जुठे सिरियलका लाहुरे पहिलोपटक श्रीमती सहित मिडियामा,मनै रूवाउने प्रेम कहानी Nepali Serial Juthe

Поделиться
HTML-код
  • Опубликовано: 12 мар 2023
  • जुठे सिरियलका लाहुरे पहिलोपटक श्रीमती सहित मिडियामा,मनै रूवाउने प्रेम कहानी Nepali Serial Juthe
    #nepaliserialjuthe
    #juthenepalisocialserial
    #juthe
    #जुठे
    #balchhidhurbe
    #rajumaster
    #nepalicomedy
    #nepalicomedyserial
    #जुनकिरी
    #halkaramailo
    #episode
    #treading
    #microsansarmedia
    के तपाईले Microsansar Media youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
    Microsansar Media is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ र सो Channel लाई बन्द गरिने छ | धन्यवाद
    यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई।
    सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️
    Facebook➡️ profile.php?...
    Facebook Page➡️ / microsansarms
    Twitter➡️ SansarMicro?s=09
    website➡️www.microsansar.com
  • РазвлеченияРазвлечения

Комментарии • 251

  • @MicrosansarMedia
    @MicrosansarMedia  11 месяцев назад +23

    ruclips.net/video/ES1heuEYzZU/видео.html
    Nepali Serial Juthe जिम्वालकाे खेत राेपाईमा जुठेले गाेरु कुदाउदा यतिसम्म रमाइलो भयाे Juthe Shooting

    • @Kopila.09
      @Kopila.09 7 месяцев назад +1

      गुड छ

    • @Kopila.09
      @Kopila.09 7 месяцев назад

      🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @ambikakhanal1865
    @ambikakhanal1865 Год назад +58

    त्यो भुन्ती मा सारै राम्रो खेल्नुभाछ कति बेला हेरु जस्तो लाग्छ !❤❤

    • @AnitaPariyar-pl1lm
      @AnitaPariyar-pl1lm Год назад +1

      ❤❤❤❤❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕🙏👌👌👌👌👍👍👍👍👍

  • @parbatitimilsina546
    @parbatitimilsina546 Год назад +21

    आहा मिठो अन्तरबार्ता सारै नै खुशी लाग्यो

  • @madhavkc1094
    @madhavkc1094 Год назад +17

    सोनिका जि को मनछुने अभिनय अति उतम राम्रो त छदैछ विनोद जि पुरानो माझी यको कलाकार को अभिनय ले मन मुटु छुने र रुहाउने खालको छ सायद यस्तो सफल कलाकारको अभिनय हेर्ने अबसर कमै पाहिनेछ येस्तो अवसर जुरायी दिने जुठे सिरियलका राम लाई बधाई तथा शुभकामना

  • @teenadura1055
    @teenadura1055 Год назад +6

    Wow❤ छोरा बाबा आमा बुहारी कति सुहाएको मलाई नि मनमा खुल्दुली थेयो जुठेको लाहुरे कस्तो आउँछ भेनेर तर राम्रो आउनु भए छ खुशी लागेयो सफलताको सुभुकामाना

  • @bijaykumarrai6118
    @bijaykumarrai6118 Год назад +10

    सार्है मीठो कथा छ । यो टिमले यस्तै राम्रो सिरियलहरु बनाउदै गएको हेर्न मन छ।

  • @mayatamang7308
    @mayatamang7308 Год назад +86

    सागर सर र कान्छी जिको जस्तोइ यो जोडीले पनि सम्भब भए सम्म बिबाह गरे कति राम्रो हुन्थो है.🙏🙏❤️❤️My best couple❣️❣️

    • @narmalagharti2459
      @narmalagharti2459 Год назад +3

      दुबैजना अविवाहित हुनुहुन्छ भने त दामी छ है 😋

    • @rameshmahato4145
      @rameshmahato4145 Год назад

      ❤😊

    • @santaladevi498
      @santaladevi498 Год назад

      Yo Chai Best Couple Xa 🦋 Hjur Ko

    • @pratisthapunmagar866
      @pratisthapunmagar866 Год назад

      ​@@rameshmahato4145, ,😊😊,@!

    • @sajan8504
      @sajan8504 8 месяцев назад +1

      Aani aba bau sammanko xora xori vako binod dai sanga bihe garnu ta ,

  • @balbahadurtaramimagar
    @balbahadurtaramimagar 7 месяцев назад +4

    मज्जासँग रमाइलो लाग्ने जुठे शिरीयल❤❤❤👍

  • @bhimpurbeli5503
    @bhimpurbeli5503 Год назад +35

    अति राम्रो अभिनय अनि मान्छे पनि उस्तै राम्री ❤

  • @AsOfficialtv8368
    @AsOfficialtv8368 Год назад +13

    आहा कती मीठो सोंच दिदि को कलाकार भनेकाे त यस्तो पो होनी बधाई छ दीदी

  • @ambikatimilsina9530
    @ambikatimilsina9530 Год назад +20

    बिनोद सरको बिचार सारै राम्रो छ👍👍👍

  • @dewrajrai-uy2uq
    @dewrajrai-uy2uq 3 месяца назад +1

    जोडी साह्रै राम्रै छ I RESPECT YOU शुभकामना छ हजुर दुई लाई

  • @kalpanapokharel3605
    @kalpanapokharel3605 Год назад +18

    ❤धेरै धेरै सुन्दर❤❤❤❤❤

  • @ganeshthapa9043
    @ganeshthapa9043 Год назад +37

    कसैले सोध्यो "जीवन के हो ? " अति उत्तम उत्तर ,जब मान्छेले जन्म लिन्छ उसित सास त हुन्छ तर कुनै नाम हुदैन र जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम त हुन्छ तर सास हुदैन । यही सास र नामको बिचको यात्रालाइ जीवन भनिन्छ।

  • @bikramrathor5722
    @bikramrathor5722 Год назад +5

    लाउरे दाइको बोली नै मिठो

  • @harithapa4305
    @harithapa4305 Год назад +5

    Binod sir lai dekhan pauda khusi lageyo badhai xa 👍👍👍👍👍👍🌹🌹🌹🌹🌹🌹♥️♥️♥️♥️♥️♥️

  • @shreeramdevkota3331
    @shreeramdevkota3331 Год назад +2

    जेहोस अभिनय एकदमै उत्कृष्ट छ ।

  • @indrakalatamang5097
    @indrakalatamang5097 Месяц назад

    दामी छ सिरियल❤❤❤❤

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Год назад +3

    दामि छ जोडि साबित्री भाउजु

  • @pramihangraee2055
    @pramihangraee2055 Год назад +1

    best couple स्वस्तिका सिस र लाउरे दाइ को

  • @user-ii9ys5mh5s
    @user-ii9ys5mh5s Год назад +1

    एक्दम मन पर्ने सेरल हो र सबै तिमलाई अझ हेर्नो पाउ बधाइ छ र यी दुई जोदि रेल्लमा हेर्नो पाउ कति मिलेको जोदि म हाल दुबाइ बात हेर्दै छु🙏🙏🙏🙏

  • @babitarai4605
    @babitarai4605 Год назад +5

    मलाई मन् पर्ने सिरियल् परिवार्🙋‍♀️🙏🙏🙏🙏

  • @roshnimagar5081
    @roshnimagar5081 Год назад +2

    सारै राम्रो लाग्छ जुठे सीरियल

  • @bibasgauli1779
    @bibasgauli1779 Год назад +5

    Nice jodi

  • @sompun3602
    @sompun3602 Год назад +2

    जुठे शिरियल का बेश्ट पार्ट हो यो ❤❤

  • @user-ix8pc6rh1l
    @user-ix8pc6rh1l 7 месяцев назад +1

    म चाही भुन्टी सिरियल रेगुलर हेर्ने गरेकि छु ।त्यसमा भुन्टीको श्रीमानको रोल हजूर साच्चै नै भुन्टीको श्रीानजस्तो देख्छु❤अब म यो जुठे पनि अबदेखि सधै हेर्छु🙏🏾🙏🏾❤

  • @jeetenbudhathoki8728
    @jeetenbudhathoki8728 Год назад +6

    Dami couple ra acting pani dheri suppop lakcha

  • @balbahadurtaramimagar
    @balbahadurtaramimagar 7 месяцев назад

    मज्जासँग रमाइलो जुठे शिरीयल

  • @sitabastola227
    @sitabastola227 Год назад +4

    अबिनय अति राम्रो ❤️❤️❤️

  • @chinithapa8372
    @chinithapa8372 Год назад +2

    Malai ekdamai man parx juthe srieal ra taetika laureko yo jodi pani aati nai sun ma sugandha mileko xa sachikai jodi nai jasto xa sampurna team lai dherai dherai suvakamana 🙏🙏ma (uk bata) naxutai herni garxu
    धन्यबाद🙏

  • @yubrajshrees5203
    @yubrajshrees5203 9 месяцев назад +1

    जुठे सिरियल मलाई धेरै मन पर्छ। गाउँघर मा भएको घटेको घटनालाई समेटेको छ अतिनै राम्रो छ । एउटा सीरियल कथा भय नी साच्चै को जस्तै फिल हुने खालको छ जुठे सीरियल को सबै कलाकार निर्माता सबै लाई सफलता को सुभकामना अनि एउटा कुरा के भन्न चाहन्छु भने सीरियल अल्ली लामो बनाउनु होला भन्न चाहन्छु।

  • @2bk454
    @2bk454 4 месяца назад

    जुठे सियलमा समाजमा घटी रहेको घटनालाई समाबेस गरियकोले धेरै राम्रो छ अबका दिनमा पनि यस्तै हेर्न पाईयोस

  • @user-mm3us4kz9k
    @user-mm3us4kz9k 6 месяцев назад

    लाहुरे दाईको बोली विचार सारै राम्रो र व्यावहार त झनै राम्रो /

  • @minamanen5746
    @minamanen5746 Год назад +3

    ❤️❤️❤️❤️❤️❤️❤️

  • @Kychamling
    @Kychamling Год назад +83

    हजुर हरुले अभिनय गर्दा श्रिमान श्रीमती भयेर खेलेता पनि अबचै शाँचिकै श्रिमान श्रीमती हुनु पराे अरु कुरात तेस्तै हाे तर जाेडि चै एति धेरै मिलेकाे छ कि तेस्मा कुनै दुविदानै छैन एति धेरै जाेडि मिलेकाे छकि हजुर हरुले जुठे बनाउदा अलिकति लामाे बनाउनु पराे अनि नन्दा र भाउजू काे माँया कति धेरै हाे जुन कुरा गाउँ घरमा देखिन्छ ताे शबै जुठेमा देखिएकाे छ सिस्टर ले बुहारी काे राेलनै खेल्नु हाेला

    • @pramray2081
      @pramray2081 Год назад

      Pģ⁶o qbhh 9ou4⁸m
      Pl

    • @ridamniruta
      @ridamniruta Год назад +3

      Ani gharma vayeako budi ra xora xori aafile samalne hor

    • @bismatkhadka
      @bismatkhadka Год назад

      ❤❤❤❤❤❤❤

    • @bombahadurlimbu2470
      @bombahadurlimbu2470 Год назад

      Utu oOkH😊🎉😮😢😅😅😊😊😊Lu
      t

    • @shrijanasaud906
      @shrijanasaud906 Год назад

      ​@@ridamnirutahoni ceriyla ma kamgary ni usangai behy garihalnu parny vany kahaxa

  • @hackergang2702
    @hackergang2702 Год назад

    धन्यवाद छ चेलि हजुर लाई हजुर काे जस्तो साेच हाेस सबै काे

  • @tikakc1475
    @tikakc1475 Год назад +3

    ❤❤❤❤

  • @rewatithapa8568
    @rewatithapa8568 4 месяца назад

    सम्मान छ दुबैजनालाई विनोद जी र उहाँ कि श्रीमतीलाई 🙏🙏

  • @ramilarai7937
    @ramilarai7937 Год назад +3

    Malaita shruti ra doctor ko jodi manparxa👌👌 tyag sirial ko💕💕

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 Год назад +1

    Aaha ramrox abhinaya 🙏

  • @rameshale1182
    @rameshale1182 Год назад +2

    साच्चिकै सुहाएको छ जोडी,

  • @रोशनि
    @रोशनि 5 месяцев назад

    जूठे सिरीयल मलाइ पनि धेरै मन पर्छ

  • @sukrarajlimbu2825
    @sukrarajlimbu2825 Год назад +5

    Malai yakdamai man parne lok dhohoriko yak matrai binod g...

  • @mayaacharya9634
    @mayaacharya9634 Год назад +1

    सारै मनपर्नी यो
    श्रीग्खला सारै रमाईलो

  • @user-mm3us4kz9k
    @user-mm3us4kz9k 6 месяцев назад

    आहा कति राम्रो जोडी यो साच्चैको रियल जोडी भैदिए कति सुहाउथ्यो होला - है

  • @LaxmiLaxmi-oz8ik
    @LaxmiLaxmi-oz8ik 6 месяцев назад

    अाह मीठो अनतर बाता सरै नै खुशि लागयो❤❤❤❤❤❤❤❤❤उला वारि हो मेरो घर

  • @indirapaudel4341
    @indirapaudel4341 Год назад +2

    सहि समयमा सहि क्यारेक्टेरको इनट्रि भयको छ

  • @kamalagurung7574
    @kamalagurung7574 Год назад +3

    Atinai ramro cha yo juthe sriyal suru bhag dekhi herdai aairaheko chu sarai man parcha❤

  • @bijaylama4501
    @bijaylama4501 Год назад +2

    कति मिठास हो बोलि बचन दुवै जना को र
    तपाइ हरु कहिल्यै घमन्डी नहुनु होला
    र बिबाह नै गर्दा पनि राम्रो हुन्छ ल

  • @maiyakhadka9214
    @maiyakhadka9214 Год назад +4

    Aakdamai Ramro❤

  • @saaadjwhwh5402
    @saaadjwhwh5402 Год назад +3

    🤔😳😘🤔

  • @surajchaudhary1121
    @surajchaudhary1121 Год назад

    Halka ramailo bhanda juthe seriol dherai ramro xa

  • @krishnakhairi2692
    @krishnakhairi2692 7 месяцев назад

    द।मि छ❤️❤️❤️🌹🌹

  • @suniltak1121
    @suniltak1121 Год назад +2

    बुहारी जुठेमा भन्दा रियलमा धेरै फरक देखियकी छन र रैछन ❤❤❤❤

  • @minadahal770
    @minadahal770 Год назад

    Juthy siriyal naxutai herni manxy ma, juthe n. 1 siriyal ho team ko sabai janalai thanks

  • @ramsaud9479
    @ramsaud9479 5 месяцев назад

    योजोडि धेरै राम्रो लाग्यो ❤❤❤❤

  • @radikakatwal1776
    @radikakatwal1776 Месяц назад

    ❤❤❤❤❤

  • @mithusunar1282
    @mithusunar1282 9 месяцев назад

    सारै राम्रो लागछ जुठे सिरियल ❤❤❤❤❤❤❤❤❤

  • @mansingroka154
    @mansingroka154 Год назад +2

    जुथे जगल्ते लाई कपाल कात्नु पर्यो सुहाको छैन बाकी जुथे तिम लाई सुभकामना । जिम्माल कि बुहारी को उत्किरिस्त अभनय

  • @nareshdubraakoti7688
    @nareshdubraakoti7688 Год назад +2

    💙💙💙

  • @sujanamoktan5488
    @sujanamoktan5488 4 месяца назад

    wow sonika sisso beautiful ❤jodima chihi taj sirelko d.samirasanggha man parxa.❤️👌

  • @apsarakarki9138
    @apsarakarki9138 8 месяцев назад

    सारै रमाइलाे लाग्याे❤❤❤❤❤

  • @sarojpaudel9163
    @sarojpaudel9163 Год назад +2

    Ramro xa Jodi bihe navayeko vaye bihe garda ramro hunxa acting kada xa

  • @aayushbishowkarma.
    @aayushbishowkarma. Год назад +3

    Binod g dherai hency hunuhunxa ❤❤❤

  • @Brsongai
    @Brsongai Год назад +1

    मलाइत त्याग माको श्रीमान सहि लाग्यो

  • @nshresthashrestha212
    @nshresthashrestha212 Год назад +8

    लाउरे छुट्टी आउँदा को दिन सीन दामी रियल नै हो जस्तो मन छोयो ।

  • @NareshSunar-cr1je
    @NareshSunar-cr1je 4 месяца назад

    Dines daiko avinae damdar lagxa malai.

  • @subhashthapa7395
    @subhashthapa7395 Год назад +2

    सुहाएको छ जोडि

  • @Shanta-rai_1234
    @Shanta-rai_1234 6 месяцев назад +1

    Best jodi.❤❤❤❤

  • @sushilrai563
    @sushilrai563 Год назад +1

    hjr due jodi sarai man parx 🙏🙏

  • @nabingotame6099
    @nabingotame6099 Год назад

    सारै राम्रो लाग्यो

  • @chandrakumari6824
    @chandrakumari6824 Год назад

    राम्रो छ

  • @user-kl1jh6ki2w
    @user-kl1jh6ki2w 3 месяца назад

    ❤❤❤❤❤❤❤❤

  • @anjanabasnet8679
    @anjanabasnet8679 Год назад +3

    Wou very nice🤗😘🤗😘😘

  • @krishnasunar7671
    @krishnasunar7671 Год назад +3

    Wow omg very nice number 1 serial history is gud herd work all time so all the best from Dubai💞😘💞😘💞😘💞😘💞😘👌👌

  • @sunitarai9627
    @sunitarai9627 Год назад +1

    Dherai ramro xa❤❤❤❤❤❤

  • @DeepakSharma-pg9nn
    @DeepakSharma-pg9nn Год назад

    Sary ramro x juthe siriyal

  • @MAMA_Gaming_430
    @MAMA_Gaming_430 11 месяцев назад

    Juthe ko best off the best Didi mero lagi❤

  • @sarjanthapa4628
    @sarjanthapa4628 Год назад

    Sarai ramro juthe

  • @basaratkhan1504
    @basaratkhan1504 Год назад +2

    मलाई पनि यक्दम खेल्न मन छ यो सिरेलमा

  • @amalarai4117
    @amalarai4117 Год назад +1

    Juthe 1 one Sirial ❤

  • @user-fs7rx2bj6n
    @user-fs7rx2bj6n 6 месяцев назад

    😊

  • @raiamitra6902
    @raiamitra6902 Год назад +1

    त्याग सिरियल मा सारै राम्रो लाग्छ।।❤❤

  • @bimalarai323
    @bimalarai323 4 месяца назад

    👌👍️❤️🌹

  • @mayagurung2180
    @mayagurung2180 Месяц назад

    binod sir hasaunu hunxa 😅 sala keto👌🙏💞💞💞😘🌺🌺💐

  • @krishtijugjali3737
    @krishtijugjali3737 5 месяцев назад

    Hjrko tyag surely Pani therai ramro xa sis

  • @janakibaduwalbista9680
    @janakibaduwalbista9680 Год назад

    एकदम राम्रो जुठे नाटक 😊😊😊

  • @mangalshrestha7753
    @mangalshrestha7753 Год назад

    Wow...Kasto ramro Acting sister ko best off luck banna chahanchhu and juthe team lai derai derai subhakamana...💐💐💐💐👍👍👍👍👏👏👏👏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦loving from saudi arab khobar

  • @ristaraiofficial
    @ristaraiofficial Год назад +4

    Nice interview❤️🙏

  • @mayaacharya9634
    @mayaacharya9634 Год назад +7

    यो बाबूको बीहे भएको छकी छैन होला

  • @gopalbaral3408
    @gopalbaral3408 Год назад

    रेलि रमाइलो जाेडि

  • @bijayaghising9818
    @bijayaghising9818 Год назад +2

    Wow

  • @user-fu9ot2xm6z
    @user-fu9ot2xm6z 5 месяцев назад

    दाम्पत्य जिबन को सुभकामना छ

  • @JivanBohara-xs8nb
    @JivanBohara-xs8nb 4 месяца назад

    Nice acting

  • @user-vn5nu7rc3g
    @user-vn5nu7rc3g 6 месяцев назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @lalitathapa8450
    @lalitathapa8450 7 месяцев назад

    vunti मा खेल्नु भको भुपेन्र्द जि को अभिनये येक्दमै मन पर्छ नसकियेनि हुन्थ्यो जस्तो लाग्छ मलाइ

  • @bhojmagarmagar-pb4hr
    @bhojmagarmagar-pb4hr Год назад +1

    Sagar sar baini chahi navani deko va hunthyo 2 janako jodi katti suhako xa

  • @subbanaren8036
    @subbanaren8036 Год назад +1

    Chef and best Indian army ko wife vayera acting gari diyeko ma ....mo pani Indian army ko dukh kasta vogi sakeko darsak ho thank you so much .......juthe sirial .❤❤

  • @MadanTamang-gt6bg
    @MadanTamang-gt6bg 2 месяца назад

    Malaita aro sirealma Vanda vhunti sirealma ma chai avinaya gareo ramro lagyo binoddadalai

  • @SirjanaJoshi-qi9sh
    @SirjanaJoshi-qi9sh Год назад +1

    Hjr ko abinyo dherai ramro xa all❤❤
    Miss you dada didi sabai lai