जुठे सिरियलका तीन सुन्दरीहरु एकसाथ मिडियामा,चम्चागिरी गर्न जानेका छैनौं भन्दै पाेखे गुनासाे juthe
HTML-код
- Опубликовано: 19 окт 2024
- जुठे सिरियलका तीन सुन्दरीहरु एकसाथ मिडियामा,रिलदेखी रियलसम्मका सुनाए कथा यसरी Nepali Serial juthe
#nepaliserialjuthe
#juthenepalisocialserial
#juthe
#जुठे
#balchhidhurbe
#rajumaster
#nepalicomedy
#nepalicomedyserial
#जुनकिरी
#halkaramailo
#episode
#treading
#microsansarmedia
के तपाईले Microsansar Media youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
Microsansar Media is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ र सो Channel लाई बन्द गरिने छ | धन्यवाद
यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई।
सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️
Facebook➡️www.facebook.c...
Facebook Page➡️ / microsansarms
Twitter➡️ Sa...
website➡️www.microsansa...
जुठे सिरियलकाे जन्म यसरी भएको रहेछ बल्छीले खाेले सबै नालीबेली,चेलाहरुकाे सफलतामा रमाए गुरु juthe
ruclips.net/video/2_9dLZLLn1Y/видео.html
Wow wow nice
यो बैनी ३ जना अहिलेसम्म गलत गरेको देखीएको छैन सहि तरिकाले चल्नु भएको छ बधाई छ अगाडि जानू हो
३ जना नै 👌👌👈 गौरी ❤❤👈जुठे 1st episode बाट अहिले सम्म नै निरन्तर हेर्ने म पनि हु | ३ जनालाई नै भक्कु मुया छ ❤❤
जुठे सिरियल मा तीन जनाको अभिनय एकदम राम्रो छ अझै सफलताको शुभकामना
राम्रो अभिनय छ तीनै जनाको। तर मनमाया साह्रै innocent क्युट देख्छु। सवैलाई अझै सफलताको कामना सबै जनालाई।
सुरु देखि अन्त सम्म हामी परिवार मिलेर हेर्ने गर्छौ कलाकार बुनु हरु।
नमस्कार म थाइल्यान्ड बाटहो सर्वप्रथम त जुठे सिरियल सिङ्गो टोलीलाई नै बधाई दिन चाहान्छु सबैजनाको क्यारेक्टर आआफ्नो ठाउँमा एक्दमै सहीछ राम् सुहाकोछ हामी हेर्ने दर्शकलाईपनि साच्चिकै होझैं लाग्छ त्यसैले फेरिपनि बधाई तथा धन्यवाद भन्न चाहें है हजुर
मेरो मन पर्ने कलाकारहरु उच्जल भविष्य काे अग्रिम शुभकामना
मेरो जिबनकालमा अहिले सम्म कै one of the best serial मलाई सम्पुर्ण कलाकार हरु मन पर्छ best of lock
जुठे सिरियल मा जुनकिरि 🎉असादे्े मनपरने
जुठे सिरियल धेरै राम्रो लाग्छ। तिनै जनाको सफल भविष्यको शुभकामना !!!
आहा तिनै जना को सुन्दर अभिनय छ अनि मान्छे पनि तेस्तै सुन्दरी जुठे सिरियल धेरै मन पर्छ
मलाइ त 3 जना मध्ये प्याकुल्ली सारै मनपर्छ I Love U प्याकुल्ली अनि म यहाँ portugal बसेर पनि Regular हेर्ने सिरियल भनेको नै जुठे हो तसर्थ यो सिरियल इतिहास बनेर रहि रहनेछ युगौ युग सम्म किन भने यो सिरियल Reality मा आधारित छ 🇳🇵🇳🇵🇵🇹🇵🇹
Chakka chakka looks dekhdai xa kasari maan parxa hw 😂
राम्रो छ।👌👌👌👌👌👌👌👌
प्यांकुली मनमाया मलाई सारै मन पर्ने मान्छे हुनुहुन्छ। म पनि गित खतरा गाउछुनि। I Love uoy.
bichar
जुठे सिरियल को सबैभन्दा मन पर्ने कलाकार चाहिँ मने र उस्को काका ।
जुनकिरि जिको अन्नबार्ता एकदमै राम्रो छ।
यी तीनै जना छोरिहरुले राम्रो जुवाई चादै मिलोस आशिर्बाद छ❤❤❤
Bichako t bibah gareko thiyot
Love u
Junkiri i love u
हजुर तीन दिदी बहिनी को धेरै राम्रो छ
नङ पालेको चै लास्टै घिन लाग्छ छि
अभिनय धेरै राम्रो छ तिनै जनाको ज्वुाई राम्रो मिलोस बैनि हरु लाई
जूनकिरी त जूठेको हो तर मनमाया मलाई मन पर्यो ।
जुनकिरिलाई लाज लाग्छरे जुठे सग ढल्केको आमा सग बसेर हेर्न ॥ हो यहि कुरा त फरक छ हाम्रो नेपालमा जस्ले परिवर्तन खोज्छ रिलमा उसैले बोरोध गर्छ रियल लाईफमा
सब्से राम्री चाहि जुनकिरि❤️
Sarita baine dhari ramri... From qatar
जुठे सितियलका हाम्रा अर्गानिक कलाकार बहिनिहरु सबै अर्गानिक हिरोनी भन्दा कम हुनुहुन्न सम्मान छ बहिनिहर,सधैब अझ राम्रो प्रगती देख्न पाउ👍️💕🙏
ㅗㅗ
Ati ati ramro xa hjr juthe ridaya dekh badhai thatha suvakamana hjr
Malai man parne bhaneko junkiri ho sarai ramri lagxa
भाग यक बाट हेर्दै आयको सिरियल हो कहिले रुहाउनु हुन्छ कहिले हसाउनु हुन्छ खुसि लाग्छ यि सिरियल सधै राम्रो हुदै जावोस सुभकामना
Dinai jana ramri lagx juthe big fan love you
मलाइ चाइ मने मन पर्छ❤❤❤❤❤अल द बेश्त
Love you guys all of them❤atinai man paryo hajurharuko act lai
so cute nanu haru mile juthe siryel suru dhkhi liyera ahile samm heri rahe ko xu mlai dheri man parxa❤❤❤❤❤
Sabai didi haru lai safaltako dherai dherai suva kamana xa juthe seriyal sarai man parxa ani kalakar haru ma saliut garxu suru Dekhi naxutai hereko xu very nice seriyal 👍👍👍👍👍👌👌👌🌹🌹🌹🌹🙏🙏🙏🙏
Juthe siriyeal ka arganik 3 jana heroni harulai dherai dherai shubhakamana ani best of luck
Gauri ra man maya so really beautyfull
सबैभन्दा मनपर्ने जुठे हो होल टिमलाई सलाम छ ।
Very good antarwarta nanu haru ko juthe ma sabaivanda agadi vauju please vaujuko pani hernu sunnu paun tk
मलाई अरुको रोल कथा भन्दा पनि प्याकुलिको सारै मन पर्छ नेचुरल देखिन्छ ॥ जुनकिरिको त यो सिरियलको नाम सग जोडियको कथा अभिनय भर मात्र हो मन पराको सबैले नत्र त उहीँ हो ॥ गाैरि चाउरेको बहिनिको पनि बेस्ट छ कथा अभिनय पनि🙏🙏🙏तर जुठे र जुनकिरिलाई मिलाई दिनि भेट गराई दिनु यताको कुरा उता उताको कुरा यता लगाउनि जुनकिरिलाई जुठे सग भेट गराई दिनि चाहि न गर्नु होला दुबै जनाले🙏🙏
जुनकीरी राम्री छ हो
All beautiful actor sister sarita manmaya n anamika .👍👍👍
तिनै जनालाई उज्ल भबिस्यको शुभकामना छ
Bistarai aauxa miss
I love u jhute
J hoss untia haru maan pariyo malie
Junkiri chai Malai Sarai man parcha hai ❤️ junkiri Ko life ma chai Mo parchuki jasto Lago
3 jana sis ko socha bichar act ekdam ramro lagxa hajur haru ko big fan ho juthe herirahanxu ma hajur haru ko jun sukai sereal film je aayani herxu ma
जुठे सिरियल सारै मन पर्छ र नछुटाइ हेर्ने गर्छु यी तीन मध्ये मलाई धेरै मन पर्ने बिचकी गोथेको बैनि 💋💋💋💋💘💘💘💘💓💓💓❣️❣️
जुठे र जुनकिरीको विवाद भएको हेर्ने मन छ यो सिरियलमा
रोल चाहिँ ३ जना को राम्रो छ। कहानी अनुसार अती राम्रो अभिनय गरेको छ।
जुठे सिरियल fav 😍💕
जूनकीरी best
❤❤❤❤so beautiful 3jana i like very much ❤️❤️💕👌👌👌
इलाम कुन थाउ को हो नानी ।बुवाको नाम के हो।मावली कता हो ।सारै खुसी लाग्यो।
राम्री बुने हरु ३ जना
My best serial Juthe 1aps dekhi last samma regularly watching dherai ramro lagx best of luck to whole team....
मुरली काकाबिना खल्लो जुठे ।
3 Jana nai best ho........But I love 💕 Junkirii....Derai Derai Maya...June
सहि कुरा तेसो भय म जुनकिरि सारै मन परो हामी नि रमाइलो नै छउ जुन किरि ले माया गरे भने म नि रेडि छु सुदुर को बुहारि बनाउछु जुन किरि लाई म😘😘
मलाई ३जना काे कमिटी मन पर्छ
Juthe Ra Junkiri ko mAya ramro cha
Ilam bata❤❤❤❤
i love sarita voice so cute n lovely voie ❤❤❤❤
Yi sundariharulai aajako makeup dress vanda juthekai ramro dekhiyako xa hai
मन पर्ने सिरियल को मन पर्ने मान्छेहरु
जुनकीरी को भाउजू किन आइनन अस्यादै मन पर्छिन
अति राम्रो सोभाब छ तिनै जाना को अगाडि बडनु शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵
So lovely all
Really u 3 artist arganic
Meri piyri bunu sis ramroxa.ani bunuko vauju ane gojengre gojengreko bahini ....samurna tim lai badhai tatha suvakamana
Nice
मनमाय अतिनै सुन्दरि
safalta paunu hunxa nanu haru ❤❤❤❤❤
बबाल जुनकीरी 👌👌कडाइ हो
जुन्केरी मात्र हो बिउती
Junkiri baini tapailai yo bastrama ramro dekhiyena.....juthe serial koi bastra lagayera interview dinu vaye ta khushi hune thiyo
अरूलाई पनि बोल्न dau न,, जुठे की girfriend 🤣🤣🤣🤣🤣
Natakai badii xa
Chaure ko bahini lai beses dhanya bad sis dherai ramro xa
❤❤❤❤
So beautiful all ❤❤❤❤
Wow three gorgeous girls from Juthe. I enjoyed the show❤️❤️❤️❤️❤️
२००% पनि हुने रहेछ
Maile suru ko bhag dekhi juthe siriyel hereko xu yekdam man parxa yo juthe hamro gauma pani suting bhayeko thiyo
गुड बहिनी छाेरिहरू
ठीक लाग्न छोड्यो आजभोलि
😢😮 छि छी
जुठे सुठे रिस उठे के के हो नाटक पनि फिलिम पनि नाटक राजनिति पनि नाटक
Love u all 💕 I like jutha
Juthe saga be gara
Ek din pani na xutai herne haru hajir garau na ta ya luuu ❤❤❤❤❤❤❤❤
Beautiful all
आउदी मन पर्छ मलाई एक देखि नछुतैइ हेरिरहको छु UAE DUBAI बाट
यस अन्तरवार्तामा रहेकामध्ये मलाई जुठेकी प्रेमिका जूनकिरी/सरिता ढुङ्गाना साह्रै मन पर्छ। अविवाहित पनि रहिछन्। मिल्ने भए हजुरको आमा बाबुसँग कन्यादान लिन पाए त मेरो पनि भाग्य चम्किन्थ्यो की! I love you junkiri/Sarita. You all see. सरिता! तिमी नै मेरो संसार।😊
Beautiful sis haru
Good
जुनकीरी नानिको भाउजू चाहिँ आउनु भएन नि?
Gauri....❤❤❤is the best 🇳🇵🙏🇳🇵
Ladies queen 🤞🔥👑 rock's
Malai ta byangkuli ra gothey sarai mn prxa ie duijana ko acting sarai nm prxa ma punjab bata reguler herxu
Love gouri।।।।।।🖤
All beautiful actior ❤
Ye he, kati ramri Po rahexin? Juthe Ki srimati, Raju ki baini ra tyo luga silaune ko baini
Wow