाल भरी घुम्न नसे पनि हरेक युटुबर हरुको vog हेरि रहन्छु आफ्नो नेपाल को विभिन्न गाउँ ठाँउ हेर्न पाउदा खुसी लाग्छ
धन्यवाद छ सर भिडियो मार्फत बाट आज गोर्खा देखाउनु भयो
सुन्दर रमणीय गाउँ हेर्न पाउँदा आनन्द लाग्छ।
रमाइलाे यात्राकाे पेश्की।शुभकामना ।
जनता सबै पुगन नसकेका महत्वपुर्ण रमणिय शान्त नेपालका ठाऊँहरू भिडिव माद्यम देख्न पाइ ति ठाउहरूकाे जनकारि पाउनुकाे साथैदृश्य हेर्नपाइ आनन्द पाउन सक्ने माद्यमकारूप्मा याे भिडिव बनाइ प्रस्तुत गराइ दिनुभएकाेमा धन्यबाद छ ।
बिहीबार राम्रै कुराइ भो नि यार यसपाली। ढिलो भए नि कडा आयो धन्यवाद ।
अति राम्रो छ सर ,सचिन सर, लछिमी सर सबैको भिडियो हेरेको छोऊ
अति राम्रो ठाँउठाँउ को अनुभव गराउनु भएकोमा धन्यवाद छ हजुर
सचिन,भाइकाे,सबै भिडियाे,रामाेृ,छ,म,चाहिँ,झापाबाट,हेदेृछु।
कति राम्रो ठाउँ Thank You For Showing Beautiful Village From Bangalore.
अर्गानिक भिडियो सारै राम्रो लाग्यो।
म त नियमित दर्शक हु !सारै राम्रो लाग्छ हरेक हप्ताको भिडियो
अलि छुट्टै रमाइलो भिडियो।निकै चाख लाग्यो
अति सुन्दर ठाँउ र हजुरको video sachin sir love it👌👌💥💥❤️❤️
सुन्दर गाउँ प्रकृतीको सुन्दर उपहार
सचिनजी, रमाइलो ग्राम्य जीवन देखाउनु भए वापत यहाँलाई साधुवादा हाम्रा नेपालीहरु दुर्गम इलाकामा अभावग्रस्त जीवन व्यतीत गर गरेर पनि सदैव खुशी हँसिला रसिला देखिन्छन्। अहिले गाँव घरमा परिचितहरु लाई घरी चिया टक्राउने चलन विलाई सक्यो। यअदि नेपालका ची दुर्गम क्षेत्रका मानिसहरुले अपरिचित आगन्तुकहा र मागीहरु लाई चिया पिएर जाने आग्रह देख्द लेन भइ सकेको अत यति सत्कार र संस्कार देख्दा मीथ जस्तै महसुस हुँदछ। जे होस् तपाईंको प्रस्तुत सराहतीय छ, साथै यहाँ ले बोल्नु हुने . विशुद्ध नेपाली भाषा शैली पनि। कारण आजका पिंढीले स्वभाषा लत्याई ब्रोकन नै भए पनि अंग्रेजीलाई अंगालेका छन्। अस्तु
ए आयो
के आयो
मेरो मन पर्ने भिडियो सचिन सरको पुर्बि ब्लुज आयो
पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु ल अब हेर्न शुरु गरियो
सचिन भाईको vlogs राम्रो लाग्छ।
धेरै राम्रो ठाउँ हरु यति धेरै दुख्ख गरेर हामीलाई यति सुन्दर ठाउँ देखाउनु भयो तपाईंहरुलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
मलाई त भिडियो धेरै मन पर्यो ।❤
राम्रो लाग्यो रमाइलो छ
दुई जना सङै हुदा जस्तो भयन रमाइलो हजुर 🌹🌹🌹🌹
एकदमै राम्रो र ठिक छ सचिन जि ! जस्ता को तस्तै भिडियो हेर्न पाइयो यूके बाट। शुभकामनासहित आज लाइ बिदा।
एकदमै राम्रो भिडियो छ सर बिदेश बाट हेर्दा त अझ उत्कृष्ट लाग्छ incredible nepal❤❤
धेरै रमाइलो लाग्यो सर लाई धन्यवाद 🙏
हाम्रो देशकाे कुना,कन्दराहरु देख्न पाउँदा अति शुन्दर लाग्छ,,स्वर्ग झै लाग्छ । मलाई लाग्छ हाम्रो देश god gift नै हाे तर याे देशकाे नेताहरुलाई भने एकै ठाउँमा राखेर ईटा भट्टामा हाल्नु पर्ने।। हाम्रो देश ,,शुन्दर देश।।।
सन्तोष जी लाई पनि thanks
सारै रमाईलो गॉऊ सॉच्चै स्वर्ग जस्तो
निरन्तर हेर्छु साउदी अरब देखि लक्ष्मि सर सङ र सचिन सर हुदा अझै भरपुर्ण रमाइलो हुन्थेयो तर पनि निरन्तर दिनु होला निरन्तर हेर्ने छु लक्ष्मि सर लाई नि सुभकामना❤
फरक किसिमको भिडियो हेर्न पनि सार्है रमाईलो भयो।
Will love to see more this kind of videos🤩❤️
घुम्दै घुम्दै क्वाक गांउ सम्म पुगेको छु ,यो ठाउँ नि त्यो बाट नजिकै रहेछ ।अति शुन्दर प्रकितिको एक टुक्रा स्वोर्गिय आनन्द नै महसुस गर्न सकिन्छ 👍👍
राधे राधे धेरै दामि रैछ हजुर
घरबाट बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team काठमाणडाैंबाट हेरेकाे पुरानाे बस्ने धरान सुनसरी हाे ।
Reply
घरमै बसी बसी हेर्न मज्जायसरी नै सधैंभरि हेर्न पाउँ।
सचिन सर र लक्ष्मी सर दुइ जनाको सहकार्य संगै भएको राम्रो ।
ढिलै भएपनि भिडियो ल्याएको मा धन्यवाद है सर ❤❤❤
धेरै मन पर्छ हजुर हरुको भिडियो
सचिन सर लक्ष्मि सरको भिडियो पनि हेरेका छौ तर हजुर दुईजना बिना को भिडियो अल्ली खल्यो लागेको छ है ।🤘🤘🤘
खलासी पनि एकदिन ड्राइभर बन्छ भन्ने दृष्टान्त हो।
सन्दर्भ: लक्ष्मी
tei ta sangai huda kati ramailo lagthyo ka bata ayo gadi feri😂😂
अब उहाँहरु मिलेर काम गर्नुहुन्न किनकि अ-आफ्नो छुट्टाछुट्टै च्यानल छ। अ-आफ्नो च्यानलमा काम गर्नुहुन्छु। अब दर्शकले दुख पोखेर काम छैन। हाम्रो देशमा सोसियल मिडियामा अन्तिमसम्म मिलेर काम गर्ने भनेको मदन कृष्ण श्रेष्ठ र हरी वंश आचार्य मात्रै हो। मह जोडी।
Ho ne hajar dai❤❤
Laxmi sir ko channel ko nam k chha
Super bro
अति सुन्दर दृश्य देखाउनु भयो सर ❤
तपाईंको नेपाल सुन्दर ठाउँको भिडियोले हामीलाई धेरै हर्षित बनाउँछ 😍😍
धन्यवाद सर हजुरले लछ्मि सरको बारेमा जानकारी दिनुभएकोमा।
धेरैरमाईलो सचिन सरलगायतसबैमाा धन्यबाद छ।
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने रमाइलो प्राकृतिक दृश्य
घरमै बसिबसी आफैले गएर देखेको अनुभुती प्रदान गर्ने
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राम्रो लाग्यो। धन्यवाद।
आहा कति राम्रो मेरो देस।।
लछिमि सर न हुदा त भिडियो नै कस्तो खलो लाग्दो रैछ र कस्तो नरमैलो लागेयो मन भारि भएयो उहालाइ धेरै सम्जेको छु भन्दिनु होला र हजुर को भोलक को फेन हो म अति राम्रो भोलक
शहरमा घरहरु जोडिएको भएपनि उल्लो घरको
मान्छेले पल्लो घरको मान्छेलाई चिन्दैनन् 🙂
तर गाउँमा घर हरु टाढा-टाढा भएपनि मान्छको
मन जोडिएको हुन्छ, धन्यवाद सचिन सर 😊🙏
Ho ni hajur 🙏🙏🙏🙏🙏🧡👌🌿🍂🍂🇳🇵🔔🥰🌹🌹🍒💯💯👍👍💛💛💟💟💞💞💞🛎️💚💚🥀🥀💕🙏🙏🙏🙏🙏🙏🍏❤️❤️🍒🌹🌹🌹🌹🍂🇳🇵🌿🌿
Wow supper Kura so cute hajur 🙏🙏🙏👌💕💕💕💕💕💕
हैन यो दिदिले दिनभरी यहि युटुयुब चलाएर बस्नुहुन्छ क्या जुन भिडियो हेर्यो त्यहीँ कमेन्ट देख्छु त😅
❤❤❤
Dami system❤❤❤sirr
सलाम,छ,यि,देसभकत,सचिन,को,टिमलाइँ, हामि ले,गैारब,मानेका छैा,
धेरै धेरै राम्रो 👍️👍️👍️❤️❤️
अति सुन्दर भिडियो
खुशी लाग्यो जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤❤❤❤❤❤❤❤GO ON SACHIN SIR.पेमा सर+मेडम ज्यू लाई सेवा ढोग छ,कुन्दनजी+लक्ष्मी सर को बारेमा जान्न पाउँदा खुशी लाग्यो सचिन सर I
Hah
धेरै राम्राे लाग्यो भिडियो हजुर साथै कुन्दन जि लाई पनि नमस्कार छ है उहाँ को डान्स एकदमै धेरै मन पर्छ लाई उहाँको धेरै भिडियो हरु हेरेको छु एकदमै धन्यबाद हजुरलाई आज एति राम्रो भिडियो सार्वजनिक गर्नु भएको मा म पनि शेयर गरिदिन्छु
एकदम राम्रो सर अब को एपिसोड पनि यस्तै यस्तै हेर्न पाइयोस । अगृम सुभ कामना ।❤❤❤
Thank you
सचिन दाइ हजुरको म बिग फ्यान हो। आजको यो भिडियो तपाईले जे छ।तेहि देखाउन खोज्नु भएको छ। तर मलाई चाहिँ अलिक मन परेन राम्रो नै छैन भन्न खोजेको चाहिँ होइन। पहिलेको र अहिले को धेरै फरक छ।
ढिलो आयो कडा आयो,
New taste , रमाइलो bhayo hajur ko video herna paaera
अर्गानिक लाग्यो❤❤
अति,राम्रो,छ,सदै,येस्तै,भिडियो,बनाउनु❤🙏🥀हाल,मलेशियाको,पोटकेलाङ,बाटहेरेको
हजुर,बिरामि,भऐरबसेको,छुउपचारको,
लागि,बसेछु,🙏
Sachin Neupane bhai ko yo vedeo yekdamai ramro lagyo dherai dherai dhanyabad xa
बल्ल आयो ढिलो आयो सुन्दर आयो।।
आज भखर तपाइको channel लाइ भखर follow गरेको छु तपाइको channel धेरै राम्रो छ ।।म अ्मेरिका देखि हेर्दै छु ल
कति राम्रो ठाउँ❤❤❤
सचिन सर को भिडियो छुटाऊने त कुरै भएन उता लक्ष्मी सर काे नि भिडियो सुरू बाटै हेरीरहेकाे छु दुबै जना सर हरू भिडियो राम्रो लाग्छ जति हेर्यो उति मज्जा आउने । ❤❤❤❤
म स्याङ्जा बाट भिडियो नियमित हेर्ने गर्छु सचिन भाइ हजुरलाई धेरै धेरै धन्यवाद सपनामा पुग्न नसक्ने ठाउँ घरमै बसेर हर्न पाईएकाे छ।। हाम्रो स्याङ्जाको मठ मन्दिर र हाेम्स्टेहरु पनि विश्व सामु देखाईदिनु भएकाेमा फेरि पनि धेरै धेरै धन्यवाद ❤❤❤❤❤
राम्रो दृष्यदेख्न पाईयाे।
धेरै धेरै राम्रो छ❤❤
धेरै दुख गर्नु भएको लाग्छ मलाई धन्यवाद 🙏🙏♥️♥️♥️
हाम्रो नेपाल राम्रो नेपाल प्यारो नेपालको कुना कुनामा रहेका गाउँ ठाउहरुको सुन्दर अवलोकन गराइदिनु भएकोमा हजुरहरुको जय जय होस्🇳🇵🇳🇵🙏🙏💖💖
nice
woooo shachiN ji & Laxmi ji को छुटानाम भएको रहेछ र लक्ष्मी जि भोजपुर खोटाङ तिर देखिन्छन् anyway good luck .
Ati Sundar video jaya nepal 🙏 waching UAE
फोटो भिडियो खिच्ने मान्छे पनि धेरै राम्रो ।म पोखरा बाट हेर्दै छु है ।
Um k hoi
Thank you for lnformation❤❤
कति रमाईलो ठाऊ मन परयो
स्वर्ग हो मेरो देश😊
हिजो कुर्दा कुर्दा आयन सुतियो
आज छुट्टि धन्न आयो हेर्न सुरु गरियो
सबैमा मनै देखी धन्यवाद
अति सुन्दर हाम्रो नेपाल को भुभाग सदै यसरी हेर्न पाउ जय नेपाल 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
एक दम राम्रो भिडीयो छ सर❤
Etid गरेर backtone मै one of the best हुन्छ
Great work Sachin sir..,
Woow nice vlog😊😊
I am mesmerized with the beauty of Manaslu circuit trekking conducted by the Purvi blues team along with the local gentries. Thanks to Sachin sir including his teammates.
अति राम्रो भिडियो प्रस्तुत गरेकोमा हजुर हरु को टिम लाई धेरै धेरै धन्यबाद! यस्तै प्रकारको भिडियो हरू फेरि पनि हेर्न पाईयोस् ❤
यो भिडियो छोटो मिठो र अर्गानिक नै भने है सर 🙏👍
आज धेरै सुन्दार गाउँ सुन्दार घर हरु देख्न पयो खुसी लाग्यो अरु कुरा मलाई चिता नबुजेको घर भित्र जुता चाहिँ नलागे भए हुन्थ्यो 🇳🇵🇳🇵🙏🙏🙏🙏
गाउँको भिडियो हेर्नु कति राम्रो लाग्यो तर जुत्ता लगाएर गलाईचामा बसेको देखेर मलाई पट टक्कै मन परेन है
@@gunduvlogmsr3741 मलाई नि मन परेन सर
ati ramro lagyo sir hajurlai dhanyabad chha.
राम्रो लाग्याे🎉🎉
सचिन जि गर्मी छल्नुभछ क्या मज्जा ,लक्ष्मी सर र पर्दा पछाडिका महान ग्राफर जिको बारेमा जान्न पाइयो,यो आर्गनिक भिडियो राम्रो छ ।
सचिन सर नमस्ते 🇳🇵👏 अन्य भिडियो जस्तो मजा आएन है।
सारै राम्रो लाग्यो
यो अनौठो होइन राम्रो चलन लाग्यो, पैसा नबनेको समय मा यो चलन निकै लोकप्रिय थियो
Rejoiced in this new episode. Thank you Sachin Neopaney Sir.